फेरि अर्को सफलता: आशा मारेको भाई भेटिए पछि यति ठुलो रकम उपहार │Kapurbot TV

Поделиться
HTML-код
  • Опубликовано: 24 окт 2024

Комментарии • 372

  • @chemzongsanu
    @chemzongsanu 3 года назад +220

    सन्तोष दाईको कामलाई संमान स्वरुप एक👍️लाईक गर्न नभुल्नु है हजुर

    • @DharmaVishesh
      @DharmaVishesh 3 года назад +2

      ruclips.net/user/DharmaVishesh यो च्यानल नि सस्क्राइब गरि भिडियो हेर्नू २०७७ चैत २२ गते देखि ६ राशी हुदैछ्न करोडपति chaita 22 gate dekhi 6 raashi maalaamal धन्यवाद

    • @vikasapusapnabajwa6144
      @vikasapusapnabajwa6144 3 года назад

      @@DharmaVishesh radhe Radhe guruji

    • @sorrybro6769
      @sorrybro6769 3 года назад

      Dhanne santosh vai

  • @durgadarlami6869
    @durgadarlami6869 3 года назад +94

    कती धेरै मान सम्मान दीनु भयो दादा लाई Thank you सन्तोस दादा

    • @aakashbkaakashbk9809
      @aakashbkaakashbk9809 3 года назад +1

      Ati man saman garnu vo dadalaidhari thankhu ddada hajurlai sadhai astai man saman paunu hos 🥰🥰🥰🥰🥰🥰

  • @MayaMaya-sg9gz
    @MayaMaya-sg9gz 3 года назад +23

    तर सन्तोस दाइलाइ चै खैत देखिएन त उपहार सारै नरमाइलो लाग्यो हेर्न यो भिडियो खास त सन्तोस दाइ मिडियाले गर्दा होनि त

    • @ritudarlamimagar2102
      @ritudarlamimagar2102 3 года назад

      Santosh dailai tw hamiharu le deko xam tw...hamro views le kamaihalx ni.....

  • @shantaghimire5246
    @shantaghimire5246 3 года назад +87

    डिप्रेसन हो । मनोबैज्ञानिक सङ्ग काउन्सिलिङ गराउनुस। तुरुन्त फकाएर उपचार गराइहाल्नुस

    • @manjugurung4213
      @manjugurung4213 3 года назад +3

      malai pani testai lagyo vai lai chitto upacharko khacho cha,

  • @itsmenisha802
    @itsmenisha802 3 года назад +42

    सन्तोष दाई को काम मन पराउने को को हुनुहुन्छ

  • @bholabishwakarma3555
    @bholabishwakarma3555 3 года назад +60

    बाबुलाई राम्रो उपचार गर्नु होला । सन्तोष जि लाई धेरै धेरै बधाई छ।।

    • @bimalamagar7410
      @bimalamagar7410 3 года назад +2

      💯💯💯💯💯💯👌👌👌👌

  • @basantapaudel133
    @basantapaudel133 3 года назад +47

    सन्तोष सर को कामलाई सलोट छ 🙏🙏🙏
    अझै सफलताको शुभकामना छ हजुरलाई 🙏🙏

    • @DharmaVishesh
      @DharmaVishesh 3 года назад

      ruclips.net/user/DharmaVishesh यो च्यानल नि सस्क्राइब गरि भिडियो हेर्नू २०७७ चैत २२ गते देखि ६ राशी हुदैछ्न करोडपति chaita 22 gate dekhi 6 raashi maalaamal

    • @DharmaVishesh
      @DharmaVishesh 3 года назад

      ruclips.net/user/DharmaVishesh यो च्यानल नि सस्क्राइब गरि भिडियो हेर्नू २०७७ चैत २२ गते देखि ६ राशी हुदैछ्न करोडपति chaita 22 gate dekhi 6 raashi maalaamal

  • @योगाउँकोठिट्टोम-श1र

    भाई मानसिक रोगी जस्तो लाग्यो है मलाई चाडै उपचार गर्नुहोस भाईलाई र धन्यबाद छ सन्तोस सर लाई

