Sita -"सीता" Episode-15 |Sunisha Bajgain| Bal Krishna Oli| Raju Bhuju| Sabita Gurung|Tara K.C| Sahin

Поделиться
HTML-код
  • Опубликовано: 1 янв 2024
  • #RTEntertainment #SITA "सीता"
    Producer
    Sailesh Khatri
    Executive Producer
    Bal Krishna Oli
    Special Thanks
    Om Prakash Agrawal
    Saroj Oli
    Sumitra Karki Thapa
    Artists
    Raju Bhuju
    Sabita Gurung
    Tara K.C.
    Sahin Prajapati
    Sunisha Bajgain
    Bal Krishna Oli
    Samiya Karki
    RK Manandhar
    Shishir Aryal
    Basu Khannal
    Amar Lama Pakhrin
    Subash Subedi
    Puskar Dhungel
    Sadikxya Khanal
    Uttam Acharya
    Title Song
    Dipak Sharma
    Singer
    Benisha Poudel
    Background Music
    Subin Century
    Publicity Design
    Om Khadka
    Shree Krishna Shrestha
    Production Manager
    Bednath Dhamala
    Cinematographer
    Durlove Shrestha
    Chief Assistant Director
    Shishir Aryal
    Editor and Colorist
    Durlove Shrestha
    Story/ Dialogue/ Direction
    Sahin Prajapati
    Connect With Us -
    saileshkhatri121@gmail.com
    shubhamediahome05@gmail.com
    jagaran.events@gmail.com
    for advertisement : +977-9851204139
    © RT Entertainment - 2023
    For more videos like this subscribe to our channel.
    / @rtentertainments
    Note: This video is uploaded to RT Entertainment by acquiring all necessary copyrights. Uploading to other websites and RUclips channels is strictly prohibited, embedding is allowed.
  • РазвлеченияРазвлечения

Комментарии • 2,7 тыс.

  • @sahinprajapati3479
    @sahinprajapati3479 6 месяцев назад +1096

    नमस्कार म लेखक निर्देशक तथा कलाकार सहिन प्रजापती।हजुरहरुको मायाको लागि धेरै धेरै धन्यवाद।सिरियल कस्तो लागिराको छ प्रतिकृया दिनुहोला।हामी तपाइँहरुको सुझाबको कदर गर्नेछौं ।

    • @Shabitra-Thapa
      @Shabitra-Thapa 6 месяцев назад +29

      नमस्कार! अझै राम्रो राम्रो episode हेर्न पाइयोस् कथा साह्रै राम्रो छ र हजुरको acting पनि राम्रो छ सुटिङ हेर्न रहर पो लाग्यो। प्रगतिको शुभकामना!

    • @barsharai4243
      @barsharai4243 6 месяцев назад +7

      Derai ramro xa ❤❤

    • @premsubedi6530
      @premsubedi6530 6 месяцев назад +7

      तपाई प्रति मेरो कुनै शब्द छैन हजुर❤️❤️❤️❤️❤️ याे सिरियल अविच्चिन्न चलिरहाेस्❤️ सबैको जय जय हाेस्

    • @devnarayan2041
      @devnarayan2041 6 месяцев назад +5

      कथा खल्लो हुँदै गाएो है विचार गर्नुस्

    • @mandirakhanal5714
      @mandirakhanal5714 6 месяцев назад +3

      Vag 1 dekhi na xutai herxu dherai ramro lagxa ,aba jagat sudhriyeko Ra sita ko family khusi vko herni chahana xa🙏

  • @laribarientertainment
    @laribarientertainment 6 месяцев назад +619

    भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ ।❤️🥰 🙏🙏🙏😘😘❤️❤️

  • @samjhanabashyel8947
    @samjhanabashyel8947 6 месяцев назад +240

    रमेसको मुख हेर्दै माया लाग्दो छ उसको acting ले आँसु आउँछ मेरो😢

  • @SK_vlog_Nepal
    @SK_vlog_Nepal 6 месяцев назад +21

    अब सीताको जीवनमा त खुसी छाउला ❤❤
    तर अब रमेश को हालत के हुन्छ होला 😭😭😭😭😭

    • @RTEntertainments
      @RTEntertainments  6 месяцев назад

      हजुरहरुको अपार प्रेम र सद्भावका कारण नै आज तपाईंहरूकै प्रिय टेलीश्रृंखला “ सिता “ ले अद्वितिय सफलता हासिल गरेकोमा सम्पुर्ण नेपाली भाषी दर्शक सामु हृदय देखी नै धन्यवाद ज्ञापन गर्न चहान्छौं । यही प्रेम र माया सधैं कायम रहिरहनेछ भन्ने अपक्षा पनि गरेका छौं ।

