Bhakau DeutaMandirjharera अन्जु विश्वकर्माको पहिलो पन्जेबाजा गित By Kamal /Anju/Sunita New Song 2080
HTML-код
- Опубликовано: 3 фев 2024
- #anjubishwokarma
#sunitabudhachhetri
#kamalsushantkc
#sabitakarki
🎶 Audio Credits:-
♪ Song:- Bhakau Deuta Mandir Gayar
♪ Vocal:- Anju Bishwokarma / Kamal Sushant Kc /Sunita Budha
♪ Lyrics:- Sabita Karki
♪ Music:- Kamal Sushant Kc / Sabita Karki
♪ Arrange:- Krishna Bk
♪ Recordist:- Govinda Anek
♪ Mixing | Mastering:- Shyamswet Rasaily
♪ Studio:- Prisma
-------------------------------------------------------
🎬️ Video Credits:-
🎬️ Direction / Choreography:- Samir Thokar
🎬️ Artists:- Shital Kc/Sabita Karki/Rihan Shankar/Pratiksha Chhetri
🎬️ Cinematographer:- Sushil Dangi
🎬️ Editor / Color:- Dipak Vista
🎬️ MUA:-
🎬️ Post Production:- Видеоклипы
नमस्कार म अन्जु बिस्वकर्मा मलाई सबै जनाले माया गरिदिनु होला। सबै को माया यसरि नै पाई राखु
❤
ok
❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤🥰🥰
म गायिका अन्जु बिकज्यू। हजुरको सम्पूर्ण गीत अति राम्रा छन्। यस पन्चेबाजा झन् राम्रो छ। उच्च शिखरको लागि शुभकामना।
कति मिठासपुर्ण खारियको आवाज हो के अन्जु बहिनीको उज्ज्वल भविष्यको कामना बहिनीलाई!❤❤❤❤
पन्च्चै बाजामा त झन स्वर त बबालै सुनियो त यो बैनिको । एक पटक यो स्वरले दुनियाँ पिटने भो । ल बधाई छ । लक्ष्मी खड्का उदाउने बित्तिकै चर्चित गायिकामा स्थापित भइन ,रचना रिमाल बैनिको गायकी उचाईको सबैका सामु छर्लङ्ग छ । इब्सलले बजार गरम गरिरहेको बेला अब धमाकेदार हुने पालो यो बैनिको आए जस्तो लाग्छ ।
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा। पन्चे बाजा गीत। झन् राम्रो बधाई छ सम्पुर्ण टीम लाई❤
wow जति सुन्दा पनि धित नमर्ने स्वर बैनिको तेसै मा अति राम्रो गित छ मैले 4 चोटे सुने अझै धित मरेको छैन सम्पुर्ण यो गित मा आधारित सबैलाइ बधाई तथा सफलता को सुभकामना ❤️🙏🙏
Wow love u bunu❤️❤️❤️❤️❤️💕💕💕💕💕
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
wowअती नै राम्रो 👍️👍️❤️
आहा बिहे को झझल्को आउने पन्चेबाजा । सार्है रमाइलो गित ❤❤❤❤❤❤❤❤❤❤
Dhyrae Dhyrae Badhae xa Anju Bayni temale Ajhae Agadi badni koses garnu yhi Shuvakamana xa ma Ram Dai ko tarfa Dehki Anju Bayni lae
मलाई चाहिँ अतिनै मन परो गित सफलता को शुभकामना छ यो गित मा आधारित सबै लाई
😊
कति मिठाे स्वर सफलताको शुभकामना बहिनि❤❤
झन मिठो आवज पन्चेबाजा मा त अन्जुको शुभकामना
उत्तर उत्तर प्रगतिको शुभकामना बैनी तिमिलाई अगाडि बढ्नु विचलित नहुनु सफलता प्राप्त गर्नु सजिलो छैन र जजसले संयोग गरेर याे ठाउँमा पुराएका छन सबैलाई सम्मान गर्नु नबिर्सिनु त्यो बेला साथ संयोग गरेका हरूलाई धन्यवाद तिम्रो साहस काे लागी इश्वरले सधै आशीर्वाद दिनु भएको होस
