लामो समय पछि दुर्गेस भाइ को अन्तरबार्ता देख्दा राम्रो लागेयो येसो बुझ्दा उ पनि तेस्तो नराम्रो नकारात्मक सोच भएको जस्तो लागेन जे होस प्यारो भाइ पल शाह छिटो रिहाई होस 👍️🇳🇵🌷💜💜💜💜
कसैकाे जीवन बवाद भयाे,,बिहे गरन लागेकाे चेलि।बुढेसकालमा लागेकाे बुबा अामा घरकाे एकलाे छाेराे हामिलाई कसताे हुनछ,,घरपरिवार लाई धैर्य धारण गरने शति दिउन भगवान् ले छिटोभन्दा छिटाे बाहिर अाउन पल दाइ,,
kaka bhatij ko melmilap heris taile bhim bhitra ko kura kehi herna sakinas auta program auda melmilap paisa diyera rajapat aucle jo janga ni program banaucha tyo sanga dajera huncha ta
साथी को नाम मा कलंग हों दुर्गेश हजुर को program ma आएर कुरा चिप्लाको हों सबै लाई था x छँदैछ पल शाह ले दुःख पाकै छ हजुर लाई पनि धेरै मिस गर्छु प्रकाश un I miss you
दुर्गेस थापालाई अाफ्नो कुरा राख्न दिनु भएकोमा धन्यवाद साथै पल शाह र दुर्गेस थापालाई एकै पटक बोलाएर सत्य तथ्य बाहिर ल्याईदिन प्रकाश दाईलाई अनुरोध गर्दछु ।
@@priyaadk2555 kunai gf rah bf sexual relationship rakheko cha vane thik ho,tarah 16 barsha vanya nepal ko kanun ma illegal ho,tesailey nirdos chai hudaina
गल्ती सबै बाट हुन्छ नै हामी मृत्यु लोक मा छौ एकदिन सबै मर्नै पर्छ दिर्गेश थापा को होस खुलेछ माफी माग्ने भन्दा माफी दिने माहान हुन्छ एकपटक लाई माफ दियौं
सोचेको थिएन पल शाह को बैनी रोशनी को नाम पनि आउला भनेर एकासी बैनिको फोतो देख्दा आँसु रोक्न सकिन😥 कति मायालु देखेको बैनि❤️आफ्नो दाइ यो अवस्था मा हुदा सायद म पागल हुन्छु होला जब आफ्नै सोचेको दाइभाइ ले पनि यसरी घात गर्छ भने।😥😥पल को दाजुबैनी को फोतो देखेर मन भक्कानिएर आयो।फेरि दाजु बैनी मुवा बाबा सङै देख्न पाउ भगवान 🙏 lots of love our king paul❤️❤️
@@asmitarijal7769 sayad Paul Shah lai aile regret bhai rako cha hola….durgesh and samikshya sanga nabheteko bhaye and ali socheko bhaye aja yesto hudaina thiyo banera….tara sabai jana le mauka paunu parcha jasto lagcha…
सधै झुट को खेती गर्ने साथि को नाम मा कलङ्क durgesh thapa Rip We Miss You Real hero king 👑 shah सधै हामी Paul dada ko साथ मा हुने छौ king always king 👑👑
खराब समय पछि मात्र सहि समय आउँछ, तर सहि समयमा कसरी बाच्नु पर्छ त्यो खराब समयले नै सिकाउने गर्छ😊सत्य कहिले लुक्दैन र सत्यकै सधै जित हुन्छ कोरोनाको बेला सबैजना घर भित्रै बस्दा आफ्नो ज्यानको प्रबाह नगरी जनताका लागि अक्सिजनको सिलिन्डर बोक्दै हिड्ने द रियल हिरो अफ नेपाल 🙏🙏🙏 आज पल दाइ ले पोखरा प्रदेश अदालत बाट सफाइ पाएका छन्❤️❤️❤️🇳🇵welcome back the real hero❤️❤️paul shah
अरु जे जस्ताे भए पनि दुर्गेशकाे confident चाहिँ मन पर्यो । प्रोग्राममा ड्याङ ड्याङ जवाफ दियाे केटाेले । अँ , अब बल्ल रजतपट अंकलका कार्यक्रमहरु ठीक भए , उता बिहीबार रजतपट यता शनिबार The prakash Subedi show . राजनीति , सामाजिक ,सांस्कृतिक र अार्थिक लगायत यावत् पक्षहरुलाई च्वास्स च्वास्स छुने रजतपट अंकलकाे शैली मनपर्छ । धन्यवाद ।
