Sita -"सीता" Episode-16 |Sunisha Bajgain| Bal Krishna Oli| Sahin| Raju Bhuju| Sabita Gurung|Tara K.C

Поделиться
HTML-код
  • Опубликовано: 8 янв 2024
  • #RTEntertainment #SITA "सीता"
    Producer
    Sailesh Khatri
    Executive Producer
    Bal Krishna Oli
    Special Thanks
    Om Prakash Agrawal
    Saroj Oli
    Sumitra Karki Thapa
    Artists
    Raju Bhuju
    Sabita Gurung
    Tara K.C.
    Sahin Prajapati
    Sunisha Bajgain
    Bal Krishna Oli
    Samiya Karki
    RK Manandhar
    Shishir Aryal
    Basu Khannal
    Amar Lama Pakhrin
    Subash Subedi
    Puskar Dhungel
    Sadikxya Khanal
    Uttam Acharya
    Title Song
    Dipak Sharma
    Singer
    Benisha Poudel
    Background Music
    Subin Century
    Publicity Design
    Om Khadka
    Shree Krishna Shrestha
    Production Manager
    Bednath Dhamala
    Cinematographer
    Durlove Shrestha
    Chief Assistant Director
    Shishir Aryal
    Editor and Colorist
    Durlove Shrestha
    Story/ Dialogue/ Direction
    Sahin Prajapati
    Connect With Us -
    saileshkhatri121@gmail.com
    shubhamediahome05@gmail.com
    jagaran.events@gmail.com
    for advertisement : +977-9851204139
    © RT Entertainment - 2023
    For more videos like this subscribe to our channel.
    / @rtentertainments
    Note: This video is uploaded to RT Entertainment by acquiring all necessary copyrights. Uploading to other websites and RUclips channels is strictly prohibited, embedding is allowed.
  • РазвлеченияРазвлечения

Комментарии • 2 тыс.

  • @connectsunisha2888
    @connectsunisha2888 6 месяцев назад +798

    नमस्कार म कलाकार सुनिशा बजगाईं “सिता” 🙏❤️
    भग्वान रूपी दर्शकहरूको मायाको लागी हामी"सिता" परिवार मनै देखी आभारी छौ । हजुरहरूलाई यो भाग कस्तो लाग्छ हेरेर comment गर्न नबिर्सीनु होला है 🙏❤️

  • @user-fs3mz1jq8h
    @user-fs3mz1jq8h 6 месяцев назад +41

    नेपालमा आज सम्मको सबै भन्दा उत्कृष्ट सिरियल नै सीता भन्दा भरक नपर्ला मलाई सार्है खुशी लागेको छ यति राम्रो कथा अनि समाजमा भएको सानो कुराहरुले कसरी नकारात्मक रुप लिन्छ र समाधान गर्नु पर्छ ❤❤❤सीता टिमलाई लाख लाख धन्यवाद 🎉🎉🎉

  • @laribarientertainment
    @laribarientertainment 6 месяцев назад +76

    सीता ❤ रमेश लाई मायाँ गर्नू हुने कोको हुनुहुन्छ ❤❤❤🎉

  • @subinakarki3681
    @subinakarki3681 6 месяцев назад +90

    सीता हेर्दा आँखा नरसाएको दिन भएन 😥सफलता को शुभकामना सम्पुर्ण टीमलाई 😊😘❤️नन्द बहीनीको रोल धेरै राम्रो लाग्छ 😘😘😊

    • @saritabasnet5178
      @saritabasnet5178 6 месяцев назад

      Thursday :tuuuu😅😅😮😮😮😢

  • @jamunagurung161
    @jamunagurung161 6 месяцев назад +28

    सीता र रमेश को मिलन होस भगवान यो सिरियल हेर्दा नरोएको हप्ता हुदैन 😭यो सिरियल धेरै राम्रो छ 👌❤️😭 रमेश को माया देखेर सारै रुन मन लाग्छ

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 6 месяцев назад +74

    सीता र रमेश को जोडी मन पराउनु हुने जति यता है ❤❤❤❤

  • @user-qk2136
    @user-qk2136 6 месяцев назад +83

    सीताको सुखको दिन आउदै छन भन्ने लागेको थियो मलाइ भाग १५ मा तर सीता को सुखको दिन यति छिटै आउदैन होला😢जे भएपनि सीताको सुखको दिन हेर्न चाहने को को हुनुहुन्छ यता आउनुहोला🎉🎉🎉🎉🎉😊😊😊😊❤❤❤❤❤

