रविको बयान बारे सुर्य थापाको व्याख्या, बयानका क्रममा आश्चर्य भएको टिप्पणी|Surya thapa| Rishi Dhamala

Поделиться
HTML-код
  • Опубликовано: 12 сен 2024
  • नेपाली नेटवर्क अनलाइन टीभी प्रचलित कानुन र अनलाइन टीभी पत्रकार स्वनियमन निर्देशिका अनुसार सञ्चालित जिम्मेबार सार्वजनिक सञ्चार माध्यम हो । यो नेपाली रेडियो नेटवर्कको आधिकारीक युट्युब च्यानल हो । हामी तपाइँलाई हरेक दिन राजनितिकदेखि समाजिकसम्मका विषयमा नेतादेखी कलाकारसम्मलाइ सहभागी गराएर बहस प्रस्तुत गर्दछौँ ।
    हाम्रो कुनैपनि भिडियो नछुटाउन अहिलेनै हाम्रो channel Subscribe गरिदिनुहुन अनुरोध छ ।
    -----------------------------------------------------------------------------------
    -----------------------------------------------------------------------------------
    Website: www.nepalinetw...​
    Our Facebook Page: / radionrn​
    Twitter: / nepaliradionrn​
    -----------------------------------------------------------------------------------
    Chairman : Rishi Dhamala
    MD : Amrit Adhikari
    Editor : Jeevan Bhandari
    Contact : 014484274
    Email- radionrnnews@gmail.com
    Address : Baneswar height, Kathmandu
    #nepaliradionetwork​ #nepali_radio_network​
    -----------------------------------------------------------------------------------
    © & ℗ Nepali Radio Network Pvt. Ltd., 2018
    All Rights Reserved.

Комментарии • 833

  • @nabinshrestha2027
    @nabinshrestha2027 19 дней назад +165

    यो नाम मात्र ऋषि तर दानवी सोच भएको प्राणी कतिको पुर्बग्राही छ भन्ने कुरा यहि अन्तर्वाताबाट छार्लंग हुन्छ l

    • @KrishnaPunmagar-ev4bn
      @KrishnaPunmagar-ev4bn 19 дней назад +15

      केही छैन जुन दिन श्रीलन्का बङ्गलादेशको अबस्था हुनेछ धमला अनि सिरोयिया यिनरुलाइ नि सिधै भुइमा थिचार्ने हो waitting for those days.....

    • @shankartiwari-fw7cf
      @shankartiwari-fw7cf 19 дней назад +4

      Japan pathauni rw poisa khani kanda and इदर तिदर kanda ma jakam na dhamala lai

    • @LaxmanBohara-qk2dd
      @LaxmanBohara-qk2dd 19 дней назад +4

      कति खुसी हुने रहेछ रबि फसेको भए यो रिसि जोक्कर

    • @srenee2585
      @srenee2585 18 дней назад +4

      Rishi danala ko sampati chan bin hos chor 12 Bhai ko jhole esto patrakarita na nee chsnbin hunu parcha

    • @rajeshrijal756
      @rajeshrijal756 6 дней назад

      Actually he human animal ho.

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 19 дней назад +156

    रबि वास्तवमा सहकारी प्रकरणमा दोषी देखेन सहकारी ठागेको आरोप लगाउने नेपाली कंग्रेस कान्तिपुर मिडिया धमाल लगाएत जिम्मा लिनुपर्छ ।

    • @gurungharka843
      @gurungharka843 19 дней назад +2

      Sahakari ma rabi galat bhetiyena bhane sabse pahile yo joker dhamala lai manahani ko mudha halnu parchha rabi le

    • @balkrishnakandel9480
      @balkrishnakandel9480 19 дней назад

      Rip dhamala chor

    • @DilliramBhandari1992
      @DilliramBhandari1992 17 дней назад +1

      भुक्चस हावा झुठ अब जेल तेरो बाउ रबि

  • @purnakhatri584
    @purnakhatri584 19 дней назад +108

    काजु धमला लाई रबी फसाउन पाइन्छ भनेर हतार गरेको छ काजु

  • @yenkhatiwada7246
    @yenkhatiwada7246 19 дней назад +154

    यो ऋषि धमला कालो कांग्रेसको निजी पत्रकार यसले कुनै न कुनै हालतमा रविलाई फसाउनुपर्छ भन्ने कुरामा स्पष्ट छ।

    • @user-qq4jw7ld6n
      @user-qq4jw7ld6n 19 дней назад +7

      तर यी साला 12 हरुले रबि को निउज नबनाए सम्म यिनी हरुको पेट पालन गारोछ चोर हरु जाता पनि रबि कै फोटो हालेर खान पल्केकाहरु

    • @Hamrochannel-z2m
      @Hamrochannel-z2m 19 дней назад +1

      गलती गरेको भए जेल कोच्नै पर्छ हामिजस्ताको कति पैसा डुबेको छ ! जसरी हुन्छ सहकारी को पैसा हामीहरुको फिर्ता हुनुपर्छ !!

