रबिलाई रोक्ने, घेराबन्दी गर्ने.. स्वर्णिमको जवाफले गगन ठहरै: आर्जुको होस उड्यो, चित्रे बुढा कुर्लिए

Поделиться
HTML-код
  • Опубликовано: 13 май 2024
  • Welcome To Our Channel
    घेराबन्दी गर्ने, रबिलाई रोक्ने.. स्वर्णिमको जवाफले गगन ठहरै: भाउजुको फरीयामा लुक, चित्रे बुढा कुर्लिए
    हजुरहरु सँग यदि कुनै प्रतिभा छ भने हामिलाइ आफ्नै सोचेर खबर गर्नु होला
    फोन : 9840457709
    यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ
    © Media Sathi TV
    See You All Soon On Our Next Video...
    Don't Forget To Subscribe Our Channel And Press The Bell Icon
    to Never Miss An Update...

Комментарии • 1,7 тыс.

  • @lilanathpagenilila
    @lilanathpagenilila 20 дней назад +51

    अब आउने ८४ को चुनावमा सबैभन्दा सानो दल बनाउनुपर्छ काङ्ग्रेस लाई ।

    • @itsmeabiraltamang5685
      @itsmeabiraltamang5685 11 дней назад

      के काे सानो दल जरै देखि उखेलेर फाल्नुपर्छ यो कालो कांग्रेस चोर दलाल हरुलाई।।

  • @sangmutamang3848
    @sangmutamang3848 20 дней назад +37

    म पनि काङ्ग्रेस कै समर्थन थिए vote झन्डा बोकेर हिडियो धिक्कार छ काङ्ग्रेस हुनुमा म आफै लाई

    • @ChandraKarki-mm6hx
      @ChandraKarki-mm6hx 11 дней назад

      अब नया लिडर छानु हाम्रो कर्तब्य हो🎉🎉

  • @user-sx8wk1hv3r
    @user-sx8wk1hv3r 20 дней назад +37

    काङ्ग्रेस पार्टी खारेज हुनुपर्छ यस्तो नैतिकता नभएको पार्टीको कुनै अर्थ छैन

  • @Khem-xz4tv
    @Khem-xz4tv 20 дней назад +16

    सबै भन्दा अगाडि आएर कराउने महिला लाइ सबैले घोप्टो पारेर गर माननिय साँसद ज्यु

  • @user-ij1hg9nx9n
    @user-ij1hg9nx9n 20 дней назад +267

    एमाले,माओवादी ले बहुमत ल्याओस् तर जीवनमा कांग्रेसको बहुमत देख्न नपरोस्।

    • @khagenkajikhadgi9812
      @khagenkajikhadgi9812 20 дней назад +2

      😅

    • @ranamagar6612
      @ranamagar6612 20 дней назад +7

      मेरो भनाइ पनि यहि हो

    • @baburamdawadi6456
      @baburamdawadi6456 20 дней назад

      अब यो संसदले भीडतन्त्रलाई नियन्त्रण गर्न सक्दैन ।कथित प्रजातन्त्रले ०१७ को बाटो
      समातिसकेको ।फुत्कियो प्रजातन्त्र हातबाट ।

    • @baburamdawadi6456
      @baburamdawadi6456 20 дней назад

      ​च@@khagenkajikhadgi9812

    • @Praasssbny9mx
      @Praasssbny9mx 20 дней назад

      Kangress ma decipline ko Kami dekhiyo vauju jogaunu lagi parda yo awastha vayo praman bokdai hidne mananiya le praman dekhaye vaigota k tamasa ho yehi garna lai pahilo Dal banyayeko ho?????

  • @anonymousanynomus1200
    @anonymousanynomus1200 20 дней назад +118

    रबिको र बालेनको रिस गर्नु,अनावश्यक दु:ख दिनु, खेदो खन्नु उनीहरूको नै बिनासकाले बिपरित बुद्धी हुनु हो। सत्यमेव जयते 🇳🇵

