दोहोरो र झुट्टा प्रमाण पेश गरी नागरिकता लिए के हुन्छ कारबाही? Balkrishna Neupane। कानुनमा के छ? EP-5

Поделиться
HTML-код
  • Опубликовано: 30 окт 2024

Комментарии • 29

  • @Shivammehta701
    @Shivammehta701 Месяц назад +1

    वकिल साब नमस्कार । हालकाे समयमा नेपालीहरुले भारतिय सिम कार्ड/पान कार्ड/आधार कार हुँदै GST समेत लिन सक्ने र भारतिय सरकारले अनुसूची-49AA काे विकास गरी व्यवस्था आधिकारिक रुपमा गरेकाेछ । धेरै नेपालीले यसलाइलाभकाे रुपमा प्रयाेग गर्दैछ । नेपालकाे कानुन अनुसार याे लिगल हाे कि इलिगल हाे? यी सबकाे लागी नेपाली नागरिकता त्यागनुपर्छ कि नाइ? कृपया बताइ दिनु पर्याे ।

  • @prakashshrestha304
    @prakashshrestha304 2 месяца назад

    वकिल साहेब
    सादर नमस्कार
    १) आजको दिनमा लाखौं सहकारी पीडित बचतकर्ताहरु घर न घाटको भएका छ्न।
    २) सहकारीका ठग संचालक तथा प्रबन्धक र तिनीहरूले आफन्तको नाममा राखेको सम्पत्ति लिलाम गर्ने कानुन बनाइ लिलाम गर्ने अनि पीडित बचतकर्ताहरुको सावाँ ब्याज फिर्ता गर्नुपर्द्छ।
    ३) ठगीगर्ने जोसुकैलाई जेलमा हाल्ने र पीडित बचतकर्ताहरुको सावाँ ब्याज फिर्ता नगरेसम्म ती सबै ठगहरुलाई धरौटीमा पनि नछाड्ने गरि नयाँ कानुन बनाउने तर्फ लागौ।
    ४) ढिलो न्याय अन्याय सरह हुन्छ तसर्थ पीडितहरुको पक्षमा तपाई जस्तो ईमानदार तथा साहसिलो बरिस्ठ वकिल लाग्नु जनताको पक्षमा पैरवी गर्नु कर्तव्य हुनजान्छ।

  • @anjalidhakal5994
    @anjalidhakal5994 6 месяцев назад

    अनि नागरिता मा उमेर धेरै भयो अनि बिदेअ जान कमाउन पायन तेसैले उमेर घटायर जान पाउछ कि नाइ तब सर

  • @ghising4302
    @ghising4302 Год назад +3

    Nepal vitrai rahera 2ota nagarikta liyeko ra paxi 1tyagna chaheko abasthama kasto kanuni pravadan xa tyagna pare agi liyeko wa paxi kun tyagna parxa

    • @unitedtvnepal8881
      @unitedtvnepal8881 Год назад

      सबै भन्दा पहिला लिएको नागरिकता कायम हुन्छ भने पछिल्लो सबै खारेज हुन्छ ।

    • @sagartiwari6021
      @sagartiwari6021 Год назад

      खारेज कसरि गरिन्छ

    • @gangatamang2042
      @gangatamang2042 Год назад

      ​@@unitedtvnepal8881yadi 2 ota naam bata nagrik vaya euta kaha lagera bujaunu parxa

    • @bishnuaryal1157
      @bishnuaryal1157 10 месяцев назад

      @@sagartiwari6021कून जिल्ला बाटहो तपाई सेम केस

    • @bishnuaryal1157
      @bishnuaryal1157 10 месяцев назад

      @@gangatamang2042कून जिल्ला बाट लिएको तपाईले?

  • @britothapa3738
    @britothapa3738 6 месяцев назад

    Anjanma bhul bhaye jastai bibah bhayera pani anjanma hoina bhaye k huncha

  • @dilipkatuwal-bx4gn
    @dilipkatuwal-bx4gn 3 месяца назад

    वाइयत कुराकानी

  • @rupnarayanshrestha7275
    @rupnarayanshrestha7275 Год назад

    paila ko नागरिकता लिइ फेरी अर्को number bata same nam bata नागरिकता liyema कस्तो सजाय हुन्छ

    • @bishnuaryal1157
      @bishnuaryal1157 10 месяцев назад

      कहा बाट लिएको तपाई मेरो पनी सेम केस हो संपर्कमा आउ न हामी

    • @furrypets5603
      @furrypets5603 9 месяцев назад

      Sidai cdo office ma gayo vane k hune chance hunxa hola any idea ... Yesto condition ma sathiharu ...

    • @bishnuaryal1157
      @bishnuaryal1157 9 месяцев назад

      @@furrypets5603 mile ra jau hami haru sabai jana tapai kaha bata ho

    • @furrypets5603
      @furrypets5603 9 месяцев назад

      @bishnuaryal1157 hajurko insta name

    • @bishnuacharya7839
      @bishnuacharya7839 8 месяцев назад

      Mrro ne same case cha kun thau ho hjr ko

  • @bishnuthapa1940
    @bishnuthapa1940 11 месяцев назад

    मेरो सौता ले डिवोर्स गरेकि पनि छैन पहिलाको बुडाको नागरिता पनि छ र पछि मेरो बुडा सङ अाएर पनि नागरिता बनाएकि छ तेसलाइ के सजाय हुन्छ सर पिलिज भन्दिनु होला म सारै पिडित छु 🙏