रामचन्द्रले प्रचण्डको गुन तिर्छन्,शेखर समूहको भूमिका पनि निर्णायक, ओली अप्ठ्यारोमै

Поделиться
HTML-код
  • Опубликовано: 7 июл 2024
  • कार्यक्रम रेडियो पावर- चर्चित घटना तथा विषयवस्तुसँग निकट पात्रसँग गरिने सशक्त अन्तर्वार्ता हो । सामाजिक सञ्जालमासमेत अत्यधिक रूचाइएको यो कार्यक्रम चर्चित पत्रकार भूपाल लुइटेलले सञ्चालन गर्दै आएका छन् । लुइटेल अन्तरवार्ताका लागि दख्खल मानिने पत्रकारको रुपमा चिनिन्छन् ।

Комментарии • 61

  • @khilgurung9800
    @khilgurung9800 17 дней назад +16

    ठिक कुरा गर्नुहुन्छ बिडारीजीले

  • @bikramjha6271
    @bikramjha6271 14 дней назад +1

    स्वस्थ जिवनकोलागी देशमा राजमोह जागेकोछ।सबै मिलेर पुरानो नेपाल पुनःस्थापना गरौं-नागरिक धर्म निर्वाह गरौं । नागरिकको अनुरोध स्वीकार गरौं ।

  • @chakgurung3175
    @chakgurung3175 17 дней назад +8

    ओलि प्रधानमन्त्री भएको भोलिपल्टै हावस बिघाटन हुन्छ

  • @ApsaraChaulagain-ck6tj
    @ApsaraChaulagain-ck6tj 17 дней назад +9

    धारा ३ चल्नु पर्छ

  • @chakgurung3175
    @chakgurung3175 17 дней назад +7

    ओलिले प्रधानमन्त्री पाए फेरि हाउस बिघाटन हुन्छ तुरुन्त

  • @dibakarpant3390
    @dibakarpant3390 16 дней назад +2

    नेपालमा मध्यरातको घनघोर अध्यारोमा गरिएका-भएका (कु)कार्यले देशलाई पनि अध्यारो तर्फ मात्र लगिरहेको घटनाक्रमको यथार्थताले बताउछ । देशलाई दूरगामी असर-कसर हुनसक्ने महत्वपूर्ण कुरो गर्नपर्‍यो कि मध्यरातको अध्यारोनै रोज्नुले पनि यस्ले शुभ सन्केत गर्दैन भनेर बुझ्नु पर्ने हुन्छ । अध्यारो मन-पराउनेहारुबाट उज्यालो आशा गर्नु भनेको आफुले आँफैलाई धोका दिनु हो । जय न्यायाबतार कालभैरब !

  • @yagyagyawali3654
    @yagyagyawali3654 15 дней назад +1

    तिम्रा प्रचन्डेले सिकाएका त हुन जता पनि हाम फाल्ने अहिले आफैले खनेको खाल्डोमा परेका हुन बिडारी धेरै बक बक नगरे हुन्छ

  • @user-vu6tb3hg9f
    @user-vu6tb3hg9f 17 дней назад +2

    शेखर काेईराला प्रधानमन्त्रि बनाउने हाेला प्रचन्डजिले

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 14 дней назад +1

    ७ पटक प्रधानमन्त्री को ज्योतिषको भविष्यवाणी मिल्छ क्याहो।

  • @ramlama1532
    @ramlama1532 17 дней назад +3

    👍 great,

  • @rajanshrestha3192
    @rajanshrestha3192 15 дней назад +1

    राष्टपतीले गुन तिर्ने आशा राख्नुभएछ रामनारायण बिडारी ज्यु गुन तिरिहाले पनि फेरी माओबादीले सत्ता पाउँछ र ???पाउँदैन भने कागलाई बेलपाक्यो हर्स न बिस्मत यसमा के को खुशीयाली हो ???

  • @mangurung8020
    @mangurung8020 17 дней назад +2

    के खालको संबिधान बनाएछ त ! मूख बोल्दा पनि हुने मुजी बोल्दा पनि हुने ! त्यो कुन कुलो धारा हो जति पटक पनि प्रयोग गर्न मिल्ने ?