    • @user-mn7lc6mv8p
      @user-mn7lc6mv8p 20 дней назад

      All is same indoo europian mcccc palttu kukur

    • @user-ex9vn1xj5l
      @user-ex9vn1xj5l 20 дней назад

      लाज नभयकाे काग्रस थुक्क

  • @user-uc4tl8ri3o
    @user-uc4tl8ri3o 20 дней назад +9

    गृहमन्त्री ले अब काङ्ग्रेसहरु खोजी खोजी गोलि ठोक्ने आदेश दिनुपर्यो प्रहरीहरुलाई

  • @rohanffyt1395
    @rohanffyt1395 20 дней назад +14

    कस्तो देश आरोप लगाउने बोल्न नदिने कस्तो नेता कस्तो कानुन कस्तो पार्टी

  • @ajarmsstrong4695
    @ajarmsstrong4695 20 дней назад +80

    जस्ले जितोस तर काङ्ग्रेस पार्टी हराउनु जरुरी छ😢

  • @bishnugurung5073
    @bishnugurung5073 20 дней назад +47

    एक पटक मात्र रबिले बोल्ने मौका पायो भने रबिले Congress को कालो कर्तु सबै खोलि दिनु पर्छ है रबि जी

  • @user-ww9lp3ct9j
    @user-ww9lp3ct9j 20 дней назад +8

    रवि सर हजुरको साथ मा हामी छौ

  • @mamatrai5879
    @mamatrai5879 20 дней назад +3

    काङ्ग्रेस ले आफ्नो ठुला ठुला भ्रस्ट्चार गरेको पोल खोलिन्छ भनेर रवि लाई बोल्न न दियको हो भन्ने बुजिन्छ !

  • @narabahadurbohara5416
    @narabahadurbohara5416 20 дней назад +36

    आउने 84 मा काङ्ग्रेस लाइ गाउ गाउ बात येसरि नै लखेत्नु पर्छ जनता होसियार

  • @nepalitouristdriver3200
    @nepalitouristdriver3200 20 дней назад +162

    काङ्ग्रेस भनेको देश द्रोही पार्टी हो ,काङ्ग्रेस हरेक देश विरुद्ध काम गरेर देशलाई 100 बर्ष पछी ढकेलेकोले अझैपनि त्यो कार्य गर्दै छ , खास गरेर काङ्ग्रेसका असली मुख देखाइदिने भएकोले काङ्ग्रेसले गृहमन्त्री रबि लामिछानेलाई बोल्न न दिएको हो , गृहमन्त्रीले बोल्न पाउनु पर्छ र रबि गलत भएमा रबिलाइ पनि कार्बाही गरिनुपर्छ ।

    • @balrambasnett9821
      @balrambasnett9821 20 дней назад

      सहि करा काङ्ग्रेस ले सहकारीमा दिनहिन दुखि र गरिबले जम्मा गरेको खरबौ रकम झ्वाम पार्न सहयोगी को मतियार रबिको बारे कुरा उठाए देश द्रोही रबि कि काङ्ग्रेस ????

    • @bhimbahadurthapa268
      @bhimbahadurthapa268 20 дней назад +1

      Karbai kasle garne sabai ta ustai chhan
      Ravi le ramro kam garyo bhane sabai ko bhandafor gardinchha bhanera hatauna khojdai chhan
      Sabai chor chor moshere bhai

    • @nepalitouristdriver3200
      @nepalitouristdriver3200 20 дней назад

      @@balrambasnett9821 टनकपुर कस्ले बेच्यो लोउरा कान्ड कस्ले गर्‍यो वाइबडि कस्ले गर्‍यो टि बगान को कैउ बिगाहा जमिन कस्ले बेच्यो भुटानी कारण कस्ले गर्‍यो ललिता निवास टिकापुर जग्गा कस्ले गर्‍यो कोसि नदि कस्ले बेच्यो ,नेपाल्का सबै कारखाना कस्ले बेच्यो सबैभन्दा षड्यन्त्रको गरेको काङ्ग्रेस नै हो तेसैले काङ्ग्रेस देश द्रोही पार्टी हो ।

    • @user-to7pz3xw4n
      @user-to7pz3xw4n 20 дней назад

      Tyo desh bechuwa kukur lai aabasek nai xaina

    • @dipeshbc6514
      @dipeshbc6514 20 дней назад

      Yo Banda t raja ahuna bes mula haru janta ko vot liaya miler kam pasi laglan Vanda yo haribijok nepalma koe mula neta gatilo hune vayan