  • @laxmirokaha385
    @laxmirokaha385 6 месяцев назад +19

    रमेशकाे सुखकाे दिन हेर्नु मन छ, रमेश देखेर धेरै माया लाग्छ😢😢😢😢❤️❤️❤️

  • @Tekendrasawad-01
    @Tekendrasawad-01 6 месяцев назад +93

    धेरै भयो सीता ले दुख्ख पाएको अब सिताले सुख पएको हेर्न चहनु हुने को को हुनुहुन्छ यता हाजिर हुनु त ❤️❤️❤️

  • @Bishorajvlog
    @Bishorajvlog 6 месяцев назад +203

    यो सिरियल आउदाँ खुसी हुने जति यता हाजिर हैं ❤🎉😮

  • @umeshsubedi9861
    @umeshsubedi9861 6 месяцев назад +3

    आसु नआएको दिनै हुदैन यो सो आउदा
    शुभकामना छ सबैमा❤❤❤

    • @RTEntertainments
      @RTEntertainments  6 месяцев назад

      हजुरहरुको अपार प्रेम र सद्भावका कारण नै आज तपाईंहरूकै प्रिय टेलीश्रृंखला “ सिता “ ले अद्वितिय सफलता हासिल गरेकोमा सम्पुर्ण नेपाली भाषी दर्शक सामु हृदय देखी नै धन्यवाद ज्ञापन गर्न चहान्छौं । यही प्रेम र माया सधैं कायम रहिरहनेछ भन्ने अपक्षा पनि गरेका छौं ।

  • @user-rk6ub3uw3j
    @user-rk6ub3uw3j 6 месяцев назад +2

    फेर्नु थ्द्ज्स्क्र,इतिहास स्क्वायर फेरिएका उद्देश्यबाट हुने l❤❤❤❤❤❤❤❤❤❤

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 6 месяцев назад +109

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ

    • @NirmalaAdhikari-ny4ei
      @NirmalaAdhikari-ny4ei 6 месяцев назад

      Same

    • @nainaghising3244
      @nainaghising3244 6 месяцев назад

      आहा!मलाई मनपर्ने सिरियल❤️कान्छी ❤️भुन्टी❤️सिता❤️सम्पूर्ण टिमलाई धेरै धेरै बधाई तथा शुभकामना 🙏🙏🙏🌹🌹🌹👏👏👏🤗🤗🤗❤️❤️❤️

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 6 месяцев назад +206

    सीता सिरियल हेर्दा आशु नझरेको त दिन नै छैन 😢😢😢😢😢

  • @user-jk4sg1en2q
    @user-jk4sg1en2q 6 месяцев назад +7

    अब जगते पनि सुध्रिनू पर्छ भन्ने जति यता हाजिर❤गरुँम् हैं

  • @SK_vlog_Nepal
    @SK_vlog_Nepal 6 месяцев назад +18

    रमेशको फ्यान जति यता हाजिर हुनु ल 😢😢

    • @RTEntertainments
      @RTEntertainments  6 месяцев назад

      हजुरहरुको अपार प्रेम र सद्भावका कारण नै आज तपाईंहरूकै प्रिय टेलीश्रृंखला “ सिता “ ले अद्वितिय सफलता हासिल गरेकोमा सम्पुर्ण नेपाली भाषी दर्शक सामु हृदय देखी नै धन्यवाद ज्ञापन गर्न चहान्छौं । यही प्रेम र माया सधैं कायम रहिरहनेछ भन्ने अपक्षा पनि गरेका छौं ।

  • @DhirajKto
    @DhirajKto 6 месяцев назад +99

    यति राम्रो प्रतिभा लाई बयान गर्नी मैले कुनै शब्द भेटिन ❤🎉🎉❤❤🎉

  • @kamalpaudel3400
    @kamalpaudel3400 6 месяцев назад +189

    यो सिरियल धेरै राम्रो छ, यो सिरियल लाई देश तथा बिदेश भरी चिनाउनु पर्छ,र यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टीम लाई बधाई तथा सफलताको सुभकामना❤❤❤

  • @user-zb7qz6fz9z
    @user-zb7qz6fz9z 6 месяцев назад +2

    Sarai ramro lagxa sita❤❤❤

  • @jaymahato6585
    @jaymahato6585 6 месяцев назад +2

    Malai chai tyo devdas bro ko Maya ma devdas vako acting Sarai maan paryo director jyu❤❤❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 6 месяцев назад +39

    मलाई एकदमै मन पर्ने सिरियल सीता❤❤❤❤
    यो सिरियल सधैं trending number 1 मा परोस् ❤️❤️❤️❤️❤️