Anju bk bunu ko voice ma jaddu xa uchha pargati ko suvakamana
हार्दिक बधाई तथा साङ्गितिक सफलताको शुभकामना यस गीतमा आबद्ध सम्पूर्ण टिमलाई🎉🎉🎉🎉❤❤
अति मीठो छ अन्जुको भविस्य राम्रो छ शुभकामना
Waw dami xa jati suneyo teti sunna manlaune hjurlai subkamana 👌👌👌
Best of lock anju bahini🌹🌹💃💃🇳🇵😘
Sunitako sor mitho xa❤❤❤
Woow दमदार छ 🎉
अन्जु 👌
हार्दिक बधाई तथा सांगितिक क्षेत्र को सफलता
आहा मीठो पन्चेबाजा गीत सफलता को सुभ कामना बहिनी अन्जु
यो आवाज हो कुनै रियालिटी सो मा कम्पिटिसन नगरायको तर तिनकरोड जन्ताको मन जित्ने भोकल र आवाज छ अन्जुबहिनिको आशिर्वाद कहिलेपनी घमण्ड नगर्नु येहि छ सुभकामना।
पहिलो टुक्का र लास्तमा 2
टुक्का अन्जु बहिनीको हो ।।
तेस पछि सबै सुनिता b.c चर्चित गायिका सुखेती
चेलिको स्वर हो।।।।
दामिछ अन्जु बैनी सुभकामनाछ
❤❤❤ धेरै राम्राे छ हजुर आवाज सोवर
Very nice 👍👍👍
वा दामी आवज छ अन्जु बहिनी बधाई सधै सफलता मिलोस 🙏🙏🙏
अति भन्दा पनि कति राम्रो हो❤❤❤
आहा! कत्ति मिठो भाका कमल शुसान्त के.सि ज्यु को। अन्जु बिश्वकर्मा र कमल ज्युको आवाजले गीत मिठो बनेको छ। सफलताको शुभकामना!!!
Damii❤❤❤
Kya ramro pnche bajako talma murliko dhunjato tikho sor ,lastai ramro lago suv kamna xa anju jilae ❤❤❤❤❤
बिस्नु माझिको भन्दा कम छैन अन्जु बैनिको आवाज
❤❤Big fan Sunita budha chettri ❤❤
साह्रै मिठाे स्वर ,अझै अगाडि जाउ , तिम्राे भविश्य यसमा चम्किने छ अवश्य ।
Nyc song सफलता को सुभकामना अन्जु❤❤
❤❤❤ अति नै मन छुने अन्जु विश्व कर्मा को पञ्चेबाजा गीत 🎉🎉🎉 ले सफलता को शिखर क्षुहोस जय गीत जय सङ्गीत 🎉🎉🎉🎉🎉
धेरै भनदा धेरै रामरो सोर अनि सोङ
❤❤❤❤❤❤❤❤❤❤
एक दमै राम्रो छ अन्जु बैनी तिम्लाई सफलता को सुभ कामना छ!❤
🎉wow 🎉 badai xa bunu timilai ajoi pargati gardoi janu🎉🎉🎉
सफलताको शुभकामना बहिनीलाई
Congratulations anju Bahini 🎉❤@ All teem 🎉❤❤❤
Bulu colour ko saree bulauj wali nanu jiu to super nice dancer hunuhundo rahexa👌👌👌👌 badhai xa ❤️❤️❤️ from Ashok Kumar thapa chhetri india 🇮🇳
Wow super Anju bahini suvkamana 🎉
Saraasotiko chola leyaki mitho sorkki dhani
आहा कति राम्रो गित मइलेत म्याग्दी जिल्लाको को रघुगगा गाउँपालिका ३ पिप्ले मालिका बाट हेदै छु हौ ७ चोटी हेरि सके अझै हेरु हेरु भाको छ तपाईंले कुन ठाउँ बाट हेदै हुनु हुन्छ कमेन्ट गर्नु होला ।।❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै राम्राे स्वर नानू बधाई छ ❤❤❤
babal xa bhin ko git ajai prgti grnu hai nanu
Best of recently singed by anju ,sure makes her superhit go further
ल बधाई छ नयाँ पर्तिभा को उज्ज्वल भबिस्य को लागी गीत राम्रो छ