  • @thakurbista1121
    @thakurbista1121 14 дней назад

    Jaya parcanda sirkhar

  • @gosmanshrestha3532
    @gosmanshrestha3532 16 дней назад

    अब माओबादिले चोलेन्द्रको महाअभियोगको प्रस्ताव सम्सदमा छलफल , निर्णयको लागी माग गर्नु पर्छ ।

  • @bikashbudhathoki3515
    @bikashbudhathoki3515 15 дней назад +1

    बिचारकाे परिप्कता नभएकाे मान्छे हाे ।

  • @prembahadurthapa8031
    @prembahadurthapa8031 16 дней назад +1

    बिडारी दादा ले जहिले पनि हंसाउंछन।

  • @rajendrabdrbist6257
    @rajendrabdrbist6257 17 дней назад +1

    मन्त्रिपरिषदको गठनः
    (१) राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन हुनेछ ।
    (२) उपधारा (१) बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ ।
    (३) प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ ।
    (४) उपधारा (२) वा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले तीस दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत
    प्राप्त गर्नु पर्नेछ ।द्धज्ञ
    (५) उपधारा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नेछ ।
    (६) उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्नु पर्नेछ ।
    (७) उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी छ महीनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ ।

    • @subhash7408
      @subhash7408 16 дней назад

      Dara. hoina brasta. lai pani chataunae aba janata lae. One and only method

  • @manasisingh5358
    @manasisingh5358 17 дней назад +1

    राष्ट्रपतिले कसैको गुनसुन तिर्ने कुरा होइन , संविधानसम्मत निर्णय गर्ने हो ।

  • @khadgajitlama6198
    @khadgajitlama6198 17 дней назад

    यी सब एकअर्कालाई गुनबैगुन लगाउने छदमी फटाहाहरु हुन।

  • @omsen4341
    @omsen4341 17 дней назад

    Giribandu tok pass garne rame paudel lai badhai ho

  • @Lokendrasingh-bm8ne
    @Lokendrasingh-bm8ne 17 дней назад

    Good night sir

  • @shivakumarrai9027
    @shivakumarrai9027 17 дней назад

    सही बिसलेसन केन्द्रके संख्या १११ राष्ट्री सभाको 45 अनि प्रदेश संसाद सानो 45 पाच मन्त्रि मात्र र प्रतकक्ष कार्यकारि राष्ट्रपती चौनाब संसद मन्त्रि बन्न नपाउने अमेरिक मोलड ।

  • @patb8605
    @patb8605 17 дней назад

    In Nepal a lawyer belongs to a party .
    A teacher , A Judge , Every Government employee. Their profession seems just a show off

  • @RakeshYadav-tn1om
    @RakeshYadav-tn1om 17 дней назад

    hello sir ❤❤❤

  • @dhanbahadurchhetri275
    @dhanbahadurchhetri275 17 дней назад

    Ram chandra ji le gun tiri saknu bha chha
    Nagarikta bidhayek pass.
    Rigal, resam, lai chhodne.

  • @NareshAwasthi-fu6jc
    @NareshAwasthi-fu6jc 17 дней назад

    सभामुख ले गरेको ब्यहार को बदला रास्ट्रपति ले लिने हो त

  • @madhuregmi1338
    @madhuregmi1338 16 дней назад

    Narak khayara bela belama boli pharne neta haru lai hardik shrandali

  • @padamkc9421
    @padamkc9421 17 дней назад

    Jo aaye pani sab lutikhane hun Desh bikshko lagi ek thauma milidiyeko bhaye kastohunethiyo
    Yo timema nepali janatako kati pirmarkama parekaxn
    Kasle bujhane

  • @user-nt2ug4hx7d
    @user-nt2ug4hx7d 16 дней назад

    अाफु ओकिल भयर अन्टम सन्टम कुर किन ?

  • @user-fc2vu3ov1q
    @user-fc2vu3ov1q 17 дней назад +1

    सत्य कुरा

  • @laxmanadhikari1385
    @laxmanadhikari1385 16 дней назад

    Ragular

  • @santaaraee3206
    @santaaraee3206 17 дней назад

    खै कता गयो घारा कता गयो पनी कठैबरी 😅

  • @balgiri318
    @balgiri318 15 дней назад

    Yo khuskat

  • @tejasbilawati6755
    @tejasbilawati6755 16 дней назад

    Yo mula pattrakar hoina Amale ra kangreshko jholeho yo kura sunda 100%

  • @arjunktamang
    @arjunktamang 17 дней назад

    यो बिडारिले प्रचण्डको बिरुद्द किन बोलेको होला येसलाइ त प्रचण्डले रास्टृय सभाको सदस्य बनायेको थियो

  • @SuraBahadur-il9ue
    @SuraBahadur-il9ue 8 дней назад

    हिजो गिरिजा प्रसाद कोइराला ले र ने क पा माओवादी पार्टी ले यो देश यहां सम्म पुरेया का हुन देश र जनता को रक्षा गरोका हुन तर तेति बेला अरु कुनै दल को सहभागिता थिएनन। अहिले आएर म ठुलो हु भन मिल्दैन जो महेनत गछ उसै को हुन्छ

  • @user-fj9hu4kc5y
    @user-fj9hu4kc5y 17 дней назад

    geda

  • @kamalbhandari8825
    @kamalbhandari8825 17 дней назад

    क्रान्तिकारी काङ्ग्रेस एमाले माओवादीले नेपाल र तीन करोड भेडा नेपालीलाई एसियाकै सम्मृद सम्पन्न बनाएरै छाडे अब एकपटक अमेरिकी सेनाको धुलाई खान अति अवस्यक छ अनिमात्र
    अलिकति घैटामा घाम लाग्थ्योकी

