Salpa Silichho साल्पा-सिलिछो | Krishna Bhakta Rai | Ninam Hang Rai | Sunita Sanyak | Sabina Yonghang

Поделиться
HTML-код
  • Опубликовано: 17 янв 2025
  • Song
    Salpa silichho
    Lyrics
    Bishnu Kirati
    Music/arrange
    Krishna bhakta rai
    Singer
    Krishna bhakta rai
    Ninam hang rai
    Sunita sanyak limbu
    Sabina yonghang limbu
    Studio
    King studio
    Mixing
    Raju karki
    Producer
    Machindra Bahadur Rai
    VIDEO BY
    KA PRODUCTION
    Special thanks
    Samir Rai (Uk),
    Ashok Kumar Rai
    Haribal Rai
    Sunil Dipta Rai (korea)
    Sajin Ghale (singapore)
    Bibas Rai (korea)
    Wardrobe
    Anjana rai (koseli dhaka)
    यो गीतमा प्रयोग भएका केहि राई शब्दहरुको अर्थ पनि तल राखेका छौँ । ता कि हजुरहरुलाई बुझ्न सहज होस्, यो हाम्रो गीतलाई हेरेर ,सुनेर प्रतिक्रिया दिनुहुने छ अनि मायाँ पनि गरिदिनु हुनेछ भन्ने आशा लिएका छौँ।
    सुम्निमा - किरातीहरुको godmother
    पारूहाङ - किरातीहरुको godfather
    साइबा - सोल्टी
    साल्पा-सिलिछो - मुन्धुमको उत्पति स्थल(साल्पा-सिलिचुङ)
    सेवाफो - नमस्ते
    सुर्केपुङ्ग - किराती संस्कार अनुसार केटि माग्न जाँदा कठुवामा लगिने रक्सि
    सुप्तुलुङ - तिन चुला
    हप्पारे- पुर्बेली भाका
    हेङ्गखुवा - किराती संस्कार अनुसार बिहे गरेर लगेपछि केटि लाई आफ्नो कुलमा चढाउने रित

Комментарии • 212

  • @rupeshlimbu7620
    @rupeshlimbu7620 Год назад +2

    गित सारै मीठो बनेको रैछ हजुर हरु लाई बधाई सधै यस्तै मीठो मीठो गित हरु लाउदै गर्नु होला❤

  • @sushilkarki4526
    @sushilkarki4526 2 года назад +2

    बधाइ छ सर

  • @sagark.c3876
    @sagark.c3876 2 года назад +2

    सम्पूर्ण टिम प्रति नमन गर्न चाहन्छु अनि बधाई संग संगै उत्तर२ प्रगतिको कामना आगामी दिनहरूमा पनि यस्तै२ मिठा मिठा गितहरू सुन्न अनि हेर्न पाउ

  • @sunitasanyaklimbu211
    @sunitasanyaklimbu211  2 года назад +20

    नमस्कार ,
    हाम्रो यो नयाँ गीत साल्पा सिलिछोलाई सबै जनाले मायाँ गरिदिनु होला ।love you all ♥♥🙏

    • @subbatiloktiloksubba4389
      @subbatiloktiloksubba4389 2 года назад

      अत्यन्तै राम्रो पुर्बेली गित सम्पुर्ण टिमलाई बधाई छ

    • @sunitalimbu2823
      @sunitalimbu2823 2 года назад

      Big fan😍😍

    • @mihangmewahang8450
      @mihangmewahang8450 2 года назад

      सेवाफो 🙏🙏

  • @dipeshyakthungba6659
    @dipeshyakthungba6659 Год назад +2

    yati mitho lok giet wow the voice of nepal here paxi khoji khoji sunita jii ko giet sundai chu autkrist sabda sangiet yati mitho giet banaunu vaeko ma badhai cha 4 jana mahan kalakar lai love u all

  • @nabinmahat9612
    @nabinmahat9612 2 года назад +2

    Nice song Bishnu Joda

  • @mihangmewahang8450
    @mihangmewahang8450 2 года назад +9

    ओहो आफ्नै भाषामा थोरै सहि गित सुन्न पाइयो मन खुशी भयो अलाक्छुमायो बिष्णु किराती ज्यु लाई 😊😍 ५ पल्ट भयो यो गित सुनेको अझै सुनुम सुनुम लागिरहने 😁 यसरी नै हाम्रो लोकभाका लाई बचाइराख्नु पर्छ । कृष्ण भक्त दाइको त पहिले बाट गित सुन्दै आएको सुनिता लिम्बूको गत हप्ता होला सिटि सफरी टिकटोक तिर देखेको थिए आज फेरि सुन्न पाइयो । सम्पुर्ण टिमलाइ बधाई साथै भुइसोरी सेवाफो 🙏🙏