  • @namratarai8943
    @namratarai8943 6 месяцев назад +12

    कस्तो मन छुने story छ सीता लाई दुख दिनु हुदैन जगते सुध्रिनु पर्छ नन्द भाउजुको माया लाई सम्मान 🙋🙋🙋🎉🌺❤️सबै teem लाइ सुभकामना 🎉❤️🌺🎉

  • @PRL92
    @PRL92 6 месяцев назад +40

    अब जगतलाई सुदार केन्द्रमा राक्नु पर्ने अवस्था भयो अनि मात्र सीताले सुख पौछ होला ❤❤❤

    • @saritabasnet5178
      @saritabasnet5178 6 месяцев назад

      😢😢😢😢hyyfthtdh😢😢dhjy😮😮😮hg❤❤

  • @Arjunghimire728
    @Arjunghimire728 6 месяцев назад +184

    यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏

    • @comedicreation4419
      @comedicreation4419 6 месяцев назад +2

      Um chinai halxa ni des bides ma america australia canada sabaitira ka manxe sita naheri sutdainan re😂😂 comment ni kk garxan. Kasto xa serial tesko barema lekhlan vanda des bides ma chinaunu re😮😮😮

    • @roshanacharya2623
      @roshanacharya2623 6 месяцев назад

      ❤❤❤

    • @user-vr8fd9ni3n
      @user-vr8fd9ni3n 6 месяцев назад

      Hii

    • @arjunmishra6172
      @arjunmishra6172 6 месяцев назад

      ❤❤❤

    • @saritabasnet5178
      @saritabasnet5178 6 месяцев назад

      😅😅❤cgchange gdhfjf😮😮😮😮😮😮❤❤❤Cjdhsu😢

  • @DhirajKto
    @DhirajKto 6 месяцев назад +61

    सिता र रमेश को जोडी मन पराउनी को को हुनु हुन्छ ❤❤❤❤

  • @user-kd7cz2lo6f
    @user-kd7cz2lo6f 6 месяцев назад +22

    सफलताको शुभकामना छ सिता सिरियल का सम्पुर्ण कलाकारहरुलाई

  • @bimaljoshi4914
    @bimaljoshi4914 6 месяцев назад +3

    यो सिरियल को एक पार्ट पनि नछुताइ हेरेको छु र मङ्गल बार आउदा सम्म एक हफ्ता कुर्न पनि महिना जस्तो लाग्न थाल्यो।।धन्यवाद (सीता सिरियल ) waiting for part.. 17.

  • @Achhami_king
    @Achhami_king 6 месяцев назад +144

    सीता ले सुख पाएको हेर्न चाहने को को हुनुहुन्छ.???

  • @DhirajKto
    @DhirajKto 6 месяцев назад +182

    यति राम्रो प्रतिभा लाई बयान गर्ने कुनै शब्द भेटिन ❤❤❤❤❤💕💕

  • @shishirthangamba7921
    @shishirthangamba7921 6 месяцев назад +7

    बल्ल कथाले मोड लियो अब गति लिने छ मलाई बिश्वास छ । शुभकामना ❤🎉

  • @laribarientertainment
    @laribarientertainment 6 месяцев назад +954

    भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ हजुर हरू ?❤️🥰 🙏😘❤️

  • @sachinkalarai6934
    @sachinkalarai6934 6 месяцев назад +38

    आज कस्तो जगत दाइको कुराले आँसु आयो बाबू जन्मिदा माथी पुग्छु रे😭😭कति मार्मिक sabda

    • @kamalpaudel3400
      @kamalpaudel3400 6 месяцев назад +1

      आज पहिलो चोटि जगतेले मन जित्यो❤

    • @SabinaRai-jr5xe
      @SabinaRai-jr5xe 6 месяцев назад +1

      So sad😢😢😢😢😢

  • @rechandra7825
    @rechandra7825 6 месяцев назад +1

    आजकाे भाग अति राम्रो लागयाे र रून मन लागयाे अब आउने भाग पनि यस्तै हाेस

  • @ShivaTamang-sm6jv
    @ShivaTamang-sm6jv 6 месяцев назад +2

    सुनीसा तिमीलाई धेरै धेरै धन्यवाद तिमीले कुलत संबंधित कार्यक्रम योजना गरि सबैलाई ज्ञान् दिएकोमा सम्पुर्न तिमलाई धेरै धेरै धन्यवाद।