    • @reetaranireeta2330
      @reetaranireeta2330 3 года назад

      Sahi ho malai ni testai lagyo

    • @atengabu7048
      @atengabu7048 3 года назад

      Clearly अनुमान गरन सकिनछ|

  • @himanisijapati7939
    @himanisijapati7939 3 года назад +35

    भेट्ने मान्छे ले पनि कुरा वुझेर हरायकाको उपचारकोलागि त्यो रकम दियको भय अझै राम्रो हुने थियो यक असल मानवको नाताले रकम नलियको राम्रो

  • @grpun5363
    @grpun5363 3 года назад +2

    सल्युट छ सदाबहार सन्तोश सर ज्यु।

  • @nokhiraoli7370
    @nokhiraoli7370 3 года назад +31

    शन्ताेष देउजा लाई खबर दिने दाजुलाई धेरै धेरै धन्यवाद छ । साथै सन्ताेष देउजा जि लाई पनि मुरि मुरि धन्यवाद छ । पहिलाे भिडियो पनि हेरेकाे थियं ।अाज अति खुसि लाग्यो याे भाइ लाई भेटेकाे भिडियो देख्नापायियाे ।

  • @sitarai3297
    @sitarai3297 3 года назад +16

    केही अदृश्य शक्तिले दु:ख दिए जस्तो छ ।कुरा गरेको सुन्दा खेरी ।त्यस्तै खाल्को उपचार गर्नुपर्ने रहेछ ।मानबरुपि भगवान सन्तोष सर र भेट्टाउने भाइलाई पनि धेरै धेरै धन्यवाद ।

  • @यात्रीलाबूङ
    @यात्रीलाबूङ 3 года назад +97

    सन्तोष देउजा ज्यु
    लाक्पा लाई सानै उमेर देखि चिनेको हु उहा संगै ताप्लेजुङ मा मेरो बाल्यकाल बित्यो र काठ्माण्डौ मा MRDS गर्ने समय मा लगभग १२/१३ महिना संगै किर्तिपुर मा अध्यनन गर्ने मौका मिल्यो !! लाक्पा लाई धार्मिक मेडिटेसन को जरुर देखेको छु , यस्को लागी उहाको परिवार संग पनि मैले कुरा गरेको छु !! र यो भिडोयो को बिचमा उहाको भेनाले अमेरिका मा हुनुहुने मिल्ने साथी भनेर सम्बोधन गर्नु भएको ब्यति मै हु !! लाक्पा लाई भेटिए पश्चात पहिलो चोटी उहाको र मेरो सम्बाद भएको थियो र मैले आईफोन या ल्यापटप पठाईदिन्छु भन्दा लाक्पा ले ईन्कार गर्नु भो र अन्तिम मा जुत्ता पठाईदिन्छु भन्दा स्विकार गर्नु भो !!!! सन्तोष देउजा ज्यु हजुरको यो महान कार्यको लागी म सदैब रिणी रहने छु !!!

    • @kalgurung812
      @kalgurung812 3 года назад +4

      Esari haraeko manxelai bhet garaidinu bhaekoma santos sir lai dhanyabad takrauna chahanxu ma.hal ma U .S. A bata.

    • @kanchangautam8161
      @kanchangautam8161 3 года назад +4

      Aaha kati ramro comment garnu vako

    • @yamgurung3154
      @yamgurung3154 3 года назад +1

      *Santos Labun jyu le lekheko history padhda sabai kura haru bujhnu paye ra bhetaune bhai ra Santosh Deuja jyu ko kam lai salute dhanyabaad.*

    • @tikamalla9607
      @tikamalla9607 3 года назад +1

      Woow a real soulmate frnd👏👏👏❤️biralai vetxa hats off..