  • @bishwamewahang1240
    @bishwamewahang1240 2 года назад +7

    मेरो पनि भुइसोरी सेवाफो 🙏 अत्यन्तै खुशी लाग्यो बिष्णु किराती मेवाहाङ ज्युको सुन्दर शब्द आफ्नै गाउँघर,ठाउँ र रितिरिवाज कृष्ण भक्त दाइ अनि सुनिता नानाको अवाजमा हाम्रो पुर्बेली भाका खुब जामेको छ।अझै प्रगतिको सुभकामना बिष्णु किराती ज्यु लाई र सम्पुर्णमा अलाक्छुमायो/धन्यवाद
    संखुवासभा बाट म विश्व मेवाहाङ 🙏😍😍

  • @samyogbhujelofficial
    @samyogbhujelofficial 2 года назад +4

    आहा हाम्रो पुर्बेली भाका असाध्यै मिठो भाका रहेको छ हार्दिक बधाई तथा सफलताको भारी शुभकामना सम्पूर्णमा भोजपुर घर भइ हाल बहराइन बाट सुन्दैछु🙏🙏❤️❤️

  • @biblicalsabir4745
    @biblicalsabir4745 2 года назад +2

    एक्कदम राम्रो लाग्यो हजुर...🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @AayushRai_
    @AayushRai_ 2 года назад +4

    Congratulations team, well done 👍

  • @juddharai5841
    @juddharai5841 2 года назад +6

    प्रस्तुत "साल्पा सिलिछो" गीत निकै उत्कृष्ट बनेको रहेछ। सबैलाई हार्दिक बधाई तथा शुभकामना विशेसत: बिष्णु किराती कान्छा भाई लाई धेरै धेरै बधाई तथा शुभकामना ।

  • @ningwalimbu5772
    @ningwalimbu5772 Год назад +2

    beautiful SONG

  • @अबिन्द्रसम्बाहाम्फेलिम्बू

    सदाझै यो गीतपनी एकदमै मीठो बनेको रहेछ बधाइ छ सम्पुर्ण युनिटलाइ

  • @मेवाहाङकिरात
    @मेवाहाङकिरात 2 года назад +2

    best of luck

  • @ItsmeMonika_
    @ItsmeMonika_ 2 года назад +4

    Congratulations daju and entire whole team 💗 one of the best purbeli songs 👏 wish you all the luck and many more songs in upcoming days daju 💗

  • @anilkirati568
    @anilkirati568 2 года назад +6

    हाम्रो गाउँ घर र हामी किराँत राई हरुको संस्कार संस्कृति लाई समेटेर एकदमै मिठो गीत बनाउनु हुने सम्पूर्ण टीम लाई हार्दिक शुभकामना अनि भुइसरी सेवाफो 🙏❤️

  • @thamsuhangdipesh2625
    @thamsuhangdipesh2625 2 года назад +1

    सारै राम्रो लाग्यो गित सम्पूर्ण टिमलाई सफलताको शुभकामना।🙏😍

  • @susmachettry7623
    @susmachettry7623 2 года назад +1

    एक्दमै राम्रो छ हजुर🙏

  • @bishnulimbu596
    @bishnulimbu596 2 года назад +1

    छिमेकी बहिनिको पुर्बेली लोक गित एक दम राम्रो लाग्यो..👌👌👌👌🙏🙏🙏

  • @Creator.world10
    @Creator.world10 2 года назад +2

    Wow best wishes ahead😊

  • @visitsindhuwa
    @visitsindhuwa 2 года назад +1

    बधाई तथा भारी शुभकामना सबिना बुनु अनि सबै team प्रति

  • @ramkumarrai4457
    @ramkumarrai4457 2 года назад +3

    गाऊँ घरको रहेको संस्कृति को जगेर्न गर्दै मिठो शब्द लय समर्पित सर्जक र गायकहरूलाई धेरै धेरै धन्यावाद