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 6 месяцев назад +113

    समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा सकस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏

  • @Arjunghimire728
    @Arjunghimire728 6 месяцев назад +16

    सीताको सुखका दिन देख्नचाहने जति यता हाजिर हुम त ।❤️

  • @kristinabudhathoki
    @kristinabudhathoki 6 месяцев назад +2

    मलाई सबै भन्दा बडि मन परेका रमेश सिता अनि सिताको नन्द र ससुरा बा 😍😍😍😍तर अझ मलाई सिता र रमेस एक भएको हेर्न मन छ❤❤❤❤❤

  • @rameshthami241
    @rameshthami241 6 месяцев назад +3

    सिता टिम लाई धेरै धेरै सफलताको सुभ कामना छ सफलताको पाईला हरु यसरि नै अगाडि बढदै जाउन बधाई छ सिता परिवारलाई 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 6 месяцев назад +293

    यो सिरियल हेर्दा आशु नझरेको दिन छैन 😢😢😢😢 मेरो मात्रै हो कि हजुर हरुको पनि आशु आउँछ ???

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 6 месяцев назад +18

    सितालाई अब जगतेले माया दिनुपर्छ बल्ल सिताको मन खुसि रहनेछ भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

  • @Simpal_kharel1
    @Simpal_kharel1 11 дней назад +1

    Sita ❤ ramesh ❤😊😊
    👇️

  • @tikayamphu6375
    @tikayamphu6375 6 месяцев назад +2

    कस्तो मनै छुने प्रसङ्गले भरिएको कथा! कति रुनु😢😢बिचरा रमेश !

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 6 месяцев назад +43

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ

  • @ramkrishnarai9259
    @ramkrishnarai9259 6 месяцев назад +100

    यो सेरिएल हेर्ने सम्पूर्णमा भगवानले रक्षा गरुन।❤🎉❤

  • @Krishnabhat326
    @Krishnabhat326 6 месяцев назад +4

    So beautiful 💕💕😍 sita serial oya ❤❤❤❤❤

  • @TenaThamang
    @TenaThamang 6 месяцев назад +2

    सीता सिरेल धेरै राम्रो छ सफ़ल ता को सुभ कामाना 🎉🎉🎉🎉🎉🎉

  • @user-iv8dm8zo2c
    @user-iv8dm8zo2c 6 месяцев назад +52

    याे सिरियल आउदा म मात्रा खुशी हुन्छ कि म जस्तै अरू साथीहरू पनि खुशी हुन्छ । राम्रो छ सीता सिरियल

  • @robansonthapamagar
    @robansonthapamagar 6 месяцев назад +11

    सीता ❤ काे मायाँ कोको लाई लाग्छ।❤😂😂❤❤❤❤🎉

  • @user-lu8lq9uq7k
    @user-lu8lq9uq7k 6 месяцев назад +2

    यति राम्रो पर्तिभा लाई बयान गर्ने भेटिन सीता हेर्दा आखा नरसाउने दिन भयन 😥सम्पुर्ण टिमलाइ 🤘🤘❤️❤️सरिता बहिनी को हिर्दय देखि नै माया छ ❤❤

  • @ashamenyangbo9720
    @ashamenyangbo9720 6 месяцев назад +2

    अब यो सिरियलमा सहिन दाइले कुशल दाइ लाई पनि ल्याउनु पर्यो भन्ने को को हुनुहुन्छ ?

  • @indirabasnet1861
    @indirabasnet1861 6 месяцев назад +107

    यो सिरीयल आउदा धेरै खुशी लाग्छ❤❤

  • @DhirajKto
    @DhirajKto 6 месяцев назад +62

    यो सिरियल आउदा खुसी हुने को को हुनु हुन्छ 🎉🎉🎉❤❤❤❤

  • @susmitakc1639
    @susmitakc1639 6 месяцев назад +2

    हेर्दा हेर्दै आशु झरेछ थाहा भ ऐन❤❤❤

  • @user-vo1yk8jp8b
    @user-vo1yk8jp8b 6 месяцев назад +1

    ❤❤❤❤❤aati❤sundar❤❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 6 месяцев назад +29

