लोकतान्त्रीक देशमा चर्च भत्काउने ? | Khagendra Sunar | Bachan tv
HTML-код
- Опубликовано: 29 сен 2024
- वचन टिभीको लागि आर्थिक सहयोग गर्ने चाहनुहुन्छ भने तपाईंको महत्वपूर्ण भेटीको अपेक्षा गर्दछौं । तलको ठेगानामा आर्थिक सहयोग पठाउन सक्नुहुन्छ ।
Accept Donations
PRABHU BANK LTD
Putalisadak, Kathmandu, Nepal
SWIFT CODE: PRVUNPKA
Rejohn Thapa
Account No. 3517043276100018
Esewa | Phone +977 9841165205
Follow us
FB
/ bachantvnepal
© Bachan tv
Re-uploading the video from any other channel is strictly prohibited. If found doing so , will be forced to take a legal action against such deeds.
We have no concern regarding embedding videos on many other sites.
Keep supporting.
Contact Us:
P.O.Box:8975, EPC 2930, Kathmandu, Nepal.
Bachantv@gmail.com
#Bachan_tv #
हो हो, साँच्चै हो । सबै पीडित वर्गहरु एकजुट हुनु अति आवश्यक छ।
🙏🙏🙏👍
राजनिती परिर्वतन गर्न पार्टी नै चाहिँन्छ आमुल परिवर्तन एकता पार्टी का सम्पूर्ण टिमहरु लाई धन्यवाद दिन चाहन्छु। फलाम ले फलामलाई उदाए झैँ दानियल को समयमा राष्ट्र परिवर्तन गर्नु भएको इतिहास छ।अब नेपाल को इतिहास परिवर्तन गर्ने समय आएको छ।
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
ईसाइहरुलाई यो सरकारले गरेको अन्याय,अत्याचार र चरम विभेद प्रति निरन्तर आवाज बुलन्द गर्न,सम्पूर्ण ईसाइ,जनजाति,दलित र राज्यले बिभेद गरेकाहरु एकजुट भएर यो अभियानलाई सफल पार्न आवश्यक छ।
जहाँ निस्वार्थ प्रेम त्याहाँ येशु स्वंम......❤❤❤❤❤❤❤
अब खकेन्द्र सरले भन्नुभएको झैं सबै पिंडतहरु एक हुनु असधै राम्रो कुरा हो अब इसाई मुस्लिम दलित र बुदिस्ट एक भएर आवज खोलौं।
नगेन्द्र भाई दृलिद समुदायको लागिमुक्ती क्रांती बिर हुन हामी सुदुरपश्चिम कंचनपुर बाट साथमा छौ ,अगाडी बढ़/
Yes God bless you brother and sister ✔️🇳🇵🙋🙏
भारतिय कटरपन्ती नेपालमा भित्रीन्दैछ्👈️
Very good good luck all of you🎉🎉🎉🎉❤❤❤❤
Samanti ko pau muni parnu vanda nyayako lagi marnu mahanta ho saluta xa hajur lai
Ab pidit haru utherw thokne din ho??
सहिलाइ साथ दिउ गलतलाइ लाथ।नभय देश दुरगतिमा ढल्छ
Lots of support from pokhara
अबको आन्दोलन हिन्दू र अहिन्दु बिचको हो अधिकार र समानताको लडाई वा आन्दोलन हुनेछ।
गरिब,दलित को समस्या बुझिदिने सरकार होईन, के पी सरकार धनाढ्य सम्पन्न परिवारको सरकार हो, यसलाई फाल्नु फर्यो
Absolutely right ❤
सबै जाति धर्म को मानिसलाई सम्मान गर्नु मेल मिलाप मा रहनु पर्छ
यो आन्दोलन संसदको सहभागिता मात्र होइन
साथै धार्मिक, सांस्कृतिक, सामाजिक आर्थिक, ऐतिहासिक रूपमा भाको उत्पीडन को अन्त को लागी र संबिधानमा लेखिएको कुरालाई लाइन टु लाइन कार्यान्वयन गरिनु पर्छ भन्ने जुजारु माग शाहितको योजने हो हाम्रो
,मानवअधिकारका लागि एकजुट हुन सबै नेपाली दाजुभाइ दिदीबहिनी हरुमलाई अनुरोध छ🙏🙏🙏
धन्यवाद!!!