यत्तिको प्रश्न सोध्ने सन्चारकर्मी निक्कै कम छन्, जो सँग अध्ययन छ, शैली छ, तीखो निडरता छ, प्रकाश सुवेदीलाई सुन्ने/हेर्ने अति मन भैराख्छ। निरन्तर चलोस्। दुर्गेस भाइमा पनि निक्कै सुधार आएको अनुभव भयो। लयल, कूल भएर धेरै कुरा जितिन्छ। मोडलिङमा ऊ अति राम्रो कलाकार हो। ऐलेपनी पैले पनि। संस्कार अलिकती मिलाउनु जरुरी देख्छु। जे भए पनि सहेर धेरै जितिन्छ।उसलाई त्यो लाइनमा देखें। हेरेर/सुनेर रमाइलो लाग्यो।
पल शाह हाम्रो मुटु को तुक्रा बराबर हुनुहुन्छ ।न आत्तिनु फेरि त्यो दिन आउनेछ।भगवान ले शक्ति दिनुस पल लाइ🙏❤️ झन शक्तिशाली भएर आउनु। जजस्ले बद्नाम गर्न खोजे फसाए तिनिहरुको अनुहार कैले नहेर्नु पनि। चाहे जे होस हामी साथमा छौ धेरै माया रहनेछ।भगवान सङ पल शाह लाई छितै बाहिर देख्न पाउ तेइ प्रथना छ।❤️❤️❤️
@@AryanAryan-xj9fv गु र घाँस को स्वाद हजुर लाई थाहा रहेछ हजुर आफै खानुस।मलाई भन्दै मा केइ बाल छैन मेरो आमा बाबालाई नछुनुस महोदय।पल को सफलता देखेर जल्ने हरु जलुन बाल मत्लब्😠
@@Ranaranamgr तिम्रो पेटमा बच्चा भएको भए विहे गर्ने कि नगर्ने भन्ने कुरा हुन्थ्यो gf bf ma सेक्स गर्नु भनेको सामान्य हो भनेर पलले बोलेको अडियो सुन्नु भएको छैन तिमीले कि कान सुन्नु हुन्न । पल सोझो रे नाबालिका लाई ललाइ फकाइ बिहेको आस्वासन दिइ राती बार बजे उस्को कोठामा गएर नाबालिका लाई फकाइ फुलाइ चिक्ने यो बोका कसरी सोझो भए बिहे गर्न पनि नमान्ने जनतालाई झुक्याउने म निर्दोष छु मैले केही गरेको छैन भन्ने । यो सोझो हैन धेरै बाठो छ तर जति बाठो भए पनि कानुनले यस्लाई छोड्दैन । ति प्रमाण हरु ति म्यासेज हरु छदै छन यस्तो लाई छोड्नु हुदैन कलिला छोरी चेली पल्केको पुर्णे बिक्रम बलत्कारी नै हो गल्ती सबै भन्दा बढी उस्कै छ त्यसपछि नाबालिका को दुर्गेश को एक रति पनि गल्ती छैन मान्छे भएर सोच्ने हो भने
interview दिने त पागलै हो भन्ने सबलाई थाहा थियो यस्ताको intervew लिने अर्को पागल पैसाको लागि यसले सब गर्ने सक्ने रहिछ भन्ने थाहा भयो पागल पत्रकार😞😞 justice for paulshah❣️🙏
विश्व कै पहिलो ब्यक्ति जसले मर्नु भन्दा पहिले नै सबै बाट श्रद्धाञ्जली पाए 🤣
🤣🤣🤣
haha sai ho🤣🤣🤣🤣
right 😀😀🤣🤣👍👍
😂😂😂
rip
कस्तो नि दिन आएछ बरै दुर्गेशको interview पनि ध्यान दिएर हेर्नुपर्ने 😂😂
😂😂😂😂
🤣🤣🤣🤣🤣
🤣🤣🤣🤣🤣🤣
🤣🤣🤣🤣🤣🤣
Jbr jsri chha ra 🤔😀😆😆
जिउँदै श्रद्धाञ्जली पाउने नेपालकाे पहिलाे ब्यक्ति
Pal vanea ko pahilai bata ramro kam garea ko maxiea ho tahi vayar
😂😂😂
स्वर सम्राट महागायक दुर्गश जस्तो साथी र भारत जस्तो छिमेकी कसैको नहोस्।
😄😄😄😄
टेति मात्र कहाँ होर साथी toilet and bathroom singer pani😆😆😆😉😉
🤣🤣🤣🤣🤣👏👌
मेरो मनकै कुरा पो भन्नु भएको रहेछ सहि बोरो
😅😅😅
साथिको नाम मा कलन्क यो तोर्पेको लागि एक शब्द= RIP
Tero chai durgesh dai Lai k bigaryo ra mula tai hola nai topai rip khataya
@@bishalthapa2107 talai chahi k ko tauko dukhyo ni muji?? tero ko hora durgesh thapa huh??
