यस्तो भएपछि टिका सानुले आ-त्महत्यासम्म गर्न खोजेको खुलाशा गरिन। प्रेम र बिवाहको बारेमा खुलेर बोलिन

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • Host- Shishir Bhandari
    Guest- Tika Sanu
    Camera- Bikal Pradhan Shrestha/ Susan Khatri
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ, तपाई र तपाईको वरीपरी त्यस्ता व्यक्ति जो प्रेरणादायि काम गरेर बस्नु भएको छ, तपाई र तपाईको वरीपरी केहि दुख, पिडा र समस्या छ, तपाईको वरीपरी कुनै पर्यटकिय क्षेत्रको प्रवर्दन गर्नुछ भने Mobile No- 9811006929 मा कल र म्यासेज गर्नुहोस
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    #tikasanu #shishirbhandari #nayanayanewsnepal

Комментарии • 583

  • @ShishirBhandariOfficial
    @ShishirBhandariOfficial  2 года назад +130

    तपाईहरु मध्ये क- कस्लाई टिका सानुको गीत र अभिनय मनपर्छ ? कमेन्ट गर्नुस है ।
    सबैले हेरेर शेयर गरिदिनुहोला है । अबका दिनमा नयाँ नयाँ न्युज नेपालमा क- कस्को अन्तर्वार्ता हेर्न चाहनुहुन्छ ? कमेन्ट गर्नुस है ।
    टिकटकमा भाईरल ६० बर्षकी आमा Krishna Tamang पहिलो पटक मिडियामा । हसाएरै मुर्छा पारिन्, धरधरी रोईन, भिडियो हेर्नुस 👉 ruclips.net/video/KipuZqdWFmk/видео.html

    • @dangalikhabar7291
      @dangalikhabar7291 2 года назад +4

      सर अब हजुर ले कान्छी र सागर सर को interview लिनु पर्यो 🙏♥️

    • @vairalnepal
      @vairalnepal 2 года назад +2

      @@dangalikhabar7291 ho hjr interview linu paro kanchhi didi and Sagar dada ko ❤️🙏

    • @ranjeetpun1673
      @ranjeetpun1673 2 года назад +1

      Aakha dere bhako nakachari jaha pani aasu dekhaara pagal banauxa anche lai palni

    • @sitachaulagain5626
      @sitachaulagain5626 2 года назад +2

      आशा दिदी को अन्तर्बार्ता हेर्ने मनछ उहाले रिसानिमाफ मा किन नदेखिनु भाको उहाले रिसानिमाफको अन्तर्बार्ता मा म यहाँ रहुनजेल रिसानिमाफ बाटनिकालिनेछैन भनुभाको थीयो अहिले किनआउनु भयन बुज्न पाय हुन्थ्यो सर आशा दिदी को आन्तर्बार्ता हेर्न मन छ चाडै ।र साथै सागर सरको पनि

    • @Durga803
      @Durga803 2 года назад +3

      धेरै रमाइलो कुरा कानि

  • @ramsinghthapa97
    @ramsinghthapa97 2 года назад +83

    कुरा काटे सतुर्ले काटोस तर कहिल्यै मन चित्त नफाटोस????? अघी बढ्दै जानुस शुभकामना धन्यवाद बैनी टिका ❤❤❤🇳🇵🇳🇵🇳🇵🌹🌹🌹

  • @welcome5384
    @welcome5384 2 года назад +50

    बधाई छ टीका सानू अनि कृष्ण कंडेल सर लाई पनि संगीत मालामा लेउनु अनि आफू पनि समय मिलाएर एक चोती इन्द्रेणी मा जानू ।

    • @jagadishtamang3015
      @jagadishtamang3015 2 года назад

      हो के रे मनमाया दिदि कृष्णा बैनि खिमा छत्रलाई ल्याउनु कृष्ण बा लाई पुर्ण दाई रुपक भाईहरुलाई ल्याए हुने।१ बर्ष बढि भयो इन्द्रेणी छोडेको १ दिन नि समय मिलाउन नसक्ने त अनि।

  • @naindrarai5356
    @naindrarai5356 2 года назад +45

    कान्छी र भुन्टी सिरेलको आसा खड्का( सुकमाया) को अन्तरबार्ता ल्याउनु परेको छ शिशिर सर

  • @keshabsapkota3974
    @keshabsapkota3974 2 года назад +44

    टिका सानु हाम्रो उत्कृष्ट गायिका प्यारी गायिका हुन दुई मत छैन तर आज टिका सानुलाई यो स्थानमा ल्याऊँन सहयोग गर्ने इन्द्राणीलाई जती माया सम्मान जस दिन पर्ने क़ुरामा चाही कंजूस गरेको पनी सत्य चाही हो

