गुल्मीमा ,नाचिरहेको भिडियो अरुले खिचेर टिक-टकमा हालेसी भाइरल भएका भाई भेटिए यस्तो अवस्थामा।
HTML-код
- Опубликовано: 18 дек 2021
- Welcome to The Official Channel Umanga Tv For More Entertentment And Information Videos . Subscribe Now !
नमस्कार सबैमा हमिलाइ जति ले माया गर्नु हुन्छ हाम्रो यस Umanga t.v" RUclips channel "मा हजुरहरु सबै लाई स्वागत गर्न चाहान्छौ.
हजुरहरुसग यदि कुनै प्रतिभा अथवा हजुर कुनै गार्हो सन्कट मा पर्नु भएको छ भने हामिलाइ आफ्नै सोचेर खबर गर्नु होला हाम्रो मोबाइल नम्बर Ntc प्रयोगकर्ता का लागि : 9843363319 र Ncell प्रयोगकर्ताका लागि : 9810334644
यसैमा फोन गर्नुहोला ।
धन्यवाद ।
हाम्रो Channel लाई SUBSCRIBE गर्दिनु होला।
धन्यवाद ।
For any Issues / Copyright discussions contact (umanga tv )youcandoeverythingumangatv@gmail.com . The Official You Tube Channel UMANGA TV- Its All about entertentment ,information facts . Get Latest Videos on your Favorite kollywood Celebs song , music and many more ………….
Follow us [ Facebook , instagram , twitter ,
@Follow us on Facebook - / umangatv
@ Follow us on Instagram - / umangatv
@Follow us on twitter - / umangatv
@ Subscribe US -
/ umangatv
@ Follow us on Google - plus.google.com/ Развлечения
नमस्कार म बाबुराम पान्डे भाइको सपना धेरै पड्ने छ बाबुको पड्ने सपना चाडै पुरा गर्दै छौ 🙏
हजुर सर हजुर नमासकार
भाईकाे पढाईकाे लागि म पनि अलिक सहयाे गर्न चाहान्छु।
हजुरलाई धन्यवाद
नमस्कार म कमल बराल केही दिन देखी टिकटक भाईरल भएका सन्जु परियार लाई आज यो ठाउँ सम्म लेउन सफल भएका छौ भोली का दिनमा भाई लाईअझै अगाडी बढौ ।
सबै भनदा त यो भाईको परतिभा धेरै राम्रो छ सफलता को सुभकामन छ भाई र टिकटक बनाउने सफल मगर भाईलाई नि धन्येबाद।
भाइ को भबिस्य उज्ज्वल छ सुभ कामना छ
धेरै धेरै धन्यवाद पत्रकारज्यु लुकेको पर्तिभा अगादी ल्याउनु भको मा यो बाबुलाइ धेरै धेरै शुभकामना
भाई लाई सबै मिलेर अगाडी बढाउनु परयो
भाइलाइ हेर्ने रहर थियो हेर्न पायो खुशि लाग्यो अझै हेर्न पायो यसरिनै अगाडी बढ्दै जानू होला
भाइरल भिडियो बनाउने व्यक्ति लाइ पनि मिडियामा ल्याउनु पर्यो, प्रकाश सर
भाइको भविष्य राम्रो होस् शुभकामना छ
धेरै धेरै धन्यवाद छ पत्र कार सर र सफल पुन भाई लाई पनि धेरै सम्झना र भाई लाई राम्रो मान्छे भयको देख्नु परोस
भाईलाई साथ सहयोगकाे खाचाे छ सबै मिलेर सहयाेग गराै।
भाइ को उज्ज्वल भबिस्य को शुभकामना नाच सारै मन पर्यो tiktok ma
