Pokhara Vlog || पोखरा देखि हिमालसम्म || अल्ट्रालाइट बिमानलाई हिमाल कटाउँदा || Aerial View Himalayas

Поделиться
HTML-код
  • Опубликовано: 9 дек 2020
  • Pokhara Vlog. Trip to Pokhara. Fewa lake, Begnas Lake, Bindhyabasini Temple, Tal Barahi Temple, Shanti Stupa, Pumdikot, Devis Falls and More.
    Please Support me through this patreon link
    (Become a Patron)
    www.patreon.com/user?u=57367577
    Please watch our other Vlogs
    Karnali Bridge Chisapani
    • कर्णाली चिसापानी West ...
    Manakamana Vlog
    • Manakamana VLOG || मनक...
    Chitwan National Park Vlog
    • चितवन राष्ट्रिय निकुञ्...
  • РазвлеченияРазвлечения

Комментарии • 527

  • @ashaofficial2977
    @ashaofficial2977 3 года назад +4

    wow wow wow ati sundar ❤❤❤❤❤❤❤❤❤❤

  • @rajkumarrai4950
    @rajkumarrai4950 3 года назад +4

    Santi sir lai pheri majjaa aayo

  • @omthapamagat3293
    @omthapamagat3293 Год назад +5

    हाम्रो नेपालीको मनै लोभ्याउने मनमोहक दृश्यले मनमा उर्जा थपिदो रहिछ सर,,👌👌

  • @pyarigurung406
    @pyarigurung406 3 года назад +7

    यो video हेर्दा साच्ची नै म आफै हेर्न गएको जस्तो महसूस भयो । म पनि पोखरा बासी नै हो , तर पनि यसरी घुम्ने मौका मिलेको छैन किन भने म अहिले नेपाल बाहिर ( Hong kong ) मा छु । अब नेपाल आउदा यो मौका चुकाउने छैन । एकदमै राम्रो लाग्यो । भाई हरुलाई धेरै धेरै धन्यवाद । मैले subscribe गरे पनि🙂👌👌👍

  • @gamgurung7415
    @gamgurung7415 3 года назад +6

    सचिन सर सब भन्दा राम्रो मजा अल्त्र लाइट फ्लाइट लाग्यो हिमाल हरु नजिकै बाट अवलोकन गर्ने वाओ
    । पोखरा बाट ❤️🙏👍️

  • @beautyfulllife8151
    @beautyfulllife8151 3 года назад +2

    अहो भाग्य मेरो म सधै हेर्ने गर्छु आज सम्म कुनै episode छुटाएको छुइन,हुन त मेरो पनि ultralight मा उड्ने रहर छ एक्दमै आनन्द महसुस गरेको छु सबै टोलि लाई मन बाटै धन्यवाद भन्न चाहान्छु मलाई ultralight मा उडेको मन पर्छ,
    सचुन दाइ लाई धेरै-धेरै धन्यवाद
    झापा बिर्तामोड हाल UAE.👏

