MUNDRE KO COMEDY CLUB 19 KULENDRA BK (SALKO PATA TAPARI )by Aama Agnikumari Media
HTML-код
- Опубликовано: 15 сен 2024
- Jitu Nepal,Dipa shree Niraula,Rajaram paudel,Rajendra Nepali,Umesh Rai,Guest:KULENDRA BISHWAKARMA Episode Director: Niraj Nepal, Director -Ravi shrestha.executive Director : madhav Karki. executive producer: Rabindra Kumar Rijal (sashi)यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media
कुलेन्द्र बि क एउटा् राम्रो गायक ।।।।।
best of luck kulendra....
कुलेन्द्र बिक को बोल्ने सैइली तरिक मिठाे बाेलि वचन र सबैलाई ईजत गर्नुहुने बानी धेरै राम्रो
Yehi ta Parbate ko paichan ho ni mitra
सालको पात गीत र कुलेन्द्र बिश्वकर्मा दाइ मन पराउनु हुने हरु कता कता हुनुहुन्छ आउनु है त ।
Ma
Unlm. Ihjj khoi 999p099999ø0
कुलेन्द्र वि.क.लाई ल्याउनु भयो अत्यन्त खुशी लाग्यो धन्यवाद मुन्द्रेको कमेडीलाई
डाँडै फुर्के सल्लो,नजाउ है सानु पँधेरिमा,रुमाल हल्लाइ हल्लाइ,जिम्बाल बाको आगनिमा,सालको पात जस्ता सुपरहिट गित गाउने कुलेन्द्र बि क का प्राय सबै गितहरु लोकप्रिय छन। उनि एउटा सफल गायकको रुपमा चिनिन्छन।
Thanks so much
धेरै राम्रो कार्यक्रम । कुलेन्द्र बिश्वकर्मा देशकै गहना हुनुहुन्छ ।
Thank you for your love and support... Keep Watching..!
Love nepal ❤❤
Nakali fulande aama
looo fule ama😃😃😃😃
late ko man pardaina bt ur sup
Yo sakali id haina nakali id ho.fulande aamako ta 70 hajar banda mathi cha.
ऐलेको पुस्तामा मेरो नम्बर १. मा मन पर्ने गायक कुलेन्द्र दाइ 😎😍😘
fulandeko aama
मन प्रने हामी कति छ्म ✋✋✋🙋🙋🙋
कुलेल्द्र bk सर को स्वभाव कति राम्रो छ र मुन्द्रेको कमेडि क्लब मा लोकदोहोरि गायक अाउदा पो धेरै रमाईलो हुदोँ रहेछ अाज धेरै हासियो
आहा कुलेन्द्र दाइ पो आज
मन पर्ने लोक गायक मध्ये उहाँ नि नम्बर 1 मा
जय लोक संगीत
Fulandebiko ama 100% ramro
फुलन्दे को आमा न भए यो प्रोग्राम
रमाइलो पनि हुन होला जस्तो लाग्छ है मलाई
tyo 100% vannuvo yar
Honi hai
धेरै हसाउनुभोके सिमैबिना पेटै मिची मिची
Ho
कुलेन्द्र B.k को fan जति यता हाजिर र,
सालको पात टपरी क-कस्लाई मन पर्छ 👍️
म त सुपर फैन हो है..
ruclips.net/video/PCJwAHZYj4Q/видео.html
कुलेन्द्र भाइ को प्रत्यक गित हिट हुन्छ कुनै दुइ मत छैन
बिस्णु माझी लाई देख्न मन लाग्ने जति हाजिर !
Me
Bishnu majhi ta aaunu hunna yestyo jharpat show ma
फुलुन्दे को आमा लाइ हेर्दा गाउँतिरको याद आउने यता है त😂😂😂
naresh shrees
सवै भन्दा आजको कार्यक्रम रमाइलो लाग्यो । big fan of कुलेन्द्र बि. क
Same honi
@@suseelamee9802 ma pani ek
धेरै कलाकार हरु यो सो मा आए तर आजको जतिको रमाइलो थिएन ।
शुरुमा कमेन्ट हेर्न अाउने जति यता.....
