यी गाई र गोरूका पशु सन्तानहरूले भनेको कुराहरू बसै साचो हुन्छ, एऊटा पनि झुटो हुदैन, जस्तो कि ब्रह्माको मुखबाट बाहुन जन्मेको अरे, के बाहुनहरूले नानी जन्माउने ठॉऊलाई मुख भन्दो रहेछ क्या हो
सर्ब प्रथम धन्यवाद तपाईं हरु हाम्रो गाउँ आउनु भएको मा खुशी लाग्यो धेरै बर्ष भयो गाउँ नगएको अहिले गाउँ नै गएझै लाग्यो फेरि पनि तपाईं हरु लाई हाम्रो गाउँ लाई विश्व सामु देखाउने काम गर्नु भएको मा सिलाम चाहिँ झोल मोमो को लागि अति नै उपयोगी चटनी बनाउन प्रयोगमा आउने खाद्यवस्तु हो
आहा कति सुन्दर बस्ती रैछ हामी जान नपाएनी हेरेर भएनी मन बुझियो यस्तै यस्तै रोचक अनि मौलिक कला संकृति लाई अझै भिडियो मार्फत सब्को सामु लेराउनु होला धन्यवाद सचिन ज्यु
तपाईंहरूलाई धन्यबाद। नेेपालको लेस्पार गाउँका यति सुन्दर सुरम्य प्राकृतिक छटाहरूको साथसाथमा सहृदयी मानिसहरूसित परिचित गराउनु भएकामा अशेष धन्यवाद दिन चाहन्छु । म भारतको पश्चिम बङ्गाल राज्य अन्तर्गत शिलगढीको बासिन्दा हुँ । पूर्वी ब्लुसका सबै एपिसोडहरू दोहोर्याई दोहोर्याई हेरिसकेको छु । सचिन भाईले नेपालका नखोजिएका गाउँ ठाउँ अनि हिमाली भेगहरूको सुन्दर भिडियोहरू बनाएर प्रस्तुत गर्नु भएकोमा विशेषरूपमा धन्यवादका पात्र हुनुभएको छ । यस्तै आकर्षक भिडियोहरू हेर्न पाउने आशा साँच्दछु ।
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर महत्त्वपूर्ण प्राकृतिक दृश्य मनमोहक मनै लोभ्याउने मनै प्रसन्न बनाउने रमाइलो आफैं गएर हेरेर अबलोकन गरेको अनुभव हुने रमाइलो प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै धेरै धन्यवात सर तपाईं लाई मेरो गाउँ को सम्पुर्न भौगलिक क्षेत्र देखाइ हामी लेस्पारी बाँसी को मन अति (खुसी) प्रसन्न बनाइ दिनु भएको मा हजुर लाई ❤❤❤❤❤❤❤❤❤हाम्रो गाँउ प्यरो गाँउ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर महत्त्वपूर्ण सुन्दर मनमोहक मनै लोभ्याउने मनै रमाइलो मनै रमाउने प्राकृतिक दृश्य आफैं पुगेर हेरेर आनन्द लिए जस्तो अनुभव हुने धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर ❤️❤️❤️💖💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आहा क्या रमाइलो लेस्पार गाउँ । पुरानो संस्कृति परम्परा लाई जोगाइ राखेकोमा सबै लेस्पार बासी हरुमा धन्यवाद छ । यो भिडियोले पक्कै पनि लेस्पारको पर्यटन ब्यवसाय लाई माथी पुर्याउछ । अब हामी पनि नवलपरासीको जर्गाह गाउँ देखि एक ग्रुप साथिभाइ मिलेर त्यहा घुम्न जाने प्लान बनाउनु पर्यो । विशेष कृष्ण अष्टमी को दिन पारेर जान पए अझै बढी रमाइलो हुने रैछ ।
