छोराले खुकुरी दिए आमाले छपकाइन। ढोका पुटाएर छोराकै अघि यस्तो गर्यो त्यस पछि यस्तो भो

Поделиться
HTML-код
  • Опубликовано: 7 окт 2024
  • छोराले खुकुरी दिए आमाले छपकाइन। ढोका पुटाएर छोराकै अघि यस्तो गर्यो त्यस पछि यस्तो भो
    दर्शकबृन्द नमस्कार
    म सुजल जी एम । कलासिक नेपाली च्यानलमा हजुरहरु लाई हार्दिक स्वगत छ । यदी पहिलो पल्ट हाम्रो च्यानलमा आउनु भको छ भने subscribe गरि जोडिनु होला साथै subscribe गरि सक्नु भकोले दुख नमानी लाइक अनि शेयर गरिदिनुस ल । तपाइको साथ र सहयोग को हामीलाई सदैब खाचो रहन्छ ।
    #kalasiknepali #Classicnepali
    हामी नेपाल सरकार र नेपाल सरकारको सम्बन्धित निकायहरुमा दर्ता भई कानुन समब्त रुपमा संचालानमा आएको मिडिया हौ ।
    समपर्क: 9851273595, 9849666233 Email:sujalgm50@gmail.com

Комментарии • 2,3 тыс.

  • @Nepaliyodda
    @Nepaliyodda 4 года назад +197

    ठिक गरिन गुरुङ्ग को बुहारी ले , बुहारी भनेको यस्तै साहसी हुनुपर्छ। good job

  • @soorajgurung5001
    @soorajgurung5001 4 года назад +223

    कति माहान नारी तपाई लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आज हामी नारी को साहन देखाउनु भयो

  • @laxmeeleemboo6728
    @laxmeeleemboo6728 4 года назад +140

    दिदिलाइ सलाम छ, एकदम राम्रो कम गर्नु भएछ । उहालाई कार्बाही होइन पुरस्कार दिनु पर्छ सरकारले

    • @sanrana6194
      @sanrana6194 4 года назад

      जे गर्नु पर्थ्यो गरिन लाख लाख सलाम छ ती महिलालाइ

  • @manishadevkota5755
    @manishadevkota5755 4 года назад +103

    धेरै खुसी लाग्यो झन cmnt पढ्दा नारिहरु त एकजुट हुनुभयो हुनुभयो धेरै पुरुष साथिहरुले पनि support गर्नु भएको छ 😘😘😘

    • @deeparai9211
      @deeparai9211 4 года назад

      Nmpplllpp

    • @tektamang1168
      @tektamang1168 4 года назад +3

      Right kam ko lagi mahila hos ya purus sath dinu nai parchha...matabta bhannu nai yehi ta ho ne...j garin thik garin buini le

  • @hbbc6012
    @hbbc6012 4 года назад +21

    साच्चै यि नारी देवि नै हुन्
    सबै नारीहरुलाई आत्मरक्षा गर्न सिकाउनु भो
    यो हिम्मत लाई सलाम छ

  • @bibekgm914
    @bibekgm914 4 года назад +218

    ति महिलालाइ जेलसजाए होइन पुरुस्कृत हुनु पर्छ ।

  • @chl7734
    @chl7734 4 года назад +85

    आफ्नो रछ्या को लागि मारियको लाइ हतियार बनाउन मिल्दइन नेपाल सरकाले छिटो भन्दा छिटो रिहाइ गाउन पर्छ सलाम छ साहासि महिला लाइ

  • @dipakbohora.7767
    @dipakbohora.7767 4 года назад +326

    धनकुटाकाे दिदी लाई मेराे सलाम छ🙏🙏🙏🙏🙏🙏👌👌👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @mrroson4792
      @mrroson4792 4 года назад +2

      Good👏👆salam xa

    • @pasangindra237
      @pasangindra237 4 года назад +1

      Good

    • @bxrryblish4582
      @bxrryblish4582 4 года назад +2

      very good .अब नेपाल का सबै नारी ले एक एक खुकुरी धार लगाएर उदाएर राख्नु पर्छ र यसैगरी छप्काउनु पर्छ बलात्कारि लाई र ज्यान मार्न खोज्ने लाई ।यहाँ कानुन छैन सरकार ले उल्टै बलात्कारि हत्यारा हरु जोगाउने काम गर्छ तसर्थ आफ्नो सुरक्षा आफै गरौं ।।