मुन्द्रेकाे कमेडि क्लब नछुटाई हेर्ने जति यता अाउनुस्।।
wow
सारै रमाइलो लाग्यो आजको कार्यक्रममा कुलेन्द्रे जि लाई ल्याउनु भो।
आरे वा आज भने ,,हामि सबैको लोकप्रिय गायक ,,कुलेन्द्र बिक ,,,,,Thanks so much jitu ,,Cdy all Team ,,
😂😂😂
हेरेर प्रतिक्रिया दिनुहुने सबैलाई धन्यबाद ।
Aama Agni Kumari Media होइन कुराे त हो कि तर रवि लामिछाने लाई छिटो ल्याउन पराे नत्र हामी 2357 जनाले चै नहेर्ने पर्याैँ है यो Show.
फुलन दे को आमाको फ्यान हरुले यता लाइक गरम त #allnepal
Mapni ho
👍👍
MOH pani ✋✋✋
ruclips.net/video/PK4wYwtjYAs/видео.html Views noi ayana
Extra Nepal i
मलाई त ,अस्ति हाँस्न सिकायाै,हिजाे रुन सिकायाै धेरै धेरै धन्यवाद मायालु अाज पागल हुन सिकायाै भन्ने गित साह्रै मन पर्छ।कुलेन्द्र सर काे👏👏👏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
सालको पात तपरी हुनि हे बरै नहुनी सल्लै को मनै देखि मन पराउने कोको हुनुहुन्छ हाजिर गरौ त
Moni ho ni tw
@@bikasgrg7523 hora ok xaw taw
मलाई त सारै मन पर्दैन भाइ
@@Gobindrabogati-xq9up kina raw k ko kami xa yeha
Mujko patanai he
गायक कुलेन्द्र बि.क. को स्वर धेरै मन पर्छ👍️
धेरै राम्रो कार्यक्रम अाजकाे पनि।।अाज सम्म नछुटाईकन हेरेकाे छु।।सबै सबै कलाकारहरूलाई नमन।।। ल ल साथीहरू फलामको खाटमा बसेर हेर्ने जति यता हाजिर गराै।।
आहाँ लोक दोहोरी गायक दाजुहरु लाई यहाँ देख्दा पनि गर्व लाग्छ।।
सधैं त फुलन्देकाे अामालाई हेर्न अाइन्थ्याे अाज त कुलेन्द्र दाई पनि वाव कति रमाइलो
सालको पात टपरी हुने हो सुपर हिट गित , अझै बढी सफलता को शुभकामना कुलेन्द्र दाइ ।।।
फुलन्देकि आमालाई हेर्न जम्मा भएकाले हाज़िर गरुम त
येसलाइ भन्छ लोक सङ्गितको पावर ।निकै रमाइलो भयो ।जय नेपाली लोक संगीत ।
नेपालमा सबैभन्दा बडि गित गाउने पनि कुलेन्द्र दाईनै हुन
सबैभन्दा आज एकदमै रमाइलो भयो। झन झन राम्रो हुदैछ मुन्द्रेको कमेडी क्लब😍
मुन्द्रेको कमेडीलाई सबैले माया गरौँ
कलाकार गीत संगितलाइ सम्मान गरौँ
हो नी हजुर
waw कुलेन्र्द दाजुले गाउनु भएको गितहरु धेरै सुनेको रैछु तर सालको पात टपरी हुनी गितले गर्दा कुलेन्द्र दाजुलाई राम्रो संग चिन्नी मौउका पाए अनि मुन्द्रको कमेडी क्लब म कुनै पनि एपिसोड नछुटाई हेर्नी गर्छु ।
दिन रात युट्युब हेर्यो पाँइदैन तलब,
हेर्न छोडियो अचेल त whats the फलप,
बरु यतैमज्जा हुन्छ, खाना खाँदै हेर्दैछु
धड्कन भन्दा प्यारो मु.को कमेडी कलब !!