  • @Krishnaprasadawasthi-jl4yl
    @Krishnaprasadawasthi-jl4yl 20 дней назад +8

    यो महिला सासंद त गजबै सस्कारी रहेछ।।लाज पचाएका

  • @gopalroka6704
    @gopalroka6704 20 дней назад +6

    रबि जिन्दाबाद 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵

  • @lilbahadurjargha8626
    @lilbahadurjargha8626 20 дней назад +159

    गगन बाख्रा चोरको सेखी झार्नु पर्छ अरु केही गर्नु पर्दैन😡😡😡

  • @mekhghale3329
    @mekhghale3329 20 дней назад +6

    चित्र बुढो एक दशक देखि लगातार किन हो काङग्रेसीको पाद सुघ्दै आको छ यस्ता कम्युनिष्टलाई धिक्कार छ ।

  • @raipradip2692
    @raipradip2692 19 дней назад +12

    यो काङ्ग्रेस 84 मा जिरो बनाउनु पर्छ।

  • @govindprasadprasad9311
    @govindprasadprasad9311 20 дней назад +76

    चित्रे बुढो अब बहुलाउँछ त्यो पनि बदमास हो, न आफु गर्दछ न त अरु लाइ नै गर्न दिन्छ

  • @bharatgharti711
    @bharatgharti711 20 дней назад +42

    गगने बोल्न देन रविलाई त किन डराको छस 🤬😡☠️👺👹

    • @user-gi2ti9pe2h
      @user-gi2ti9pe2h 18 дней назад

      Aafana purano sabai kalokartit haru baira niskinxa vanera darako yo kalo congresss

  • @kushtamrakar4289
    @kushtamrakar4289 19 дней назад +3

    चित्र बाहादुर केसि पनि मन्त्री पद पाउने लाेभमा काँग्रेसकाे पुच्छर बन्न मन लागेकै हाे। रवि मात्र सहकारी रकम अपचलनमा दाेषी बाँकि काेहि देखेनन् यी बुढाले हैट।😣😣😣😣😣😣😣😣😣😣😣😣

  • @debbahadurgurung5716
    @debbahadurgurung5716 20 дней назад +3

    यी नेता भन्ने चोरहरू सबै मिलेर देश लुटेर खाका छन अरू केही होईन।

  • @Raghubir98
    @Raghubir98 20 дней назад +60

    सच्चा काङ्गेस त गणेशमान ज्यु र बि पि मात्र हुन ।अहिलेका काङ्गेसनेता भनाउदाहरु भारतका दलालहरुमात्र हुन।

  • @sujatabasnet4121
    @sujatabasnet4121 20 дней назад +23

    यी कस्ता चाेर हुन खालि रबि रबि भनेकाछन आफुहरुले गरेकाे गदारि कति छ ।न देश काे माया न जनता काे माया खालि रबि रबि

  • @aashishjungsingh
    @aashishjungsingh 20 дней назад +1

    जन्ता को हित को लागि केही गर्नु पर्दछ भने नेता हरु कोही पनि छैन यो देश नेपालमा ।
    अब हामी लाई यो देश नेपाल को हित को लागि राज संस्था नै राम्रो हुने छ। जय देश जय नरेश जय हिन्दू राष्ट्र जय राज तन्त्र

  • @Dipakgurung3158
    @Dipakgurung3158 19 дней назад +1

    राजीनामा दिएर छानबिनको लागि बाटो सहज गरिदिन रबिलामीछानेलाई निवेदन गर्न चाहान्छु।।

  • @arjunsubedi4433
    @arjunsubedi4433 20 дней назад +19

    आर्जु भाउजुलाई बचाउन गगन देवर लगायेत नन्द हरु लागि परेका छान्न

  • @chetnarayanbaral9351
    @chetnarayanbaral9351 20 дней назад +54

    लोक तन्त्र अरुले बोल्न नपाउने काँग्रेस ले मात्रबोल्नेर अरुलाई बोल्ननपाउने

  • @slc620
    @slc620 17 дней назад +1

    सांसद हरु आफै नारा जुलुस गर्छन्। अनि का बाट देश को प्रगति हुन्छ? हो।

  • @parinandagiri
    @parinandagiri 18 дней назад +1

    right news

  • @sitasubedi1179
    @sitasubedi1179 20 дней назад +55

    जुन चोर उसैको ठूलो स्वर 😃

    • @user-zh3wu8hl7e
      @user-zh3wu8hl7e 20 дней назад

      Good chor lae tulo sur hudorahi cha her daka Nepal samsadh congers ka daka haru😮😮😮

  • @uttampaudel6367
    @uttampaudel6367 20 дней назад +58

    मरनीबेलामा बुद्दिहराउछरेभन्थेहोरैछ मरनीबेलामा काँग्रेसको पछि लागेर कलङ्कित भयेरमर्नीभोचित्रे

