४ जना हति-यारधारीको बास्तबिकता यस्तो | पुर्ब नेपाल आर्मीको ज्या-न जानुको एक एक रह-स्यहरु खुल्दै।

Поделиться
HTML-код
  • Опубликовано: 7 окт 2024
  • दर्शकबृन्द नमस्कार
    म सुजल जी एम । कलासिक नेपाली च्यानलमा हजुरहरु लाई हार्दिक स्वगत छ । यदी पहिलो पल्ट हाम्रो च्यानलमा आउनु भको छ भने subscribe गरि जोडिनु होला साथै subscribe गरि सक्नु भकोले दुख नमानी लाइक अनि शेयर गरिदिनुस ल । तपाइको साथ र सहयोग को हामीलाई सदैब खाचो रहन्छ ।
    #kalasiknepali #Classicnepali
    हामी नेपाल सरकार र नेपाल सरकारको सम्बन्धित निकायहरुमा दर्ता भई कानुन समब्त रुपमा संचालानमा आएको मिडिया हौ ।
    समपर्क: 9851273595, 9849666233 Email:sujalgm50@gmail.com

Комментарии • 356

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 3 года назад +62

    हत्यारालाई फाँसी हुनुपर्छ भन्ने कोको छौ ✋
    नेपाली युवक को भारत मा गोलि हानी हत्या भयको छ ruclips.net/video/ueZCB1teL4Q/видео.html

  • @tirtharajpoudel9965
    @tirtharajpoudel9965 3 года назад +26

    पाप धुरिबाट कुर्लिङन्छ सबै पत्ता लाग्छ कोसिस गर्नु हत्यारोलाई कुनै हालतमा छोड्नु हुदैन है

  • @pabanabhattari6884
    @pabanabhattari6884 3 года назад +41

    दोसि लाई कडा कारबाही हुनुपर्छ 😭😭😭 भने जति यता हाजिर हौ 🇳🇵🇳🇵🇳🇵😘

    • @omritapuriyar2485
      @omritapuriyar2485 3 года назад +4

      कुन ठाउका मान्छे होला न ईनि हरू बेल्न नि नजाने को कि लुका ये को बुझ नई गारो

    • @hirakhadka569
      @hirakhadka569 3 года назад +1

      I'll to

    • @pabanabhattari6884
      @pabanabhattari6884 3 года назад

      @@hirakhadka569 🙏🏼🌹🙏🏼 🇳🇵💖नमस्कार म पबन भट्टराई हजुर हरु संग म सधै जोडि रहने छु र मेरो युटुब चाइनल लाई पनि subscriberगरि म सँग जोडिनु पिलिज साथहरु 🌹🌹🥀🥀ruclips.net/video/-d_ZqpdFDLU/видео.htmlपिर नगर 💞 मन्जरी परान 💕 छन्जरी माहा नायक राजेश हमाल दादा को गित मा टिकटको दामि 👌🏻👌🏻🇳🇵🇳🇵 मेरो युटुब चाइनल लाई पनि subscriberगरि दिनु होला पिलिज 💖🇳🇵,,,,

    • @pabanabhattari6884
      @pabanabhattari6884 3 года назад

      @@omritapuriyar2485 🙏🏼🌹🙏🏼 🇳🇵💖नमस्कार म पबन भट्टराई हजुर हरु संग म सधै जोडि रहने छु र मेरो युटुब चाइनल लाई पनि subscriberगरि म सँग जोडिनु पिलिज साथहरु 🌹🌹🥀🥀ruclips.net/video/-d_ZqpdFDLU/видео.htmlपिर नगर 💞 मन्जरी परान 💕 छन्जरी माहा नायक राजेश हमाल दादा को गित मा टिकटको दामि 👌🏻👌🏻🇳🇵🇳🇵 मेरो युटुब चाइनल लाई पनि subscriberगरि दिनु होला पिलिज 💖🇳🇵,,,,