    • @gursenigirl8552
      @gursenigirl8552 3 года назад +2

      Tyo iphon malai pathaidinu na sarai iphon line rahar xa k garnu aafno haisiyat chaina iphone line😕😊

  • @roshandeuja5654
    @roshandeuja5654 3 года назад +4

    अब सन्तोष सर लाइ नेपाल अनुसन्धान ब्युरो को हेड बनाउनु पर्यो

  • @kimelizabeth854
    @kimelizabeth854 3 года назад +18

    फेला पार्ने=500000 only 😃
    मिडियालाई= धन्यवाद only😶

  • @प्रीतिलिम्बु
    @प्रीतिलिम्बु 3 года назад +1

    उपचार को खाचो छ चाडै हस्पिटल उआ धामी बैधको साथ लानु होला 🙏🙏🙏

  • @somrana6701
    @somrana6701 3 года назад +41

    हैन यो डिस लाइक गर्ने मान्छे कस्ता हुन यस्तो राम्रो काममा पनि

    • @chandrakalalimbu1126
      @chandrakalalimbu1126 3 года назад +3

      आरिसे , डाढेहरु होला नि 😁

    • @ranurchhetri3328
      @ranurchhetri3328 3 года назад

      Ramro kam garne lai khutaa tanii manxele ho yo dislike garni chai aru kam ma jalni harule

    • @ratan_kondolaro
      @ratan_kondolaro 3 года назад

      @@ranurchhetri3328 mno हुन उनिहरु त छेत्री बाहुन ले जति राम्रो काम गरे पनि बिरोध गर्नुपर्ने सिधाान्त का बिकृत मानसिकता बोकेका नस्लबादी पस्चिमा आर्य इसाइका आचिहरु जो आफुला मङोल हु भन्छन काम चाइ पस्चिमा आर्यको गर्छन् ।

  • @tamangni7256
    @tamangni7256 3 года назад +27

    धेरै धेरै धन्यवाद सन्तोस सर तपाई ले जुन्सकै हराएको ब्याक्ती लाई पनि ईन्टर भिउलिने बेलामानै एकदम आफै सिरियश भएर खबर गरिदिनु हुन्छ तेसैलेनै हजुर को काम धेरै सफल भाको देखिरा छ अजै पनि तपाई ले गरेको कामहरु सफल हुँदै जाउन शुभकामना छ।

    • @DharmaVishesh
      @DharmaVishesh 3 года назад

      ruclips.net/user/DharmaVishesh यो च्यानल नि सस्क्राइब गरि भिडियो हेर्नू २०७७ चैत २२ गते देखि ६ राशी हुदैछ्न करोडपति chaita 22 gate dekhi 6 raashi maalaamal

    • @rembahadurkhatri6219
      @rembahadurkhatri6219 3 года назад

      @@DharmaVishesh 0e

  • @prabanghalan4465
    @prabanghalan4465 3 года назад +7

    यसरी पैसा लिनु गलत हो ,, यो बूढो पैसामा मर्दो रैछ,, किनकी पैसाको मुख सधै कालो हुन्छ,,🙏🙏🙏 बरु एउटा साइनो बाँधिएर राखेको भए जन्म भरिको सम्झना रहन्थ्यो,,🙏🙏🙏🙏🙏🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 года назад +33

    सन्तोष देउजा सर धेरै बधाई छ 💐🙏

  • @अमृतअधिकारी
    @अमृतअधिकारी 3 года назад +1

    दुखी पीडित को हिरो सन्तोष बोरो🤠🤠👌👌👍️👍️💐💐🌹😍🙏🙏🙏🇳🇵

  • @anmolpanti3200
    @anmolpanti3200 3 года назад +10

    वाउ खादा को सम्मान साथै उपहार पनी पाउनु भो ल है बधाई छ सर हरुलाइ।

  • @shantaghimire5246
    @shantaghimire5246 3 года назад +8

    पुरस्कार को रकम आधा उपचार नपाएका, खाना नपाएका गरिब लाई दान गर्नुस।

    • @lalbaijee7069
      @lalbaijee7069 3 года назад +1

      ke garne vanne ta santos ji ko mamila ko kura ho

  • @govindaadhikari1266
    @govindaadhikari1266 3 года назад +1

    धन्यवाद सन्तोष भाई तपाईं को हरेक पाइलामा सफलता को शुभकामना साथै हरेक घर बाट भौँतारीएर हिँड्ने होस वा बुद्धि बिगार्ने हरेक फेमिली हरु लाई मिलाइदिन सफल हुनुभएको मा भाईलाई धेरै धेरै धन्यवाद