    • @bxrryblish4582
      @bxrryblish4582 4 года назад +1

      very good .अब नेपाल का सबै नारी ले एक एक खुकुरी धार लगाएर उदाएर राख्नु पर्छ र यसैगरी छप्काउनु पर्छ बलात्कारि लाई र ज्यान मार्न खोज्ने लाई ।यहाँ कानुन छैन सरकार ले उल्टै बलात्कारि हत्यारा हरु जोगाउने काम गर्छ तसर्थ आफ्नो सुरक्षा आफै गरौं ।।

    • @ramesdompaudel7818
      @ramesdompaudel7818 4 года назад +1

      Good sister

  • @noobgamers8317
    @noobgamers8317 4 года назад +174

    आमा र छोरा लाइ धेरै धेरै धन्यवाद सम्मान गर्नु को साथ मा 1 like

  • @prakashbk8112
    @prakashbk8112 4 года назад +37

    waw साहासी महिला छोरी मान्छे भनेको यस्तो हुनु पर्छ त्यो दिदी लाई जेल होईन पुरस्कार दिनु पर्छ ।

  • @byanskhaber7728
    @byanskhaber7728 4 года назад +256

    गुड राम्रो गर्नु भयो यस्तै गर्नु पर्छ तपाईं को साहस लाई सलाम

    • @aroshkhadka7333
      @aroshkhadka7333 4 года назад +1

      अपरादि चाेरलाइ मानुे पछे सलाम छय यिमहिलाइ

    • @kanshitamang475
      @kanshitamang475 4 года назад +1

      Thika garexa 👍👍👍👍

  • @lamajas2556
    @lamajas2556 4 года назад +238

    खुकुरी दिएर धेरै राम्रो काम गर्यौ बाबु😍😍😍😍 बलत्कार को सिकार भएर मर्नुबाध्य हुनुभन्दा त मारेर बस्नु राम्रो हो

    • @keshavbhattarai2060
      @keshavbhattarai2060 4 года назад +3

      sai garu sis

    • @urmilaban5301
      @urmilaban5301 4 года назад +2

      Mahan nari prti sman x asto bltkari asri nai sbaile xpkaun ske bltkari ko ante hune thiyo hola nepalma naya paedain slam x mahn nari tp lae

    • @lamajas2556
      @lamajas2556 4 года назад

      @@keshavbhattarai2060 🙏🙏🙏

    • @lamajas2556
      @lamajas2556 4 года назад

      @@urmilaban5301 🙏🙏🙏

  • @bishnumayagurungbishnumaya4318
    @bishnumayagurungbishnumaya4318 4 года назад +79

    सहि लागे like garnu holaa
    100% सहि हाम्रो देस को कानुन ले त केही गर्न सकिँदैन तेसैले आफाइ ले गर्नु पर्छ जे गर्नु नालायेक सरकार हो त्यो महिला लाई कुनै कारबाही हुनु भयेन नत्र हर चौकी जल्छ
    s

  • @sanjughaleqazx79
    @sanjughaleqazx79 4 года назад +34

    धेरै धेरै धन्यावाद दिदि हजुरलाई यस्तै साहनसिल हुनुपछ छिटै पुरस्कार सहित रिहा गर एदि रिहा भयन भने हामी 3 करोड जन्ताहरुले साथदिएर भोलिनै रिहा हुनुपछ

  • @hariparajuli9307
    @hariparajuli9307 4 года назад +79

    नारीले देवीको रुप लिन्छन् त्यही भएर नारीलाई कमजोर नसम्झ बलत्कारी हरु , धेरै निर्मला हरुको आत्माले शान्ती पाउनेछ यसरी हरेक बलत्कारी र भ्रष्टचारी लाई छप्काउनु पर्छ l धन्य हौं दिदी

  • @tamangraju804
    @tamangraju804 4 года назад +43

    अब हरेक नेपाली महिलाहरुले यस्तै गर्नु पर्यो मेरो तर्फबाट उहालाइ सलाम्👏👏👏👏👏

  • @devigurung7707
    @devigurung7707 4 года назад +57

    धनकुट दिदी ले धेरै राम्रो गरनु भएको छ तैसतै गरनु परछ धन्यवाद छ दिदि

  • @rimalbhakta613
    @rimalbhakta613 4 года назад +109

    एक दम ठिक गरिन ति महिलाले
    सबै महिला दिदी बहिनीहरु ले एसरि नै काट्नु पर्छ बलात्कार गर्ने जोकोहीलाई