  • @sailagalden6159
    @sailagalden6159 3 года назад +3

    एकदम राम्रो भिडियो सचिन सर

  • @akkalmalla7274
    @akkalmalla7274 3 года назад +3

    waw.underfull pokhara nepal

  • @dilipbahingrai9898
    @dilipbahingrai9898 3 года назад +3

    आज त झनै रमाइलो लाग्यो हौ साथीहरु

  • @JOHNXINA.297
    @JOHNXINA.297 3 года назад +5

    Laxmi sir lai feri majja aayo ✌️😆😆

  • @surenmukhiya4528
    @surenmukhiya4528 3 года назад +4

    Laxmi sir lai fari mazza aayo

  • @surenmukhiya4528
    @surenmukhiya4528 3 года назад +3

    Laxmi sir lai sundari dada ma fari mazza aayo

  • @ganeshchhantyal7486
    @ganeshchhantyal7486 3 года назад +2

    बुटवल बाट पोखरा हेर्दै छु।
    राम्रो छ जे होस पोखरा ।

  • @bikashrai782
    @bikashrai782 3 года назад +3

    धन्यबाद सर घरै बसी पोखरा देख्न पाईयो

  • @bipindrathapa4407
    @bipindrathapa4407 3 года назад +4

    Hjur ko vlog sarai man prxa

  • @sugamrai2000
    @sugamrai2000 3 года назад +4

    laxmi sir रमाइलो खालको हुनुहुदो रहेछ।

  • @prabinranzazee2835
    @prabinranzazee2835 3 года назад +3

    गजब छ मैले 4 बर्ष अगि घुमेको ठाउ फेरि घुम्न पाईयो भिडियो मार्फत

  • @puranlimbu244
    @puranlimbu244 3 года назад +3

    साचै सुन्दर हो पोखरा ।मेरो पनि फेवा नै बेस्ट ।

  • @halaksutirtha9104
    @halaksutirtha9104 3 года назад +2

    मलाई चैँ अल्ट्रालाइट बाट देखिएको दृश्यले मन लोभ्यायो, किन भने बाँकी ठाउँहरुत धेरै पहिल्यै नगन्यरुपमा घुमिसकेकै हो तर सचिन जीको यो भिडियो हेरेसी पुनः घुम्न मन लाग्यो । अब फेरि छिट्टै समय अनुकुल बनाउनै पर्ने भो 😄😄

  • @dambarsunar1273
    @dambarsunar1273 3 года назад +15

    हजुर्को भिडियोले बिदेश मा बसि बसि नेपाल घुम्न पाइयको छ सलाम छ सचिन दाइ हजुर्को त्यो बोल्ने शैली कति मिथो म हजुर्को थुलो फेन हो दाइ अझै यस्तै भिडियो हाल्दै गर्नु धेरै धेरै सुभ काम्ना छ हजुर्को तिम्लाइ र हजुर लाइ

  • @DMVlogs1
    @DMVlogs1 3 года назад +2

    Best nature video always

  • @achyutmahat5027
    @achyutmahat5027 3 года назад +4

    समय मिलायर हेर्दै छु शचिन सर

  • @bipingaming3508
    @bipingaming3508 3 года назад +4

    Kathi Sundar Pokhara. ramro video bananaunu bhayo 🔥 👍 🎉

  • @paradesi9113
    @paradesi9113 3 года назад +2

    म अमेरीकाबाट। दोहोर्याएर, तेहेर्याएर हेर्ने गरेको छु। नछुटाईकन। Great job, great videos. Keep it up.

  • @pabitrashahi45
    @pabitrashahi45 3 года назад +5

    laxmi sir lai mazza aayo 🤣🤣🤣🤣

  • @sagarpariyar4865
    @sagarpariyar4865 3 года назад +3

    Woooooo

  • @paryasbabulovebabulove3742
    @paryasbabulovebabulove3742 3 года назад +2

    एसपालिको vlog हेर्न अलि ढिला भो ढिलो अनि जति लामो भिडियो vlog भएपनी नछुटाइ पुरै हेर्ने गर्छु एकदम सबैभन्दा सुन्दर अनि रमरिणय हाम्रो पोखराको पुरै vlog हेर्न पाइयो सार्है खुशी लाग्यो धेरै धेरै धन्यवाद सचिन सर आफू घुम्न नपाएपनी सबै ठाउँ को हेर्न पाइयो

  • @roshantamang6045
    @roshantamang6045 3 года назад +3

    Nice video

  • @preetamrai07
    @preetamrai07 3 года назад +2

    वाउ म आफैं घुमेको जस्तो लाग्यो भिडीयो हेरेर ❤️❤️❤️👌👌👌🤗

  • @hemrajnathyoginath5470
    @hemrajnathyoginath5470 3 года назад +2

    अतीन्तै राम्रो रमाईलो ठाउ रैछ हो सर नेपाल पुरै घुमी सक्नोभो पोखरा को

  • @yubarajgurung8149
    @yubarajgurung8149 3 года назад +3

    नमस्कार सर,म हजुर को प्राय सबै ब्लोग छुट्टाउ दैन,नियामित हेर्छु, बल्ल हाम्रो जिल्ला मा पुग्नु भएछ,जिल्ला मात्र नभै,घर नजिकै पुग्नु भएछ,हजुर लाई धेरै धेरै धन्यवाद ,तपाईं को यो सानो प्रयास ले गर्दा आन्तरिक ,पर्यटन को वृद्धि मा आबश्याक टेवा पुर्याउद छ,भन्ने मेरो पुर्ण आश गरेको छु,

  • @Magarido44
    @Magarido44 3 года назад +3

    Thank you sachin sir for video's. I am very lucky. Kina vane pardesi vayera Ghardesi ko sunder dreshya herna pauda.

