देवघाट VLOG || नारायणी किनारमा साँझको रमाइलो । Devghat and Narayani Tour || Chitwan Bharatpur
HTML-код
- Опубликовано: 11 фев 2025
- Devghat is a famous religious place of Hindu. video was shot in Falgun 2076. The Narayani riverside may not be in the same condition as before due to heavy flood.
Check our other vlogs
Manakamana Vlog
• Manakamana VLOG || मनक...
Chitwan Meghauli and Tharu Village
• चितवन राष्ट्रिय निकुञ्...
Chitwan National Park Visit
• Chitwan Vlog || The Be...
Dhurmus Suntali Cricket Stadium
• Dhurmus Suntali Founda...
Dherai Ramro Thau.Paryatak Ani Dharmik Ko Nimti.
खाडिमा खडेडिले सताएर जिवननै उजाड निरास बनाको बेला तपाईंको सुन्दर हरियाली अनि पबित्र भिडियो हरुले यो मन सारै प्रसन्न भएर आउँछ
wow पबित्र ठाउ देख्न पाइयो मन नै पबित्र भएको महसुस भयो 🙏🙏🙏 सचिन सर को बोली कती मिठो सुनिरहु लाग्ने जय होस सचिन सर को
पबित्र तृथ स्थलकाे , दर्शन पाईयाे 🙏🙏🙏धन्यवाद,
हिन्दु धर्म संस्कृति लाई प्रचार गर्नु भयो को मा धेरै धेरै धन्यवाद
अति सुन्दर दृश्य रमणीय ठाँउ छ । धन्यवाद सर
अहिले सम्म जाने सौभाग्य त मिलेकाे छैन तर भिडियो हेरेरै मन खुसी प्रशन्न भाे। 🙏🙏🙏
Aja maile sapana maa devghat gako dekhe ani herdeixu khojera video. Hajur ko comments here khusi lagyo
मनमा ईस्वरप्रती आगाध श्रद्धा हुनेहरुको लागि याहाँ हेत्न पाइने हरेक ऋषि महर्सी , माता सिताको कुरा सुन्दा मात्र पनि एक अलौकिक ठाउँमा बिचरण गरेको महसुस हुन्छ तर टायम पास्ट र अरु कोहिसित भेटघाट गर्न मनोरञ्जनको लागि मात्र जनेहरुको लागि माथी वर्णन गरिएका कुरा महसुस हुदैन बिस्वास पनि हुदैन सचिन जि लाई धेरै धेरै धन्यबाद म तपाँइको नियमित फ्लोअपर्स हू
आफू नपुगे पनि देख्न पाइयो सारै खुसी लाग्योअनि मज्जा लाग्यो भिडियो हेरेर 👏👏🙏👍️🤝
जये देउघाट नारायेणि देभै नमो नमः
सान्त सुनौलो,हरीयाली ढकमक परेको छ हाम्रो नेपाल, जहाँ हेर्यो तिही मन्दीर नै मदीर हरीयली डरा,पाखा, झरना,ताल अनि चादी र सुनजस्ता हीमलये हरुले धाकेको सोर्ग भन्दा नि सुन्दर लाग्यो सचिन सर, हजुर लगयेत हजुर को सम्पुर्ण ग्रुप सबैमा धन्यवाद सथै🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🤝🤛🤛🤛👌
देवघाट को पशुपती नाथको दर्शन गर्नु पाउदा सचिन सरलाई धेरै धेरै धन्यबाद छ🙏🙏🙏👍
Sarai ramro lagyo 4 Basra vayo aafu hurkeko thau nadekheko
3 choti here katti naxutai.
Danyabad xa Daju lai
daju i am proud of you....हामी जस्तो दुर्गम ठाउको मान्छे लाई यस्ता ठाँउ हरु कहिले घुम्न पाइएला । तै पनि हजुर ले बनाएका यस्ता भिडियो हेर्दा आफै घुमेको जस्तो अनुभव हुन्छ । धन्यवाद दाजु यस्ता रमाइला भिडियो को लागि ।।।हजुरका हरेक भिडियो हेर्छु ।।म चाहिँ रुकुम बाट है दाजु love you
Best video so far. 👍👍👍👍👍👀👍👍👍👍👍👍👍🐱👤👍👍👍 CHITWAN IS PERFECT TO BE A CAPITAL CITY OF NEPAL, NEVER MIND👍
राम्रो छ सर
Dherai ramro lageyo
Very.good.wonderful.thanks.Sachin.sir.❤👍❤
wow चितवन नारायणघाट देब्घाट को भिडियो हेर्नू पाउदा सारै खुशी लाग्यो ।धन्यवाद तपाई लाई🙏🙏
सुन्दर ठाँउ घुम्न र जान नपाएपनि तपाईले गर्दा यो रमणीय ठाँउ हेर्न पाइयो ।
धन्यवाद दाजु 💕💕💕
dherai ramro lagyo hjur. yastai yastai videole paryatan ma sahayog pugne x. salam x hjurlai.