    • @tejkhadka8107
      @tejkhadka8107 3 года назад

      @@omritapuriyar2485 ल

  • @rameshrk233
    @rameshrk233 3 года назад +55

    यही चुल्ठे लाई अनुसन्धान गर्नु पर्छ कुरा फेरी रा छ

    • @RamTamang-rq1dx
      @RamTamang-rq1dx 3 года назад +1

      सहि हो

    • @pabanabhattari6884
      @pabanabhattari6884 3 года назад

      मेरो युटुब चाइनल लाई subscriber गरेर म सँग जोडिनु होला है साथी म पनि हजुर को चाइनल लाई subscriber गरेर जोडिनु छ 💞💞👌🌹🙏🏼

    • @babubikashbabubikash8663
      @babubikashbabubikash8663 3 года назад

      sahi ho

    • @BabuRam-wc6pb
      @BabuRam-wc6pb 3 года назад

      Sahi ho

    • @gobindamoktan5207
      @gobindamoktan5207 3 года назад

      Ho

  • @ramjiupreti9354
    @ramjiupreti9354 3 года назад +58

    यो जगल्टेलाइसबै थाछ झुट बोलिराछ येसलेयेसलाइ पैसा देर नभन्भनेको हुनुपर्छ

  • @मेरोदेशनेपाल-श7ठ

    योजनाबद्ध तरिकाले हत्या नै गरेको हो प्लानिंग सेटिंग का साथ हत्या नै गरेको हो जो जो तास खेल्ने हरु र घरमै गएर लेउने मान्छे सबै लाई समात्नुपर्छ

  • @gorkhalimagar7636
    @gorkhalimagar7636 3 года назад +10

    सबैभन्दा पहिलो कुरो जस्ले बोलाएर लगेको छनी तेस लाई समाउनु पर्यो अनि जेल मा हाल्नु पर्छ अनि छानबिन गर्नु पर्यो?,

  • @RamTamang-rq1dx
    @RamTamang-rq1dx 3 года назад +28

    यो जगल्टे लाई विशेष निगरानी गर्नु पर्यो यो केटा ले केही न केही कुरा लुकाउदैछ

  • @RamTamang-rq1dx
    @RamTamang-rq1dx 3 года назад +40

    त्यहा बाट भागेको भए तास खेल्ने ठाउँ मा रगत आयो ? साथै यो झ्याप्ले केटा ले पनि केही कुरा लुकाउदैछ

  • @santoshlama2546
    @santoshlama2546 3 года назад +7

    वर पर को छिमेकी लाइ सबै थाहा सबै छ डाटि राको छ राम्रो छान बिन गरेर दोषिलाई कडा भन्दा कडा कारबाही होष

  • @sandesraisandes4066
    @sandesraisandes4066 3 года назад +4

    यो चुल्ठे लाई प्रहरीले अनुसन्धान गर्यो भने सत्य कुरा खोलिन्छ

  • @narayanbasnet5052
    @narayanbasnet5052 3 года назад +7

    घरबाट संगै लिएर जाने व्यति, तास खेल्ने समुह, हतियार धारी समुह अनि तास खेल्ने ठाउँको आसपासका व्यति हरुलाई छानबिन गरौं त थाहा भैहाल्छ ।

    • @pratimthapa9016
      @pratimthapa9016 3 года назад

      Yo gauka le sabay le ghus khaya jasto xa

  • @dhirajrasaili5033
    @dhirajrasaili5033 3 года назад +2

    ज्यान मारालाइ कडा भन्दा कडा कारबाही होस

  • @deepakbhandari7014
    @deepakbhandari7014 3 года назад +4

    यो जगल्टेको कुरा संखस्पद छ यसलाई लगेर राम्रोसङ्ग धोए पछि सम्पुर्ण कुरा थाहा हुन्छ।

    • @rockxtar3643
      @rockxtar3643 3 года назад

      Chup uslai teti nai thwxa vane k garne tw

  • @gorkhaliboyz5105
    @gorkhaliboyz5105 3 года назад +4

    यस्तै हाे कानुन नभएकाे देशमा यस्ता हत्या, हिँसा,बलत्कार जस्ता घटनाहरु त घटि नै रहन्छ।

