Sim Sime Panima Saram Barilai - Krish Chhetri • Shirjana Dhami • New Official Teej Song 2080
HTML-код
- Опубликовано: 4 окт 2024
- Presenting new Nepali teej song Sim Sime Panima Saram Barilai by Krish Chhetri & Shirjana Dhami featuring Krish Chhetri, Mamata Rana Magar, Shreesha Dhami, Kul Bahadur Oli & Prabin Puri only on Krish Chhetri's official RUclips channel.
Krish Chhetri Phone:- 9866949438
#krishchhetri
#shirjanadhami
#simsimepanima
#simsimepanimasarambarilai
#mamatarana
#newteejsong2080
#sanosanokakarikobiruwa
#dindinaimayamarambarilai
Krish Chhetri Presents:-
♬ Vocal:-
Krish Chhetri
Shirjana Dhami
♬ Lyrics/Music Collection:-
Krish Chhetri
9866949438
♬ Group Vocal:-
Leliya Bishwokarma
Aaradhya Aagri
Ghanashyam khatri
♬ Arrange:-
Kumar Sanu Pun
♬ Recordist:-
Sagar Pun NB
♬ Audio Mixing/Mastering:-
Kumar Sanu Pun
♬ Studio:-
Shankara Digital
♬ Madal :-
Khadga Bahadur budha
Poshan Gharti magar
♬ Basuri :-
Ratna BK
♬ Shanai :-
Bal Bahadur Jairu
♬ Sarangi :-
Manish Gandharva
♬ Guitar :-
Sanjeev baraily
---------------------------------------------------
🎬️ Video Credits:-
🎬️ Director | Choreographer:-
Tilak Thakuri Chitti
🎬️ Artists:-
Mamata Rana Magar
Krish Chhetri
Shreesha Dhami
Kul Bahadur Oli
Prabin Puri
🎬️ Cinematographer:-
Prakash Khadka & Team
🎬️ Edit/Color:-
Rajkumar Magar
🎬️ Asst.Edit/Poster:-
Durgesh Rana
🎬️ IT Chif:-
Rajkumar Magar
🎬️ Post Production:-
Rajkumar Films
🎬️ Special Thanks:-
Marichaman Khadka
Suman Giri
----------------------------------------------
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.... 💰
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
नमस्ते सम्पुर्ण भगवानरुपि दर्शक श्रोताहरुमा ।❤️🙏🌷 हजुरहरुकै माया अनि आशिर्वादलाई शिरमा सजाउदै यो पुरानो मौलिक तीज भाकालाई जगेर्न गर्ने कोसिस गरेका छम । एक पटक हेरेर के कस्तो लाग्छ सल्लाह सुझाव दिनुहोला । साथै गीत मन परेमा जतिसक्दो धेरै शेर लाईक कमेन्ट अनि हाम्रो च्यानललाई सब्स्क्राईब गर्न नबिर्सनुहोला है त । धन्यवाद ।❤️❤️🌷🌷🙏🙏
बधाई छ दाई ❤️👏🙏🥰
❤❤
@@basudevgautam-hn1fo😊😊😊
दाम्मि लाग्यो
अति मिठो तिज गितको भिडियो अहिले दुबई🇦🇪 देखि हेर्दैछु
❤❤❤🎉🎉बधाई छ दादा पुरानो मौलिक आमा हजुर आमा को पाला गीत म सानो सानो छदा सुनेकी थिए आज दाइ दिदिहरु आवाज सुन्न पाँउदा आगामी दिनहरु मा अझै प्रगति हुँदै जावस ❤❤❤ सम्पुर्ण टिम प्रती हार्दिक नमन जय गीत जय संगीत ।। Happy teej❤❤❤♥️❣️🤘😘♥️
Pp
🙏💃अति मिठो तिज गितको भिडियो अहिले दुबई🇦🇪 देखि हेर्दैछु👌
मेरो हजुर आमाको गीत अति राम्रो बनेछ
❤ँ
❣️❣️❣️❣️❣️❣️❣️❣️
बधाई छ मामा पहिलेको गाउघर म गाईने भाकालाई यसरी फेरि जगेर्ना म ल्याउदा मनै आनन्द भाको छ सम्पुर्ण कलाकारहरु लाई सफलताको सुभकामना छ ❤❤❤
धेरै धेरै बधाई छ युतुबमा निकै तहल्का पितोस यो गितले मलाइ मनपर्यो
गजबको तीज गित म पनि सल्यानी हो। गाउँ घरको याद आयो सफलताको शुभकामना !!
