Комментарии •

  • @Bijaythapaoficial
    @Bijaythapaoficial Месяц назад +3

    चीनी हाल्नु हुँदैन माहुरी रोगी र अल्छी साने हुन्छ माहुरी र चीनी हालियो भने माहुरीको घार मा किरा हरु धेरै प्रकारका देखा पर्छ साथीहरु यो चीनी हालेर माहुरी पालन नगरौं अर्गानिक तरिकाले माहुरीको विकास गरौं

  • @mohanbhandari6034
    @mohanbhandari6034 27 дней назад

    ❤❤❤❤❤

  • @namuraja3798
    @namuraja3798 25 дней назад

    सर जानकारीको लागि धन्यवाद।🙏👍

  • @JeewanRaiAgriculture
    @JeewanRaiAgriculture 29 дней назад

    तपाई लाई धेरै धेरै सलाम छ ।

  • @homnath4805
    @homnath4805 Месяц назад

    I'm from Bhutan

  • @DurgaTiwari-m5e
    @DurgaTiwari-m5e 3 дня назад

    बुवा नमस्कार । भाले काेष कसरी चिन्ने हाेला ?

  • @ramtamang.vlogs2050
    @ramtamang.vlogs2050 Месяц назад +1

    म ललितपुर बाट

  • @rameshdhakal1540
    @rameshdhakal1540 Месяц назад

    म चितवन बाट हेर्दै छु

  • @AnojBhattarai-j7y
    @AnojBhattarai-j7y 27 дней назад

    Ma jhapa Bata hayrdai xu

  • @pradeepdong7627
    @pradeepdong7627 Месяц назад

    Ma Sindhupalchok Bata hijo hajur lai call gareko thyo Mero autai Ghar ma duita Raaniko samasya thyo Hajur ko salla anusaar Ghar chhutyaye aaja Salla ko lagi dhanyaabaad

  • @DawaSherpa-v3k
    @DawaSherpa-v3k Месяц назад

    मेरो मौरीको घारमा भालेकोष लगाऐको छैन र भाले मौरी पनि छैन तर रानी कोष उठाऊदैछ अनि मौरी चाका पनि ७ फ्रेम मात्रै छ अब के गर्नुपर्ला सल्हा सुझाव पाऐ आभारी हुने थिए हजुर । 🙏

  • @RamShrestha-d4h
    @RamShrestha-d4h Месяц назад

    म गोरखाबाट

  • @rajarampahari5168
    @rajarampahari5168 Месяц назад

    4 frame mauri xa k kaso garni hola hjur vandinus na

  • @ekarajsharma836
    @ekarajsharma836 Месяц назад

    म साेलुखुम्वुवाट

  • @deviramkcverygoodteachings1850
    @deviramkcverygoodteachings1850 Месяц назад

    म यता प्युठानबाट हो हजुर मुढे घारबाट घार बिभाजन कसरी गर्ने

    • @samirshyangbo_beeFarm
      @samirshyangbo_beeFarm 28 дней назад

      म सर्लाही बाट आधुनिक बकस मा मुदे घार को चाका बादेर पुरै माहुरी लाई हात ले सोरेर हाल्नु पर्छ सर

    • @samirshyangbo_beeFarm
      @samirshyangbo_beeFarm 28 дней назад

      तर भाले हुनु पर्छ है

  • @kamalaparajulikc8916
    @kamalaparajulikc8916 27 дней назад

    आधार चाका पाउछ कि नाइ

    • @nepalbeekeeping
      @nepalbeekeeping 26 дней назад

      पाईन्छ हजुर 9860531224 मा सम्पर्क गर्नु होला

  • @ishorparajuli4194
    @ishorparajuli4194 Месяц назад

    ❤❤❤❤❤❤