  • @rameshtuladhar8463
    @rameshtuladhar8463 3 года назад +1

    🙏🙏संतोष दाजुको कपुर वोट टि.भी च्यानललाई सम्मान स्वरुप मन पराउने दर्शकहरु यता हाजिर गरुम ल साथीहरु🙏🙏

  • @kalpanaadhikari5011
    @kalpanaadhikari5011 3 года назад +4

    Police le vanda kapur bot le 6ito kam ma safal vako 6 badhai 6 santosh sir

  • @everestnepal6921
    @everestnepal6921 3 года назад +15

    उहाँ हराएको व्यक्ति भेट्टाउने दाजुले धेरै राम्रो काम गर्नुभयो,तर त्यो उहाँको राम्रो कामलाई त्यो पैसाले छोपिदियो भनौ हराइदियो अब उहाँलाई कुन तरिकाले हामीले चिन्ने? एउटा असल व्यक्ति या पैसाको लालची🤔,यदि त्यो पैसा नलिएको भए उहाँको वाह वाही हुन्थ्यो।

    • @niragurung3143
      @niragurung3143 3 года назад +1

      be positive

    • @aaroshimakim7341
      @aaroshimakim7341 3 года назад

      त्यो पैसा होइन उपहार दिनुभएको खुसिले

  • @samir-mamba1389
    @samir-mamba1389 3 года назад +2

    बरु त्यो पैसाले उपचार गराइ दिनु भनेर मन सन्तोषको लाई केही पैसा लिएको भए माहान ठान्थे।के गर्नु पैसाले गर्दा मानवता नै हराएको जस्तो अनुभाब भयो मलाई त।

  • @prabeensyangtan6364
    @prabeensyangtan6364 3 года назад +23

    बधाई तथा शुभकामना सन्तोष दाइ अनि इन्टाइ टिमलाई 🙏🙏🙏

    • @DharmaVishesh
      @DharmaVishesh 3 года назад

      ruclips.net/user/DharmaVishesh यो च्यानल नि सस्क्राइब गरि भिडियो हेर्नू २०७७ चैत २२ गते देखि ६ राशी हुदैछ्न करोडपति chaita 22 gate dekhi 6 raashi maalaamal

  • @chemzongsanu
    @chemzongsanu 3 года назад +10

    उहाँलाई केहि चेकअपको जरुरी छ जस्तो लाग्यो तेसैले take care राम्रो गर्नु होला।

  • @Mr.PBk_Gorkha
    @Mr.PBk_Gorkha 3 года назад

    हराएको चिज भेटिदा को खुसी हुदैन त्यसै
    माथी भौतिक चिज होइन जिउदो सास भेटिदा

  • @bishnusubedi1996
    @bishnusubedi1996 3 года назад +2

    रियलमा भाइ लाइ भेटाइदिने कामत संताेष देउजाकाेहाे धेरै धन्नेबादछ संताेष जिलाइ

  • @MayaMaya-sg9gz
    @MayaMaya-sg9gz 3 года назад +2

    धेरै आशिष् पाउनु होस सन्तोस दाइ

  • @thapathapa2923
    @thapathapa2923 3 года назад

    Ramro upAchar garnu Hola
    Hajur 💖💖🙏 thank u santosh sir 🙏

  • @Anggelje
    @Anggelje 3 года назад +2

    सन्तोष जि लाई धेरै धन्यबाद यो सुन्दर परिवारको सम्पुर्ण सदस्यहरुको मुहारमा खुशी देख्न पाईयो । खबर गर्नुहुने उहॅालाई पनि धन्यबाद दिन चहान्छु ।