  • @sabitritmgofficial2545
    @sabitritmgofficial2545 6 месяцев назад +116

    यो सिरियल हेर्दा जहिले पनि आखामा टिलपिल आशु झार्दै हेर्नु पर्छ लास्टै मन भक्कानिएर आउने शब्दहरू use भएको हुन्छ 😢😢😢😢सबै टिमलाई उत्तर उत्तर प्रगतिको शुभकामना गर्दा छु ।🙏❤️❤️

  • @sayansayanamagar
    @sayansayanamagar 6 месяцев назад +2

    Jhanai ramro hudai gax sita serial 😮😮

  • @Nwone220
    @Nwone220 6 месяцев назад +3

    ककसले भाग १ देखि नछुटाई हेर्नु भएको छ ?❤

  • @kamalpaudel3400
    @kamalpaudel3400 6 месяцев назад +18

    यो कमेन्ट पढने सबैमा भगवानले रक्षा गरून्।❤ सोछे र आटेको सबै कुरा पूरा होस

  • @susmitaxetri6367
    @susmitaxetri6367 6 месяцев назад +63

    कसतो आखामा आसु आयो रमेश को कुरा सुनेर 😢😢

  • @sarmilakhadka5452
    @sarmilakhadka5452 6 месяцев назад +2

    ❤❤❤

  • @user-py1do6tv4g
    @user-py1do6tv4g 6 месяцев назад +3

    याे सिरियल अाउदा धेरै खुसि लाग छ❤❤

  • @SK_vlog_Nepal
    @SK_vlog_Nepal 6 месяцев назад +75

    यो सिरियल आउँदा खुसी हुने जति यता है ❤❤❤❤

  • @sunitathapamagar3043
    @sunitathapamagar3043 6 месяцев назад +53

    वास्तविक यो समाज मा रहेको नारीको बेथा सीता सिरियल हेर्दा पनि मन मा हल्का सान्ती हुने सिरियल सीता सम्पूर्ण टीम लाई अझ अग्रिम बधाई छ ❤❤❤❤❤

    • @RTEntertainments
      @RTEntertainments  6 месяцев назад

      हजुरहरुको अपार प्रेम र सद्भावका कारण नै आज तपाईंहरूकै प्रिय टेलीश्रृंखला “ सिता “ ले अद्वितिय सफलता हासिल गरेकोमा सम्पुर्ण नेपाली भाषी दर्शक सामु हृदय देखी नै धन्यवाद ज्ञापन गर्न चहान्छौं । यही प्रेम र माया सधैं कायम रहिरहनेछ भन्ने अपक्षा पनि गरेका छौं ।

    • @bishnusunar6814
      @bishnusunar6814 6 месяцев назад

      सारै मन छुन्छ सीता सिरियलले ❤️❤️❤️❤️❤️🙏👌👌

  • @ashokkunwar4493
    @ashokkunwar4493 6 месяцев назад +1

    कथाले नयाँ मोड लियो जगत दाइ सुध्रीने छाट देखियो यश सीता सिरियलका कथाकार कलाकार कथा लेखकलाई हार्दिक सम्मान अब सिताको घरमा शान्ति आओस खुशियाली छाओस।छोटो समयमा लोकप्रिय बन्न सफल सीता सिरियलको प्रगतिको कामना❤❤❤❤❤❤❤❤

  • @nepalinewar3030
    @nepalinewar3030 6 месяцев назад +1

    Aba sita le sadhai yestai maya paunu porxa jagatya bata ani jagaty poni asal vako hern manxa❤❤❤

  • @DhirajKto
    @DhirajKto 6 месяцев назад +51

    यो सिरियल आउदा म जस्तै खुसी हुनि को को हुनु हुन्छ ❤🎉❤

    • @user-ys7ei5tz1n
      @user-ys7ei5tz1n 6 месяцев назад +1

      ❤❤❤❤❤ wow beautiful 😍❤️

  • @LaxmiGaha772
    @LaxmiGaha772 6 месяцев назад +54

    सधैँ रूदै हेर्ने म आज धेरै खुशी भएर हेरे❤❤ best wishes for all team

    • @RTEntertainments
      @RTEntertainments  6 месяцев назад

      हजुरहरुको अपार प्रेम र सद्भावका कारण नै आज तपाईंहरूकै प्रिय टेलीश्रृंखला “ सिता “ ले अद्वितिय सफलता हासिल गरेकोमा सम्पुर्ण नेपाली भाषी दर्शक सामु हृदय देखी नै धन्यवाद ज्ञापन गर्न चहान्छौं । यही प्रेम र माया सधैं कायम रहिरहनेछ भन्ने अपक्षा पनि गरेका छौं ।