  • @nabasirrana6368
    @nabasirrana6368 3 года назад +2

    अति सुन्दर ठाँउ 😍

  • @birgurung7076
    @birgurung7076 3 года назад +2

    Thanks a lot for beautiful video uploading

  • @purbelikanchhi5974
    @purbelikanchhi5974 3 года назад +3

    मलाइ पनि पोखरा जाने मन लाएको छ सारै राम्रो ठाउँ

  • @LilTigerOfficial
    @LilTigerOfficial 3 года назад +3

    Wow Pokhara ghume jastai bho sir😘😘😘😘😘

  • @lilbahadurgurung7515
    @lilbahadurgurung7515 3 года назад +3

    लक्ष्मी सरलाइ लास्टै मजा आउदो रैछ 😁😁 दामी दामी भिडियो

  • @prakeshmagar3669
    @prakeshmagar3669 3 года назад +2

    नेपालका प्राय सबै ठाउको भिडियो र त्यहाँका ममहत्त्व र बिशेशता संगै नयाँ ठाउँहरु भिडियोहरु यसरी नै अपलोड गर्दै जानुहोला यहाँका सबै भिडियोहरु म नियमित हेर्ने गर्छु धन्यवाद सचिन दाइ अनि यहाँका टिमहरु सबैलाई आभार !

  • @maheshworlalshrestha6184
    @maheshworlalshrestha6184 3 года назад +3

    hi sir.. pokhara ko ekdamai ramro trip. Specially Pumdikot..

  • @dhungelmanoj2561
    @dhungelmanoj2561 3 года назад +2

    राम्रो लाग्यो दाजु...ultralight को रेट सारै महँगो रैछ

  • @user-bx4wd6rk5b
    @user-bx4wd6rk5b 3 года назад +7

    सञ्चिन दाइ हजुरले धेरै कष्टपुर्ण यात्रा गरेर हामिलाई सुन्दर दृश्य र नेपालको सुन्दरताको जानाकारी गराउनु हुन्छ। हामी खुब खुसी छौं किनकि हामी हाम्रो यती धेरै सुन्दर देश छोडी खाडिमा आफ्नो श्रम बेच्न आएका छौं। हाम्रा पिर ब्याथा हरु हजुरको मीठो बोली र शुन्दर दृश्यले हामिलाई उच्च मनोवल र शानत्वना दिन्छ। हजुरलाई धन्याबाद ब्याक्त गर्नें कुनैं शब्दनै छैन हजुरलाई धेरै धेरै धन्याबाद सञ्चिन दाई

  • @ghartiboy7577
    @ghartiboy7577 3 года назад +4

    Ati beautiful plies aru hotel kharcha janakari pani diya ramro hunthiyoni sir

  • @dilipsapkota7765
    @dilipsapkota7765 3 года назад +2

    Sahi ho bro sahi ho Hami ni ghumna Jana man layo video herda ta gud xa

  • @Rabinmoktn
    @Rabinmoktn 3 года назад +2

    Sir dherai ramailo lagyo video herera ..sabthog sametnu vako raixa

  • @sugamrai2000
    @sugamrai2000 3 года назад +4

    eh... laxmi sir लाई त मजा नै मजा।

  • @chandragurung6617
    @chandragurung6617 3 года назад +2

    my home town pokhara. i lop my city❤️❤️❤️❤️❤️🥰🥰🥰🥰

  • @ashokmalla8198
    @ashokmalla8198 3 года назад +7

    पोखराको यात्रा vlog ल्याउनु भएकोमा सचिन न्यौपानेजीको टोलीलाई धन्यवाद छ ।

  • @deepakrai7887
    @deepakrai7887 3 года назад +4

    I like your channel ❤️😍🇳🇵

  • @nirmalarai7234
    @nirmalarai7234 3 года назад +24

    भाइे हरु ले बनाकाे भिडियाे सबै हेरछु म सबै रामराे छ भाइे हरु लाई धेरै धेरै धननेबाता छ 🙏🙏 🇳🇵🇳🇵 🇱🇧🇱🇧

