भाग्यमानी मानिसको हुन्छ यी अङ्ग मा कोठी शरीरको कुन अङ्गको कोठिले कस्तो संकेत गर्छ। यो भिडियो हेर्न यो लिन्क मा छुनुहोला अनि यो च्यानल नि सस्क्राइब गर्दिनु ल लिन्क ruclips.net/user/DharmaVishesh
@@sushangautam9948 भाग्यमानी मानिसको हुन्छ यी अङ्ग मा कोठी शरीरको कुन अङ्गको कोठिले कस्तो संकेत गर्छ। यो भिडियो हेर्न यो लिन्क मा छुनुहोला अनि यो च्यानल नि सस्क्राइब गर्दिनु ल लिन्क ruclips.net/user/DharmaVishesh
वा वा सम्पूर्ण नेपाली हास्य कलाकार हरुलाई धेरै धेरै धन्यवाद ।अरु भन्दा आज को प्रस्तुति यति समय सान्दर्भिक र अति नै सन्देश मुलक को हास्य र मनोरञ्जन को कार्यक्रम सम्पूर्ण लाई धेरै धेरै धन्यवाद ।
भाग्यमानी मानिसको हुन्छ यी अङ्ग मा कोठी शरीरको कुन अङ्गको कोठिले कस्तो संकेत गर्छ। यो भिडियो हेर्न यो लिन्क मा छुनुहोला अनि यो च्यानल नि सस्क्राइब गर्दिनु ल लिन्क ruclips.net/user/DharmaVishesh
राजा राजेन्द्रले माओवादी र प्रचण्डलाई व्यङ्ग्य हान्न कतै चुक्ने पो हो कि भन्ने मेरो शंका थियो तर शंका बेकार गयो।सटिक र यथार्थ प्रहार भयो तर सरोकारवाको सद्बुद्धि पलाउँने त कुरै छैन तर हामीले मनोरञ्जन चाँहि पायौं। धन्यवाद राजा र सुवोध दुबैलाई अनि बाँकि अरुको व्यङ्ग्य पनि स्तरीय नै लाग्यो उहाँहरुलाई पनि धन्यवाद छ।
@@gulmelinews2661 ए नक्कली रमेश प्रसाई ज्यु यो गित गजल मुक्तक सायरी कसैको पेवा हुँदैन बुझिस रमेश प्रसाई को नाम लेखेर नहुने कुरा नगर हजुर ले अरु कसैको नाम बाट आइदी चेन्ल खोल्दा हुने खबपु ले कसैको कबिता गजल भन्दा किन आपती नि
@@labikmagar4640 haha aruko muktak vanda name liyeko vaye hunthyo ani arko kura sirjana pewa nai hunxa tapaile ra maile vane jasto haina kha ba pu kalakar ho usle aafno sirjana garna saknu parxa natra k ko kalakar ani arko kura kha ba pu ramro charitra abhineta ho i am big fan of that but standup comedy nagarekai ramro pratek choti hernu kasaina kasaiko srijana copy gareai hunxa
स्वास्थानीको खिल्ली उडाएको जस्तो भयो,तर बुज्न जरुरीछ अहिलेको राजनितीको खिल्लिहो,स्वास्थानीको खिल्ली होईन।शुबोद गौतम र राजा राजेन्द्रको आजको स्वस्थानी प्रसंग मज्जा लाग्यो।
👍🏽👍🏽
हाम्रो उद्येश्य हसाउनु र खुशी बनाउनु नै हो । धेरै सोच्न भन्दा पनि हेरेर रमाइलो गर्नु होला ।। आफ्नोपनलाई माया दिनु होला ।।
hora
भाग्यमानी मानिसको हुन्छ यी अङ्ग मा कोठी शरीरको कुन अङ्गको कोठिले कस्तो संकेत गर्छ। यो भिडियो हेर्न यो लिन्क मा छुनुहोला अनि यो च्यानल नि सस्क्राइब गर्दिनु ल लिन्क ruclips.net/user/DharmaVishesh
@@sushangautam9948 भाग्यमानी मानिसको हुन्छ यी अङ्ग मा कोठी शरीरको कुन अङ्गको कोठिले कस्तो संकेत गर्छ। यो भिडियो हेर्न यो लिन्क मा छुनुहोला अनि यो च्यानल नि सस्क्राइब गर्दिनु ल लिन्क ruclips.net/user/DharmaVishesh
Raja dada
@@sushangautam9948 😂😂😂
आजकल हिन्दी फ़िल्म भन्दा नेपाली comedy हेर्ने कति
हुनुहुंनछ?
