Nepal Bee Keeping
Nepal Bee Keeping
  • Видео 386
  • Просмотров 536 777
मौरीलाई कार्तिक महिनामा यि कार्यहरु गर्नुहोस् | Do This In Kartik Month | Nepal Bee Keeping |
मौरीलाई कार्तिक महिनामा यि कार्यहरु गर्नुहोस् | Do This In Kartik Month | Nepal Bee Keeping |
Contact Us:
9860531224
(Ram Chandra Acharya)
#nepal_bee_keeping
#ram_chandra_acharya
#bee_keeping
Просмотров: 6 076

Видео

मौरी १२ देखि २ बजेको समयमा अत्याधिक बाहिर निस्किए ! 😲 | अब यस्तो गर्नुहोस् | Nepal Bee Keeping |मौरी १२ देखि २ बजेको समयमा अत्याधिक बाहिर निस्किए ! 😲 | अब यस्तो गर्नुहोस् | Nepal Bee Keeping |
मौरी १२ देखि २ बजेको समयमा अत्याधिक बाहिर निस्किए ! 😲 | अब यस्तो गर्नुहोस् | Nepal Bee Keeping |
Просмотров 1,1 тыс.7 дней назад
मौरी १२ देखि २ बजेको समयमा अत्याधिक बाहिर निस्किए ! 😲 | अब यस्तो गर्नुहोस् | Nepal Bee Keeping | Contact Us: 9860531224 (Ram Chandra Acharya) #nepal_bee_keeping #ram_chandra_acharya #bee_keeping
कर्मी मौरीले चाका कम बनाउनुको कारण | Nepal Bee Keepingकर्मी मौरीले चाका कम बनाउनुको कारण | Nepal Bee Keeping
कर्मी मौरीले चाका कम बनाउनुको कारण | Nepal Bee Keeping
Просмотров 1 тыс.12 дней назад
कर्मी मौरीले चाका कम बनाउनुको कारण | Nepal Bee Keeping Contact Us: 9860531224 (Ram Chandra Acharya) #nepal_bee_keeping #ram_chandra_acharya #bee_keeping
! नयाँ मौरी कृषकले अब कहिले मौरी राख्दा ठिक होला ? | Nepal Bee Keeping |! नयाँ मौरी कृषकले अब कहिले मौरी राख्दा ठिक होला ? | Nepal Bee Keeping |
! नयाँ मौरी कृषकले अब कहिले मौरी राख्दा ठिक होला ? | Nepal Bee Keeping |
Просмотров 62215 дней назад
! नयाँ मौरी कृषकले अब कहिले मौरी राख्दा ठिक होला ? | Nepal Bee Keeping | Contact Us: 9860531224 (Ram Chandra Acharya) #nepal_bee_keeping #ram_chandra_acharya #bee_keeping
रानु | कर्मी | भाले | यि सबै मौरीहरुको आयु कति हुन्छ ? | Lifespan Of Queen , Drone and Worker Bees |रानु | कर्मी | भाले | यि सबै मौरीहरुको आयु कति हुन्छ ? | Lifespan Of Queen , Drone and Worker Bees |
रानु | कर्मी | भाले | यि सबै मौरीहरुको आयु कति हुन्छ ? | Lifespan Of Queen , Drone and Worker Bees |
Просмотров 79517 дней назад
रानु | कर्मी | भाले | यि सबै मौरीहरुको आयु कति हुन्छ ? | Lifespan Of Queen , Drone and Worker Bees | Contact Us: 9860531224 (Ram Chandra Acharya) #nepal_bee_keeping #ram_chandra_acharya #bee_keeping
मौरी घारबाट हुल छुटेर गयो , समातेर अर्को नयाँ घारमा राख्दा फेरी पछि पुरानै घारमा गयो ,अब के गर्ने ?😲मौरी घारबाट हुल छुटेर गयो , समातेर अर्को नयाँ घारमा राख्दा फेरी पछि पुरानै घारमा गयो ,अब के गर्ने ?😲
