बखतको परिवार एकै साथ मिडियामा प्रतिभाको हात को पानि खान्न Bakhat&Prativa Himesh Neaupane New Video

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 657

  • @Rajan41panday
    @Rajan41panday 3 года назад +282

    उता को अन्तरबार्ता हेरेर उस्लाइ ठिक,यता को अन्तरबार्ता हेरेर येस्लाइ ठिक भन्ने दहि चिउरे हरु लाई मेरो कोटि कोटि प्रणाम

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 года назад +207

    संसारले कति राम्रो भनेर चिनेको जोडी
    आज यस्तो सुन्नु पर्दा दुख लाग्छ 😰🙏

    • @sabinathapa4264
      @sabinathapa4264 3 года назад +6

      Ho ne 😅😅😅😅😅

    • @satyaraj4150
      @satyaraj4150 3 года назад +6

      Ho hai ma pani kailaili ko nai hu tikapur

    • @Rajan41panday
      @Rajan41panday 3 года назад +5

      सन्सार ले चिनेर के गर्नु बास्तब मा उनी हरु ले नै यक अर्का लाई चिनेको छैन रैछ

    • @swastika8591
      @swastika8591 3 года назад +2

      Dai ka kura sahi lagyo

    • @Rajan41panday
      @Rajan41panday 3 года назад +1

      @@swastika8591 म जहिले पनि कुरा सहि नै गर्छु बहिनी

  • @bhimnembang1570
    @bhimnembang1570 3 года назад +96

    ठुलै खोजेको रहेछ छोडिदिन्दा नै उत्तम

    • @babukanchha8504
      @babukanchha8504 3 года назад +2

      हो हो सही भन्नु भो ठुलै खोजेको हो क्या

    • @rahulkhaling9944
      @rahulkhaling9944 3 года назад +6

      What about ur wife and daughter

    • @bishalup2125
      @bishalup2125 3 года назад +2

      Hoho thik vanu vo thulo nae khojyako ho

    • @ZEe.1995
      @ZEe.1995 3 года назад

      होत है

  • @vlogkhuman
    @vlogkhuman 3 года назад +35

    हिमेश जि धेरै भएन र भिडियो हेर्दा हेर्दा वाक्क लायो। अब सिदै दुबैजनालाई संगै राखेर कुरा गर्नु पर्यो के।

  • @मेरोदेशप्यारोलाग्छ

    यिनीहरूको बिछोड हुनको 99% कारण अरू केही नभएर प्रतिभाले कुनै न कुनै हेण्डसम केटाको माया जालमा परेकि हो त्यसैले दूरी टाढा हुन गयो यो सब हिजो दिएको प्रतिभाको अन्तर्वार्ता सुनेरै प्रष्ट थाहा पाउन सकिन्छ नारी चरित्र दैवले पनि हार्छ रे 😀

  • @kamalabaniya2931
    @kamalabaniya2931 3 года назад +178

    म भिडियो भन्दा पहिले कम्मेन्ट पड्ने मान्छे 😉

  • @sh0vpun704
    @sh0vpun704 3 года назад +29

    तिमिहरुको जिबन हो जिन्दगी कटाउने तिमिहरुले हो . खुशी कुन चिजमा छ जिन्दगी कसरी चलाउनी त्यो तिमिहरुले बुझ दुनियाँले जे पनि भन्छ . सक्छौ मिलेर बस सक्दैनौं छुट्टीएर बस एक अर्का लाइ नानाभाति आरोप लाएर दुनियाँलाइ भन्नी बाटो नबनाउ 🤗

  • @tsmager2926
    @tsmager2926 3 года назад +28

    यो सबै सानो उमेरमा बिबाह भएको कारणले हो सबै नेपालीले बुझन जरुरी छ

    • @rajrai9346
      @rajrai9346 3 года назад

      Sahi ho

    • @narayanbasnet2529
      @narayanbasnet2529 3 года назад +2

      तेस्तो होईन सर हामी पनि उनिहरु भन्दा सानो उमेरमा बिवहा गरेका हुम तर हाम्रो जस्तो राम्रो जोडि कसैको छैन

