Комментарии •

  • @namuraja3798
    @namuraja3798 12 дней назад

    जानकारीको लागि धन्यवाद सर 🙏👍

  • @aadhikholarameshor369
    @aadhikholarameshor369 12 дней назад +1

    ❤❤❤रामचन्द्र सर नमस्कार हजुर ♥️♥️♥️।घारमा एउटा मात्र रानो छ ।रानोकोष पनीछैन भने मौरिलाई बिभाजन गर्ने मिल्छकी मिल्दैन। मौरि चाहि नौ (9)फ्रेम फुल्लिछन क्रिपया बताइदिनुहोला।❤❤❤❤

    • @anjalithapa3421
      @anjalithapa3421 12 дней назад

      Milxa but egg pupa larva hunu parxa..ani matra

  • @ramtamang.vlogs2050
    @ramtamang.vlogs2050 9 дней назад

    नमस्कार सर म ललितपुर बाट मौरि घार बाट दिउँसो १२ बजे तिर र २ बजेतिर किन बडि निस्किन्छ होला

  • @kamalaparajulikc8916
    @kamalaparajulikc8916 11 дней назад

    मलाई आधार चाका चाइयो

  • @yekrajghaleyekrajghale6239
    @yekrajghaleyekrajghale6239 12 дней назад

    बुढी रानोलाई निकालेर नयाँ रानो अथवा कोष कति घण्टा पछि दिन सकिन्छ बुबा?🙏🙏