    • @shuvhachandrarai4372
      @shuvhachandrarai4372 2 года назад +2

      टिका बुने ति नराम्रा कमेन्ले अझ अगाडि बढ्ने जोस बढोस मिलोस भन्ने सम्पूर्ण दर्शक्को कामना छ।

  • @amarbahadur38
    @amarbahadur38 2 года назад +52

    टीका सानू हजुर ले कहिलै पोनि मर्ने कुरा नगर्नु तेस्तो कुरा सुन्दा पोनि मन दु:ख छ
    टीका सानू 👌👍️

  • @ramubiswakarma90
    @ramubiswakarma90 2 года назад +54

    गायिका टीका सानू जि को बोली सुन्दा तथा सोचाई नै राम्रो लाग्यो । from-abudhabi-UAE

  • @minaolee3034
    @minaolee3034 2 года назад +56

    आहा कति मिठो बोल्ने शैलि❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @sanjeevshahi870
    @sanjeevshahi870 2 года назад +114

    सरल,सालिन,सिम्पल अनि कसैको अँखा मा पनि नबिझाउने अर्गानिक गायिका प्यारी बैनी टीका लाई अझै सफलताको शुभकामना छ।

    • @manojban4242
      @manojban4242 2 года назад

      0

    • @purankc5757
      @purankc5757 2 года назад

      Yak dam tika sanu vanekai Nepal ko best singer hunuhunx

  • @manulamghade5737
    @manulamghade5737 2 года назад +11

    आफ्नो लागि आफै सोच्ने हो अरु ले होइन आफुमा केही गर्छु भन्ने हिक्मत राखे अरु को भरोसा मा किन बस्ने टीका सानू सिस को कुरा र सोच लाई सलाम छ 🙏🙏❤️❤️❤️❤️❤️🌺🌺🌺🌺

  • @rajbabu421
    @rajbabu421 2 года назад +14

    Tika सानु यस्तो गायिका हुन् असल नारीमा हुनुपर्ने सम्पूर्ण गुण उनीमा छ ❤🙏🇳🇵🌹र शिशिर सर लाइ पनि धन्यवाद ज्ञापन गर्दैछु 🎵⭐✈🙏💪👋

  • @sitapun7258
    @sitapun7258 2 года назад +80

    टिका बहिनीको बोल्ने तरिका मिठो लाग्छ

  • @mingmathami759
    @mingmathami759 2 года назад +14

    मलाई सबैभन्दा मन पर्ने गाईका टीका सानू हजुर ले सोचेको सबै कुरा पूरा होस 🙏🙏आगामी दिन को लागि अग्रिम शुभकामना

  • @kajithapa7666
    @kajithapa7666 2 года назад +13

    टीका सानू धेरै धेरै राम्री कलाकारर हो जस्को बयान गरेर साध्य छैन,
    i like tika sanu

  • @khimrajbist2984
    @khimrajbist2984 2 года назад +3

    टीका बैनिकाे साेच धेरै राम्राे हाे किनकि अाफ्नाे क्षमता र अाफ्नाे कला गला देखाउनु पर्छ । अगाडि बढ्न मन सबैलाई लाग्छ क्षमता भयकाेले पाे अाफ्नाे कला गला देखाउने । हाे दुई चार जना त खुट्टा तान्ने कुन क्षेत्रमा छैनन् र त्यस्ता ब्यक्तिका कुरा सुन्नु हुदैन टीका बैनि।अागामि दिनमा अझै सफलताको शुभकामना ।

  • @bhimatatmtta
    @bhimatatmtta 2 года назад +13

    नेपाल मा सबैभन्दा मन परने गायीका टिकासानु बहिनी
    अनि उहाँको अभिनय पनि तेति नै राम्रो लाग्छ ।
    सिधा सरल बोली सबैभन्दा राम्रो छ
    निराश न हुनुहोस् राम्रो दिन पकै आउने छ
    धेरै धेरै शुभकामना छ🙏♥️

  • @user-id4mp2eu9s
    @user-id4mp2eu9s 2 года назад +36

    धेरै मनपर्छ टिका दि सार्है नै असल सुशील हुनु हुन्छ उहाँको गितको मात्र नभई ब्यक्तिको नै फ्यान हु म 💜👩‍❤️‍👩👩‍❤️‍👩