    • @tankaprasadoli9786
      @tankaprasadoli9786 20 дней назад

      Bakbas Nagar jhole chor

    • @bibashgurung6156
      @bibashgurung6156 20 дней назад

      अरु त अरु चित्रे भन्ने जन्तु के भाको हो कुन्नी।।।

  • @khimbahadur7682
    @khimbahadur7682 17 дней назад

    देशको बिकाश गरन हिदेका नेताहरूको योगति थुक्क मेरो देश नेपाल

  • @samdhampus7478
    @samdhampus7478 20 дней назад

    Jai rabai sir

  • @rajeshkafle2124
    @rajeshkafle2124 20 дней назад +22

    कपाल फुलेका बुढाहरुको बुद्दी ढिंङमा भय पछि यो देश्मा यस्तै रमिता हेर्न पाइन्छ ।

  • @user-vb4kp3ie7x
    @user-vb4kp3ie7x 20 дней назад +33

    हाम्रा बाले कालोकंग्रेस भन्नुहुँनेथ्यो पक्कैहोरहेछ।गगन थापाले MCC भित्र्यायो बिरोधगर्यौं। अमेरिकान सेना आउदैन आयोभने मलाइ कारबाहिगर्नु चारपाटा मुडुलोपारि बाल काटेर थानकोट कटाइदेउ भनेको थ्यो खोइ कारबाहि?सेना आयो स्कुलमा कार्यक्रमगर्योत अमेरिकान सेनाले।के नेपालि जनता सबै हुतिहारा हुँन?प्रश्न यो छ.....

  • @tekchhetri8143
    @tekchhetri8143 20 дней назад +5

    नेपाली कांग्रेस को नाटक अति भो ।
    रबि लाई बिरोध गर्ने देशद्रोही हुन ।

  • @bikasha8
    @bikasha8 20 дней назад +1

    दलिय ब्यवस्था खारेज गर, प्रत्यक्ष निर्वाचन प्रणाली लागु गर👊

  • @PujanRayamajhi-kx4cv
    @PujanRayamajhi-kx4cv 19 дней назад

    सबै भ्रष्टाचार जति एक भए र नारा वा मेराे देश

  • @rajendrakhanal5410
    @rajendrakhanal5410 20 дней назад +16

    सोणिम ज्यू लाई सलाम 🎉🎉🎉🎉

  • @minyba4134
    @minyba4134 20 дней назад +18

    नैतिकता नभएको भ्रष्टाचार क्ङग्रेस भारतीय घोडा कर।यो

  • @tilakbista4047
    @tilakbista4047 20 дней назад +1

    खालि सहकारि ,काेसि नदि लिमपिया धुरा , सुन,काण्ड, भुटानि सरनाथिलाई कारबाहि गर भनु न गृह मन्त्रि ज्ञानेन्द्र शाहिलाई दिनु के के हुनछ हेरम,सारै हेन मन छ ।

  • @nayandrarai1277
    @nayandrarai1277 20 дней назад +1

    यो नेपाली कांग्रेसनै हो देश कंगाल मात्र हैन नेपाल देशनै रहने र नरहने स्तिथीमा पुराउदै…!

  • @BhagatP.m-ck6mp
    @BhagatP.m-ck6mp 20 дней назад +9

    अब सम्सद भवन घेर्नु पर्छ र तिनी काङ्ग्रेस का चोर हरुलाई जिउदै आगो लगाईदिनु पर्छ

  • @PremBahadurKhadka2020
    @PremBahadurKhadka2020 20 дней назад +17

    जनताको खुनपसिनाको करबाट तलब,सेवासुबिधा लिएर भेडाजस्तै भएर कराउने संसदमा ऐननियम बनाउनुपर्नेमा हल्ला गर्नेहरुलाई लाजसरम छैन।

  • @RadhikaShrestha
    @RadhikaShrestha 20 дней назад +1

    अरु जे भएनि रवि सर हएहाए १६वर्षमा पेन्सन बानाउनुभयो भने ग्रृहमन्त्री ज्यूको सम्मान वढ्नेछ जयनेपाल धन्यवद🙏🙏

