Это видео недоступно.
Сожалеем об этом.

टुक्का र दोहोरीमा कृष्ण कंडेल र मन्जु पौडेल बिच होसै उडाउने प्रस्तुती ।। २५.०४.०७६ HD

Поделиться
HTML-код
  • Опубликовано: 14 авг 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #ManjuPoudel_KrishnaKandel #LiveDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

Комментарии • 1,6 тыс.

  • @khimarokamagar4510
    @khimarokamagar4510 5 лет назад +569

    Oww respect मन्जु पौडेल दिदि Indreni मा
    हुक्का तानेर नबस् बुढा बा दिक्क मानेर 🥰💕🤣

  • @gomabhandari5993
    @gomabhandari5993 5 лет назад +26

    आज चाहिँ मञ्जु पौडेल सग कृष्ण सरको भिडन्त अब खाना नखाई हेरिन्छ तर दुःख कुरा चाहिँ कस्ता हुने खाने कलाकार आएर पनि कुनै पनि दुःखको लागि दुई रूपयाँ पनि निकाल्नु हुन्न भोलिको दिन तस्ता कलाकारलाई पनि आपत विपत नआउला भन्न सकिन्न अन्यथा कोही कसैले नभन्नु होला हजुरहरू सबैलाई मेरो नमस्कार सुभ रात्री हजुरहरू सबैको जय होस
    राधा कृष्णको जय जय जय होस्
    👏👏👏👏👏👍👍👍👍👍👌👌

    • @dipakbasnet3111
      @dipakbasnet3111 5 лет назад +1

      namaskar didi hjr aaramae hunuhunchh hune khane ta jhan lobhi hunchha didi hjr

    • @premierworld6275
      @premierworld6275 5 лет назад

      सत्य कुरा सधै तितै हुन्छ । जसलाई जे लागे पनि हजुरको कुरा सत प्रतिसत ठीक हो । नमस्कार दिदी , शुभ रात्री ।

    • @gomabhandari5993
      @gomabhandari5993 5 лет назад +1

      @@dipakbasnet3111 हजुर नमस्कार ठिक छु हजुर लाई के कस्तो छ हजुर हो रहेछ ऐले सम्म दुई रुपैयाँ कोही कलाकारले निकालेको देखेकी छुइन गफ चाहिँ ठुलो ठुलो गर्छन्

    • @starkhanal5765
      @starkhanal5765 5 лет назад

      @@gomabhandari5993 जि धन हुनि को मन कहाँ हुन्छ र ?

    • @thulakanchhakarki6269
      @thulakanchhakarki6269 5 лет назад

      मेकप लाई नै पैसा ले पुग्दैन होला कालकार हरु लाई दिदी कतव्बाट दुखि गरीब लाई संयोग गरुन् बिचार हरु 👈👈👈👈👈👍👍👍👍👍👍

  • @user-qt7ro8hq2f
    @user-qt7ro8hq2f 5 лет назад +2

    छि छि छि मन्जु काे फेसन

  • @sandashpariyar3814
    @sandashpariyar3814 5 лет назад +1

    सर्ब प्रर्थम त बाध्यता र परिस्थिति ले प्रदेशियका हामी लाखौं युवा लाई मनोरञ्जन संगसगै अाफ्नो मौलिक र सास्किर्तिक पहिचान सहितको सस्कार देखाईदिने कृष्ण दाई प्रर्ति अाभार प्रर्कट गर्दै दिन दुखि गरिबको साहारा बनि सिङ्गो नेपालीको मनोरञ्जनात्मक संगै दुख बिसाउने साझा चौतारि ईद्रेणि टिमलाई मनै देखि कृतज्ञता टकराउछु ।र अाज को मन्जु दि र कृष्ण सरको दोहरि मा छुट्टै बैसालु उमेरको उन्माता उमङ्ग चडेको खुसि झैं सर को अनुहारमा देखेको महसुस गरे सायद धेरै पछि साच्चै अाफुले मनदेखि मनपराऐको मायालु लाई भेटे झैँ सधैं यस्तै खुसि देखन पाईयोस सर हजुर स्वास्थ र खुसि हुनु भो भने लाखौं ले बाच्ने अाधार पाउनेछन ,धेरै धेरै अाभारि छौँ ईद्रेणि मन्दिर देखि कुनै दिन त्यहाको दर्सन गर्ने अवसर मिलोस लाखौं लाख शुभकामना सहित अाउदै गरेको तिज को सम्पूर्ण नेपाली अामा, दिदिबहिनीलाई हरितालिका तिजको धेरै धेरै शुभकामना छ।