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 года назад +1

    नेपाली लोकगीत, लोकदोहोरी र लोकसंस्कृतिको बिकास र समृृद्धिमा लोकप्रिय लोकगायिका टीका सानुको भूमिका धेरै महत्वपूर्ण रहेको छ । यति लगनशील, चिन्तनशील, मिहिनेती र यस क्षेत्रमा पूर्णरुपमा समर्पणभाव भएको र धेरै दर्शकश्रोताको मनमुटुमा बस्न सफल तपाई जस्तो चर्चित एवं स्थापित सांगितिक व्यक्तित्वले कहीं कतै फरक सोचाईबाट सानो तिनो नकारात्मक टिप्पणी आएमा पनि चित्त नदुखाई अबिचलित भएर यस सांगितिक अभियानमा अघि बढ्न हाम्रो सुझाव छ । धेरै धेरै शुभकामना पनि छ !!

  • @sunardineshdinesh7008
    @sunardineshdinesh7008 2 года назад +10

    टीका बैनि कहिले काहीँ समय मिलायर ईन्देणी जाने गर्नु हाेला गालि गर्नि र अालाेचना गर्ने काे कुनै कमि छैन हाम्राे देश मा मन नदुखाउनु हाेला

  • @riyaradha966
    @riyaradha966 2 года назад +44

    टीका सानु मेहनती कलाकार हो र मेहनत गर्दै जानु टीका जी

  • @haribirkattamagar3662
    @haribirkattamagar3662 2 года назад +10

    टीका जी एकदम मिठो टुक्का बनाउन सक्ने महान कलाकार हो,,, अघि बढुनुहोला सबैको शुभकामना छ तपाईंलाई 💐💐💐 ईन्द्रेणी तपाईंको स्कुल पाठसाल थियो । सबै ले पठसलामा केही ज्ञान सिकेर कलेज हुँदै युनिभर्सिटी को यात्रा तय गरिन्छ । टीका जी ले पनि सोही गर्नु भयाे,,आफ्नो काममा अगाडि बढ्नु होला ईन्द्रेणी को पनि इज्जत गर्न नभूल्नु होला,,शुभकामना छ।

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 года назад +26

    कुरा सहि हो आमा बाबा को काखमा सधैं भरि बस्ने कुरा त आउदैन तैपनि टीका सानू ले इन्द्रेणी छोडेको त थुप्रै भयो र अहिले आफ्नै युटुव च्यानल चलाउनु हुन्छ त्यो पनि थाहा छ तर इन्द्रेणी छोडे पछि यतिका लामो समय सम्म किन नगाको दर्शकलाई रिस त उठी हाल्छ नि हुन त मलाई बोल्ने अधिकार त छैन तैपनि दुई महिना तीन महिनामा एकपटक इन्द्रेणी जादा राम्रै हुन्थ्यो होला नि होइन र !

  • @limbubhai4690
    @limbubhai4690 2 года назад +18

    कलाकारिता मध्येमा मनकि धनी र खुल्ला स्वभावकि बुझ्ने एकमा टिकासानु सिस पनि पर्नुहुन्छ!

  • @sitachaulagain5626
    @sitachaulagain5626 2 года назад +9

    टीका दिदी यकदमै साहासि हुनु हुनछ उहाको शोर सारै मिठोलाग्छ ।

  • @kamalprasad546
    @kamalprasad546 2 года назад +11

    टीका सानू संघर्षशील र प्राकृतिक गायिका साथै बहुप्रतिभाशाली व्याक्तित्व हुनुहुन्छ ।

  • @milankumarbudhamagar9956
    @milankumarbudhamagar9956 2 года назад +12

    टिका बहिनी धेरै टेन्शन गर्नु पर्दैन, नराम्रो भन्ने थोरै छन भने राम्रो भन्ने दर्शकहरु धेरै छौ, हाम्रो माया र हौसला सधैं तपाईलाई रहनेछ!

  • @sherbdt23
    @sherbdt23 2 года назад +28

    शुभकामना छ टिका बैनिलाई आगामिदिनहरु शुभहोस सफल्ताको सिखर चुम्ने हिम्मत बढोस कामना छ मेरो १/२ % कमेन्ट भनेको त जो कोईलाई पनि आऊछ यहा भगवान मन नपरेर फेर्ने मानिस पनि त छन नि हाम्रो समाजमा भगवानलाई त नराम्रो ठान्ने समाजमा तपाईहामि त मानिस हौं सबै राम्रो मात्र कमेन्ट आऊदा त हामि मात्तिन पनि त सक्छौं नि त्यसैले त्यो कमेनिटले औसधिको काम पो गरेको हो कि