  • @Tekam.khadka
    @Tekam.khadka 6 месяцев назад +2

    Best sita siriyal 👍️🙏😢🇳🇵
    From uae

    • @RTEntertainments
      @RTEntertainments  6 месяцев назад

      हजुरहरुको अपार प्रेम र सद्भावका कारण नै आज तपाईंहरूकै प्रिय टेलीश्रृंखला “ सिता “ ले अद्वितिय सफलता हासिल गरेकोमा सम्पुर्ण नेपाली भाषी दर्शक सामु हृदय देखी नै धन्यवाद ज्ञापन गर्न चहान्छौं । यही प्रेम र माया सधैं कायम रहिरहनेछ भन्ने अपक्षा पनि गरेका छौं ।

  • @user-yc7ko7vp6d
    @user-yc7ko7vp6d 6 месяцев назад +1

    Mo Pani 1numbar ma parnu sarai Manchu ne siriyal❤❤❤

  • @dipikamagar683
    @dipikamagar683 6 месяцев назад +13

    सीता को ससुरा र नन्दा कती महान छन है ❤😊

  • @1010Sudip
    @1010Sudip 6 месяцев назад +26

    नेपाली कला संस्कृति लाई सधैं माया गरौ । यो कमेन्ट पढ्नी सबैको मनोकाङ्क्षा पूरा होस ❤

  • @SCLimbu
    @SCLimbu 6 месяцев назад +14

    समाजमा रहेको नराम्रा कुराहरुको बारेमा कलाकारहरुको यति राम्रो अभिनय र प्रस्तुतिले मन छुन्छ,,, यति राम्रो सिरियल हेर्ने अवसर दिनुभएकोमा सम्पुर्ण सीता टिमलाई धन्यावाद 🙏🙏

  • @Pratikshamagarni
    @Pratikshamagarni 6 месяцев назад

    Sita lae sadhae yasrinae aaphano sirman le maya gare hern chahanxu ❤🎉🎉❤❤

  • @aashashrestha4742
    @aashashrestha4742 6 месяцев назад +24

    अब जगते ले सितालाई माया गरेको हेर्ने मन छ😢😢तर रमेसले रुवायो आज धेरै रुन आयो रमेसको हालत देखेर 😢😢😢😢हे भगवान रमेश को पनि पार लगाउ है 😢😢😢

    • @degarajthapa8473
      @degarajthapa8473 6 месяцев назад

      Sitale usko nanda milaidine kuro xa tw😂

  • @user-ct4rj4nq6o
    @user-ct4rj4nq6o 6 месяцев назад +56

    यो सिरियल आउदा धेरै खुसी लाग्छ ❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @SK_vlog_Nepal
    @SK_vlog_Nepal 6 месяцев назад +2

    सीता र रमेश संगै भको हेर्न मन छ 😭😭😭😭

    • @RTEntertainments
      @RTEntertainments  6 месяцев назад

      हजुरहरुको अपार प्रेम र सद्भावका कारण नै आज तपाईंहरूकै प्रिय टेलीश्रृंखला “ सिता “ ले अद्वितिय सफलता हासिल गरेकोमा सम्पुर्ण नेपाली भाषी दर्शक सामु हृदय देखी नै धन्यवाद ज्ञापन गर्न चहान्छौं । यही प्रेम र माया सधैं कायम रहिरहनेछ भन्ने अपक्षा पनि गरेका छौं ।

  • @user-em6le9nj3o
    @user-em6le9nj3o 6 месяцев назад +2

    यो सिरियल धेरै राम्रो छ अब सितालाइ जगतेले ले माया गर्नु पर्छ

  • @dipikamagar683
    @dipikamagar683 6 месяцев назад +31

    सीतालाइ सदै खुसी मिलोस 😊

  • @bishalking5
    @bishalking5 6 месяцев назад +15

    भाग 1 देखि नछुटाई मैले हेरेको छु। यो सिरियल निकै राम्रो छ, अझै राम्रो होस् अग्रिम शुभकामना छ ( सिता परिवार)लाइ। ❤❤❤❤