अन्तर्राष्ट्रिय ईसतर मा पुराृन पर्याे नेपाली
घटिया सस्कार अनि सबैले बुजने भासा माड
अब कुनै पनि बिकल्प छैन आशा पनि छैन सवधान हुने वाला छैन छैन बोली मा छ बेबाहारी मा छैन
अब उठनै पर्छ कोही मरेर परिवर्तन आउँछ र हुन्छ भने मर्न पनि तयार छौ है
जागौ उत्पीडित वर्ग र समुदाय हरु जागौ
एक पटक रोडमा उतराउ त
पृथ्वी नारायण शाह पनि एक जातितिय भेटभाव गर्ने राजा थिए तेस्ता तर्खा नगरौ
एक हुनु पर्छ भन्ने मान्यता राखेर अगी बढौ
Good job ❤❤❤❤❤
Good argument❤.
Absultly right
नेपाल को।मन्त्री भारती मोदि ले फखाई हालछ नि चचे।भत काउने ले देशर जनताको लागि राम्रो काम केही गरेको छईन नेताले नेपाल को लागि नेपाल का बुडा नेताले गरदैन
right ....hami ek hau✊
Akajanale thuke thuk 100 janale thuke nadi hunxa vanejhai sabaiko satha hunu parxa hai
Who is this guy looks like Jesush christ?
Is he Jesus Christ?
We can smell of dollor from his voice.
New jesus christ
Bibinna dharma le desh li kaha puraau x vanera bujnu parne hun x
Vane Hindu dharma maa kaanun kaadaa hunu par x vedvaad hunu vayena vedvab garne li mirtudandaa hunu pareyo
Nepal ek maatra rajaya hunu par x
Jastai kimjung ko desh ra tehaa ko jasti galti garne li kadaa sajaya
Hindu dharma sanga nemilne dharma haru xitai hataunu par x
आफु भौतिक मान भन्ने अनि चर्च कित भतकाए भन्ने थाहा छैन
Good khagendr dada ❤❤❤❤
Dalit ko aawaja khakendra sar lai sabaile satha diu
तपाईं ,काे,भनाइ ,सय,मासय,ठिक,छ
भारतिय सभ्यता को असरहरु मध्ये एक .....नेपालको तराइ भरियो मदेसी भन्दै भारतियहरु बसेर। बाउ बाजेले रगत बगाएर देश बचाए .... र आज हिमाल, तराइ पहाड एक नेपाल भए त्यहि नेपाल को तराइ मा भारतिय जमिन्दार नेपाली को छोराको सिर राख्ने ठाउँ नहुने।
Kurai Bujena khoi ?
को हो दलित भनेको? यो केको तमाशा ?
Good luck.
त हरु धर्म बेचुवा होस
yo choti asoj3 aar ki paar jay khagendra sir
चर्च त भत्काउने नै हो
Praise the lord 🙏 amen
Good luck 🇳🇵🇳🇵🇳🇵
Jagodalitjago
Strong words indeed!
🎉100 sahi ho
अल गाेद शाथि हाे
Amen ❤❤
⭐⭐🇳🇵🇳🇵🙏💐💐
Good luck ❤
Good luck
good news
Good sir
good sir
Amen🙏🙌🙌
Jyemashi
Right
Yes .
Goof
Aamen
❤❤❤❤❤❤❤
❤❤❤❤
मरन आंटेको केपि आओली राजनितिमा नव ठिठा बालेन नगेन्द्र सुनार रबि लामिछाने संग निहुं खोज्न जानु लाजमरदो छ प्रधानमन
त्री जहुन मात्रै पटक पटक चाहाने कपि देउवा र प्रचंडहरुको टाइम अब भैसकेको छ यिनको अब देशको राजनितमा आवश्यक छैन यो सामन्ती शैशक हुन/
Right
👍️👍️👍️👍️
Yessss!!!!!!!balla hamiharule vitri kura bujna Thale xaun.aba j Pani hunxa.
Hoping to see something new through APNP.others parties should be united to do good for the nation Nepal and Neoaleas.
खकेन्द्र शर हजुरपनि याे देशकाे शम्शद हुनुपर छ
❤❤❤
Good jab❤❤
Right ❤❤❤❤
दलित हरुले गन किन्नु पर्छ
Great 🙏