पल शाह बारे खुलेरै बोले दुर्गेश | EP-7| PRAKASH SUBEDI | THE PRAKASH SUBEDI SHOW

Поделиться
HTML-код
  • Опубликовано: 20 янв 2025

Комментарии • 3,8 тыс.

  • @anilbaraili7554
    @anilbaraili7554 2 года назад +1414

    विश्व कै पहिलो ब्यक्ति जसले मर्नु भन्दा पहिले नै सबै बाट श्रद्धाञ्जली पाए 🤣

  • @chattanproduction4324
    @chattanproduction4324 2 года назад +76

    मलाई त लाग्छ दुर्गेश र प्रकाश सुबेदी दुईजना नै उस्तै हुन सबै आफ्नो चर्चाको लागि मात्र गर्ने ।

  • @apsaradhungel519
    @apsaradhungel519 2 года назад +134

    जिउँदै श्रद्धाञ्जली पाउने नेपालकाे पहिलाे ब्यक्ति

  • @sushantpapu615
    @sushantpapu615 2 года назад +46

    दुर्गश जस्तो साथी अनि भारत जस्तो छिमेकी समिझा जस्तो छोरी कसैको नहोस्। थुइक्क मुजि दुर्गश

  • @sushantpapu615
    @sushantpapu615 2 года назад +830

    स्वर सम्राट महागायक दुर्गश जस्तो साथी र भारत जस्तो छिमेकी कसैको नहोस्।

    • @jaybahadarnepali9412
      @jaybahadarnepali9412 2 года назад +2

      😄😄😄😄

    • @hemrajoli1363
      @hemrajoli1363 2 года назад +17

      टेति मात्र कहाँ होर साथी toilet and bathroom singer pani😆😆😆😉😉

    • @ramrijal2516
      @ramrijal2516 2 года назад

      🤣🤣🤣🤣🤣👏👌

    • @दुखपछिकोसपना
      @दुखपछिकोसपना 2 года назад +5

      मेरो मनकै कुरा पो भन्नु भएको रहेछ सहि बोरो

    • @rajugurung2127
      @rajugurung2127 2 года назад

      😅😅😅

  • @anitachattri7029
    @anitachattri7029 2 года назад +84

    18 बर्ष नपुगेकी देख्दा 25 नागेकी जस्ती देखिने नाबालिकालाई पनि ल्यराउनु पर्यो प्रकाश सर🙏🙏

  • @bijayakarki
    @bijayakarki 2 года назад +242

    कस्तो नि दिन आएछ बरै दुर्गेशको interview पनि ध्यान दिएर हेर्नुपर्ने 😂😂

  • @bharatdhakal261
    @bharatdhakal261 2 года назад +328

    साथिको नाम मा कलन्क यो तोर्पेको लागि एक शब्द= RIP

    • @bishalthapa2107
      @bishalthapa2107 2 года назад +2

      Tero chai durgesh dai Lai k bigaryo ra mula tai hola nai topai rip khataya

    • @kirtansyangden6694
      @kirtansyangden6694 2 года назад +3

      @@bishalthapa2107 talai chahi k ko tauko dukhyo ni muji?? tero ko hora durgesh thapa huh??

    • @gaubesiblog6192
      @gaubesiblog6192 2 года назад +1

      Rip durgesh muji

    • @jackthapa5052
      @jackthapa5052 2 года назад

      @@bishalthapa2107 Ta mujilai pani RIP. aba pugyo. Bhaluko puttibata janmeko

    • @sumanpahadi1693
      @sumanpahadi1693 2 года назад +1

      Rip durgesh

  • @GaneshThapaMagar-bm5kz
    @GaneshThapaMagar-bm5kz 2 года назад +111

    दुर्गेशलाई हेर्दिन भनेको यो program चै हेर्न मन लायो।

    • @krishnatiruwa78
      @krishnatiruwa78 2 года назад +5

      हिजो सम्म दुर्गेश दाईलाई गाली गर्ने आज भिडियो हेर्दै छन् भोलि सम्म सबै भन्दा राम्रो मलाई दुर्गेश थापाको लाग्छ भन्ने हुन।

    • @cartoonknolage9319
      @cartoonknolage9319 2 года назад +1

      Ma Pani Tai ho

    • @rakeshsr6429
      @rakeshsr6429 2 года назад +1

      Same

    • @bhuwanoli9510
      @bhuwanoli9510 2 года назад

      Same

    • @ニッポネパー
      @ニッポネパー 2 года назад

      घण्टा रन्डिको छोरो चुटिया गेडाको साथी माचीस्

  • @purnarai2018
    @purnarai2018 2 года назад +160

    जे भए पनि साथीलाई विस्वास घात गर्ने पहिलो ब्याक्ति दुर्गेस थापानै हो भन्ने ईतिहास नेपालमा बनायौ।

