Комментарии •

  • @rembahadurmagar-k4j
    @rembahadurmagar-k4j 2 дня назад +1

    kin ahile gharma khane kura navayar hoki khana chhaina k gharou maile ma parbat ko,na,pa 4 ,bat.

  • @jungalama1766
    @jungalama1766 4 дня назад

    जानकारीको लागि धन्यवाद ❤❤❤👍️👍️🙏🙏🙏

  • @padamrajpant-b8o
    @padamrajpant-b8o 4 дня назад

    जानकारि काे लागि धन्ने वाद हजुर

  • @bhuwansilwal6264
    @bhuwansilwal6264 3 дня назад

    माैरीकाे घारमा र जिउमा भएकाे सुलसुलेकाे नियन्त्रण कसरी गने सर

  • @Bijaythapaoficial
    @Bijaythapaoficial 3 дня назад

    यो संसार मा कति किसिमका माहुरी हुन्छन् र कति किसिमका माहुरी पालन गरिन्छ भन्दिनु बा

  • @balkrishnadas5652
    @balkrishnadas5652 23 часа назад

    बुवा नमस्कार. मौरी एक ठाउँबाटअर्को ठाउँमा कसरी कुन समय र कती टाढा सम्म सार्न सकिन्छ.

  • @manojbikramthapamagar6497
    @manojbikramthapamagar6497 4 дня назад

    Hjur buwa ❤❤❤

  • @FactsWorlds-R5
    @FactsWorlds-R5 4 дня назад +2

    सर।🙏🙏 मैले अाफनै घरमा उत्पादन गरेको सेरेना मैरिकाे मह मा माथि बाट सेताे िफज उत्रिए जस्तो देखियाे यस्तो किन भएको हाेला जबकि मैले तेसमा केही अन्यत्र चिज मिसाएकाे पनि छैन ।😢😢

    • @nabinlamichhane2940
      @nabinlamichhane2940 3 дня назад

      सिल नभएकाे मह काड्दा त्यस्ताे समस्या आउँदाे रछ, यसकाे सामाधानकाे लागि कमसेकम ८०% जति सिल गरेपछि मात्र मह काढ्नु पर्छ

    • @Bijaythapaoficial
      @Bijaythapaoficial 3 дня назад

      ​@@nabinlamichhane2940यो होइन हजुर जबर्जस्ती निचर्दा मह यो हुन्छ सिल ले केही हुँदैन माहुरीको बारेमा चाइना मा अधेन् मा छु म अहिले

  • @krishnaphagami6631
    @krishnaphagami6631 3 дня назад +1

    बुबा म संग मौरी घार छ मलाइ माहुरी र रानी सहित को ५ फ्रेम चाइय को छ मिल्छ कि नाइ र मिल्छ भने मुल्य कति पर्छ होला 🙏🙏🙏

    • @manahariadhikari9217
      @manahariadhikari9217 3 дня назад

      5 firim ko 7500 parxa

    • @krishnaphagami6631
      @krishnaphagami6631 3 дня назад

      @@manahariadhikari9217 बुबा म माघ महिना को पहिलो हफ्ता तिर लिन आउछु है

    • @nepalbeekeeping
      @nepalbeekeeping 13 часов назад

      मािलछहा

  • @sumandhakal3729
    @sumandhakal3729 3 дня назад

    5000

  • @santoshchy9518
    @santoshchy9518 4 дня назад

    Baje aba ta naya mauri aune bela vo ne