    • @srenee2585
      @srenee2585 18 дней назад

      ​@@Hamrochannel-z2mgalti gareko danala ke ho teseeko ma gayera paisa Liye huncha chor ekatira vageko Cha Ravi ko pachi lagaera dimag vaye danala lajet

    • @deepakpoon9679
      @deepakpoon9679 17 дней назад

      Rabi lai fasauna patrakaar sanga kura gareko pani flash vaisakyo ni yo damala desh ko dhamira ho.

    • @lokbahadur6374
      @lokbahadur6374 15 дней назад

      बाह्र भाइको तेस्रो भाइले कतै गगन थापाले हातमा चिट लियर हल्लाए जस्तो उत्तर खोजेको होला।

  • @BkUpadhyay-nx9kq
    @BkUpadhyay-nx9kq 19 дней назад +21

    यो ऋषि धमला आफु चाही त्यो संसदीय समिति मा उपस्थित नहुने यो बिचरा रात भरी नसुतेको अध्यक्ष सुर्य थापा लाई किन हैरान गराएको होला ? रबी लाई फसाउन सकीन्छ भनेर होकी कया हो ?

  • @urmilasapkota2935
    @urmilasapkota2935 19 дней назад +56

    याे फटाहा धमला लाई रबि काे मात्रै खाजि छ

  • @sarojdarai
    @sarojdarai 19 дней назад +21

    रबिको घोर बिरोधी केपि शेरेको झोले यो काजुमुखे सर्मिलाको पोइ नै हो ।नत्र हिजो तेत्रो मिडिया सिहदरवारमा आउदा यो काजुमुखे चाई कुन दुलामा लुकेको थियो।

  • @krishnanepal7777
    @krishnanepal7777 19 дней назад +16

    रिषिले के खोजेको हो ?
    निकै ठूलो पत्रुकार सम्झेको छ ?
    हेर्दै जाऊ /रबिको सबै कुरो सुनेर पनि
    हिरो बन्न खोज्नु ? रिषि त अनपढ बेकुब पो रहेछ / थापा सर लाई सलाम ओलिको ठाऊ लिन पर्यो

    • @user-nf7ct1tq8q
      @user-nf7ct1tq8q 15 дней назад

      Yo bekub dhamalale Surya thapa batai Shahi uttar payo yo kangresko niji patrakar shirohiyako mailo vai

  • @sitalhumagain5445
    @sitalhumagain5445 19 дней назад +58

    मासाला खाते फसाउने दाउ होइन धमला खाते रबि जेल पर्छ कि पर्दैन भन्ने छ खालास जाठा

  • @iloveMom-s4v
    @iloveMom-s4v 19 дней назад +55

    एमालेको अबको सभावती सुर्य थापा हुन जरूरी छ।सत्यबादी कमरेड

  • @dhanbahadurtamang941
    @dhanbahadurtamang941 19 дней назад +14

    यो मुला रबि सङ बोल्नु सक्दैन
    तेसैले रिप्प्टिङ्गमा जानू सक्दैन

  • @ManbahadurDC
    @ManbahadurDC 19 дней назад +10

    यो कसरी पत्रकार भयो,कसरी भन्दै नभनेको प्रश्नहरु गरेको छ कति रबिको खेदो खनेको होला😢😢😢😢😢

  • @rajendragautam9481
    @rajendragautam9481 19 дней назад +15

    हावा मा धेरै न उड धमाल,न राम्रो सङ्ग पछारेलास जमिन मा👊

  • @miss-zq9yp
    @miss-zq9yp 19 дней назад +24

    यो ऋषि धमला किन यति साहै हात धोएर रबि माथि लगिपरेको होलान । सूर्य सर यसलाई तुरुन्तै ठिक पर्नु पर्यो ।