Rip durgesh muji
@@bishalthapa2107 Ta mujilai pani RIP. aba pugyo. Bhaluko puttibata janmeko
Rip durgesh
आत्माको चिरशान्तीको कामना🙏🙏🙏
साला खाते नालायक को छोरो
दुर्गश जस्तो साथी अनि भारत जस्तो छिमेकी समिझा जस्तो छोरी कसैको नहोस्। थुइक्क मुजि दुर्गश
मलाई त लाग्छ दुर्गेश र प्रकाश सुबेदी दुईजना नै उस्तै हुन सबै आफ्नो चर्चाको लागि मात्र गर्ने ।
sahi vannu vayo
दुर्गेशलाई हेर्दिन भनेको यो program चै हेर्न मन लायो।
हिजो सम्म दुर्गेश दाईलाई गाली गर्ने आज भिडियो हेर्दै छन् भोलि सम्म सबै भन्दा राम्रो मलाई दुर्गेश थापाको लाग्छ भन्ने हुन।
Ma Pani Tai ho
Same
Same
घण्टा रन्डिको छोरो चुटिया गेडाको साथी माचीस्
दुस्मनमा हिटलर परोस् तर साथीमा दुर्गेश नपरोस्।।। जय नेपाल।।
Tero chai k bigaryo durgesh dai Lai mula
Right
Pakha t lae bichar gar yo message herer bas mugi
@@amarsinghthadamagar1934 0
Mero man ko kura 😂
साथीको भूमिका निर्बाह नगर्न नसक्ने मुख्य पात्र यो नै होला
Ho yo
याे त कलङका हाे बाथुम गायक नालायक लाई कुनै शब्द छैन गालि गने 😡😡😡😡👊👊👊👊
18 बर्ष नपुगेकी देख्दा 25 नागेकी जस्ती देखिने नाबालिकालाई पनि ल्यराउनु पर्यो प्रकाश सर🙏🙏
😂😂😂😂
भन्छनी जिन्दगिमा दुखी मान्छे साथी बनाउनु होस / तर दुख दिने मान्छे होइन
जे भए पनि साथीलाई विस्वास घात गर्ने पहिलो ब्याक्ति दुर्गेस थापानै हो भन्ने ईतिहास नेपालमा बनायौ।
लामो समय पछि दुर्गेस भाइ को अन्तरबार्ता देख्दा राम्रो लागेयो येसो बुझ्दा उ पनि तेस्तो नराम्रो नकारात्मक सोच भएको जस्तो लागेन जे होस प्यारो भाइ पल शाह छिटो रिहाई होस 👍️🇳🇵🌷💜💜💜💜
हार्दिक श्रद्धाञ्जली दुर्गेश थापा नर्कमा बास होस आत्मा लाई कहिले सान्ती नमिलोस।
God bless you pal sah
Rip muji duresh
Yo durgesh Aaile pni phata xa ni
Xixi
कसैकाे जीवन बवाद भयाे,,बिहे गरन लागेकाे चेलि।बुढेसकालमा लागेकाे बुबा अामा घरकाे एकलाे छाेराे हामिलाई कसताे हुनछ,,घरपरिवार लाई धैर्य धारण गरने शति दिउन भगवान् ले छिटोभन्दा छिटाे बाहिर अाउन पल दाइ,,
Thiuika tero soch!