  • @princerabiofficials3131
    @princerabiofficials3131 5 лет назад +18

    टीका सानू ज्युको बैनी बिरामी हुँदा उहालाई बिरामी सङ्ग बस्नु पर्ने भएकोले इन्द्रेणी लगायत अरु कार्यक्रममा पनि उपस्थित हुन सकेको छैन भन्ने खबर उहाँकै फेसबुक मार्फत पायको थिए। धेरै सम्झिदै उहाको बैनीलाई शिघ्रस्वास्थ्य लाभको कामना गर्द्छु।। सबैले प्राथना गरौ उहाको बैनिलाई छिट्टै निको होस ।।

  • @tekbohara7556
    @tekbohara7556 5 лет назад +66

    वाह आज त मन्जु पौडेल दिजु देख्न पाइयो र उहाको स्वरको के कुरा गर्नु है ।
    र यसै गरि कृष्णा कडेल दाजु र मौजु पौडेललाइ माया गर्ने र उहाको फ्यान ओ को हुनु हुन्छ हाजुर गरम।👈️🙏

  • @pabankhadka3845
    @pabankhadka3845 5 лет назад +12

    कृष्ण कडेल सरलाई मानै पर्छ । सबै कुराको चौतर्फी हुनु हुन्छ ।

  • @asmanlama8747
    @asmanlama8747 5 лет назад +1

    टुकका दाेहाेरी चाहिँ खत्रा गयो है अाज त सारै रमाइलो लागेउ फलामको खाटमा सुतेर हेरदै छु साउदी बाट

    • @rishiram3078
      @rishiram3078 5 лет назад

      यक्दमै रमाइलो लाग्यो टुका हाना हान

  • @aitamagar5097
    @aitamagar5097 5 лет назад +86

    कृष्ण दाइको फ्यान यता है सात समुन्द्र पारी बाट हेर्दै छु।

    • @purnamagur6738
      @purnamagur6738 5 лет назад +2

      मन्जु दिदीले भनूँ भयको कुरा एकदम ठिक हो

    • @gomadevi5600
      @gomadevi5600 3 года назад

      @@purnamagur6738h57

    • @madavjoshi6451
      @madavjoshi6451 3 года назад

      @@purnamagur6738 ऊँ

  • @sanjaylama6468
    @sanjaylama6468 5 лет назад +250

    कृष्ण कडेल र, मन्जु पौडेलको फ्यान यता 🙏
    कार्यक्रम इन्द्रेणी नछुटाई सधै हेर्ने जति यता 🙏

    • @mohankarki1030
      @mohankarki1030 5 лет назад +5

      राम्रो

    • @seyongseyong996
      @seyongseyong996 5 лет назад +1

      ma pani xu ✋

    • @niraj9318
      @niraj9318 5 лет назад

      ma pane xu

    • @samsersamser4861
      @samsersamser4861 4 года назад +1

      किष्ण कडेल हूदा न गायेनी हासो रमाईलो मूश्कान छ ति ओठ मा जये किष्ण

    • @jamunabuda1754
      @jamunabuda1754 4 года назад

      Ma pani xu

  • @suvashthapa4681
    @suvashthapa4681 5 лет назад +1

    सुपर कृष्ण दाइ र मन्जु दिदी को प्रस्तुती जय लोक सङित ✌✌

  • @bodharajbasnet3482
    @bodharajbasnet3482 2 года назад

    उखान टुक्कामा माहिर कृष्ण जि र बैनि मञ्जुलाई मेरो उच्च सम्मान र स्यालुट छ!
    दुबैजनाको कडा प्रतिसप्रधा भयो , बैनि मञ्जु लोकदोहरि र कडा टुक्का प्रहारकि प्रखर बक्तापनि हुन ? झन्डै कृष्ण जि लाई पल्टाई सकेकि थिईन !! कडा टुक्का प्रहार हानाहान भयो !! कृष्ण जि ले मञ्जु बैनिलाई जिस्क्याई हाल्नुभयो ,झन्डै अाफु समालिन गाहारो भयको थियो ?
    प्रदेश नं 5 दाङ्गको तुल्सिपुरबाट !! धन्यबाद।।

