BALEN V/S Binod Chaudhary and Bansbari Chandbag school 10 Ropani land - 2 days Ultimatum to leave

Поделиться
HTML-код
  • Опубликовано: 24 окт 2024

Комментарии • 281

  • @anilshakya9704
    @anilshakya9704 2 месяца назад +138

    अब अत्ति नै भैसकेको छ,यी भ्रष्ट नेताकार्यकर्ता हरु र देश लुट्ने ब्यापारी हरुको राज्य दोहन,लखेट्ने बेला आयो ।

  • @किराँतीकिङ्ग
    @किराँतीकिङ्ग 2 месяца назад +79

    अति राम्रो कुरा अब भ्रष्टाचार र यस्ता माफियालाई पहिले सखाप बनाउनु पर्छ! देश आफै बन्छ कसैले बनाउनु नै पर्दैन !

    • @BSW_Shorts
      @BSW_Shorts 2 месяца назад

      यहि कामलाई भन्छ बनएको बलेनले बहेक कस्ले सक्थ्यो?

    • @Rkpmadi20
      @Rkpmadi20 2 месяца назад

      ​@@BSW_Shortsright

    • @dadhiramojha7044
      @dadhiramojha7044 Месяц назад

      Yi maphiya le des luteko janta tulu tulu herirahekachan😂😂

  • @biratsenchury2935
    @biratsenchury2935 2 месяца назад +51

    बिनोद चौधरी ज्यु २०४२ साल तिर त तपाइको भाउ पनि कौडिकै नै थियो होला नि ..? अहिले आएर पो खरबपति भयौ । अनि काठमाडौको ३ न.वडा को चादबाग स्कुल रहेको जग्गाको भाउ अहिले आनाको 60-70 लाख पर्छ होला । तिमी आफै खरबपति छौ भने किन राज्यको जग्गा हडप्न खोज्छौ ..? मरेपछि खाली नाङ्गो शरीर आगोमा पोल्नुपर्छ भन्ने कुरा तिमिलाइ पनि थाहा होला क्यारे अनि लाने केही होइन.. ? फेरि लोभ किन ..? जनताको प्रस्न ..

    • @Rkpmadi20
      @Rkpmadi20 2 месяца назад +3

      यो बिनोद चौधरी ले भेटाए सम्म लुट्छ राज दरबार देखि कुम्ल्लो पार्न भ्याएको यहाँ बाट यस्को सिस्टम

    • @laxmikunwar299
      @laxmikunwar299 2 месяца назад

      👍

    • @darshantraders1615
      @darshantraders1615 2 месяца назад

      How he became billionaire?just like this

  • @Buddhanaisatyaho
    @Buddhanaisatyaho 2 месяца назад +62

    बालेनको डोजर र जनता दुवै मिले फिर्ता हुन्छ।

  • @ganeshgautam6282
    @ganeshgautam6282 2 месяца назад +21

    जब ब्यापारी राजनीति मा आउछनी अथवा ब्यापारी ले राजनीति चलाउन थाल्छ नि तेहि बेला देखि नै दुर्गति सुरु हुन्छ देश को।

  • @mbkhamcha4278
    @mbkhamcha4278 2 месяца назад +47

    चाैधरी दाइ ! बाँसबारीकाे सरकारी जग्गा छिटाे खाली गर ।

  • @bharatbirrai9791
    @bharatbirrai9791 2 месяца назад +29

    बासबारि छाला जुत्ता कारखाना, पुन्ह सन्चालन गरि, सेना, प्रहरि, शसस्त्र अनि निजामती कर्मचारि लाई अमिबार्य प्रयोग गर्न लगाई, सर्ब साधारण मा लानु राम्रो होला। बिचार आ- आफ्मै।