  • @bhimsinghsings8068
    @bhimsinghsings8068 3 года назад +6

    बाजे को कुरा 100% सई हो भन्ने जति लाइक ठोक्नु त हेरम 🙏

  • @entertainmentmobiletv
    @entertainmentmobiletv 3 года назад +4

    *_एउटा कुरा है जिन्दगी आफ्नो श्रीमती संग बिताउने हो बुवा आमा संग होइन ( घर परिवार को कुरा सुनेर आफ्नो श्रीमती लाई नराम्रो गर्नु हुदैन )_*

  • @Manjukhatri01
    @Manjukhatri01 3 года назад +96

    काचो उमेर मा बिहे गरे येस्तै हो हजुर पैला कसम खान्छन अनि पछि गारो हुन्छ

  • @DBKHATRI-m8c
    @DBKHATRI-m8c 3 года назад +37

    अर्काको छोरी त्याएर मात्र हुन्छ त दुई पक्छ सगै राखेर सोधपुछ गर्नु पर्छ

    • @sanjukhajum6631
      @sanjukhajum6631 3 года назад

      Yo bakhat nai kam xaina milayar rkhana sakhadaina vane xodeu

    • @sanjukhajum6631
      @sanjukhajum6631 3 года назад

      Ab sideko kura kgarnu bakhat lai vanexat prativaley meroni kura nagarnu usaley kvanexaina mideyako kamxaina

  • @b.t.k5447
    @b.t.k5447 3 года назад +8

    जिन्दगी विताउन गार्‍हो छ भाइ हाे कसम त दाल भात खाकाे शरी छ त्येसैले भाेलिकाे धाकनलउनु एक छिनपछी के हुन्छ भन्ने थाहानपाउने मानिस काे जीवन हाे सपना त अदुराे रहन्छ

  • @durgadarlami6869
    @durgadarlami6869 3 года назад +53

    मलाई पहीला याद थियो यो जोदी धेरै दीन तीक्दै न भनेर भाइ ले धोखा पाउछ पछी जे सोचेको थीए तेही भयो

    • @malatithapamalatithapa1213
      @malatithapamalatithapa1213 3 года назад +1

      १०१% ठिक भन्नू भयो हजुर ले मलाई पनि लगेको थियो म त पहिलो भिडियो मा नै भनेको थिए नाटक मात्र भाइरल हुने पाटो भनेर आज त्यही नै भयो यो केटा केटा बिहे रे केटी केटि बिहे यी सब नाटक र भाइरल हुने काम मात्र हुन्

    • @Ramku679
      @Ramku679 3 года назад +1

      Me also same think.

    • @padambist5432
      @padambist5432 3 года назад +1

      सहि भन्नु भयो ❤️

    • @bhojrajpradeep8368
      @bhojrajpradeep8368 3 года назад

      Dada e dubai la yakai chote leun na

    • @bhojrajpradeep8368
      @bhojrajpradeep8368 3 года назад

      E dubaila melauni parxa hai dada

  • @bikashtamangmoktan7920
    @bikashtamangmoktan7920 3 года назад +46

    बखत भाइ तिम्रो कुरा सुन्दै थाहा भयो बस्दैन क्या

  • @जयनेपाल-ख8ब
    @जयनेपाल-ख8ब 3 года назад +14

    छोरी मान्छेमा परुषको तुलनामा बडि शक्ती बा वल छ भने त्यो पुरुष वा श्रीमानको जिवन नर्क समान हुन्छ, कित त्यो पुरुष दासि नै भएर बस्न सक्नु पर्यो, कित छोड्नै राम्रो ९०, ९५% मानिसमा एहि देखेको छु।

  • @grisonpun2141
    @grisonpun2141 3 года назад +20

    Partiva 100% arko kta sanga lageko xa

  • @gangasaru2787
    @gangasaru2787 3 года назад +7

    यो सबै कुरा भयको सङकाले हो सङका गरेसि रिस उछ दुबैइ ले रिस गरेर झगदा भाअा हो सङका नगरे सबै मिलछ

