Bhim Rawalको पक्षमा जनलहर कति छ थाहा हुन्छ ! KP Oli किन रिसाए? एमालै नेता शेरबहादुरले खोले रहस्य।

Поделиться
HTML-код
  • Опубликовано: 3 янв 2025

Комментарии •

  • @myartgallery07
    @myartgallery07 2 дня назад +2

    a rawal ji Des bhakta neta Hun

  • @tikathebe4214
    @tikathebe4214 День назад

    Ser bahadur Tamang comred g ko kura 100 % sahi x Aamale ko emandar neta ma parnu huncha.

  • @BiswasTamang-ce7ut
    @BiswasTamang-ce7ut 2 дня назад

    Bichara Sher bahadur Tamang.........!!!

  • @gurung4606
    @gurung4606 2 дня назад

    फटाहा मोराहरु, भिम रावल एक असल, देशभक्त सुधारबादी नेता हुन भने कम्युनिस्ट को नाममा कमाउनिस्ट हरु सग तुलना गर्न मिल्दैन ।
    यधपी भिम रावलले कमाउने मौका नपाएको हैन तर उनी चहादैन है आले!🤗🙏

  • @ManojKumarTamang
    @ManojKumarTamang 2 дня назад +1

    ओली।ले।नै।तपाई।को।कानुन।मात्री।खोसेको। भन्ने।सब।जन्ताको।समुने।छर्लाङक।छ।तपाई।केहि।गर्नु।सक्नु।हुन्न।रहिछ।भनेर।३।नमबर।छेत्र।सिन्दुपाल्चो।को।जन्त।ले।साथ।नदिएको।हो।मेल्म्ची।दुबचौउर।बरुवा।जाने।पुल।बनउन।तापाइ।ले।रेकेको।भन्ने।हल्ल।जन्ता।हरुले।गाउ।गाउ।म।चुनाब।अगडी।थियो।तपाई।ले।त्यस।बारे।जन्त।को।समुने।केहि।बोल्नु।भएन।एमाले।म।बाहुन।को।गुलामी।गरेर।मात्र।भएन।मनानिय।ज्यु।आफु।पनि।केहि।गरि।देखाउनु।परेउ।

  • @SagarKandel-g6b
    @SagarKandel-g6b 2 дня назад +1

    ओलिको चाकमा झिंगा बस्योकी भनेर पुच्छर को काम गर्ने झोले हरुले मात्र हो ओलि को सपोर्ट गर्ने राष्ट्र सेवक सच्चा नेपाली नागरिक ले ओली जस्तो भ्रष्ट्र दलाल नैतिक हिन माफीया को जहिले पनि बिरोध गर्छ।

  • @surendraamatya4382
    @surendraamatya4382 2 дня назад

    अर्को पार्टी खोल्ने अवस्था सम्म पुग्नु मा केपी ओली र हनुमान हरु को भुमिका पनि होला नि कमरेड😡😡😡 ओली ले एमाले लाई सकाउने बाटो मा गएको किन स्वीकार गर्नु हुन्न के???????

  • @rameshacharya779
    @rameshacharya779 2 дня назад

    भिम रावलले एमाले भित्र बसेर अर्को पार्टी खोलेर एमाले फुटाए भन्ने खेती गर्न खोजेको धन्न बाहिर आएछ ! अपराधको पनि हद हुन्छ नि ?

  • @jitbhadur7413
    @jitbhadur7413 2 дня назад

    ये हजुर एमाले कम्निस्ट हो र एमाले भन्ने कसको भारी बोक्दै हिदे को छ सक्दै छ एमाले

  • @SitaramKarki-j8e
    @SitaramKarki-j8e 2 дня назад

    भिमरावल असन्तुष्टि को झिल्को हो नयाँ पार्टी खोलेपछि बुढा दललाई छोडेर युवा दलको पार्टी खोल्नेछन कांग्रेस माओवादीले का युवा ले पनि बेथिती बढेर गएपछि सबै बुढा दलमा असन्तुष्टि को चाङलागेको छ

  • @ramchandrapaudel3657
    @ramchandrapaudel3657 2 дня назад

    हाहाहा बाको कारिन्दा !

  • @joshigaurijoshi3564
    @joshigaurijoshi3564 2 дня назад

    एमाले सनक मा जन्मेको होइन केपी को सनकले सकिएको हो 84 पछि भन्दा फरक पर्दैन सकिने निश्चित छ एमाले निषेधित क्षेत्र गाउँ गाउँ मा घोषणा गर्नु पर्छ ।

  • @MilanAcharya-ir7ut
    @MilanAcharya-ir7ut 2 дня назад

    योसाला,ओलीको,लङौटिभित्रको,गुनैरेछनि,सालागुउ,😮😮😮

  • @nistejmgr4475
    @nistejmgr4475 2 дня назад

    Chor patry ho amale vaneko.

  • @bpojha65735
    @bpojha65735 2 дня назад

    Bhim rawal ko party le kei sundai na sune paci bair gayera bairai gayera pani galat nirnaye ko birodh ta garnai paryo ta

  • @dhanuthapa5744
    @dhanuthapa5744 День назад

    KP ko bhakta