  • @sanukrishna4972
    @sanukrishna4972 2 месяца назад +49

    चोर चोरेर अर्बपती भएको रहेछ।

  • @bishnulimbu5936
    @bishnulimbu5936 2 месяца назад +9

    माहानगरले यो जग्गाको यतिका बर्ष देखिको उपभोग गरेको क्षतिपुर्ती पनि भराउनु पर्छ।

  • @BaikunthaDhakal-n2g
    @BaikunthaDhakal-n2g 2 месяца назад +13

    अब चाैधरि ग्रुप र खेतान समुहको सबै जग्गा इलिगल रहेको देखियकाे छ यसमा महानगरलाई सबै जनताको साथ सपाेट हुनेछ बालेन सर इ मतियार हरुकाे छिनोफानो गर्नु नै पर्नेछ

  • @HattibanLalitpur
    @HattibanLalitpur 2 месяца назад +27

    चाउचाउ बेचेर खरब पती भएका हैनन् लुटेर भएका हुन्

    • @BasantaShahi-e4v
      @BasantaShahi-e4v 2 месяца назад +1

      तिमी हरु नै होनि बिनोद को चाउ चाउ खाने। अहिले अरब पति भयो भनेर के गर्ने।

    • @laxmikunwar299
      @laxmikunwar299 2 месяца назад

      @@BasantaShahi-e4vचाउचाउ मिठो लाग्छ अझ चटपटे मा त झनै मिठो।

  • @basantabaral6158
    @basantabaral6158 2 месяца назад +8

    Very good Balan 🤘😍😎 go ahead लाखाै जनता तपाईकाे साथमा छन 😍😍🤘👍️😎😎

  • @tenzingsherpa1430
    @tenzingsherpa1430 2 месяца назад +13

    अब यसलाई अलिकति लाज छ भने सरकारी जग्गा तुरुन्तै खाली गर्नु पर्छ ।

  • @omThapa-f1k
    @omThapa-f1k 2 месяца назад +7

    भु माफिया बिनोद चौधरीलाई दशा लाग्दैछ अब,

  • @samaysangai369
    @samaysangai369 2 месяца назад +5

    कति उत्कृष्ट नमुना: भ्रष्टहरुको | देशको घाटा उकालो लागेको यस्तै यस्तै नमुनाहरुको कारण हो |

  • @Iris-sv7iz
    @Iris-sv7iz 2 месяца назад +11

    उखाने र गुखानेहरु अब माडे पछि लाम लागेर उभिनेछन २/४ पैसा माडे सग बुझेर!

  • @HimalSubedi-wv6gn
    @HimalSubedi-wv6gn 2 месяца назад +5

    ब्यापारी उद्योगी नेता , तिनिहरुनै कृषक, अनि बैंकर .......या जात्रा हुदैछ .

  • @manishsitaula729
    @manishsitaula729 2 месяца назад +6

    सब चोर देश बाट तडिपार गर्नु पर्ने ।हद गरे अब त जाग जनता हो । कति पाटीका झ्न्डा बोक चौ । अब नेपालको झन्डा बोकेर सब लाई खेदाउ । नत्र इ मालीक हामी नोकर नै हुने चौ ।

  • @indirakarki5858
    @indirakarki5858 2 месяца назад +3

    दलीय राजनीति मा डाेजर लगाउन तयार हुम बालेन जनता साथ छ ल्याउने राजानै हो

  • @shreeharikhadka5216
    @shreeharikhadka5216 2 месяца назад +5

    पहिला यो जग्गाको प्रयोग गरे वापत यसको भाडा अविलम्व ऊठाउनु पय्रो र यसको आम्दानी कामपाले लिनु पर्छ साथै यो सरकारी जग्गा भएकोले यसमा वनेको सवै संरचना स्वत नेपाल सरकारकै हुने भएकोले स्कूललाइ अन्यत्रै सार्न लगाइ सरकारी भवन सरह प्रयोग गर्ने हो नेपाल सरकारले !!!