  • @sandeshofficial4480
    @sandeshofficial4480 3 года назад +31

    सराई सताउछ काम लाग्दैन भन्दै चै किन मिल्नु खोज्नु पार्‍यो त बखत छोडी देउ

    • @sheetalnsafal
      @sheetalnsafal 3 года назад +1

      Tei ta kina jabarjasti ho. Usko ni afno life ho decision ho

  • @rairai5613
    @rairai5613 3 года назад +7

    हिमेस जि ले पनि बुझिसक्नु भएको छ यो जोडी को पुर्नमिलन हुदैन भनेर तर पनि घरिघरी किन अन्तर्वार्ता लिनु होउ🤣😂

  • @kamalsunuwar1191
    @kamalsunuwar1191 3 года назад +13

    दही चिउरे कमेन्ट गर्ने नरपिचासहरु जता पनि ठिक😡😡👊👊👊👊

  • @sonambudhamagar6061
    @sonambudhamagar6061 3 года назад +3

    भाइ बिहे गरेर आफ्नो कर्तव्य पूरा गर्न सक्नुपर्छ

  • @bimalalama5186
    @bimalalama5186 3 года назад +66

    प्रतिभाको मोबाइल चैट गर्नूस् न कुन केटा संग लागि के छैन।किन त बस्नै नसक्ने भयो त।

    • @johonread7855
      @johonread7855 3 года назад +7

      किन मोबाइ नदिने बखत ले खुसी दिन सक्दाइन भने किन सङगाइ परो नि

    • @purnasunam8109
      @purnasunam8109 3 года назад +4

      जति बेला यो मिडिया पछी लको छ मुबाइल चैट होइन कुन दिन पर्तिभा चैट हुना बेर छैन

    • @thewizard6358
      @thewizard6358 3 года назад

      Good 👍

    • @laxamibudhacheettri7070
      @laxamibudhacheettri7070 3 года назад +1

      कसैको प्रसनल चिज्मा हात किन हाल्नु नि यो ठिक हैन्न है

    • @purnasunam8109
      @purnasunam8109 3 года назад

      @@laxamibudhacheettri7070उम है

  • @purnasunam8109
    @purnasunam8109 3 года назад +29

    अजात मा केही बोल्दिना 🤔🤔🤔🤔🤔🤔यो मिडियाको आर्को काम छैन कि के हो जती बेला तिनैको पाछि किन🙏🙏

    • @sheetalnsafal
      @sheetalnsafal 3 года назад +1

      Tei vanya views badayo paisa kamayo. K iniharu ko jodi matra xuteko xa ra sansar ma aru ko ni testai vaxa ta normally liu na yar.

    • @purnasunam8109
      @purnasunam8109 3 года назад

      @@sheetalnsafal तेइता

    • @snehamagarofficial123
      @snehamagarofficial123 3 года назад

      Uni haru ko पेशा नै त्यै हो 🤣🤣 viral ko paxi nalagera k garos😂

    • @dalbasadura1149
      @dalbasadura1149 3 года назад

      पर्तिभको,मोबाइल,को,नमबर,चेक,गरेर,हेर,,कोही, नाठो,त,छैन,बिगार्ने,चेक,गरेर,हेर

    • @sureshthapa9137
      @sureshthapa9137 3 года назад +1

      यो पत्रुकारलाई पुजारी बनाए मन्दीरमा राखे कसो होला कि श्रदा पुजामा बोलाउन ठेक्का दिए कसो होला । तेस्तै तेस्तै काम गर्छ अरुको केही नपाएर तिनी हरु मात्रै खिच्दै हिड्ने । क्यामारा मेनलाइ पनि दिक्क लागेको होला नि एउटै कति खिच्नु भनेर ।।

  • @sabitrakhadka931
    @sabitrakhadka931 3 года назад +7

    मत कमेन्ट हेर्न आको है हजुर म जस्तै को को हुनुहुन्छ 😁😁🤪🤪

  • @dalbahadur2968
    @dalbahadur2968 3 года назад +2

    बाजे ले भनेकाे कुराे सहि हाे बुढा मान्छेले कहिले झुट बाेल्दैन सहि हिसाब ले बसेकाे भय राम्रो हुन्थेनि बिचरा छाेटाे मान्छे भयर हेपेकाे हाेलानि केटी काे चित्त बुझाउन सकेन केटाले