  • @mangjabungcollection1444
    @mangjabungcollection1444 2 года назад +5

    मिठो पुर्बेल लोकभाका
    सम्पुर्ण टिमलाई हार्दिक शुभकामना 👏😍😍😍❤️❤️

  • @jitenrai368
    @jitenrai368 2 года назад +3

    धेरै राम्रो लाग्यो , सम्पुर्णंंमा हार्दिक बधाइ तथा शुभकामना।

  • @limbuhari829
    @limbuhari829 2 года назад +1

    मन पर्यो नाइस सङ्ग्👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @pramisarai4650
    @pramisarai4650 2 года назад +3

    शब्द, संगीत, स्वर सबै राम्रो छ ❤️♥️❤️❤️❤️हाम्रो जन्मभूमि सल्पा सिलिछो लाई राम्ररी explore garnu vako xa team lai शुभकामना ♥️❤️❣️❣️❣️
    #salpasilichho ❤️❤️❣️❣️❣️

  • @sukdhankulung
    @sukdhankulung 2 года назад +2

    wonderful wonderful ramro xa सदैब सदाबहार song sabi yo song टीमलाई सफलता अनि अरु नी सुन्न पाउ

  • @manukulung6926
    @manukulung6926 2 года назад +4

    लोक सस्कृती र मौलिकताको जगेर्ना गर्दै यति मीठो गित सर्जक आदरणीय दाइ अनि मीठो स्वर र अभिनय गर्नुहुने सम्पुर्ण टिमलाई बधाई अनि धन्यवाद।

  • @ningwalimbu2102
    @ningwalimbu2102 2 года назад +1

    साचै राम्रो बनेको छ मनै छोयो हार्दिक बधाई सम्पुर्ण टिमलाई।

  • @ArunYonjan
    @ArunYonjan 2 года назад +1

    सारै मीठो लाग्यो तेईमाथी साल्पा मेला पोखरी कुनै बेला बाटो कटाउनी दोहोरी गाउँदै हिनेको अतीत को याद दिलाउनु भयो सम्पुर्ण टिमलाई नै सफल्ताको कामना🙏🙏🙏🙏

  • @indiranembang
    @indiranembang 2 года назад +1

    सुन्दर गित मनै झलमल भो त्😍😍😍😍❤️❤️❤️❤️❤️❤️

  • @rairajesh382
    @rairajesh382 Год назад +1

    उत्कृष्ट रचना, स्वर र संगीतले सजिएको गित युगयुग सम्म संसार भरी गुन्जिरहोस । Congratulations to the entire team.

  • @cleanseason1564
    @cleanseason1564 2 года назад +4

    Awesome and everlasted
    Congrats bro @Bisnu kirati for the lyrics and all other vocalist, music and media partner👏👏👏👏👏👏👏👏👏

  • @LcIntvlogs
    @LcIntvlogs 2 года назад +2

    daaamii xa hai hajur

  • @SarojShrestha00
    @SarojShrestha00 2 года назад +3

    लोकसंस्कृतिको जगेर्ना गर्नुभएको सम्पुर्ण टिमलाई वधाई तथा शुभकामना
    विशेष धन्यवाद सहसेनानी विष्णुवल राई सरलाई ।

  • @ramnarayanyadav9440
    @ramnarayanyadav9440 2 года назад +2

    Congratulations sir

  • @cresthaofficial
    @cresthaofficial 2 года назад +1

    आदरणीय कृष्णभक्त राई तेस्तो कुनै गित छैन जुन मैले दोहोरियाएर 10 पटक भन्दा कम नसुनेको होस । सांच्चै नै म हजुर Great Fan हो । कुनै दिन हजुरसंग भेट अवस्य हुनेछ ।

  • @ChaubiseOnlineMedia
    @ChaubiseOnlineMedia 2 года назад +1

    हार्दिक बधाई छ हजुर हरु लाइ अति मिठो लोक भाका

  • @anukalarai6578
    @anukalarai6578 2 года назад +3

    आहा! सार्है मिठो पुर्वेली लोक गित मलाई अति राम्रो लाग्यो😍😍बधाइ छ सम्पुर्ण टिमलाई🙏❤️

