क्रीस्मस चाहिँ मना भनेर कहाँ लेखेको छ मैले नबुझेको कुरा हाम्रो लागि बिहान उठ्ना साथ त्यो दिन मेरो लागि प्रभु ले दिनु भाको हो मेरो लागि सधै हो पर्मेशोर लाई महिमा यशु प्रभु को नाम मा
धेरै सत्य तथ्य थाह पाउन सकें, वहाँ पास्टर गुरूबाहरूको छलफल महत्वपूर्ण लाग्यो र उहाँहरूका कुराहरूमा सहमत हुँदै आगामी दिनहरूमा पनि यस्तो छलफलको कार्यक्रम राखियोस भन्न चाहें । सबैजनालाइ धन्यवाद छ ।
Duwai watalay anandit hunay ho hami ta. Christmas co awsarma susamarchar pani prachar garnay ho hami ta. Susamachar prachar garnu ma rok lawnay ho ki Khristco mahima garnu ma?
बाईबलको पुरानो नियममा हटी भन्ने शब्द हामिले धेरै चोटी पडेका छौ त्यो हटी कसलाई भनिन्छ भन्दा यस्तै मान्छेहरुलाई भन्निन्छ होला जसले यीशुको जन्म 25 तारिक होइन भनेर सत्य थाहा पाई सके पछी पनि ढिट भएर Christmas मनाई रहेको छ मनाई रहेको छ । मैले पनि नया नया Christian हुँदा धुमसङ मनाए ! तर जब मलाई थाहा लाज्ञो यीशुको जन्म तारिख Bible ma लेखेको छैन भनेर तब देखी मैले मनाउन छोडे अनि आज पुरा एघार साल 11 year भयो Chistmas न मनाएको । हाम्रो परेम्स्वेर सत्य पर्मेश्व्रर हुनु हुन्छ ।सत्य पर्मेश्वेरको जन्म दिन झुटो तारिकमा मनाउने यस्ता हटी Christians को कारण ले गर्दा हरेक साल हाम्रो प्रभुको अन्य जातिले ठ्ट्टा खिल्ली उठाएको हुन्छ । जस कसैले पनि यीशु 25th जन्म्नु भएको भन्दै चाड मनाउछ यिनिहरु सरासर झुट बोल्छन अनि झुट बोल्ने हरु सबै आगोको झीलामा फ्याकिनेछ भनेर बाइबलामा लेखिएको छ । प्रकाश 21:8 -- तर डरपोकहरू, अविश्वासीहरू, घिनलाग्दा भएकाहरू, हत्याराहरू, व्यभिचारीहरू, जादूगरहरू, मूर्तिपूजकहरू र ((( झूटा बोल्नेहरू ))) सबैको हिस्सा आगो र गन्धक दन्कने कुण्डमा हुनेछ। यो दोस्रो मृत्यु हो। Please click the llink and watch this 5 minutes video. You will find here true and faithful man of God . प्रभुले हर जातिको हरुको बीच मा यस्तो साँचो बोल्नमा सहासी अनि ईमानदारी पास्टर जन्माउनु भएको होअ भनेर तीब्र प्रार्थना छ । ruclips.net/video/RC5xl44_bog/видео.htmlsi=Lim05OjzgccBVEJa
कालो लुगावाला भाइले, पुरानो चाड चाहीँ बाइबलिय चाड होईन भन्नु भो। यी पुरानो करारका चाडहरु आदीकवि भानु भक्तले लेखेको हो त? मलाई राम्रो बुझाई दिनु होला। नत्र बाह्रसताईसको कुरा सबैले बुझ्दैनन्। इभन लिम्बू।
सुरज कसुला पनि बाइबल अध्यान सहि गर्नु पर्छ है ,अस्ति बच्चाले पनि प्रभु भोज खान मिल्छ ठोकुवा गरेर डिभेट गर्नु कोहिछ मंग भनि रहेको भिडियो हेरेको छु । सहि क्षिशा दिनु
पार्कमा एकजना क्रिष्टेन संग भेट भयो। कुराकानी गर्दैजाँदा मैले भने! बाइबलमा नलेखिएको कुरा गर्नु हुन्छ कि हुँदैन भनेर सोधेको! वाँहाले भन्नु भयो बाइबलमा नलेखिएको कुरा त सोँच्नु पनि हुन्न भन्नु भयो। तपाईको बारेमा खोई त बाइबलमा लेखेको? तपाई त बाइबलमा नलेखिए पनि जन्मनु भएछ त? यो बाइबल बिपरित होईन र? भनेको! उत्पतिमा फल्दै फुल्दै जाओ भनेको छ भन्यो! ल त्यो पनि ठिक छ, अनि १ किलोको आईफोन हातमा बोकनु भएको छ नि? यो बाइबलमा काँहा लेखेको छ? र बोक्नु भएको भनेको! साथी त निउरोड जानु छ म जान्छु है भाइ भनेर गयो। 😂😂😂😂😂😂😂😂
Hami murkhaharuco kuray lay ghat ma chot lagacha riss uthenjel. Sachawnu ra biro garnu bhanaco k ho bhannay kura dhari na bujnay manchelai cahi buddimani bhanda raicha bhannay sikshya pani paye hai.