  • @zeevanbabumagar9921
    @zeevanbabumagar9921 Год назад

    यो राम्रो सङ्ग सजाय होस

  • @deepakbhandari7014
    @deepakbhandari7014 3 года назад +1

    यहि समाजले मिलिजुली मारेको हुनुपर्छ सबैले एकै कुरा गरिरहेका छन।

  • @raijulan1518
    @raijulan1518 3 года назад +1

    यो जंगली चोर ले कुरा लुकाई रहेको छ यसलाइ समातेर लानु पर्छ

  • @RamTamang-rq1dx
    @RamTamang-rq1dx 3 года назад +6

    गाउले सबै ले कुरा लुकाउदैछ

  • @datolimfongsenglimfong9883
    @datolimfongsenglimfong9883 3 года назад +1

    याे जगल्टेलाई काेर्रा लागाउनु पर्छ साला कुरा फेरिराकाे छ। याे डाकाकाे पनि मिलेमतो छ।

  • @dilbahadur3592
    @dilbahadur3592 3 года назад +9

    यो मान्छे ले पुरै कुरा लुकाएको छ पत्रकार साथीहरु यो हत्या नै हो please यो केस लाई प्रशासन सम्म पुराएर investigetion को दबाब दिनुहोला 🙏

  • @arjundev2348
    @arjundev2348 3 года назад +1

    यो घटना त्यो जगल्टे लाइ थाहा छ पुरै त्यो दर्सक भयेर हेरेक्को छ तास खेल्दा तेस्लाइ अनुसन्दान गर्नु पर्छ

  • @rajthing6513
    @rajthing6513 3 года назад

    यो झ्यापले मुलाले पनि केही कुरा लुकाउदैछ यसलाई पनि बानेर लडाउनुपर्छ

  • @peshalkhadka1893
    @peshalkhadka1893 3 года назад +6

    याे आइमाई ले नी झुट बाेल्दै छ कुरा बुझम पत्रकार सर हाे

  • @shambhuthakuri7012
    @shambhuthakuri7012 3 года назад +6

    यो बज्यलाई घर नजिक के छ केछैन थाहा छैन भन्छ त।यसलाई शंख लाग्यो है

  • @gumchhantyalchhantyal1020
    @gumchhantyalchhantyal1020 3 года назад

    तास खेलेको साथीहरू घटना पछी सम्पर्क बिहिन भयो भनेपछि किन सम्पर्क बिहिन भयो छानबिन स्पष्ट हुन आवश्यक छ ।

  • @sushmarai4682
    @sushmarai4682 3 года назад +17

    यो केटा मा पनि केही त छ है सोध्नु पर्यो एस्लाई पनि कपाल बाँध्ने

    • @RamTamang-rq1dx
      @RamTamang-rq1dx 3 года назад

      यो केटा ले केही कुरा लुकाउदैछ

    • @pabanabhattari6884
      @pabanabhattari6884 3 года назад

      🙏🏼🌹🙏🏼 🇳🇵💖नमस्कार म पबन भट्टराई हजुर हरु संग म सधै जोडि रहने छु र मेरो युटुब चाइनल लाई पनि subscriberगरि म सँग जोडिनु पिलिज साथहरु 🌹🌹🥀🥀ruclips.net/video/-d_ZqpdFDLU/видео.htmlपिर नगर 💞 मन्जरी परान 💕 छन्जरी माहा नायक राजेश हमाल दादा को गित मा टिकटको दामि 👌🏻👌🏻🇳🇵🇳🇵 मेरो युटुब चाइनल लाई पनि subscriberगरि दिनु होला पिलिज 💖🇳🇵

    • @pabanabhattari6884
      @pabanabhattari6884 3 года назад

      सहि कुरो 💋💞

  • @criminalgamingyt2168
    @criminalgamingyt2168 3 года назад +1

    यो जगल्टेलाई पनि छानबिन हुनुपर्छ

  • @jivanmagarchaudhari1003
    @jivanmagarchaudhari1003 3 года назад +1

    यो चुलठे धेरै झुटो बल्दै छ खाली थाहा छैन मात्र भन्छ आफोनो गाउ ठाउको जे काम गरि नि थाहा हुन्छ योले कुरा लुकाउदै छ

  • @kathmandu6455
    @kathmandu6455 3 года назад +1

    यो कपाल लामो भएको केटा को पुरै मिलोमतो छ जहाँ सम्म लाग्छ यो हत्याको योजना यसैको हुन् सक्छ

