दलित एकता जिन्दावाद नेपाल का सम्पूर्ण दलित को पीडा एउटै हो हामी सम्पुर्ण दलितहरु पाटिका झोले मात्र अब नबनौ 34 बर्स सम्म दलित लाई सिडि बनायर गयर दलित हाम्रो कादमा चढेर हामी लाई युज गरे हामी दलित एक भयर हाम्रो अधिकार खोजौ ।
मन छोयो दाई तपाइको कुरा ले दलितले न्याय पाउनु पर्छ मान्छे मान्छे सबै एउटै हौ सबैले यो समाज मा बराबर भयर बाच्न पाउनु पर्छ छुवाछुड को अन्त्य हुनू पर्छ 🙏🏻🙏🏻🙏🏻👌🏻👌🏻👌🏻😭😭😭
अत्यन्तै सान्दर्भिक कार्यक्रम सफलता र निरन्तरता को शुभकामना ,अहिले को बिज्ञान र प्रबिधि को युग बिज्ञान ले चरम बिकास गरि cross र hybridisation बाट नया विद्वान जन्माइरहेको अवस्था मा हामी नेपाली जात ब्यवस्था बारे लडाइ गर्नु पर्ने कठै हाम्रो देश मानव जाति को उत्पति एउटै बस्तु बाट भएको हो भन्ने सम्म थाहा नभएको देश ,अब यो वर्गसंघर्ष गर्नु पर्छ र सार्थक सिद्ध गर्नु पर्छ ,शुभकामना 🎉❤
खखेन्द्र बाबू नडराउनुस हामी साथ दिन्छौ तपाईलाई अगाडि बड्नुस पछाडि हामी छौ यिगणेले तापईहरुकाे नाम बेचेर उनिहरका अाफ्त ले धाेति फेरे दलित मुक्तिकाे लागि तपाईं अगाडि बडेकाे बदाई छ
नेपाली पन, नेपाली मन बोकेर हामी सबैले गर्वका साथ नेपाली भनौ । जात, भात र छुवा छुतको कुरा गरेर नेपाली जनताको एकतालाई भड्काएर राजनातीको रोटी सेकेर हामी सर्वहारा वर्ग, मजदुर किसानरूलाई ठुला राजनीतिक दलहरूले लुटिरहेकाछन । "मानिस ठुलो दिलले हुन्छ जातले हुदैन" महाकवी लक्ष्मी प्रसाद देवकोटा । हामीले अव एकजुट भएर षोशक, शामन्ती र निरंकुसता विरुद्ध जन आन्दोलन गर्नुपर्छ । देशभक्त नेपाली नागरिकहरूको आन्दोलनलाई मेरो हार्दिक सम्मानछ।
खगेन्द्र बाबू, तिमिले जे गर्याे,जे भन्याै, त्याे साहसिक,संझनयाेग्य र सह्रानिय छ। तर याे विशाल जनसमुह सिधै सिंहदरबार लक्षित हुनुपर्थ्याे। र आज दलित जहाँ छन्, ती सबै,ओलि,सेरब.प्रचण्ड र दुईचार जना तपाईंका दलित भनिएका मीन ब.विश्वकर्मा जस्ता दासका कारण हाे।
एकदम ठिक कुरा
अाफ्नाे हक र अधिकारकाे लागि सबै खगेन्द्र बन्नु पर्छ
Good 👍 xa khagendra sir
Good Kam garno vayo sir❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉 good 👍 jab
दलित एकता जिन्दावाद नेपाल का सम्पूर्ण दलित को पीडा एउटै हो हामी सम्पुर्ण दलितहरु पाटिका झोले मात्र अब नबनौ 34 बर्स सम्म दलित लाई सिडि बनायर गयर दलित हाम्रो कादमा चढेर हामी लाई युज गरे हामी दलित एक भयर हाम्रो अधिकार खोजौ ।
मन छोयो खगेन्द्र सर सलाम छ
Right 👍
दलित तकता जिनदाबाद खकेनदर जिउ धनेबात छ तपाइलाइ दलित कोआनदोलन अगाडिबडाउ
खगेन्द्र सर को भनाइ प्रति
खगेन्द्र सर को बिचार प्रति
उहाको उद्देश्य र अभियान प्रति नतमस्तक छु।सवैको जय होस।
अभियान सफल होस।❤❤
कांग्रेस एमालेलाई पहिलो दोस्रो दल बनाएकैले अाज यो हालत भयो ।
इतिहासकै पहिलो कालो दिन यो चोरहरुको लागि सुरक्षाको दस्तावेज बनाएको जनताको मत लत्याएर फ्याकेको दिन धिक्कार छ!!