🤣🤣🤣
नेपाल कै सबै भन्दा राम्रो नायक paul दाई हुनु हुन्छ अरु त सबै उस्तै हुन् I miss you Dada ♥️♥️
दया दाइ ,प्रदीप दाइ, सौगात दाइ😀❤️
नेपलकै सबैभन्दा नालायक पल शाह र सबैभन्दा नालायक साथि दुर्गेश
Ta mula lai kin jane hunu pareko xa
हार्दीक सर्दान्जलिइ दुर्गेश दाइ ।।। तिम्रो आत्मा सधै नर्कमा भडकिरहोस ।।।
wow yo honi comment vanekota ma pani sahmati yo kura maa
🤣🤣😥😥😥😥
🤣🤣🤣
Comment of the year 😆😆😆😆
🤠🤠🤠🤠
Justice for Paul 🇳🇵⭐️🙏🏻
आजको कुरा गफ सुन्दा खुसी लाग्यो र राम्रो लाग्यो पल छिटै रिहा हुनेछन रिहा भएर सत्य कुरा के सबै खुलाउने छन् बाकि दुर्गेश थापा 🥰
um 🎆
धर्म भाई बनेर पिठीउमा छुरा हान्ने दुर्गेस जस्तो साथी भाई कसैलाई नपरोस ।
Right👍️
Sahi kura👍
समिक्षा अधिकारी लाई पनि ल्याउनु परो प्रकाश सर्🙏pilizz
Tyo bhutni lai kina lyunu
हीरो नी लाई पनी लिएर सोधपुछ गर्नु परियो सर समीक्षा हीरोनीलाई
Tyo kukurnilae lyunu pardoin
स्पष्ट वक्ता
दुर्गेश थापा 👌
पलशाह जेलबाट ननिस्के सम्म दुर्गेस र समीक्षा लाई सपाेट नगराै 😥😡
निस्केपछि चै केरा खान सपोर्ट गर्नु?
जेहोस काका भतिजको मेलमिलाप भएछ अहिले आएर जेहोस् खुसी छन् काका भतिज 🥰🥰🥰
😂😂😂
😂🤣
यी मुजी हरुको नाटक हो चर्चामा आउने
kaka bhatij ko melmilap heris taile bhim bhitra ko kura kehi herna sakinas auta program auda melmilap paisa diyera rajapat aucle jo janga ni program banaucha tyo sanga dajera huncha ta
😂😂
मरिसकेको मान्छे कसरि आउछन् हामीले त हार्दिक श्रद्धान्जली दिइसकेउ किन बोलाको काका यसलाई
🤣🤣🤣🤣
😂😂😂
सत्य तथ्य को एकमात्र कार्यक्रम रजतपट र प्रकाश अंकल लाई सलाम ❤️❤️
आज अन्तराष्टिय मित्रता दिवस को दिन मित्रताको कलंक लाई बोलाएर मित्रतालाई ज्यूँदै मार्नु भो प्रकाश दाई।
Yesko artha parkash ko pani milemato xa ki paul lai fasauna ma
Wow बास्तब मै मोडेल भनेको दुर्गेश थापा जस्तो हुनु पर्छ दुर्गेश is always Rock❤️
अब सबै जनता मिलेर दूगेश लाई जेल र पललाइ बाहिर लेऊन पर्छ
साथी को नाम मा कलंग हों दुर्गेश हजुर को program ma आएर कुरा चिप्लाको हों सबै लाई था x छँदैछ पल शाह ले दुःख पाकै छ हजुर लाई पनि धेरै मिस गर्छु प्रकाश un I miss you
तेरो बाउ होला साथिको नाममा कलंक
Dhanna mukha dekhauxa Xya marnu prani kholama duber
Dogs barks😂😂
@@AryanAryan-xj9fv ta chai Durgesh ko Chela ho ki Kya ho
Durgesh is king
We miss Paul♥️
दुर्गेश लाई जेल अनि पल शाह लाई बाहिर ल्याउनु पर्यो मोहदय
ki ni pal pani ramroxa gurgesh pani thak xa
प्रकाश दाई जसरि नि अर्को चोटि समिक्ष लाई ल्याउनु पर्यो plz dai जसरि नि दाई plz
Nice दुर्गेस दाजु
अन्ततः दुर्गेश भेना प्रकाश अंकलको शरणमा😄
सत्यतथ्य स्प्रस्ट बोल्ने एकमात्र फिल्मी पत्रकार
प्रकाश सुवेदी रजतपट अंकल को जय होस्🙏
😂😂😂😂😂
दुर्गेस थापालाई अाफ्नो कुरा राख्न दिनु भएकोमा धन्यवाद साथै पल शाह र दुर्गेस थापालाई एकै पटक बोलाएर सत्य तथ्य बाहिर ल्याईदिन प्रकाश दाईलाई अनुरोध गर्दछु ।
Rip
जसले जेसुकै भनोस तर प्रकाश सरलाई चाई मन्नै पर्छ , सलाम छ
साथी को नाम मा कलंक हो दुर्गेश थापा 😢साथी दुर्गेश जस्तो नहोस!