सम्झना सबैमा
निकै उत्कृष्ट छ है गित्😍😍😍
सुवाग्त छ नया सोङ लाई बधाई छ सम्पुर्ण लाई 🎉🎉🎉🎉🎉❤❤❤❤❤
ok siddhartha rana❤
धेरै धेरै बधाई तथा सफलताको शुभकामना छ है दादा दिदि लाई र सम्पूर्ण टिम लाई ❤❤❤
good luck ramro xa song बधाई xa सम्पुर्ण टिम लाइ🎉👍️👍️👍️👍️❤️❤️❤️
बधाई छ सम्पुर्ण टिम्लाई तर आज भोलिका ट्यापे ट्यापिनी हरुले येस्तो गाना सुन्दैनन तर मलाई चाई आनन्द आयो बालापन मा सुनेको गाना फेरि सुन्न पाउदा❤❤
बधाई छ मेरो साथि क्रुश लाई सफलता को कामना जय सल्यान ❤❤🎉🎉
बधाई छ सम्पुर्ण टिममलाई ❤❤❤
आहा ! बजार तताउने तिज गित ❤ सफलता को शुभकामना 🎉🎉🎉
बबाल तीज गीत बल्ल तीज आयको जस्तो महसूस भयो बधाई अनी शुभाकमना सम्पूर्ण टीमलाई 👌❤
धेरै धेरै बधाई तथा सपलताको सुभकामना छ सम्पुर्ण टिमलाई good luck love this song🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
आहा कती मिठो गीत जति सुनेनि सुनुझै लाग्ने बधाई छ दाई साथै अल टीम्लाइ ❤❤
सानो सानो काखरि को बिरुवा सीम सिमे पानी मा सारम बरीलै वा कति राम्रो ❤️❤️❤️🙏🙏
सारै मिठो गित ❤❤🙏🥰😘❤️
साँगीतिक यात्रा को अग्रिम शुभकामना छ सम्पूर्ण लाई 🙏🙏🥰😘
आहा ल बधाई छ है दाजु ❤
हाम्रो नयाँ कोसेली सिमसिमे पनिमा लौ है हेरौ रमाउ मरिलाने यकबारको जिन्दगीमा भरपुर रमायर जीवन बिताउ है हजुर💕धन्यवाद 🙏
दामि छ गित धेरै धेरै ❤धन्यवाद
Waiting
Badhai xa sirjhana❤
अति मिठो तिज गितको भिडियो अहिले दुबई🇦🇪 देखि हेर्दैछु
unati prgati hudae jawosh aajhai nayanaya geet haru sunna paeyos shirjana best of luck❤🎉
सल्यानी को धमका हो दामी गित दाइ love u alll❤❤❤
आहा हो पो हो तिज गीत गित भनेको बल्ल भयो तीज लागे जस्तो 🤞👌
सरै मीठो बधाई छ❤❤❤❤❤❤❤
आहा क्या दामी गित आहिले पो लाग्यो त तिज आउन लागेको जस्तो ❤❤ गित धेरै राम्रो छ सम्पुर्ण टिम लाई सफल त को सुभ कामना❤❤❤
आज त गाउँ को याद आयो यसरी नै गित गाउनु हुन्थ्यो तिज को बेला तर आज पर्देसी भैयो
अरे वा कतिराम्रो गीत सफलताको सुभकामना।🇳🇵🇳🇵🇳🇵🇳🇵
बबाल गित तीज खायो सफलताको सुभकामना।
La hai Krish dai ko new song aayo xa dami xa 😮Lots of love❤ "kotmula" ma chai tapi kai gauko bhai
दामि छ म दुबई बाट
तपाइँ पनि सल्यानी ? को को हुनुहुन्छ सल्यानी ? कुन ठाउं हो
सल्यानी हुनुमा यहि गर्व छ।।दाइ कृष अनि टिमलाई हार्दिक बधाई।।टिपिकल र मौलिक सल्यानी भाषा र संस्कृतिलाई बजारीकरण गर्नुमा दाइको धेरै महत्त्व भुमिका छ।
यो गित त मैले थाहा पाउँदा बातै गाउथे बरै❤❤❤
Badhai xa
दामि छ❤❤
Wowo kati ramro video outstanding shirsha dhami wow miss you
❤
Dherai ramro broo badhai xa..❤❤❤❤❤
सारै राम्रो गीत बधाई छ सम्पूर्ण टिमलाई विशेष त ममता बहिनी लाई❤❤❤❤❤❤
नाच्न पनि जानेको रहेछ त Krish 👌👌👌👌👌👌👌👌डाकाले म त गाउछ मात्रै भनेको त ।
Safaltako suvakamna daju geet ramro baneyako cha
Super duper xa songs sir dherai dherai Babaal xa super hit chha
सल्यानी को गीत पो हो चानचुने हुने कुरा नै भयन ,मौलिक तीज गीतको लागि आभारी छौँ ।
La Krish sar akdamai ramailo geet nikalnu vayo sano xada aama haru le gedayako sunna pahintho aasta geet haru love you Krish sar.