  • @princerabiofficials3131
    @princerabiofficials3131 5 лет назад +154

    मन्जु दिदिलाई मन पराउने जति यता हाजिर गरौं

  • @sukraaryal816
    @sukraaryal816 5 лет назад +13

    आहा कति रमाइलो हो
    इन्द्रेणी नछुटाइ हेर्ने जति यता आउनुस ल
    आज छैटौ दर्शक 🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @user-xr2go8yh3b
    @user-xr2go8yh3b 5 лет назад +1

    वा वा कृष्ण कडेँल सर र मन्जु पौडेल दिज्यु को दोहोरी बबाल 🎤🎤🎤🎤🎤🎤🎤

  • @kcnetrakcnetra5088
    @kcnetrakcnetra5088 4 года назад

    धन्नेबाद्छ किस्ण कड्ल र म।न्जु पौडेल बैनिलाइ

  • @munapun4735
    @munapun4735 5 лет назад +68

    मैले हेर्नह तह हेरे तर मन्जुको फेसन मन परेनह मलाई लागेको कुरा इन्द्ेणिमा चाहि सुवाएनह है अरु दिदी बैनि हरु कति राम्रो देख्खेको छन ।😱😱😱

    • @dineshkarki5511
      @dineshkarki5511 5 лет назад

      You r right malai ni testai Lago indreni ma Ali suhayana

    • @yogendrabam385
      @yogendrabam385 5 лет назад

      Ok

    • @tulasigurung2640
      @tulasigurung2640 5 лет назад

      Yo kura ma pani sahamat xu

    • @iguh8134
      @iguh8134 5 лет назад

      सहि कुरो नि मान्छे चिनिन्छ कला र गला ले यस्तो पेसनले चिनिन्न्ना नाखोज मन्जु दिदी

    • @kumargodar1335
      @kumargodar1335 5 лет назад

      सहि भनु भाे अलि ओवेर स्मर्त जस्तो लागो

  • @dipesh5180
    @dipesh5180 5 лет назад +159

    एउटा दुखेसो मेरो नेपाली नारिले आङ भरी कपडा लाउदा चाहि किन र कुरुप देखिन्छ र कि त पुृरा लाउनु नत्र नलाउनु मेरो हेराइ नराम्रो होला तर यो फेसन ले कसैलाई नि राम्रो संदेश दिदैन भाविका बच्चाले के सिक्ने अझ दोहोरी मा आएको रे टुक्का ले स्वरले मात्रै नेपाली लोक दोहोरी संस्कृति जोगिदेैन खोइ त खिमा , भुमिका, कृष्णा लाई सबैले राम्रो नै भन्छ त नारी को रुप नै सारी चोलि लुङ्गी हो माफ पाउ दिदी भोलि नेपाली समाज नाङ्गै नहोस अझ दोहोरी लाई फोहोरी नहोस

    • @SagarKumar-nr4sy
      @SagarKumar-nr4sy 5 лет назад

      मनजुपै
      डेलटु
      काकिखा
      निहुन

    • @pramishrimal9892
      @pramishrimal9892 5 лет назад

      kaila kae ta dlip khadkalaine vedaya hunthyo k k sir

    • @tankabandari3812
      @tankabandari3812 5 лет назад +2

      Di pes sir le 100% ramro kura garnu vayo khusi nai lago

    • @dipesh5180
      @dipesh5180 5 лет назад +1

      @@tankabandari3812 हजुरको घर कता होला नि दाजुभाइ जस्तो लागेर हो म नि भण्डारी नै हो धन्यवाद सर नारीले अधिकार मात्रै खोजेर हुदैन नि सर आफु नि समाज र देशको नियम मा बस्नु पनि परो नि होइन र सर

    • @ranjanawagle5074
      @ranjanawagle5074 5 лет назад +2

      होनि सर मलाई नि मन परेन फेसन देश अनुसार भेश हुनु पर्यो नि

  • @kajimanlohani8620
    @kajimanlohani8620 5 лет назад +6

    मन्जु जि र कृस्न सर्को तुक्का देखि दोहोरी सम्म हेर्दा सारै मन परो मन्जु जिको आवाज नै मीठो छ