दर्सन नमस्ते सबै जना मेरा आदरणीय सम्माननिय ढोगनिय पुजनिय साथी तथा मान्यजन हरु !!
didi tapai ko sayari sadai aauxa hai praya program ma i wana follow u plz
give me your insta id
sarai mann parxa hjr ko sayari malai praya sadai comment padda tapai ko sarayi herna bani parisakeo
@@bijayacharya2562 मनै देखि thank योउ है हजुर बाबू !! मलाइ fb मा यै नेम यै पिक भाको id मा फलो गर्नु ल !!
सालकाे पात टपरी गाँसेर
अाए म त फेरि शायरी पढेर
हे परै परै बस्दै छु म हासेर
खै के भन्ने अाउन त अाए म पनि कम्मर कसेर।कि कसाे।।
@@mywordsmyswords243 पातको मात्र नोक्सान भयो टपरी भएन
तपाइको साइरीत राम्रो भो दिल भित्र गएन।। हेहेहे
Your status is god ♑ I like u ❤️❤️❤️🌷🌷🌷🎈🎈🎈👍👍👍
Ajako programma laththe ra fulandeko aamako parstuti babal thiyo tq so much mundreko comedy club for this beautiful program...💞💞💞💞
Dipa lai Mundre kaile auxa jasto Lagyo re Malai chai Mundre na ayera Fulandeko Aama matra bole Pani hune jasto lagxa😄😍😘
Nice song
Mundre ji kati barsa ko hunu bhayo ra sabai lai dai bhannu huncha...40 ta katnu bhaye hola....
Honi
same hear
😁😂😀
बिष्णु माझी पनि साथ मा भए कति राम्रो हुन्थ्यो होला है
अर्को हप्ता रबि लामिछाने लाई नबोलाय पछि मुन्देको कमेदी कलब नहेर्ने जति
यता हाजिर अरुम त
👇️
रबि लामिछाने
मेरो नि तेहि कुरा हो म सहमत छु रबि लामिछाने लाई ल्याउनु पर्यो
Yes
Yestyo jharpat show ma naaekai ramro rabi dai
We are waiting rabi sir comedy show
salko pat tapari
sarai ramailo lagyo
kulendra 💖fulndeko ama
यो सो मा बसन्त थापा र बिस्नु माजी पनि भाको भय ।भने कोको हुनुहुन्छ
Kulendra ko FAN ko ko hunuhuncha???
#minmountainguide
फुल्लन्देको आमा लाई अती राम्रो लाग्छ तामाङ video खेलेको देखेर जना अती सुवको छ
कुलेन्द दाई भनेको नेपाल कै सुपर हिट गायक हुन र उहाँले गाएका सबै गित हिट छ बधाई छ
फुलन्दे कि आमा को अभिनय क्षमता लाई सल्युट गर्नु पर्छ
Kulendra BK favourite song singer
एकदमै रमाइलो लटे फुलेन्द आमाको धेरै रमाइलो ,,आउने दिन मा पनि यस्तै हसाउने प्रतुती हेर्न पाउ ,,?
अब को एपिसोड मा रबि लामिछाने लाई ल्याउनु पर्यो जितु दाइ
la hai herau hai herau
Jitu da I'm your huge friend
Jitu sir, darsak haru sanga pani 2/3 minutes guest sanga question sodna diyema best hune thiyo ?
महानायक राजेश हमाल लाई ल्याउनुपर्यो
Ravi daji lai bolauna paro mundre daji
I love you mundre daji
Aaha 💓 hency Pani Kati hun vne eni kulendra daiee......aaha love you daju samman Ra salam xa hajur ko yo Kala ra gala lai 🙏♥️ again always i keep you in my 💓 heart
अबको 'शो'मा पारस खड्का र क्रिकेट टोलीलाई ल्यानु पर्यो जितु दाई !!!