  • @amritshrestha474
    @amritshrestha474 2 года назад +2

    😍😍😍😍😍😍😍😍

  • @bigyan.darshan
    @bigyan.darshan 2 года назад +1

    So Nice Song ❤️

  • @sukpaldewan5746
    @sukpaldewan5746 Месяц назад +1

    दुई बर्ष पछि फेरि भेटे साल्पा सिलिचो❤

  • @lavathapa6225
    @lavathapa6225 2 года назад +13

    लोक सस्कृती र परम्परा र भासाको जगेर्ना गर्नु हुने गितका सर्जक र मीठो स्वरका धनी गायक गाईकाहरुलाई सुभकामना तथा धन्यबाद अन्तमा भुईसरी सेवाफो ।।

  • @nagendralimbu7260
    @nagendralimbu7260 2 года назад +1

    आहा = अतिनै मीठो गित बनेकोछ मिठो शब्द संगीत लयमा आधारित परम्परा सस्कृती लाई जगेर्ना गर्नु ओअर्छ भन्ने खालको बनेकोछ साल्पा सिलिछो का शब्द सर्जक तथा गायक गायिका ज्यु मा सम्म्मान छ मेरो तर्फ बाट बधाई तथा सुभ कामना छ /"

  • @peterkoinch999
    @peterkoinch999 2 года назад +1

    दामि छ

  • @SAGAR_CHEMJONG
    @SAGAR_CHEMJONG 2 года назад +2

    शुभकामना ।।।

    • @balrammagar8680
      @balrammagar8680 2 года назад +1

      सुन्दर प्रस्तुति Best wishes entire family.

  • @jamunarai3166
    @jamunarai3166 2 года назад +1

    किराँती परम्परा ,संकार संस्कृति र भाषा अाफ्नै गाउँ घर ठाउँ अनि प्रकृति लाई शब्द शब्दमा उनेर एउटा सिङ्गो किराँती पहिचान काे सन्देश दिने शब्द सृजक , राष्ट्र सेवाक हामी सबै काे प्याराे भाइ क्याप्टेन विष्णु राई लाई ह्रदय देखि हार्दिक बधाई तथा शुभकामना अझै धेरै यसरी नि तपाईंको सृजना हरु एक पछि अर्काे गरि निरन्तर अा अाेस् ,उन्नति प्रगति ले उच्च सफलता पाअाेस् , साथै यति मिठाे सुमधुर स्वरकाे धनी गायक गायिका हरु लाई पनि उच्च सम्मान , नमन छ 🙏🙏🙏🙏

  • @hsbsansar795
    @hsbsansar795 2 года назад +1

    अाहा कति मीठो शब्द, स्बर र संगित...

  • @padamale3121
    @padamale3121 2 года назад +1

    बान्तावा राई भासा रा लिम्बू भासाको समिसृत गित एक दम राम्रो छ सुनिता म्याम र कृष्ण भक्त लगायत चारै जना गायक प्रति प्रगति को सुभ कामना

    • @bishwamewahang1240
      @bishwamewahang1240 2 года назад

      मेवाहाङ राई भाषा हो सेवाफो लिम्बू हैन

  • @hsbsansar795
    @hsbsansar795 2 года назад +1

    अाहा कति मीठो शब्द, स्वर र संगित...

  • @amritgurung1504
    @amritgurung1504 2 года назад +2

    Awesome lyrics ...aprreciated...

  • @ramilaraee8413
    @ramilaraee8413 2 года назад +2

    sweet song sewa sabai ma 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @bishnukirati0707
    @bishnukirati0707 2 года назад +14

    नमस्ते/सेवाफो,म गीतको सर्जक विष्णु किराती l मिठो प्रतिक्रियाको लागि हजुरहरु सबैमा हार्दिक आभार, माया गरिदिनु होला l

    • @mihangmewahang8450
      @mihangmewahang8450 2 года назад +1

      सेवाफो 🙏बधाई छ हजुर लगायत सम्पुर्ण टिमलाई फेरि फेरि आउने दिनमा यस्तै हाम्रो सास्कृतीको गित संगीत सुन्न पाइयोस ।
      Greeting From Sankhuwasabha

    • @kulungekanxo8092
      @kulungekanxo8092 2 года назад

      घर कता होला नि हजुरको?

