नमस्ते म नेहर बुढाथोकी 🙏 मैले गरेको हरेक कामलाई मन पराईदिनु भएको छ।यो पाली पनि मेरो संगीतमा रहेको गित तिम्रै मन्मा फुलिसके बोल्को गित लिएर आएका छौ सबैले माया गरिदिनु हुन्छ भन्ने आशामा छु🙏❣️
नमस्कार म यो गीतको गायक हर्क गहतराज, मेरो र अन्नु चौधरीको आवाज, गणेश बनको शब्द, नेहर बुढाथोकीको सङ्गीत, सनम कठायत र सपना क्षेत्रीको अभिनयमा रहेको यो गीत यहाँहरुलाई कस्तो लाग्यो, हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला है, धन्यवाद।
#सलिनको_लागि_न्याय मिति २०८० फाल्गुन १२ गते करिव ११ बजे तिर चितवन १० रत्ननगरमा रहेको एकता शिशु निकेतनमा अध्यनरत छात्रा सलीन पोखरेल स्कुलको होस्टेलमा झुन्डिएको अबस्थामा फेला परिन तर बिडम्वना ५ दिन पछि मात्रै सलिनको मृत शरिरको पोस्टमार्टम भयो त्यो पनि चितवनमा नभै महाराजगन्ज टिचिङ अस्पतालमा र रिपोर्ट आयो बलात्कारका पछि हत्या गरिएको। हत्या गरिएको भनेर पहिले आशंका नभएको होइन परिवार जनलाइ किनकी झुन्डिएर आत्महत्या गरेको कोठाको ढोका परिवारको रोहवरमा खोलिनु पर्ने तर होस्टेलको ढोका पहिले फुटाइएको थियोे । घटनाको प्रकृति हेर्दा झुन्डिएको भन्दा झुन्डाईएको थियो किनभने छात्रा सालिनको दुबै घुडाले भुई छोएको थियो भने सरिरमा केही आलो घाउ थियो। आफू बस्ने कोठा सफाचट थियो अझै टेकेको घुडामा लेभल मिलाउन स्कुल व्यागको प्रयोग गरिएको थियो। आश्चर्य को कुरा त यो छ कि यत्रो घटना हुदा पीडित परिवारले घटना लगतै जाहेरी दिदा पनि प्रहरी प्रशासनले जाहेरी नै लिन मानेन बल्ल बल्ल ३ दिन पछि जाहेरी त लियो तर पोस्टमार्टम भएन र प्रमाण नष्ट गर्नलाई यो सबै हुँदै छ भन्ने लागेर परिवार लाई त्यहाँ विश्वास नभैसके पछि काठमाडौ ल्याएर ५ दिन पछि पोस्टमार्टम भयो।शनिवार को घटना अहिले सम्म प्रहरी प्रशासनले गम्भीरता पुर्वक नलिनु घटना ढाकछोप गर्न अनेक प्रपंच रचिनु साथै परिवार जनलाई घटनाको बारे नबोलन दवाब आउनु अझै रोचक त यो छ कि हिजो कपुर बोट मिडियाले प्रसारण गरेको भिडियो समेत डिलिट गर्यो। यो केश पनि ठ्याक्कै निर्मला पन्तको जस्तै हुबहु छ। कतै निर्मला पन्तले जस्तै यिन्ले पनि न्याय नपाउने त होइन? #justiceforsalinpokharel -सुदिपा
Here is our new release.. timrai man ma phoolisake ❤
Thanks lot entire team of audio video
always best compose nehar budhathoki❤
नमस्ते म नेहर बुढाथोकी 🙏
मैले गरेको हरेक कामलाई मन पराईदिनु भएको छ।यो पाली पनि मेरो संगीतमा रहेको गित तिम्रै मन्मा फुलिसके बोल्को गित लिएर आएका छौ सबैले माया गरिदिनु हुन्छ भन्ने आशामा छु🙏❣️
wow malai nehar daiko sabai geet man parxa❤
always nehar sir hajurkai aawaj hunu parne ajha ramro❤
Nehar budhathoki ra anu chaudhary voice ma euta git auna paryo k dubai fav singer❤
Big fan nehar❣️
Feri ayaxa nehar dadako git❤
गित पनि मिठो ….❤️❤️❤️ अझ प्रिय त मेरो प्यारो राजा सनम कठायत को अभिनय …….वाह वाह छ एभरेष्ट ग्यालरी टिम लगायत सम्पुर्ण टिमलाई हार्दिक शुभकामना ❤️❤️❤️
Thanks lot❤️
Sanam kathayat nehar budhathoki ko fan eta aam hai❤
Thanks lot
Nehar budhathoki ko aja bholi git mitho mitho auxa ❣️🙏
Thanks lot🎁❤️
मिठो गीत
सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤️
Thanks lot❤️
आहा कस्तो मीठो गित सम्पुर्ण टिमलाई शुभकामना❤️ nehar sir dami compose
Thanks lot❤️
@@EverestGalleryq
Congratulations 🎉 all Tim lai मीठो गीत भिडियो 🎉❤
Thanks lot❤️❤️
Best wishes all team best composer nehar budhathoki love you brother❤
Thanks lot
Aaha congratulations all tim Lai❤❤