  • @parempurja445
    @parempurja445 3 года назад

    यो बखते भाइ पनि जति अनुहार हेर्दा माया लाग्छ।बानी बेहोरा चाहिँ तेति राम्रो रैन्छ।खाली सन्का गर्ने रैछ त यार।आफू पनि हरेक कुरा मा parfect हुनु पर्यो नि यार।बुरि ले भनेको नि मान्नु पर्यो।येदि माया ममता नभको भये पर्तिभा पनि किन तेसरी रुन्थ्यो होला र।यार

  • @rimakhadka4634
    @rimakhadka4634 3 года назад +2

    म कमेन्ट मात्र पढेछु न प्रतिभालाई गाली गरेछु न बखत गल्ती कस्को हो एकै ठाउमा राखेर कुरा गर्दा राम्रो बस्न इच्छा नभए जबर्जस्ति नि गर्नु हुदैन आफ्नो जिन्दगी हो खुसीले बाच्न पाउने सबैको हक हुन्छ

  • @lakshyarai6589
    @lakshyarai6589 3 года назад +1

    बखत भाइ भरखर 10-12 वर्षको हुनुहुन्छ। उमेर पुरै बाकी छ तेसैले अब नया जीवन नया ढंग बाट बिताउनुहोला।

  • @pushpasaud3825
    @pushpasaud3825 3 года назад +1

    बिहेत आफुलाई माया गर्ने सित गर्ने हाे आफुले कहिल्यै पनि मरिहते गर्नु हुँदैन

  • @bishnu.rameshthapa1941
    @bishnu.rameshthapa1941 3 года назад

    सबैभन्दा पहिलो त बिबाह पछी पतिपत्नी बीच प्रेम जगाउनु राम्रो , बिबाह नहुँदै घरमा छलेर लुकिलुकी रामाकझिमिक गर्दै अनुहारमा प्रेम गरेर भागी बिबाह गर्नेहरूको सदा मिलन प्राय कमै हुन्छ।

  • @prembishowkarma1668
    @prembishowkarma1668 3 года назад +4

    पर्तिभा को मोबाईल चेक गर्नु पर्यो बखत लाई छोर्नु को केही कारन छ

  • @bibaslimbu6880
    @bibaslimbu6880 3 года назад +1

    सान्सारको समाजमा पेलाबखत विभिन्न घट्नाहरू भएको सुन्दा बिरक्त पनि लाग्छ, मलाई ,,,

  • @chandrabhandari4052
    @chandrabhandari4052 3 года назад +2

    सबै कुरा पूरा गरेर पनि आइमाइको योन चाहना पूरा गर्न सकेन भने पनि यस्तो हुनसक्छ है

    • @kamalsunuwar1191
      @kamalsunuwar1191 3 года назад

      कस्तो सोच को मान्छे र छ होला कस्तो कमेन्ट गरेको👊👊👊👊😡😡😡

    • @chandrabhandari4052
      @chandrabhandari4052 3 года назад

      @@kamalsunuwar1191 माछो माछो भ्यागुतो सत्य तितो हुन्छ । कागको बथान म बकुल्ला मिल्छ

  • @bhaktathapa7713
    @bhaktathapa7713 3 года назад +1

    हजुर बाले भनेर के हि हुन बखत ले जीवन बिताउने हो आफैले बुज्नु पर्छ बखत भाइ आफ्नो बुडि लाई सम्झायर बुजायर मिलेर बस्नु हिमेस सर जसरी भयनी मिलाउनु है

  • @SuperRaghupati
    @SuperRaghupati 3 года назад +2

    पत्रकार जी यो बखत ले प्रतिभा श्रीमतीलाई छोराछोरीका आमा बनाउनु पर्ने देखिन्छ!

  • @kwtkwt9275
    @kwtkwt9275 3 года назад +5

    छाेडि दिनुहाेस हेमेस भाइ नहुने भये पछि अरू ठाउमा हजुर लाई कति खाेजि राखे काे हाेला

  • @कसैलाईनभन्नुल

    यो युट्युबर ले चाहिँ बखते र प्रतिभा को नाम बेचेर पैसो डलर कमाउने भो 😀

  • @sujanchhetri91
    @sujanchhetri91 3 года назад +2

    चाईने ठाउँ मा गयर भिडियो खिच भाइ,उर्लाबारी घटना मा जान सक्दैनौं ,??