मौरी घारबाट हुल छुटेर गयो , समातेर अर्को नयाँ घारमा राख्दा फेरी पछि पुरानै घारमा गयो ,अब के गर्ने ?😲
Просмотров 84822 дня назад
मौरी घारबाट हुल छुटेर गयो , समातेर अर्को नयाँ घारमा राख्दा फेरी पछि पुरानै घारमा गयो ,अब के गर्ने ?😲 Contact Us: 9860531224 (Ram Chandra Acharya) #nepal_bee_keeping #ram_chandra_acharya #bee_keeping
किन होला ? 😮 | एउटै रानुकोशमा ३-४ वटा फुल पार्यो | अब के गर्ने   ? | 4-5 Eggs In 1 Queen Shell |किन होला ? 😮 | एउटै रानुकोशमा ३-४ वटा फुल पार्यो | अब के गर्ने   ? | 4-5 Eggs In 1 Queen Shell |
किन होला ? 😮 | एउटै रानुकोशमा ३-४ वटा फुल पार्यो | अब के गर्ने ? | 4-5 Eggs In 1 Queen Shell |
Просмотров 1,1 тыс.26 дней назад
किन होला ? 😮 | एउटै रानुकोशमा ३-४ वटा फुल पार्यो | अब के गर्ने ? | 4-5 Eggs In 1 Queen Shell | Contact Us: 9860531224 (Ram Chandra Acharya) #nepal_bee_keeping #ram_chandra_acharya #bee_keeping
मौरी ओसारपसार गर्दा निकै ध्यान दिनुपर्ने कुराहरु | Things To Be Followed While Transporting Bees |मौरी ओसारपसार गर्दा निकै ध्यान दिनुपर्ने कुराहरु | Things To Be Followed While Transporting Bees |
मौरी ओसारपसार गर्दा निकै ध्यान दिनुपर्ने कुराहरु | Things To Be Followed While Transporting Bees |
Просмотров 81329 дней назад
मौरी ओसारपसार गर्दा निकै ध्यान दिनुपर्ने कुराहरु | Things To Be Followed While Transporting Bees | Contact Us: 9860531224 (Ram Chandra Acharya) #nepal_bee_keeping #ram_chandra_acharya #bee_keeping
मौरीलाई चिनीपानी दिँदा मह अशुध्द हुन्छ र ? | If Given Sugar Syrup To Bees ,Will The Honey Be Impureमौरीलाई चिनीपानी दिँदा मह अशुध्द हुन्छ र ? | If Given Sugar Syrup To Bees ,Will The Honey Be Impure
मौरीलाई चिनीपानी दिँदा मह अशुध्द हुन्छ र ? | If Given Sugar Syrup To Bees ,Will The Honey Be Impure
Просмотров 1,6 тыс.Месяц назад
मौरीलाई चिनीपानी दिँदा मह अशुध्द हुन्छ र ? | If Given Sugar Syrup To Bees ,Will The Honey Be Impure Contact Us: 9860531224 (Ram Chandra Acharya) #nepal_bee_keeping #ram_chandra_acharya #bee_keeping
अब असोज महिनामा मौरी बिभाजन गर्न मिल्छ या मिल्दैन ? | के- के कुराहरु गर्नुपर्छ ? | Nepal Bee Keepingअब असोज महिनामा मौरी बिभाजन गर्न मिल्छ या मिल्दैन ? | के- के कुराहरु गर्नुपर्छ ? | Nepal Bee Keeping
अब असोज महिनामा मौरी बिभाजन गर्न मिल्छ या मिल्दैन ? | के- के कुराहरु गर्नुपर्छ ? | Nepal Bee Keeping
Просмотров 4,1 тыс.Месяц назад
अब असोज महिनामा मौरी बिभाजन गर्न मिल्छ या मिल्दैन ? | के- के कुराहरु गर्नुपर्छ ? | Nepal Bee Keeping Contact Us: 9860531224 (Ram Chandra Acharya) #nepal_bee_keeping #ram_chandra_acharya #bee_keeping