  • @sujatagurung1616
    @sujatagurung1616 3 года назад +1

    कस्तो कस्तो पत्रकार हुन्छ यार पत्रकार होकि पुलिस हो

  • @gurung2352
    @gurung2352 3 года назад +2

    यो घट्ना सबै गाउको मान्छेले नै गरेको हो पक्कै

  • @hmlkkri4597
    @hmlkkri4597 3 года назад

    गाउले को कुरा चाहि हरेक कुरामा बाझिय को छ राम्रो सित अनुसन्धन भय नियाय मिल्छहोला

  • @ghartithambahadur8068
    @ghartithambahadur8068 3 года назад +1

    सिङ्गो गाउँले ने समलग्नछन याे घतनामा सबैलाई कानुनको दायरामा लिनुपर्छ दाेशि उम्किन नपावस मृतक प्रति हार्दिक श्रद्धाञ्जली ।

  • @balaramtamang6321
    @balaramtamang6321 3 года назад

    त्यहि घर हुने मान्छेले पकै देखेको छ त्यहाका सबै गाउँलेहरुलाई तुरुन्तै समात्नुपर्छ सत्य कुरा बाहिरा आउछ।।

  • @tirtharajpoudel9965
    @tirtharajpoudel9965 3 года назад

    सत्य तत्य पत्तालगाएर हत्यारोलाई कडा भन्दा कडा कारबाही होस

  • @sankarpun5733
    @sankarpun5733 3 года назад +2

    यदी पुलिस हो भने केहीना त केही सोधपुछ गर्नुपर्ने यस्तो हर्कत गर्दैना पुलिसले

  • @sitasita5646
    @sitasita5646 3 года назад

    Hello hjr welcome back from London

  • @प्यासीदिलिप
    @प्यासीदिलिप 3 года назад +1

    मृतक जो सङ खेल्न जानुभएको थियो त्यसलाई समाउनु अनि बास्तबिकता थाहा हुन्छ

  • @omritapuriyar2485
    @omritapuriyar2485 3 года назад +1

    पईसा जित्नु भये होला तेहि भयर मिलेर मारेका हुन

  • @chhitijrai353
    @chhitijrai353 3 года назад

    हाम्रो नेपालको कानुन किन यति फितुलो बारम्बार किन यस्तो घटना घटिरहन्छ सरकार किन मन छन किन कडा भन्दा कडा कनुन बनाएर सजाय हुँदैन यस्ता पापीहरुलाई

  • @muktaale945
    @muktaale945 3 года назад +1

    Yo gauko sabai manchhe haru ko milomato xa

  • @ktmblues4511
    @ktmblues4511 3 года назад +1

    थूक्क मँजीं पुटरकरहरू, जन्मकाई रैछ टिमीहरू लाई, आही हो सोड़ने तरीक़ा थूक्क

  • @myName-vf8gi
    @myName-vf8gi 3 года назад

    basu upreti ko foto news ma flash garnu paryo

  • @nabrworazmagar3547
    @nabrworazmagar3547 3 года назад

    हत्यारा लाई कडा भन्दा कडा सजाय होस

  • @sankarrana9131
    @sankarrana9131 3 года назад +7

    हत्यारा को घाँटी काट्ने दिन कहिले आउछ हो

    • @aashishlimbu6560
      @aashishlimbu6560 3 года назад +1

      Thi tasa kheleko thauma pither virma lager faleko hunu parxa xuma hune manxhele kasari Tha nahunu kura lukaunu khojodaixa

  • @loveislife657
    @loveislife657 3 года назад +4

    तेयो जगल्टे लाई सबै थाहा छ तेसैलाइ समात्नु पर्छ

  • @loveraj3182
    @loveraj3182 3 года назад

    यो कपाल पालेको केटा सहि बोलदै छ ।कसैले हतीयार लीयको देखदैमा कसैले पुलिस बोलाउछ कसैले तिमी ले बोलाउछौ जे पनि भनदिनी,