  • @shankarjoshi1768
    @shankarjoshi1768 20 дней назад +1

    मानहिन भेडाज्यूहरूसंसारका सबै देशहरूलाई हेर्नुस अर्थतन्त्र देखिलियर बिकासका कार्यहरूमा सक्षम जनसक्ति निर्माण र कसरि बिष्वमा पहिचान राख्नुपर्छ भन्ने मात्र सोच र प्रतिस्पर्धा भइरहेकोछ ।यता भने यो अबस्थासम्म देश गुज्रिरहेछ तिमि बिन्नबाऊ का र बिन्आमाका कुख्यात सन्तानहरूले गर्दा पबित्र नेपाल आमाको असल सन्तान हरूले अरूको साम्ने सिर निउरायर हिँड्नुपर्ने अबस्थासम्म पुर्यौ ,तिमि नायकहरूले देशमात्र डुबायौ भयजति मिलेन खायौ अलिअलि रहेको चुडेर खायौ तिमीहरूलाई त लाज छैन यदि तिमिहरूकोआमाको लाज छ भने लडेर हैन मिलेर देश बनाउनुहोस नत्र यो देशले तिमीहरूलाई यो देशले सराप्नेछ कि तिमीहरूले नेपाल लुटेर खायको धन तिमीहरूको सन्तानलाई नपोस यानकि तिनीहरूको अपुताली परोस र नेपाल आमाका सच्चा सन्तान जन्मिउन । हेकारहोस नेपाली जनताले अन्न खाइदियोर देशभक्त आमाका सन्तान हुनुहुन्छ भने चौरासीमा यि देख्खिने अनुहार मा जुत्ताका माला मात्र लगाइ दिउन। जय नेपाल जय पशुपतिनाथ।

  • @harimayarayamajhi3828
    @harimayarayamajhi3828 20 дней назад +15

    काग्रेस त्याे अाईमाई जुरुक्क उठेर किन अगाडि अाउनु गगनलाई यति कुरा थाहा छ।जनताले कसरी हेर्दै छ।

  • @alonehari143
    @alonehari143 20 дней назад +12

    यति सम्म राम्रो साेच्य थिए चित्र ब. के.सी लाई आज सकियाे। तर म कुनै पाटीकाे झाेले हैन ।

    • @MukeshThagunna-mx4oy
      @MukeshThagunna-mx4oy 20 дней назад

      मैले पनि राम्रो मान्छे सोचेको थिए तर नैतिकहिन रहेछ चित्र केसि बुढो

  • @Sushant35220
    @Sushant35220 19 дней назад

    Good swarnim jyu jay ghanti

  • @Chaulagain259
    @Chaulagain259 20 дней назад +1

    यो काङ्ग्रेसको आइमाई हरुको पुतिमा आगो लगाउनुपर्छ

  • @hastagurung1650
    @hastagurung1650 20 дней назад +10

    आब कांग्रेसको सामना गर्न अरु सबै दलहरु मिलेर सामना गर्नु पर्छ।

  • @gankhadkaonline
    @gankhadkaonline 20 дней назад +40

    बैठक सुरु हुन पाको छैन पुरपुर गरेर अगाडि किन आको त्यो आइमाई नेपालकोे संविधान मा

    • @chandramit123
      @chandramit123 20 дней назад +1

      त्यसलाइ घोचोले हान्नु पर्ने ।

    • @Tikaramgautam86
      @Tikaramgautam86 20 дней назад

      Kaha ko आइमाइ ho yasto nikai furufuru xe

  • @narayan-678
    @narayan-678 20 дней назад

    Well said k c ba
    Sahi bhannu bhayo

  • @mekhbahadurtimilsina7548
    @mekhbahadurtimilsina7548 8 дней назад

    ।धौकाकारेसचो❤

  • @ansotimagar7172
    @ansotimagar7172 20 дней назад +19

    चित्र बहादुर केसी तपाईलाई त मालामाल छनी तेती त बोलनै पर्यो मासिक ७० हजार तलब त पचाउनै पर्योनी किनकि जब प्रतिनिधी चुनाव भयदेखी लगतार सभासद को ठेकेदार भयकोछ। सरकारमा जो सुकै पार्टी आयपनि तपाईलाईत कुनै फरकपर्ने वालाछैन सँघियको बिरोधी तपाई राजिनामा दियर बस्नपर्ने मान्छे लगातार सँघिय सरकार मा बसेर तलब खाईराख्याछन।

    • @hastagurung1650
      @hastagurung1650 20 дней назад

      यसको दांतै छैन रैछ।

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 20 дней назад +8

    हेर ,हेर
    नेपाल र नेपाली लुटेर प्राप्त गरेकेा धन - शक्ति ले नागरिक र मुलुक पातलिंदै जांदा दल , सांसद र नेताकेा बाक्लेा बेांसेाकेा प्रदर्शन ।