    सीता सिरियल कति खेर आउँछ भनेर आतुर हुने कति यता है ❤

  • @user-ux5rs3qr3t
    @user-ux5rs3qr3t 6 месяцев назад +2

    यो सिरियलल हेदा आशुनझरेको कुनै दिन छईना❤❤❤❤😭😭😭😭😭

  • @ushalimboo4059
    @ushalimboo4059 6 месяцев назад +3

    जगते को रोल ले सारै आँसु आयो मन दुख्यो आजको भाग मा कति राम्रो कथा लेख्नु भाको साहिल सर अझै धेरै सफलता पाहोस सिरियल ले प्रगति को धेरै शुभकामना सबै कलाकार हरुलाई🎉🎉❤❤❤❤❤❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 6 месяцев назад +43

    भाग 1 देखि अहिले सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ❤❤
    👇👇

  • @SCLimbu
    @SCLimbu 6 месяцев назад +36

    समाजको यथार्थ घटनालाई सिरियल मार्फत पस्तुत गरिदिनुहुने सिता टिमलाई आगामि दिनमा अझ धेरै धेरै प्रगतिको शुभकामना,,,,,,,,

    • @saritabasnet5178
      @saritabasnet5178 6 месяцев назад

      CCheutjdi y😂djdhfdg❤❤😂❤Shane ft😂😂😂

  • @jenishapuree
    @jenishapuree 6 месяцев назад +1

    Yo serial ley Sadhai ruwauney paro😢
    Dherai maya ❤sabai sampurna team lai❤

  • @user-fj2qr6hq5y
    @user-fj2qr6hq5y 6 месяцев назад +1

    अब त सीता ले सुख पाउँछ कि भनेको त😢😢😢😢

  • @Pabitrapaudel02
    @Pabitrapaudel02 6 месяцев назад +33

    सीता सिरियल १ भाग देखि नछुटाइकिन हेर्ने कोको हुनुन्छ्😍😍

  • @DDipendra98
    @DDipendra98 6 месяцев назад +15

    यो सिरियल कोकोले मनपराउनु हुन्छ यता हजिरी हुमहौ ❤❤❤

  • @indraressmi8318
    @indraressmi8318 6 месяцев назад +1

    sita sireyal ek dami ramro xa my favourite seral ❤❤❤❤❤

  • @dilmayasunuwar9207
    @dilmayasunuwar9207 6 месяцев назад +4

    सीता र रमेस को जोडि मन परछ❤❤

  • @devrajpoudel19
    @devrajpoudel19 6 месяцев назад +45

    नेपालीको मन मुटु मा बस्नु सफल सिरियल❤️

  • @Dukhiram_Official
    @Dukhiram_Official 6 месяцев назад +31

    यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना

  • @kushalmangrati4943
    @kushalmangrati4943 6 месяцев назад

    aaha saroi mn pryo hou malai tw yo srl ❤❤❤❤ lots of love 🎉🎉🎉❤

  • @sayasunar1234
    @sayasunar1234 6 месяцев назад +1

    भाग 1 देखि अन्तिम सम्म हेरेको छु ❤️धेरै मन पर्छ बिचारी सीता कहिले सुख आउला😓🙏

  • @sabinabudhathoki5225
    @sabinabudhathoki5225 6 месяцев назад +22

    यो सिरयाल आउँदा खुशी हुने जति एता😅😅😅❤❤❤

  • @02anilover
    @02anilover 6 месяцев назад +15

    अहिले सम्म राम्रो भएको छ।सिरियल यसरी नै राम्रो बन्दै जाओस शुभकामना ❤

  • @user-kl7bo1og5m
    @user-kl7bo1og5m 6 месяцев назад

    सिरियल भनेको येसतै हुनुपर्छ

  • @sangitashrestha3492
    @sangitashrestha3492 6 месяцев назад

    Malai ykdamai man parne sirel sita best off luck ❤️😘😘

  • @DhirajKto
    @DhirajKto 6 месяцев назад +16

    कति महान छन है सिता को ससुरो र नन्द ❤❤🤍🤍💓💓💝💝😳😳👏👏🙏🙏

  • @AjnabiHitu
    @AjnabiHitu 6 месяцев назад +7

    अति नै उत्कृष्ट टेली-श्रिङ्खला मा गनिन्छ "सिता" .. छाेटाे समयमै लाखौं को मन मुटु मा बस्न सफल "सिता" बनेको छ
    मलाई लाग्छ, श्रिमान बरु जतिसुकै गरिब किन नहोस तर खुसी मा हाँसो र दु:ख मा साथ् नछाड्ने चाहिँ हुनुपर्छ जस्तो लाग्छ आमा को माया झलझली दिलाइदिन्छ "सिता" ले
    एकदिन जगते सिता कै कारण सुध्रिएको देख्न पाइयोस् 🥀🌷❣️❣️