Missing my this beautiful hometown. When u live in abroad you badly miss ur place and love much . Love from me❤️❤️❤️❤️❤️
Same here
🙏🙏🌷🌷🌷🌷🌷🌻🌻🌼🌼🌼❤❤❤❤❤❤❤❤
Daju ko bolne sailee sarai ramro
नारायणी को पानी जस्तै सङ्ग्लो चितवन् ❤️
टाडि र न पा १६🤘पिठुवा।
A lot Thanks Mr. Sachin Sir ,
Religious NICE video.
Dherai ramro lageusar vibiyo
धेरै राम्रो लाग्यो ,यस्तै अरु विभिन्न ठाउँ को पनि हेर्न पाउ,🌅💐💐💐🔔🇳🇵🙏🙏
म त्यही देवघाटको स्थानीय भएर पनि अहिले सम्म बशिस्ठ गुफाको भित्र पसेको थिएन आज थाहा भयो।
धन्न्याबात छ हजुरलाई मनमाेह छ रमाईलाे छ जयदेबघाट🌹🙏🌷🙏🌹🙏🌷🙏🌹🙏🌷🙏🌹🙏🌷
देवघाट को video ले पुरानु याद ताजा भयेर आयो,मँ पनि सन-2014 माँ गयेको भरतपुर हाकिमचोक देखी साईकिल माँ चढ़ेर देवघाट....त्याँहाँ गयेर प्रणामी बाल आश्रम को पनी दर्शन गर्न पाईन्छ....
purvi blues को vloog कति बेला आउँछ भनेर कुरेर बस्ने म मात्रै हो कि अरु पनि हुनुन्छ।❤️❤️❤️❤️❤️from pyuthan
Same
Ma pani thiyeni hajur
म पनि त्यस भित्र नै पर्छु 🙏
हरि हरि जानकारी दिनु भएको मा धन्यवाद कार्यक्रम तय समिती लाई बिशेश धन्यवाद
Parades ma basera afno janabhumi ko barema herna Padua sarai khusi lagyo 😊
Dami
पवित्र स्थलको , दर्शन पाएर 🙏🙏🙏🕉️
मन खुशी भयो ❤ भगवान जी, मैले सोचेको कुराहरू पुरा गरिदिनुस्🙏🙏 जति टाढा भए नी हजुर को दर्शन गर्न आउँने छु 🙏🙏🙏🙏🕉️
सारै खुसी लाग्छ नपुगेनी हेर्न पाउँदा दाइ सचिन लाई मुरि मुरि धन्यवाद ।
Ekdamai ramro vlog xa hai hjr i am totally impressed!! Npl ko sabai thauma gayera summaryma yesarinai vlog banaunu paryo puba dekhi pschim samma .. waiting for it!!
Hajur ko yo vidio ekdamai ramro lagyo dhanyabad banna chahanchhu ajai ramro vidio herna pau subhakamana hajur ko team lai.....👏👏👏👏👍👍👍👍🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵ma hal saudi arab bata herdaichhu yo vidio
dhari ramro lagyo ...
धार्मिक तिर्थिस्थल मध्य निक्कै महत्वपूर्ण मानिन्छ देवघाट ।
Sachin sir ko boli sarai ramro lagcha
Sarei ramro lago video from Assam India🇮🇳🇮🇳
ati man santi vo hajur ko yo debha ghako mandir ko video herda 🙏🙏🙏
राम्रा राम्रा दृश्यले मनै रमाइलो हन्छ ।
Dherai Dherai Ramro cha
राम्रो ठाउँ, राम्रो जानकारी, राम्रो भिडियो 😊🙏
सचिन नेउपाने सर नमस्कर तपाईंको भिदियो सारै राम्रो छ र ग्यान बर्दक छ तपाइ एक्पतक तेह्रथुम को सिङ्हदेबि मन्दिर को पनि दर्सन गराइ दिनु भये आभारि हुने थियौ
Awesome, Nepal is naturally beautiful. Further religious places and temples add more attraction. I love Nepal and Nepalese.
Where are you from
Your caste i.e. rai is nepali caste
ॐ जय माता
अतिनै रमाईलो हुन्छ हजुर को भिडियो हरु
Background music Sarai ramro ra plz ek choti Naya kichakbath ko video banaunu vaye man khusi hune thiyo from prithvinagar jhapa haal chae qatar batw
धरै राम्रो लाग्यो दाजु...अइले सम्मको सबै भिडियो हेरेको छु तपाई को
wow natural beauty
aarati (17:54) grada ka bhajan haru sarai ramro lagyo man xoyo pauna sir upalabdha hunxa vane aavari hune thiye.
धन्यवाद सचिन सर हजुरलाई। अझै यस्ता धार्मिक तथा पर्यटकिय क्षेत्रहरूको मनोरञ्जन दृश्य छिट्टै देखाउनुहुने छ भन्ने आशामा छौ।।।गुड लक
I watch all your videos , the presentation and the music is really awesome, your explanation makes the videos informative. You are doing great work exploring these places of our beautiful country.