  • @bhaktatamu7176
    @bhaktatamu7176 2 месяца назад +5

    लुटेरै धनी भयेको पक्क हो रहेछ लाज छैन

  • @jayakiranjayakiran7900
    @jayakiranjayakiran7900 2 месяца назад +11

    माडेहरु भन्ने जति पनि नेपालमा राज गरेर बसेको छ .... सबैले नेपाल लुटेर खाईरहेकैहो... यिनिहरु को नीति देखाउने बाहिर चपाउने भित्र .... सबैलाई देशबाट धपाए देश उभो गति तिर लाग्ला ... नत्र भने भोलि यो नेपाल भन्ने नाम मेट्ने पक्कै हो....!

  • @premprakashbudha3573
    @premprakashbudha3573 2 месяца назад +4

    जग्गा भारी चौधरी ले हडपेको रैछ यो खाली गर्नै पर्छ

  • @bijughlan85
    @bijughlan85 2 месяца назад +6

    यसको भाई वसन्त चाैधरीले हटपेको Norvic को जग्गा पनि खालि गर्न लाउनु पर्यो

  • @shivarajkhatri9349
    @shivarajkhatri9349 2 месяца назад +15

    यसमा पनि अदालतले भाजो हाल्ने होला नी अब

    • @Rkpmadi20
      @Rkpmadi20 2 месяца назад

      हुनसक्छ

  • @ysrai
    @ysrai 2 месяца назад +4

    आफु येहा 28 वर्ष भै सक्यो बैदेशिक रोजगार मा लागेको ktm मा 10 आना जग्गा किन्नु सकेको छुइन 10 रोपनी कति सजिलो आफ्नु हात मा वा वा बिनोद ठग लुटेरा

  • @MrKewalrai
    @MrKewalrai 2 месяца назад +4

    बिनोदले अदालतबाट स्टे अर्डर लिएर बालेनलाई रोकि हाल्छ नि। नेपालको भ्रष्ट राजनीति र अदालत न हो।

    • @GargieBista
      @GargieBista 2 месяца назад

      Balenji matra hoina, aba janata sadakma aaesake, kaal khojya ho bhani ater garchha...chaudharile.

  • @bindaraut6849
    @bindaraut6849 2 месяца назад +4

    Ekdam sahi garnu bhyo Balenji! garnu pani bhako xa safaltako lagi subha kamana xa!!

  • @rishichemjong1720
    @rishichemjong1720 2 месяца назад +4

    balen lagent बलेन लाई सजिलै था छ पक्कै पनि stay order अाउछ भनेर उसले लहराे तान्दा पहराे मा काकाे अाउछन भनेर हाे।

  • @zenishkhadka2345
    @zenishkhadka2345 2 месяца назад +15

    Yes THE GREAT LEADER LEADERSHIP BALEN SHA

  • @CR7THEBEST-ul7od
    @CR7THEBEST-ul7od 2 месяца назад +5

    चोर को कालो कर्तुत
    राष्ट्रिय डांका

  • @tarakhanal9844
    @tarakhanal9844 2 месяца назад +3

    कौडी नपाउनेले कसरि विस्वको धनी मा नाम लेखाउन भ्याउछ

  • @praveshrimal3811
    @praveshrimal3811 2 месяца назад +4

    नेपाल को संपती लुटे र धनी हुन्छ डॅाका ?

  • @thapasurendra6479
    @thapasurendra6479 2 месяца назад +3

    देसको अरबपती रे, जताततै सरकारी जग्गा हडपेको छ ।सरकारी जग्गा देख्यो कि हडपेर लियो, पल्टिङ गर्यो, हाउजिङ बनायो, बेच्यो अलिकती सरम पनि नलाग्ने रैछ अरब पति लाइ