  • @sujanathapa890
    @sujanathapa890 3 года назад

    यस्लाइ छाड्नु हुन्न कुरा लुकाउदौ छ

  • @sumanshiwa9466
    @sumanshiwa9466 3 года назад +1

    bike ma aako bhanira chha tyo bike number ta tyo gaule lai thaha holani bike number khoji garnus sate kura thaha paichh

  • @magarkendra5637
    @magarkendra5637 3 года назад +2

    बाईको नम्बर होलानी अपराधीलाई समाउ सकी हालीन्छ नी गाउलेले सब देखेको छ पत्र्कार भएर भीडीयो मात्र हैन न्याए पनी दीलाउनु पर्यो

  • @zeevanbabumagar9921
    @zeevanbabumagar9921 Год назад

    यस्तो गाउले हुनाले मान्छे को ज्यान जान्छ होइना तेस्तो हुदा पुलिस लाई त जानकारी गरानु पर्छ

  • @pawanbc7121
    @pawanbc7121 3 года назад

    Lahai sujal ji tpi jaha pani safal vako dekheko xu aslai pani sattya patta lagaunai lagayera midiyama lyaunu paryo

  • @khushilama114
    @khushilama114 3 года назад

    Yo jugalte kta lai Sabai kura Thahaxa Anusandhan ko Dayara ma Rakhnu parxa Nepal prahari le

  • @raishara3136
    @raishara3136 3 года назад

    यो आईमाईले कूरा बनाई रहेछ एउट आर्मी को जवान सँग धेरै दिमाग़ हुन्छ कुटेरा फाल्देको हो यो तेस्तो गारह्रो बाटो पनी छैन ।।

  • @sanjulama7803
    @sanjulama7803 3 года назад +1

    अो अब कपाल पल्ने साथीले भने अनुसर पुलिसले समतेको बुढालाई सोध्नु पर्छ

  • @shovaghalan8051
    @shovaghalan8051 3 года назад

    Makwanpur kun thau ho sir plz 🙏🏻😢😢

  • @dhanbahadur1934
    @dhanbahadur1934 3 года назад

    मिडिया दाजु जुन पानी दियो भन्नी दाजुलाइ सबै कुरा थाहाछ जस्तोछ किनकी जुन भिरबाट लडेको मान्छोलाइ देख्न पायन येम्लेषमा हाली सकेको थीयो भनेकोछ फेरि यकैछीण पछी भनेकोछ रकत पछिछ र डुकु डुकु साष पनिछ र मैले देखेको भनेकोछ है

  • @umeshmalla9392
    @umeshmalla9392 3 года назад +2

    गाउँ नै दोसि छ जस्तो छ

  • @PooZavlg
    @PooZavlg 2 года назад

    यो चुल्ठे लाई सबै थाहा छ समात यस्लाइ पुलिस या समाज ले यो चुल्ठो वाला लाई 100%सबै थाहा छ

  • @AaaAaa-dr8yl
    @AaaAaa-dr8yl 3 года назад

    याे मानछे ले सब कुरा लुकाकाे छ

  • @sisterandkalash8532
    @sisterandkalash8532 3 года назад +3

    Bichara mero fupo runuvyaxa toe papi hatiyarr kahila khusi nahoss bhagwan. Dai RIP😥😭😭😭

    • @myagdipunpun6879
      @myagdipunpun6879 3 года назад

      तास खेल्न भनेरै बोलाउने अनि त्यो साथी मा माया दया भएन कति निस्थुती हौ आज एक मिल्ने साथी गुमायो पाप को बद्ला पाप फर्किन्छ हत्या नै किन कुटपिट रगतको थोपा यो बोल्ने भाइ लाई थाहा छ साहेद सिधा मान्छे अलि राम्रोसँग अनुसन्धान दोस्रोपटक होस् ।

  • @goodsuku8110
    @goodsuku8110 3 года назад

    Sabai yo jagalte ktalai Thaha xa ramro xanbin hos.