  • @KamalaPariyar-ut1oq
    @KamalaPariyar-ut1oq 4 дня назад

    मनि न छुटाइ हेर्ने गरेको छु दुखै दुखले बनेको छ सिता❤❤❤❤❤❤❤❤

  • @user-dy3eq3np5n
    @user-dy3eq3np5n 6 месяцев назад +1

    यो सीता सिरियल बुधबार हेर्ने जति यता हाजिर हौ त ❤❤❤

    • @RTEntertainments
      @RTEntertainments  6 месяцев назад

      हजुरहरुको अपार प्रेम र सद्भावका कारण नै आज तपाईंहरूकै प्रिय टेलीश्रृंखला “ सिता “ ले अद्वितिय सफलता हासिल गरेकोमा सम्पुर्ण नेपाली भाषी दर्शक सामु हृदय देखी नै धन्यवाद ज्ञापन गर्न चहान्छौं । यही प्रेम र माया सधैं कायम रहिरहनेछ भन्ने अपक्षा पनि गरेका छौं ।

  • @rupamgrrr4987
    @rupamgrrr4987 6 месяцев назад +15

    सीता लाई सधैं खुसि मिलोस् 🙏🙏

  • @laribarientertainment
    @laribarientertainment 6 месяцев назад +12

    सीता सीरियल हेरेर 😭 म मात्रै होकी हजुर पनि रुनु भयको छ ??😭😘💕😔❤❤❤❤

  • @sangeetathapa1091
    @sangeetathapa1091 6 месяцев назад +1

    आहा जगते सुधृयको हेर्न पाइयोस बधाई छ यो सिरियल को होल टिम लाई ❤❤❤ कति राम्रो छ अझै राम्रो बन्दै जाओस्🙏🙏🙏

  • @dilbahadursingh8699
    @dilbahadursingh8699 6 месяцев назад +2

    नेपाली समाजको बास्तविकता झल्किने कथा छ । निरन्तरता पाओस् शुभकामना ।।

  • @nawraj-gtm123
    @nawraj-gtm123 6 месяцев назад +7

    सबै कुरा पाइयो जिन्दगीमा
    तर चाहेको बाहेक 😥😥 सीता र रमेसको काहानी आफ्नै काहानी लाग्छ आँसु को भल बगाउदै यहि सिरियल हेरेर मन बुझाउछु रमेश रुदा मुटु नै चिसो हुन्छ कतै मलाई माया गर्ने मेरो मान्छे पनि यसरी नै रोईरा होला 😥😥😥😥

  • @padamghartimagar6343
    @padamghartimagar6343 6 месяцев назад +3

    म साउदि अरब देखि हेर्दै छु अहिलेसम्म एक भाग पनि नछुटाई हेर्दै आएको छु जब डियुटि बाट आएर यो शिरियल हेर्छु मनका शारा पिडाहरु हराएर जान्छन्॥🙏🙏

    • @RTEntertainments
      @RTEntertainments  6 месяцев назад

      हजुरहरुको अपार प्रेम र सद्भावका कारण नै आज तपाईंहरूकै प्रिय टेलीश्रृंखला “ सिता “ ले अद्वितिय सफलता हासिल गरेकोमा सम्पुर्ण नेपाली भाषी दर्शक सामु हृदय देखी नै धन्यवाद ज्ञापन गर्न चहान्छौं । यही प्रेम र माया सधैं कायम रहिरहनेछ भन्ने अपक्षा पनि गरेका छौं ।

  • @tulasakumal7260
    @tulasakumal7260 6 месяцев назад +3

    Sitale ta xora paunuparxa❤❤

  • @bindrabindra4303
    @bindrabindra4303 6 месяцев назад +4

    सितालाइ बुडाे ले माया गरेको देख्दा त खुसी को आँसु आयो मेरो त😢 अब सदै यस्तै मया गरेको देख्न पाम❤❤

  • @rirusunar5460
    @rirusunar5460 6 месяцев назад +11

    हप्ता भरी कुरेर बस्छु यो सिरियल को लागि😊😊

  • @NabinaParajuli-qu9kz
    @NabinaParajuli-qu9kz 6 месяцев назад +19

    कति राम्रो कहानि छ यो सिरियल मा 🤗🤗🤗🤗

  • @ishworsapkota
    @ishworsapkota 6 месяцев назад +2

    सीता को दाइ चाईयो कुसल बिष्ट

  • @user-jk9cw3el1b
    @user-jk9cw3el1b 6 месяцев назад +1

    सारै राम्रो सीता सिरेल❤❤❤

  • @sagargautam8193
    @sagargautam8193 6 месяцев назад +8

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल सिता सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

    • @RTEntertainments
      @RTEntertainments  6 месяцев назад

      हजुरहरुको अपार प्रेम र सद्भावका कारण नै आज तपाईंहरूकै प्रिय टेलीश्रृंखला “ सिता “ ले अद्वितिय सफलता हासिल गरेकोमा सम्पुर्ण नेपाली भाषी दर्शक सामु हृदय देखी नै धन्यवाद ज्ञापन गर्न चहान्छौं । यही प्रेम र माया सधैं कायम रहिरहनेछ भन्ने अपक्षा पनि गरेका छौं ।

