मेरा प्रजा ज्ञानको कमिले नस्ट हुँदै छन। कसरी भन्दा!!!🤔 परमेस्वरको यस रहस्यमय योजना जानेको भए यसरी christmas भनी मान्दैन थिए। किन भन्दा christ को जन्म हुने दिन मृत्यु जगतको उत्पती भन्दा अगाडि नै सम्पुर्ण योजना भएको थिएन र! यी मानिसले पर्भुलाई आफू जस्तै मरणशिल पापी बनाएको छन। कसरी!!! के परमेस्वरको जन्म मृत्यु हुन्छ। मुर्खले जुनसुकै कुरामा बिस्वास गर्दछ। ध्यानसङ्ग सुन्नुहोला। सन्सारको मानिसले जन्म मृत्यु मानाउदछ। परमेस्वरका जनले होउन। किनकी परमेस्वरले अनन्त जीवन दिनु भएको छ,थाहा हुदा हुँदै यसरी बिना सोच मनाउनेहरु सन्सारिक नै हुन। पावल भन्दछन तिमिहरु माथिका हौ भने माथिका कुराहरु खोज। तलकाले तलकै कुरामा बहस अनि मन लगाउदछन। यो रहस्य जगतको उत्पती भन्दा अघि नै पूरा योजना भैसकेको थियोे। ----------------------चेतावनी ------------------- पबित्र बाइबलमा पुरानो र नया नियममा साचो तरिकाले शिक्षा दिएको छ। यदि कसैले पबित्र बाइबलका बचनहरुमा केही घटायो भने र थप्यो भने श्रापित होस भनी के लेखेको छैन र! बुद्धिमानिले सब जाचेर आफ्नो पाइला बदाउछ। निर्बुदीले सोच्दैन। अब भन्नेछन उहाहरुले यो सब उहाको महिमा कै निम्ति हो भनेर। यसको निम्ति पबित्र महा सभा राख,प्रचार गर सम्पुर्ण मिलि।तब उहाँ खुसी हुनुहुन्छ। जन्म मृत्युको निम्ति अन्यजाती सङ्ग बहस गर्ने सब निर्बुदी नै हुन। यदि मेरो कुराहरुले हजुरहरुलाई नराम्रो लाग्यो भने मलाई क्षमा दिनुहोला।
Mero bhanai chai yo ho ki 25 th den roman haru lay sura puja manaw thyo teshma nai criesmax lai jhorayra sang shaghai manuda sura puja lai tayku diayko jasto bhayo are den manna shaking dina
Florida has John MacArthur.
It is a blessing to have our Pastor B.D.Rai in Kalimpong. God bless Pastor B.D.Rai and keep him.
ख्रिष्टमस मान्नेले मानाेस नमान्नेले नमानाेस याे प्रभुकाे आज्ञा हैन रितिरिवाज हाे सबै श्वतन्त्र छ
Thank you so much for sharing bible or scripture based message. Fairytale preachers should learn from such messages.
Praise the Lord. Long live pastor ba hami sabaiko sikchak hunuhuncha tapai. May God use you mightily in days to come. I,m so happy to see you online.
Praise the Lord
DR. BD Rai..🙏
surj.vai jay mashi🙏
Dr. BD hjur lai prmesor pita ko pbitra bqchan ko lagi dherai dherai dhnewad .
christ yeshu ko nawun ma 👏👏👏
Amen 👏👏👏
Great contribution for the churches, keep up the good work.
Very nice Christmas message.Amen
Hlo ...महा गयनी पुरुषहरूलाई धन्यवाद...
परमेश्वर भन्दा पनि धेरै जान्ने भएको रहेछ ।
Amen thankyou lord jesus thankyou guruba God bless you 🙏👑😘☦️🙏🙏
Jaimasi pastor bau
I’m very blassing Guru ba 🙏Dharee kura bujna pai thanku
Asahal teaching ko laagi thank you so much
आमेन
❤❤
पुत्रकाेनाममा पिताकाे मइमाहाेस अ।मेण❤️❤️❤️❤️🙏🙏🙏🙏
❤Good message good answer
Rev.Dr.B.D Sir murimuri Dhanyabad
Bhai Suraj Lai Dhanyabad
Jaimashi happy Christmas too you
Blessed men Of God
Amen amen halleluyaha🙏🙏😍❤❤❤👍👍👍
Jaymashi sir
Amen
jaimahi dami
Great
Going great
We all are same vanneya kura maanu huncha vaneya kina hawa vannu huncha hau pastor ba
Suraj vai, yesuko janma 20222 barsanai vayo, vannu DB dai ko galat vayo. Uha janmeko lagvag 4 years paxi ad bc ko suruwat vayo.
मेरा प्रजा ज्ञानको कमिले नस्ट हुँदै छन।
कसरी भन्दा!!!🤔
परमेस्वरको यस रहस्यमय योजना जानेको भए यसरी christmas भनी मान्दैन थिए।
किन भन्दा christ को जन्म हुने दिन मृत्यु जगतको उत्पती भन्दा अगाडि नै सम्पुर्ण योजना भएको थिएन र!
यी मानिसले पर्भुलाई आफू जस्तै मरणशिल पापी बनाएको छन।
कसरी!!!
के परमेस्वरको जन्म मृत्यु हुन्छ।
मुर्खले जुनसुकै कुरामा बिस्वास गर्दछ।
ध्यानसङ्ग सुन्नुहोला।
सन्सारको मानिसले जन्म मृत्यु मानाउदछ।
परमेस्वरका जनले होउन।
किनकी परमेस्वरले अनन्त जीवन दिनु भएको छ,थाहा हुदा हुँदै यसरी बिना सोच मनाउनेहरु सन्सारिक नै हुन।
पावल भन्दछन तिमिहरु माथिका हौ भने माथिका कुराहरु खोज।
तलकाले तलकै कुरामा बहस अनि मन लगाउदछन।
यो रहस्य जगतको उत्पती भन्दा अघि नै पूरा योजना भैसकेको थियोे।
----------------------चेतावनी -------------------
पबित्र बाइबलमा पुरानो र नया नियममा साचो तरिकाले शिक्षा दिएको छ।
यदि कसैले पबित्र बाइबलका बचनहरुमा केही घटायो भने र थप्यो भने श्रापित होस भनी के लेखेको छैन र!
बुद्धिमानिले सब जाचेर आफ्नो पाइला बदाउछ।
निर्बुदीले सोच्दैन।
अब भन्नेछन उहाहरुले यो सब उहाको महिमा कै निम्ति हो भनेर।
यसको निम्ति पबित्र महा सभा राख,प्रचार गर सम्पुर्ण मिलि।तब उहाँ खुसी हुनुहुन्छ।
जन्म मृत्युको निम्ति अन्यजाती सङ्ग बहस गर्ने सब निर्बुदी नै हुन।
यदि मेरो कुराहरुले हजुरहरुलाई नराम्रो लाग्यो भने मलाई क्षमा दिनुहोला।
😢
Mero bhanai chai yo ho ki 25 th den roman haru lay sura puja manaw thyo teshma nai criesmax lai jhorayra sang shaghai manuda sura puja lai tayku diayko jasto bhayo are den manna shaking dina
,,BHOTUWA" KOCHEY.
Just one clip needed (Abraham one ) for y’all to create so much content out of it 🥱
Jamasi
Praise the Lord