  • @user-lv7ci1pw4w
    @user-lv7ci1pw4w 19 дней назад +33

    के यिनिहरु संग हिम्मत छ ,बेकाम्मे जयबिर देउबा संग यक अर्बकाे सम्पति जाेडने श्रोत के हाे ।

  • @shambhuprasadbhattarai1598
    @shambhuprasadbhattarai1598 19 дней назад +14

    रिशी धमलालाई पत्रकारलाई नै उल्टै सुर्य थापाको अन्तर्वार्ता @बिचमा 😂😂😂😂😂😂😂

  • @ramchandrapadal6565
    @ramchandrapadal6565 19 дней назад +15

    सुर्य सर हजुरलाई तपाईं काे अध्यक्षता गर्ने अबसर छिटो प्राप्त हाेस ,।

  • @iloveMom-s4v
    @iloveMom-s4v 19 дней назад +34

    सुर्य सरको माहान बिचार.रबी माहान नेता हो

    • @umeshrai9468
      @umeshrai9468 19 дней назад

      १५ करोडको डिल यही हो। खड्ग वली र सुर्य थापाको गोजीमा😜

    • @iloveMom-s4v
      @iloveMom-s4v 19 дней назад

      @@umeshrai9468 अनपढ नभुक झोले सोच बदल गवार

    • @iloveMom-s4v
      @iloveMom-s4v 19 дней назад

      @@umeshrai9468 त जिबी राई सालो हो फटाहको सन्तान

    • @iloveMom-s4v
      @iloveMom-s4v 19 дней назад

      @@umeshrai9468 त जि.बी राई चोरको सन्तान नभुक

    • @jash980
      @jash980 17 дней назад

      Tyati praman vaye jel hal mug

  • @user-wk7ll6lu2b
    @user-wk7ll6lu2b 19 дней назад +23

    धमलाको मनैखीन्नभयो रबीको केहीप्रमाण नभेटपछी

  • @baukochhorabaukochhora9258
    @baukochhorabaukochhora9258 19 дней назад +19

    मैले मेरि 81 बर्षकि आमाको कसम खाएर भन्छु यो झोले धमालालाई बाटोमा एक्लै भेटे भनी दात फुस्केनी गरि दिएर बरु सजाय भोग्ने छु! हुँदै नभएको कुरो खोताल्छ रबि को जाहाकी सुर्य जिले कसरी जबफ दिनु भएको छ! जबर्जस्ती हैकम फैलाउछ साला धमला! त झोलेको कति कान्ड आए बेइज्जती हेक्का छ? रबि गलत भए सजाय भोग्छत भनेकै छत

  • @user-my1xi6xm3b
    @user-my1xi6xm3b 19 дней назад +17

    धमला भन्ने जन्तु कलौखाएर एकसाईटेड
    भएर बारम्बार रबिकाे खेदाे खन्दैछ किन?

  • @Tangoshrestha
    @Tangoshrestha 19 дней назад +21

    यो साला कन्डम को मुख मा केबल रबि लाई कसरी सिद्द्याउने मात्र सोछ छ।

  • @rabinshahi7196
    @rabinshahi7196 15 дней назад +3

    बिदेश पठाउछु भनेर पैसा ठगेको अडियो के भयो?

  • @KIRTIMANCm-jv5hd
    @KIRTIMANCm-jv5hd 12 дней назад +1

    माननीय श्री रबि ज्यू लाई जस्तै गरी अन्य भ्रष्टाचारी हरुलाई पनी समिति ले बयान लिनुपर्छ माननीय श्री सुर्य थापा सर ज्यू धन्यवाद

  • @laxmisapkota1348
    @laxmisapkota1348 19 дней назад +6

    यो काजुलाई चाहिँ किन कार्वाही नगरेको अनि शर्मिला वाइबालाइ किन न्याय नगरेको होला?तेहि रबिलाइ मात्र सधै छाइबिन गरिरहने होकि के होला?