  • @sagarmalla3751
    @sagarmalla3751 3 года назад +1

    यो जगल्ठे थाहा हुनुपर्छ त्यसैले यसलाई अनुसन्धान गर्नुपर्छ ।कुरा फेरि राछ ।।।

  • @tigerkavreli8488
    @tigerkavreli8488 3 года назад

    हत्यारालाई फाँसी हुनुपर्छ

  • @raishara3136
    @raishara3136 3 года назад +1

    हत्या नाई हो यो येसलाई हराउनू नदिनू होस गाऊँ नाई उत्रीनू होस ज्यान मारा लाई नछोडनू ।।।

  • @sujanmanandhar6837
    @sujanmanandhar6837 3 года назад +1

    होइन हो अनुसन्धान गर्ने काम नेपाल पुलिस ले पत्रकार लाई दिनु पर्यो

  • @gurung2352
    @gurung2352 3 года назад

    घटना गाउले नै घटाएको हो गाउले ले नै पिटेर लखेटदा भग्दा मरेको हो

  • @pabanabhattari6884
    @pabanabhattari6884 3 года назад

    💯 कसैले धक्का दियको हुनुपर्छ 😭🇳🇵

  • @ktmblues4511
    @ktmblues4511 3 года назад +1

    आऽऽ पत्रकार यो भाईलाई के हत्यारा जस्टै के Harris गरिरको, हिम्मत भए police चौकी गएर एस्टो inquiry गर पागलहरू।।।।।

  • @govindabiswokarma3833
    @govindabiswokarma3833 3 года назад

    Yo jagalte le dherai kura lukako xa yeslai anusandhan garnu paryo

  • @jmgr8059
    @jmgr8059 3 года назад +1

    यो जगलथे को पनी संगलता छ यो हत्याकाण्डमा ।

  • @khadanandasapkota636
    @khadanandasapkota636 3 года назад

    मारेकै हो रहेछ किनकी मृतकको भाइको कुरो सही छ ।नभए त्यो लाने मान्छे किन सम्पर्कमा आइदैन? खोज्नै पर्छ । पत्रकारले पनि यति मात्तै देखाउने हैन जब सम्म मार्ने मान्छे पत्तो लाउदैन तेतीबेला सम्म फलोअप गर्नु पर्छ नत्र हामी पत्रकारको अरु भिडीयो हेरिंदैन है ।

  • @shreemayagurung8246
    @shreemayagurung8246 3 года назад +1

    त्यो वोरि परिको मन्छे सबैले झुत बोल्दै छ भैंसी काटेको भन्छ पाखै भरी रगत छरिन्छ वाई यत

  • @limbubimala3644
    @limbubimala3644 3 года назад

    sai bolnu ramro hunxa hai vai

  • @kulbahadurkunwor9122
    @kulbahadurkunwor9122 3 года назад

    तास खेल्ने सम्पूर्ण लाई कडा निगरानीमा राख्नु पछ यहाँ सबै मिलेको छ जग्लटे लाई थाहा छ गाउँमा अपरचित मान्छे अाउदा पुलिसलाई किन खबर गरिए न

  • @bimalarai2216
    @bimalarai2216 3 года назад +1

    षडयन्त्र नै हो

  • @goletamangtamang1829
    @goletamangtamang1829 3 года назад

    Yo ghatana dhari sankha path xa dusilai karbai hunu parcha.. sir

  • @rekhpun2908
    @rekhpun2908 3 года назад +1

    मारेकाे हाे अबराधि हरु लाई कारबाहि हुनु पर्छ मिडिया का साथिहरु लाई धन्यवाद छ

  • @ukumari351
    @ukumari351 3 года назад +1

    हाे हाे मारे कै हाे के काे बुझने भन्छ ताे जग्लटे भाई तिनै तास् खेल्नेले मारे काे हाे

  • @josephreuben6505
    @josephreuben6505 3 года назад

    ईनिहरू ले सत्तो बोलेको छैना है कुरो मिलेन

  • @kabitaranamagar3105
    @kabitaranamagar3105 3 года назад

    यो ठिटालाइ पनि मुखमा पैसाको बुजो लगाइसकेको जस्तो छ।कुरा सुन्दै थाहा हुन्छ घुमाइफेराइ कुरा गरेको छ।

  • @happyjojo7052
    @happyjojo7052 3 года назад +1

    त्यो भाग्ने बुडालाई सोधपुछ गर्नु न ? बिचरा यो भाईलाई मात्रै के सोधेको ?