  • @sakuntalapanditpoudel7631
    @sakuntalapanditpoudel7631 4 месяца назад

    यति राम्रो पतिभालई बयान गने कुनै शद भेटिन🎉🎉🎉🎉❤❤❤

  • @bonitashrestha2173
    @bonitashrestha2173 6 месяцев назад +3

    यो कथा ले मेरो जिबन मा मेल खान्छ 😢😢😢हेर्दै रुने गर्छु😢😢😢

  • @sujatakhatri2223
    @sujatakhatri2223 6 месяцев назад +12

    भाग 1 देखि अहिले सम्म सबै भाग मा रुहाको छ यो serial ले धेरै राम्रो छ❤

  • @JenishaShrestha-ge8wj
    @JenishaShrestha-ge8wj 6 месяцев назад

    अब फेरि सीता लै गारो पार्नी भयो जहिले दुख

  • @Sangamthapa405
    @Sangamthapa405 6 месяцев назад

    मानिस बुद्दिशिल चेतन प्रार्णि हो। मानिसको हरेका इच्छा, सपना, जिम्मेवार हाम्रो मनमा हुन्छन् । कारण वस आफ्नो सपना, माया, रहरहरू पुरा नहुदा पनि जिवन्। बिरहक्त लाग्ने गर्छ,। जाड, रक्सि खानु नराम्रो होइन्। त्येसलाइ हामिले नबुझ्न सक्नु मुर्खता हो, त्येसैले अरूलाइ होच्याउने होइन। सच्याएर बोल्न सक्नु पर्छ। समय कहिल्यै गलत ❌ हुदैन।। पहिलो पटक जगते ले सिता लाइ आफ्नो स्टोरी सुनाएर, राम्रो कुरा गर्यौ। 😢💔💔 मन आनन्द भयो।

  • @SamjhanaThapa-zk3dq
    @SamjhanaThapa-zk3dq 6 месяцев назад +20

    सिता सिरियल आउँदा धेरै खुसि लाग्छ
    ❤❤❤❤❤❤❤

  • @user-kd7cz2lo6f
    @user-kd7cz2lo6f 6 месяцев назад +1

    हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरु भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा म हाल भारतको महाराष्ट्रको कोल्हापुर देखि हेर्दै छु अनि हजुरहरू का देखि हेर्दै छौँ नी अहिले ❤❤❤❤❤❤❤❤❤

  • @shishirbantawaraii2803
    @shishirbantawaraii2803 6 месяцев назад

    राती सबै साथी भाई हरु सुतिसकेको बेलामा मात्र हेर्ने गर्छु किन भने हेर्दा हेर्दै रुई हाल्छु😭😭

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 6 месяцев назад +9

    यो जगतेले अझै सीतालाई माया गर्दैन जस्तो छ 😢😢😢😢😢😢

  • @SK_vlog_Nepal
    @SK_vlog_Nepal 6 месяцев назад +16

    सीता सिरियल भाग 1 देको अहिले सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ❤

  • @JajatPujara-fr3fr
    @JajatPujara-fr3fr 18 дней назад

    धेरै राम्रो छ best of luck

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 6 месяцев назад +1

    जगते ले रक्सी धेरै खायो है.🎉

  • @sonamtamang3954
    @sonamtamang3954 6 месяцев назад +7

    यति राम्रो प्रतिभा लाई गर्नी शब्द नै भेट ईना मोईले अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस् शूभकामना सबै टिमलाई नियमित हेर्छु एकदम मन् पर्छ।।।।

  • @mandiradhengamagar6511
    @mandiradhengamagar6511 6 месяцев назад +1

    ❤❤

  • @user-wu2im8gt3f
    @user-wu2im8gt3f 6 месяцев назад +3

    यो सिरियल समाजमा घटेका घटनाकाे यथार्थ चित्रण छ अनि धेरै राम्रो छ।

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 6 месяцев назад +22

    रमेशलाई देख्ने बित्तिकै आशु आउँछ 😭😭😭😭

  • @TheVoiceOfNepal715
    @TheVoiceOfNepal715 6 месяцев назад +17

    सीता सीरेल एक देखि नछुटाई हेर्ने जति यता हाजिर हुम त❤❤
    👇

  • @nilbista3750
    @nilbista3750 6 месяцев назад +1

    यो सिरियल ले सारै रुवउछ

  • @tulashasapkota6763
    @tulashasapkota6763 3 месяца назад

    भाग 1 देखि अाजसम्मकाे भाग हेर्दा अासु नअाकाे भाग रहेन😭😭😭यकदम राम्रो सिरियल सिता👌👌💖💖💖💖