  • @subashpantha9759
    @subashpantha9759 2 года назад +5

    टीका जि लाई यहाँ लिएर आएको इन्द्रेणी ले हो ।तेहा जाने अनि साथ दिनु पर्थो। धेरै कलाकार हरु इन्द्रेणी बाट माथी आएका छन।सो सम्मान गर्न सिक्नु पर्ने हो।

  • @padamshrestha8976
    @padamshrestha8976 2 года назад +8

    टीका बहिनी को कुरा सहि हो इन्द्रेनी एक नोकरी गर्ने थलो हो आफू आफ्नो खुट्टा मा उभिनु सक्ने भयपछी आफ्नो ब्यबसाही रोज्नु उचित हो

  • @chetragurung1149
    @chetragurung1149 2 года назад +5

    टीका सानू बहिनी को बोल्ने साइली राम्रो छ कलाकार पनि राम्रो छ बिवाहा भने कुरा धेरै बिचार गरेर गर्नु पर्छ

  • @HAMRONEPALRAMRONEPAL
    @HAMRONEPALRAMRONEPAL 2 года назад +12

    टिका सारै घमण्डी हो सत्य मै किनकी यो मान्छे सारै बैगुनी रोईछ

    • @sabitrathapa4120
      @sabitrathapa4120 2 года назад

      Ho yesle aafu nikai janeki gaika hum vanne ghamand xa yesma ma Ani yesko bahir yuta bolxe yesko vitri dherai ghamand xa

  • @mailibabuji2238
    @mailibabuji2238 2 года назад +2

    संघर्ष र परिश्रमको फल मीठो हुन्छ , भन्छन हुनपनी हो,!! तर तरले तर्कायो , परिश्रम गरेको स्थानलाई बिर्सनु भयो भुल्नुभयो , भन्न खोजेको हुनुपर्छ दर्शकले , हिम्मत वाली दङ्गाली चेली टीका बहिनी , भबिस्य उज्ज्वल बनोस यही हाम्रो शुभकामना छ ,

  • @nirojnewar4807
    @nirojnewar4807 2 года назад +9

    कलाकार भैसकेपछि तालि र गालिलाई सहजरूपमा स्विकार्दै अगाडि बढ्नसके मात्रै सफलताको शिखर चढ्न सकिन्छ बैनि आगामि दिनकोलागि शुभकामना 💐💐💐

    • @nirathapa5876
      @nirathapa5876 2 года назад +1

      कति राम्रो बिचारं है

    • @dilukumari5400
      @dilukumari5400 2 года назад

      Sai bolnu Vayo

  • @krishnachhetri9437
    @krishnachhetri9437 2 года назад +2

    जागिर नभन माया स्थान र जनताले चिन्ने र आफुलाइ चिनाएको इन्द्रेणीले नै हो,हुन त धरातल बिर्सनेलाइ के भनौ र,नितिको नियम वा बिधिको बिडम्वना भनौ आफ्नो स्वार्थ पुर्तिभएपछी टाढा हुनु नै बास्तविकता रहेछ आज यथार्थ भयो!

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 2 года назад +11

    जे भय पनि टीका सानू कला ले भरिपूर्ण कलाकार हुन जस्तो लाग्छ । अझै सफलताको शुभकामना

  • @nabinmagar9233
    @nabinmagar9233 2 года назад +5

    जो सुकैले जे जस्तो भनेपनि आफ्नो लक्ष्यलाई अगाडि बढाउने कोसिस गर्नु सफल्ताको शुभकामनाछ🙏❤️

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 2 года назад +15

    always love it Tika sanu ♥

  • @bhimtamang8656
    @bhimtamang8656 2 года назад +15

    धेरै राम्रो छ मेरो टिक बुनु😍😍😍😍😍😍

  • @shaghimire2162
    @shaghimire2162 2 года назад +18

    I'm watching this interview from USA 🇺🇸 Tika Sanu is best singer of Nepal 🇳🇵 especially thank to Sirshir sir

  • @cmsangraula9477
    @cmsangraula9477 2 года назад +4

    आवेश मा कहिले न आउनु होला, धैर्यता को विशाल सागर भएकि, सुन्दर अनुहार कि खानी, सुन्ने कान हरु कहिले नथाक्ने बोलिमा मिठास पन झल्किने येति मिठो शैली सहित को आवाज कि धनि प्रिय टीका सानू जि, शुभ कार्यसफल्ताको धेरै धेरै शुभ कामना।
    राम्री मान्छे सधै हासिरहनु मुस्कान को बयान गर्न सकिन।
    धन्यवाद ।