  • @sandhyak.c.4897
    @sandhyak.c.4897 4 года назад +33

    गर्बले छाती फुलेर आयो कोहि महिला घरमा बोलाएर इज्जत लुटाउछन कोहि महिला यस्तो साहसी स सम्मान साथ पुरस्कृत गरियोस्।।

  • @yamphuentertainment324
    @yamphuentertainment324 4 года назад +12

    नेपालको कानुनले केहि गर्दैन जे गर्यो आफैँ गर्यो एकदमै राम्रो गर्यो
    👍👍👍👍👍👍👍👍👍
    👏👏👏👏👏👏👏👏👏

  • @dipakpahari4383
    @dipakpahari4383 4 года назад +72

    सलुट छदिदिलाइ सबै परदेसिलाई एसतै श्रीमती दिउन भाेलिका दिनहरुमा भगबानले प्रथान गर्छु

  • @bashukharel6091
    @bashukharel6091 4 года назад +78

    यी महिलालाइ राष्ट्रिय सम्मानका साथ ३१ तोपको सलामी सहित रिहा गरियोस् ।कानुनका नाममा यी बिरङ्गना नारीमाथी अन्न्याय गर्लास जाठाहरु ।

    • @nagendrarai1845
      @nagendrarai1845 4 года назад +2

      साहशी महेलाई , मैले 5 तोप थपे होई अब 36 तोप ले रीहै होस्

    • @JpnNpl
      @JpnNpl 4 года назад +1

      Nplko mahan Didi

    • @jagatshrestha9443
      @jagatshrestha9443 4 года назад +1

      Ho sarsamman shatha riha hunu parxa dd lai

  • @khumbahaduryari4041
    @khumbahaduryari4041 4 года назад +67

    धेरै राम्रो काम यस्तै गर्नुपर्छ बल्त्कार गर्ने सबै जनालाई म साउदी बाट👍️👍️👍️

  • @narayanregmiregmi6130
    @narayanregmiregmi6130 4 года назад +4

    💪💪💪💪💪👍👍👍👍👍साहसी नारी लाई सलाम छ मेरो तर्फबाट

  • @rekhalacoul5069
    @rekhalacoul5069 4 года назад +19

    कति राम्रो कुरा सुन्न पाईयाे त्याे कुकुरलाई मार्याे बधाई छ बैनिलाई छिट्टै रिहाई गर्नु पर्छ बैनिलाई

  • @sarurai8634
    @sarurai8634 4 года назад +107

    बीर गोर्खाली बाबु। एकदम सही हो।उहां दिदी लाई आममाफी हुनुपर्छ ।

  • @प्यासीदिलिप
    @प्यासीदिलिप 4 года назад +136

    महिला रास्ट्रपति भएको मेरो देश मा महिला को नै यस्तो हालत त्यो दिदिलाइ जेल सजाय होइन पुरस्कर ले सम्मान गारौ

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 4 года назад +60

    एकदम महान र बहादुरी चेली हुनुहुदो रैछ उहालाई जेल होईन सम्मान को मेडल दिएर घर फर्काउनु पर्छ । नेपाल् मा एउटा बलात्कारी त कम भयो । खुशी लाग्यो ।

  • @kalpanalimbu4992
    @kalpanalimbu4992 4 года назад +7

    अति राम्रो काम गर्नुभएको छ बहिनीले,बधाई छ।यदी बहिनीले प्रतिकार नगरेको भए बहिनिको ज्यान जान सक्थ्यो।

  • @umeshchettri4234
    @umeshchettri4234 4 года назад +15

    इनैलाई भन्छन वीर गोर्खाली छोरी जेल होइन सरकार स्याबासी दिनु प्रचा यो बहिनी लाई सलाम छ इ चेलिलाई

    • @leomessiiiiiiiiiiiiii
      @leomessiiiiiiiiiiiiii 4 года назад +1

      एकदम राम्रो गरेको यी बहिनीले

  • @vishalale4886
    @vishalale4886 4 года назад +214

    यि नारिलाइ कार्बाही होइन धन्यवाद दिनुपर्छ

  • @kiranrokaya9000
    @kiranrokaya9000 4 года назад +67

    बलात्कार गर्न आउनेलाइ काट्नु राम्रो कुराहो कानुनले निर्दोष साबित गरोस।

  • @haribhattarai4475
    @haribhattarai4475 4 года назад +277

    याे बैनिलाई कारवाई हाेईन सम्मान गर सरकार

  • @sanjughaleqazx79
    @sanjughaleqazx79 4 года назад +52

    आफुमाथी नराम्रो गनेहरु सबैलाई मानै पछ

  • @seawilung400
    @seawilung400 4 года назад +11

    जे गर्‍यो सहि गर्‍यो नारी तिम्रो बहादुरी लाई सलाम छ र अब देखि यहि पाठ सिक्नु होला यसरिनै आफ्नो अस्मिता जोगाउनु होला