  • @tulalimbu2081
    @tulalimbu2081 17 дней назад

    येस्ता नि वोकिल हुन्छ कुन धारा ले के भन्छ भन्ने कुरा नि भन्न नसक्ने यता नि हुन्छ उता नि हुन्छ रे के भन्या होला l

  • @devessharma8215
    @devessharma8215 17 дней назад

    Ramchandre le teso gare kalanka ko tika laune xa. Bhupal g yesto prachande ko hali sanga kina interview leko tapai esto tough program ma

  • @ThapaLilBahadur
    @ThapaLilBahadur 17 дней назад +1

    सबै एउटै हुन् जो आए पनि उनी हरू हैं न सकिने हामी हरु हो धेरै तिर लागेर भिरबार मा हिन्नु भन्दा थोरै तिर लागेर सजिलो सङ्ग हिनु ठीक छ अब भन्नु एती दुई मा एक चुन्नु परेयो भनी थोरै या धेरै सबै को मन एउटै हुँदैन कोसैले थोरै रोज्छ कोसैले धेरै फाइदा कोसैलाई केही हुँदैन जुन रोजे पनि जस्ता को तस्तै हो

  • @itisharidattapersonal
    @itisharidattapersonal 17 дней назад

    😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @amarbasnet7691
    @amarbasnet7691 17 дней назад

    yo des ma anyk hunxa?kanun ko 9 seng hun xa van xan?aaja kanun vanda chor haru ko sanak hunxa.

  • @user-sr8vd5xb2w
    @user-sr8vd5xb2w 17 дней назад +1

    हावा नबाेलन कमरेड अब जनताले याे ब्यबस्था मन पराएनन २०४७ नि ठक छ

  • @amulbasnet1796
    @amulbasnet1796 17 дней назад

    Yo prachanda Ko chappal chap…

  • @Anurodhpoudel-d2i
    @Anurodhpoudel-d2i 17 дней назад

    Dokla bidari

  • @karanrai9302
    @karanrai9302 17 дней назад

    नेपालकाे नेताहरुले आची खाँन्छ क्या रे सत्ता त बच्चाले भाँढा,कुट्टी खेले जस्ताे गर्याछ।

  • @VijayKumar-hr6if
    @VijayKumar-hr6if 17 дней назад

    hat yo pindari prachand ko das

  • @user-mb1fw6ui2x
    @user-mb1fw6ui2x 17 дней назад +1

    ओए बिडारी ओलि76(5) अनुसार पिएम हुन्छ।अब धेरै नबकबकाउ।

  • @gaharbudathoki782
    @gaharbudathoki782 17 дней назад +1

    खासमा चै राजेन्द्र लिगदेन र ज्ञानेन्द्र साहीको पाटीहरू लाई तिनै भाई एमाले काग्रेस माऊबादीहरूले राजनितीकमा उत्रेकैहौ भने राजालाई अगी बडाऊ भनेरनै चान्स दिहेको हो तर मैना मारी तनखा खानुपाहेकैछौ भुकन पाहेकै छौ भन्दै मुख बन गरेर रहनचै कोनीत आफनै पद लाई हार खुवाएको बुजनमा पर जानुपर्दैन हैत किनकी एमाले काग्रेस माऊबादीहरुलेत योकरीब दुई बर्षको अन्त्रलमा पालो पुरा गरीसकेको देखीन्छ हैत तर राजेन्द्र लिड.देन पाटीचै मरेझै देखीनु बोलदै नबोलनुले मलाईचै घिन लागीयो बाकी हजुरहरूलाईचै कस्तो लाघेको छ हैत

  • @chandrabahadur25
    @chandrabahadur25 17 дней назад

    बिडारिको कुरा सहि हो। काङ्ग्रेस एमाले मिले उपधारा 2 अनुसार अनि नमिले 3 हुने कुरा जाहेज कुरा गर्नु भएको छ। काङ्ग्रेस ले यदि बिस्वासघात गरेमा सरकारको नेतृतो त गर्लान तर पार्टी को भबिश्य सकिन्छ यो जनताले कुरेर हेरिरहेका छन।

  • @rajkumarchandaro5335
    @rajkumarchandaro5335 17 дней назад

    धेरै राम्रो हुन्छ केपिलाइ खाल्टोमै आल्नु पर्छ योगेस हरामि

  • @abirsubba1910
    @abirsubba1910 15 дней назад

    Himath haina sambidhanma xa sabai vanda thulo dalle banounu parxa

  • @ShresahRawprasad
    @ShresahRawprasad 17 дней назад +1

    माओवादी को झोले बिडारि काम नपाको हुतिहारा

  • @user-tz1ss7ng5i
    @user-tz1ss7ng5i 17 дней назад

    सत्य कुरा ।