  • @rameshlama
    @rameshlama 2 года назад +7

    टीका बहिनी सारै सालिन सरल अनुशासित अनि मीठो आवाजकी धनी पनि।

  • @ganeshthakuri6401
    @ganeshthakuri6401 2 года назад +2

    इन्द्रेणी मा भएको भए यति को प्रगती हुने थिएन। टिका सानू को लागि इन्द्रेणी नाम मात्र कमाउनु हुन्थ्यो।अहिले नाम सगै दाम पनि कमाउनु भएको छ।जे गर्नु भयो राम्रो गर्नु भयो।

    • @rajustha4300
      @rajustha4300 2 года назад

      दाम कमाउनु मात्रै राम्रो होइन इन्द्रेणी छोडेर दर्सक घटेको छ

  • @jbbishwokarma5044
    @jbbishwokarma5044 2 года назад +5

    टिका सानू सिम्पल राम्रो मान्छे हुन समया आउँछ सबैको आफ्नो आफ्नो don't worry

  • @MeroRahar
    @MeroRahar 2 года назад +14

    जोसुकै ले जे भने पनि आफ्नो लक्ष्य र उदेश्य के छ यसमै सोचेर अगाडि बड्नुहोला सानू बहिनी 🙏😘

  • @subasjhagad4817
    @subasjhagad4817 2 года назад +4

    कलाकार भए पछि राम्रो नराम्रो कुरा हरु धेरै नै आउँछ तर हजुर ले सहनु पर्छ तेस्तो कुरा हरु मा तेस्तो तेन्स लिनु हुँदै हजुर ले अझै राम्रो राम्रो काम गर्दै जानू र अगाडि बढनु होला हजुर लै धेरै धेरै सुभ कामना छ हजुर लै शिशिर सर हजुर लै धन्यवाद छ ❤️❤️❤️❤️❤️❤️

  • @tulshikharel2628
    @tulshikharel2628 2 года назад +10

    जसले जे भने पनी अगाडी बढनु परछ है टिका पिर नगरनु है

  • @arjunsedai7630
    @arjunsedai7630 2 года назад +12

    Lovely Tika sis 🥰🥰🙏

  • @sitaaryal971
    @sitaaryal971 2 года назад +5

    मइले टिकासानु भनेर चिनेको इन्द्रेणी बाटै हो
    अलिकति घमण्ड चाइ गरेकै हो

    • @urmilaghimire4744
      @urmilaghimire4744 2 года назад

      के कुरामा त्यस्तो घमण्ड भयो ?

  • @pritamregmi940
    @pritamregmi940 2 года назад +17

    दामी दामी शिशिर जि 🙏🙏🙏

  • @lahurekanxa2168
    @lahurekanxa2168 2 года назад +4

    My favourite singer ❤️ u sanu👌

  • @vhandarizunu
    @vhandarizunu 2 года назад +5

    my fvrt singer tika deeeeeeee miss u lot❤️❤️❤️❤️❤️💕💕💕💕💕

  • @Binodmgr1234
    @Binodmgr1234 2 года назад +3

    कति मिठो बोली के टीका सानू दिदिको सायद टीका सानू दिदिलाइ पाउने केटा भाग्यमानी हुन्छ होला

  • @balbahadur6770
    @balbahadur6770 2 года назад +6

    दिदी हजुर ले कहिले काहीँ महिनाको 1-2 पल्ट गएर गित गाउन गाको भए केही फरक हुने थिएन। ईन्द्रेणिका दर्शक लाई नि खुसि हुने थियो ।तपाईं त छोडे देखि कहिलै जानू भएन त हजुर ले। धेरै पल्ट नगए नि एक पल्ट जानू न दिदी म पनि दङ्गालि भाईको रिक्वइस्त मानि दिनु परेउ।।।।पिलिज

  • @krishnasapkota2403
    @krishnasapkota2403 2 года назад +2

    Ramro sambhana xa subhakamana nani tika sanu
    Jiban ma anek samasaya aauxan bichalan hunu hudaina