  • @kanxigurung3988
    @kanxigurung3988 4 года назад +209

    येदी यो दीदीलाइ जेल मा राख्यो भनी करोडौं जन्तामीलेर जेल मुक्त गर्नु पर्छ सलाम छ दिदी हजुरलाइ

    • @yamsingjai9225
      @yamsingjai9225 4 года назад +5

      Aba tayari gardai garnus hoi kanxii

    • @sonamgrg.mustangi3389
      @sonamgrg.mustangi3389 4 года назад +3

      Ma pani sahamati xu baini kanxi

    • @fbfnfdbdbrb9936
      @fbfnfdbdbrb9936 4 года назад +4

      तेतिकै कस्इले धेाका हान्दैन कनकि अाप्नेा पनि कम्जेारी हेा सर

    • @gurasale3877
      @gurasale3877 4 года назад

      @@fbfnfdbdbrb9936 chup lag sala

    • @manjirarai2024
      @manjirarai2024 4 года назад +1

      Good Didi👍👍👍👍👍👏👏👏👏

  • @shamburana2907
    @shamburana2907 4 года назад +66

    ठिक गरे छ पुलिसले थुन्ला मिडीया सबै मिलेर थुन्न नदिनु।

  • @sanusanu2350
    @sanusanu2350 4 года назад +75

    अलिकती भएपनी सान्ती मिलेको छ आज यो महिला को बुडालाइ पनि खुशी मिल्यो होला सरकार ले केही गर्दैन त? अनि आफ्नो सुरर्छ्या गर्नु पर्यो नि आफुले

  • @mountainboy8595
    @mountainboy8595 4 года назад +8

    यो काट्ने माहिला 3 करोड नेपालीको शान हो। गतिलो देशको सरकार भए आज सम्मान पाउने थिईन।

  • @udayaramjaishi1516
    @udayaramjaishi1516 2 месяца назад +1

    सलाम गर्छु बैनि तिमीलाई तिमी जस्तो महिलाको यो देशमा खाचो छ यस्ता साले अपराधीलाई खुकुरीले काट्नु भयो एकदमै खुसी लाग्यो सरकारले कैद मिनाहा गर्नुपर्छ

  • @amritmanoli4013
    @amritmanoli4013 4 года назад +28

    यस्तो विकट ठाउँमा पुगेर घटनाको सत्यतथ्य बहिर ल्याउनु भएकोमा धन्यवाद सुजल सर ।

    • @bindugurung3859
      @bindugurung3859 4 года назад

      Aru kura tyastai ho but tyo thau chai bikat hoina laa sir

    • @hhbboo136
      @hhbboo136 4 года назад

      Hunxa mula bikat
      Pahile gayar her na kasto xa thau

  • @lakbahadur8300
    @lakbahadur8300 4 года назад +99

    खुसिकाे खबर सुन पायाे दिदी लाई सालम छ अब महिलाहरु यसईगरि अघिबरनु हाेला

  • @taraadhikari1687
    @taraadhikari1687 4 года назад +63

    यस्तो एकान्त ठाउँमा घर भएको महिला माथी हातपात गर्न अाउने लाई मार्दा कानुन नलाग्नु पर्ने हो एक्लै महिलामात्रै बसेको ठाँउमा त अाफ्नु सुरक्क्षाको लागि जेपनी कदम चल्नुपर्छ नी यी बहिनी लाई हत्यारा भनेर थुन्न पाईद‌न छोड्नु पर्छ

  • @PratikshyaKc-e9p
    @PratikshyaKc-e9p 2 месяца назад +1

    धेरै धन्यावाद दिदी लाई श्रिमान प्रदेश मा हुने महिला माथि कुदृष्टि लगाउने पापि पुरुहरु लाई सबैले यस्तै गर्नु पर्छ र सरकार लेनि बुझोस 🙏🙏🙏👏👏👏