  • @ramraiofficial...9955
    @ramraiofficial...9955 3 года назад +4

    सबैभन्दा माथिछ मिडिया त्येसैलेत भन्निन्छ रास्ट्रको चौथो अंग मिडिया कर्मी पत्रकार , मान्नुपर्छ सबैले 🙏🙏 मेरो तर्फबाट बाटपनि लाखौं सलाम को वर्षा बर्साय यहीँबाट सन्तोष जि लाई ** 🇳🇵🇳🇵🇧🇭🇧🇭✋✋✋✋🙏🙏👀🙏🙏🙏

  • @pabitrapokhrel7162
    @pabitrapokhrel7162 3 года назад +3

    खुसी लागो सुभ कामना हजुर हरु सबै लाई

  • @mayanebal5468
    @mayanebal5468 3 года назад +1

    धनेबाद छ सन्तोष सर हजुर लाई भाई लाई भेटाउनी दाई लाई पनी धेरै धेरै धन्यबाद छ

  • @kharbahadurkhati5625
    @kharbahadurkhati5625 3 года назад +7

    Very Good Job Shantosh Sir Hajur ko Kaam lai Salute xa Sir 👌🙏

  • @yambk6594
    @yambk6594 3 года назад +2

    मानसिक सनतुलन गुमेको रहेछ उपचार माया सममान काे आवश्यकता छ मानव ता काे नाताले सहयाेग गरनु राम्रो हाे तर ताे बुढाेले त पैसा नैई लियाे त लाेभि बुढा 👎️👎️

  • @grgnepal4243
    @grgnepal4243 3 года назад +2

    आज चाहि सन्तोश दाई अत्ति हिरो देखिनु भको छ हौ😊😊😊😊😊😊

  • @sumarai2998
    @sumarai2998 3 года назад

    पैसा चै किन लिएको यार हैट मानव भएर मानवको महत्व बुझेन यो दाईले

  • @daulatbamthakuree4006
    @daulatbamthakuree4006 3 года назад +2

    बधाई अर्थात यो परिवार लाई सन्तोष सर लाई हृदय देखी नै सम्मान

  • @sasashresthaa5867
    @sasashresthaa5867 3 года назад

    सन्तोश सरलाई लाखौंलाख शुभकामना छ हजुरको काम धेरै राम्रो छ हजुरको हरेक कामले यसरी नै सफलता पाउदै जाओस ।र पुरुस्कार चै सन्तोस सरले पाउनु पर्ने थियो।♥️🌹🙏🙏

  • @ktama2806
    @ktama2806 3 года назад +3

    Media lai pani help garnu vako vaye dherai ramro hune thiyo

    • @Fadindra_grg
      @Fadindra_grg 3 года назад

      सन्तोस सरलाई पनि दिवु भयो होला यो क्यामराले कैद नगरेको मात्र होला कि ..... ठिकै हो हजुरको कुरा यसो बाटो 🚘 खर्च त दिनु पर्छ । बिचारा पत्रकार ज्यू

  • @gitak.c1646
    @gitak.c1646 3 года назад +6

    Yati thulo khusi mileko thiyo
    Paesa chae naliyako vaya hunthyo

    • @mohanpokhrel695
      @mohanpokhrel695 3 года назад

      ruclips.net/user/DharmaVishesh यो च्यानल नि सस्क्राइब गरि भिडियो हेर्नू २०७७ चैत २२ गते देखि ६ राशी हुदैछ्न करोडपति chaita 22 gate dekhi 6 raashi maalaamal

    • @dolmalama2160
      @dolmalama2160 3 года назад +2

      Tehita hai Karcha bako matrai liyera banki naleyeko bayehune thiyo uha haru le ta khuse ra emadari le Baneko kura pura garnu bayo tara betaune manchi chahin ali lalche dekhiyo

  • @nokhiraoli7370
    @nokhiraoli7370 3 года назад +20

    यउटा घर काे सदस्य घर छाेडेर जाँदाकाे पीडा कति हुन्छ भन्नेकुरा पीडा परेकाे मानिस्लाई मात्रै थाहाहुन्छ । अाज यकजना ईमान्दार पत्रकार ले यउटा भिडियो बनायिदियर अनि अर्को दाजुले भिडियो मा हेरेकाे भ्रर्मा हरायकाे भाई लाई चिनेर खबर गरिदियर साथमा लेयायर यसरी घर परिवार संघ भेटगराईदिनु भनेकाे सानाे ध्रर्म हाेईना ।बधाई छ दुबै जना पत्रकार र ती दाजु लाई ।कुबेत बाट

  • @pushparai1224
    @pushparai1224 3 года назад

    पैसा अलिक कम लिदेको भा हुन्थ्यो त्यो पैसाले गर्दा अलिक राम्रो देखिएन...