  • @menukapokhrel7791
    @menukapokhrel7791 3 года назад +7

    Jasle j vhane pani malae yu bakhate ko kura mn pardaen.. Aafu sano xu vhanera khub media ma aayara bichara baneko xa

  • @liamnepali5381
    @liamnepali5381 3 года назад +19

    खै दुई जना को नै गल्ती छ बुडा बुडि भय छि दुबै ले बुजने कुरा हो

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 3 года назад +2

    यो जोडि मिलेको हेर्न चाहने कोको छौ 🖐️🖐️
    मेयर ले हत्यारा बचाउन खोजेसी यसरी घेरे जनताले मेयर लाई, उर्लाबारी घटना चर्कियो ruclips.net/video/1kliel0xXec/видео.html

  • @entertainmentmobiletv
    @entertainmentmobiletv 3 года назад +1

    _जिन्दगी माटोको खेलाउन जस्तै रहेछ ( भाइरल हुदा श्रीमान श्रीमती नै त थिएन रैछे त )_

  • @sufikhagaming3459
    @sufikhagaming3459 3 года назад +1

    दुबै जना लाई एकै चोटि मिडिया मा लेउ सक्छौ भने view को लागि यस्तो काम नगर त्यो पुड्के नि कम को होइन😡😡

  • @sharkikumar7861
    @sharkikumar7861 3 года назад +1

    बखाते भाइ आफू भन्दा धेरै राम्रो खेजे पछि यस्तै हुन्छ हो । तेहि भयरा आफ्नो बाउ आमा ले भनेको मन्नु पर्छ तेयो केटि पहिलाइ ठिक होइन तिमी पनि ठिक होइना दुबै जाना रोइ काराइ गरेरा नाम फेमस गर्यो अहिले पनि बिच्मा हरायका थियो फेरि रोइ कराइ छि

  • @akabartamata4007
    @akabartamata4007 3 года назад +4

    प्रतिभालाइ ठुलै माल चाहिएको हो मिलाउने कुरा नगर्नु भो

  • @chandraghimire4653
    @chandraghimire4653 3 года назад

    दुबै जना लाई सङै ल्याउनु परो मिडिया मा

  • @sabinarasaili8824
    @sabinarasaili8824 3 года назад +11

    छ्या हिमेसले काम पाएन जस्तो छ सब्क्राइब गरेकाे थियाे अब चाहिँ वाक्क लागाे अनसब्क्राइब गरे हाेइ मैले सरि

    • @paulsunuwar354
      @paulsunuwar354 3 года назад +1

      sahi vannu vo maile pni unsucribe garne bichar ma xu.

  • @khusipathak9965
    @khusipathak9965 3 года назад

    हेर हेर पत्रकार को काम जहिले नि को पोइला गयो कस्ले दोस्रो बुढी ल्यायो खोज्दै मा जिन्दगी जानी भो कठै 😥😥😥

    • @NepaliNomad1234
      @NepaliNomad1234 3 года назад

      खोइ हामि लाइ येस्तै मन पर्छ

  • @narayanbasnet5052
    @narayanbasnet5052 3 года назад +4

    जे गर्छ 📲ले गर्छ।

  • @GaneshThapa-td3dc
    @GaneshThapa-td3dc 3 года назад

    बखत मा प्रतिभा को तुलना मा केहि शरीरिक कमजोरी छ मेरो हेराहि मा पत्रकार भाइ खालि सगै बस मिल भनु प्रतिभा प्रति अन्याय हुन्छ ।उसलाई आफ्नो स्वोतन्त्र मा बाच्न देनुस। खालि मिलाउने तिर नलाग्नुस।

