अब प्रचण्डले के गर्लान्? | वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई | Himalaya TV

Поделиться
HTML-код
  • Опубликовано: 4 июл 2024
  • About Show
    Host : Tika Ram Yatri
    Guest : Senior Advocate Tikaram Bhattrai
    #adhyarobataujyaalotira #tikaramyatri #himalayatvhd
    About us
    .
    Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
    .
    FOLLOW US
    .
    RUclips: / himalayatvnepal
    Facebook: / himalayatv
    Instagram: / himalayatelevision
    Website: himalayatv.com
    Google News: bit.ly/3xtbKBT
    .
    Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
    .

Комментарии • 36

  • @user-ef7vt7zd2i
    @user-ef7vt7zd2i 4 дня назад +9

    यमाले को वकिल हो उहाले भ्रष्टलाइ जेल कोच्नु पर्छ भन्न सक्नु भयन

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 4 дня назад +7

    ठूल ठुल दुई भ्रष्ट पार्टीको सरकार भन्दै छ लोकतन्त्रमा देखिन्छ ।

  • @bbgurung3726
    @bbgurung3726 3 дня назад +1

    अत्यन्तै राम्रो बिश्लेषण

  • @dibashlabung4026
    @dibashlabung4026 3 дня назад +1

    जाबा एउटा पत्रकारले भन्दैमा प्रधानमंत्रले आजै राजीनामा दिनुपर्ने छ र ? राजीनामाको विधि संबिधानले व्यवस्था गरेको होला नि त ?

  • @somnathniraula6405
    @somnathniraula6405 4 дня назад +1

    रास्ट्रपति शासन लागू गर्दा बास्तबमै भुराजनैतिक अबस्था मा एक ब्यक्ती लाई समेटेर उनिहरुकै इशारा मा चल्न सक्छ

  • @panthihari4077
    @panthihari4077 4 дня назад +1

    दुई टिकारामको कुरा सुन्दा उदेक लाग्दो देश बिघटन उन्मुख अबस्थामा पुगी सक्यो भन्ने आभास भयो,,

  • @somnathniraula6405
    @somnathniraula6405 4 дня назад

    निर्बाचन प्रणाली मा सुधार हुनु जरुरी छ सम्बैधानिक निकाय मा सम्बन्धित बिज्ञ हुनु जरुरी छ भुपु कर्मचारी मात्रै बिज्ञ हुन्छन भन्नू हुदैन कानुन बिद पनि दलिय आधारमा राखिनु हुदैन

  • @gurudevkhatiwada3917
    @gurudevkhatiwada3917 3 дня назад

    अब संविधान संशोधन गर्दा बिस्वासको मत प्राप्त गरिसकेपछि 2 बर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाउने बुँदामा बिस्वासको मत दिने राजनीतिक पार्टीले न्युनतम 2 बर्षसम्मको लागि दिनुपर्ने वा 2 बर्षसम्म बिस्वासको मत फिर्ता लिन नपाइने भनेर लेखिनु वा थपिनुपर्छ ।तबमात्र कुनैपनि सरकारको न्यूनतम आयु 2 बर्षको हुनेछ वा स्थिर सरकार हुनेछ ।

  • @harishah6042
    @harishah6042 3 дня назад

    अनि संसदीय लोकतान्त्रिक व्यवस्थामा ठुलोदल र प्रमुख प्रतिपक्षीले मिलेर सरकार बनाउने कामपनी democracy हो र ?

  • @harishah6042
    @harishah6042 3 дня назад

    प्रधानमन्त्रीले संविधान अनुसारको आफ्नो अधिकार प्रयोग गर्छु भन्दा केही भाट पत्रकार र केही दलका झोले कानुन व्यावसायिहरुको टाउको किन दुख्छ किन हो खोइ ? अनि के पि ओलि प्रधानमन्त्री हुंदा सर्बोच्च अदालतले संसद विघटन संविधान बिपरित हो भन्दा र विस्वासको मत नपाउंदा पनि प्रधानमन्त्री के पि ओलिको राजीनामा आएको थिएन भन्न चाहिँ किन बिर्सिएको होला ?सायद एमालेको भाट पत्रकार र भाट वकिल भएकोले होला के पि को नाम नलिएको ?