सरै मिठो छ अन्जु नानी को सोर❤❤❤❤❤
Anju bohiniko sor derai ramro x ❤❤❤❤
Congratulations new song ❤
Yakdamai ramro xa song
कति धेरै राम्रो सुन्दर गीत निस्केको छ बजारमा अहिले भर्खरै सबैजनाले सुनेर साथ दिनुहोला
Wau asaaddairamro❤❤❤
👉️ सफलताको शुभकामना 👉️❤️❤️🙏🙏🙏🙏
पुन्य भाई तपाईको कुरा बैनिलाई भनेको सुनेर सारै मज्जा लाग्यो
Thank u Punya Bro
nani anju lai badhai xa la
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ अन्जू नानूलाई ❤
आहा❤❤❤❤❤
Congratulations dada dd
खायो खायो अन्जुले देश खायो यो पन्चेबाजा गित अब धेरैको बिहिमा बज्नेछ शुभकामना अन्जु बहिनि
Aaha super xa song anju nanu👌👌♥️♥️♥️♥️♥️
अति सुन्दर आवाज❤❤
अन्जु बिश्वकर्माको गीत भने पछि नसुन्ने कुरै भएन आहा आवाज 🎉❤
Wow Nani best of luck nanu ❤❤❤ congratulations
Supper song best of luck
Good yas pali music video ko sathma Anju nani pragati ko kamana .
धेरै राम्रो छ गित अनि सविता जी हजुरको अभिनयको त जति तारिफ गरेनि पुग्दैन त्यसैले तारिफ गरिन अहिले सबै टिमलाई सफलताको शुभकामना 🎉🎉🎉
Wow nice song bhunu suvkama
सारै राम्राे गित❤❤ अझै सफल्ता काे शुभ कामना बैनी
Wow nice 👍👍👍👍🎉🎉🎉🎉🎉
Super nanu
🎉dherayi ramro pragati ko suva kamana bhoini
Good luck bhini anju 🎉🎉❤
Congratulations Anju sis best of lock
Very nice voice keep it up baihini ❤❤❤
हो पछिल्लो स्वर सुनिता काे
धेरै शुभकामना छ बैनीलाई मिठाे स्वर अनि दमदार गित♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🌺🌺👍️👍️👍️
धेरै शुभ-कामना छ ❤❤❤
Anju baini lai मनै देखि मन पराउने ❤ यता 🙏🙏
Best of luck baine ❤❤
धेरै शुभ -कामना छ बहिनीलाई❤❤❤
अति मिठाे गीत👌👌❤️❤️
सानदार गीत मुंबई बाट हेरेकोछु
Dhanebad xAnju Bishshokarma buini tharkau hai bisshokarma harulenai banaunu vakoho panchaibajale nai tharkau Purna Mechi dekhi pashchim mahakali tak jatjati xuwaxutko vebvab hataunu parxa Anju buini 🙏
Khayo desh khayo anju baini le congratulations 🎉👏👏👏🎉🎉🎉🎉 all tem
Sarai ramro git ❤❤❤❤❤❤❤
Congratulations 🎉🎉🎉🎉🎉 hai baini timilai❤❤❤❤❤❤
Dami Chha Hai Wonderful ♥
अति राम्रो 👌मिठो
Kati ramro geet ani hjur ko sumdhur n meetho awaaz ma 💕💕🥰🥰🌹
Wow dami xa
Ati ramro lagyo geet ani voice ra geet sambandhi Avinaya kalakarharulai sabai team lai
आहा बहिनीको गीत कति राम्रो है ल ल बधाई छ।
धेरै राम्रो हजुर
सम्पुर्ण कला प्रेमी हरु लाई सम्मान छ
सुन्दर आवाज ❤❤❤
Pragati bhako xa ajai ramro pragati hudai jawas.dailekhki san dailekhi cheliko.
कति मीठो हजुरको voice अझै पनि यस्तै मिठा मिठा गित सुन्न पाईयोस ❤🙏
निकै मिठो आवाज छ। जति सुनेपनि सुनिरहु लाग्ने ।