पुर्णिमाको मेला माक्रे मन्दिर २०८१ | Nau Bahini media | Nepali movies | Purvi Blues | 12 gau

Поделиться
HTML-код
  • Опубликовано: 24 ноя 2024
  • प्यूठानको नौबहिनी माक्रे स्थित मन्दिरमा पहिलोपटक साँस्कृतिक मेला लाग्ने भएको छ ।
    धार्मिक हिसाबले महत्वपूर्ण मानिने माक्रे मन्दिरमा यसबर्ष कार्तिक १ गते कोजाग्रत पुर्णिमाको दिन मेला लाग्ने भएको हो । लुङ खोलाको बिचमा रहेको ढुङ्गा माथि निर्माण गरिएको ऐतिहासिक माक्रे मन्दिरमा विभिन्न साँस्कृतिक मेला स्थानीय माक्रे दर्शन युवा क्लबको सहजिकरणमा लाग्ने क्लबका अध्यक्ष बलबहादुर केसिले बताएका छन । मेलाको उद्धघाटन लुम्बिनी प्रदेश सरकारका शहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापाले गर्ने बताइएको छ ।
    मेलामा स्थानीय कला सस्कृति, देउँसी भैलो, सराँए नाच पन्चेबाजा प्रदर्शन गरिने आयोजकले बताएको छ । यस बर्षदेखि निरन्तर रुपमा प्रत्यक बर्ष कोजाग्रत पूर्णिमामा ब्यबस्थित मेला आयोजना गरिने अध्यक्ष के सीले बताएका छन
    #capcut #cartoon #himalayas #nau #pyuthani #badrinath #comedy #landslide #minivlog #nature

Комментарии • 1