Do you have any historical written evidence that Christmas came from Babylon? If celebrating Birthday is pagan then you shouldn't celebrate your birthday or your children's birthday as well.
@@kruscobaniNow I'm asking you Do you have any evidence from bible that any disciples, Apostle, first century believers celebrated Christmas the birthday of Jesus Christ?
Praise the lord
क्रीस्मस चाहिँ मना भनेर कहाँ लेखेको छ मैले नबुझेको कुरा हाम्रो लागि बिहान उठ्ना साथ त्यो दिन मेरो लागि प्रभु ले दिनु भाको हो मेरो लागि सधै हो पर्मेशोर लाई महिमा यशु प्रभु को नाम मा
Mashi Shalom jaimashi to all pastors, thank you so much for spiritual knowledge.
छलफल गर्ने हाे भने मन्डलिमा बसेर गर्नु नि किन समाजिक सन्जालमा तमसा दुनियाँ लाई देखाउनलाई मनाउन मन लाग्ने मनाउछन मन नलाग्नेले मनाउदैन
Maan parana bhanay na heri ghara ma chup chap basnu ni herikina kina time pass garnu ra awla dukhai dukhai comments lakhnu.
@@kruscobaniसही भन्नु भो सत्य लाई सत्य झुटो लाई झुटो भन्नु पर्छ❤
Amen
Yes सारै राम्रो preaching गर्नु भयो धन्यवाद 🙏
Good advice thank you you so much Amen
100% true message
Amen.
जयमसि
Veryyy informative and blessed video ... Hami biswasi haru ley dheraiii kurooo haruu janna payo.. Thanky you...
Jai mashi🙏🏻🙏🏻
you are right ps suraj subba
Amen Amen Amen ✝️🙏❤️
Jaimashi paster Brother
Thank you so much. Jmc.
Thank you all for the beautiful and meaningful discussion 🙏
Welcome and glory to God.
amen haleluya the powerful message
Vast knowledge
अति महत्त्वपूर्ण छलफल र सलह सुझाव काे निम्ति धेरै धेरै धन्यवाद परमेश्वर ले अझ धेरै धेरै आशिर्वाद दिउन आमेन।
Praise the LORD... ❤️✝️🙏🛐❤️
धन्यवाद हजुर हरु लाई
Athma ko nam ma sikhar khalnay church haru napal ma sabai ho
Praise the Lord what a great Encouragements
Let the God lead you dear pastors in..Bible doctrine. May God bless you
पास्टर गुरूबाहरूले सहि भन्नु भयो।
सूरज कसुला गुरूबाले क्लियर भन्नु भयो।
🙏🙏🙏❤❤❤💥💥💥
Merry Christmas to you all🎉 muktidata khristko janmale sansarko Itihaslai duibhag garieko praman cha, ekdum sahi bhannubho, khristlai kendrit rakhera khusiyali manau.❤
🙏🏻🙏🏻
Yeshu Satte hunu huncha parameswar bebastha satte cha tara manish harule bachanlai ulto banayera sikaudarahechan
फेरि यहाँ पनि जेला भैइ हाले छ
सही छलफल गर्नुभो हजुरहरुले। नेपाली जगतमा तपाईहरु जस्तो हुन जरुरी छ, म पनि तपाईहरु जस्तो व्यक्तिको निर्देशन चाहन्छु।
धेरै सत्य तथ्य थाह पाउन सकें, वहाँ पास्टर गुरूबाहरूको छलफल महत्वपूर्ण लाग्यो र उहाँहरूका कुराहरूमा सहमत हुँदै आगामी दिनहरूमा पनि यस्तो छलफलको कार्यक्रम राखियोस भन्न चाहें । सबैजनालाइ धन्यवाद छ ।
बाइबलको शिक्षाले आनन्द हुने कि, ख्रिष्टमस मानेर आनन्द हुने गुरु ज्यु?
Duwai watalay anandit hunay ho hami ta. Christmas co awsarma susamarchar pani prachar garnay ho hami ta. Susamachar prachar garnu ma rok lawnay ho ki Khristco mahima garnu ma?