प्रकाश दाइ मलाई एकदम मनपर्छ 🙏🙏🙏🙏
पहिलाको जस्तै पलशहा र दुर्गेस सङ्गै देख्न पाइयोस । भगवान ले सधै रक्षा गरून । जय गीत जय संगीत ।
दुर्गेश थापा को ओरालो यात्रा निरन्तर जारी छ , बधाई छ स्वरसम्राट दुर्गेश
तेरो बाउ हो दुर्गेश स्वरसम्राट नारायण गोपाल थाहै छैन
पल शाह निर्दाेष हुनुहुन्छन् ❣️
Kalle vaneko nirdos?? Voice clip sun k Kan futeko xa KYa ho
पलको म कुभलो त चाहेको होइन तर बहुमतले गर्दा पल हाभी भयो तर पल १००% सहि छ जस्तो चाहिँ लाग्दैन।।
Yatra ko nirdosh
Yini d’ala haru ko panjja ma parera ho ..paul shah nirdosh chhan
@@priyaadk2555 kunai gf rah bf sexual relationship rakheko cha vane thik ho,tarah 16 barsha vanya nepal ko kanun ma illegal ho,tesailey nirdos chai hudaina
आज प्रकाश दाई को सामु दुर्गेश थापा लास्टै डराए जस्तो लाग्यो😂😂😂😂
तिज पनि आयो दुर्गेश पनि आयो अब फेरि के उपत्र गर्छ हेर है
पहिले त दुर्गेश थापा अलि अलि मन पर्थ्यो जब पल शाह लाई फसायो तब देखि मन पर्नै छोड्यो
यो tv मा छिटै प्रदीप खड्कालाई हेर्न पाइयोस्😘
I miss you Paul dada ❤️❤️
अब पनि पाउल शाह लाई रिहाइ भएन भने त घरमै गएर दनाक दिनु पर्छ चोरलाई।।
Justice for Paul 👍👍👍👍👍👍
गल्ती सबै बाट हुन्छ नै हामी मृत्यु लोक मा छौ एकदिन सबै मर्नै पर्छ दिर्गेश थापा को होस खुलेछ माफी माग्ने भन्दा माफी दिने माहान हुन्छ एकपटक लाई माफ दियौं
सोचेको थिएन पल शाह को बैनी रोशनी को नाम पनि आउला भनेर एकासी बैनिको फोतो देख्दा आँसु रोक्न सकिन😥 कति मायालु देखेको बैनि❤️आफ्नो दाइ यो अवस्था मा हुदा सायद म पागल हुन्छु होला जब आफ्नै सोचेको दाइभाइ ले पनि यसरी घात गर्छ भने।😥😥पल को दाजुबैनी को फोतो देखेर मन भक्कानिएर आयो।फेरि दाजु बैनी मुवा बाबा सङै देख्न पाउ भगवान 🙏 lots of love our king paul❤️❤️
Ani paul le ni sochnu parthiyo ni pahiloi aba usko family ko barema hami arule kina sochnu usle nasochesi😡😡
@@asmitarijal7769 sayad Paul Shah lai aile regret bhai rako cha hola….durgesh and samikshya sanga nabheteko bhaye and ali socheko bhaye aja yesto hudaina thiyo banera….tara sabai jana le mauka paunu parcha jasto lagcha…
सधै झुट को खेती गर्ने साथि को नाम मा कलङ्क durgesh thapa Rip
We Miss You Real hero king 👑 shah
सधै हामी Paul dada ko साथ मा हुने छौ king always king 👑👑
जिउँदै रहँदा श्रदान्जलि पाए पछि आफ्नो काम चौपट भएपछि अस्तित्व सकिएपछि को दुखेसो बाहेक केहि हैन त्यो पल प्रति को केहि राम्रो भनाई
यो सङग भेट हुनु नै पल शाह को दुर्भाग्य हो ,,
बलत्कारी लाई सपोर्ट गर्ने तेरो पनी दुर्भाग्य हो बलत्कारी को सन्तान