  • @rajaindra467
    @rajaindra467 4 года назад +1

    आहा !!!!छप्काउने नेपाली नारी 🇳🇵🇳🇵braveheart

  • @suktamu8450
    @suktamu8450 4 года назад +62

    एकदम राम्रो समाचार सलाम छ मिडिया सर र हत्या गर्ने महिलालाई र सबै महिलाहरुले यो समाचार हेरी पाठ सिकौं यस्तै गर्नु पर्छ बलत्कारी लाई ठिक गरेछ

  • @SeJongmagar7154
    @SeJongmagar7154 4 года назад +28

    गुड दामि भयाे जे भयाे।कार्वाही गर्न पाउदैन् सरकारले।

  • @biswabandhuthakuri5129
    @biswabandhuthakuri5129 4 года назад +31

    यदि यी महिला चेलिकाे सत्य कुरा हो भने यिनले अति उचित काम गरेकि हुन ।बलातकारिकाे लागि याे उदाहारण हुने छ र स सम्मान यिनलाई पुरस्कित गरि रिहा गरिनु पर्नेछ ।

  • @mayatamang2275
    @mayatamang2275 4 года назад +14

    कती वर्ष पछी बल्ल खुशीको खबर सुन्नु पायो यस्तै हुनु पर्छ अब सबै महिला दिदिबहिनीहरु अनि मात्र बलात्कार बाट केही हदसम्म भएनी घटना घट्न कम हुने छ

  • @hemkumardhapa6989
    @hemkumardhapa6989 3 года назад +1

    तेसतो महीला लाई संममान ग़नुं प़छं ती महीला बाहादुरी दिंनु‌ प़छं नेपाल सरकारले ति महीला लाई मं संममान ग़छु बधाई छ ति महीला लाई

  • @Deepakdeepak-wz1dt
    @Deepakdeepak-wz1dt 4 года назад +132

    यो बाबू को आमा ले न्यय पाउनु पर्छ ।।। यदि न्यय नपाय नेपाल मा आगो बल्छ

    • @gangachudal4803
      @gangachudal4803 4 года назад +1

      Jo vo dherai ramro vo
      Anyaya sahanu bhanda
      ................???

    • @raisunita1054
      @raisunita1054 4 года назад +1

      Sahi ho hjr

    • @hiramayamoktanmoktan7885
      @hiramayamoktanmoktan7885 4 года назад

      Sai kurra ho

    • @chiranrai6835
      @chiranrai6835 4 года назад

      साहसि महिलालाई सरकारले सम्मान गर्नुपर्छ

    • @chiranrai6835
      @chiranrai6835 4 года назад

      स्याबास साहसि महिलालाई सरकारले सम्मान गर्नुपर्छ

  • @sudeshpun6544
    @sudeshpun6544 4 года назад +49

    बल्ल एक मात्र साहसी महिला salute 👍️👍️

  • @dansubarali809
    @dansubarali809 4 года назад +65

    धेरै राम्रो काम गर्नु भाको रहेछ मपनी अपिल गर्छु धेरै भन्दा धेरै सियर गरि दिनु होला

  • @SukrasinjaliSukrasinjali
    @SukrasinjaliSukrasinjali 5 месяцев назад +1

    यी माहान नारीलाई सलाम छ ? आफ्नो रक्षाको लागि खुकुरीको सहायता लिनु राम्रो कुरा हो ? जेल जीवन भोगाउनु मिल्दैन जे गर्यो ठिक गर्यो ?

  • @deuralisen4297
    @deuralisen4297 4 года назад +5

    बहादुर महिला मान्छे।जे गर्यो ठिक गर्यो।त्यो पीडित महिलालाइ पुरस्कृत गरेर, जतिसक्दो छिटो घर फर्काउनु पर्छ।

  • @simrannepali9194
    @simrannepali9194 4 года назад +35

    सच्चा नारिको पहिचान यहि हो मेरो तरफ बाट मन देखिनै सलाम छ

  • @sabinasubba5518
    @sabinasubba5518 4 года назад +76

    कुकुर सरकारले पैसा मा छोडी दिन्छ हत्यारा बलात्कारि लाई अब कानुन नबनाउने भएसी हो यसरी नै काट्न्नु पर्छ बलात्कारि र हत्याहिंसा गर्ने पापी हरु लाई जुन यो घन्टा होइना अब यस्तो गर्नु हुन्न भन्ने सिकुन ती आपराधि हरु ले र जुन बलात्कार गर्नु खोज्ने लाई मार्ने दिदी लाई म नमन गर्छ धेरै राम्रो गर्नु हो सलुट छ हजुर लाई जय नेपाल एक होउ नेपाली महिला दिदि बहिनी हरु धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sangamthapa6829
    @sangamthapa6829 4 года назад +75