मन छोयो दाई तपाइको कुरा ले दलितले न्याय पाउनु पर्छ मान्छे मान्छे सबै एउटै हौ सबैले यो समाज मा बराबर भयर बाच्न पाउनु पर्छ छुवाछुड को अन्त्य हुनू पर्छ 🙏🏻🙏🏻🙏🏻👌🏻👌🏻👌🏻😭😭😭
अरु सबैले न्याए पाएर सबै सम्पन्न छन
नमन छ खगेन्द्र जि ह्जुरको अभियानमा हामी पनि साथमा छौ।
सलुट छ खगेन्द्र दाजु २१ टाेपकाे सलाम छ।
Good job brother I'm sorry out-of countries
सिल्पी हरु लाई भोटको लागी दलित बनाउनी संविधान खारेज गर्नुपर्छ । मिलेर बसेका नेपाली हरु लाइ पहाडे मधेसी दलीत बनाउनी संविधान फाल्नै पर्छ ।
अत्यन्तै सान्दर्भिक कार्यक्रम सफलता र निरन्तरता को शुभकामना ,अहिले को बिज्ञान र प्रबिधि को युग बिज्ञान ले चरम बिकास गरि cross र hybridisation बाट नया विद्वान जन्माइरहेको अवस्था मा हामी नेपाली जात ब्यवस्था बारे लडाइ गर्नु पर्ने कठै हाम्रो देश मानव जाति को उत्पति एउटै बस्तु बाट भएको हो भन्ने सम्म थाहा नभएको देश ,अब यो वर्गसंघर्ष गर्नु पर्छ र सार्थक सिद्ध गर्नु पर्छ ,शुभकामना 🎉❤
खखेन्द्र बाबू नडराउनुस हामी साथ दिन्छौ तपाईलाई अगाडि बड्नुस पछाडि हामी छौ यिगणेले तापईहरुकाे नाम बेचेर उनिहरका अाफ्त ले धाेति फेरे दलित मुक्तिकाे लागि तपाईं अगाडि बडेकाे बदाई छ
खगेन्द्र दाइ जिन्दावाद।दलित एकता जिन्दावाद ✊✊✊
खगेन्द्र भाई नरुनु हामी सबै मिलेर साथ दिनेछै हजुरलाई साथमा, साथ हातमा हात, मिलाएर अघि बढ्नी,हो, हामी सबै 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Salamxa sir etihasmai pahilo mahan purus
दलित यकता जिन्दाबाद 💪💪💪
असली रुप नेपाल को लागि नेपाली देखि यो
खगेन्द् भाई जिन्दा बात
हजुर को कुरा मनै छुयो दाजु सहिभनु भयो
Good ❤❤❤
दलित हिजो थिएनन् । गाणतन्त्रे संविधानले दलितलाई छुट्याएको छ। यो गाणतन्त्रे संविधान नहटाए सम्म शिल्पी समुदायको उन्मुक्ती सम्भव छैन।
खकेन्द्र अगाडि बडन्स हामि साथ मा छौ
सलाम छ खगेन्द्र सर
दतित एकता जिन्दावाद 🙏✌️
Slam xa sir jaya nepal
राजाको पालामा त दलितको छाेराे सिछा मन्त्री थियोे याे गणाउने तन्त्रमा खाेई मन्त्री प्रधानमन्त्री बनायकाे
दलित आन्दोलन जिन्दावाद
जय दलित एकताजिन्दाबाद🙏🏻✊️✊️✊️✊️✊️✊️✊️
Salut🙏🙏🙏dada
Good jobs
💪💪💪💪💪💪💪
Good khagendra daju ❤❤❤1❤1❤❤11❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सही बिष्लेषण दाजु
दलित एकता जिन्दाबद❤❤❤❤
Go ahead खगेन्द्र जी
Hjr kurathik x sw ji parnam hjr ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Dalit sabai ek hunuparxa
हामि सपोर्त गर्नुपर्छ खगेन्द्र जिउ लाइ
We are always with you brother 💪💪
Salut dada
माग जयज छ सरकर पूरा गर
❤ good 💯🎉🎉
दलित आन्दोलन जिन्दवाद खगेन्द्र सुनार जिन्दवाद।
Slam x khagenr sir
Good khagendra dai ❤🇳🇵
Hami dalit jaati jati Pani xan sab le yegedra sir lai Full sapots xa I love you ❤❤❤❤❤ sir ham ro janta
Good bro
सवै दलित एकजुट हुनुको विकल्प छैन ,सवैले यो अभियान लाई आ-आफ्नो क्षेत्र बाट सहयोग गरौं
हामी साथ्मा छम अघि बद्नुस
सलाम छ दाई खगेन्द्र 🙏
We want justice for our fundamental rights.