पललाइ न्याय दिलाउ अरु केही चाहिदैन 🙏🙏🇳🇵🇳🇵
love you paul daai❣️❣️🙏🙏💔💔😭
बलत्कारी लाई के को न्याय
@@AryanAryan-xj9fv तिमलाइ बलात्कार गर्यो र जस्ले आरोप लगाको थियोे उस्ले हैन अरुको कुरा सुनेर मैले आरोप लगाको हो भनिसक्यो
@Roshna Yakha राइट
@@bipinbk377 उस्ले बयान फेरिन भन्दैमा ति प्रमाण हरु ति तथ्य हरु फेरी दैनन मुला साग कानुन पढ अनी बोल
खराब समय पछि मात्र सहि समय आउँछ,
तर सहि समयमा कसरी बाच्नु पर्छ त्यो खराब समयले नै सिकाउने गर्छ😊सत्य कहिले लुक्दैन र सत्यकै सधै जित हुन्छ
कोरोनाको बेला सबैजना घर भित्रै बस्दा आफ्नो ज्यानको प्रबाह नगरी जनताका लागि अक्सिजनको सिलिन्डर बोक्दै हिड्ने द रियल हिरो अफ नेपाल 🙏🙏🙏
आज पल दाइ ले पोखरा प्रदेश अदालत बाट सफाइ पाएका छन्❤️❤️❤️🇳🇵welcome back the real hero❤️❤️paul shah
आयो दुध को साँची बीरालो हरु
RIP durgesh.
Rip
यो मुजि लाई र समिझ लाई सामाजिक बहिष्कार गर्नु पर्छ। यिनिहरु लाई सामाजिक बहिष्कार गरौ।
justice for pahul shah and one of the great journalist prakash subied❣️
दुर्गेश बल्ल व्यवहारिक भएछ। ल बधाई छ।
कमेन्ट गर्न आउने जनतालाई हाम्रो प्रश्न ! के तपाईले यो अन्तर्वार्ता हेरेपछि दुर्गेशलाई माफी दिनु भयो त ?🤔
जब सम्म पल शाह बाहिर आउदैनन तब सम्म माफ दिइन्न।
No pual jahile bahira aauoxa tahile mafidine ho
यी दुइटामा दुश्मन हैन दोस्ती नै छ। बाहिर देखाउन केही गोप्यता अपनाएका हुन।
कुनैदिन दुर्गेशलाई बधाईको ओइरो आउने छ ।
दुर्गेश थापा लाई हाल अाएर पछुतो लागेछ । पश्चताप भएछ । खुशि लाग्यो , फेरि पनि दुर्गेश र पल शाह काे मित्रता कायम रहाेश ।
मान्छे त राम्रै हुनुहुन्छ। तर अर्काले ऊचालेर न उचालिनु अग्रिम शुभकामना। ❤❤
यस्तो घातक कोरोना भाईरस जस्तो मित्र कसैको नहोस भगवान 🙏
पिलिज प्रकाश सर समिक्षालाई पनि ल्याउनु पर्यो पिलिज
अरु जे जस्ताे भए पनि दुर्गेशकाे confident चाहिँ मन पर्यो । प्रोग्राममा ड्याङ ड्याङ जवाफ दियाे केटाेले । अँ , अब बल्ल रजतपट अंकलका कार्यक्रमहरु ठीक भए , उता बिहीबार रजतपट यता शनिबार The prakash Subedi show . राजनीति , सामाजिक ,सांस्कृतिक र अार्थिक लगायत यावत् पक्षहरुलाई च्वास्स च्वास्स छुने रजतपट अंकलकाे शैली मनपर्छ । धन्यवाद ।
आफ्नो गल्ती स्वकारनु आफै राम्रो कुरा ।सुध्रिनु मौका पाउनु पर्छ सुध्रिनु भएछ ।पल दाइ आउनु भयो तपाईको दुई भाइको सम्बन्ध अनि माया प्रस्तुत हुनु पर्छ।
जे होस् मजा आयो काका भतिजको अन्तरवार्ता हेरेर।🤟
राम्रो लाग्यो दुर्गेश दाइ...featureमा राम्रो गर्दै जानू??यही छ शुभकामना हजुरलाइ!!!!!मलाई त पहिल्यै पनि best हजुर अनि आजको यो show पछि झनै best!!!!