साची नै ल्यौन पर्यो मन्द्रे जि
अवश्यपनी😍😍
yes cricket team lai invite garnu parxa
यो गीतले अशली नेपाली मौलिकता बोकेको छ ! यो गीतमा को कती पल्ट सुनेको र नाचेको छ ! यता हाजीर हुम है 🙏
मुन्द्रेको कमेडी क्लबमा हेर्न लायक भनेकै लट्टे र फुलन्देकाे अामाकाे कमेडी हाे , सारै मजा अाउछ हेर्न ।।
नेपाली लोक गीतसंगीत को धरोहरा आवज को धनी हेनसम गयाक कुलेन्द्र दाई लाई सम्मन छ अझै राम्रो राम्रो गीत आवोस यो टिम ले गरेको कम सधै सफल को शिखर मा पुगेको छ कुलेन्द्र बसन्त नवराज सालको पातको टपरी हुने यो इतिहसिक गीत हो बधाई छ
सालको काठको झ्याल ढोका हुने हे बरै नहुने खिर्राको
सारै पिर पर्या छ मलाई हे बरै तिम्ले खाको बील मलाई तिराको
आगो!! आगो !!
😂😂😂😂😂😂😂
Hahahaha😀😀😀😆😆😆
😃😃
Hahaha
Hai
अवज को धनी राम्रो बक्त हेनसम लोक दोहोरी गयक कुलेन्द्र दाई लाई सम्मन छ २०६२ साल बाट नै दाई को ठुलो फ्यान हुम
१ पछिम पूर्वको २ पानी कुलोमा ३ मायले के के गरायो ४ अफनै भन्ने को लगना जुरेछ ५ मान्छे मान्छे हे बाबु ६ जोगिको भेसैमा ६४ सल भित्र को गीत ले नै कुलेन्द्र दाई लाई यौट हाईट देको थियो अहिले त सालको पतको टपरी ले देश खायो
अहिलेसम्मकै रमाइलो लाग्यो मुन्द्रेको कमेडी क्लब यो भागमा
लोक दोहोरि छेत्रमा मिठो स्वर राजु परियार पछि को कुलेन्द्र बिस्वकर्मा चिनिन्छन !! अजै यस्तै मिठो स्वर मा गीत सुनिरहन पाउ
साच्चै सालको पात टपरी हुने बास्तबमा नै राम्रो छ ।
धेरै रमाइलो भयो धेरै हाँसियो 😘😍😘😍
Best of luck kulendra ji👍👍🙏🙏❤❤❤❤❤❤❤❤❤
Kulendra Dai man paraune ko ko hunuhunxa eta aunu hai ta.
हेहेहेहेहे अहिले सम्मकै उत्कृष्ट प्रस्तुति,,,मुन्द्रे कमेडी कलवको,,,
य मत हेरे को हेरै गर्छु फुलन्दे कोअाँमा को बोली सुन्न सारै मनपर्छ क्या
malai man parni singer kulendra bk 😘👍️👍️👍️
Wow nice episode, I extremely enjoyed n my favorite singer Kulendra
34:16 मा फुलन्देको आमा=आ अइआ
कुलेन्द्र बिस्वकर्मा=छिर्यो 😀😀😆😀😆 कति हास्नु हो हेहे।।।।💞💓💞
बसन्त थापा लाई पनि ल्याउनु पर्यो अर्को एपिसोड मा...कुलेन्र्द जीको हँसाई मिठो
फुलेन्दे को आमा को दोहोरी गित राम्रो छ 🤗
No
फुलन्दे को आमा कमेन्डी लास्ट मन पर्ने म मात्र हो कि अरु पनि छ्न???
👇️
👇️
👇️
Mero paro dai kulendra bk..i m a big fan of him....
आज त तिन पटक हेरिसके कति हाॅस्नू ?रूमाल हल्लाको सार्है मन पर्यो😍👍
Eye bigriyela
@@ayushyam8176 डक्टर छ नि हजूर बिग्रिए😃
Rog lagnu vanda rog lagnu nadinu ramro hoina hajur
@@ayushyam8176 लागि सक्यो भन्ने कूरा नी
Ye hoe ye hoe lagi naee sakyo suseela jiu????