  • @haristha333
    @haristha333 5 лет назад

    वाउ बवाल मन्जु पौडेल र कृष्ण कडेल को प्रस्तुती ।

  • @janak6123
    @janak6123 5 лет назад +170

    मलेशिया बाट हेर्ने को को छम साथीहरु
    सारै रमाइलो दोहोरि

  • @pritamregmi940
    @pritamregmi940 5 лет назад +119

    इद को छुटी मनाउदै फलाम को खाट मा पल्टेर इन्द्रेणी हेर्ने जति यता हाजिर हुनु होला

  • @user-rr9ds2xe2h
    @user-rr9ds2xe2h 4 года назад +1

    व हो रमाइलो गजल र दोहोरी

  • @rkdangal3126
    @rkdangal3126 5 лет назад +1

    manju dd sarai kada lago

  • @bimalatamang5620
    @bimalatamang5620 5 лет назад +66

    दुबै देखि को को हेर्दै हुनुहुन्छ इन्द्रेणी
    Wow very nice song both of you

  • @gulmi-nepal
    @gulmi-nepal 5 лет назад +23

    सबै रामो छ म पनि गुल्मेली हु लोक दोहोरी लाई अति मन पराउछु तर फेसन लाई मन परेन मन्जु जि भित्र जस्तो भयनी फेसन चाई हामी नेपाली हो गाउले भेस भुसा भुल्नु हुदैन

    • @sharmilagauchan3328
      @sharmilagauchan3328 5 лет назад +3

      Right

    • @gulmi-nepal
      @gulmi-nepal 5 лет назад +1

      @@sharmilagauchan3328 होनि सर्मिला जि

    • @sirjanaghimire6897
      @sirjanaghimire6897 5 лет назад +1

      गुल्मी पुर्कोट टोप्रे अन्लाईन ji I m 100% agree

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 2 года назад

    जय हो ईन्द्रेणी

  • @raghunathpanday3499
    @raghunathpanday3499 5 лет назад +13

    हसाय आज त कुष्ण कँडेल दाई धन्यवाद छ सबै ईनदेणी लाई

  • @topthapa668
    @topthapa668 5 лет назад +92

    सारै रोचक भयो आजको इन्द्रेणी क्रार्यक्रम आमा समुह लाई नि धेरै धेरै धन्यवाद छ।।।

  • @kusmakharbhattarai9248
    @kusmakharbhattarai9248 3 года назад +1

    यों ता राम्रो छ नी हैगीत है 👌👌👌👌👌👌😍😍😍

  • @puranparsadsharma1170
    @puranparsadsharma1170 5 лет назад

    सबै भन्दा रमाइलो कायकम इन्द्रेणी हो जस्मा यसका सन्चालक सबै नेपाली जनता को मन मूटूमा बसन सफल हूनूभयको छ उहा हो कृष्णा कंडेल लाई हादिक धन्यवाद

  • @aashikagautam649
    @aashikagautam649 5 лет назад +13

    दोहोरी भन्दा पनि कृष्ण दाइ र मन्जु दिदि को टुक्का धेरै राम्रो छ

    • @sanumadai2107
      @sanumadai2107 5 лет назад

      दु ख सुख को समिक्ष्रण इन्द्रेणी कार्यक्रम कति रमाइलो ।। दिन दुखी को एक मात्र साहारा।

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 5 лет назад +26

    जति जे गरेनी बाग बागै हुन्छ सलुट छ कृष्ण सर हजुरले दोहोरी गरेकोदिनम ऐकदम धेरै आन्दको इन्द्रेणी हुन्छ

  • @netraadhikari3621
    @netraadhikari3621 5 лет назад +4

    मन्जुको ड्रेस मन परेन

    • @saudlaxman4021
      @saudlaxman4021 5 лет назад

      100% सहि हो अलि हुन्छ नि एस्तो।।

  • @dipendrabdrkhadayat5039
    @dipendrabdrkhadayat5039 5 лет назад +12

    पहिरन कम्तिमा सबैलाइ पाच्य हुने लगाउनु पर्छ झन यस्तो कला-सस्कृतिको सम्मान र संरक्षण गर्ने ठाउँमा