  • @MR.Bhim26
    @MR.Bhim26 2 года назад +164

    साथीको भूमिका निर्बाह नगर्न नसक्ने मुख्य पात्र यो नै होला

    • @pabitraghimire2861
      @pabitraghimire2861 2 года назад

      Ho yo

    • @pradippandey8476
      @pradippandey8476 2 года назад +1

      याे त कलङका हाे बाथुम गायक नालायक लाई कुनै शब्द छैन गालि गने 😡😡😡😡👊👊👊👊

  • @tilakpariyar4966
    @tilakpariyar4966 7 дней назад

    दुर्गेश थापा लाई मन पराउने जति यता हाजिर हुन्

  • @sanjibbalampakimagar78
    @sanjibbalampakimagar78 2 года назад +78

    भन्छनी जिन्दगिमा दुखी मान्छे साथी बनाउनु होस / तर दुख दिने मान्छे होइन

  • @kunwarkamal9104
    @kunwarkamal9104 2 года назад +83

    आज अन्तराष्टिय मित्रता दिवस को दिन मित्रताको कलंक लाई बोलाएर मित्रतालाई ज्यूँदै मार्नु भो प्रकाश दाई।

    • @animalmilkpubg5388
      @animalmilkpubg5388 2 года назад +5

      Yesko artha parkash ko pani milemato xa ki paul lai fasauna ma

  • @biswashgautamofficial6063
    @biswashgautamofficial6063 2 года назад +181

    आत्माको चिरशान्तीको कामना🙏🙏🙏

    • @shyamnepal9188
      @shyamnepal9188 2 года назад

      साला खाते नालायक को छोरो

  • @mohanbohara564
    @mohanbohara564 2 года назад +689

    साथी को नाम मा कलंग हों दुर्गेश हजुर को program ma आएर कुरा चिप्लाको हों सबै लाई था x छँदैछ पल शाह ले दुःख पाकै छ हजुर लाई पनि धेरै मिस गर्छु प्रकाश un I miss you

    • @AryanAryan-xj9fv
      @AryanAryan-xj9fv 2 года назад +18

      तेरो बाउ होला साथिको नाममा कलंक

    • @rekhabhattarai6603
      @rekhabhattarai6603 2 года назад +7

      Dhanna mukha dekhauxa Xya marnu prani kholama duber

    • @k.bhandari2069
      @k.bhandari2069 2 года назад +3

      Dogs barks😂😂

    • @priyaadk2555
      @priyaadk2555 2 года назад +4

      @@AryanAryan-xj9fv ta chai Durgesh ko Chela ho ki Kya ho

    • @suntukisan3489
      @suntukisan3489 2 года назад +3

      Durgesh is king

  • @sanjibshrestha4970
    @sanjibshrestha4970 2 года назад +292

    हार्दीक सर्दान्जलिइ दुर्गेश दाइ ।।। तिम्रो आत्मा सधै नर्कमा भडकिरहोस ।।।

  • @sanujsanuj6851
    @sanujsanuj6851 2 года назад +3

    पहिलाको जस्तै पलशहा र दुर्गेस सङ्गै देख्न पाइयोस । भगवान ले सधै रक्षा गरून । जय गीत जय संगीत ।

  • @narbhudha7589
    @narbhudha7589 2 года назад +73

    प्रकाश दाई जसरि नि अर्को चोटि समिक्ष लाई ल्याउनु पर्यो plz dai जसरि नि दाई plz

  • @dhanrajbhul5706
    @dhanrajbhul5706 2 года назад +265

    हार्दिक श्रद्धाञ्जली दुर्गेश थापा नर्कमा बास होस आत्मा लाई कहिले सान्ती नमिलोस।

  • @jassupunmagar5842
    @jassupunmagar5842 2 года назад +33

    लामो समय पछि दुर्गेस भाइ को अन्तरबार्ता देख्दा राम्रो लागेयो येसो बुझ्दा उ पनि तेस्तो नराम्रो नकारात्मक सोच भएको जस्तो लागेन जे होस प्यारो भाइ पल शाह छिटो रिहाई होस 👍️🇳🇵🌷💜💜💜💜

  • @khimghartimagar8476
    @khimghartimagar8476 2 года назад +34

    समिक्षा अधिकारी लाई पनि ल्याउनु परो प्रकाश सर्🙏pilizz

    • @sitanepal7318
      @sitanepal7318 2 года назад +2

      Tyo bhutni lai kina lyunu

    • @sanithasanitha4904
      @sanithasanitha4904 2 года назад +2

      हीरो नी लाई पनी लिएर सोधपुछ गर्नु परियो सर समीक्षा हीरोनीलाई

    • @anilsaru
      @anilsaru 2 года назад

      Tyo kukurnilae lyunu pardoin

  • @anjumalla4205
    @anjumalla4205 2 года назад +39

    अब सबै जनता मिलेर दूगेश लाई जेल र पललाइ बाहिर लेऊन पर्छ

  • @karkirajaa1265
    @karkirajaa1265 2 года назад +54

    नेपाल कै सबै भन्दा राम्रो नायक paul दाई हुनु हुन्छ अरु त सबै उस्तै हुन् I miss you Dada ♥️♥️