  • @manjuupun6947
    @manjuupun6947 2 года назад +6

    टीका सानू तपाई ले त आफ्नो जीवन साथी खोजि सकेको थहा पायको छु है।

  • @aayushagrg7917
    @aayushagrg7917 2 года назад +16

    Mayalu tika sanu dherai dherai maya 🥰❤️❤️❤️❤️❤️

  • @dipakrasailee5820
    @dipakrasailee5820 2 года назад

    सबैको प्यारी टीकाजि एकदम असल कलाकार हुनुहुन्छ जसमा खोट लगाउने ठाउ छैन,१,२,जना२,४जनाले नराम्रो भनेर नराम्रो सोचेर केभो र सायद नबुझेर होलाअरु बाकी दर्शक स्रोताहरु छदै छौ,टीकाजिको बास्तबिकता अन्तरबार्ताबाट सम्पुर्ण दर्शक स्रोता टीकाजिलाइ मनपराउनु हुने मन नपराउनुहुने छर्लङ्ग हुनुभयो होला,नहुन पनि कसरी यति गहकिला कुराहरू प्रस्तुत गर्नुभएको छ,जीवन आफ्नो हो आफ्नो तरिकाले जिउने हो, अबका दिनहरूमा हिम्मतका साथअझै प्रगति गरेर देखाउनुहोला,र यो ज्यान फाल्ने बाटो चै अबदेखि नसोच्नुहोला ल ।

  • @ganeshbahadurhamal6547
    @ganeshbahadurhamal6547 2 года назад +7

    असल लोक दोहोरी गायिका सामाज सेबि संगीत माला प्रस्तोता टीका सानुको असल भावना सोच बिचार नै मानिरहेको छु किनकी अति नै दुखले हुर्किएको कलाकार हुन

  • @hsnhch8368
    @hsnhch8368 2 года назад +2

    अहिले जस्तो भय नि पहिला चाहिँ कामी पारा देखायकै हो टीका कामी ले पहिला मन पर्ने गायिका हो अहिले मन्पर्नत के यस्को फोटो देखेको च्यान पनि हेर्दिन यस्को अनुहार नै मलाइ मन पर्दैन आवाज त अजै पनि मन पर्छ

  • @ramilamishra800
    @ramilamishra800 2 года назад +1

    कुरा काट्नेले कट्दै गर्छन आफ्नो लक्ष्यम अगाडि बढ्दै जानू सधै भ्यायसम्म तपाईंको video हेर्ने गरेको छु म सानो हुँदा एकजना दिदी सेम टीका बहिनी जस्तै हुनुहुन्थ्यो मलाई धेरै माया गर्नु हुन्थ्यो अहिले ती दिदी हुनुहुन्न त्यसैले पनि हो अनि बहिनिको कला गला पनि राम्रो छ ।शिशिर भाइ पनि मलाइ एकदमै मन पर्ने कलाकार हुनुहुन्छ टेलिसिरिय देखि नै चिन्छु दुबै भाइ बहिनिलाइ बधाई साथै शुभकामना अझै अगाडि बढदै जनु

  • @reshamsunar8384
    @reshamsunar8384 2 года назад +6

    टीका दिदी को बोल्ने शैली धेरै मन पर्छ।

  • @purnab.c5248
    @purnab.c5248 2 года назад +11

    मीठो सम्वादका लागि धन्यवाद नयाँ2 न्युज नेपाल युनिटलाई

  • @lokkarki3321
    @lokkarki3321 2 года назад +6

    आफ्नो स्वारथ पुर गरे घमण्ड नदेखाय हुन्छ लाज छोइन हेरे छि छि छि

    • @premkhadka1423
      @premkhadka1423 2 года назад

      Talai tikadidele paisa kamai bhanera ris lagekoxa hol

  • @rabipoudel007
    @rabipoudel007 2 года назад +3

    Tika Baini, what you are doing so far for Nepal Musical World, and also for you and your family is exactly what every emerging talents do. You are helping Nepali community to help yourself as well. Go forward., millions of audiences love and appreciate what you are doing. Best Wishes ahead.

  • @kumartamang8795
    @kumartamang8795 2 года назад +12

    केही फरक पर्दैन आफ्नो बाटो सहि तरिकाले हिडने हो चन्द्रमा मा पनि दाग छ हामित मानव हो

  • @devghimire3588
    @devghimire3588 2 года назад +4

    मनै छोयो दि 🙏🙏

  • @hombahadurbk7609
    @hombahadurbk7609 2 года назад

    मलाई सबैभन्दा मनपर्ने कलाकार टीका सानू हजुराको कला गलाको साथै हजुरको सालिनता पन एउटा नारीमा बत्तीस गुण हुन्छ भन्ने उखान छ तर हजुरमा बत्तीस होइन सय नै गुण छन कलाकारिता को साथै समाजसेवा पनि गर्नुभएको छ आगामी दिनहरूमा अझै सफलता मिल्दै जावोस कहिले पनि निराश हुन नपरोस बहिनी अन्तमा सिसिर सरलाइ विशेष धन्नेबाद 🙏🙏