❤😊हाल म दुबै को अबुदाबी मा छु मेरो घर पाल्पा नेपाल हो प्रदेश मा भएर नि आफनै नेपाल का सुनदर दिरिस्य हरु हेरन पाऊदा निकै खुशी लाग छ धन्यबाद सचिन सर को टिमलाइ
नमस्कार हजुरहरुलाई साह्रै राम्रो प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएको भिडियो देखाउनु भयो अचम्मको गाउँ दुई नदीको बीचमा अवस्थित गुफा र अन्य गाउँहरूमा घुम्न जान मन लाग्यो बिदेशी पर्यटकहरूले यस्तो गाउँहरू धेरै रूचाउँछन्
Thank you, #team_purvi_blues, for your visit to our beautiful Lespar village 🖤 Your genuine interest in our village's beauty and culture resonated deeply with us. We hope that you had an unforgettable experience exploring and showcasing our village's culture and beauty, while indulging in its rich traditions :)
Shachin g tapaiko vloge sarai ramro tesaile garda MA dainik herne garchhu, tapai le nani haru ko kafal bechi diye ko ra ak pokao 500 deyeko jhanai ramro , badhai chha❤❤❤
वाउ दाइ म चै हजुरको भिडियो नछुटाइ हेर्नेमा पर्छु हजुरको भिडियो हेरिरहदा म अफै त्यो ठाउमा पुगेको महसुस हुन्छ खुसी लाग्छ हामी एक ठाँउ बसेर पनि संसार गुम्न पको छु म चै काभ्रे जिल्ला रोशी ९ बाट ❤️❤️🙏
मन अति आनन्दित भयो, धन्यवाद सचिन सर मेरो गृहजिल्ला सम्म पुगेर यति सुन्दर भिडियो बनाईदिनु भयो🙏🙏🙏 गृह जिल्ला भएपनी हामी पुग्न नसकेका कयौ यस्ता सुन्दर बस्ती तथा सस्कृती को मोबाईल मै भए पनि हेर्ने मौका पाए खुसी लाग्यो। हुन त हजुर का सबै भिडियो हेर्ने गर्छु सबै निकै रमणीय तथा रोचक छन तर आज आफ्नै जिल्ला को भिडियो देख्न पाउँदा मनै प्रफुल्ल भयो। दृश्य त सुन्दर छन त्यसमा पनि सचिन सरको आवाज मा स्थान हरु को वर्णन अनि लछ्मी सर को उत्पट्याङ्ग ले झनै रोचक बनाउने गर्छ। आगामी भिडियो हरु को प्रतीक्षा साथै सचिन सर र लछ्मी सर लाई धेरै धेरै सुभकामना।
तपाई हरू को यो प्रयास र हाम्रो ऐत्ती राम्रो नेपाल को सुन्दरता को कल्पना पनि नगरीयेका स्थान हरू ऐती सरल र सुन्दर अरू स्पष्ट सहित हेर्न र बुझन पाऊदा कुन शब्द ले तपाई हरू को धन्यवाद गर्ने होला,मेरो शब्द नै कम पर्दै छ , s ,Gurung From India
धेरै धेरै धन्यवाद तपाईंको टिमलाइ र म यस प्रोग्रामको नियमित दर्शकको हिसाबले। मेरो जन्म जिल्ला पर्वतको बारेमा भिडियो बनाउनु भएकोमा अति नै खुसी लागेको छ सो पर्वत जिल्ला अन्तर्गत यस्ता पर्यटकिय ठाउँहरु धेरै नै छन सो ती अरु ठाउँहरुको पनि भिडियोहरु बनाउनु होला सचिन जि watching from UAE thanks sachin ji.
Waw Kati ramro gau hamro Sundar nepal 🇳🇵
Good job purvi bluj pariwar thanks 4 video.