  • @Victorybj
    @Victorybj 2 месяца назад +1

    महानगरको यो खाली बनाउने अभियानलाई जनता अगाडी लागेर साथ दिएर भत्काउनु पर्छ

  • @MRORANGEYGUY
    @MRORANGEYGUY 2 месяца назад +2

    LOVE YOUR WORK AND YOU BALEN DAI KEEP GOING 💐🇳🇵❤️

  • @KailashKoiral
    @KailashKoiral 2 месяца назад +1

    दजनौं डोजर लगाएर सबै थोक भत्काएर टिप्परमा हालेर अन्त लगेर फाल्नुपर्छ

  • @neleemalama1573
    @neleemalama1573 2 месяца назад +1

    येनिहरु सबैलाई लखेत्नु पर्छ😮चोर हरु को दिन जाँदै छ्🙏

  • @MadhuRokaha-iz6or
    @MadhuRokaha-iz6or 2 месяца назад +2

    VERY GOOD.
    Aaru Le pani Path Sikun. Giddhe Dristhi Narakhun KasaiLe. Desh ra Janta vanda ThuLo kohi pani Chhainan. KhyL rakhnu SabaiLe.

  • @mppant6258
    @mppant6258 2 месяца назад +3

    infrastructure नभएका स्कुल कजेज पनि डाेजर लगाई दिम ।

  • @RajivBharati-y5k
    @RajivBharati-y5k 2 месяца назад

    हामी युवाहरु ५०० जनाजती भेला भएर चादबाग स्कुलमा गएर खाली गराउ राज्यको सम्पत्ति बाउकै झै गर्छ यो मुला बिनोद चौधरीले

  • @HattibanLalitpur
    @HattibanLalitpur 2 месяца назад +3

    छानबिन गरी जेलकोच्नु पछं

  • @gangalalnapit5089
    @gangalalnapit5089 2 месяца назад

    Ekdam ramro kaam

  • @kishanshresthachochhe8818
    @kishanshresthachochhe8818 2 месяца назад

    धरै राम्राे कार्य ।जय बालेन

  • @NeymarjuniorA
    @NeymarjuniorA 2 месяца назад +2

    Yo संरचना भत्काउन भन्दा राम्रो उपयोग नै गरेको राम्रो। 50सौकरोडौ लाग्छ बनाउन, हाम्रो जस्तो गरीब देश मा उपयोग नै गरेको राम्रो

    • @x_isaka
      @x_isaka 2 месяца назад

      Sabhai ley testai garchan ani.. vato ghato public ko laghi hunney park playground etc chai thik jasley sabhlai hos.. naki ek niji bekti lai.

  • @Gharbati
    @Gharbati 2 месяца назад +5

    balen is real hero❤

  • @kumarkarki7941
    @kumarkarki7941 2 месяца назад

    यो मान्छे धिरेन्द्रको सङतले अर्बपति भएको देखिन्छ ।

  • @narayanpaudel5378
    @narayanpaudel5378 2 месяца назад

    चाहे कौडीको भाउ होस् चाहे आधा कौडीको भाउ होस् अर्काको जग्गा छोड ।

  • @rajalstudent1436
    @rajalstudent1436 2 месяца назад +3

    Finally, War rey waa

  • @prashantbhatta5651
    @prashantbhatta5651 2 месяца назад

    Very Good News.Chaudhary Sansad Daaka Fataha Dalaal Marwadi Byapari Rahechan.

  • @1993Nep-NA
    @1993Nep-NA 2 месяца назад

    अहिले सम्म को भाडा सहित माग्नु पर्छ है बालेन जि।

  • @dayakafle2143
    @dayakafle2143 2 месяца назад

    दस रोपनीको कति नै पर्थ्यो भन्ने महासयको सुरुवाती अवस्था के थियो त्यो पनि बुझिराखौ!

  • @TaraBk-k3n
    @TaraBk-k3n 2 месяца назад

    Nice balen sir..keep doing like this

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya2634 2 месяца назад

    नेपाल र नेपालीलाई चुसेर लुटेर झुक्याएर ठगेर खान पल्केका यी भारतीय माडवारीहरूले देशलाई हरि क गङ्गाल बनाएर आफू अरबपति बनेको हुन्। उनीहरू आफ्नो अभियानमा निरन्तर लागि नै रहेका छन्।।

  • @RoshanPun-t5d
    @RoshanPun-t5d 2 месяца назад

    Pura desh baasi ko tarfa bata tapai kunai roktok xaina...purai desh baasi lai ekdam khusi xa tapaiko kam dekher...