    यी आमालाइ कार्वाही होइन साच्चिकै ३२तोपको सलामी दिन लायक काम गर्नु भएछ ।

    • @sanutamang6963
      @sanutamang6963 4 года назад +1

      Good sis

    • @RamSingh-ou7ss
      @RamSingh-ou7ss 4 года назад

      बैनी लाई धनेबादछतीकुकूर लाई मानैपछ

  • @prakashbk8112
    @prakashbk8112 4 года назад +12

    पत्रकार सिर त्यो दिदी लाई पनि मिडिया मा ल्याउनु पर्यो।

  • @ramuk4244
    @ramuk4244 3 года назад +1

    सबै महिला को एतै सोछ बिन्चार भए कति पए
    पुरुस ले दुक्ख पाउदैन थे होला हजुर लाई सलाम छ दि!!!

  • @madhavghimire8006
    @madhavghimire8006 4 года назад +45

    एकदम राइट बाबू ती महिला पनि साहसी बहादुर अनि बाबुलाइपनी धेरै धेरै धन्यवाद अब ती महिलालाइ जेल हाल्न पाइदैन उहालाई आफ्नो घरमा डटेर बस्नु पाउन पर्छ जेहोस एउटा भाइरस हट्यो खुशी लाग्यो धन्यबाद छ चेली वा

  • @sanjipkarki2385
    @sanjipkarki2385 4 года назад +21

    पुलिस ले लगेको भए त्यो दिदी लाई तुरुन्तै छोड्नु पर्छ उहाँ महान दिदी लाई सलाम छ

  • @kerungsakthimyakthungba3307
    @kerungsakthimyakthungba3307 4 года назад +46

    जे गर्यो दिदी ले राम्रै गर्यो तत्काल रिहाई गरियोस् उनी निर्दोष छिन्,

  • @jamunachapagain3540
    @jamunachapagain3540 4 года назад +2

    Dd lai koti koti dhanyabad

  • @vesraj
    @vesraj 4 года назад +20

    आफ्नो रक्षाको लागि गरिएको प्रतिकारबाट ज्यान गएको राक्षस पुरुष लाई सहि गरेको हो। बिना शर्त भब्य स्वागतका साथ रिहाइ हुनु पर्छ ती साहसी महिलाको अन्य महिलाले पनि यसरी नै प्रतिकार गर्ने प्रेरणा, उत्साह मिलोस नेपाल सरकार न्याय दिने होइन ?

  • @ramsanu5831
    @ramsanu5831 4 года назад +22

    साहसी नारिलाइ फुल मालाले स्वागत गर्नु पर्छ कारबाई होइन सलाम छ यि नारिलाइ

  • @gangadiplymboo1642
    @gangadiplymboo1642 4 года назад +76

    राम्रो काम
    ति महिला लाइ पुरस्कृत गराउनु पर्छ।

  • @d.k6217
    @d.k6217 4 года назад +67

    इ चेलिलाई कारबाही होइन समान गर्नु पर्छ नेपाल सरकार

  • @nimasherpasherpanima8063
    @nimasherpasherpanima8063 4 года назад +1

    बधाई छ एस्तो हुनु पर्छ नारी भनेको एस्तो साहासी नारी लाई मेरो सलाम छ सलुट गर्छु म बल्ताकारिलाई छप्कादिनुनै पर्छ

  • @sureshlimbu6391
    @sureshlimbu6391 4 года назад +1

    आजसम्मकै सुखद खवर सलाम छ यी महिलालाई

  • @milan0250
    @milan0250 4 года назад +29

    खुकुरी ले छप्काएर ठीक गर्नु भयो दिदीले
    अब देखी अरु दिदी बहिनी लाई पनि बलत्कार
    गर्न आउने जो कोही होस एसरीनै खुकुरी ले छप्कैदिनु होस

  • @हिमालनिष्चल
    @हिमालनिष्चल 4 года назад +74

    कमजोर नारि भयको भय मलाई बल्कार गर्यो मा डरले केई बोल्ना सकिना भन्दै रुदै बस्नु पर्थ्यो हो हिक्मत वालि नारि भयर छप्काईदिन सुलुट छ नारि तिमिलाई ,,,हजुरबाट अरुले पनि सिकुन