यस्तो चाका यो बेलामा हटाउनुहोस् ! Remove This Type of Comb at This Time | Nepal Bee Keeping |यस्तो चाका यो बेलामा हटाउनुहोस् ! Remove This Type of Comb at This Time | Nepal Bee Keeping |
यस्तो चाका यो बेलामा हटाउनुहोस् ! Remove This Type of Comb at This Time | Nepal Bee Keeping |
Просмотров 1,5 тыс.Месяц назад
यस्तो चाका यो बेलामा हटाउनुहोस् ! Remove This Type of Comb at This Time | Nepal Bee Keeping | Contact Us: 9860531224 (Ram Chandra Acharya) #nepal_bee_keeping #ram_chandra_acharya #bee_keeping
अवलोकन गर्ने बेलामा मौरी निकै रिसायो 😮 | २ महत्त्वपूर्ण प्रश्न | Nepal Bee Keeping |अवलोकन गर्ने बेलामा मौरी निकै रिसायो 😮 | २ महत्त्वपूर्ण प्रश्न | Nepal Bee Keeping |
अवलोकन गर्ने बेलामा मौरी निकै रिसायो 😮 | २ महत्त्वपूर्ण प्रश्न | Nepal Bee Keeping |
Просмотров 996Месяц назад
अवलोकन गर्ने बेलामा मौरी निकै रिसायो 😮 | २ महत्त्वपूर्ण प्रश्न | Nepal Bee Keeping | Contact Us: 9860531224 (Ram Chandra Acharya) #nepal_bee_keeping #ram_chandra_acharya #bee_keeping
यो समयमा मौरीधार रेखदेख कसरी गर्ने ? | Nepal Bee Keeping | Ram Chandra Acharyaयो समयमा मौरीधार रेखदेख कसरी गर्ने ? | Nepal Bee Keeping | Ram Chandra Acharya
यो समयमा मौरीधार रेखदेख कसरी गर्ने ? | Nepal Bee Keeping | Ram Chandra Acharya
Просмотров 719Месяц назад
यो समयमा मौरीधार रेखदे कसरी गर्ने ? | Nepal Bee Keeping | Ram Chandra Acharya Contact Us: 9860531224 (Ram Chandra Acharya) #nepal_bee_keeping #ram_chandra_acharya #bee_keeping
३ पटकमा बल्ल समात्न सफल मौरीको अबस्था यस्तो 😲 | Nepal Bee Keeping |३ पटकमा बल्ल समात्न सफल मौरीको अबस्था यस्तो 😲 | Nepal Bee Keeping |
३ पटकमा बल्ल समात्न सफल मौरीको अबस्था यस्तो 😲 | Nepal Bee Keeping |
Просмотров 1,3 тыс.Месяц назад
३ पटकमा बल्ल समात्न सफल मौरीको अबस्था यस्तो 😲 | Nepal Bee Keeping | Contact Us: 9860531224 (Ram Chandra Acharya) #nepal_bee_keeping #ram_chandra_acharya #bee_keeping
भागेको मौरी यसरी छोपेर सजिलै सगँ घारमा पुन: हाल्नुहोस् | How To Catch Bee Swarm | Nepal Bee Keepingभागेको मौरी यसरी छोपेर सजिलै सगँ घारमा पुन: हाल्नुहोस् | How To Catch Bee Swarm | Nepal Bee Keeping
भागेको मौरी यसरी छोपेर सजिलै सगँ घारमा पुन: हाल्नुहोस् | How To Catch Bee Swarm | Nepal Bee Keeping
Просмотров 4 тыс.Месяц назад
भागेको मौरी यसरी छोपेर सजिलै सगँ घारमा पुन: हाल्नुहोस् | How To Catch Bee Swarm | Nepal Bee Keeping Contact Us: 9860531224 (Ram Chandra Acharya) #nepal_bee_keeping #ram_chandra_acharya #bee_keeping