  • @gokulbhandari3471
    @gokulbhandari3471 5 лет назад +29

    सर्ब प्रर्थम् ईन्देर्णि टिमलाई मेराे नमन छ 🙏🙏🙏🙏🙏🙏

  • @karnaadhikari1192
    @karnaadhikari1192 5 лет назад +1

    वा कृस्न दाजु र मन्जु दिदी को दमदार सुन्दा अति खुसी लाग्यो

  • @dipakbhitrakoti7875
    @dipakbhitrakoti7875 5 лет назад +1

    रमाइलो लाग्यो आज धेरै कृष्ण दाजु र मन्जु जि को गित र टुक्का सुन्दा धेरै धेरै धन्यवाद कृष्ण दाजु र सम्पुर्ण इन्द्रेणी टिम का दाजु भाइ दिदी बहिनी हरु लाइ

  • @gyanenadra4303
    @gyanenadra4303 5 лет назад +10

    बाध्य बादन का सर हरुलाई दुई हातका दस अाैला जाडेर नमस्कार अनि सलाम छ ।

  • @tekrajgurung6027
    @tekrajgurung6027 5 лет назад +486

    मन्जु पौडेल र कृष्ण कडेलको टुक्रा दोहरी मन पराउने यता आउनुस।

  • @dillirajgiri3274
    @dillirajgiri3274 5 лет назад

    वाउ कृष्ण दाजु क्या टुक्का अनि मन्जु नि खरो रैछन

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 года назад +1

    धेरै रमाइलो दोहोरी धन्यबाद छ जय इन्द्रेणी ।

  • @mohandangi2472
    @mohandangi2472 5 лет назад +18

    कृष्ण जि र मन्जु बहिनिको उखान तुक्काको ज्ञान सुन्दा हासेर मनमोहित बनायो यो कार्यक्रम सधै चलोस।

  • @madanshrestha3545
    @madanshrestha3545 5 лет назад +65

    कति रमाइलो भयो आज बिदेशी ठाउँमा बसेर र नि निन्द्रेनी हेर्न पाउदा

  • @khadakrawat5855
    @khadakrawat5855 5 лет назад +1

    दामी छ

  • @manikapokhrelniroula2780
    @manikapokhrelniroula2780 3 года назад

    इन्द्रेणिलाइ बधाइ त छदै छ अाजकाे जाेणिलाइ झन धेरै बधाइ छ

  • @HamroGauHamroSahar
    @HamroGauHamroSahar 5 лет назад +22

    कोको लाइ मन परियो यो गीत मन पर्ने भरि यता हाजिर ..

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 лет назад +3

    मन्जु र कृष्ण सर को टुका को अति बर्षा हुने हुदा ईन्द्रणि मा पावल राई को बासुरी ले तेस मा अज रनक थपिदियो love uou all indrani team

  • @mankhatri180
    @mankhatri180 3 года назад +1

    Very nice dohori song..

  • @yogendrabasnet6613
    @yogendrabasnet6613 5 лет назад

    सम्पूर्ण इन्द्रेणी टिमलाई बधाइ छ याह म सधै डिउटि सकेर बाचेको 2/4 समय यहि इन्द्रेणी कार्यक्रममा बित्छ ।।म सधै हेर्ने दर्शक हु ठुलो फ्यान हु यो इन्द्रेणी को ।। यहाँ सबै कलाकार हरुलाइ देखियो आब अरुण उपत्यका पुर्वेली लोक कलाकार नवीन कुमार खडका इन्द्रेणी मा हेर्ने रहर छ ।।

  • @narbahadurkhatri7975
    @narbahadurkhatri7975 5 лет назад +5

    लह‌ै अाज सनिबारकाे कारेकरम धेरै खतरनाक छ टुका दाेहाेरी र लाईफ दाेहाेरी नेपालकाे हुनहार गाईका मन्जु पाैडेल कृष्ण सरले अाज ईन्देणीमा अागै लगादिए