दलित एकता जिन्दावाद
राज्यले संविधानमा लेखेखिएका दलित हक लाई यथाशीघ्र लागू गरोस्
नेपाली पन, नेपाली मन बोकेर हामी सबैले गर्वका साथ नेपाली
भनौ ।
जात, भात र छुवा छुतको कुरा गरेर नेपाली जनताको एकतालाई
भड्काएर राजनातीको रोटी सेकेर
हामी सर्वहारा वर्ग, मजदुर किसानरूलाई ठुला राजनीतिक दलहरूले लुटिरहेकाछन ।
"मानिस ठुलो दिलले हुन्छ जातले हुदैन" महाकवी लक्ष्मी प्रसाद देवकोटा ।
हामीले अव एकजुट भएर षोशक, शामन्ती र निरंकुसता
विरुद्ध जन आन्दोलन गर्नुपर्छ ।
देशभक्त नेपाली नागरिकहरूको
आन्दोलनलाई मेरो हार्दिक सम्मानछ।
Good job
Jayanepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Go head bhai 🎉🎉
Good
कुरा सहि हो
दाजु ❤
Good job bhai
Right
Sahi ho
Good good tapai ko awaj tapai ko vanai marmik x hjr
Dalit jinda bad❤❤❤❤
👍👍👍👍👍👍
यस्तै पाराहाे भने कुनै दिन यस्तो दिन नआउला भत्र सकिँदैन कि याे देश काे सम्पुर्ण समुदाय मिलेर बाहुन लाई बहिसकार गर्ने दिन नआउला
दलित लाई खोइ
खगेन्द्र बाबू,
तिमिले जे गर्याे,जे भन्याै, त्याे साहसिक,संझनयाेग्य र सह्रानिय छ।
तर
याे विशाल जनसमुह सिधै सिंहदरबार लक्षित हुनुपर्थ्याे।
र
आज दलित जहाँ छन्,
ती सबै,ओलि,सेरब.प्रचण्ड र दुईचार जना तपाईंका दलित भनिएका मीन ब.विश्वकर्मा जस्ता दासका कारण हाे।
Sari mitho vasan garnu vayo sir
You’re great khagendra I salute you all the way from London I am with you all 👏👏
Salmmm xa hjr lai sir❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉
👌💝
Dalit aandolan jindabat
5. BARSAY. HAD. MED RASTREA. SABHA. BATTA PASS. GARNEY K P SEREY BHARAST. HOU NEPALI JANTA YAK. HOU
Dai tapiko matrai Haina yo andolan aawaj sab nepali Janta ko aawaj ho 🇳🇵✊👍
❤Sahi kura good
👍👍💪💪
Salam 6dai
Yes❤
❤
मलाई चिन्नु,भको, छै,होला,तर,म, हजुरलाई, धेरै भन्दा, धेरै साथ, दिनेछु,भाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
👌👌🇳🇵🇳🇵🙏🙏
Mero Pani yegedra suna sir sapotr s xa
Jay dalit jay jaagaran
Nepal.dalit.yekikirit.sangathan.jindabad.jindabad❤❤❤❤❤❤❤❤😂😂🎉🎉😢😢😮😮😅😅ok.raight.very.good.best.better.
Mah chahi India Mumbai bat ❤❤❤daju mero yauta siyano kura rakhan man xa 🎉🎉
❤😂🎉😅Good
Yak dammai Sahi xa dai aagadi badai janu sad dinxaiu hujr lai ma ni dalit nai ho 100% sapoj ho xa Mero tarfabat
Ma palpa bat ho
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
देश फुटाएर कस्तो नेपाली भन्न खोज्या हो महाराज बताउनुस त यदि नेपाली नै हो भने आफ्नो हक अधिकार माग गर तर देश टुक्र्याउन भने नखोज🙏🙏
यो झ्याप्लेले बोलेको कुरा ठिक छ
❤❤❤❤
🙏🙏🙏🙏🙏
सप,दलित,यकहुनुपछ
Daju dalit vaner hepine hahin ab tala bat aago mathi bat tauli ma panii haler rakhane ho
Jay jay jay jay jay jay dalit patii❤🎉🎉🎉🎉❤❤🎉🎉🎉