Комментарии

  • @balkrishnadas5652
    @balkrishnadas5652 21 час назад

    बुवा नमस्कार. मौरी एक ठाउँबाटअर्को ठाउँमा कसरी कुन समय र कती टाढा सम्म सार्न सकिन्छ.

  • @yubarajadhikari2586
    @yubarajadhikari2586 2 дня назад

    मैन पुतली परेर मौरी भागेका थिये र त्येहा भयेको महा सगालेर राखेको थिये करिब २ मैना पछि अर्को घार चेक गर्दा बिना महका चाका मात्र भयेको ले त्येही मौन पुतली परेको महा अर्को मौरिको घार मा दियेको थिये भोलि पल्ट मौरिले गृहत्याग गरे किन होला ? के सिधै पूरा नो मह मौरिलाइ दिन हानिकारक हुन्छ र?

  • @rembahadurmagar-k4j
    @rembahadurmagar-k4j 2 дня назад

    kin ahile gharma khane kura navayar hoki khana chhaina k gharou maile ma parbat ko,na,pa 4 ,bat.

  • @bhuwansilwal6264
    @bhuwansilwal6264 3 дня назад

    माैरीकाे घारमा र जिउमा भएकाे सुलसुलेकाे नियन्त्रण कसरी गने सर

  • @sumandhakal3729
    @sumandhakal3729 3 дня назад

    5000

  • @Bijaythapaoficial
    @Bijaythapaoficial 3 дня назад

    यो संसार मा कति किसिमका माहुरी हुन्छन् र कति किसिमका माहुरी पालन गरिन्छ भन्दिनु बा

  • @DurgaTiwari-m5e
    @DurgaTiwari-m5e 3 дня назад

    बुवा नमस्कार । भाले काेष कसरी चिन्ने हाेला ?

  • @krishnaphagami6631
    @krishnaphagami6631 3 дня назад

    बुबा म संग मौरी घार छ मलाइ माहुरी र रानी सहित को ५ फ्रेम चाइय को छ मिल्छ कि नाइ र मिल्छ भने मुल्य कति पर्छ होला 🙏🙏🙏

    • @manahariadhikari9217
      @manahariadhikari9217 3 дня назад

      5 firim ko 7500 parxa

    • @krishnaphagami6631
      @krishnaphagami6631 3 дня назад

      @@manahariadhikari9217 बुबा म माघ महिना को पहिलो हफ्ता तिर लिन आउछु है

    • @nepalbeekeeping
      @nepalbeekeeping 11 часов назад

      मािलछहा

  • @jungalama1766
    @jungalama1766 3 дня назад

    जानकारीको लागि धन्यवाद ❤❤❤👍️👍️🙏🙏🙏

  • @FactsWorlds-R5
    @FactsWorlds-R5 3 дня назад

    सर।🙏🙏 मैले अाफनै घरमा उत्पादन गरेको सेरेना मैरिकाे मह मा माथि बाट सेताे िफज उत्रिए जस्तो देखियाे यस्तो किन भएको हाेला जबकि मैले तेसमा केही अन्यत्र चिज मिसाएकाे पनि छैन ।😢😢

    • @nabinlamichhane2940
      @nabinlamichhane2940 3 дня назад

      सिल नभएकाे मह काड्दा त्यस्ताे समस्या आउँदाे रछ, यसकाे सामाधानकाे लागि कमसेकम ८०% जति सिल गरेपछि मात्र मह काढ्नु पर्छ

    • @Bijaythapaoficial
      @Bijaythapaoficial 3 дня назад

      ​@@nabinlamichhane2940यो होइन हजुर जबर्जस्ती निचर्दा मह यो हुन्छ सिल ले केही हुँदैन माहुरीको बारेमा चाइना मा अधेन् मा छु म अहिले

  • @santoshchy9518
    @santoshchy9518 3 дня назад

    Baje aba ta naya mauri aune bela vo ne

  • @padamrajpant-b8o
    @padamrajpant-b8o 3 дня назад

    जानकारि काे लागि धन्ने वाद हजुर

  • @manojbikramthapamagar6497
    @manojbikramthapamagar6497 3 дня назад

    Hjur buwa ❤❤❤

  • @anjudewan376
    @anjudewan376 4 дня назад

    पौड्याल ज्यु घार बिभाजन पछि कति टाडो पुरयाउदा पुरानो जग्गामा फर्केर आउँदैन।

  • @pokharagurung7654
    @pokharagurung7654 4 дня назад

    मौरी घार फुटाउदा कतिको डिस्टेनमा राख्दा राम्रो हुन्छ सर?