  • @narayanpun3164
    @narayanpun3164 3 года назад +24

    सम्पती कुम्लायेर गयेपो खोज्खबर गर्नु किन मरिहत्ते गर्नु

  • @manishathapa9338
    @manishathapa9338 3 года назад +7

    यो सब मोबाइलले गर्दा हो

  • @anugurungfunchi3102
    @anugurungfunchi3102 3 года назад

    Paila miler viral bhako hru ahile xuteko dekhda sunda namajja lagyo.haitt

  • @kunjankhati4783
    @kunjankhati4783 3 года назад +2

    हिमेस सर अब तयो केटिको मोबाइल चेक गरनु परयो अनि सबै ईसपसट हुनछ

  • @sudipyt866
    @sudipyt866 3 года назад +6

    दुबै लाई सग राखेर कुरा गर्न लाउनु न

  • @nepaligrocery5755
    @nepaligrocery5755 3 года назад

    That's why we all need have financial stability, have to go school to learn more about society, family, and other moral science with values. Education can make our life better.

  • @mansingthapamagar2313
    @mansingthapamagar2313 3 года назад

    राजनिती गार्ने बाहुनत पारौ केगर्ने हैत आब बाखात र प्रतिभा सँङ्गै बासेरा बोलेकौ मत्र सुन्न बाँकी छ ।।।। आनि मात्र कुरा गार्छु हमीनी माटौलिनै हो तार..... हेराम

  • @gamgurung1607
    @gamgurung1607 3 года назад +1

    badhai xa hemesa bhai

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo 3 года назад

    खुशी छैन भने मिल्नुको केही मतलब हुँदैन कारण फेरि केही समय पछि त्यही समस्या आउछ नै तेसैले छुट्टिनु र आफ्नो आफ्नो गरी खानुमा नै बेश हुनेछ!

  • @beenulamichanya6146
    @beenulamichanya6146 3 года назад

    केटिले चाहे सम्बन्ध उतिकेला नै जाेड्न सक्छ ,नचाहे सजिलै ताेडन्न नि सक्छ ,किनभने नियम कानुन केटिकाे फेबरमा धेरै छ,यसाे कुरा बुज्दा केटि नै टाडिन खाेजे जस्तो लाग्छ,सब भन्दा राम्रो छुट्टै बसेकाे राम्रो

  • @shambhuthakuri7012
    @shambhuthakuri7012 3 года назад +2

    छोडी दिए हुन्छ क्या तेस्तो भालुलाई।बखत को जिबन मा झन् खत्रा हुन सक्छ

  • @mansinghjkt5878
    @mansinghjkt5878 3 года назад

    मिलाएर राख्ने कोसिस गर्नु होला plzz है बखत र प्रतिबा लाई

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 3 года назад

    बखत र प्रतिभा छुटेकै राम्रो हुन्छ । पक्का पनि बखतले अलिक हेप्छ किन भने प्रतिभा सोझी छ ।

  • @jonalon3928
    @jonalon3928 3 года назад

    ठूलो लाडो ठूलो शरीर खोजेको हो .. सेस्क मा मजा नआएपछी अनेकौं बाहाना गर्छ आईमाई ले अनि आरोप लगाई परपुरुष को लाडो खान थान्छ र पोइला भाग्छ यो सत्य हो 😂

  • @心優しい-m3k
    @心優しい-m3k 3 года назад +11

    Baby nahuda nai xuteko ramro 👍 voli baby vaipaxi xute vane baby ko life damadol hunx

    • @कन्चनकाेईराला
      @कन्चनकाेईराला 3 года назад +1

      Kasto baby janmiyla

    • @心優しい-m3k
      @心優しい-m3k 3 года назад +3

      @@कन्चनकाेईराला ani sabaile milnu parx vanx sangai basna man navae ahile nai xuteko best vanekoni,man nai navai navai baserani last ma baby hola re baby vai paxi xutne din aayo vane

    • @sirjanarai419
      @sirjanarai419 3 года назад

      हो नि हजुर

  • @binodrc3166
    @binodrc3166 3 года назад +2

    सके सम त मिला को रामरो होला हिमेस दादा

  • @madanrana2513
    @madanrana2513 3 года назад +9

    Usko kura sunda usko galti usko kura sunda usko galti aakhir galti kasto ho

    • @मेरोदेशप्यारोलाग्छ
      @मेरोदेशप्यारोलाग्छ 3 года назад

      बखत सानो पुड्के भएकै कारण छोडेको हुनुपर्छ अर्को कुनै जहाँ सम्म लाग्छ प्रतिभाले 100% शारीरिक बनावट राम्रो भएको मान्छे भेट्यो