    • @ChakachuliEntertainment
      @ChakachuliEntertainment 3 года назад

      ruclips.net/video/3Fpe48pOfrw/видео.html
      💵 💰 १० लाख जित्नूहोस ! भीडियोमा भने बमोजिम गरै, कृपया च्यानल सब्स्क्राइब गरौ, रमाइला भीडियो हेर्नका लागी र कहीलेकाँही ताल परे र भगवान दाहिना परे धनरासीपनि हात पार्न का लागी। जय रस्ट्र 🇳🇵🙏🏽

  • @deepakbanjade4394
    @deepakbanjade4394 3 года назад +2

    तपाईंको भिडियो हेर्दा साँच्चिकै घुमेको अनुभव हुन्छ ।

  • @car540
    @car540 3 года назад +3

    हाम्रो देश तेसई नई सूजेरलेन्ड छ वाउ मजा आयो भीडियो हेरेर

  • @rajendraacharya9586
    @rajendraacharya9586 3 года назад +1

    पोखराको पर्यटकीय सुन्दरताबारे यति मिठोसँग प्रस्तुत गर्नुभएकोमा धेरैधेरै धन्यवाद

  • @tikabhujel6061
    @tikabhujel6061 3 года назад +4

    Rum punch 🍹🍹👌

  • @sherpasolu
    @sherpasolu 3 года назад +5

    नेपालको प्रकृति सुन्दरता मा जत्ति गुमगाम गरेपनि मन कहिले अगाउने होइन। thanks for view and information of A2Z

  • @astakarki9781
    @astakarki9781 3 года назад +4

    Wow Pokhara 😍😍

  • @palvarko9918
    @palvarko9918 3 года назад +2

    Wow thanks sir

  • @SGVlog-yf8cy
    @SGVlog-yf8cy 3 года назад +3

    To much waiting for pokhara vlog love you bro

  • @Ramesh.0725
    @Ramesh.0725 3 года назад +2

    Wow very nice views keep it up guys

  • @lawatisundar1323
    @lawatisundar1323 3 года назад +4

    2079 मा जादा एति सुधार भएको थिएन🤔 अहिले त धेरै सुधार भएको रहेछ फेवा ताल🇳🇵💐💛 अब 2077मा नेपाल आएर फेरि जाने हो पोखरा 🤗wow i love my nepal🇳🇵🇳🇵🇳🇵🙏🙏💐💐

  • @sushilpaudel7692
    @sushilpaudel7692 3 года назад +4

    Aaru ta testai ho laxmi sir lai chai dherai palta majja aayexa 😁... Nice vlog sachin sir

  • @topbahaduroli6143
    @topbahaduroli6143 3 года назад +2

    हाम्रो धर्म ससकीर्ती महान छ जय नेपाल

  • @mahboobali8341
    @mahboobali8341 3 года назад +6

    Thank you sir tapei haru team lei pokhara ko direshey deykhaw nu vaya ko ma. I love my Nepal and Nepali. Beautiful my Nepal country. Thank you so much

  • @gautamgurung9825
    @gautamgurung9825 3 года назад +3

    Nice one bro keep it up from uk

  • @maheswarlimbu8761
    @maheswarlimbu8761 2 года назад +1

    जति हेर्यो उतिनै रमैलो रहेछ झन तिहाको बिन्द बसिनी मन्दिर अनि वोरि परि डेखिये का हिमलय पर्बत ,हरीयाली बताबरन को त झनै कुरै नगरुम हे भगवान हामी साचै भग्य मानी वाउ वाउवाउ👌👌👌👌🙏🙏🙏🙏🙏

  • @khatripuspalal5934
    @khatripuspalal5934 3 года назад +2

    अति रमाइलो छ हाम्रो देश ठाउँ ठाउमा

  • @chandrakumaripathak842
    @chandrakumaripathak842 3 года назад +26

    हामी जस्ता को त घुम्ने मन मात्रै हुन्छ यस मा घुम्ने धन हुदैन त्यसैले अरुले घुमेको हेर्ने अनि आहा जान पाएनि कस्तो हुन्थ्यो होला भनेर बस्ने ।

    • @sugamrai2000
      @sugamrai2000 3 года назад +1

      तेइ त।

    • @barshagiri4020
      @barshagiri4020 3 года назад +1

      aafno ni tahi ho.