  • @chandrakanth3262
    @chandrakanth3262 2 года назад +5

    ईन्द्रणि लाई भुलनहुदैन कि

  • @soniyaacharya4213
    @soniyaacharya4213 2 года назад +3

    इन्द्रेणी नछोडेको भय हुनि यिनि धेरै घमण्डि भयछिन तिम्रो बैनिलाइ बचाउने पनि इन्द्रेणी नै हो मैले चिनेको पनि इन्द्रेणी बातै हो नखरा नदेखाउ

  • @jagadishtamang3015
    @jagadishtamang3015 2 года назад +1

    टिका बैनिलाई एकदमै सम्मान छ हामि आम दर्शकको मन राख्न महिनामा १ दिन १ दोहोरि गाउन समय मिलाउनुस न।

  • @poonamshresthavlogs12345
    @poonamshresthavlogs12345 2 года назад +8

    टीका दिदी को अन्तरबार्ता ले मनै खुसी लाग्यो।

  • @sabinatamang3955
    @sabinatamang3955 2 года назад +6

    Don't worry tika sis be strong.

  • @atmaramtangnami8153
    @atmaramtangnami8153 2 года назад +4

    मत सदै टिकाको सफलता को कामना गर्नी दर्शक हो

  • @jhalkomedianepal
    @jhalkomedianepal 2 года назад +4

    प्यारी टीका दिदि❤️❤️🙏

  • @kanchanbhat890
    @kanchanbhat890 2 года назад

    टीका सानुकाे कला , गाला र शैली साह्रै मन पर्छ , शान्त स्वभाव , शालीन व्यक्तित्व र व्यवहारिक टीका संग एउटै गुनासो छ "कथा माईलीकाे" कहिलेदेखि सुचारु हुन्छ वा हुदैन ? यो सिरियल हेर्नाले अरु कुनै पनि सिरियल हेर्न मन लाग्दैन , त्यसकारण कथा माईलीकाे दर्शक बिच ल्याउने कष्ट गरिदिनु हुनेछ भन्ने आशा छ ।

  • @gyaninderbhandari1590
    @gyaninderbhandari1590 2 года назад +1

    tika sanu baini ko interview sarai man par6 sisir bhai lai dhanyabad

  • @sitarai9
    @sitarai9 2 года назад +9

    You are blessed singer sister 🙏💕
    Go ahead... good luck for your coming program

  • @tekbahadurkhadka2769
    @tekbahadurkhadka2769 2 года назад +8

    तिमी कृस्न दाइ सग नदाज तिम्रो योगेता कृसन दाइ सग दाजन मिल्दैन
    इन्देनी जाउ या न जाउ हामीलाई बालै भयन

  • @prajolparakhiofficial
    @prajolparakhiofficial 2 года назад

    टीका सानुको जीवन बाट धेरै सिकाइ हुन्छ।बास्तबिक जीवन को भोगाइ भोगेको मान्छेलाई थाहा हुन्छ।जिवनमा संघर्स एक पाटो हो संघर्स बिनाको जीवन त फिज बिनाको साबुन उस्तै हुन्छ त्यसैले कडा मेहनतले नै यहाँ सम्म माया पाउनु भाको छ अझै राम्रो गर्दै जानुस साथ सहयोग त छदै छ राम्रो गर्नेहरुका लागि !Keep it.....।❤️🙏

  • @gyaninderbhandari1590
    @gyaninderbhandari1590 2 года назад +2

    tika bainiko thinking sahi 6 yekai thauma basera pragati hudaina

  • @rangkashurai3934
    @rangkashurai3934 2 года назад +9

    Tika bainee always 👍 Great

  • @parbatilamichhane2687
    @parbatilamichhane2687 2 года назад

    बहिनी लाई धेरै धेरै धन्यवाद छ

  • @shambhubasnet1311
    @shambhubasnet1311 2 года назад +4

    गाली गर्नु वेकार हो आफू दिइने बाटो आफै खन्नु पर्छ र पो गन्तब्य चुम्न सहज हुन्छ/ टिका जी सधै यसरी नै अधि बढनु होसIशुभ कामना