  • @kanxigurung3988
    @kanxigurung3988 4 года назад +28

    जेल होइन सम्मान दीयेर नीकाल्नु पर्छ यो नानी बाबुले सत्य।बोलेको छ goon news जति पनि बल्तकारी हरु सबै लाई मार्नु पर्छ

  • @bishnuthapa4563
    @bishnuthapa4563 4 года назад +2

    सहि गर्नु भयो यस्तै गर्दै गयो भने बल्ल बलत्कारी को कमि हुन्छ सरकर्ले गर्न नसकेको कार्बाहिर नियाम गर्न नसक्नी सरकारले आज यो दिदी ले सहि गरेको हो good सलाम छ दिदी सलाम छ हजुर लाई

  • @badrikarki6640
    @badrikarki6640 5 месяцев назад

    सलाम छ याे साहासि चेलिलाइ । बलात्कारि ,र हत्यारा लाई यसरी नछप्काएसम्म दलाल आतङ्ककारि काे हर्कत यसरी नै बढिरहन्छ ।

  • @lalitgharti9585
    @lalitgharti9585 4 года назад +35

    बलात्कृत भएर पल पल मर्नु ,सामाजको घृणित हुनु भन्दा बरु उसैलाई मारेर सम्मान पाउनु हिम्मत वाली हुनु राम्रो कानुनी पातो होला त्यो अलग हो तर यस्तो सोच भएका स्यालहरुको हिम्मत अब अलि कम हुन्छ । सलाम छ यो दिदिको साहाशीलाई । सरकारले उनिहरुलाई बचाउछ अन्तिम उपाय भनेको यहीँ नै हो ।

  • @nabinyakkha2025
    @nabinyakkha2025 4 года назад +19

    त्यो दिदिलाई फुलमालाले सम्मान गराउ ,
    बल्ल नेपाल मा बलात्कार हुदैन,
    दिदिलाई सलाम छ मेरो तर्फबाट,
    तपाईं जस्तै हिक्मत भएको नारि हरुको खाँचो छ नेपाल मा,
    सलाम छ दिदिहजुरलाई

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 4 года назад +29

    जीवन मा पहिलो पटक खुसि को खबर सुन्न पाइयो अब सबै लाई छपाइदेउ हाम्री नेपाली नानी चेली लाई नजिल भएको भ केही खर्छ गरेर स्वगात गरेर शहर घुमाउथे

  • @bindeshsunam5386
    @bindeshsunam5386 4 года назад +8

    अब सबै केटि मान्छे हरु यस्तै हुनु पर्छ जबर जस्ती बलात्कार गर्ने हरु लाई काट्नु पर्छ

  • @devikarai4023
    @devikarai4023 5 месяцев назад

    Ati ramro salam xa boinilai

  • @manthapa1
    @manthapa1 4 года назад +26

    सही काम गरनुभ यो ,🙏🙏महान् काम गरिन् साक्षात् देवीको रूपमा राक्षस को वध भएको छ,दशैं जस्तै मनाउनु पर्छ,जय महाकाली,दुर्गा भवानी,🙏🙏।

  • @chudamani7872
    @chudamani7872 4 года назад +24

    फुल माला लगयर स्वागत गरेर बजार प्रक्रम गरौनुपर्छ फेरि पनि सालाम छ इयो बोइनी लाई

  • @mankosathi9683
    @mankosathi9683 4 года назад +34

    तेस्ता नरपिचासहरुलाई गर्नुपर्ने नै तेस्तै थियो । जबरजस्ति करणी गर्न खोज्नेलाई प्रतिकार गर्दा उसको ज्यान जान्छ भने अब आफ्नो ज्यान जोगाउन प्रतिरक्षा गर्नुहुने दिदीले न्याय पाउनुपर्छ । सहमत हुनेले सपोर्ट गरौं ✊✊

  • @alisaalisa2801
    @alisaalisa2801 4 года назад +1

    Very good news

  • @naranshrestha5218
    @naranshrestha5218 4 года назад +19

    अब यो साहासी महिलालाई पुरस्कार बक्सिस दि सम्मान गर्नु पर्छ ! यो महिला लाई न्याय दिनु पर्छ !सम्मान सोरुप पुरस्कार दिनु पर्छ ! र सबै सम्पुर्ण महिला दिदीबहिनी ले सिकौं बलात्कारी लाई फाँसी दिनुपर्छ भनेर