  • @gangarana5640
    @gangarana5640 2 месяца назад

    Very good.

  • @Ranpo_992
    @Ranpo_992 2 месяца назад +2

    Ramro bhayo ma school janu pardena

  • @SanuXettr
    @SanuXettr 2 месяца назад +1

    Very good balen sir good luck🙏🙏💪💪👏👏

  • @beeg5682
    @beeg5682 2 месяца назад

    Yo thik hune bho. Bato pani sarai sano cha plus school chutti hune ra lagne bela atti nai jam huncha. Khusi lagyo

  • @noelchettri6190
    @noelchettri6190 2 месяца назад

    Good job

  • @krishnaprasadtriphati4291
    @krishnaprasadtriphati4291 2 месяца назад +1

    आनन्द का कुरा ❤

  • @bijenshrestha8536
    @bijenshrestha8536 2 месяца назад

    राडिको बान भारतिय धोती लाई लखेत्नु पर्छ!

  • @RambabuKarkee
    @RambabuKarkee 2 месяца назад

    यस्तै सार्वजनिक जग्गा , खोला, पोखरी,गुठीको जग्गामा इनि व्यापारीहर्को आँखा कसरी लाग्दो रहेछ, यस्तै भ्रष्टाचार गरेर पो बिनोद चौधरी अर्बपती भयेको रहेछ 🙏

  • @keshabrai8064
    @keshabrai8064 2 месяца назад +1

    good job 🎉🎉🎉🎉

  • @ramrocopybanepa5732
    @ramrocopybanepa5732 2 месяца назад

    यो भोषणीले काठमाण्डाैको जग्गालाई काैडीको भाउ भन्दैछ । भोषणी !

  • @jagangurung8901
    @jagangurung8901 2 месяца назад

    यो चौधरी भन्ने लाई लाई पुरा अनुसन्धन गर्नु पर्छ 🤬🤬

  • @BharatKarki-ur1mk
    @BharatKarki-ur1mk 2 месяца назад

    सरकारि जग्गा किन किन्नु पर्यो फता हरु अझ कौदिको भाउमारे

  • @jyungsam
    @jyungsam 2 месяца назад +1

    Keep boycotting CG products. That’s how we can make difference

  • @DaviMalla-b1q
    @DaviMalla-b1q 2 месяца назад +1

    Good

  • @DipakRsi
    @DipakRsi 2 месяца назад

    मान्छेलाई जति पैसाले नि नपुग्ने रहेछ्😡😡यी सि जि ग्रुपलाइ हेर्दा पुग्छ्💸💸💸💸

  • @HattibanLalitpur
    @HattibanLalitpur 2 месяца назад +1

    शैक्षिक माफिया मुर्दावाद

  • @AlishaDhimal-b9z
    @AlishaDhimal-b9z 2 месяца назад +1

    Cg pani sabai vastw poisa le korod pati vako rahexha 7:49

  • @karunasubba8418
    @karunasubba8418 2 месяца назад

    AAJA MONDAY ( 3GATEY)TALA LAGAUNE VANEKO THIYO K VAYO UPDATE GARNU PARYO REPORTER BHAI.

  • @kshitizbantawarai6806
    @kshitizbantawarai6806 2 месяца назад

    kaudiko bhaau vanxa yarr 😂😂😂 gajjab chha bhumaafiaharulai

  • @chandrakumargurung7034
    @chandrakumargurung7034 2 месяца назад

    सर अब कौडिको भाउमा पनि नबिक्ने अब फिर्तागरिदिनुस ससम्मान।नभए नतिजा राम्रो नहोला।।

  • @pramudhakal2385
    @pramudhakal2385 2 месяца назад

    लिन माइकिङ सिधै हटायेभैगोनि,

  • @umeshchandrarai1442
    @umeshchandrarai1442 2 месяца назад

    यसो बुझ्दै जादा माड्वारीहरुले व्यापार भन्दा नि यस्तै सेटिङ्ग हरुले पैसा कमाएका रैछन।

  • @prembhujel9839
    @prembhujel9839 2 месяца назад

    बालेनको जय होस 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @nijgadhkhadka2024
    @nijgadhkhadka2024 2 месяца назад +1

    good jobs balen sir.