  • @user-bs8lx3sp9c
    @user-bs8lx3sp9c 19 дней назад

    नेका पार्टी लाई एउटा अनुरोध यदि हिम्मत छ भने देउवा र आअर्जु को सम्पत्ति छानबिन गर्नु ।

  • @user-dv4pu8kd5f
    @user-dv4pu8kd5f 19 дней назад

    अब भने नेपाली कङ्ग्रेसको क्रीयाशिल सदस्य त्याग्ने निर्णय गरियो।

  • @dhangurung8001
    @dhangurung8001 20 дней назад +6

    थुक्क हाम्रो देश को कानूनी ?? जन्तको Tax बाट बसि बसि सम्साद चलाउनु नदिनु । एक अर्क लाई घोचेर। टिमि हरु सबै देस चलाउन को लागि हामीले चुनेर पाठ को यही हो???? थुक्क भन्न मन्म नलग्दा नलाग्दा पनि भन्नू पर्ने। धिकार होस तिमी हरु। हामी जनता हरुले अब बुझी सक्यो हेरम 84 सालमा ।

  • @chakgurung3175
    @chakgurung3175 20 дней назад +3

    धेरै राम्रो अभिब्यक्ति, जय होस

  • @dillibahadurlimbu1442
    @dillibahadurlimbu1442 19 дней назад +1

    चित्र बहादुर के सी जस्ता नमरी देसले काचुली फेर्दैन किनकी वहाको बोली शब्दले ले काफी जनताले बुझिन्छ

  • @GameZone-th4wc
    @GameZone-th4wc 20 дней назад

    आउनुहोस मिलेर अगाडि बढौ ❤ हामी सानो युजर्स हरू❤❤

  • @chittrapradhan3883
    @chittrapradhan3883 20 дней назад +8

    ए,गति छाडा हो ,सम्सद हल भित्र आन्दोलन गर्नु भन्दा बरु उच्च अदालत परिसरमा सन्दीप को लागि आन्दोलन गरे न्याय पाउथ्यो कि?

  • @liladharacharya1776
    @liladharacharya1776 20 дней назад +22

    सामसद बनायर तिमिहरुलाई पठाएको यहि देखन हो ।

  • @gangadevishrestha7509
    @gangadevishrestha7509 19 дней назад

    ❤ याे सरकार वा पाटी र नेताहरुकाे रबैया घिणा लागयाे कहिले समम

  • @DhanrajBhul-ew7ux
    @DhanrajBhul-ew7ux 20 дней назад

    रबि लामिछाने बाघ हो💪💪👈️

  • @user-uh4lg4rf4v
    @user-uh4lg4rf4v 20 дней назад +17

    MCC पास गर्ने, सिमाना बेच्ने, सुनकाण्ड , निर्मला बलात्कार हत्या आदि जस्ता लाजमर्दो काम गरेर के को नारा? विकास गर्ने नेता लाई काम गर्न देउ ।

  • @Abhishek-tz1nk
    @Abhishek-tz1nk 20 дней назад +11

    थोते बुढो किरा परेर मरेस्, नेपाली कांग्रेस लाई मिषन ८४ मा देसबाटै पत्तासाफ पार्नुपर्छ ।

  • @KamleshHamal-bo3pi
    @KamleshHamal-bo3pi 18 дней назад

    समग्रमा रबि लामिछाने आफै दोशी छन।सन्सदमा बोलेर भन्दा काम गरेर जन्ताको समस्यालाइ सम्बोधन गर्न सिक्नु पर्छ।

  • @birkhaswar3472
    @birkhaswar3472 20 дней назад +2

    काङगेस काे राम शरण महत अथ मनत्रि पनि चाेर छ भने जनचा कसरी कङगाल बनाय चाृर काङगृस 2072 साल मा भुकमप अाय काृ थियाे जनता दुखि थिय यी दलाल अाफे राहत बाडनुपने मा बिदृसि मित्र रािट ले लयाय काृ राहत चामल चाे, पाल चाेर काङगृस जसता पाता चाेर सदाबाद राहतअनयकाे चामल पनि यरपाेटमृ कसहियाे चाृर काङगेि ले तयाे चामल जनतालाइ नबाडि कुइयाे चाेर काङगेस मुदाबाद

