नमस्ते🙏🙏 सुन मया (चमेरो) यो गीत संग जोडिनुभएका सम्पुर्णमा मीठो सम्झना।।केही फरक गर्दै जाने क्रममा बनेको गीत ।।।सुन मया।।। कृपया हेरेर सुझब सल्लाह अनि प्रतिक्रिया दिन नभुल्नुहोला।।।
नमस्कार सम्पुर्णमा म सर्जक तथा गायक दिनेश भण्डारी हाम्रो टिमले फेरि अर्को नया सिर्जना तपाईं हरु माझ लियर आयका छौ सबैले माया गरिदिनुहोला ❤❤❤❤ जय गित जय सङित
नमस्कार 🙏🙏🙏🙏म लोक दोहोरी गायिका सङ्गिता अधिकारी हाम्रो टिमले लेराको काठे भाकाको संयुक्त प्रस्तुती हजुरहरुलाइ कस्तो लाग्यो जस्ताको तेस्तै सल्लाह सुझाब दिन नभुल्नुहोला 🙏🙏🙏🙏
नमस्ते🙏🙏 सुन मया (चमेरो) यो गीत संग जोडिनुभएका सम्पुर्णमा मीठो सम्झना।।केही फरक गर्दै जाने क्रममा बनेको गीत ।।।सुन मया।।। कृपया हेरेर सुझब सल्लाह अनि प्रतिक्रिया दिन नभुल्नुहोला।।।
आह सारै राम्रो ❤❤❤❤
अति राम्रो शब्द लयमा लाईफ दोहोरी बधाई छ सम्पूर्ण टिमलाई
म रमेशको तर्फबाट ❤❤
राम्रो गित ❤❤❤बधाई छ पार्वती बहिनी दिनेश सर तथा सम्पुर्ण टिम 🎉🎉🎉🎉🎉🎉
उत्कृष्ट छ गित सफलताको शुभकामना ।
गित धेरै राम्रो छ बधाई तथा सफलता को शुभकामना सम्पुर्ण टिम लाई
मिठाे गित काे लागि शुभकामना छ👌👌♥️♥️😘
आहा निकै रमाइलो गित बधाई छ सम्पुर्ण टिमलाई ❤❤
अाहा..किति राम्रो भिडियो दिनेश भन्डारि मामा सँगिता दिदि पार्बति जि कुमार जि लगायत सम्पुर्ण टिमलाई बदाई सफल्ताकाे शुभकामना जय गित जय सँगित..!!!
आहा मीठो गित्🙏🥀
बधाई तथा साङ्गितिक सफलताको शुभकामना 🎉❤🎉
धन्यवाद हजुर🙏
Ramro xa dinesh ji ❤❤❤❤❤
आहा सारै राम्रो गित बनेछ बधाई छ यश गित सङ्ग जोडिनु भएका सबै जनालाई साथै सफलताको सुभकामना
आहा कति मिठो गित
अहा राती आउने चमेरो कति राम्रो गित शुभकामना सम्पुर्ण टिम लाई ।।मीठो लाय राजेन्द्र जि लाई सम्झना ❤❤❤
कडा ❤❤❤
अति राम्रो आशिक दादा ❤🎉
धन्यवाद साने धेरै माया❤️
आहा मिठो गीत बधाई अनी सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤❤❤❤❤
आहा कति राम्रो रैछ गित
अाहा कति मिठो गित जति सुन्यो तेति सुनु लाग्ने बधाई तथा हार्दिक शुभकामना दिनेश दाइ लगायत सम्पूर्ण टिम लाई
आहा साह्रै मिठो गित सफलताको शुभकामना सम्पुर्ण टिमलाइ❤❤❤🎉🎉❤❤❤
❤❤हार्दिक बधाई सम्पुर्ण टिमलाइ यस्तै यस्तै नयाँ अनि मिठो गित साथै भिडियो को अपेक्षा को को साथमा फेरि पनि❤❤
सुभकामना सबैलाइ ❤
बधाई छ दाई अनि सम्पूर्ण टिम,लाई
धन्यवाद भाई
सारै राम्रो गीत बनेको छ सम्पुर्ण मा सफलता को सुभकामना❤❤❤
हार्दिक बधाई तथा शुभकामना सम्पूर्ण साथीहरूमा।
बधाई तथा सफलताको कामना🎉🎉
लु बधाई छ सम्पूर्ण टिम प्रति
Dharai ramro.sampurna tim lai badhai xa❤❤❤
नमस्कार सम्पुर्णमा म सर्जक तथा गायक दिनेश भण्डारी हाम्रो टिमले फेरि अर्को नया सिर्जना तपाईं हरु माझ लियर आयका छौ सबैले माया गरिदिनुहोला ❤❤❤❤ जय गित जय सङित
गित हाेस त एस्ताे धेरै राम्रो गित सफलताकाे शुभ कामना सम्पुर्न टिम लाई जय गित जय सङ्गीत 🌹🌹🌹🌹
Nice songs👌👌👌🌹
आहा मीठो हित बधाई अनि सफलता को शुभकामना सम्पुर्ण लाई 🙏❤️🌹
नमस्कार सम्पूर्णमा, हाम्रो टिमकाे नयाँ काेसेली, असाध्यै राम्रो छ, हेरेर साथ दिनुहाेला है।
Nice song congratulations all team❤
Dammi dammi
निकै मिठो गित जति सुन्यो त्यति सुनौ सुनौ लाग्ने😂❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉पार्वती बहिनी लगायत सम्पुर्ण टिम लाई सफलताको कामना
आहा कती मिठो दोहोरी गीत संगीता दिदी लगायत सम्पूर्ण टिमलाई बधाई छ 🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉
धन्यवाद राम्रो छ गित ।
धन्यवाद आमा🙏
Aahaa❤❤❤
Dhanyawad
Nice🎉🎉🎉
Badhai xa pyari dedi sangita lai🙏🙏💓💓
Badhai xa all unitlai
Thank you
Wow nice
❤❤❤❤❤
Nice song❤❤❤❤❤
नमस्कार 🙏🙏🙏🙏म लोक दोहोरी गायिका सङ्गिता अधिकारी हाम्रो टिमले लेराको काठे भाकाको संयुक्त प्रस्तुती हजुरहरुलाइ कस्तो लाग्यो जस्ताको तेस्तै सल्लाह सुझाब दिन नभुल्नुहोला 🙏🙏🙏🙏
Wow 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नमस्कार सम्पूर्णमा म यसैगितकी गायिका तथा मोडल पार्वती बानियाँ हाम्रो टिमको कोसेली के कस्तो छ सल्लाह सुझाव दिनुहोला 🙏🙏
कडा छ नी
❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
🥰🥰🥰🥰🥰🥰♥️♥️♥️👍
Lau Barbara vho yo geet ta arkai lya po gaunu vayaxha badai xha
Wow kati ramro geet. La badhai xa sabai jana lai ❤️❤️❤️
Wow nice song congratulations all team 🎉🎉❤❤❤
Verry nice song ❤❤❤
Very nice❤❤❤
Aahaa❤️
Dhanyawad
❤❤❤❤❤❤