  • @munapun4735
    @munapun4735 5 лет назад +40

    मैले कतिहेर्ने तर यो भाग मन परेनह मन्जु को फेसनले

  • @ishworipandey3934
    @ishworipandey3934 4 года назад

    धेरै रमाइलो कार्यक्रम इन्द्रेणी सदै हेरिएकि हुन्छ

  • @DeepakKumar-if9kn
    @DeepakKumar-if9kn 4 года назад

    एक दम राम्रो छ टुक्का किस्न दाइ र मन्जु दिदि को धन्यबाद

  • @hioppo6046
    @hioppo6046 5 лет назад +29

    ईन्द्रेणि कार्यक्रम प्रदेश बात हेर्ने को को हुनुहुन्छ पानी फिरिज को हावा एसिको खाएर अनि दुईतले फलामे खातमा खुट्टा आर लाएर हेरेर थकाई मेत्ने दर्सकहरु हजुर यता हाजिर है ?

  • @pradhan2750
    @pradhan2750 5 лет назад +26

    केही होला जस्तो छ कृष्ण दाजु🤔🤔

  • @isworchhetry843
    @isworchhetry843 5 лет назад

    मन्जु दिदी जति बुढी हुँदै गयो उति तरुनी 😄😃😀🙏🙏

  • @madhugnawali9386
    @madhugnawali9386 5 лет назад

    जहाँ इन्द्रेणी त्यहाँ तेसै रमाइलो तेसैमाथी किस्न दाजु र मन्जु दिदी भयेसी तेसै रमाइलो

  • @asusphonesayam2913
    @asusphonesayam2913 5 лет назад +10

    मन्जु दिजु को धेरै राम्रो बिचार रहेछ।किष्ण दाइ को फ्यान एता हाजिर गराउत साथी हो।

  • @purankumar4435
    @purankumar4435 5 лет назад +19

    पुरानो कलाकार मन्जु जि को दोहोरी धेरै दिन पछि सुन्न पाइयो

  • @landurisherpa5181
    @landurisherpa5181 4 года назад +1

    कृष्णा कडेल दाइ र मन्जु पौडेल मिस को चाइ दोहोरि जोरि चाइ अति मिल्नि रहिछ यो कारेकरम महिले दुबै बाटा हेर्दै छु अति खुसि लागिरा छ कि मनाइ रुवउने दोहोरि छ हजुर हरुको nice I'm very happy boro

  • @maheshbelbase1264
    @maheshbelbase1264 5 лет назад +1

    मन्जु पौडेल को पहिरनले इन्द्रेणी जस्तो लोकप्रिय कार्यक्रम अलि खल्लो लागन थाल्यो।

  • @chandrakumal2168
    @chandrakumal2168 5 лет назад +4

    आज दुबैजनाको उस्तै उस्तै पेशा यानकी मिडियाकर्मी र नेपाली लोकसंगीतलाई मायाँ गर्ने यो जोडीलाई मन पराउने फ्यान मसँग हाजिर गरम् को को हुनुहुन्छ हात उठाउनुहोला ।।।

  • @nishanbalami8475
    @nishanbalami8475 5 лет назад +10

    मन्जुले खतरा टुक्का हान्यो यार !
    म त FAN नै भए ।

  • @bestboys6186
    @bestboys6186 5 лет назад +1

    Wawawaaaaa kya bad hai kya dam haiy baball xa dui janakai

  • @puranparsadsharma1170
    @puranparsadsharma1170 5 лет назад +1

    इनदेणी मा कृष्ण दाई मन्जू पोडेल बिच भयको दोहोरी एक दम मारमीक भयो टाडा भयपनि नेपाली संस्कृत रामो लागछ

  • @gobindathapa6695
    @gobindathapa6695 5 лет назад +3

    सर्बप्रथम त ईन्द्रेनी परिबारमा नमन,कृष्ण सर मन्जु बहिनीको दोहोरी एक्दम राम्रो छ

  • @jayakanxa8374
    @jayakanxa8374 5 лет назад +3

    Wow ramailo x dohori

  • @bapsrpbap8506
    @bapsrpbap8506 4 года назад +2

    Very nice dohori

  • @rameshniraula291
    @rameshniraula291 5 лет назад

    सबै ठिकठाक छ मन्जु दिदिको फेसन चही भएन । यो त सुन्दरी प्रतियोगितामा भाग लिन आएको जस्तो लाग्यो ईन्द्र्णी कार्यक्रममा सुहाउँदो चही भएन।रुप र स्वरलाई संमान छ पोशाक देख्दा निरास भैयो।