ल यो होनि त तिज गित पुरानो हजुर आमा को पालाको मौलिक गित आज नया सैलिमा नाचु नाचु लाग्ने अहिले को पुस्ता हरुले खोजे जस्तो गित आयो ल बधाई तथा सफलताको कामना अल टिम 🙏🙏❤️❤️❤️💋💋💋
आउन बित्तिकै हेरिन्छ
🙏आहा कति राम्रो गित 👮🙏🏻🙍💜💚👍👍💙💙❤❤🎵🎤
मौलिक गित सुमधुर ❤❤❤
Best of luck
Still watching😊😊😊
congratulations shirjana and sheeresha❤❤
Simsime pani pani heriyo la babal xa hai ta keep going on 🎉❤
असाध्यै मन पर्थ्यो ❤❤
Good luck सम्पूर्ण टीम लाई
एकदमै राम्रो छ है ❤❤❤
बधाई छ दाइ साथै सफलताको शुभकामना 🎉
aati ramro xa ❤❤❤sarai man pare aajai ramra ramra nikalnu hola ❤❤❤❤love is sond
आहा मिठो गीत दिन दिनै माया मारम बरिलै बधाइ छ krish raja ❤️
साह्रै रमाइलो लाग्यो ❤❤❤
❤❤❤ nice teej special song
❤ dami git ❤ malai pani man paryo dhera dhera dhanyewad sabai timla i miss
Badhai x whole team lai❤️❤️❤️❤️
Teej..ko geet?
Achammai ramro lagyo barilai..😍😍😍😍😍😍
नमस्ते सल्यानि माया सल्यानि सान सल्यानि मिठाे माया अाहा कति राम्राे गित मेराे दाजु
congratulation all team
Condrulations team and lovely bhai krish❤❤❤❤❤
Wow tija ko subha kamana 🎉🎉❤❤❤
सबै जनाले भिडियो हेरेर लाइक कमेन्ट गर्नु होला ❤ best Lock daju
Best of luck 🎉❤
WOW nice geet ❤❤
❤
Wow nice teej song ❤❤❤❤ congratulations all entire team lai
बधाई छ दादा पुरानाे माैलिक झल्काउने आमा काे पालाकाे गित सुन्न पाईयाे आगामि दिनहरुमा अझै प्रगति हुँदै जावस❤❤❤
Congratulation hole team lai🎉🎉❤
Aaha super song chait chait👌👌♥️♥️♥️♥️👍️🙏🇳🇵🇲🇾
Congratulation dada 🙏🙏❣️❣️
कति मीठो गित दाइ हजुर्लाई धेरै बधाई छ सधै यस्तै राम्रो गित ल्याउनु सानो छ्दा मैले सुनेकी थिय आज फेरि पनि सुन्न पाउँदा असाध्धै खुसी भयकिछु❤️❤️
Congratulations ❤❤❤
ममता राना मगर को नाच अनि expression दामी मन पर्छ मलाई अहिले दुबई🇦🇪 देखि हेर्दैछु
निकै मिठो गीत 🙏❤️🌷
सफलताको शुभकामना छ है सल्यानी गायक कृश छेत्री बधाई छ दादा सिमसिमे पानी मा सारम बरिलै wow खतरा तिज गित ❤❤❤🎉🎉🎉🎉🎉🎉❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🌱🌱🌱🌱🌱🌱🌱🍁🍁🍁🍁🙏❤️🇳🇵❤️❤️❤️❤️🇳🇵
Kati mitho geet ho barai ❤❤❤
बधाई छ साथै सफलताको सुभकामना
Congratulations all team lai 👌👌
निकै राम्रो
बधाई छ🎉🎉🎉🎉🎉🎉🎉❤
❤❤❤❤❤गित दामि छ
Happy deet dada ❤❤❤
Hjr ko fan 🎉🎉
Wow dami gee❤️❤️❤️❤️
Big congratulations and all the best dear daa ❤
Dherai ramro❤❤❤
Bbl song ❤❤❤
लौ जा म सानै हुदा आमाहरु ले आफ्नै लएमा गाउनु हुन्थयो जस्ताको तस्तै आयो ।शुभकामना सम्पुर्ण टिमलाई सफलता को।
Organic teej special song❤❤❤❤
huge congratulations to all ......
Best of luck 👍
Badhai xa dada and didi❤️❤️❤️