  • @dineshbajgai1989
    @dineshbajgai1989 3 года назад

    लु यो भाईलाई सबै कुराहरु थाहा भए जस्तोलाग्यो ... अहिले डरले नभन्नु अलग कुरा हो

  • @sanamdiyali1720
    @sanamdiyali1720 3 года назад +2

    दोषीलाई सक्दो कडा कार्वाही होस् 😡😡

  • @karnakhatri6556
    @karnakhatri6556 3 года назад

    ढुङ्गा हगाउनुको कारण सबुत मेटाको हो ज जस्ले खेलेको थियो ति सबैजाना लाइ समातेर 3Rd dree लगाए पछि सबै स्विकारछ तर? हाम्रो देस को कानुन को कुनैभर छैन बिक्ने हरु धेरैछन ।

  • @paritamang879
    @paritamang879 3 года назад

    Marekoi ho yo tyo sathi ho ki paathi ho tyo manxe harulai ni samatera xalfhal gare hunxa

  • @Anjali30304
    @Anjali30304 3 года назад +2

    यो जगल्टे laai समतेर पोलिस मा गाल फुट्नेहरी हाने बल्ल पूरा कुरा बाहिर आउछ

  • @keshabsen9828
    @keshabsen9828 3 года назад +1

    घर देखि बोलाएर लाने को ठुलाे हात छ नत्र त्यो मान्छे किन सम्पर्क मा आएको छईन

  • @myagdipunpun6879
    @myagdipunpun6879 3 года назад +1

    यो सरासर हत्या नै हो मारेर खाल्डा मा पुर्ने खोजेको रैछ केबल भिर बाट खलासी फाले आज मिर्तक को ज्यान फेला पर्यो मित्रहरू सत्य पछे बोल्दिनु होला एक्दम जानी जानी साथीहरू मिलेर मारे आखिर किन मिल्ने साथी ले साथी को नै हत्या कसरी एस्तो भुल नगरम है ।

  • @hmlkkri4597
    @hmlkkri4597 3 года назад

    तियो सङगैई तास खेल्ने हरु लाई समातेर छुटा छुटै राखेर कोरा हाने पछि बकछन र तियो ठेके दार भने सितै पनि कुरा लुकेको छ होइ सायद तियो मान्छे ओलो पल्लो ग्स्सुको भयर होला घट्ना हाकि

  • @bimapun3282
    @bimapun3282 3 года назад +10

    Gharma gayar bolayar leyako manxe lai samaunu parx

  • @18street99
    @18street99 3 года назад

    Bike ko number ni ?

  • @surajtamang338
    @surajtamang338 3 года назад +13

    कस्तो चुतिया मिडीया ती केटीलाई के थाहा के तेस्तो अाप्त परेको बेला घडी हेरेर बस्छ म नै बस्दीन घडी हेरेर

  • @pitambarroka5888
    @pitambarroka5888 3 года назад

    Plice aba dekhi yasto balathkari ani hatyara haru lae yasto ghatana har koele dekheo vane naxodnus sabae milera tesko pani testae halath banaedinus daya baya kehi nasochnu hola plice

  • @rachanakhati1823
    @rachanakhati1823 2 года назад

    Mareko nai ho aparDilai janma kaidko sajay hunu parchha.

  • @ashbinLama777
    @ashbinLama777 3 года назад

    100% yo pani samel xa chauki lagera xanbin garnu parxa yesloi

  • @pasanglama706
    @pasanglama706 3 года назад

    याे जगलटे लाई सप कुरा था ह छ सेटीङ मिलाकाे जस्ताे याेदिदी काे सुनद कतई अाफनत हरु पनि सङकलन भकाेजसताे लायाे

  • @goletamangtamang1829
    @goletamangtamang1829 3 года назад +2

    Yo vai lai baik ko no pani ta thaha xa hola ni ko hun yas lai samatnu parcha .kura lukaudai xa

  • @SunchhahariKhabar
    @SunchhahariKhabar 3 года назад

    ruclips.net/video/U1t26qAx4YI/видео.html
    दाङ को रिहारमा घटेको घटना खास मा यस्तो रहेछ।हेर्नुहोस