मेरो बिहे मा पनि पँचे बाजा गित छोडेर साल को पाट गित नै चले को थियो I love you kulendra dai
बिष्णु माझीको जस्तो स्वर बिश्वकै कुनै गायिकासै छैन! जितुले बिष्नु दिलाई ल्याउन सक्छ भने जितुको यो क्लब लाई सम्मान गरिन्छ! नत्र अरु एरे गैरे त यसैपनी आइहाल्छन नि!
yo kutra samvab xoina hju ko kura tk ho but dd ko a
afnoii badyata xa hju sry
Joke nagarum n hou dajai😆😆😆😆
😂😂
एकदमै मिठो आवाज का धनी कुलेन्द दाई लाई हार्दिक बधाई छ ❤❤❤❤
दिपा दिदी को बिहे गर्दिनु पर्यो भन्ने जति हाजिर हौ।।
😂😂😂
👍👍👌😍
दिपकराज गिरी लाई भन्न पर्च होईई
Dipak la marxa hunna
I love this song very much. I am looking forward to another beautiful song in future. I am watching from Myanmar.
*मुन्द्रे को कमेडी न छुटाए हेर्ने हरु हाम्रो घर तीर हाजिर गर्नु होला है मित्र हरु*
hamrro mahan ra sadhahabar voice ka king Mr.KULENDRA ji lae samman ra salam xa
मुन्द्रे को कमेडी कलबलाई मन पराउने हाजिर साथी हरु
धेरै धेरै रमाइलो लाग्यो कुलेन्द्र जिकाे कार्यक्रम सम्पूर्ण मा धन्यवाद राजु परियार लाई पनि लेउना परेयाे
Kulendra:Xiryo😂😆(Oh my god what is this)😂😂😂
Fulandeko Aama:Ghochyo Vanna no sakithyo Xiryo Nai Vanna parxa😆😂😂
😁😁😁😁👌👌👌👍️👍️👍️
😁🤩🤩🤩🤩🤩🤩🤩🤩
kta ho fulandeko aama
यो यपिसोड साचिकै धेरै रमाइलो लाग्यो कुलेन्द्र दाजु
Kulendra daju ko geet aaba khoji khoji suninxa aru pani
विस्नु माझी लाई मिस गर्ने जति यता आउ 🙏🙏
Top fulandeki aama
दरीलो अवाज का धनि हामरो कुलेंद्र दादालाई लाउनुभो धेरै खुसी लागो आजको नं 1 गायक कुलेंद्र दादा धेरै रामरो
सालको पाट टपरी हुनी गीतको फ्यानहरू कोको छम?? यो गीतमा म नी नाचेको छु हजुर नाचेको कि नाई?? कमेन्ट प्लिज
👌👌✋✋
अबको पोरोगममा जि रबि लामिछाने सर लाई लेउनुपरियो ।।
Rabi Lamichhane sir laini guest Ma bolauna aanurodh xa mundre ji
Thanks for the likes
फुलन्देको आमा र कुलेन्द्रको दोहोरी र नाच । र गायक कुलेन्द्र बिक लाई यो सो मा देख्न पाउदा खुशी लाग्यो ।
अहिले हेर्ने कोको छौ हाजिर हुम है
अनि यो सो मन पराउने पनि कोको छौ। 🇳🇵🇳🇵
सबै राम्रो त्यो भन्दा पनि लास्ट एउटा सानो नानि नाचेको देखे झनै राम्रो लाग्यो अर्को सो मा त्यो नानी आयो भने बहिले नै नचाउनु पर्छ है कत्ति cute छ नानि मेरो छोरी को याद आयो
नछुतै,हेर्ने कोको हुनुहुन्छ यता हजिर गरौ है ... .. .....
My fevourite singer Raju pariyar nd kulendra bk
Mundre ko sabai vanda best comedy show nai yahi ho.. 😍😍😘😘😘😘
Ss
एकदमै रमाइलो हुँदै गएको छ जितु दादा good luck
मुन्द्रे सर रबि लामिछाने लाई बोलाउनुन आग्रह मेरो सर
bishnu majhiko fan yeta✋
mundreko comedy clubma aaunu paryo😍😍😍