  • @dipikamagar683
    @dipikamagar683 6 месяцев назад +15

    समाज मा घटेको कुराहरु उल्लेख भयेको यो Sita सीरियल 😢

  • @vlogger98n
    @vlogger98n 6 месяцев назад +1

    SitA😢😢❤❤🎉

  • @kalabaral6397
    @kalabaral6397 6 месяцев назад

    हे भगवान यो सीता दुई जिउकी भएको कुरा सपना मात्रै होस है रमेश को माया यति छिटै ओइलाउन न देउ भगवान सीता दुई जिउको भएसी त खेल खत्तम भैहाल्यो नि यो सब सपना भैदिए हुने

  • @rojithapabaniya7279
    @rojithapabaniya7279 6 месяцев назад +15

    यो सिरेल आउँदा म जस्तै खुसी हुने को को हुनुन्छ साथीहरू 🎉❤❣️🎉🎉🎉❤😮

    • @anjeltmg4982
      @anjeltmg4982 6 месяцев назад

      Yo sirel aauda m jti khusi kohi hudain hola🎉❤❤

  • @Gitabhandaru
    @Gitabhandaru 6 месяцев назад +10

    नन्द भाउजू को जोडि कति राम्रो ❤❤❤❤

  • @dumzanyasoda
    @dumzanyasoda 21 день назад

    सिता को सासु मुखले छुच्ची भए पनि मनको चै सफा रैछे।

  • @tankumalla7142
    @tankumalla7142 6 месяцев назад +2

    नेपाली समाजको यथार्थमा आधारित सिरियल जस्ले सबैको मन मुतुमा बस्न सफल भयको छ❤❤❤❤❤

  • @TheVoiceOfNepal715
    @TheVoiceOfNepal715 6 месяцев назад +4

    भाग एक देखि नछुटाई हेर्ने को को हुनुहुन्छ
    सम्पूर्ण लाई भगवानले कल्याण गरुन❤❤
    👇

  • @DhirajKto
    @DhirajKto 6 месяцев назад +6

    भाग 1 देखि न छुताई हेर्नु हुने को को हुनु हुन्छ ❤❤❤❤💖💖🖤🖤🎉🎉🎉

  • @user-ei7hh4kp8f
    @user-ei7hh4kp8f 6 месяцев назад +2

    So cute 🥰 searial

  • @Nepalesefamilyinireland1
    @Nepalesefamilyinireland1 6 месяцев назад +2

    बुहारी पछिको एकदम मन परेको सिरीयल❤सधै राम्रो होस्❤

    • @RTEntertainments
      @RTEntertainments  6 месяцев назад

      हजुरहरुको अपार प्रेम र सद्भावका कारण नै आज तपाईंहरूकै प्रिय टेलीश्रृंखला “ सिता “ ले अद्वितिय सफलता हासिल गरेकोमा सम्पुर्ण नेपाली भाषी दर्शक सामु हृदय देखी नै धन्यवाद ज्ञापन गर्न चहान्छौं । यही प्रेम र माया सधैं कायम रहिरहनेछ भन्ने अपक्षा पनि गरेका छौं ।

  • @ranugurung8416
    @ranugurung8416 6 месяцев назад +6

    Aava chay sita ko sukha ko din aaune vo khushe lako xa ❤❤❤❤

  • @Susmita-Magar-
    @Susmita-Magar- 6 месяцев назад +7

    यो सिरेल को हरेक भाग को सुरु देखि अन्तिम सम्म रुदै हेर्छु सिता र रमेश एक भैदिए कति खुसी हुन्थ्यो जस्तो लाग्छ❤❤❤❤❤❤❤❤

    • @RTEntertainments
      @RTEntertainments  6 месяцев назад +1

      हजुरहरुको अपार प्रेम र सद्भावका कारण नै आज तपाईंहरूकै प्रिय टेलीश्रृंखला “ सिता “ ले अद्वितिय सफलता हासिल गरेकोमा सम्पुर्ण नेपाली भाषी दर्शक सामु हृदय देखी नै धन्यवाद ज्ञापन गर्न चहान्छौं । यही प्रेम र माया सधैं कायम रहिरहनेछ भन्ने अपक्षा पनि गरेका छौं ।

  • @indirabayalkoti1412
    @indirabayalkoti1412 6 месяцев назад +1

    Aga KO part dharai ramro xa sita Li jagat le Maya garna thaleko xa plz jagat Dai sita Li dharai Maya garnu r raksi Khana xadnu la plz plz plz