  • @ishworchaulagai9427
    @ishworchaulagai9427 19 дней назад +5

    रबिको सहकारी ठगि प्रकरणमा प्रमाण पुगेन भने बाख्रा लगायत कालो काङ्ग्रेस कोल्याप्स पार्न पर्छ।😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

    • @jash980
      @jash980 17 дней назад

      praman pugayko vaye sayad rabilai sidyaisakthiye

  • @JeevanChand-sh9jc
    @JeevanChand-sh9jc 19 дней назад +10

    रातभर सुतेको छैनन बिचरा। भाले बास्नु अघि यो धमला बासेर के को सास्ती देको होला। अलि फ्रेस भएर पछि सोधेको भएनी हुन्थोनी??निद्रा मा के के भन्छन बिचरा।

  • @iloveMom-s4v
    @iloveMom-s4v 19 дней назад +18

    बिना धितो ऋण दिने सहकारीलाई ब्याजको लोभमा कर्मचारी ला,ई कारबाही गर्नुपर्छ

  • @premjagari4620
    @premjagari4620 19 дней назад +9

    रबी सग बोल्न सक्दिन रीसीधमलाले के आउछ त 😮😮😮😮😮 रबी लाइ ग एर सोदन धमला ल

  • @khemneupane2023
    @khemneupane2023 15 дней назад +2

    याे रिसि धमला भन्ने ब्यक्ति पनि पत्रकार बन्नु भनेकाे नेपालका लागि अभिसाफ हाे ।

  • @kajipariyar5065
    @kajipariyar5065 17 дней назад +2

    यो धमला काजु ले कसरी हुन्छ रबि जि लाई सक्ने सिध्याउन खोजेको छ तरा गल्ती छैन भने कसैको केहि लाग्दैन सुर्य जि लाई सम्मान छ राम्रो कुरा गर्नु भो सत्य को जित हुन्छ जय नेपाल 🙏

  • @user-lv7ci1pw4w
    @user-lv7ci1pw4w 19 дней назад +23

    सायद हिजाे धमला जि उपस्िथि नहुनुको कारण काजु बढि सेवन हुन सक्छ।

    • @parbatikandel3198
      @parbatikandel3198 19 дней назад

      Hijo uhako miting 12 vai sanga thiyo holaa aba rabilaai kasari thokne vaner tehi vayar janu vayan

  • @krishnashrees1863
    @krishnashrees1863 19 дней назад +23

    आचार्य भैहाल्छ्नी जसरी पनि फसाउन खोज्ने फसाउन नसके पछि

  • @hamrajpaudelnetra6465
    @hamrajpaudelnetra6465 19 дней назад +6

    धमला भनेको रवि बिरुद्दको 29:00 29:00 29:00 पूर्वाग्रही पात्र हो यसको न्यूज़ हेर्नु कुनै यथार्थ खुल्दैन। सूर्य थापाले किन आएनौ भन्ने प्रस्न तीन पटक सोध्दा उत्तर दिन आँट गरेन रवि सँग प्रश्न सोध्ने आँट र खुबी नै छैन।

  • @madhavgiri9386
    @madhavgiri9386 19 дней назад +8

    अरुको।पनि।सोदन।झोले।किन।रबिको।मात्रै ।किन।सोदछस।

  • @MatrikaBhattarai-q7h
    @MatrikaBhattarai-q7h 19 дней назад +4

    सुर्य थापा ले किन नसोधेको धमला ले कसरी सम्पती कमायो भनेर।। रबि लाइ खेदो खनेको मा कान्तिपुर र धमला ले जनता सँग माग्न जरुरी र अरु भष्ट्राचारी को बारेमा किन बोल्दैनन् ।यि ठग हरु। धमलालाई थाहा छ। रवि निर्दोषी हो।

  • @rajbikramrc8458
    @rajbikramrc8458 13 дней назад +1

    यी धमला पत्रकार हुने मान्छे नै होइनन् पत्रीका बेच्ने पत्रकार बन्दा यस्तै हुन्छ । मात्रै रबिको खेदो खन्ने , आग्रह पुर्बाग्रह मात्रैले गाजियको मन मस्तिष्क छ ।

  • @devraj_poudel_
    @devraj_poudel_ 19 дней назад +2

    धमलाकाे जारहैनत रवि समग्र जनताकाेचासाेकाे बिषयमा केभयाे भन्ने जाकारी लिनुकाे सट्टा अनाबश्यक प्रश्न साेधजुकाे कारण ठेदार जस्ताे कुरा गर्छ काजुबा ले

  • @yenkhatiwada7246
    @yenkhatiwada7246 19 дней назад +5

    Surat Thapa, you are absolutely right. You hate the right points. He is one of the stupid journalist in Nepal.