    • @bishnukirati0707
      @bishnukirati0707 Год назад

      ​@@kulungekanxo8092 bhojpur salpa silicho hajur

  • @mankumarrai
    @mankumarrai 2 года назад +2

    धन्यवाद सबै टिम लाई यति मीठो गित बनाउनु भएकोमा विशेष धन्यवाद मेरो भतिज बिस्नु किराँतिलाइ।।।@all the best all time...

  • @santoshjabegu4493
    @santoshjabegu4493 2 года назад +1

    लु सारै राम्राे गीत,,हजुर,,

  • @armylife6630
    @armylife6630 2 года назад +4

    beautiful song Sir❤️
    Best wishes for coming days 🤞

  • @bhimlimbu2510
    @bhimlimbu2510 2 года назад +1

    Sarai mitho geet congratulations

  • @amritshrestha474
    @amritshrestha474 2 года назад +2

    🤩🤩🤩🤩🤩🤩🤩🤩🤩

  • @raimukesh4858
    @raimukesh4858 2 года назад +1

    हाम्रो मतृभुमि भुमिपुत्र सस्कृती बचाई राख्नु सबै हामी भुमिकिरात एकता होउ 🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @ninamhangrai7233
    @ninamhangrai7233 2 года назад +6

    नमस्ते सेवाफो
    हामिले किराँती समुदायको आस्थाको केन्द्र मुन्धुम उध्घम स्थल साल्पा सिलिछो सम्बन्धि गित यहाँ हरु को जिम्मामा सुम्पिएका छौ आसा छ माया साथ हौसला प्रदान गर्नु हुनेछ 🌹💞

    • @mihangmewahang8450
      @mihangmewahang8450 2 года назад

      सेवाफो 🙏 बधाई तथा सुभकामना तपाईंहरु सम्पुर्णमा 👏

  • @sandipmaden3345
    @sandipmaden3345 2 года назад +2

    अपार सफलताको शुभकामना!

  • @Parinarai4567
    @Parinarai4567 2 года назад +2

    आफ्नो भाषा,सस्कृती र परम्परा लाई अत्यन्तै मीठो पुर्बेली लोकभाका मार्फत प्रस्तुत गर्नुहुने सम्पुर्ण कलाकार टिम लाई शुभकामना तथा धन्यबाद।

  • @indralimbu5332
    @indralimbu5332 2 года назад +2

    Wow beautiful purbeli song.....baini Sabina Yonghang lai pani dherai din ma dekhna paiyo...baini sangitik yatra ma dherai agadi barnu hos mero subakamana chha......Sunita baini, Krishna ji, Ninam Hang ji sbai lai subakamana.....lots of love from Canada

  • @sukpaldewan5746
    @sukpaldewan5746 2 года назад +5

    शब्द संकलन संगित स्वर म्युजिक भिडियो सबै उत्कृष्ट।
    सफलता मिलोस भारी सुभकामना सुनिता बहिनी लगायत सम्पुर्ण टिमलाई।

  • @amritshrestha474
    @amritshrestha474 2 года назад +2

    अग्रिम शुभकामना सर हजुरलाई .......

  • @abhinavrai1392
    @abhinavrai1392 2 года назад +8

    congratulation to the entire team for this beautiful song 🙏 साल्पा सिलिछो पारुहङ जस्तै ए साईबा भुइँ सोरि सेवाफो bishnukirati🙏

  • @nareshlama1068
    @nareshlama1068 2 года назад +1

    Sadabahar purbeli lok vaka dherai paxi sunna paiyo ninam hang ra sampurna team Lai safalatako suvakamana 💖

  • @subbatiloktiloksubba4389
    @subbatiloktiloksubba4389 2 года назад +1

    येति मिठो शब्द सङ्गीत & video सम्पुर्ण टिमलाई सुभकामना ♥️♥️❤️❤️🙏🙏

  • @sarojkhadka2172
    @sarojkhadka2172 2 года назад +1

    मीठो भाका ..... सुमधुर स्वर....best wishes n lots of congratulations to all team..👏 🙌 🎊 💐 🥳 😊

  • @MewahangVlogs
    @MewahangVlogs 2 года назад +1

    सम्पूर्ण टिमलाई सफल्ताको शुभकामनाl

  • @sannembang9140
    @sannembang9140 2 года назад +1

    very nice song.सबै टिमलाई बधाई छ।

  • @yumakvlogs3768
    @yumakvlogs3768 2 года назад +1

    Wow very nice song sisters and brothers
    All of you team 💯👍🙏.......