  • @bimalashrestha2300
    @bimalashrestha2300 20 дней назад +5

    खै कस्को कुरा सुन्ने हामी जनता ले
    सबैले आफ्नै बारेमा बोलेको हुन्छ

  • @kishanrai8820
    @kishanrai8820 20 дней назад +5

    नेपाली काङ्ग्रेस लाई भोट दियर जितायको नारा बाजि गरेर समसद अबरुध्द गर्न पठायको होईन।के तमसा हो लाज छैना ठुलै मान्छे भेडा नै भयछौ।

  • @purushottambhattarai9354
    @purushottambhattarai9354 19 дней назад +1

    चिन्नजरुरीछ सोतत्रबाट आयेका स्वणिम् वग्ले सच्चा व्यक्तिहुन्

  • @jivanarayantharu7765
    @jivanarayantharu7765 20 дней назад +1

    गगनले रोकेकोहो रवि लाई केको लागी गृहमन्त्री भ्रष्टाचारी माथि किन कार्यवाही गर्न न सकेको गृहमन्त्री पनि दोशिनै छन्

  • @thamicollections2720
    @thamicollections2720 20 дней назад +4

    हामी युवाहरु बिदेशी भूमिमा रगत पसिना बगाएर खाइ नखाई रेमिट्यान्स पठाईहाल्छाै सरकारको ढुकुटी भर्ने काम भैहाल्छ त्यै ढुकुटीको भत्ता पचाआे लाज नपचेकाहरु। नेपालमा त गरिखाने स्रोत बनाएनौ यतिका बर्ष एकचोटी तिमीहरु पनि यो पराई भूमिमा आएर र तिमीहरुको छोरा छोरीलाई पनि पठाएर आफ्नो देशप्रतिको माया महसुस गराओ स्यालहरु।।

  • @thamrai739
    @thamrai739 20 дней назад +3

    काङ्ग्रेस गठबन्धन ले ल्याएको सिट अब अर्को पाली जाने भो

  • @yakubdin1507
    @yakubdin1507 19 дней назад

    हाम्रो रबि अझै झन सशक्त हुनै पर्छ।लाज पचेको कालो काङ्ग्रेस

  • @tekbahadurtarami7115
    @tekbahadurtarami7115 20 дней назад +1

    यदि रबि ले सहकारी ठगी गरेको हो भने राजीनामा देउ
    होइन भने बोल्ने मउका देउ बोल्ने काउरेस ले ।

  • @gorkhadurdarshan6752
    @gorkhadurdarshan6752 20 дней назад +24

    यो थोतेबुडो केबोलेकोहोला बरु मरेहुनि उता बाख्रो कराकोछ थोतेबुडा बाटोछोड युबाले देश चलाउछ।

    • @manbadhurgurung4379
      @manbadhurgurung4379 20 дней назад

      Asto badar haru lai aba sansodo gar bitar prabes garn dena hudaina janata le eni haru lai Aihi garna vota haleko ho

  • @bharatdhakal7674
    @bharatdhakal7674 20 дней назад +4

    कस्तो देश को नागरिक रहेछम हामी नेता हरु त भेडा जस्तो छन् ,हगने लाई भन्दा देख्ने लाई लाज😊😊😅

  • @nirushrestha-rw4ql
    @nirushrestha-rw4ql 20 дней назад

    आफुमा लागे सहकारी को ठगिलाइ रबि लामिछाने ले निश्कर्ष मा पुर्याउन पर्छ

  • @chandrabahadur25
    @chandrabahadur25 18 дней назад

    एउटा जनताबाट निर्बाचित प्रतिनिधिलाई बोल्न पाउने अधिकार नि बाटो छेकेर रक्न नि मिल्छर कस्तो कानुन हो। हैन भने त्यता नेतालाई कार्बाही गरिनुपर्छ। काङ्ग्रेसको यो नीति गरियको गल्ती बचाउन आत्तियको छटपटाएको देखिन्छ। तर कोहि दोसि बच्नु हुदैन जुनसुकै पार्टिको होस रबि गृहमन्त्री ले शुरु गर्नुपर्यो तयारी के छ।

  • @mahendrapaudel8431
    @mahendrapaudel8431 20 дней назад +3

    छ्या बेजति कालो कांग्रेस
    याे भन्दा अराजक के हुन्छ रिस र डाहा छ सरकारमा जान नपाएर 😠😡😡

  • @ishworisharma4435
    @ishworisharma4435 20 дней назад +3

    Good luck Rabi sir

  • @ramgurung8516
    @ramgurung8516 20 дней назад

    सबै दल मिलेर सामाना गर्नु पर्छ शेरे र आरजुको फौजलाई। हक अधिकार खोज्ने गगनलाई अरु सांसदको चाहि वाक स्वतन्त्र छैन?