    • @MrYp-zy1th
      @MrYp-zy1th 2 года назад

      दया दाइ ,प्रदीप दाइ, सौगात दाइ😀❤️

    • @nabinmahara8920
      @nabinmahara8920 2 года назад

      नेपलकै सबैभन्दा नालायक पल शाह र सबैभन्दा नालायक साथि दुर्गेश

    • @karkirajaa1265
      @karkirajaa1265 2 года назад

      Ta mula lai kin jane hunu pareko xa

  • @kumarthapa2248
    @kumarthapa2248 2 года назад +20

    दुर्गेस थापालाई अाफ्नो कुरा राख्न दिनु भएकोमा धन्यवाद साथै पल शाह र दुर्गेस थापालाई एकै पटक बोलाएर सत्य तथ्य बाहिर ल्याईदिन प्रकाश दाईलाई अनुरोध गर्दछु ।

  • @rajinthapa5003
    @rajinthapa5003 2 года назад +514

    दुस्मनमा हिटलर परोस् तर साथीमा दुर्गेश नपरोस्।।। जय नेपाल।।

  • @subashdjr6409
    @subashdjr6409 2 года назад +4

    Wow बास्तब मै मोडेल भनेको दुर्गेश थापा जस्तो हुनु पर्छ दुर्गेश is always Rock❤️

  • @मैलेनचिनेकाेमान्छेतिमी

    धर्म भाई बनेर पिठीउमा छुरा हान्ने दुर्गेस जस्तो साथी भाई कसैलाई नपरोस ।

  • @hikmatmagar4191
    @hikmatmagar4191 2 года назад +40

    तिज पनि आयो दुर्गेश पनि आयो अब फेरि के उपत्र गर्छ हेर है

  • @bkbaral3397
    @bkbaral3397 2 года назад +26

    आजको कुरा गफ सुन्दा खुसी लाग्यो र राम्रो लाग्यो पल छिटै रिहा हुनेछन रिहा भएर सत्य कुरा के सबै खुलाउने छन् बाकि दुर्गेश थापा 🥰

  • @bhimgharti1557
    @bhimgharti1557 2 года назад +392

    जेहोस काका भतिजको मेलमिलाप भएछ अहिले आएर जेहोस् खुसी छन् काका भतिज 🥰🥰🥰

    • @parsuramchaudhari4441
      @parsuramchaudhari4441 2 года назад +2

      😂😂😂

    • @sujatakunwar1544
      @sujatakunwar1544 2 года назад +2

      😂🤣

    • @roshan2018
      @roshan2018 2 года назад +4

      यी मुजी हरुको नाटक हो चर्चामा आउने

    • @SujanShrestha-eh6ze
      @SujanShrestha-eh6ze 2 года назад

      kaka bhatij ko melmilap heris taile bhim bhitra ko kura kehi herna sakinas auta program auda melmilap paisa diyera rajapat aucle jo janga ni program banaucha tyo sanga dajera huncha ta

    • @rajendrafficial2578
      @rajendrafficial2578 2 года назад +1

      😂😂

  • @sajanbogati4076
    @sajanbogati4076 2 года назад +24

    सधै झुट को खेती गर्ने साथि को नाम मा कलङ्क durgesh thapa Rip
    We Miss You Real hero king 👑 shah
    सधै हामी Paul dada ko साथ मा हुने छौ king always king 👑👑

  • @rajusunar8282
    @rajusunar8282 2 года назад +37

    मरिसकेको मान्छे कसरि आउछन् हामीले त हार्दिक श्रद्धान्जली दिइसकेउ किन बोलाको काका यसलाई

  • @ashokmandalaurahi2253
    @ashokmandalaurahi2253 2 года назад +39

    साथी को नाम मा कलंक हो दुर्गेश थापा 😢साथी दुर्गेश जस्तो नहोस!

  • @kumarichitrakar3043
    @kumarichitrakar3043 2 года назад +33

    पलशाह जेलबाट ननिस्के सम्म दुर्गेस र समीक्षा लाई सपाेट नगराै 😥😡

    • @roshan2018
      @roshan2018 2 года назад

      निस्केपछि चै केरा खान सपोर्ट गर्नु?

  • @rajajita8306
    @rajajita8306 2 года назад +23

    जिउँदै रहँदा श्रदान्जलि पाए पछि आफ्नो काम चौपट भएपछि अस्तित्व सकिएपछि को दुखेसो बाहेक केहि हैन त्यो पल प्रति को केहि राम्रो भनाई

  • @nirmalakarki8504
    @nirmalakarki8504 2 года назад +186

    कसैकाे जीवन बवाद भयाे,,बिहे गरन लागेकाे चेलि।बुढेसकालमा लागेकाे बुबा अामा घरकाे एकलाे छाेराे हामिलाई कसताे हुनछ,,घरपरिवार लाई धैर्य धारण गरने शति दिउन भगवान् ले छिटोभन्दा छिटाे बाहिर अाउन पल दाइ,,

  • @SAGAR-ul8fh
    @SAGAR-ul8fh 2 года назад +49

    दुर्गेश थापा को ओरालो यात्रा निरन्तर जारी छ , बधाई छ स्वरसम्राट दुर्गेश

    • @AryanAryan-xj9fv
      @AryanAryan-xj9fv 2 года назад

      तेरो बाउ हो दुर्गेश स्वरसम्राट नारायण गोपाल थाहै छैन

  • @razkumarrai8906
    @razkumarrai8906 2 года назад +3

    राम्रो लाग्यो दुर्गेश दाइ...featureमा राम्रो गर्दै जानू??यही छ शुभकामना हजुरलाइ!!!!!मलाई त पहिल्यै पनि best हजुर अनि आजको यो show पछि झनै best!!!!