ruclips.net/video/zrFrOjataeE/видео.html
@Sanjip Khadka ruclips.net/video/zrFrOjataeE/видео.html
वा वा सम्पूर्ण नेपाली हास्य कलाकार हरुलाई धेरै धेरै धन्यवाद ।अरु भन्दा आज को प्रस्तुति यति समय सान्दर्भिक र अति नै सन्देश मुलक को हास्य र मनोरञ्जन को कार्यक्रम सम्पूर्ण लाई धेरै धेरै धन्यवाद ।
सुबोधको स्वस्थानी कथा वाचन साह्रै राम्रो यथार्थ व्यङ्य लाग्यो। सरोकारवालाहरुको सद्बुद्धि त आउँनेवाला छैन तर मनोरञ्जन चाँहि हामीलाई प्राप्त भयो।
वाह सुबोध गौतम 🙏🙏
Wow so beautiful comedy Subodh Gautam sokkigoni
सुबाेध भनेपछि नामै काफि छ हामी दशकलाई
भाग्यमानी मानिसको हुन्छ यी अङ्ग मा कोठी शरीरको कुन अङ्गको कोठिले कस्तो संकेत गर्छ। यो भिडियो हेर्न यो लिन्क मा छुनुहोला अनि यो च्यानल नि सस्क्राइब गर्दिनु ल लिन्क ruclips.net/user/DharmaVishesh
👍🏽👍🏽
यो नेपाली कमडियन एकदम राम्रो छ सधै भरि चलिरहोस् धेरै धेरै शुभकामना सबै कलाकार उत्कृष्ट छन फेरि पनि शुभकामना
नमस्ते!म नानी कमेडियन सुयशा खनाल।आजको मेरो प्रस्तुति हेरेर कस्तो लाग्यो भन्नुहोला।अनि नेपाली कमेडी शो मनपरे शेयर गर्नुहोला।धन्यवाद
Ramri nani dherai hasaune nani
raamro xa
दामि लाग्छ मलाइ त
ramro xa..ruclips.net/video/PzdMxhlrGBk/видео.html
राम्राे लाग्याे
सारै राम्रो छ।सबै कमिडी।खब पु को फ्यान म।
👍🏽👍🏽
राजनीतिसगँ श्रीस्बथानीलाई नजोडनु होला।सुबोध गौतम र राजराम तपाईंहरू एक राम्रो कमेडियन हो।हिन्दूधर्मबाट बिरोध अाउला है।
धेरै राम्रो लाग्यो
अति रमाइलो लागो ।
अर्गानिक कमेडीएन ख ब पु लगाएत सबै comedyan best hai
राम्रो छ
राजा राजेन्द्रले माओवादी र प्रचण्डलाई व्यङ्ग्य हान्न कतै चुक्ने पो हो कि भन्ने मेरो शंका थियो तर शंका बेकार गयो।सटिक र यथार्थ प्रहार भयो तर सरोकारवाको सद्बुद्धि पलाउँने त कुरै छैन तर हामीले मनोरञ्जन चाँहि पायौं। धन्यवाद राजा र सुवोध दुबैलाई अनि बाँकि अरुको व्यङ्ग्य पनि स्तरीय नै लाग्यो उहाँहरुलाई पनि धन्यवाद छ।
मत खबपु को कमेडी हेरे अनि लागे🙏
kha ba pu le muktak chorexa aruko aaudaina bhani kina bhannu aruko chori chori
राजाराम जिन्दबाद्👍️👌👍️👌👍️👌👍️👌👍️👌👍️👌
😁
सुवाेध दाई काे क्षमताप्रति उच्च सम्मान छ।
Very good thanks.
अति राम्रो मलाई त मन पर्यो
मलाई सारै मनपर्छ हेर्न छुटाउदैन ।
नेपाली कमेडी सो खुब मन पर्छ
आजकल त हिन्दी फिल्म कहिले पनि हेरिदैन कमेडी सिरियल हेरिन्छ सबैको कमेडि राम्रो छ।झापाली बहिनीको पनि राम्रो छ
Very nice program
नानू कमेडियन 👌👌👌🙏🙏🙏💚🍓
खबुबु वा वा
Great
nice x aji nice gardai janu sabaima all the best
Nice khabapu
आज आयर ठिक लाग्न छडो राजाराजेन्द्र कमेडी हो तर
Wow wow nice
fantastic program
मन पर्यो
Ramro xa video good jab all
सुबोध गौतम जि...
कमाडी राम्रो गर्नु हुन्छं... फ्रेन्ड नी हु
धार्मिक ग्रन्थ को अपमान भयन र
.सोच्नु होला...