  • @narbahdoir6491
    @narbahdoir6491 5 лет назад +4

    pahilo kament

  • @arpanthapa9949
    @arpanthapa9949 5 лет назад +23

    हाम्रो कृष्ण दादाको जोश र जागर चै बबाल छ।
    मन्जु जि पनि टुक्का हान्न सारै खप्पिस्😂😂
    पावल जिको बासुरी धुनसङै मन्जु र कृष्ण दोहोरी सुन्न पाइयो धेरै खुसी लाग्यो😍😍😍

  • @keshavsinghtamta4814
    @keshavsinghtamta4814 5 лет назад +1

    Good Manju padal didi

  • @janakiadhikari2990
    @janakiadhikari2990 5 лет назад +1

    हाम्री घरबेटी मन्जू दीदी लाई ईन्द्रेणी टिम मा देख्दा खुसी लाग्यो woooo अझ गून्यु चोलिमा देख्न पाएको भय मन्जु दीदी लाई सुनमा सुगन्ध हुने थियो ।

  • @uedayabam9372
    @uedayabam9372 5 лет назад +12

    यस्तो पो दोहोरी रमाईलै गरे कृष्ण कंडेल र मन्जु पौडेलले।

  • @bibaslimbu6880
    @bibaslimbu6880 5 лет назад +39

    मन्जु पौरेल असल गायिका हुन्,/ मन्जु सँग अम्मर बिरहि गुरूङको दोहोरी हेर्नू मन्छ,

  • @prakashchetri5469
    @prakashchetri5469 5 лет назад +2

    Manju poudel ji hjrko feshn ali mn paren mli

  • @dhanbahadur9930
    @dhanbahadur9930 5 лет назад +1

    Wow dami xa dohori Krishna r manju ko nice song

  • @yubarajsharma5469
    @yubarajsharma5469 5 лет назад +50

    जेरिलाइ पल्लो छेउ लाउनु हुनि रछ मन्जु दिदिले त !! हैट
    मन्जु दिदिलाइ चाडो भन्दा चाडो इन्द्रेणी मा देख्न पाइयोस !!

    • @jagadishtamang3015
      @jagadishtamang3015 5 лет назад +1

      जेरिले जस्तो ठ्याक त पार्नुभएन कृष्ण दाइको प्रश्नको उत्तर दिनुभएन।

  • @user-eb2fq6by9x
    @user-eb2fq6by9x 5 лет назад +25

    अर्को पल्ट मन्जु पौडेल जी लाई साडी चोलो मा डेख्न रहर छ दोहोरी धेरै राम्रो छ सबै लाई धन्यवाद ।

  • @user-xd8jc5tl8l
    @user-xd8jc5tl8l 5 лет назад

    वाउ दामी दामी सारै रमाइलो लायो

  • @npgaming6107
    @npgaming6107 5 лет назад

    Ajako indreni kati ramro manju didi ra krishna dai ko dhohori

  • @bhimkathayat2472
    @bhimkathayat2472 5 лет назад +3

    पशूपति सर्मालाई हेर्ने मन छ

    • @anishhylamichhane3465
      @anishhylamichhane3465 5 лет назад

      Maele dheroi choti aagraha garya krishna daju lai
      Khoe time nvyra naaunu vyko ho ki nbolaunu vyko ho bujnoi sakin

  • @hairytarzan
    @hairytarzan 5 лет назад +7

    Explosive duet performance by the Legend Krishna Kandel and Gorgeous Manju Poudel....thoroughly enjoyed, absolutely entertaining. Based on this episode Manju made more sense and her words were more powerful....She's more than just something pretty to look at. Manju gave Krishna brother something meaningful to think about.