  • @dollymagarni2689
    @dollymagarni2689 3 года назад

    म केही बोलिन कमेन्ट पढे यो सब भाइरल हुनुको लागि नाटक रैछ कुरो दुइपच्छे सुन्दा र बुझ्दा तर यस्मा सबैले गलत चाहिँ प्रतिभालाई देख्छन किनकी बचत होचो भएकोकारणले

  • @nepalibabu2076
    @nepalibabu2076 3 года назад

    पहिला नै साथी हरुको कमेन्ट पढेको थिए
    साथी हरुले लेख्नु भको थियो कि यो जोडि
    धेरै तिक्दैन भनेर आज तेस्तै भयो

  • @Anjali30304
    @Anjali30304 3 года назад

    पोइ नपाउद बखत सङ्ग बिहे गरि अहिले अर्को केटा भेटे होला निउ खोज्न थाली पाताकि

  • @राधेराधे-र5श
    @राधेराधे-र5श 3 года назад

    अलग बसे कै राम्रो खूशि भयर बाच्ने अधिकार सबैलाई छ जसरि खूशि मिल्छ त्यसरि बस्नू यक अर्काको गल्ति देखाउनू भन्दा अाफ्नो गल्ति नदेखे पछि समन्ध बन्दैन

  • @rameshraut34
    @rameshraut34 3 года назад +2

    maile vandai aayako chhu vailai tyo kt sanga chhutera basdai sabai vanda best

  • @padambist5432
    @padambist5432 3 года назад

    बखत दाई त्यो भालुलाई छोडी दिनु यार 🙏👍

  • @kunjankhati4783
    @kunjankhati4783 3 года назад

    परतिभा ठिक हुनथि भने।।।पछि आको बिहे गरनि कि नगरनि भनेर सोद्दा तयो खातेनिले सायद हुनछ भनेर भनेकि छ।।।यो कुरा बाट परसट बुजन सकिनछ गलति तेहि केटिको देखिनछ।।।अरुको पोइ पाइकि होलि अनि बखत नरामरो सानो गरिब भयो कारन यहि हो साथिहरु।।।

  • @dadiram7568
    @dadiram7568 3 года назад

    बखद जि माया ले जिवन अलमालाउछ अब केहि आत्मस्वलम्बि बन्नु पर्छ छोडिदिदा केहि डिमान्ड श्रीमति को होला कानुन ले के कस्तो गराउछ

  • @sameerbista4623
    @sameerbista4623 3 года назад

    Tikapur ko kailali haina sir g kailali ko tikapur vane thau ma hunu hunxa hjr hahahhahahhahaha 😂

  • @devsunar1557
    @devsunar1557 3 года назад

    हहहहहह मुखदेखायर बस्ने भन्दात बाजे ले ढेल देखायर बस्ने भन्नुहुन्छ त😜😜😜😂😂😂

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 3 года назад +9

    जे भो भयो अब तातोन साह्रो हौ ।

    • @purnasunam8109
      @purnasunam8109 3 года назад +2

      म पनि तेई भानछु

  • @TILAKBALAYAR
    @TILAKBALAYAR 3 года назад

    यसो कुरा बुझ्दा प्रतिभाले अरु कोहि भेटाय जस्तो लाग्यो।

  • @johonread7855
    @johonread7855 3 года назад +9

    अबो मिल्दाइन भन्दा भन्दाइ किन जबर्जती गन्रे के midiya को काम नपायेर हो

    • @himalrai5078
      @himalrai5078 3 года назад +1

      Johon solti testo hoina pahila bihe garera media ma lyaune ani dukhama help garne himesh nei ho so usle Milauna khojeko ramrei honi hoinara

    • @nepalraja1747
      @nepalraja1747 3 года назад

      @@himalrai5078 sahi vannu vo himesh sir alwys ramro kaam gsnru huxna

  • @onlinenepal9236
    @onlinenepal9236 3 года назад

    आइमाइ ले दुख पाउने मेलो अरु केही होइन एक चोटि घर बार बिग्रे पछि आईमाई ले कहिले सुख खुशी मिल्दैन