    • @RTEntertainments
      @RTEntertainments  6 месяцев назад

      हजुरहरुको अपार प्रेम र सद्भावका कारण नै आज तपाईंहरूकै प्रिय टेलीश्रृंखला “ सिता “ ले अद्वितिय सफलता हासिल गरेकोमा सम्पुर्ण नेपाली भाषी दर्शक सामु हृदय देखी नै धन्यवाद ज्ञापन गर्न चहान्छौं । यही प्रेम र माया सधैं कायम रहिरहनेछ भन्ने अपक्षा पनि गरेका छौं ।

  • @shushilasah2699
    @shushilasah2699 6 месяцев назад +4

    My favourite serial ever❤❤❤❤

  • @user-mr9yl2ei2j
    @user-mr9yl2ei2j 6 месяцев назад +8

    Yo serial aauda khusi hune Koko hunuhunxa ❤❤😊

  • @Unica_vlog
    @Unica_vlog 6 месяцев назад +6

    सम्पूर्णमा नमस्कार यो सिरियल आउने बित्तिकै म जस्तै खुसि हुने जति यता हाजिर हौ❤😘❤️♥️

  • @smggamer2658
    @smggamer2658 6 месяцев назад +1

    धेरै मन पर्छ सिता सिरियल यो सिरियल हेरेर म धेरै चोति रोएको छु प्रतेक भाग मा मेरो आशु न आको कुनै पल हुदैन साक्चिकै बिगत सम्झिएर मन सारै भक्क्निछ best of luck sita ❤❤❤❤

  • @user-em6le9nj3o
    @user-em6le9nj3o 6 месяцев назад +1

    यो सिरियल धेरै राम्रो छ अब सितालाइ जगतेले ले माया गर्नु पर्छ ❤अनि नन्द भनेको एस्तो हुनुपर्छ

  • @Life_of_Rosie
    @Life_of_Rosie 6 месяцев назад +31

    Finally waiting is over 😊❤

  • @maheshsunar3823
    @maheshsunar3823 6 месяцев назад +6

    Best serial❤

  • @sarulamsal3208
    @sarulamsal3208 6 месяцев назад +2

    अब सीता को बुढा ले सधै यस्तै माया गरेको हेर्न मन छ

    • @RTEntertainments
      @RTEntertainments  6 месяцев назад

      हजुरहरुको अपार प्रेम र सद्भावका कारण नै आज तपाईंहरूकै प्रिय टेलीश्रृंखला “ सिता “ ले अद्वितिय सफलता हासिल गरेकोमा सम्पुर्ण नेपाली भाषी दर्शक सामु हृदय देखी नै धन्यवाद ज्ञापन गर्न चहान्छौं । यही प्रेम र माया सधैं कायम रहिरहनेछ भन्ने अपक्षा पनि गरेका छौं ।

  • @user-uw9dx7kx8q
    @user-uw9dx7kx8q 6 месяцев назад +1

    Rameshko lagi pani auti ramri keti juraidinu paryo hajur.bichara Kati Maya lagxa malai❤

  • @user-nu3qy2sr3w
    @user-nu3qy2sr3w 6 месяцев назад +3

    Aaja ta derai khusi lagyo sita siriyal herda ❤ sita Lai sadhai asarinai Maya garnu Hola ❤️❤️❤️❤️

    • @RTEntertainments
      @RTEntertainments  6 месяцев назад

      हजुरहरुको अपार प्रेम र सद्भावका कारण नै आज तपाईंहरूकै प्रिय टेलीश्रृंखला “ सिता “ ले अद्वितिय सफलता हासिल गरेकोमा सम्पुर्ण नेपाली भाषी दर्शक सामु हृदय देखी नै धन्यवाद ज्ञापन गर्न चहान्छौं । यही प्रेम र माया सधैं कायम रहिरहनेछ भन्ने अपक्षा पनि गरेका छौं ।

  • @AshmitaSunar-uz4li
    @AshmitaSunar-uz4li 6 месяцев назад +53

    Best serial best wishes for whole team🎉

  • @RekhaBomzan-so3yq
    @RekhaBomzan-so3yq 6 месяцев назад

    अब सीताले जसरी नी छोरो जन्माउनु पर्छ

  • @priyankaraiofficial142
    @priyankaraiofficial142 6 месяцев назад +2

    True love is never end bhaneko suneko thiya tara yaha antya bhayara sakiyo😭

  • @mayakhatri8280
    @mayakhatri8280 6 месяцев назад +18

    My favorite serial ❤❤❤sita❤❤❤

  • @jeewanflutetune6192
    @jeewanflutetune6192 6 месяцев назад +10

    अब जगत सुदृनु पर्छ।। all the best all sita serial team and all viewers who have love loat of... this serial.....❤❤❤ lots of love from Portugal