  • @balbahadur8057
    @balbahadur8057 5 лет назад +1

    वाउ क्या दम छ कृष्ण दाजु मन्जु दिदि प्रति सारै मनोरञ्जन का साथ कार्यक्रम हेरियो र आमा समुह याहाहरुलाइ हार्दिक सम्मान का साथ सलाम गर्न चाहान्छु

  • @kedarthapa3110
    @kedarthapa3110 5 лет назад +1

    Super duper

  • @nicenepal8980
    @nicenepal8980 5 лет назад +4

    ल है ल है ब्याटल त खतरा गयो त दाजु कृष्ण र मन्जु को साचिकै हो कि कसो

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 5 лет назад +3

    आहा आज यो मरुभुमिमा छु जस्तो पनि लागेन रमाइलो लाग्यो

  • @dhurbabhattarai5506
    @dhurbabhattarai5506 5 лет назад +2

    नाच्ने बैनी पनि आइछन आज दरो रमाइलो हुने भो आउनु है सबैलाइ निम्तो छ इन्द्रेणीमा

  • @nagendarbahadrthapa9870
    @nagendarbahadrthapa9870 3 года назад

    गजबरमाईलोलगयोधनेबादमनजुपौडेललाई

  • @Bkvlogs20114
    @Bkvlogs20114 5 лет назад +67

    मन्जु पौडेलको गित राम्रो लाग्छ प्राय सबै गित हेरेको सुनेको छु छु तर गित संगीत राम्रो भयो भन्दैमा सबै कुरा स्कार हुदैन् यस्तो सब्य कार्यक्रममा आउदा पनि कसैको नभको फाचा देकाउन कतिको उचित त्यो पनी एउटा चर्चित मान्छेले यिनीलाई भेटे भने 2 मिटरको चोली गिफ्ट दिने छु

    • @bhimdeuba22823
      @bhimdeuba22823 5 лет назад +3

      ठिक भन्नो भो

    • @ranapadambdr7209
      @ranapadambdr7209 5 лет назад +1

      ☝️👎️?

    • @sabitrathapa3826
      @sabitrathapa3826 5 лет назад +2

      साच्चै भन्नू भयो चोली गुनियो मा आको भए कति राम्रो हुन्थ्यो

    • @janakbhandari3003
      @janakbhandari3003 5 лет назад +1

      @

    • @dineshkarki5511
      @dineshkarki5511 5 лет назад +1

      Sahi ho dress up bhayana

  • @govindthapa6661
    @govindthapa6661 5 лет назад +4

    धेरै धेरै मन् पर्यो कूष्ण दाई र मन्जू बैनी को लोक दोहोरी एस्तै एस्तै नयाँ नयाँ पठाँऊनू होस हेर्दै छ गोवा बाट

  • @tarapgaire6402
    @tarapgaire6402 5 лет назад

    आज को टुका धेरै कडा छ ल इन्देणी मा

  • @user-et4lq8sj4u
    @user-et4lq8sj4u 4 года назад

    धेरै धेरै धेरै राम्रो छ गित हजुर हरुकाे👌👌👌👌👌💘👈️

  • @bhimbabukoirala7915
    @bhimbabukoirala7915 5 лет назад +38

    भनाइ त राम्रो लागो मन्जु पैडेल को तर त्यो कपडा चै झरेको ले अलि लोक सस्कृति सब्यता झल्काउन सकेन हाट बजार जादा लाउने कपडा इन्द्रेणी मा अलि नसुहाको होकि

  • @laxmansapkota9642
    @laxmansapkota9642 5 лет назад +4

    सम्पुर्ण टिम मा नमन।।Damii

  • @bestboys6186
    @bestboys6186 5 лет назад +2

    वा!!वा!!!!वा!!!!एहोई,एहोई 👍️👍️🌹🌹राम्री नि उतिकै मन्जु पौडेल सुन्दरी 💋💋💖💖🌹🌹टुक्का पनि हो मैले मानेको🙏🙏👍️👍️👍️🌹🌹💖💖

  • @mohammadshalu4397
    @mohammadshalu4397 5 лет назад

    साराइ रमाइलो भयो आज त 💃💃💃💃💃💃

  • @bindushrestha6099
    @bindushrestha6099 5 лет назад +4

    धन्यवाद छ इन्द्रेणी टीमलाई आजको दोहोरी यति राम्रो लाग्यो कि मञ्जु दिदी आफै मा यति राम्री र वहा को स्वर् झन यति मिठो धन्यवाद छ दिदी हजुरलाई 👌👌💕💕

  • @nirmaldeuba5515
    @nirmaldeuba5515 5 лет назад +21

    मन्जु पौडेलको पहिरन इन्द्रेणी सुहाउदो भएन ।