  • @Ranaranamgr
    @Ranaranamgr 2 года назад +32

    सोचेको थिएन पल शाह को बैनी रोशनी को नाम पनि आउला भनेर एकासी बैनिको फोतो देख्दा आँसु रोक्न सकिन😥 कति मायालु देखेको बैनि❤️आफ्नो दाइ यो अवस्था मा हुदा सायद म पागल हुन्छु होला जब आफ्नै सोचेको दाइभाइ ले पनि यसरी घात गर्छ भने।😥😥पल को दाजुबैनी को फोतो देखेर मन भक्कानिएर आयो।फेरि दाजु बैनी मुवा बाबा सङै देख्न पाउ भगवान 🙏 lots of love our king paul❤️❤️

    • @asmitarijal7769
      @asmitarijal7769 2 года назад

      Ani paul le ni sochnu parthiyo ni pahiloi aba usko family ko barema hami arule kina sochnu usle nasochesi😡😡

    • @Sujanrai91
      @Sujanrai91 2 года назад

      @@asmitarijal7769 sayad Paul Shah lai aile regret bhai rako cha hola….durgesh and samikshya sanga nabheteko bhaye and ali socheko bhaye aja yesto hudaina thiyo banera….tara sabai jana le mauka paunu parcha jasto lagcha…

  • @arjunpariyar7884
    @arjunpariyar7884 2 года назад +38

    यो सङग भेट हुनु नै पल शाह को दुर्भाग्य हो ,,

    • @AryanAryan-xj9fv
      @AryanAryan-xj9fv 2 года назад

      बलत्कारी लाई सपोर्ट गर्ने तेरो पनी दुर्भाग्य हो बलत्कारी को सन्तान

  • @madhavneupane8141
    @madhavneupane8141 2 года назад

    अरु जे जस्ताे भए पनि दुर्गेशकाे confident चाहिँ मन पर्‍यो । प्रोग्राममा ड्याङ ड्याङ जवाफ दियाे केटाेले । अँ , अब बल्ल रजतपट अंकलका कार्यक्रमहरु ठीक भए , उता बिहीबार रजतपट यता शनिबार The prakash Subedi show . राजनीति , सामाजिक ,सांस्कृतिक र अार्थिक लगायत यावत् पक्षहरुलाई च्वास्स च्वास्स छुने रजतपट अंकलकाे शैली मनपर्छ । धन्यवाद ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +65

    अन्ततः दुर्गेश भेना प्रकाश अंकलको शरणमा😄
    सत्यतथ्य स्प्रस्ट बोल्ने एकमात्र फिल्मी पत्रकार
    प्रकाश सुवेदी रजतपट अंकल को जय होस्🙏

  • @hikmatmagar4191
    @hikmatmagar4191 2 года назад +48

    दुर्गेश लाई जेल अनि पल शाह लाई बाहिर ल्याउनु पर्यो मोहदय

    • @manubc9918
      @manubc9918 2 года назад

      ki ni pal pani ramroxa gurgesh pani thak xa

  • @The_Real_Pacific
    @The_Real_Pacific 2 года назад +21

    जसले जेसुकै भनोस तर प्रकाश सरलाई चाई मन्नै पर्छ , सलाम छ

  • @amargurung1777
    @amargurung1777 2 года назад +44

    आयो दुध को साँची बीरालो हरु
    RIP durgesh.

  • @jhamansinghsunar6702
    @jhamansinghsunar6702 2 года назад +32

    पहिले त दुर्गेश थापा अलि अलि मन पर्थ्यो जब पल शाह लाई फसायो तब देखि मन पर्नै छोड्यो

  • @dineshrajpuri958
    @dineshrajpuri958 2 года назад +2

    यत्तिको प्रश्न सोध्ने सन्चारकर्मी निक्कै कम छन्, जो सँग अध्ययन छ, शैली छ, तीखो निडरता छ, प्रकाश सुवेदीलाई सुन्ने/हेर्ने अति मन भैराख्छ। निरन्तर चलोस्।
    दुर्गेस भाइमा पनि निक्कै सुधार आएको अनुभव भयो। लयल, कूल भएर धेरै कुरा जितिन्छ। मोडलिङमा ऊ अति राम्रो कलाकार हो। ऐलेपनी पैले पनि। संस्कार अलिकती मिलाउनु जरुरी देख्छु। जे भए पनि सहेर धेरै जितिन्छ।उसलाई त्यो लाइनमा देखें। हेरेर/सुनेर रमाइलो लाग्यो।