  • @rameshpunmagar3304
    @rameshpunmagar3304 5 дней назад

    सर बर्खा माहुरिको सङ्ख्या किन घत्छ होला

  • @ramtamang.vlogs2050
    @ramtamang.vlogs2050 5 дней назад

    धन्यवाद हजुर

  • @purnasherpa7386
    @purnasherpa7386 6 дней назад

    धन्यवाद हजुर

  • @dilthapa7634
    @dilthapa7634 6 дней назад

    ma saga duii ghar mauri najik 1 feetko farakma chha aslai tadha laijana k garnuparchha hajur

  • @bhupalnepali6272
    @bhupalnepali6272 7 дней назад

    सर म गुल्मी बाट हो तपाईको सुझाव सल्लाह मनपरो सर तपाईको मौरी सेरेना हो कि मेलिफेरा पोखरामा त चिसो मौसम हुन्छ। मैले सेरेना पालेको छु र मेलिफेरा पाल्ने मन छ । कति हाईट सम्म पाल्न मिल्छ सर जानकारी पाय हुनेथियो

  • @bikashbhusalbikashbhusal-ll9oi
    @bikashbhusalbikashbhusal-ll9oi 9 дней назад

    Good Information buwa Thank You,,

  • @ramtamang.vlogs2050
    @ramtamang.vlogs2050 9 дней назад

    नमस्कार सर म ललितपुर बाट मौरि घार बाट दिउँसो १२ बजे तिर र २ बजेतिर किन बडि निस्किन्छ होला

  • @kamalaparajulikc8916
    @kamalaparajulikc8916 10 дней назад

    मलाई आधार चाका चाइयो

  • @yekrajghaleyekrajghale6239
    @yekrajghaleyekrajghale6239 11 дней назад

    बुढी रानोलाई निकालेर नयाँ रानो अथवा कोष कति घण्टा पछि दिन सकिन्छ बुबा?🙏🙏

  • @aadhikholarameshor369
    @aadhikholarameshor369 11 дней назад

    ❤❤❤रामचन्द्र सर नमस्कार हजुर ♥️♥️♥️।घारमा एउटा मात्र रानो छ ।रानोकोष पनीछैन भने मौरिलाई बिभाजन गर्ने मिल्छकी मिल्दैन। मौरि चाहि नौ (9)फ्रेम फुल्लिछन क्रिपया बताइदिनुहोला।❤❤❤❤

    • @anjalithapa3421
      @anjalithapa3421 11 дней назад

      Milxa but egg pupa larva hunu parxa..ani matra

  • @namuraja3798
    @namuraja3798 11 дней назад

    जानकारीको लागि धन्यवाद सर 🙏👍

  • @KhadgaLungeli-o2u
    @KhadgaLungeli-o2u 12 дней назад

    पराग😂भने को के हो?

  • @roshanbhatta1653
    @roshanbhatta1653 12 дней назад

    बाजे मेरो एक घार मा धेरै भाले मौरी छ के गर्ने होला

  • @amritrijal5515
    @amritrijal5515 13 дней назад

    Ba Mero mauri ghar xa tara 2 farme jati matraii xa chini chasni ne khadaina ane candy ne khadaina Ane rani mauri chaii xa tara larva ne xaina ane egg ne xaina k vayera hola bandinuna .. ali ali maha xa .....❤❤❤

  • @Bijaythapaoficial
    @Bijaythapaoficial 13 дней назад

    बा बहुरीले love पर्दछन् की पर्दैन भन्दिनु होला

  • @rajusubedi7030
    @rajusubedi7030 14 дней назад

    Sir ma pkr bat ho mero Ghar m 6 Ghar X Tara sabai ma 2'3 frem vand dherai xaina kasari badaune hola k bikalpa X hola sir maile aahile yo Ghar lai badayara 6ko 12 banauna skinxa ki nai hola kun main samma hola sir😊

    • @EmaNathAdhikari
      @EmaNathAdhikari 14 дней назад

      Chasni ra sugar candy dinuhola hapta ma 2,3 din ma mauri bridhi hunxa

  • @SushilGurung-gn3pl
    @SushilGurung-gn3pl 14 дней назад

    sir mero १ ghar ma larva mardai gairaheko xa kina hola

  • @Hitman-gl2hc
    @Hitman-gl2hc 14 дней назад

    Man kai kura vandinuvo ✌️

  • @purnasherpa7386
    @purnasherpa7386 15 дней назад

    धन्यवाद हजुर

  • @BhuprajDumre-cx2gm
    @BhuprajDumre-cx2gm 16 дней назад

    Kasto thuma rakna ramro hunxaa

  • @SagarKandel-i2t
    @SagarKandel-i2t 16 дней назад

    बाजे मौरी घार मा राखेको कति दिन पछि निरीक्षण गर्ने ?

