रोल्पाको "रातामाटा टावर" आ-क्रमणको त्यो रात।।अत्यन्तै साहसि कमाण्डरको यु-द्व भोगाईहरु।।

Поделиться
HTML-код
  • Опубликовано: 13 янв 2025

Комментарии • 30

  • @TopNepalTV
    @TopNepalTV  Год назад +3

    यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।।
    हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933

    • @homeofclashers7361
      @homeofclashers7361 Год назад

      जनयुद्धको पहिले लडाइको अनुभव सुन्न मन लाग्यो सर। कोही जिबित लड़ाकू हुनुहुन्छ भने, कृपया गरेर उहाको बिगत सुनाउन कोशिस गर्नु होला 🙏

  • @timimeromaya592
    @timimeromaya592 Год назад +4

    आर्मीले धूलो चटाएर कुदाए पछि। हामीले यस्तो गरेको उस्तो गरेको सुन्न पनि मजा आएन सबै हामीले मात्र गरेको अरूको काम थिएन हामी मात्र हो अरु कोही होइन भन्ने मानसिकता

  • @SomRana-k8o
    @SomRana-k8o 4 месяца назад +1

    यसले सरासर झुटटाे बाेलेकेकाे छ।यी आतकारि हरु करिब १२:१५ बजे हारेर भागेका हुन दुई घण्टा भिडन नसके पछि अहिले त्याे लडाई लाई मलजल हालेर बाेल्दै छ।

  • @Khotang40
    @Khotang40 Год назад +3

    भेडा जस्तै लडाई गरेउ अहिले प्रचण्डे परिवारलाई अरबपती बनायौ तिमिहरुले पाउने त उहीँ आफनै केरा फाईदा ।

  • @paramanandsaud
    @paramanandsaud 9 месяцев назад +1

    अईले प्रचण्ड ले गेडा देखाईदीयो😂

  • @nokhiramkhadkachemistry31
    @nokhiramkhadkachemistry31 Год назад +1

    माओवादी मा सबै कमान्डर हुने रहेछ्न।भर्ना हुँदै कमान्डर भयेर भर्ना हुने।

  • @sureshkumarrokamagar1084
    @sureshkumarrokamagar1084 11 месяцев назад +2

    काङ्ग्रेस दुस्मन रे अहिले तिम्रा बाउहरु काङ्ग्रेस को कट्टु मा झुन्डियर वा काङ्ग्रेस वा गरि रहेको देख्दैनौ?

  • @bikashnachhiringrai9425
    @bikashnachhiringrai9425 Год назад

    माओवादी नेताले दिएको योद्धा हरुलाइ उपहार

  • @bibekoli6108
    @bibekoli6108 Год назад +3

    के गर्छौ मंगले आफनै ढंगले अब के गरि खाने गारो भयो तिमिहरुको कमान्डर मस्ती र मजा गरेर चिलो गाडीमा हिड्छ्न तिमी हरु अब यस्तै बस बिदेश मा आयर रमल घरामी बेल्चा हान कम्रेड 😅😅😅

  • @BhabinRanaMagar
    @BhabinRanaMagar Год назад +2

    हिजो का दिन लडाइँ लगाउने चाहिँ आज महलमा बसेर ८४ व्यान्यजन खाएर उस उस गरेर पेट सुमसुम्याउँदै बसिराछन आनन्दको सास फेरर उस्को पछि लागेर खाएयौ करेला

  • @deepaklimbu5101
    @deepaklimbu5101 Год назад

    ❤❤❤❤

  • @JemsOli-n6z
    @JemsOli-n6z Год назад

    पत्रकार ज्यु सल्यान को रातामाटा टावर कता पर्ने रैछ र रोल्पाको रातामाटा टावर चाहिँ देख्या हो

  • @ChandrakumariGurung-s8m
    @ChandrakumariGurung-s8m Год назад

    ❤❤

  • @krishnabtr5204
    @krishnabtr5204 Год назад +1

    Jay Nepal 🇳🇵 Army 🪖

  • @krishnaskt9851
    @krishnaskt9851 Год назад

  • @kumaradhikari4968
    @kumaradhikari4968 Год назад +1

    जंगली ले बोलेको ! छि

  • @devthagunna5336
    @devthagunna5336 Месяц назад

    यो मुजी अझै जिउदै रहेछ त

  • @manmagar2466
    @manmagar2466 Год назад

    Haina yo jarsi kina rakhe ko ajhai😃😃😃

  • @devthagunna5336
    @devthagunna5336 Месяц назад

    ब्रेन वास भेडो पो रहेछ

  • @asonlinetv
    @asonlinetv 9 месяцев назад

    Greece रे नाम त

  • @bibekoli6108
    @bibekoli6108 Год назад

    Rolpa ma ladeko army sanga ko video layaunu na sir❤

  • @ManiRam-ut5ru
    @ManiRam-ut5ru Год назад

    Dusman navanm Sr

  • @BikashDarai413
    @BikashDarai413 Год назад

    Police army ko video halnus

  • @rajimgurung6093
    @rajimgurung6093 Год назад

    अहिले के पायो त केटो??

  • @RocksThapa
    @RocksThapa Год назад

    Mowobadi haruko boli ma aahile pani dusman dusman bhandaicha

  • @SagarMahat.5
    @SagarMahat.5 Год назад

    Criminal haru ko story

  • @santoshBuddhamagar
    @santoshBuddhamagar 5 месяцев назад

    Suteko army lai akkasi bhitra pasare samay ko jasto kaha hunxa r khate jiteko mat lager gako this bastbik army kasto hudo rahexa vanne kura bujhis hola aja gaf dinxa vate

  • @NabinPradhan-f5d
    @NabinPradhan-f5d Год назад

    Mula dusman kaslai vaninxa bolnu sikne hoki