  • @bhupendraadhikari3490
    @bhupendraadhikari3490 2 года назад +50

    दुर्गेश थापा लाई हाल अाएर पछुतो लागेछ । पश्चताप भएछ । खुशि लाग्यो , फेरि पनि दुर्गेश र पल शाह काे मित्रता कायम रहाेश ।

  • @sushantpapu615
    @sushantpapu615 2 года назад +15

    यो मुजि लाई र समिझ लाई सामाजिक बहिष्कार गर्नु पर्छ। यिनिहरु लाई सामाजिक बहिष्कार गरौ।

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 2 года назад +2

    वाह कुरा कानी धेरै राम्रो लाग्यो तर हामी सबैले राम्रोसँग कुरा बुझेर मात्रै बोल्नुपर्छ भने लाक्छा मलाई नमस्कार हामी हाल मलेसिया बाट I'm watching form malaysia

  • @madhavkc3007
    @madhavkc3007 2 года назад +21

    आफ्नो गल्ती स्वकारनु आफै राम्रो कुरा ।सुध्रिनु मौका पाउनु पर्छ सुध्रिनु भएछ ।पल दाइ आउनु भयो तपाईको दुई भाइको सम्बन्ध अनि माया प्रस्तुत हुनु पर्छ।

  • @nabinshahiofficial270
    @nabinshahiofficial270 2 года назад +6

    कुनैदिन दुर्गेशलाई बधाईको ओइरो आउने छ ।

  • @arjungc3132
    @arjungc3132 Год назад +2

    खराब समय पछि मात्र सहि समय आउँछ,
    तर सहि समयमा कसरी बाच्नु पर्छ त्यो खराब समयले नै सिकाउने गर्छ😊सत्य कहिले लुक्दैन र सत्यकै सधै जित हुन्छ
    कोरोनाको बेला सबैजना घर भित्रै बस्दा आफ्नो ज्यानको प्रबाह नगरी जनताका लागि अक्सिजनको सिलिन्डर बोक्दै हिड्ने द रियल हिरो अफ नेपाल 🙏🙏🙏
    आज पल दाइ ले पोखरा प्रदेश अदालत बाट सफाइ पाएका छन्❤️❤️❤️🇳🇵welcome back the real hero❤️❤️paul shah

  • @Ranaranamgr
    @Ranaranamgr 2 года назад +49

    पल शाह हाम्रो मुटु को तुक्रा बराबर हुनुहुन्छ ।न आत्तिनु फेरि त्यो दिन आउनेछ।भगवान ले शक्ति दिनुस पल लाइ🙏❤️ झन शक्तिशाली भएर आउनु। जजस्ले बद्नाम गर्न खोजे फसाए तिनिहरुको अनुहार कैले नहेर्नु पनि। चाहे जे होस हामी साथमा छौ धेरै माया रहनेछ।भगवान सङ पल शाह लाई छितै बाहिर देख्न पाउ तेइ प्रथना छ।❤️❤️❤️

    • @AryanAryan-xj9fv
      @AryanAryan-xj9fv 2 года назад +1

      🤣🤣🤣🤣

    • @AryanAryan-xj9fv
      @AryanAryan-xj9fv 2 года назад

      हा हा बलत्कारी को सन्तान रहेछ यो कमेन्ट गर्ने थुक्क गु र घाँस खाने

    • @Ranaranamgr
      @Ranaranamgr 2 года назад

      @@AryanAryan-xj9fv पल लाई बलात्कारि भन्ने हजुर ले देखेको हो? कुनै समय मा हजुर को सोझो दाजुभाइ नफसुन एहि कामना छ धन्यवाद 🙏

    • @Ranaranamgr
      @Ranaranamgr 2 года назад

      @@AryanAryan-xj9fv गु र घाँस को स्वाद हजुर लाई थाहा रहेछ हजुर आफै खानुस।मलाई भन्दै मा केइ बाल छैन मेरो आमा बाबालाई नछुनुस महोदय।पल को सफलता देखेर जल्ने हरु जलुन बाल मत्लब्😠

    • @AryanAryan-xj9fv
      @AryanAryan-xj9fv 2 года назад

      @@Ranaranamgr तिम्रो पेटमा बच्चा भएको भए विहे गर्ने कि नगर्ने भन्ने कुरा हुन्थ्यो gf bf ma सेक्स गर्नु भनेको सामान्य हो भनेर पलले बोलेको अडियो सुन्नु भएको छैन तिमीले कि कान सुन्नु हुन्न । पल सोझो रे नाबालिका लाई ललाइ फकाइ बिहेको आस्वासन दिइ राती बार बजे उस्को कोठामा गएर नाबालिका लाई फकाइ फुलाइ चिक्ने यो बोका कसरी सोझो भए बिहे गर्न पनि नमान्ने जनतालाई झुक्याउने म निर्दोष छु मैले केही गरेको छैन भन्ने । यो सोझो हैन धेरै बाठो छ तर जति बाठो भए पनि कानुनले यस्लाई छोड्दैन । ति प्रमाण हरु ति म्यासेज हरु छदै छन यस्तो लाई छोड्नु हुदैन कलिला छोरी चेली पल्केको पुर्णे बिक्रम बलत्कारी नै हो गल्ती सबै भन्दा बढी उस्कै छ त्यसपछि नाबालिका को दुर्गेश को एक रति पनि गल्ती छैन मान्छे भएर सोच्ने हो भने