  • @sanjibmagarsanjib7064
    @sanjibmagarsanjib7064 2 месяца назад

    Ramro

  • @Manivlog1926
    @Manivlog1926 2 месяца назад

    All the best.

  • @anupunthapa
    @anupunthapa 2 месяца назад

    यत्तिको गर्दै जानेहो भने भ्रस्टाचार बन्द हुन्छ कि

  • @anitashrestha7548
    @anitashrestha7548 2 месяца назад +1

    👏👏👏

  • @jtimla123
    @jtimla123 2 месяца назад

    Binod Chowdhary reknown businessman but how he earn needs to be investigated and proper action should be done, hope the bloody Government will give justice to the people of Nepal jay pashupatinath 💐❤️🇳🇵🙏

  • @govindakhatri7154
    @govindakhatri7154 2 месяца назад

    अब चौधरि पनि लखेटो लाग्छ्न ।

  • @sushantthapa4978
    @sushantthapa4978 2 месяца назад

    आफै ब्यापारि आफै नेता देश लुत्ने बिचार छ ।यो चौधरि

  • @Thakuri1992
    @Thakuri1992 2 месяца назад +1

    Sahi ho vatkai halnu parxa saixik satra suru hunu bela samma yesle tw k k garxa garxa yo chor le

  • @saminpradhan2606
    @saminpradhan2606 2 месяца назад

    ❤ballen PM vayo vanne saboi jaile janxan ❤

  • @ashokmalla5519
    @ashokmalla5519 2 месяца назад

    Balenji you are true son of nepal we are proud of you

  • @Messiii16
    @Messiii16 2 месяца назад +1

    Jaha pani binod chaudhary yeslay kahi kaam law anusar gara ko xa ta auta kaam pani gara ko xainna

  • @songeet3634
    @songeet3634 2 месяца назад

    Aaba k hi hunxa Nepal ma❤

  • @Gp-vm1qm
    @Gp-vm1qm 2 месяца назад +1

    ❤❤❤

  • @kumarkarki7941
    @kumarkarki7941 2 месяца назад

    माडेहरुले यो देश यसैगरि खाइसक्न लागे नेपाली अबपनि नजागे देश रहन्न ।

  • @lakpasona-pr8gp
    @lakpasona-pr8gp 2 месяца назад +1

    Deraii na bol khuru khuru jagga firtha gar chaudari baii

  • @raj-tm1us
    @raj-tm1us 2 месяца назад +3

    Bikri garda mulya naparne tatha kunai pani kam use navayako vaya ni sarbjanic jagga atikraman garna paidaina . Chaudhari mahodayalai karabahi kahile.😢

  • @mohanthapa6497
    @mohanthapa6497 2 месяца назад

    कौडिको भाउमा नबिक्ने सबै जग्गा माडे ले किनअतिक्रमण गरेको ???

  • @madhumugatati6354
    @madhumugatati6354 2 месяца назад

    सरकारकाे जग्गा दाेहन गरेर सितैमा हडपेर भु माफियालाई अजै काेडिकाे भाउ भन्दै लाज पचाउन पानी माथिकाे वाेभानाे हुन खाेजेकाे अब छाला जुत्ता कारखाना पनि सितैमा हडपेकाे हाेला त्याे पनि फिर्ता लिन पर्छ

  • @raavanchhetri8054
    @raavanchhetri8054 2 месяца назад +1

    Kp shrey prachandey le nepal bechxa....
    Maha Kalank ...abhisaap hun...

  • @rbvlog779
    @rbvlog779 2 месяца назад

    Great work balen g🎉🎉🎉🎉

  • @dbkhadka2334
    @dbkhadka2334 2 месяца назад +1

    good job kmc