यी गाई र गोरूका पशु सन्तानहरूले भनेको कुराहरू बसै साचो हुन्छ, एऊटा पनि झुटो हुदैन, जस्तो कि ब्रह्माको मुखबाट बाहुन जन्मेको अरे, के बाहुनहरूले नानी जन्माउने ठॉऊलाई मुख भन्दो रहेछ क्या हो
जिन्दगीमा सुनिएन नि भाइ यसपाली।
Sarai ramro lagyo 👍️ praye gaun basti lop hudai gayeko pauxu tara yo gaun le namuna dekhayeko xa thank you 🙏
सर्ब प्रथम धन्यवाद तपाईं हरु हाम्रो गाउँ आउनु भएको मा खुशी लाग्यो धेरै बर्ष भयो गाउँ नगएको अहिले गाउँ नै गएझै लाग्यो फेरि पनि तपाईं हरु लाई हाम्रो गाउँ लाई विश्व सामु देखाउने काम गर्नु भएको मा सिलाम चाहिँ झोल मोमो को लागि अति नै उपयोगी चटनी बनाउन प्रयोगमा आउने खाद्यवस्तु हो
आहा कति सुन्दर बस्ती रैछ हामी जान नपाएनी हेरेर भएनी मन बुझियो यस्तै यस्तै रोचक अनि मौलिक कला संकृति लाई अझै भिडियो मार्फत सब्को सामु लेराउनु होला धन्यवाद सचिन ज्यु
पर्वत नेपाल कै 1 नम्बर जिल्ला मा पर्दछ। रमणिय हिसाब ले परम्परा हिसाब ले ❤❤❤❤❤❤❤❤
नेपाल देशका विभिन्न डाउँहरु तपाईका चेनल पुर्बी ब्लु बाट हेर्न पाईन्छ धेरै खुशी लाग्छ।
देश प्रेमी सरहरू मा धेरै धेरै बधाई र धन्यवाद हजुरहरुलाई पर्बतको लेसपार गाउँ कती सुन्दर
तपाईंहरूलाई धन्यबाद। नेेपालको लेस्पार गाउँका यति सुन्दर सुरम्य प्राकृतिक छटाहरूको साथसाथमा सहृदयी मानिसहरूसित परिचित गराउनु भएकामा अशेष धन्यवाद दिन चाहन्छु । म भारतको पश्चिम बङ्गाल राज्य अन्तर्गत शिलगढीको बासिन्दा हुँ । पूर्वी ब्लुसका सबै एपिसोडहरू दोहोर्याई दोहोर्याई हेरिसकेको छु । सचिन भाईले नेपालका नखोजिएका गाउँ ठाउँ अनि हिमाली भेगहरूको सुन्दर भिडियोहरू बनाएर प्रस्तुत गर्नु भएकोमा विशेषरूपमा धन्यवादका पात्र हुनुभएको छ । यस्तै आकर्षक भिडियोहरू हेर्न पाउने आशा साँच्दछु ।
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर महत्त्वपूर्ण प्राकृतिक दृश्य मनमोहक मनै लोभ्याउने मनै प्रसन्न बनाउने रमाइलो आफैं गएर हेरेर अबलोकन गरेको अनुभव हुने रमाइलो प्राकृतिक दृश्य
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै धेरै धन्यवात सर तपाईं लाई मेरो गाउँ को सम्पुर्न भौगलिक क्षेत्र देखाइ हामी लेस्पारी बाँसी को मन अति (खुसी) प्रसन्न बनाइ दिनु भएको मा हजुर लाई ❤❤❤❤❤❤❤❤❤हाम्रो गाँउ प्यरो गाँउ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Thank you Purvi Blues team ka Sir Harulai hamro gau Lespar ko Video herna payo ekdam Khusi lagyo🙏
अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर महत्त्वपूर्ण सुन्दर मनमोहक मनै लोभ्याउने मनै रमाइलो मनै रमाउने प्राकृतिक दृश्य आफैं पुगेर हेरेर आनन्द लिए जस्तो अनुभव हुने
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर ❤️❤️❤️💖💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
म पाल्पाली मगर अझ सात समुन्द्र पारी बाट पर्बत जिल्लाको मगर लाङ्घा देखाउनु भयो सचिन सर धन्यवाद
अझै उत्तर उतर प्रगतिको सुभकामना सचिन सर हजुर लाई सफलता हासिल गर्दै जानू भाको मा
Wiss you all the best, From Hatauda, Makwanpur Naryani Anchal Nepal.🙏🎉😊
अति राम्ररी दृश्य लेस्पार गाउँ मगर बस्ती🎉
Sachin bhai malai pani ghumauna bhayo, sarai ramro lagyo, romantic drissya hari❤ dhannya bad sachin sar❤🌷🙏itahari🙏
आहा क्या रमाइलो लेस्पार गाउँ ।
पुरानो संस्कृति परम्परा लाई जोगाइ राखेकोमा सबै लेस्पार बासी हरुमा धन्यवाद छ ।