  • @alishachhetri673
    @alishachhetri673 3 года назад

    Great job Santhosh Sir 👍

  • @dinadinanepal811
    @dinadinanepal811 3 года назад +4

    Sherpa le mukhle matra hoina mann dekhi samman garcha gardorahecha sahayogilai tesale malai sherpa mann parcha..👍️👍️santosh dailai 🙏

  • @chhiringsherpa590
    @chhiringsherpa590 3 года назад

    सोन्तोस देउजा लाई हामी सबै को भगवान हो

  • @yuvahamal2192
    @yuvahamal2192 3 года назад +1

    उपचार गर्नु पर्ने देखियाे उनकाे मानसिक संन्तुलन ठिक छैन ।

  • @Sagaryonjan819
    @Sagaryonjan819 3 года назад +3

    एक चोटि ठूलो लामा गुरु कहाँ लानुहोस।ठिक हुन्छ।

  • @chhambahadurmagar4923
    @chhambahadurmagar4923 3 года назад

    Santosh sir u are very good news updates 👍

  • @nabinmagar9233
    @nabinmagar9233 3 года назад +2

    यो भाईलाई मानिसक रोग दोख सबै लागेको जस्तोछ राम्रो खालको धामि झाँक्रि र हस्पीटल लगेर उपचार गर्दा निको हुन्थ्योकि

  • @resammagar4481
    @resammagar4481 3 года назад

    धेरै धैरै धन्यबाद सर

  • @anzeelaadhikari9842
    @anzeelaadhikari9842 3 года назад +6

    यती राम्रो ब्यक्ती डिप्रेसनले गर्दा होला राम्रो उपचार होस शन्तोष बाबु देउजाको सफलताले शिखर चुमेको छ यो भन्दा माथीको आशा भन्दा पनी अब तल झर्नु नपरोस शन्तोष बाबु देउजाको आवश्यक सबैलाई पर्छ कस्लाई कहॅा कतीखेर त्यो थाहा नहोला भोलीको दिन कसैले देखीदैन तेसैले आज उहॅाको काममा सबैले सहयोग गरौ

  • @diluacharya7245
    @diluacharya7245 3 года назад +3

    रियल भगवान धन्यवाद सन्तोष जिलाई 😍😍😍😍😍😍

  • @evvll9669
    @evvll9669 3 года назад

    जैशी धामी झाक्री लाई एकचोटि देखाउनु होला

  • @suprabhaghartimagar453
    @suprabhaghartimagar453 3 года назад

    बिरामी हुनुहुन्छ सायद लाक्पा राम्रो उपचार गर्नुस् परिवार जन

  • @pratichhamagar4635
    @pratichhamagar4635 3 года назад

    बिचरा सिघ्र स्वास्थ लाभको कामना 😭😭😭😭हे भगवान छिटै निको होस 🙏🙏

  • @samjhanakarki3342
    @samjhanakarki3342 3 года назад

    धेरै धेरै धन्यवाद युटुब चायानलाइ साथमा दाइलाइ पनि

  • @pyashapayalraisupper7760
    @pyashapayalraisupper7760 3 года назад

    Shantos sir thank u sooo much dheri ramro kam garnu vako xa

  • @gamesmasaudibatasirpariyar7196
    @gamesmasaudibatasirpariyar7196 3 года назад