बाबुको धेरै राम्रो सुन्दर नाच सुन्दर नित्य यो बाबु पढ्न नपाएको आर्थिक अवस्था कम्जोर रहेछ अब सबै मिलेर सहयोग गरौ भिडियो सार्वजनिक गर्ने भाइलाई धेरै धेरै धन्यवाद सुलोट सफलताको शुभकामना व्यक्त गर्दछु।
भाईकाे प्रतिभालाई पर्दा पछाडिबाट खिचेको भिडियो अाज यहाँ सम्म पुग्न सफल गराउने , सफल पुन मगर , वामी मैदानको माटो , कमल बराल ,कृष्ण वराल , सम्पूर्ण वावुकाे सफल चाहने दर्शक , सपाेटर , मिडिया कर्मि , भाईकाे दिदी मैदान काेटफेरा निवासी , सम्पुर्ण लाई धन्यवाद , म पनि भाईलाई भेटेकाे थिए, उनकाे ईच्छा भनेकाे 🌺 कुसल डान्सर र पढ्ने 🌺 रहेको बताए , भाईकाे उज्ज्वल भविष्य हामी सबैको हातमा छ , Most thanks for🌹 safalpun magar 🌹
भाइ को प्रतिभालाई सम्मान छ
भाईको प्रतिभा सम्मन्जनक छ स्थान पायो भने केही गर्न सक्छ सहयोगको खाचो छ
Vai temlai derai miss gareko xu
भाइ काे नाच राम्राे छ शफल ताकाे शुभकामना साथै मिडिया कर्मि सर लाई पनि
सानैदेखि राम्रो अभिनाए गर्ना जाने रहिछाै बाबु तिम्रो बभिस्या राम्रो हाेस सर हजुर लाई सलाम छ हई याे भाइ सम्म पुग्नु काे मा बाकि भिडियो पनि नछुट्टाई हेर्नि छु🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
यदि यो भाई लाई स्टेज सम्म कसैले ल्याउछ भने पत्रकार पारस भट्टराई ले ल्याउछ र ल्याउनु पर्छ!
विडीयो हाल्ने लाई पनि देखाउन पर्यो
👍👍👍👍👍👍
ल।भाइ लाई पढाउनु पर्छ ।।
तपाई हाम्रो नै भाइ हो।
सपना पुरा होस भाई को प्रतिभा एकदमै राम्रो छ।
भाईको डान्स सारै राम्रो छ यो भाई भबिस्शे मा राम्रो कलाकार बन्ने छ
कति खुसी लाग्यो भाइलाइ भेट्नु भएछ
भाइ लाई हामी सबैले साथ सपोट गरनु पछ सुभ कामना छ भाइ लाइ
कोइ मन्कारी हुनुहुन्छ भने सन्जु भाइलाइ सयोग गरि दिनु होल है
बाबु को सफल भबिष्य को लागि सबै मिलेर पढाउनु पर्छ है हार्दिक बधाई तथा शुभकामना छ है मेरो तर्फबाट ल
Hajurko interview line way dherai ramro lagchha dada hajur
आह कति राम्रो प्रतिभा भाईको बिचरा गरिब हुनु पनि कति पिडा 😭😭अब भाइ पछि परिन्न सबैको साथ पाउनेछ 👏👏यस्तै मिठो गित गाउने प्रतिभा भयको भाइ पनि मेरो नजिकै छ प्लिज साथ पाउछ कि भन्ने आशा मा छ है
पछाडी बाट भिडियाे खिच्नी सर लाई मुरि मुरि धन्यवाद
योभाईलाइ सबैले माया गर्दीनुहोला
Sir yo vai lai sports gari dinu bichara nice dance 👍🙏🙏🙏🙏🙏🙏
जय पारस सरकार 🙏🙏🙏
बधाई छा पत्रकार सर लाई
सफलताको शुभकामना भाई 💐
अभिभावक नसाको लतमा फसेपछी बच्चाको भविष्य अन्योल हुन्छ । भाइको बाकी जिबन सफल बनोस ।
कति राम्रो नाचेको हो यो भाइ
God bless you brother.good job parash sir.