  • @user-my4ug7rx6d
    @user-my4ug7rx6d 20 дней назад +1

    अहिलेका जति पनि सांसदहरू छन यी सबैलाई पद मुक्त गरेर नया पढे लेखेका युवायुवतीलाई प्राथमिकता दिउ अबकाे २०८४ अगाडि पुराना सांसदहरू हटाइ सक्नु पर्याे सरकार सबै झाेले भए देश कसरी बन्छ

  • @BaburamKarki-if2ex
    @BaburamKarki-if2ex 20 дней назад +3

    होइन ।स्वर्णिम ज्यू, यो समय प्रतिपक्ष मा बसेर पहिला अनुभव लिने कुरा हो ।संगठन र विचार विस्तार गर्ने हो।

  • @nabindumrakoti8353
    @nabindumrakoti8353 20 дней назад +1

    जनताको पैसामा हासिखेल छ

  • @dipaktimalsina6706
    @dipaktimalsina6706 20 дней назад

    यो पाखन्डी सम्सद हरु लाई बोरा भित्र हालेर आगो लगाउ हो !

  • @shivabhakti980
    @shivabhakti980 20 дней назад +1

    यो च्यानलको सुरुमा रातो सारी खल्च्याङ खल्च्याङ गर्दै संसदीय समिती गठन गर भन्दै कराउने कांग्रेसकि तालिम प्राप्त आज म भट्याउछु है भन्दै अगडी सुरिएर आउने महिलाको हाउ भाउ हेर्दा तिजको रहर आयो बरिलै जस्तै छ त😂😂 मस्ती अनि रजाइ छ भातमाराहरुलाइ जनताहरुले कर तिरिदिएकै छ्न जति जे गरेनी मोज छ यिनिहरुलाई सन्सदिय समितिमा के हुन्छ भन्ने नै थाह नभएको सान्सद हरु छ्न समनुपतीक बाट अशिर्वाद पएर आएका हुन । हासेर पो नारा लगाउछन त यार के यहाँ कमेडी सर्कस चली रहेको छ सहकारी पीडितको भावनालाई कांग्रेसले मजाकको रुपमा लिएको कुरा प्रस्ट हुन्छ । यो रबिको कुरा एउटा बहाना मात्र हो प्रमाण भएको भए उहिले रबि लाई सन्सद बाट हटाइ सक्थे नि यो बिन बजाएर भैंसी तर्साउन खोजेको हो तर पार लग्दैन बाख्रे हो । अब आवो भोट माग्न पुरै गाउन उर्लेर लखेत्छौ ।

  • @rajendralimbu6573
    @rajendralimbu6573 20 дней назад

    सहकारी ठग जोसुकै होस कारबाही गर्नुपर्छ

  • @dambershah144
    @dambershah144 19 дней назад

    सहि‌ कुरा चित्र जी

  • @rameshtimalsina2593
    @rameshtimalsina2593 19 дней назад

    रबिले राजिनामा दिएर स्वाणिम वाग्लेलाइ अर्थमन्त्री बनाउनु नै अहिलेको बुद्दिमानी होला रास्व पा को मेरो बिचारमा

  • @suryabahadurkhatri
    @suryabahadurkhatri 20 дней назад

    अरु पनि त भ्रष्टाचारका धेरै मुद्दाहरु छ्न ती बिषय किन उठाइदैन्🤔काङ्ग्रेस रबि सग डराएको छ।

  • @prakashsurkhadka8254
    @prakashsurkhadka8254 20 дней назад

    यस्ता आन्दोलन काली लाइ तुरुन्त कारबाही हुनुपर्छ

  • @gopalbasnet9075
    @gopalbasnet9075 19 дней назад +1

    सत्ताच्युत हुनुपरेको काउरेसी भ्रष्टहरुको रोइलो

  • @user-om4tw8pd6x
    @user-om4tw8pd6x 16 дней назад

    Very good my Chitra sir from baglung

  • @aniljoshi1691
    @aniljoshi1691 19 дней назад +1

    यो काङ्ग्रेस भनेको यो देशको बीस हो यिनिहरुलाई बेलैमा ठेगान लगाउनु पर्छ