  • @Dayahang190
    @Dayahang190 4 года назад +18

    आमा छोरा भनेको यस्तो हुनु पर्छ तर उहाँले न्याय पाउनु पर्छ
    अब हर नारीले यस्तै साहास देखाउनु पर्छ अनि मात्र नरपिचास हरुले येस्तो साहस गर्ने छैनन।

    • @kabitabasnett5342
      @kabitabasnett5342 4 года назад

      yasto sahasi naari 1000 ma 2 jana maatrai hunxan hajur.praya sabai balatkarlaai chamatkar manne aaiamai haru dherai nai xan .ani khatpat vayapxi chai balatkar vayo vanne haru dherai xan..harek nari yadi satya aafno sojo baatoma xa vane kasaile aakha uthaune samma himmat garna sakdaina..pratikar garna sakxa balatkar jasto kurako pani vanne harek aaimailai auta lesson ho.good work.

  • @roshankhatri7388
    @roshankhatri7388 4 года назад +14

    धेरै राम्रो काम गर्नु भएछ दिदीले

  • @KalpanaChhetri-eh8rk
    @KalpanaChhetri-eh8rk 3 месяца назад

    यकलो नारि देखेर इज्जत मा खेलवाड गर्ने लाइ यसरी नै सिदाइदिनु पर्छ सलाम छ साहासि महिला लाई

  • @sherpalila2258
    @sherpalila2258 4 года назад

    जे गर्नु भयो सहि नै धनकुटेलि चेली लाई सलाम छ ✋✋✋🙋‍♀️🙋‍♀️त्यस्ता पापिलाई तेस्तै गर्नै पर्छ 🤛🤛🤛🤛

  • @dvsxtree396
    @dvsxtree396 4 года назад +8

    पहिलो कुरा त यो बाबुको आमाप्रतिको मायाले होस या प्रतिरक्षाको लागि होस खुकुरी दियेर आमाको जीवन जोगाउन सहास देखाकोमा धन्यवाद अनि ती दिदिले देखाको हिम्मत लाई सलाम छ।

  • @gombista6706
    @gombista6706 4 года назад +20

    धेरै राम्रो काम गर्नु भयो नेपाली चेली ले जेहोउस ईन्लाई न्याय मिल्योस??

  • @ShivaShiva-cr6hi
    @ShivaShiva-cr6hi 4 года назад +14

    माहान नारी करोडौ को सेलुत यस्तै नारी नेपाल मा हुनु जरुरी छ ई मैलालाई जेल सजाए न होस चोर सरकार

  • @susmarai1206
    @susmarai1206 4 года назад

    भाई तिमी नडराउ तिम्रो भाउजु ले उस्को मात्रै रक्षा गरेको हैइनन। सारा नेपाली महिलाहरुको हिम्मत 💪💪बडाईदिएकी छिन सलुट 🙋‍♀️छ यो दिदि लाई अब सबै नारी यसैगरी प्रतिकार गर्न सकौ।

  • @govindakhatriofficial935
    @govindakhatriofficial935 4 года назад +1

    धेरै राम्रो गर्नु भयो दिदी हजुर बल्कारी लाई यसैगरी छम्काउनु पर्छ सलाम छ दिदि मेरो

  • @ajaythapa9414
    @ajaythapa9414 4 года назад +24

    सलाम छ चेलिलाइ वा सबै बोलत कार गर्ने आउने लाई सबैले यसरी नैइ काट्नु पर्छ ।

    • @samjanamahat2634
      @samjanamahat2634 4 года назад

      ठिक गरनु भयो हजुर ले

  • @krishna198928
    @krishna198928 4 года назад +14

    देशै भरी यस्तै नारिको खाचो छ जसले सकेसम्म आफ्नो अङ्ग रक्षा आफै गर्न सकियोस।

  • @pagalpremi7143
    @pagalpremi7143 4 года назад +7

    धेरै राम्रो गर्नु भयो येसो पिपासु हरु लाई येसरी नै कात्नु पर्छ

  • @lahuresaathi5463
    @lahuresaathi5463 4 года назад +3

    Good vai nd momy

  • @gitashahi1482
    @gitashahi1482 4 года назад

    Wow..salamx hjrlai yasari nai..hrek narima hikmat aayo vne..blatkarihru said lagxn hola..

  • @opencarwindows7365
    @opencarwindows7365 4 года назад +22

    अरकाको घर मा तैपनि रातिको समयमा एउटा महिला माथि बलात्कार गरने पुरुष लाई सहि गरनु भयोे साहासी महिला लाई सलाम छ।