  • @premkhadka1423
    @premkhadka1423 2 года назад +7

    I miss you tikadide🥰🥰🥰🥰🥰💯💯💯💯💯💯💯

  • @Pasbahadur055
    @Pasbahadur055 2 года назад +13

    Very good interview

  • @suryashrestha6007
    @suryashrestha6007 2 года назад +6

    मेरी प्यारी बैनीको संघर्षको कथा अरुको लागि प्रेरणा बनोस् । बिबाह समस्याको समाधान होईन ,जतिसुकै बुझ्ने भएपनि ,कहिँ न कहिँ गएर विचार नमिल्नसक्छ, दुई शरीर दुई आत्मा, दुई प्रकारको सोंच र चाहाना हुनसक्छ । त्यसैले अविवाहित भाइ बहिनीहरुलाई बिबाह नगर्न नै सल्लाह दिन्छु । पहिला आफुलाई आफ्नो खुट्टामा उभिन सक्ने बनाउनु, बिबाह पछि श्रीमानको कमाई खाएर बस्नुपर्दा नै हेपाई सहनुपर्छ अनि त्यही बाट नै परिवारिक बेमेल सृजना हुन्छ ।

    • @nepalmagar8670
      @nepalmagar8670 2 года назад +2

      You are right daju

    • @ghanamayabhattarai2689
      @ghanamayabhattarai2689 2 года назад +1

      अहिले सम्म्कै सहि सुझाव अनि सहि सल्लाह

  • @deepshikhadahal734
    @deepshikhadahal734 2 года назад

    म पनि इन्द्रेणीको नियमित स्रोता हु । तर टीका सानुले इन्द्रेणी छोड्नै नहुने थियो भन्दिन किनभने हरेक व्यक्तिलाई आफूले काम गरेको ठाउँमा सन्तुष्टि मिल्नुपर्छ । जीवन आफ्नो हो , अफ्नै ढंगले जिउनुहोस टीकाजी !

  • @dghy7953
    @dghy7953 2 года назад +5

    I like tika sanu loveu

  • @BhimNepali-pz8qd
    @BhimNepali-pz8qd 2 месяца назад

    टीका सानू बैनी को कथाले मन छोयो अनि हामी मात्रै पीडा हो भन्छौ तर देसका गहनाहरुको पिडादाइ हेर्दा मन थाम्न नसकेनी केही बाचौ जस्तो लाग्छ❤❤।

  • @Loveyouabdtakecares
    @Loveyouabdtakecares 2 года назад

    Indreni ma जानु पर्यो please तेही बाट गित सुने जस्तो कहि बाट पनी हुन्न पियारी टिका सानु💐🙏❤️👌😍😍

  • @puspalalshrestha8108
    @puspalalshrestha8108 2 года назад +1

    Wow derai ramro bichar

  • @khumbahaduryari4041
    @khumbahaduryari4041 2 года назад +1

    हाम्री दङाली बहिनी कति राम्री miss you....

  • @sushilabhurtyal7852
    @sushilabhurtyal7852 2 года назад +2

    My best singar tika sanu best of luck😘🙏🙏

  • @yogendrapariyar2333
    @yogendrapariyar2333 2 года назад +1

    ठिकै हो मान्छेमा प्रतिभा छ भने अघाडी बढ्न पाउनु पर्छ एक ठाउँमा खुम्चिएर बस्नु पर्छ भन्ने छैन अभाडी बढ्नु होला टीका जि शुभकामना छ मेरो 💐💐💐💐💐

  • @kajithapa7666
    @kajithapa7666 2 года назад +5

    इन्द्रेणी भनेनै सबै भन्दा ठुलो हैन जस्लाइ जता राम्रो हुन्छ उतै लाग्नै सबै भन्दा राम्रो हो ,

  • @user-wc3qr5tr4c
    @user-wc3qr5tr4c 2 года назад

    Yek dam ramro kura tika sis ko kura... dukha ani sangharsa ka kura sikna lai t sangai sadhai vari satha paunu tika jasto manxe ko paunu parx k . Vagge mani nai hunxan .naramro comment garne lai pani dherai dhanne bad..tara bujher comment garnu hola... Aafule bujhe ko kura t comment ma t khulaun sakinna. Nani lai veterai kura garne xu... dherai samjhana sisir sir & tika nani🙏

  • @dharmadhakal7594
    @dharmadhakal7594 2 года назад +7

    इन्द्रेणी बाट छिटो लाइभ दोहोरी गाउनु सबैको मुख बन्द हुन्छ

  • @SRIMAN2021
    @SRIMAN2021 Год назад

    प्रेम र बिबाहा ब्यक्तिगत सरोकारका बिषय हुन यो बिषयमा पत्रकारहरुले धेरै चियो चर्चा गर्नु ठिकहोईन।

  • @Aaru272
    @Aaru272 2 года назад +1

    Kati mitho boli tika sis ko

  • @rajugitabohara7649
    @rajugitabohara7649 2 года назад +11

    टिका सानु एकदमै महेनती गायका हुन टाइलेन्ड पनि तर इन्देणी कार्यक्रम छोडेदेखि अलि नराम्रो लाग्यो