Bharatpur teaching hospital outside ground related telestudy is really appreciated for criss faced turning to coming time.
Daju ko video sarai ramro hunx
देबघाट बार्य जानकारी दिनु भएकाे धेरै धेरै धन्यबाद सरकाे टिमलाई
अती सुन्दर ठाउँ हेर्नु मजा आयो
Iam from chitwan love inchitwan
ॐ नम: शिवाय🌺🙏🙏🙏🌺
यो भिडियो पूरा नहेरीकन लाइक र कमेण्ट गरें है । यो Vlog निकै जानकारीमूलक लाग्छ मलाई । मैले Subscriber को रुपमा नछुटाइकन हेर्ने गरेको छु । Vloger Team का सचिन न्यौपाने जीलाई धन्यवाद दिदै यात्रा सफलताको शुभकामना छ।
राम्रो छ । भिडियो ।
Very nice. Thank you so much.
thanks for nice video.
Daju ko harek video akdum rmro lagxa malai. Ajhai astai astai rmro video hami maajh leunu hola, ra Butwal ko barema pani video banaidinu hola dhanyabad.
Mah BUTWAL dekhi.
AweSome vlog👌👌✌️✌️✌️❤️❤️
सुन्दर ठाँउ घुम्न र जान नपाएपनि तपाईले गर्दा यो रमणीय ठाँउ हेर्न पाइयो ।
धन्यवाद दाजु 💕💕💕 Love from Tanahun
Dada hajurko bg frend ma derai ramro ramro vlong dekhanu vayeko ma hajurlai thank you🌹🌹
पर्यटकीय ठाउँ र धार्मिक ठाउँ ❤️❤️
सम्झना कामिको हत्यारा समातियो, यसरी मारेको रहेछ बलात्कार पछि, 12 बर्षिय बालिका सम्झना कामिलाइruclips.net/video/Ivx4ptyuAGg/видео.html
Testo thau Pani paindo rahexa khusi lagyo
Wow beautiful and nice view. I am excited to watch all of the views.its first time I can see my house from drone views .Thanks to your blog post.
Sarai.ramro.x.hi.sir.hajurko.vlog
Bro I m from USA I m your regular vlog watcher. I love how you explore my country Nepal. Thank you for that.
जय सनातन हिन्दु नेपाल जय जननी नेपाल प्रचार कर्ता को सदा कल्याण गर
धन्यवाद दाजु हाम्रो ठाउँमा पनि आउनु भयछ देवघाट को घुम्न लायक अन्य थुप्रै ठाउँ छ । सायद समय को अभाव ले हुनसक्छ अब फेरि आउनुभयो भने हमिलाइ सम्जनु होला । हजुरले चाहनुहुन्छ भने देवघाट को अन्य video म उपलब्ध गराउने छु । धेरै धेरै धन्यवाद दाजु आभारी छु हजुर प्रती ।
Chitwan really is flourishing as a big metropolitan city.
ॐ राधे राधे जाय नारायण
तपाईका धेरै भिडियो हेर्ने गर्छु एकदमै राम्रो लाग्छ !
यसैगरि अन्य धार्मिक क्षेत्रहरु को पनि भिडियो बनाउदै जानुहोला !
म दक्षिण कोरियाबाट ❤️🙏
Dhanyavaad sir lai, npugeko thauharu ko darshan graunuvo.
Been there previous year!! Memories refreshed!!😊
And sir you're my favourite vlogger..
धेरै राम्रो दृस्य
Video nice xa congratulations sachin dai
Dherai ramalo lagyo sachin jii
I am from India ,West Bengal nice vedeo sir.
मलाई त लागेको थियो। हजुर बसबाट यात्रामा पश्चिम लाग्नु भए पछि पक्का अब पश्चिमको vlog बन्छ भनेर नभन्दै आज हेर्न पाए एकदमै खुसी लागेको छ म त थुप्रै छन vlog गर्ने तर हजुरको जतिको आज सम्म पाएको छैन म त फिदा हजुरको हर कुरामा
Big big big fan uncle😌i never missed ur video 💟yestai vlog haru haldai janu .....
Hajur ko vedio haru saraii man pariyo yestai naya naya vedio ferii halnu hola...thank you for beautiful vedio
मेरो देश नेपाल स्वर्ग भन्दा पनि प्यारो छ हजुर लाई धन्यवाद 💐🌺❤️❤️❤️
Thanku debghat jane sapna tapai harule pura garai dinu bhayo ghar basi basi nai debghat purai dinu bhako ma
Sachin sir tapaiko bolne saili sachikai ramro chha 👍️👍️👍️👍️👍️
Awesome 👍👍👍👌👌👌
Nomoskar DADA. Kostho chho? Video khub valo laglo. Nomoskar
Very 9c. Collections
बबाल गाइज दामी।
Beautiful place of davghat....
सुनेको थिएँ आज प्रत्यक्ष देखियो Thanks Purvi blues
dherai ramro rahex debghat
Amazing video😍