यो भिडियोले पक्कै पनि लेस्पारको पर्यटन ब्यवसाय लाई माथी पुर्याउछ । अब हामी पनि नवलपरासीको जर्गाह गाउँ देखि एक ग्रुप साथिभाइ मिलेर त्यहा घुम्न जाने प्लान बनाउनु पर्यो । विशेष कृष्ण अष्टमी को दिन पारेर जान पए अझै बढी रमाइलो हुने रैछ ।
Well come chha hajur harulai
हेर्न सुरु गरियो है हाल मलेसिया देखि धेरै धेरै धन्यबाद सर हजुर हरु लाई यति राम्रो ठाउँ देखाउनु भयको मा जय नेपाल 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
❤😊हाल म दुबै को अबुदाबी मा छु मेरो घर पाल्पा नेपाल हो प्रदेश मा भएर नि आफनै नेपाल का सुनदर दिरिस्य हरु हेरन पाऊदा निकै खुशी लाग छ धन्यबाद सचिन सर को टिमलाइ
नमस्कार हजुरहरुलाई साह्रै राम्रो प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएको भिडियो देखाउनु भयो अचम्मको गाउँ दुई नदीको बीचमा अवस्थित गुफा र अन्य गाउँहरूमा घुम्न जान मन लाग्यो बिदेशी पर्यटकहरूले यस्तो गाउँहरू धेरै रूचाउँछन्
अत्याधिक रमाइलो पर्वत र गुप्तेस्वर मन्दिर । प्राकृतिक सौन्दर्यताले भरिएको जिल्ला ।
म जस्तै बीहिबार पर्खेर बस्ने को को हुनुन्छ नि ❤️
Exam ko padhna jau Pujan😁😁😁
@@SabinChaulagain-p5t🤣fresh ta hunu paro ni yrr yesoo
me too ❤❤❤
Ma pani xu hai
धेरै धेेरै धन्याबात सर तपाईं लाई मेरो गाउँ को सम्पुर्न भौगलिक क्षेत्र देखाई दिनु भएको मा❤❤❤❤❤❤मेरो गाँउ प्यरो गाँउ❤❤❤❤❤❤❤
कत्ती राम्रो पर्बत!!पर्बत र कुश्मालाइ जोडेको लामो पुल त देखिएननी !!!जे होस् निकै सुन्दर र रमणीय पर्बत,निकै मनमोहक बञ्जिजम्म !!!
Thank you, #team_purvi_blues, for your visit to our beautiful Lespar village 🖤
Your genuine interest in our village's beauty and culture resonated deeply with us. We hope that you had an unforgettable experience exploring and showcasing our village's culture and beauty, while indulging in its rich traditions :)
Super super super ❤❤❤thanks sir❤❤❤
धन्यबाद पुर्बी बुल्स धेरै राम्रो मनाेरम दृश्यले भरिपुर्ण भिडियाे देखाउनु भाे।👏👏👏
❤❤❤❤❤❤❤धेरै भन्दा धेरै मनपर्ने कार्यक्रम ❤❤❤❤❤❤❤ म कपिलवस्तुबाट
धेरै खुसी लाग्छ आफ्नो देशको कला, संकृति र रहन सहनको भिडियो सचिन सरको माध्यमबाट हेर्न पाउँदा।
अति सुन्दर गाउँ ठाउहरु देखाइ दिनु भएको मा धन्यवाद छ ।।। पुर्बी युटुब च्यानल लाई 🎉🎉
धेरै राम्रो अनि पर्बतकै बिहादी पनि एकदमै राम्रो रहेकोले त्यहा को पनि documentary हेर्न मन छ ।
सारै राम्रो सचिन सर पर्बत र हाम्रो बाग्लुङको यात्रा सफल रहोस
Dherai ramro raixa lespar magar gau tar dukhako kura jeep ko xad ma nabasau sit painna basau jyanko jokhim
छिमेकी जिल्ला आउनु भयछ खुसि लाग्यो❤️❤️ आफु घुम्न नसके पनि भिदियो मार्फत हेर्न पाइयो।
Hajur pani aaunu gumna
धन्यबाद हजुर यसरी हाम्रो ठाउँ को भिडियो बनायर सबैमाझ ल्याउनु भयको मा
धेरै राम्राे ठाउँ हजुरहरुकाे यात्त्रा सफल हाेस
लेस पार एकदमै दामी ठाउ रहेछ जग पनी बलीयो देखीयो कीन भने ठुलो पहाड रहेनछ अनी पहीरो को डर पनी रहेनछ एकदम मजा को ठाउ
Shachin g tapaiko vloge sarai ramro tesaile garda MA dainik herne garchhu, tapai le nani haru ko kafal bechi diye ko ra ak pokao 500 deyeko jhanai ramro , badhai chha❤❤❤
हाजर को बोली सुन्दा सारै मीठो लाग्छ झनै भिडियो हेर्दा त फिलिम जस्तै लाग्छ दाइ
सचिन सर को भिडयाे हेर्न अातुर हुनुहुने जति यता हाजिर हुनु❤❤i love nepal
मेरो माईती गाँउ दुर्लुङ हुँदै लेस्पार जानुभएको रहेछ. Thank you so much @purviblues Team for exploring our hometown.