  • @sthaabin5313
    @sthaabin5313 19 дней назад +10

    केपिले चिया बगानकाे बारेमा मन्त्रि परिसदले निर्णय गरेर सरकारि जग्गा बेचेर कमिसन खानेलाई पनि यसरी बयान लिने कि नलिने गगनेकाे बाख्राे कान्डकाे पनि छानबिन कसरी गर्छ ?

  • @deorai5152
    @deorai5152 19 дней назад +1

    याे ऋषि धमालाले पनि धेरै लामाे लेघ्राे तानेर बाेल्छ । नक्कल हाे । सूर्य थापाले रवि लामिछानेले बाेलेर रेकर्ड कामय गरेको ताेडे छ । त्यसको लागि साधुवाद छ । भविष्यमा पनि यस्तै यस्तै राष्ट्रलाई फाइदा हुने विषयमा हाेमिनु हाेला ।

  • @SabirthapaMagar
    @SabirthapaMagar 19 дней назад +2

    सुर्य थापाजि योधमला फताहाले रबि लामिछाने लाई कुरा घुमाई फेराई फसाउन खोजिरहेको छ तपाईले निस्पक्ष भयर आनुसनधान गर्नु होला तपाई यउता देसहाकने महान नेताहो🎉🎉❤❤

  • @user-yl6ux4fi6w
    @user-yl6ux4fi6w 19 дней назад +1

    Right Surya sir

  • @mukundsinghchhetri6938
    @mukundsinghchhetri6938 19 дней назад +1

    Tero name Rishi kasle rakhdiyo, ta ta Rakshyas huna ni layak xainas😡😡😡

  • @devitruchal162
    @devitruchal162 19 дней назад +2

    छि छी धमलाकाे पत्रकारिता

  • @user-on1cr7hw3q
    @user-on1cr7hw3q 19 дней назад +1

    Rabi nirdosh xa vanne Kura jantta ma dhuka xa

  • @krishnadoman5957
    @krishnadoman5957 4 дня назад

    निर्दोष रवि फसाउनहरु को एक एक नाम लिस्ट तयार गरि तिनीहरु को हिसाब किताब लिने पक्का छ।

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd 19 дней назад +6

    Galat heading rakhera kaju pagal karaudai chha

  • @pusphashrestha7784
    @pusphashrestha7784 19 дней назад +1

    सुर्य सर सहि हुनुन्छ

  • @lalivlogs5406
    @lalivlogs5406 13 дней назад

    सहि कुरो गर्नु भएको छ सर हजुरले
    यति धेरै दायाँ बायाँ कुरो गर्ने मान्छे ले
    त्यति बेला रबि लामिछानेले कस्तो बयान दिन्छ भनेर सिहदरवार जानुपर्दैन रिपोटिङग गर्न यो कसतो खालको पत्रकारिता हो
    17:40 😊

  • @sukegurung11
    @sukegurung11 19 дней назад +3

    Sure थापा काे महान् विचार

  • @lalitoli3730
    @lalitoli3730 19 дней назад +2

    सुर्य थाापाको नैतिक जवाफ ।

  • @hemantaghimire3559
    @hemantaghimire3559 12 дней назад

    कुनै प्रमाण छैन रबी को फसाउन सकिन्छकी भन्ने नियतहो।धमला जि ।

  • @nareshbudal7281
    @nareshbudal7281 19 дней назад +1

    यो धमलाको नियत बुझौ 😂

  • @KuberAdhikari-q2i
    @KuberAdhikari-q2i 19 дней назад +1

    Circus ko ringmaster Mr Kaju….Dhamala….Rabi ko pachi Khub lageko cha…..

  • @sunil24538
    @sunil24538 17 дней назад +1

    यस्ता पत्रकार र यस्ता नेता भएपछि त देश बन्नुपर्ने हो। किन बनेन, अजुब लागिरहेको छ भने।

  • @gunjakarki2042
    @gunjakarki2042 12 дней назад

    सुरेथापा दाईले सहि कुरा गर्नु भएको छ यो काजु चाेर हो

  • @ShivaPuri-i1x
    @ShivaPuri-i1x 9 дней назад

    यो काजु कान्डको पनि छानबिन समिति गठन गराउनु पर्छ रबि सरको खालि खेदो खन्ने काम गरिरहनछ

  • @UpretyKusum
    @UpretyKusum 19 дней назад +2

    धमला जि तिम्रो नि सरमिला सँग को कान्ण बजार भरि आएको थियो त किन रबि रबि भन्दै पछि लाग्छौ धमला सक्दै त सक्दैनउ 😡

  • @arjunsubedi4381
    @arjunsubedi4381 19 дней назад +1

    यो काजु लाई पनि पत्रकार मान्नु पर्ने

  • @KamalBist-k2b
    @KamalBist-k2b 19 дней назад +1

    Surya lai salam x

  • @milanbastola9375
    @milanbastola9375 19 дней назад +1

    अरू कुनै काण्ड रहिन्छ यार नेपालमा😃😃

  • @GuruPahari
    @GuruPahari 19 дней назад +1

    यो रबीको बिरोध मात्रै गर्छ ?