Thank you so much ps meanningful discussion ❤❤❤ Biswasi confuse vako matrai ho .,....PROVERBS 25 : 2
Yeshu ko pache hirnay ki paster haru ko pache hirnay ho
Hajur sound awdai xa 🙏🏻
Sound distrub vyo😢
अब मेन मेन पा.बा.हरु छल हुदैछ वाहा हरुकै भनाई मा चाड मान्नु पर्छ है
बाईबलको पुरानो नियममा हटी भन्ने शब्द हामिले धेरै चोटी पडेका छौ त्यो हटी कसलाई भनिन्छ भन्दा यस्तै मान्छेहरुलाई भन्निन्छ होला जसले यीशुको जन्म 25 तारिक होइन भनेर सत्य थाहा पाई सके पछी पनि ढिट भएर Christmas मनाई रहेको छ मनाई रहेको छ ।
मैले पनि नया नया Christian हुँदा धुमसङ मनाए ! तर जब मलाई थाहा लाज्ञो यीशुको जन्म तारिख Bible ma लेखेको छैन भनेर तब देखी मैले मनाउन छोडे अनि आज पुरा एघार साल 11 year भयो Chistmas न मनाएको ।
हाम्रो परेम्स्वेर सत्य पर्मेश्व्रर हुनु हुन्छ ।सत्य पर्मेश्वेरको जन्म दिन झुटो तारिकमा मनाउने यस्ता हटी Christians को कारण ले गर्दा हरेक साल हाम्रो प्रभुको अन्य जातिले ठ्ट्टा खिल्ली उठाएको हुन्छ । जस कसैले पनि यीशु 25th जन्म्नु भएको भन्दै चाड मनाउछ यिनिहरु सरासर झुट बोल्छन अनि झुट बोल्ने हरु सबै आगोको झीलामा फ्याकिनेछ भनेर बाइबलामा लेखिएको छ ।
प्रकाश 21:8 -- तर डरपोकहरू, अविश्वासीहरू, घिनलाग्दा भएकाहरू, हत्याराहरू, व्यभिचारीहरू, जादूगरहरू, मूर्तिपूजकहरू र ((( झूटा बोल्नेहरू ))) सबैको हिस्सा आगो र गन्धक दन्कने कुण्डमा हुनेछ। यो दोस्रो मृत्यु हो।
Please click the llink and watch this 5 minutes video. You will find here true and faithful man of God . प्रभुले हर जातिको हरुको बीच मा यस्तो साँचो बोल्नमा सहासी अनि ईमानदारी पास्टर जन्माउनु भएको होअ भनेर तीब्र प्रार्थना छ ।
ruclips.net/video/RC5xl44_bog/видео.htmlsi=Lim05OjzgccBVEJa
येसुको जन्म भएको हो भन्ने बिश्वास छ भने मनाउनु होस,दिन बार महिना सङ तुलना नगर्नु होस
25 Tarik nai nahola but janminubhayako ta ho ni. Kina lamo subject banaako yo kurolai
संदेशमूलक भन्दा बदलाको भावना अलीक बढी देखिएको छ | शुद्ध छलफल हुनसक्छ की...?
Jmcदादा तपाई राजु दा हो delhi ncc?
कालो लुगावाला भाइले, पुरानो चाड चाहीँ बाइबलिय चाड होईन भन्नु भो। यी पुरानो करारका चाडहरु आदीकवि भानु भक्तले लेखेको हो त? मलाई राम्रो बुझाई दिनु होला। नत्र बाह्रसताईसको कुरा सबैले बुझ्दैनन्। इभन लिम्बू।
Pagal jastho tho jastho pagal from Hong Kong
सुरज कसुला पनि बाइबल अध्यान सहि गर्नु पर्छ है ,अस्ति बच्चाले पनि प्रभु भोज खान मिल्छ ठोकुवा गरेर डिभेट गर्नु कोहिछ मंग भनि रहेको भिडियो हेरेको छु । सहि क्षिशा दिनु
Anatmik manisle aatmik kura bujhdaina.
पार्कमा एकजना क्रिष्टेन संग भेट भयो। कुराकानी गर्दैजाँदा मैले भने! बाइबलमा नलेखिएको कुरा गर्नु हुन्छ कि हुँदैन भनेर सोधेको! वाँहाले भन्नु भयो बाइबलमा नलेखिएको कुरा त सोँच्नु पनि हुन्न भन्नु भयो। तपाईको बारेमा खोई त बाइबलमा लेखेको? तपाई त बाइबलमा नलेखिए पनि जन्मनु भएछ त? यो बाइबल बिपरित होईन र? भनेको! उत्पतिमा फल्दै फुल्दै जाओ भनेको छ भन्यो! ल त्यो पनि ठिक छ, अनि १ किलोको आईफोन हातमा बोकनु भएको छ नि? यो बाइबलमा काँहा लेखेको छ? र बोक्नु भएको भनेको! साथी त निउरोड जानु छ म जान्छु है भाइ भनेर गयो।
😂😂😂😂😂😂😂😂
Porano bewasta ko nimyam mannay ho bhanay pura 613 wota nai mannu pracha kina afhu lai man parayko matra mannay chani chani jastai vati,tarna, haru
judge haru hahhahahaaha
आखेरी मुर्खहरु अरुको बिरोध गर्न नै पुग्छन्। यहि बोलिनै बकवास भै सक्यो।
Hami murkhaharuco kuray lay ghat ma chot lagacha riss uthenjel. Sachawnu ra biro garnu bhanaco k ho bhannay kura dhari na bujnay manchelai cahi buddimani bhanda raicha bhannay sikshya pani paye hai.
Remember!
Jews never celebrated birthdays. This festival came from Babylon.

Mad people
अति महत्त्वपूर्ण छलफल र सलह सुझाव काे निम्ति धेरै धेरै धन्यवाद परमेश्वर ले अझ धेरै धेरै आशिर्वाद दिउन आमेन।