  • @artistnewstv4818
    @artistnewstv4818 2 года назад +27

    आज मलाई यो प्रकाश पनि ठिक लाग्न छोड्यो । दुर्गेश र प्रकाश मीत हो ।

    • @AryanAryan-xj9fv
      @AryanAryan-xj9fv 2 года назад

      लाडो खा तेरो भए दुर्गेश र प्रकाशको

  • @jaynepal8757
    @jaynepal8757 2 года назад +19

    गल्ती सबै बाट हुन्छ नै हामी मृत्यु लोक मा छौ एकदिन सबै मर्नै पर्छ दिर्गेश थापा को होस खुलेछ माफी माग्ने भन्दा माफी दिने माहान हुन्छ एकपटक लाई माफ दियौं

  • @simtaonlinetv7832
    @simtaonlinetv7832 2 года назад +28

    प्रकाश दाइ मलाई एकदम मनपर्छ 🙏🙏🙏🙏

  • @bipinbk377
    @bipinbk377 2 года назад +68

    पललाइ न्याय दिलाउ अरु केही चाहिदैन 🙏🙏🇳🇵🇳🇵
    love you paul daai❣️❣️🙏🙏💔💔😭

    • @AryanAryan-xj9fv
      @AryanAryan-xj9fv 2 года назад

      बलत्कारी लाई के को न्याय

    • @bipinbk377
      @bipinbk377 2 года назад

      @@AryanAryan-xj9fv तिमलाइ बलात्कार गर्‍यो र जस्ले आरोप लगाको थियोे उस्ले हैन अरुको कुरा सुनेर मैले आरोप लगाको हो भनिसक्यो

    • @AryanAryan-xj9fv
      @AryanAryan-xj9fv 2 года назад

      @Roshna Yakha राइट

    • @AryanAryan-xj9fv
      @AryanAryan-xj9fv 2 года назад

      @@bipinbk377 उस्ले बयान फेरिन भन्दैमा ति प्रमाण हरु ति तथ्य हरु फेरी दैनन मुला साग कानुन पढ अनी बोल

  • @dhanbahadurkunwar858
    @dhanbahadurkunwar858 2 года назад +2

    यी दुइटामा दुश्मन हैन दोस्ती नै छ। बाहिर देखाउन केही गोप्यता अपनाएका हुन।

  • @anillama8526
    @anillama8526 2 года назад +27

    अब पनि पाउल शाह लाई रिहाइ भएन भने त घरमै गएर दनाक दिनु पर्छ चोरलाई।।

  • @serba702
    @serba702 2 года назад +59

    पिलिज प्रकाश सर समिक्षालाई पनि ल्याउनु पर्यो पिलिज

  • @santoshkhadka354
    @santoshkhadka354 2 года назад

    यस्लाइ कहिले देख्न नपरे हुन्थ्यो झै लाग्थ्यो यो कार्यक्रमले गर्दा देख्न पर्यो अरु को कुभलो चाहनेको कहिले भलो नहोस हे प्रभु गाईको अनुहार परेको गोरु हो यो।

  • @sagarbhusal587
    @sagarbhusal587 2 года назад +309

    पल शाह निर्दाेष हुनुहुन्छन् ❣️

    • @susilrai3462
      @susilrai3462 2 года назад +11

      Kalle vaneko nirdos?? Voice clip sun k Kan futeko xa KYa ho

    • @चिरायुमगर-श4ड
      @चिरायुमगर-श4ड 2 года назад +16

      पलको म कुभलो त चाहेको होइन तर बहुमतले गर्दा पल हाभी भयो तर पल १००% सहि छ जस्तो चाहिँ लाग्दैन।।

    • @lifewithbub4976
      @lifewithbub4976 2 года назад +5

      Yatra ko nirdosh

    • @App4794
      @App4794 2 года назад +1

      Yini d’ala haru ko panjja ma parera ho ..paul shah nirdosh chhan

    • @surendahal7898
      @surendahal7898 2 года назад +5

      @@priyaadk2555 kunai gf rah bf sexual relationship rakheko cha vane thik ho,tarah 16 barsha vanya nepal ko kanun ma illegal ho,tesailey nirdos chai hudaina

  • @hancyboy2063
    @hancyboy2063 2 года назад +50

    गल्ती सबै बाटा हुन्छ मान्छे को जात नै त हो तर यो परिबर्तन दुर्गेश थापा मा देख्दा खुसी लाग्यो पहिला फिटिक्कै मन पर्ने थिएन मलाइ

    • @dineshbasnet5893
      @dineshbasnet5893 2 года назад +1

      Akdam Sahi kura 👍

    • @surentamang3599
      @surentamang3599 2 года назад

      Yo kukur afnai faitako laagi paribartan vako natak gareko ho. Aba chuloma vaat paakna xodna laagyo sabaile bahiskar garera tehi vayara ni ahile feri vusya kukur jasari lusukka media ko dailo dhukna ako xa.