  • @chitrawambule8464
    @chitrawambule8464 2 года назад +2

    Nice song sewaro

  • @rupeshpariyar5196
    @rupeshpariyar5196 2 года назад +1

    Good job ninam hang vai raja 😍

  • @yugalrai3144
    @yugalrai3144 2 года назад +1

    Dheroi ramro xa haii sewaro sewa semuna 🙏🙏☺️☺️💙❤️

  • @karnabahadur7225
    @karnabahadur7225 2 года назад +1

    Wow i really love this song 💓💞💞 katti mitho voice ani song

  • @amritshrestha474
    @amritshrestha474 2 года назад +1

    15800 पुगेको उपलक्ष्यमा सम्पूर्ण टिमलाई हार्दिक बधाई छ ।

  • @jyotirai9537
    @jyotirai9537 2 года назад +2

    Big fan Ninam sir lots of love ❤️❣️

  • @meropyaronepal4236
    @meropyaronepal4236 2 года назад +1

    Mero vai lagayet bubu haru nana harulai congratulations

  • @alexrai443
    @alexrai443 2 года назад +1

    Wow atti ramro salpalo barema geet banaunu vayekoma ra salpa waripariko drisya pani dekhapaoyo dhanyaba sampurna lai sunita ji

  • @santinewar6974
    @santinewar6974 2 года назад +2

    Ninam hang ❤️

  • @poojarana5187
    @poojarana5187 2 года назад +2

    Wow nice song though I did not understand
    BTW vest wishes the team
    #save the culture ❤️❤️❤️❤️

    • @bishnukirati0707
      @bishnukirati0707 2 года назад

      Pooja thanks for wathing.plz go with decription there is a translation.

  • @bhupensubba9192
    @bhupensubba9192 2 года назад +1

    Dherai dherai subhakamana xa safaltale sikhar chumun

  • @Its_just_Arika
    @Its_just_Arika 2 года назад +1

    congressional sunita bahini big fan hai ma😍😍

  • @snabnanasbsbs5239
    @snabnanasbsbs5239 2 года назад +1

    Wow dami lagyo song 😍

  • @Sanjokpradhan99
    @Sanjokpradhan99 2 года назад +1

    sewaro🙏🙏🙏🙏🙏🙏🙏😍😍😍😍

  • @acharyaram7478
    @acharyaram7478 2 года назад +1

    साल्ला सुपरहि मार्महिक गित।

  • @bhaktameerak1095
    @bhaktameerak1095 2 года назад +1

    Dammi lagyo
    🙏🙏🙏

  • @phandihangthegim6522
    @phandihangthegim6522 2 года назад +1

    सुन्दर प्रस्तुति !!

  • @furbatamang6590
    @furbatamang6590 Год назад +1

    यो गीत धेरै सुनियो तर RUclips मा बल्ल आज भेट्न सफल भो
    गीत मा समावेश मेरै गाउँ घर समेटिएको माया ले लाइक कमेन्ट अनि सस्क्राईब ठोक्दिए 🙏🏻💐❤️

  • @rozinarai7949
    @rozinarai7949 2 года назад +2

    Wow beautiful song😱 & congratulations both🙏

  • @Dsrprezon555
    @Dsrprezon555 2 года назад +1

    अति नै मीठो पुर्बेली लोकगीत

  • @chandraprakashlimbuhanggam2707
    @chandraprakashlimbuhanggam2707 2 года назад +1

    Purbeli git ramro xa congratulations to all entire team

  • @bairagisahila7326
    @bairagisahila7326 2 года назад +2

    हार्दिक बधाई शुभकामना

  • @amritshrestha474
    @amritshrestha474 2 года назад +1

    सम्पूर्ण टिमलाई लाखौं लाख सफलताको शुभकामना ..................!

  • @rupabudhathoki3061
    @rupabudhathoki3061 2 года назад +1

    Congratulaions sunita dd keep going❣️❣️

  • @javsggshsgsya6240
    @javsggshsgsya6240 2 года назад +1

    Keep going on Sunita😍😍

  • @sushmarai4682
    @sushmarai4682 2 года назад +1

    Amazing keep it up entire team

  • @santakumarlimbu2701
    @santakumarlimbu2701 2 года назад +1

    बधाई छ सम्पुर्ण लाई !