  • @komaljanabikarki8661
    @komaljanabikarki8661 17 дней назад

    हलो सर मेरो मुढेघार मा नयाँ मौरी हाल आएको तर मेरो मुढेघार मौरि ले पतुसाएर सेतो सेतो भुवा चित लगिरहेको छ। घार भित्र के गर्ने सर बताइदिनु। दोसरो दिन त सफाइ गर्नु परेको छ।

  • @yekrajghaleyekrajghale6239
    @yekrajghaleyekrajghale6239 17 дней назад

    तोरी फुलेको बेलामा सेरेनाको पोलन ट्यापर कति घण्टा सम्म राख्दा उपयुक्त हुन्छ बुबा?🙏🙏

  • @pbthakuri6722
    @pbthakuri6722 17 дней назад

    भाले मौरि को संख्या अत्यधिक भयो के होला?

  • @pbthakuri6722
    @pbthakuri6722 17 дней назад

    dhanyabad kaka

  • @EmaNathAdhikari
    @EmaNathAdhikari 17 дней назад

    Bhale mauri Caina kin ho ?

  • @EmaNathAdhikari
    @EmaNathAdhikari 17 дней назад

    Phulbari ma mauri palexam duita Ghar B Ghar ho kasto hunxa Ghar ta sano xa.

  • @komaljanabikarki8661
    @komaljanabikarki8661 18 дней назад

    हलो सर मेरो नयाँ मुढेघार मा मौरि आको थियो। तर सर मौरिहरुले मुढेघार पतुसाउदा सेतो सेतो भुवा (चित) लगिरहेको छ। मौरि को मुढेघार मा सर मौरिहरुलाई कसरि जोगाउने। सफाई गर्दा गर्दै थाकिसकें कतै मौरि भाग्छन् कि पुरै मौरि को मुढेघार भित्र सेतो सेतो भुवा तित लागेर हैरान भए । निवारणको केहि उपाय छ । भने बताउनुस सर ।

  • @Aaruuuu6500
    @Aaruuuu6500 19 дней назад

    थोरै मौरी भयर पनि कीन घार phutchha

  • @EmaNathAdhikari
    @EmaNathAdhikari 20 дней назад

    Mauri le chaka dhilo banayo k garne ho ?

  • @manahariadhikari9217
    @manahariadhikari9217 21 день назад

    जानकारी मुलक भीडीयो दीनूभयो धन्यवाद

  • @baikunthakhoteja1204
    @baikunthakhoteja1204 21 день назад

    क्याण्डी बनाउन्दा कति कति मात्रामा चीनीकाे र भटमासकाे पाउडर मिलाउने ?

  • @Bijaythapaoficial
    @Bijaythapaoficial 21 день назад

    Malai Kam dinu paryo BA

  • @yekrajghaleyekrajghale6239
    @yekrajghaleyekrajghale6239 21 день назад

    कुनै एउटा गोला याने की घारमा 7 वटा सम्म रानो कोष नभाचिकन छोड़दिंदा 6 चोटि सम्म 1/1 मानो गरी हुल लिएर निस्कछन् र त्यसलाई छोपेर नयाँ घारमा फूल,लार्भा,प्यूपा भएको फ्रेम दिएर राखिन्छ तर 3/4 दिन पछि हेर्दा नयाँ रानो नै हुन्न,त्यो नयाँ रानो फेरि मिटिङमा निस्कन्छिन् र बुबा?🙏🙏

  • @UttarakhandBeekeeping
    @UttarakhandBeekeeping 21 день назад

    हाजुर तपाइको thau ma चूरी फूलेको छह की नाही