  • @nisumagurung6576
    @nisumagurung6576 2 года назад +2

    यस्काे नाटक कतिसम्म हेर्ने हाे अझै साथिकाे नाममा कलंक

  • @gobindabm4681
    @gobindabm4681 2 года назад +282

    सत्य तथ्य को एकमात्र कार्यक्रम रजतपट र प्रकाश अंकल लाई सलाम ❤️❤️

  • @civildiscu
    @civildiscu 2 года назад +22

    यस्ता कलङ्क लाई ल्याएर भ्युज बढाउने प्रकाश सुवेदी पनि युटुबर नै हो।

  • @NATURAL-3-K8t
    @NATURAL-3-K8t 2 года назад

    जे हाेस दुर्गेश खुल्ला दिल र सच्चा मान्छे हुन दुर्गेशकाे सत्ता मा पल भए 6 बर्ष रिभिङ टुगेदरमा बसेर छाेड्दिन्थे ती नारी लाई तर दुर्गेशले अाफ्नाे बाचा पुरा गर्याे बिवहा । मलाई हरु जे सुकै काम गराेस् तर नारी लाई सम्मान र ईज्जतमा राख्ने पुरुष मन पर्छ ।

  • @BABUMOHANPURUSH
    @BABUMOHANPURUSH 2 года назад +6

    दुर्गेश बल्ल व्यवहारिक भएछ। ल बधाई छ।

  • @buddhaghising3779
    @buddhaghising3779 2 года назад +13

    दुर्गेश को कारण ले आज मैले यो प्रोग्राम लै डिस्कलई गरे है प्राकश सर मलाई यो मान्छे मन पर्दैन

  • @bimalabhandari331
    @bimalabhandari331 2 года назад +1

    कति राम्रो साथी थियेउ तर सबै बालुवा भयो

  • @rawalstar6079
    @rawalstar6079 2 года назад +16

    साथिको नाममा कलङ्क हो यो ट्वाइलेट गायक ।एकदिन पललाई फसाको पाप धूरिबाट कराऊछ हेरदै जा ।।।।रिप दूर्गेस

  • @sabipunmagar5573
    @sabipunmagar5573 2 года назад +17

    समाजको कुपात्र अरुलाई रुवायर आफु हास्ने गद्दार अझै पनि म निर्दोश भन्दै छ।

  • @Surendrabhandari12
    @Surendrabhandari12 2 года назад +18

    स्पष्ट वक्ता
    दुर्गेश थापा 👌

  • @Durgadt
    @Durgadt 2 года назад +131

    Justice for Paul 🇳🇵⭐️🙏🏻

  • @reshambisuunke4687
    @reshambisuunke4687 2 года назад +27

    पल शाह छुट्नुपर्छ दुस्ट हरु नस्ट हुनुपर्छ दुस्टहरु फैलाउछन तर लामो समयसम्म टिक्दैनन न्यायको दिनमा सत्यको दिन पलाउछ पल शाह माया छ ।

  • @naulosansar4090
    @naulosansar4090 2 года назад +2

    अब समिक्षा अधिकार लाइ पनि ल्याउनु पर्यो अनि सत्य के हो बाहिर ल्याउनु पर्यो

  • @upendrathapa7298
    @upendrathapa7298 2 года назад +22

    जे होस् मजा आयो काका भतिजको अन्तरवार्ता हेरेर।🤟

  • @dambarthapa8384
    @dambarthapa8384 2 года назад +155

    हाल प्रकाश काका को हरेक कार्यक्रमलाई नछुटाइ हेर्न थालेको छु अत्यन्तै राम्रो बनेको छ र सधै यसरी अगाडि बढिरहोस् शुभकामना ।

  • @shankaroks6091
    @shankaroks6091 2 года назад +1

    मान्छे लाई शुर्धने मौका दिनु पर्छ । दुर्गेश शुर्धे जस्तो लाग्यो मलाई । शो लाई पनि धन्यवाद ।

  • @योगाउँकोठिट्टोम

    यस्तो घातक कोरोना भाईरस जस्तो मित्र कसैको नहोस भगवान 🙏

  • @eakrazacharya
    @eakrazacharya 2 года назад +5

    यो अन्तर्वार्ता हेर्दा त दुर्गेस राम्रै मान्छे जस्तो लाग्यो।

  • @RamKumar12384
    @RamKumar12384 2 года назад +2

    जिन्दगी मा पनि हुकुम को एक्का नै भएर निस्किनू भयो।
    रिप

  • @TajaKhabarTV
    @TajaKhabarTV 2 года назад +7

    कमेन्ट गर्न आउने जनतालाई हाम्रो प्रश्न ! के तपाईले यो अन्तर्वार्ता हेरेपछि दुर्गेशलाई माफी दिनु भयो त ?🤔