  • @yambk6594
    @yambk6594 3 года назад +1

    तुरि कत्रो छ बाबू 😄😄😄😄💔💔

  • @anishdharan528
    @anishdharan528 3 года назад

    मलाई चै यो हिमेश पो दोचारे जस्यो लाग्न थाल्यो मुझी मिलाउने भये सन्तोष देउजा जस्तो मिलाई देउ नत्र केको नाटक याता नि ठुलो उता नि ठुलो दाई हो म भन्दै मुझी भिउज बढाउन नानाथरी नाटक गर्छ थुक्क मिझी हिमेश पहिले त मलाई राम्रो लाग्थो अहिले चै देख्दै बाक्क लाग्छ

  • @sarakhan8564
    @sarakhan8564 3 года назад +10

    अब छुटेपछी के को नाटक होला

  • @buaetifulllife9979
    @buaetifulllife9979 3 года назад

    Muna sanga gara bakhat ab jodi milxah babal

  • @NepaliNomad1234
    @NepaliNomad1234 3 года назад

    भाई को माल पनि सानो भएर पनि हुन सक्छ है केटाकेटिहरु 😂😂😂

  • @pushpasaud3825
    @pushpasaud3825 3 года назад

    बखते भाइ तिमिले कहिल्यै डिबाेस नदेउ है

  • @डिबि
    @डिबि 3 года назад +1

    कुमाई बाहुन संग कहाँ मिलेर बस्न सक्नु थारुको छोरी

  • @ishworkarki6538
    @ishworkarki6538 3 года назад

    बखतेको लीङ्ग छोटो भयर पो हो की । कसै कसैलाइ 6 इन्च कै चाहीन्छ ।

  • @pawanmagar3021
    @pawanmagar3021 3 года назад +1

    मिलाइ दिनु पर्यो हिमेश सर

  • @debendrasunar8303
    @debendrasunar8303 3 года назад

    good good

  • @jayathapa679
    @jayathapa679 3 года назад +3

    Bichara wakka pareko rahech bakhat lai bakhat vai ko tyahi sanu chij le dhokha diyo 😁😁

  • @nitesholi5125
    @nitesholi5125 3 года назад

    दु:ख लाग्यो भाइ तर माया ले संसार थाम्दैन यौन सन्तुष्टि दिन सकेनौ भाइ तिम्रो कान्छी लाई 😂😂

  • @barshagurung1503
    @barshagurung1503 3 года назад +1

    बिहे गर्नै हतार छ , यो बामपुड्केको परिवार लाई, फेरि को आउनु यस्तो संग

  • @saraswotikharel2459
    @saraswotikharel2459 3 года назад

    dai ko kura sahi lagyo malaita yasto ramro vanni jethaju buda lagayat ghar pariwar sabaile Maya diyako pachena thyo keti lai buda lai nokar jasto dalauni hepni garera baseko rahixa yaha chai purus himsa vako bujhe maile testako pixxa nalaga vai yasto marihatte garera sambandha jodyo vani ramro life bitdaina ra jhan dherai hepxae thyo ketile xoddeko ramro

  • @प्रदेशिकाेपीडाअसिमितछ

    त्यस्काे नखडा माजाक मुजुक त अत्तिनैथियाे तर बखत खुशिछन जस्ताेलाग्दथ्याे तर फर्सी बाहिर राम्राे देखियेनि भित्र भित्र कुहि सके काे रहेछ जस्ताे चालथियाे त्यस्तै ब्यहाेरा ब्याबहार रहेछ त्यस्लाई छाडिदिनुनै बुद्दिमानिकाम हुनेछ अनुहार हेरेर जिबान चल्दैन जाडाेछल्न का लागि मात्रकिन चाहियाेर जिवनसाथि छि छि

  • @SaneesYT
    @SaneesYT 3 года назад +1

    The End video rakhnu parxa ni

  • @yambahadurkarki7443
    @yambahadurkarki7443 3 года назад +6

    घर परिबारनि बखते काे अलि मुरख रहिछ बाजे ले सपाेट गरेर के गरनु

  • @bikkigurung9104
    @bikkigurung9104 3 года назад

    Waiting for bakhat N prativa interview 🙄😌