Thanks lot
मीठो गित र भिडियो
Thanks lot❤️
Dami banaunu vako xa nehar dada geet ❤best wishes all team
Thanks lot❤️
यसरी नै प्रगती गर्दै जानु धेरै राम्रो छ बधाई❤❤❤
Thanks lot
पछिल्लो समयको गित संगीतमा उदाएको नेहर बुढाथोकी ले गरेको शब्द/संगीत/आवाज सरै मन पर्छ अझ शुभकामना नेहर जि ठूलो कलाकार बनेको हेर्न मन छ🙏❣️
Thanks lot
नेहार जिको टिकटकमा सुनेर आको आउदा त सनम पनि मेरो मन पर्ने कलाकार हो❤
Thanks lot
आहाँ ♥️♥️ मिठो गीत तिम्रै मनमा फुली सके ।
Thanks lot
Big congrats ganesh bro❤
Thanks lot❤️❤️
Mata nehar budhathoki sangit man parxa😂❤
Thanks lot❤️
Congratulations @Ganesh Ban Chachha 🎉❤️
Thanks lot❤️❤️
Best wishes babe @Sapnna xettri ❤️
Thanks lot ❤️
Lovely voice and nice video ❤❤❤
Thanks lot❤️
Congratulations Ganesh ji ❤
Thanks lot
❤❤❤❤❤❤
Thanks lot❤️
This comment for my brother Ganesh ban keep it up bhaii💖💝
Thanks lot
thank you all. keep supporting
Keep it up
loved it ❤️
नमस्कार म यो गीतको गायक हर्क गहतराज, मेरो र अन्नु चौधरीको आवाज, गणेश बनको शब्द, नेहर बुढाथोकीको सङ्गीत, सनम कठायत र सपना क्षेत्रीको अभिनयमा रहेको यो गीत यहाँहरुलाई कस्तो लाग्यो, हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला है, धन्यवाद।
Thanks lot❤️❤️
Mitho Geet, hardik shubhakamana🎉
Thanks lot❤️
Congratulations ❤
Thanks lot❤️
❤❤❤
Thanks lot
Congratulations 🎊 👏 💐 🥳 🎊
Thanks lot
Supp ❤
Thanks lot❤️
my best singer anu chaudhry ❤❤❤❤❤
Thanks lot ❤️❤️
wow nice song brother 👍👍👍👍
Thanks lot
Nice song❤️❤️
Thanks lot❤️❤️
fast
Nice
Annu Chaudhary 😘❤️❤️❤️ love you
Thanks lot
nice songs
💓💓
Thanks lot
Nice song
Thanks lot
❤❤❤❤🎉🎉
Thanks lot
nehar dae
Thanks lot
#सलिनको_लागि_न्याय
मिति २०८० फाल्गुन १२ गते करिव ११ बजे तिर चितवन १० रत्ननगरमा रहेको एकता शिशु निकेतनमा अध्यनरत छात्रा सलीन पोखरेल स्कुलको होस्टेलमा झुन्डिएको अबस्थामा फेला परिन तर बिडम्वना ५ दिन पछि मात्रै सलिनको मृत शरिरको पोस्टमार्टम भयो त्यो पनि चितवनमा नभै महाराजगन्ज टिचिङ अस्पतालमा र रिपोर्ट आयो बलात्कारका पछि हत्या गरिएको। हत्या गरिएको भनेर पहिले आशंका नभएको होइन परिवार जनलाइ किनकी झुन्डिएर आत्महत्या गरेको कोठाको ढोका परिवारको रोहवरमा खोलिनु पर्ने तर होस्टेलको ढोका पहिले फुटाइएको थियोे । घटनाको प्रकृति हेर्दा झुन्डिएको भन्दा झुन्डाईएको थियो किनभने छात्रा सालिनको दुबै घुडाले भुई छोएको थियो भने सरिरमा केही आलो घाउ थियो। आफू बस्ने कोठा सफाचट थियो अझै टेकेको घुडामा लेभल मिलाउन स्कुल व्यागको प्रयोग गरिएको थियो। आश्चर्य को कुरा त यो छ कि यत्रो घटना हुदा पीडित परिवारले घटना लगतै जाहेरी दिदा पनि प्रहरी प्रशासनले जाहेरी नै लिन मानेन बल्ल बल्ल ३ दिन पछि जाहेरी त लियो तर पोस्टमार्टम भएन र प्रमाण नष्ट गर्नलाई यो सबै हुँदै छ भन्ने लागेर परिवार लाई त्यहाँ विश्वास नभैसके पछि काठमाडौ ल्याएर ५ दिन पछि पोस्टमार्टम भयो।शनिवार को घटना अहिले सम्म प्रहरी प्रशासनले गम्भीरता पुर्वक नलिनु घटना ढाकछोप गर्न अनेक प्रपंच रचिनु साथै परिवार जनलाई घटनाको बारे नबोलन दवाब आउनु अझै रोचक त यो छ कि हिजो कपुर बोट मिडियाले प्रसारण गरेको भिडियो समेत डिलिट गर्यो।
यो केश पनि ठ्याक्कै निर्मला पन्तको जस्तै हुबहु छ। कतै निर्मला पन्तले जस्तै यिन्ले पनि न्याय नपाउने त होइन?
#justiceforsalinpokharel
-सुदिपा
Sanam dada❤❤❤❤
Thanks lot
❤❤❤❤❤
Thanks lot ❤️
❤❤❤
Thanks lot❤️❤️
❤❤❤
Thanks lot