    Thank you so much sir❤️❤️❤️❤️❤️❤️

  • @anmolpanti3200
    @anmolpanti3200 3 года назад +4

    बधाई छ सन्तोष सर लाइ।परीवार ले ख्याल गर्नुहोला अनी उपचार को जरुरत भए उपचार पनी गराउनु होला बेला मा नै।

  • @rupahayu9781
    @rupahayu9781 3 года назад +3

    Wow wow ❤❤❤❤❤❤❤❤❤❤ badhaixa hajur haru lai santosh sarlai muri muri dhannebat ani maya ❤❤❤❤❤❤❤

  • @bobypanthi12
    @bobypanthi12 3 года назад +15

    सन्तोष सर को काम लाई सलुट गर्ने को को हुनुहुन्छ.??
    यो भिडियो हेर्नुहोस त सबैको आँखा रसाउने छ
    👇👇
    ruclips.net/video/W5XV-P47z0M/видео.html

  • @ParbatiAdhikari9713
    @ParbatiAdhikari9713 3 года назад +2

    बधाई छ सन्तोष भाई लाई मनैदेखि सम्झना छ है

  • @dhurbapokharel3195
    @dhurbapokharel3195 3 года назад +7

    बधाई छ सन्तोष दाई❣️❣️

  • @somnick7802
    @somnick7802 3 года назад

    पैसा फिर्ता गरे, महान् बनिने थियौ । भाई

  • @jamunakhanal2398
    @jamunakhanal2398 3 года назад

    Santosh sir lai 50/dinu hola santosh sirko dherai den xa asma hai

  • @newsplusnepal5999
    @newsplusnepal5999 3 года назад

    Thank you somuch

  • @prjalthapathapa1856
    @prjalthapathapa1856 3 года назад

    Bajiya tackle 500000 !! Thanks lot Santosh bro

  • @marrygrg1134
    @marrygrg1134 3 года назад +4

    wow badai cha hjr haru sabai lai dhanyebat 🙏🙏👏👏👏

  • @yolkyolk1970
    @yolkyolk1970 3 года назад

    मानवीय हीसाबमा भन्नुपर्दा भेटाउने दाईले त्यो पैसा उक्त ब्यात्तीको उपचारका भनेर दीनुभएको भए अझ सुनमा सुगन्ध हुनेथीयो कि! मेरो सल्लाह।

  • @meenashrestha472
    @meenashrestha472 3 года назад +2

    Thanku vai

  • @Rajusapkota12
    @Rajusapkota12 3 года назад +5

    second comment from dubai🇦🇪

    • @DharmaVishesh
      @DharmaVishesh 3 года назад

      ruclips.net/user/DharmaVishesh यो च्यानल नि सस्क्राइब गरि भिडियो हेर्नू २०७७ चैत २२ गते देखि ६ राशी हुदैछ्न करोडपति chaita 22 gate dekhi 6 raashi maalaamal

  • @mekhrana8141
    @mekhrana8141 3 года назад

    पैसा पाउनु पर्ने सन्तोष ले हो त्यो पनि राम्रो काम गरे बापत उपचार स्वरुप तर किन अर्को ब्यक्ति लाई दियो अलिकति बुझ्न सकेन ।

    • @os9234
      @os9234 3 года назад

      Bhetaune manchelai rakam ghosana garethyo ra yo manche le bhetaera pariwar samma milai diyo tesaile.

  • @purnapanta7939
    @purnapanta7939 3 года назад

    dhanyabad santosh deuja sir.

  • @dipeshpaudel2814
    @dipeshpaudel2814 3 года назад

    Santosh dai hmro ram bhumi thori parsa ko xora ho ekdam excellent work brother

  • @saritatamang2441
    @saritatamang2441 3 года назад

    derai ramro kam sir ko ramro sanga upachar garnu ho Jay Nepal 🇳🇵 ♥

  • @KungaToronto8240
    @KungaToronto8240 3 года назад

    Wow Santosh ji and congratulations....