Kati cuty babu hou congratulations babu
पाल्पाकाे भाग्नी केटिलाई मिडियामा ल्याउनु पर्याे पारस सर🙏🙏🙏
Good luck bro..
Good job Ayo dharii ramro nache rw x 😊😊😊
Namaste 🙏 mediya sir harulai dhaneybad jasari Akash darjilai agadi badaunu vko thiyo tesari nai agadii badaunu hola.vai ko ujal vabisya ko lagi god sanga parthana gardaxu 🙏
dami xa bhai ko dance step god bless u
Bhai ko dance dherai ramro cha
Love from kathmandu jaybageshori near pashupati nath tempal 👍
God bless you banu 🙏🙏🙏🙏❤️❤️❤️
Aaahaaa kati ramro aavenaya vai dherai aagi badnu hai 👏👏🌷🥰🥰
भाई लाई सहयोग गर्नु पर्यो हजुर
भाइलाई भाइरल बनाउने को नि भिडियो अावस छिट्टै हेर्न पाउ
very good job vai 🙏🙏👍️👍️
God bless you bhai timi jindagi ma dherai thulo manxe banne Xu God bless you timro chahan pura hos
Derai maya cha vai. Timro prativa dekhera sarai khusi lageu. Video ko lagi derai derai dannewad..
धनने सनजिब भाई तिमी लगन सिल भएर अघि बड है तिमी एक दिन ठुलो मानछे बन्छौ
God bless bro uk
Woow amazing 😍👌
Fully support vai lai
Vai lai sabai le sapport garu
dalit jati ma dherai jaso bajagaza(musical instrument) geet(song) naach(dance) ma nikai talent hunxan..hamro des ko real organic hidden talent hun....
Thanks so much sir
Good job🙏🙏
good job dai ❤️❤️❤️❤️❤️
Safal dada sata thenu ho la
भाइको कला धेरै राम्रो छ
दामि छ यो भाईको डान्स
good job sir babu lai aagadi badhaunu parxa
पत्रकार ,सर ले यो भाई को कुरा राम्रो संगा सुनी पर्यो अथवा सुनी दिनु होला / जसारी हुन्छन भाई लाई मंचसम्मा पुरयाई दिनु होला प्लिज 🙏🙏🙏🙏🙏🙏
नाम्रो होइन राम्रो भन बाबु सबै ले सहयोग गर्दिनुहोला
भाइको बोलि पनि मिठो कला पनि राम्रो मलाई पनि भिडीयो बनाउने सफल भाईलाई पनि मिडीयामा ल्याउन अनुरोध गर्छु।
Good jod sir
Very good dance
How super hit dance
Badai xa Vai😍
best of luck
Good job vai
Wowowwwww ekdum khusi lagyooo
साह्रै राम्रो काम गर्नु भयो तपाईले
WOW
भाइलाइ उन्नति र प्रगती को सुभकामना❤️
हुने बिरूवाको चिल्लो पात भनेको यसी हो ❣❣❣
Good luck bro mithu voice uk
सरकारी स्कुलमा पैसा धेरै लाग्दैन नि पढ्नु पर्छ नि भाइ
SUPER HIT BRO
भाइको उज्जल भबिस्यको काममा
Wow
भिडियो खिच्ने को हो त्यो पनि ल्याउनु न हो सर
Good
nice work
Vai ko interview ayou dheraii khuc lagyou❤️
Very very good dai ❣️
Best of luck bhai.
Good job bro
good
Got bless you babu
Bhai Ko kala Ramro xa vhitrai bata aako khubi ho Sayad maya support paya bhane voli kehi pakkai garxan 👍🏻💕
Wowww
Woww kati ramro nach ho bhai ko
Nice🙏🏽
Nice ♥️♥️babu👍️👌👌👌👌
Supar xa vai ko nach
Derai ramro x vaiko dansss