  • @theminiworldNepal
    @theminiworldNepal 4 дня назад

    गुमाले ले सबै भ्रस्ट वोकिल , कानुन ब्यबसायी, पत्रुकार सबैलाई पालेर राखेको छ देस लुटेको सम्पति ले |

  • @dolatipu9231
    @dolatipu9231 3 дня назад

    निधन हुन्छ त्य्समा सकै छैन, भाषण दिदा दिदै को समयमा रगत खोकी मृत्यु हुन्छ।

  • @ashishsaud3984
    @ashishsaud3984 4 дня назад

    आदरणिय दाई❤❤❤

  • @mahendradhakal2873
    @mahendradhakal2873 4 дня назад +1

    माटो राखी चरखा घुमाई कुमाल भन्दछ आगो बाली चिलीम बनाउनेॅ.
    कुमालकी श्रीमति आई भनछिन गमीॅ बेला भो
    सुराई बनाउने.
    मोटो आफै दुःख मानी भन्दछ मलाई घुमाई घुमाई
    के के बनाउने.
    गमीॅ को बेला भो कुमाल भन्छ सुराई बनाई सितल जल पिलाउने.

  • @kabiGautam-e7b
    @kabiGautam-e7b 7 часов назад

    तर्क गर्ने लाईसेन्स प्राप्त को कुतर्क

  • @therecoveringgroup
    @therecoveringgroup 4 дня назад

    Grrtt intervew🙏

  • @rajendrathapa3725
    @rajendrathapa3725 3 дня назад

    62/63 आन्दोलनले लोकतन्त्र संघियता निर्णय गरेको होइन । काङ्ग्रेस र एमालेको सरकार डेमोक्रेसी को मर्म को बिपरित बिषय बोल्नु भएन किन ?

  • @Deepakkhanalofficial
    @Deepakkhanalofficial 4 дня назад +3

    लुकेर एमालेहरु रोएको मज्जा आयो।

  • @ganeshpathak4687
    @ganeshpathak4687 3 дня назад

    Double Tikaram lai dhannyebad xa

  • @RabindraShrestha-zz8mf
    @RabindraShrestha-zz8mf 4 дня назад

    बिश्लेक्षण राम्रो छ तर के गर्ने

  • @harishah6042
    @harishah6042 3 дня назад +1

    सबै रास्ट्रपति एमालेको विध्या भण्डारी हुंदैनन होला ?

  • @jagdisbogati2993
    @jagdisbogati2993 3 дня назад

    RSP lee rajinama dekoo chaina.

  • @ramchandragautam1292
    @ramchandragautam1292 4 дня назад +3

    यो अधिबक्ता एमालेको झोले आर्यकर्ता हो यस्ताले के सही सुचना दिन सकछ अधिबक्ता ओम प्रकास सौगात नेपाललाई लेउनुनी पत्रकारिताको पनि जिम्मेवारी हो नि जनतालाइ सही सूचना दिनु

  • @prakashlimbu4424
    @prakashlimbu4424 4 дня назад +1

    Fun toos guff

    • @shivaharipokharel6794
      @shivaharipokharel6794 4 дня назад

      फन्टुसको लागि फन्टुस गफ😅

  • @bharatdahal314
    @bharatdahal314 4 дня назад

    Tikaram ji uhalai nekapa amaleko okkil bhanchhan Tara je kura garnu bhayo ramro bhanubhayo

  • @Valmikitournepal
    @Valmikitournepal 4 дня назад

    Honestly Tika Ji
    You seem to be prejudicial towards PRACHANDA…
    Correct me if you have logic

  • @nagendrapoudyal8124
    @nagendrapoudyal8124 4 дня назад +1

    Oli lay 2 barsha pachi deuba lai satta choddainan baru maobadi SITA Mili chunab gathbandan gari purai samate pm hunchan

  • @sharadpoudel-b4u
    @sharadpoudel-b4u 3 дня назад

    gut jhole kanunchi harule anek bakheda jhikdai 52 sal aghiko abasthama deshlai puryayer dui ajingar (party) lai miler desh nilaune udeshya raheko bujhiyo

  • @sundarshrestha4826
    @sundarshrestha4826 4 дня назад

    अब प्रचण्डले आफ्ना नेपाली सेनामा रहेका लडाकुहरुलाई लिएर युद्धमा होमिने होला नि ।

  • @surendrashahi5570
    @surendrashahi5570 3 дня назад

    Mulaa

  • @shivchandsodari4631
    @shivchandsodari4631 4 дня назад

    यो ओकील ले गरेको अव्याख्या गलत छ
    केपी ओली ले संसद विघटन गर्दा पनी सही
    गरयो भन्या ओकील यी हुन।
    थुक नेपाल का विश्लेषक हरु

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 4 дня назад +1

    यो कंग्रेस एमाले निकटको वकिल हुन हिजोको दिनमा केपी ओलिले संसद विघटन गर्दा संविधान अनुसार नै हो विघटन गरेर ठिक गरे भनेर विघटनको पक्षमा बहस गर्ने पनि यिनै हुन आज फेरि ठिक भन्दै कति पैसा पाए ?

  • @anupfata
    @anupfata 4 дня назад +1

    यो टिके गोरु नै रैछ खाते