  • @bibekgm914
    @bibekgm914 3 года назад +2

    शेर्पाहरुको मनलाइ त सलुट ठोक्छु म ।

    • @magarlafatej2313
      @magarlafatej2313 3 года назад

      Malai pani dherai man parxa sherpa haru uniharu dherai dayalu hunxan

  • @lakmanbk6367
    @lakmanbk6367 3 года назад

    कसम हो म भएको भए पैसाचै लिउने थियना सेवा नै धर्म हो

  • @rupagurung9229
    @rupagurung9229 3 года назад

    Thanks bhai

  • @thehakukale
    @thehakukale 3 года назад

    Thank you so much for the help.

  • @milanchowk4036
    @milanchowk4036 3 года назад +1

    santosh bhai tatha timlai dherai dherai dhanyabad hamro santosh bhaiko kam kaile po asafal bhako xa bhailai bhagwanle hernu hunxa

  • @peacenepal29
    @peacenepal29 3 года назад

    Manab Sewa, Samajik Sewa original nepali man Patrakar सन्तोष दाईको कामलाई संमान स्वरुप एक👍️लाईक गर्न नभुल्नु है हजुर .
    डिप्रेसन हो । मनोबैज्ञानिक सङ्ग काउन्सिलिङ गराउनुस। तुरुन्त फकाएर उपचार गराइहाल्नुस

  • @dadrana7353
    @dadrana7353 3 года назад

    समान्गर्दै दिएको रकम् स्वात्तै स लिएको अकिक् मन् परेन अर्थात् थोरै केहिमात्र लिइ केहिकुरा राम्रा कामका् लागि सहयोगि मन् देखाइदिएकोभए राम्रोहुने,क्वाप्लाक्कै....... ।

  • @grgnepal4243
    @grgnepal4243 3 года назад +2

    यो 11 जना बनेय जन्तुहरु ले डिसलाई गरेछ !!😡

    • @krishnabahadurbista6278
      @krishnabahadurbista6278 3 года назад +2

      अहिले त अर्को दश वटा वन्यजन्तु थपिएछ त😁😁😁😁😁😁😁

    • @grgnepal4243
      @grgnepal4243 3 года назад

      @@krishnabahadurbista6278 ho ta rahexa ni 81 जन वन्यजन्तु मोरेछ 😂😂😂

  • @leelagurung2533
    @leelagurung2533 3 года назад +3

    A huge salute Santosh bhai❤️❤️ & as well as Sherpa dai too i hope Lakpa bhai has gone in depression he need treatment plz take him to the Doctor God bless you aallzz

  • @ramusharma7116
    @ramusharma7116 3 года назад +1

    अहिले दुनियामा यो इन्टरनेट बाट कति परिचित भाको छ जैरे आफ्नो घरपरिबार लाई सम्पर्क गर्न नसक्नि पापि हरु हुन यस्ता लाई मैले त पसु भन्छु

  • @bhumikabaraili836
    @bhumikabaraili836 3 года назад

    Whaaaa......!! Santosh sir tapaile gareka har kamle yestai saflata paudai jaos.......

  • @kalbahadurrokaya1717
    @kalbahadurrokaya1717 3 года назад

    Great works. Salut...

  • @sholacharya4932
    @sholacharya4932 3 года назад

    धेरैमासफल सन्ताेेस देउजा धन्यवाद बधाईछ

  • @mangurunggurung1146
    @mangurunggurung1146 3 года назад

    very good job

  • @mayagurung1439
    @mayagurung1439 3 года назад +4

    जति सक्दो छिटो उहाँ लाई उपचार को गर्नु होला

  • @hastarai5013
    @hastarai5013 3 года назад

    Good job shantos sir god blessed you

  • @rinzinpaldon5213
    @rinzinpaldon5213 3 года назад +2

    Wow keep helping others sir

    • @DharmaVishesh
      @DharmaVishesh 3 года назад

      ruclips.net/user/DharmaVishesh यो च्यानल नि सस्क्राइब गरि भिडियो हेर्नू २०७७ चैत २२ गते देखि ६ राशी हुदैछ्न करोडपति chaita 22 gate dekhi 6 raashi maalaamal

  • @devtamu2175
    @devtamu2175 3 года назад

    Wow good jobs sir 💐💐🙏🙏