  • @prabinshrestha-q8b
    @prabinshrestha-q8b 19 дней назад +1

    काजु😂😂😂

  • @user-fj9hu4kc5y
    @user-fj9hu4kc5y 19 дней назад +6

    जो सुकै होस्, सहकारीको रकम हिनामिना गर्ने लाई कडा कारवाही हुनुपर्छ ! हामी गरीब जनताको बिचल्ली भाको छ 😢😢😢

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 19 дней назад +1

    प्राभावशाली शब्द कति सस्तो!

  • @umadhanrai2639
    @umadhanrai2639 19 дней назад +1

    यो दशा रबिले काटे भने गर्जन दोब्बर बड्नेछ । कि जङ्गे रेलमा, कि जङ्गे जेलमा ! !

  • @BCRaai
    @BCRaai 19 дней назад +1

    Rishi Dhamala is lazy reporter that’s why he was not there 😂😂

  • @SamratShrestha-qp5oq
    @SamratShrestha-qp5oq 19 дней назад +3

    साला काजु धमाला घुमाई फिराई जसरी पनी दोषी हो भनेर कुरा लाई मोडन खोज्छ

  • @user-pu5qm8cz8x
    @user-pu5qm8cz8x 13 дней назад

    कान्तिपुर काे सन्चालक समात्ता धमला अाक्राेस थिस धमला रबि कुन यङ्गल ले फसाउन सकिन्छकि भनेर रिसिकाे च्याखे दाउ मान्नु पर्छ १० फेल रिसि नेताका तफुवा नम्ब १ हाे

  • @kumarkoirala4565
    @kumarkoirala4565 19 дней назад +1

    भन न सके सम्म रबी लाइ लाइ फसाउने नै कोशिस गर्छौ तपाइ ढुक्क हुनुस भन न । त्यती चाहिये को हो नमलो लाइ।

  • @dilbahdurrana5043
    @dilbahdurrana5043 19 дней назад +1

    कांग्रेस ले गोजीमा राखेर हिँडेको samsad भवन मा आन्दोलन गर्ने अहिले उहि पार्टी र को सरकार ले किन् देखाए न यसै आरोप लगाउने लाई अब कार्रवाई हुन्छं की पर्मार पूर्फ देखाउँछ

  • @user-ml2vq7dr9z
    @user-ml2vq7dr9z 19 дней назад +1

    Kajulai 84ma Aachi khuwaunu parxa

  • @ramkumarshrestha2596
    @ramkumarshrestha2596 19 дней назад +1

    रबिलाछाने सहकारी ठग नथहरिय ऋषि धमला बौलाएर हिंदने दिन आउने छन र फेरि कान्तिपुर का मालिक सिर्होईयालाई अर्को मुद्दामा रबिलाई फसाउने योजनाबुन्न अहोरात खतिन लागि पर्ने छन ।

  • @toprana1844
    @toprana1844 19 дней назад +1

    धमलाले हिमत भए रबि लाई बोलाएर बहस गरे भो नि

  • @narayangotame2568
    @narayangotame2568 19 дней назад +1

    याे रिसिधमलाकालागि मात्रै भएपनि रबिलाई दाेषि करार गरिदिई हाल्नुपर्याे नत्र याे भुट्भुट्टेर मर्ने भाे ।

  • @rajujirel1800
    @rajujirel1800 13 дней назад

    सुर्य थापा को कुरा मानसही नै छ यो काजु हमला किन कोट्याइ रहन्छ माइलो भाइको जात जनाको होला

  • @madantiwari3657
    @madantiwari3657 19 дней назад +2

    मुकुल तेरो कोे हो धमलाजि? मुकुल गाँजे हो भन्छन त

  • @apparentlyap456
    @apparentlyap456 19 дней назад +1

    हैट धमला को रवि सँग खतरा नै दुस्मनी छ क्या?