पुरानै उखान छ सबै जसो
खब पु 👍️
kha ba pu le muktak chorexa aruko aaudaina bhani kina bhannu aruko chori chori
@@gulmelinews2661 ए नक्कली रमेश प्रसाई ज्यु यो गित गजल मुक्तक सायरी कसैको पेवा हुँदैन बुझिस रमेश प्रसाई को नाम लेखेर नहुने कुरा नगर हजुर ले अरु कसैको नाम बाट आइदी चेन्ल खोल्दा हुने खबपु ले कसैको कबिता गजल भन्दा किन आपती नि
@@labikmagar4640 haha aruko muktak vanda name liyeko vaye hunthyo ani arko kura sirjana pewa nai hunxa tapaile ra maile vane jasto haina kha ba pu kalakar ho usle aafno sirjana garna saknu parxa natra k ko kalakar ani arko kura kha ba pu ramro charitra abhineta ho i am big fan of that but standup comedy nagarekai ramro pratek choti hernu kasaina kasaiko srijana copy gareai hunxa
Hahahah love u subodha
क्रमिक रुपमा सुधार हुँदै छ अझै सफलताको कामना ।।।।
दुबै जना कमेडी किङ्ग
Always superb
You guys are absolutely wonderful even in this down time, best wishes you all.
Dammy x super
मजा आयो
Nice
अर्गानिक ख ब पु
Super jhapali Kalpana 🔥🔥❤️❤️
Karuna jhapali matrai man paryo hjr lai
Veery good programme by the way subodh is Grate!!!🙏
o subod dai ko comady yakdam ramro xa
हसाउने को नाम म स्वस्थानी जस्तो पबित्र लाई कमेडी मा परिवर्तन गरेर राम्रो गरे जस्तो चै मलाइ ठिक लागेन 😊
Teit yo jamanama k pani yauta marera arko bachne bani
Vako jamanama k ko swosthani😁😁
केपीले जिन्दगीभर रूवाएको छ
यो एक छिन को हाँसोले के थाम्ला र यो मन को पीडा 🤔
सबै कमेडियन ट्यालेन्ट छन् सबैको प्रस्तुति एकदम राम्रो छ ।
Gorgeous anchor
good
Kalpanako aakha ko fan hum ma
subodh gautam best
कडा बुनु कडा ।
श्री स्वस्थानी कडा
Suboth is my best comedian
सबै भन्दा कान्छी कमेडियन तर प्रस्तुति चाहिँ जहिले नै अब्बल झन् यो त अति नै राम्रो छ।
wow 👏👏😁😁😁
Babal kalpana
सबैको कमेडी अति उत्तम
nice guys keep it up we are enjoying watching this show.
हाम्रो सुभोत ज्यूको प्रस्तुति एकदमै दमदार लाग्छ मलाई ।
Super Jhapali 💚💚
ramro lagyo
sobodha is the best comedy
wow wow very nice comedy show so best luck all team🇳🇵🌹👌🤦🙏🌹👌🤘
Nice comady
Love small little cute baini..im her fan now
100% Nice
wow🙏🙏🙏
Kalpana dami
ramro
नानु पनि कडा शुभकामनन नानु र सम्पुर्ण हस्या कलाकार हूलाई ।
Subodh daai is the best.
i like you comedy janta club
खपबू भनेको नीकै सत्य याद आयो
Rajendraraj ko comedy chai bado ramailo lagyo
दिपेन्द्र दाइकाे आजकाे कमेडी सुपर लाग्यो सेयसा खनाल सुबाेध गाैतम सबैको प्रस्तुति सारै राम्रो लाग्यो
Kalpana .u r doing good..keep it up👍👍
Logical comedy's subodh & rajaram 🙏😄
खबपु मान्छे चाहिँ अर्गानिक नै हो के 😍😍
ख ब पु को अर्गानिक मज्जा लाग्यो ।
ख.ब.पु 👌👌
Ramro xa
Daami xa hai
ruclips.net/video/Ku8V4Df_cPU/видео.html 🌿🙏
Great performance by all ... this show is one of best show so far keep going all 🙏👏💐
Wow kalpana ji raraja ji ko khatara comedy !!!
super jhapaliko aakhai katro yar
Subodh my dear bro❤️❤️❤️
Dipendra Prasai ko biggest fan🙏🙏🙏hajur comedy ekdammai ramro xa 😊❤️ aagami din ma ni yesari nai aagadi badhdai janush
Yo khabapu & sano nani ko dami lagyo
सुनौ सुनौ लाग्ने चैँ "कराे बझ्नु भाे नि " कत्ति राम्रो हाे
Wow
Very nice ma sadai harchu
सबुद दाइ 🙏🙏
स्वस्थानीब्रतकथा को पवित्र कथा लाई समेटेर कमेडी गर्नु राम्रो होइन
अरु कन्टेन्न पनि छन ध्यानाकर्षण होस कुनैपनी जाती धर्म लाई कण्टेनन नबनाउनु उचित होला।