    • @shahigautam0
      @shahigautam0 2 года назад +1

      जब सम्म पल शाह बाहिर आउदैनन तब सम्म माफ दिइन्न।

    • @gynitaniroula1347
      @gynitaniroula1347 2 года назад +1

      No pual jahile bahira aauoxa tahile mafidine ho

  • @binodjungkunwar9141
    @binodjungkunwar9141 2 года назад +7

    पल शाह रिहाई भयो भने सत्य कुरा भन्छु रे रिहाई भयो भन्दा नी सत्य तथ्य कुरा त पहिले नै भन्नु पर्यो नि justic for paul shah always king ❤️

  • @prajwolacharya7119
    @prajwolacharya7119 2 года назад +1

    ओशो तपोबन गएर आएछन् क्या दुर्गेश सोल्टि😋आज त राम्रोसँग प्रस्तुत भए त।🤣🤣

  • @sandeshkhadkaofficial9559
    @sandeshkhadkaofficial9559 2 года назад +14

    3 लाख लिएर interview लिएको है यो , यो कुरा बुझ्नु होला 🙏

  • @preyzentertainment6460
    @preyzentertainment6460 2 года назад +5

    राम्रो बन्न खोज्दै छ ! यो दुर्गेश फाटाहा हो ! साथीको नाममा कलन्क हो !!

    • @AryanAryan-xj9fv
      @AryanAryan-xj9fv 2 года назад

      तेरो भए दुर्गेश को लाडो चुसेर बस

  • @BHUJEL_RAJESH
    @BHUJEL_RAJESH 2 года назад +3

    आज प्रकाश दाई को सामु दुर्गेश थापा लास्टै डराए जस्तो लाग्यो😂😂😂😂

  • @Sujanbhai1748
    @Sujanbhai1748 2 года назад +47

    दुर्गेसे को interview हेर्दा।मज्जा आयो। कमेडि फिल्म मा खेल्ना जा केटा

  • @tunrishing227
    @tunrishing227 2 года назад +21

    जे हुन्छ सत्याता को जित हुन्छ भोलि पक्कै सत्यतथ्य के हो आउला को साही को गलत एक दिन सत्य को जित हुन्छ।

    • @Nesha444
      @Nesha444 2 года назад +2

      Ho satya ko jit vayo tye vayera durgeshlai kasaile kei garna sakena ..natra tw paul jastai jelma hunu parne aile🤣🤣🤣🤣

    • @priyaadk2555
      @priyaadk2555 2 года назад +1

      @@Nesha444 पलले मलाई 1 बर्ष अगाडि बलात्कार गर्‍यो भनेर मुद्दा हाल्ने फेरि पछि पलले मलाई बलात्कार गरेको हाेईन भन्ने अनि यसरी कानुनको मजाक उडाउने र पलकाे चरित्र हत्या गर्ने यस्तो पागल्नी आइमाईलाई कानुनले सजाय दिदैन ?? कानुन पनि यस्तो हुन्छ ?? अझ गायनमा कुन मुखले फर्किनु सकेको ?? थुक्क लाजशरम नभएकाे जनावार 😡😡😡😡😡😡

    • @Sujanrai91
      @Sujanrai91 2 года назад

      @@Nesha444 Durgesh lai kasaile case haleko chaina so kasari durgesh lai action lincha? Paul shah lai ta case haleko thiyo. Yeti kai josukai lai jail ma lagcha milcha??? waiyat

    • @Nesha444
      @Nesha444 2 года назад +1

      @@Sujanrai91 ma tw durgesh ko side ho ni ..usle tw samikchya sath deko matra ho..paul galat xa

  • @saminkhadka9229
    @saminkhadka9229 2 года назад +2

    यो tv मा छिटै प्रदीप खड्कालाई हेर्न पाइयोस्😘

  • @upendrathapa7298
    @upendrathapa7298 2 года назад +12

    जे होस् राम्रोसँग अन्तरवार्ता भएछ, खुसी लाग्यो।

  • @binodtiwari1397
    @binodtiwari1397 2 года назад +92

    हार्दिक श्रद्धाञ्जली दुर्गेश थापा।

  • @govindasunar2746
    @govindasunar2746 2 года назад +4

    Nice दुर्गेस दाजु

  • @रञ्जनाचाम्लिङ
    @रञ्जनाचाम्लिङ 2 года назад +15

    जसले जे भने पनि पल शाह सर को पाप लाग्छ दुर्गेश थापालाई
    मान्छे को अनुहार हेरेर पनि कति कुरा थाहा पाउन सकिन्छ
    पल शाह हरेक कुरामा राम्रो र इमान्दार मान्छे थियो र त आफ्नै साथी बाट चुरा कति खेर रोप्यो थाहा नै पाउन सकेन ।

  • @jkmagar10
    @jkmagar10 2 года назад +28

    धर्म संकतमा यसरी सबै छान्ने पहिलो ब्यक्ती मैले हेरेको episode मा मात्रै है ।।😊😊

  • @NKTFilms
    @NKTFilms 2 года назад +1

    मान्छे त राम्रै हुनुहुन्छ। तर अर्काले ऊचालेर न उचालिनु अग्रिम शुभकामना। ❤❤

  • @Laxmanjal613
    @Laxmanjal613 2 года назад +60

    I miss you Paul dada ❤️❤️