सचिन दाइ धेरै धेरै उर्जा आइरहोस
Our nepal is great
ओउ अतिसुन्दर दर्सेय सर धन्यबाद हजुरलाइ महजुर को भिडियो हर्छि धेरै जसो बर्दिया जिल्ला बाँसगढि नौ माछागढ देखि हेरदै
रमाइलाे ठाउँको रमाइलाे यात्रा।शुभकामना ।
Wooow💯 beautiful✨ kusmah# Lespar# village💯# really you are great you📺 tube blogger🎉 new Delhi
जति हेर्यो त्यति नै आनन्द लाग्ने पुर्बी ब्लुस🙏🙏
पर्यटन प्रबर्द्धनमा हजुरको योगदान यो देशको लागि अविस्मरणीय रहनेछ🎉🎉❤❤
अाफु जानु नपाए पनि भाईले सबैलाई घुमाउनु हुन्छ खुसी लाग्यो धन्यवाद टक्र्याउन चाहन्छु ❤❤❤
हेरे मज्जा आयो अहिले पुगुङ झै भो यो मन तर हेरेरै चित बुजाए
🙏🙏🙏 अति अनि राम्रो लाग्यो यो भिदियो हेरेर ❤❤❤
पर्वतको गएको बेला कुश्मा बाट 7 किलोमिटर माथि ठुलिपोखरि जान नछुटाउनुस है सचिन सर, हर कुराले सम्मपन छ भिडियो बनाउन र घुम्मन प्रशस्त ठाउहरु छन! ❤
अर्को चोटि कुश्मा बाट ज्ञादी ठुली पोखरी कार्कीनेटा र डहरेको लेक सम्म पुग्ने योजना छ।
म जस्तै सचिन सर लाइ माया गरने र भिडियो पर्खेर बसने को को हुनु हुनछ ♥️♥️
धन्यवाद छ सचिन भाइ अनि यो टोलीलाई ❤❤❤
Thank you for exploring parbat and visit to jaljala too
सुन्दर Video ब्लड को लागि धन्यवाद तथा सम्मान गरे ❤❤
आहा कति राम्रो गांउ वारपार हाम्रो गांउ राम्जा
Dheraii arganic thaou rahexaw sarai sahi lagyuio धन्यवाद hajurlaii 🙏🙏❤️❤️😍😍🇦🇩
Sachin sir aba Mugu ko Rara Taal, Dolpako Sey foksundo taal, ani Limpiyadhura ko vdo hernu man lagyo
दाइ पर्बत मर्दिखोला हातेमालो चोक पनि आउनु होला हजुर को भिडियो हेरेर सारै माजा रमाइलो लाग्छ
Hamro nepal kma kamixara wawo sir hjrlai dherai vanda dherai dhanne bad yati ramro ramro thau ghumai dinu vakoma
बिदेश बसेर भय नि आफै राम्रो नेपाल हाम्रो नेपाल घुमाउनु भयो सचिन सरको टिम ले
Lots of love to Purvi blues from Assam , India ... Nepal is heaven on earth ❤
Sahrai ramro kam hjurharuko team lai hirday dekhi naman
Woow..advut...wastav ma gaau ghar nai ramailo..
bahut ramailo lagyo janma jillako thauharu ko video herda
बिहीबार पर्खी बस्ने कोको हुनु छ???
वाउ दाइ म चै हजुरको भिडियो नछुटाइ हेर्नेमा पर्छु हजुरको भिडियो हेरिरहदा म अफै त्यो ठाउमा पुगेको महसुस हुन्छ खुसी लाग्छ हामी एक ठाँउ बसेर पनि संसार गुम्न पको छु म चै काभ्रे जिल्ला रोशी ९ बाट ❤️❤️🙏
❤wow beautiful Lespar village 🎉thanks Purvi blues team, such a beautiful video
मलाई सबै भन्दा मन पर्ने पुर्वी व्लुएसको विडिओहरु🏆️
Mktm bat herdei xu Ghar mero pachathar ho waw very nice pikchar yste yste rmailo thau dekhau de garnu Howes hjur
Lespaar gaun ra durlung gaun 2 tai ramro lagyo malai 😍😍🙏🙏
र्पवत जिल्लाको लेस्पार गाऊं धेरैनै रमाईलो ठाउ रहेछ ।
गज्जव रमाइलो लाग्यो सचिन जी। धन्यवाद ❤❤❤
धेरै राम्रो लाग्छ सर को भिडियो हरु ❤❤❤👌👌🙏🙏🙏
Ahaaa sachin sir yaha ko teem lai dhanyabat Kasari diu 🙏❤️
आहा कति राप्रो मनमोहक ठाउँहरू
पर्बत जिल्ला का अन्य ठाउँ हरु पनि सुन्दर रमणीय पर्यटकिय छन ।❤❤❤
Such a beautiful gaun and sweet ppl celebrating Krishna asthami wow !