Mohlai pani ramro lagxa durgesh bro
यस्ता कलङ्क लाई ल्याएर भ्युज बढाउने प्रकाश सुवेदी पनि युटुबर नै हो।
Good
समाजको कुपात्र अरुलाई रुवायर आफु हास्ने गद्दार अझै पनि म निर्दोश भन्दै छ।
अब समिक्षा अधिकार लाइ पनि ल्याउनु पर्यो अनि सत्य के हो बाहिर ल्याउनु पर्यो
पल शाह छुट्नुपर्छ दुस्ट हरु नस्ट हुनुपर्छ दुस्टहरु फैलाउछन तर लामो समयसम्म टिक्दैनन न्यायको दिनमा सत्यको दिन पलाउछ पल शाह माया छ ।
हाल प्रकाश काका को हरेक कार्यक्रमलाई नछुटाइ हेर्न थालेको छु अत्यन्तै राम्रो बनेको छ र सधै यसरी अगाडि बढिरहोस् शुभकामना ।
यत्तिको प्रश्न सोध्ने सन्चारकर्मी निक्कै कम छन्, जो सँग अध्ययन छ, शैली छ, तीखो निडरता छ, प्रकाश सुवेदीलाई सुन्ने/हेर्ने अति मन भैराख्छ। निरन्तर चलोस्।
दुर्गेस भाइमा पनि निक्कै सुधार आएको अनुभव भयो। लयल, कूल भएर धेरै कुरा जितिन्छ। मोडलिङमा ऊ अति राम्रो कलाकार हो। ऐलेपनी पैले पनि। संस्कार अलिकती मिलाउनु जरुरी देख्छु। जे भए पनि सहेर धेरै जितिन्छ।उसलाई त्यो लाइनमा देखें। हेरेर/सुनेर रमाइलो लाग्यो।
पल शाह हाम्रो मुटु को तुक्रा बराबर हुनुहुन्छ ।न आत्तिनु फेरि त्यो दिन आउनेछ।भगवान ले शक्ति दिनुस पल लाइ🙏❤️ झन शक्तिशाली भएर आउनु। जजस्ले बद्नाम गर्न खोजे फसाए तिनिहरुको अनुहार कैले नहेर्नु पनि। चाहे जे होस हामी साथमा छौ धेरै माया रहनेछ।भगवान सङ पल शाह लाई छितै बाहिर देख्न पाउ तेइ प्रथना छ।❤️❤️❤️
🤣🤣🤣🤣
हा हा बलत्कारी को सन्तान रहेछ यो कमेन्ट गर्ने थुक्क गु र घाँस खाने
@@AryanAryan-xj9fv पल लाई बलात्कारि भन्ने हजुर ले देखेको हो? कुनै समय मा हजुर को सोझो दाजुभाइ नफसुन एहि कामना छ धन्यवाद 🙏
@@AryanAryan-xj9fv गु र घाँस को स्वाद हजुर लाई थाहा रहेछ हजुर आफै खानुस।मलाई भन्दै मा केइ बाल छैन मेरो आमा बाबालाई नछुनुस महोदय।पल को सफलता देखेर जल्ने हरु जलुन बाल मत्लब्😠
@@Ranaranamgr तिम्रो पेटमा बच्चा भएको भए विहे गर्ने कि नगर्ने भन्ने कुरा हुन्थ्यो gf bf ma सेक्स गर्नु भनेको सामान्य हो भनेर पलले बोलेको अडियो सुन्नु भएको छैन तिमीले कि कान सुन्नु हुन्न । पल सोझो रे नाबालिका लाई ललाइ फकाइ बिहेको आस्वासन दिइ राती बार बजे उस्को कोठामा गएर नाबालिका लाई फकाइ फुलाइ चिक्ने यो बोका कसरी सोझो भए बिहे गर्न पनि नमान्ने जनतालाई