    • @traveldiscover2507
      @traveldiscover2507 3 года назад +2

      Atma biswas ranos afuma 1din paika pani ghumna saknu hun6 hajur pani.Nirasa nahunu hos

    • @PankajRony007
      @PankajRony007 3 года назад +1

      😂

    • @halaksutirtha9104
      @halaksutirtha9104 3 года назад +1

      हेहे,
      समय अनुकुल बनाएर फेरि पनि घुम्न जाने रहर जाग्यो । पहिले गल्फेन सँ त कहिले बिदेशी पाहुनाहरु सँग । आबो चैँ परिवारै सँग घुम्नु जाने रहर जाग्यो सचिन जीको यो भिडियो हेरेसिन् । आउनुहोस् बरु सरसल्लाह गरेर सबै फेमिली जाउँ भो । 😉😉

  • @mukeshthagunna3221
    @mukeshthagunna3221 3 года назад +4

    Come soon darchula daju

  • @samjhanaadhikari4289
    @samjhanaadhikari4289 3 года назад +2

    धन्यवाद सचिन जी मेरो जन्म ठाउँ सुन्दरी डा डा देखाई दिनुभएको मा love from Belgium

  • @surenmukhiya4528
    @surenmukhiya4528 3 года назад +4

    Laxmi sir lai, sundar Batabaran ma aaram garda fari mazza aayo 😋

  • @DhirenSaud
    @DhirenSaud 3 года назад +3

    Best explorer of Nepal sachin daai

  • @sushantbaral9714
    @sushantbaral9714 3 года назад +2

    Aati autam
    Keep it up dada

  • @kabinlimbuvlog
    @kabinlimbuvlog 3 года назад +2

    धन्याबात हजुरलाइ धेरै नेपालको सुन्दरता देखाइ दिनु भएकोमा

  • @roshanthapa5509
    @roshanthapa5509 3 года назад +4

    Love from jhapa damak

  • @deepakkhatiwada9481
    @deepakkhatiwada9481 3 года назад +3

    सचिन जि को पूरा भिडियो हेर्ने गर्छु म

  • @nirugrg6258
    @nirugrg6258 3 года назад +2

    Thank you for visit my place

  • @laligurash959
    @laligurash959 3 года назад +2

    Malai pani pokhara basda din ma ek patak Fewalake najik basnai parchh chiso beer ko chuski lidai 😍🤗 miss gariraheko chhu ..😘 Thank you Sachin ji for the beautiful video 😍😍

  • @dambarsunar1273
    @dambarsunar1273 3 года назад +2

    हाल साउदी बात

  • @user-pv4jk7ts3l
    @user-pv4jk7ts3l 3 года назад +3

    सबै भिडियो हेर्ने अभियान मा छु म । अति मन पर्छ । आफू जान नपाए वा नभ्याए पनि हेरेर आनन्द लिने अवसर दिनुभएको मा सचिन सर लगाएत पूर्वि ब्लुज टिमलाई हार्दिक नमन ।

  • @birshre8468
    @birshre8468 3 года назад +2

    Angreji ta khatarnak diyota Kto le lastma😁

  • @gurtleturtle1345
    @gurtleturtle1345 3 года назад +3

    Thanks bro... Finally🙏🙏

  • @suvashthapa3460
    @suvashthapa3460 3 года назад +2

    Thanks sachin sir hajur ko harak video harna pauda dari ramro ra knowledgeable huncha once again thank you

  • @nabarajrijal6706
    @nabarajrijal6706 3 года назад +2

    I am first भन्नलाई नि आफ्नो त टाईम मिलाएर हेर्नुपर्ने हुन्छ तै पनि सचिन न्यौपाने जि को पुर्वी ब्लुज च्यानल मा राख्नुभएको भिडियो समय मिलाएर हेर्ने गरेको छु अनि सम्भव भए सम्म कमेन्ट पनि गर्ने गरेको छु। great work sir .. हाल परदेश कुवेत भन्ने देश बाट ।।