    • @RTEntertainments
      @RTEntertainments  6 месяцев назад

      हजुरहरुको अपार प्रेम र सद्भावका कारण नै आज तपाईंहरूकै प्रिय टेलीश्रृंखला “ सिता “ ले अद्वितिय सफलता हासिल गरेकोमा सम्पुर्ण नेपाली भाषी दर्शक सामु हृदय देखी नै धन्यवाद ज्ञापन गर्न चहान्छौं । यही प्रेम र माया सधैं कायम रहिरहनेछ भन्ने अपक्षा पनि गरेका छौं ।

    • @rameshking6732
      @rameshking6732 6 месяцев назад

      Tyo surtiya pani gatilo manxe hoina

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 6 месяцев назад +2

    एकदमै छोटो समयमा धेरैको मन मुटु भित्र बस्न सफल हुन सकेको एक मात्र सिरियल सिता अत्ति मान छुने कथा छ यो सिरियलमा झैनै अभिनय एकदमै राम्रो छ सबै जनाको सधै अगाडी बढ्नु शुभकामना छ सबै तिमहरु लाई कतार देखि धेरै धेरै माया chh🇳🇵🙏❤️

  • @srijanalamichhane4078
    @srijanalamichhane4078 6 месяцев назад +5

    bihana dekhi aja sita aaune din vner kureko xu ma ta 1 vag dekhi na xutai hereko xu sarai ramro lagx ❤❤

  • @AashikaDeuba
    @AashikaDeuba 6 месяцев назад +41

    My favourite serial ♥️♥️♥️

  • @NARBAHADURSINGJALI1992
    @NARBAHADURSINGJALI1992 6 месяцев назад

    आज सम्ह ३भाग हेर्ने जति एता हाजिर हुम त❤❤❤❤

  • @hastanabhul8621
    @hastanabhul8621 6 месяцев назад

    i miss you Sita ❤❤didi

  • @SK_vlog_Nepal
    @SK_vlog_Nepal 6 месяцев назад +6

    सीतालाई बधाई छ चाँडै आमा बनेको देख्न पाउँ ❤❤❤❤

  • @raksharaksha262
    @raksharaksha262 6 месяцев назад

    यो सीता सिरियल हेरेर नरुने को होला मत धेरै रोय अजै पनि राम्रो राम्रो भिडियो को पर्खाइमा छु🎉🎉🎉❤❤❤❤❤❤

  • @SK_vlog_Nepal
    @SK_vlog_Nepal 6 месяцев назад +1

    जगते सुद्रिएला त अब ????❤😢

    • @RTEntertainments
      @RTEntertainments  6 месяцев назад

      हजुरहरुको अपार प्रेम र सद्भावका कारण नै आज तपाईंहरूकै प्रिय टेलीश्रृंखला “ सिता “ ले अद्वितिय सफलता हासिल गरेकोमा सम्पुर्ण नेपाली भाषी दर्शक सामु हृदय देखी नै धन्यवाद ज्ञापन गर्न चहान्छौं । यही प्रेम र माया सधैं कायम रहिरहनेछ भन्ने अपक्षा पनि गरेका छौं ।

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 6 месяцев назад +4

    सीताले सुख पाको हेर्न मन छ 😢😢😢😢

  • @sushilabasnet4459
    @sushilabasnet4459 6 месяцев назад +30

    My favorite serial 👍❤️

  • @SK_vlog_Nepal
    @SK_vlog_Nepal 6 месяцев назад +2

    रमेशको माया लाग्यो 😭😭😭

    • @RTEntertainments
      @RTEntertainments  6 месяцев назад

      हजुरहरुको अपार प्रेम र सद्भावका कारण नै आज तपाईंहरूकै प्रिय टेलीश्रृंखला “ सिता “ ले अद्वितिय सफलता हासिल गरेकोमा सम्पुर्ण नेपाली भाषी दर्शक सामु हृदय देखी नै धन्यवाद ज्ञापन गर्न चहान्छौं । यही प्रेम र माया सधैं कायम रहिरहनेछ भन्ने अपक्षा पनि गरेका छौं ।

  • @anjukhatiwada9577
    @anjukhatiwada9577 6 месяцев назад +1

    सीता बुहारीले शुःख पाउनु पर्छ❤❤❤

  • @Bhawanapariyar923
    @Bhawanapariyar923 6 месяцев назад +3

    My favourite sita serial ❤