Another beautiful video Sachin sir and Laxmi sir 🙏
सचिन सर राम्रो लाग्यो म तपाईं को डेल्ली भिडियो हेर्ने मा पर्छु है❤
Dherai ramro lagyo shachin bhai 🎉🎉🎉🎉
कति राम्रो देखाउनु भो सर । धन्यबाद
मन अति आनन्दित भयो, धन्यवाद सचिन सर मेरो गृहजिल्ला सम्म पुगेर यति सुन्दर भिडियो बनाईदिनु भयो🙏🙏🙏
गृह जिल्ला भएपनी हामी पुग्न नसकेका कयौ यस्ता सुन्दर बस्ती तथा सस्कृती को मोबाईल मै भए पनि हेर्ने मौका पाए खुसी लाग्यो। हुन त हजुर का सबै भिडियो हेर्ने गर्छु सबै निकै रमणीय तथा रोचक छन तर आज आफ्नै जिल्ला को भिडियो देख्न पाउँदा मनै प्रफुल्ल भयो।
दृश्य त सुन्दर छन त्यसमा पनि सचिन सरको आवाज मा स्थान हरु को वर्णन अनि लछ्मी सर को उत्पट्याङ्ग ले झनै रोचक बनाउने गर्छ।
आगामी भिडियो हरु को प्रतीक्षा साथै सचिन सर र लछ्मी सर लाई धेरै धेरै सुभकामना।
Beautiful my village thanks sampurna team lai
सारै रमाइलो लाग्यो आफै पुगे जस्तो
तपाई हरू को यो प्रयास र हाम्रो ऐत्ती राम्रो नेपाल को सुन्दरता को कल्पना पनि नगरीयेका स्थान हरू ऐती सरल र सुन्दर अरू स्पष्ट सहित हेर्न र बुझन पाऊदा कुन शब्द ले तपाई हरू को धन्यवाद गर्ने होला,मेरो शब्द नै कम पर्दै छ , s ,Gurung From India
अत्यन्तै सुन्दर 👌👌👌❤️❤️❤️
रमणीय ठाउँ हेर्न पाउदा खुसी लाग्छ ।
नमस्ते सरहरु ,बच्चा हराउने पुर्वको गोर्खे देखि पस्चिमको लेषपार सुन्दर गाउँ सम्म सँगै छु म पनि :-चेन्नैबाट
मलाई पनि सारै मन पर्छ सदै हेर्ने गरछु
नेपाल को नम्बर १/च्यानल
सधै हेर्न पाईयोस भिडियो हरु ससक्राईभ गरेको छु है
सारै रमाइलो लाग्यो आफू स्यायम उपस्थित भएको झै लाग्यो!म तेह्रथुम देखि सधै हेर्ने ब्यक्ती हो!❤
Dhanyabad dai sundar video ko lagi sarai impress xu hjr ko vlos le sabai naxutai herne garya xu
Purvi blues team lai dherai dherai Dhandyabaad bises gari sachin sir lai tapai harule hamilai nepalko bhibinna thau ghumaunu hunxa thank you all
धेरै धेरै धन्यवाद तपाईंको टिमलाइ र म यस प्रोग्रामको नियमित दर्शकको हिसाबले। मेरो जन्म जिल्ला पर्वतको बारेमा भिडियो बनाउनु भएकोमा अति नै खुसी लागेको छ सो पर्वत जिल्ला अन्तर्गत यस्ता पर्यटकिय ठाउँहरु धेरै नै छन सो ती अरु ठाउँहरुको पनि भिडियोहरु बनाउनु होला सचिन जि
watching from UAE thanks sachin ji.
Nepal ko sabai ramro thau ghumaunu bhayo tara baglung Dhorpatan ko video aayana ni hjr
14 barsa pachi gau dekhna paiyo thank you 🙏 tapai harulai