  • @bishnuhamal3205
    @bishnuhamal3205 3 года назад +2

    Well come in pokhara ... have fun

  • @abrajmohammed7975
    @abrajmohammed7975 3 года назад +3

    First vewis

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 3 года назад +2

    धेरै धेरै राम्रो लाग्यो
    अति सुन्दर भिडियो छायांकन
    धेरै धेरै धन्यवाद सचिन सर
    घरमै बसेर पोखरामा घुमाउनु भयो
    अद्भुत आकर्षक मनमोहक
    जान चाहेर पनि जान नपाउने हरुको लागि
    धेरै धेरै राम्रोसँग जानकारी र दृश्य देखाउनु पनि

  • @MizanraiMizanrai
    @MizanraiMizanrai 3 года назад +3

    Laxmi sir lai chai purae majaa matra aaune k 😃

  • @LilTigerOfficial
    @LilTigerOfficial 3 года назад +5

    Video banaune tarika Dami xa Sir, bolne tarika pani Babal🥰😍😍😍😍😍

  • @chandrapangeni4352
    @chandrapangeni4352 3 года назад +4

    सचिन सर हाम्रो रमाइलो पोखरा आयर
    पुर्ब अन्तु पुगि सक्नु भो आज
    nice vdo sar

  • @bmthapa01
    @bmthapa01 3 года назад +3

    Wow !! 🖼️

  • @bhaktanepal6691
    @bhaktanepal6691 3 года назад +4

    Vaiko vidio herda aafai gako jasto anu vuti hunx..

  • @bishalbhujel1312
    @bishalbhujel1312 3 года назад +7

    most beautiful place of the entire world for me and video is fantastic from purveli blues

  • @sailagalden6159
    @sailagalden6159 3 года назад +3

    pokhara is heaven of nepal.

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un 11 месяцев назад +1

    कती राम्रो राम्रो दृश्यहरु देखाई दिनु भयकोमा हजुरहरुलाई धेरै धेरै बधाई धन्यवाद

  • @chandathapa290
    @chandathapa290 3 года назад +2

    पोखरा को सारङ्ग कोट मन प्रदछ त्यो पनि अकुटुबर महिनामा पैदल हिडेर गाउँ को बाटो जादा र बाटो मा काक्रो खादै मो अहिले लन्डन बाट हेर्दै छु मो प्रदेशी चेली तन्हु हु

  • @bishnugophike1099
    @bishnugophike1099 3 года назад +3

    सोर्ग कै टुक्रा मानिने नेपालको कास्की जिल्ला अन्तर्गत पर्ने पोखरा एक प्राकृतिक छटा ले भरिपूर्ण ठाऊँ हो । पर्यटकीय हिसाब ले पनी प्रमुख शहर मानिन्छ । भिडियो हेर्दा स्मरण ताजा भयो । सचिन जी को सम्पूर्ण टिम लाई हृदय देखी नै धन्यवाद ॥

  • @jamunasubediadhikari8767
    @jamunasubediadhikari8767 2 года назад +4

    हाम्रो पोखरा राम्रो पोखरा ❤️❤️❤️

  • @bhaktanepal6691
    @bhaktanepal6691 3 года назад +3

    La good job

  • @dipakkhadka6120
    @dipakkhadka6120 3 года назад +26

    सबै ठाउँ राम्रो पूरा नेपाल नै राम्रो नेता लाई छोडेर

    • @NepalKailashTrekking
      @NepalKailashTrekking 3 года назад +3

      जेल पसेको नेताको मात्र सर्टिफिकेट चल्छ हजुर यो देशमा, सम्बन्धित क्षेत्रमा पढेको अनि ज्ञान हासिल गरेको न चल्नी तर जे होस् समृद्धि हाम्रै पालामा हुनुपर्छ भन्दै हामी सबै अघि बढ्नु पर्छ आआफ्नै क्षेत्रबाट।।।

  • @s.b.sushilkumaryadav8234
    @s.b.sushilkumaryadav8234 3 года назад +3

    Namskar sachin sir Jay Nepal 🇳🇵

  • @jhabindralamsal6868
    @jhabindralamsal6868 3 года назад +2

    म सबै ठाउ मा जान न सके पनि हजुर हरु मार्फत सबै ठाउ हेर्न पाउँदा सारै खुशी छु मलाई मन परेको चाहिँ अल्ट्रा मा घुमेको राम्रो लाग्यो