  • @byans3sina
    @byans3sina 18 дней назад +1

    दलाल ऋषि झोले बारम्बार प्रमाण दिनु भएन भनेर प्रश्न गर्छ जाठो
    प्रमाण त तेरो बाउ बाख्रा चोरले दिएन भनेको हो
    सदनमा घाटिको घोक्रो फुट्ने गरि
    प्रमाण छ भन्थो नि हो
    त्यो प्रमाण दिन सकेन यदि दिएको अज सहज हुन्थ्यो भनेका हुन रबि जि ले
    भतुवा झोले ऋषि

  • @lgmsks-sb7ec
    @lgmsks-sb7ec 15 дней назад

    सुर्य थापा बेस्ट लिडर

  • @harisharanlamichhane5900
    @harisharanlamichhane5900 19 дней назад +1

    रबि सङ डरायेर आफू चाहिँ गयनछ बाहिर ठूलो कुरा गर्छकि goodfriday मनाउन गयछ ठमेल अनि झ्याप

  • @parkaskw5691
    @parkaskw5691 19 дней назад +1

    यो टपरे बाहुनको नाक भाच्नु पर्छ

  • @anmolsapkota9671
    @anmolsapkota9671 19 дней назад

    राम कुराम्री झाक्रो , गगन धमला अनि काङ्ग्रेस को मुख मा गु पोत्ने भो रबि दाइ ले हार्दीक बधाई रबि दाई

  • @manmagar7403
    @manmagar7403 19 дней назад +1

    आज चाहिँ सुर्यथापाको शालीन नम्र बोली लाई नमन तर यो जोक्कर गधा धमला चाहिँ अन्तशन्त गरेर जनतामा भ्रामक फैलाउन कोशिस गर्दैछ ।

  • @MankajiGhimire
    @MankajiGhimire 19 дней назад +2

    खाते ऋषि धमला !

  • @gpmagar
    @gpmagar 18 дней назад

    यो बार भाइ मा एक भाइ यो पनि पर्छ होनि साथी हो

  • @KiranKc-rb6oi
    @KiranKc-rb6oi 10 дней назад

    आफ्नै बुढि को धोती खोल्न न सक्ने जाठो रबि को धोती खोल्ने सोच मा छ जा सर्मिला वाइबा को फर्का तलाइ त्यै सुहाउछ

  • @gaganraj570
    @gaganraj570 19 дней назад +1

    Risi ko ba snga xa parman,

  • @Healthynirman
    @Healthynirman 19 дней назад +6

    Surya Thapa, yesto leader hunu parchha...solute him

  • @Sisokatwal
    @Sisokatwal 17 дней назад

    धमला जि रबिको बिरोधी हैन तपाईं जति फटाहा रबि हैन फटाहा धमला

  • @saradregmi455
    @saradregmi455 19 дней назад +1

    पत्रु कार ऋषी धमला

  • @KamalaleMagar-dk5wk
    @KamalaleMagar-dk5wk 19 дней назад

    सुर्य थापाको कुरा राम्रो लग्यो

  • @rajendrashrestha8682
    @rajendrashrestha8682 15 дней назад

    यो धमला कुन दिन हो दरो हमलामा पर्छ रबी कसरी हुनछ जसरी भये पनी फसोस भन्ने एसको चाहना

  • @samsungtest6959
    @samsungtest6959 16 дней назад

    स्पष्ट वक्ता सुर्य थापा जो यथार्थ कुरा बोल्नुहुन्छ ।

  • @rajankunwar4728
    @rajankunwar4728 19 дней назад

    जोक्कर धमला ,, जति उफ्रिय पनि ,, केही हुने वाला छैन !!

  • @Ganesh_lamichhane
    @Ganesh_lamichhane 18 дней назад

    हाहा आज आएर मन पर्यो है सुर्य जि मलाइ 😂😂

  • @damodarpokhrel5941
    @damodarpokhrel5941 18 дней назад

    कति राम्रो दवाफ दिएकोमा धन्यवाद छ साथि

  • @user-js6dg9bx9k
    @user-js6dg9bx9k 19 дней назад +1

    मूजी ऋषि काजु

  • @keshabkuikel4857
    @keshabkuikel4857 19 дней назад +3

    यस्तो फटाहा लाई भन्न हुदैन।