  • @UnknownWomen-ot6ji
    @UnknownWomen-ot6ji 6 месяцев назад +9

    अब सीताको दुःखको दिन सुरु भयो।❤❤🎉🎉

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 6 месяцев назад +20

    सीताले सुख पाको हेर्न चाहने कोको हुनुहुन्छ??
    👇

  • @abtabansari351
    @abtabansari351 6 месяцев назад +3

    Wao dharai ramro sita didi l like it this episode lot's of love from Madhuwan ❤❤

  • @Khadgarai-tw4vx
    @Khadgarai-tw4vx 6 месяцев назад +1

    यो सिरियल मा खेल्नु हुने सम्पुर्ण टिमलाइ लाखौ लाख हार्दिक शुभकामना छ सिरियल एकदम राम्रो छ र अझै राम्रो बनाउदै जानू होला

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 6 месяцев назад +39

    My favourite serial 🎉🎉🎉😢😢❤❤❤

    • @Gomapoudal980
      @Gomapoudal980 6 месяцев назад

      कति राम्रो सिलेर मलाइ हेरी रहेको छु नछुटाइ हेरेको छु

  • @SK_vlog_Nepal
    @SK_vlog_Nepal 6 месяцев назад +4

    सीताको फ्यान जति यता है ❤

  • @BhabanaSijali-ou8hb
    @BhabanaSijali-ou8hb 6 месяцев назад

    Ma xu ho hjr ramesha Ra sitako Jodi kahile nxutos

  • @saritasubedi8382
    @saritasubedi8382 6 месяцев назад +1

    सीता, सीता कि आमा अनि रमेश लाई देख्नेबित्तिकै सार्है माया लाग्छ 😢😢😢😢

  • @aashikaadhikari8722
    @aashikaadhikari8722 6 месяцев назад +4

    धेरै राम्रो छ यो सिरियल सीता र जगते को अभिनय म हेटौंडा बाट हेर्दै छु

  • @Arjunghimire728
    @Arjunghimire728 6 месяцев назад +7

    भाग १ देखि १६ सम्म नछुटाई हेने को को हुनुहुन्छ यता हाजिर हुम त ❤🙏😍

  • @user-yd4re1je3h
    @user-yd4re1je3h 6 месяцев назад +2

    So sweet serial❤❤🎉🎉❤❤

  • @user-qq6vo4oe7i
    @user-qq6vo4oe7i 6 месяцев назад

    अब त सिताले दुख पाउ पर छ होना र ❤❤❤❤❤❤❤❤❤❤

  • @DhirajKto
    @DhirajKto 6 месяцев назад +5

    भाग 1 देखि न छुताई हेर्नू हुनु जति लाईक गर्म त को को हुनु हुँदो रहेछ हेरम 🎉❤🙏

  • @GoJOGaming8.2
    @GoJOGaming8.2 6 месяцев назад +7

    सिता को सुख का दिन हेर्न चाहने जति यता हाजिर हुम त ❤

  • @hemrajbist7485
    @hemrajbist7485 5 месяцев назад

    म त एक भागदेखि नै नछुटाएर हेरिरहने फ्यान हो। मलाई साह्रै नै मनपर्छ सीता

  • @user-br7rb8vc9y
    @user-br7rb8vc9y 6 месяцев назад +3

    बधाई रसफलताको कामना सीता सिरियल टिमलाई 🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @GoJOGaming8.2
    @GoJOGaming8.2 6 месяцев назад +8

    भाग १ देखि १६ सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ ❤️

  • @kamalpaudel3400
    @kamalpaudel3400 6 месяцев назад +8

    नेपाली कलाकार लाई माया गरौ, नेपाली सिरियल हेर्ने बानी बसालौ❤

  • @Durga-rm1ck
    @Durga-rm1ck 6 месяцев назад

    Yo videomalia aak dham ramaro lagha🎉🎉

  • @yagyarajthapa1706
    @yagyarajthapa1706 6 месяцев назад +1

    यो सिरियल हेर्दा आसुनै आयो मेरो त 👌 धेरै राम्रो छ