झुक्याउने म निर्दोष छु मैले केही गरेको छैन भन्ने । यो सोझो हैन धेरै बाठो छ तर जति बाठो भए पनि कानुनले यस्लाई छोड्दैन । ति प्रमाण हरु ति म्यासेज हरु छदै छन यस्तो लाई छोड्नु हुदैन कलिला छोरी चेली पल्केको पुर्णे बिक्रम बलत्कारी नै हो गल्ती सबै भन्दा बढी उस्कै छ त्यसपछि नाबालिका को दुर्गेश को एक रति पनि गल्ती छैन मान्छे भएर सोच्ने हो भने
हार्दिक श्रद्धाञ्जली दुर्गेश थापा।
राम्रो छ दुर्गेश सर
interview दिने त पागलै हो भन्ने सबलाई थाहा थियो यस्ताको intervew लिने अर्को पागल पैसाको लागि यसले सब गर्ने सक्ने रहिछ भन्ने थाहा भयो पागल पत्रकार😞😞
justice for paulshah❣️🙏
गल्ती सबै बाटा हुन्छ मान्छे को जात नै त हो तर यो परिबर्तन दुर्गेश थापा मा देख्दा खुसी लाग्यो पहिला फिटिक्कै मन पर्ने थिएन मलाइ
Akdam Sahi kura 👍
Yo kukur afnai faitako laagi paribartan vako natak gareko ho. Aba chuloma vaat paakna xodna laagyo sabaile bahiskar garera tehi vayara ni ahile feri vusya kukur jasari lusukka media ko dailo dhukna ako xa.
कति राम्रो साथी थियेउ तर सबै बालुवा भयो
God bless Paul brother 🙏❤
पल शाह is king❤️❤️❤️❤️🙏
Yatra ko king
दुर्गेश को कारण ले आज मैले यो प्रोग्राम लै डिस्कलई गरे है प्राकश सर मलाई यो मान्छे मन पर्दैन
आज मलाई यो प्रकाश पनि ठिक लाग्न छोड्यो । दुर्गेश र प्रकाश मीत हो ।
लाडो खा तेरो भए दुर्गेश र प्रकाशको
Dorges is gud porsan in Nepal👍👍🤠🤠🤠
Miss you king Paul shah
यो खाते लाई यति ठूलो कार्यक्रम मा बोलाएर आफ्नो बेइज्जत आफै नगर्नुस 🙏
काकाको मन पर्ने मान्छे हो नी त यो दुर्गेश
सोच बदलौ ।
मर्नु भन्दा पहिला नै RIP पाउने पहिलो व्यक्ति दुर्गेश थापा
श्रद्धाञ्जली खाते लाई जिउँदै 📢📢
Rip Durgesh
आजको प्रोग्राममा दुर्गेश थापाको सालिन भाषा र धर्म संकटको सिधा उत्तर शैली मन पर्यो👍️👍️👍️🤘🤘🤘
ओशो तपोबन गएर आएछन् क्या दुर्गेश सोल्टि😋आज त राम्रोसँग प्रस्तुत भए त।🤣🤣
जे होस् राम्रोसँग अन्तरवार्ता भएछ, खुसी लाग्यो।
God bless you Paul shah 🇳🇵❣️🥰
ramro lagyo।।समयले हरेक मान्छेलाई परिवर्तन गराउछ
मलाइ मन पर्ने पत्रकार प्रकाश सुवेदी 😍
nice
धर्म संकतमा यसरी सबै छान्ने पहिलो ब्यक्ती मैले हेरेको episode मा मात्रै है ।।😊😊
Umm
Sahi vanu vayo😂😂😂