त्रिशुली अपडेट: म भन्दा अगाडीको २ वटा बस खस्यो-चालक।

Поделиться
HTML-код
  • Опубликовано: 2 авг 2024
  • कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    ......................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    सन्ताेष देउजा : / santosh.deuja.9
    Whatsapp/viber : +9779855024721
    .................................................................................................................
    हाम्राे वेबसाइटः kapurbot.com
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Kapurbot Media PVT LTD.

Комментарии • 163

  • @ramharisharma8184
    @ramharisharma8184 22 дня назад +56

    यों कुरा सुन्दा पहिरो ले भन्दा पनि ड्रावेर को लापरवाही ले दूर घटना भाको हो

    • @RobloxToasty
      @RobloxToasty 22 дня назад

      adhikar pahechan maansamman ta paunai parcha ni kina dhilo kina wait garne hoina ra Ganatantrik samridha naya Nepal ma?

    • @premkandel7821
      @premkandel7821 22 дня назад +4

      ड्राइभर को लापरबाहीको कारण

    • @amitgurung9701
      @amitgurung9701 22 дня назад +1

      100%

    • @RekhaBhandari-e4x
      @RekhaBhandari-e4x 21 день назад +1

      Ekdam sahi driverko laparwahi ho

    • @arunbishwokarma
      @arunbishwokarma 12 дней назад +1

      😡मलाई पनी डाईभरहरूको लापरबाहीले गर्दा दुर्घटना भयो जस्तो लाग्यो 😡। कीन भने त्यो दुईटा गाडी नटसाऐको भऐ पहीरो आउदै गर्दात छीटोभाग्न सक्थेनीत अब दुईटा गाडी टासीऐ पछीत कसरी भागनु भगुवान 🥺😢🥺😢🥺😢🥺😢🥺😢🥺😢😭😭😭

  • @nikitathapa8684
    @nikitathapa8684 22 дня назад +32

    एक्दमै दुखद खबर ! ...यो स्थिति मा सरकारले केही नियम राम्रो ब्यवस्थापन लागू गर्नु जरुरी छ । एसरि हरेक बर्श जनता को ज्यान जोखिम मा राख्ने किन गरेको होला 😢😢😢

  • @naradharggh2074
    @naradharggh2074 22 дня назад +56

    अब मुग्लिन त्रिशूली राजमार्गमा बसमा यात्रा गर्ने सबै यात्रुलाई लाइफ ज्याकेट चाहिने भएको छ । सरकारले जतिसक्दो चाँडो लाइफ ज्याकेट उपलब्ध गराउनुपर्छ ।

    • @rabinrabin5547
      @rabinrabin5547 22 дня назад +8

      बस वा कार पानी मुनि डुबे पछि लाइफ जाकेट लगाएर बाचिने धेरै कम चान्स हुंछ, बस भित्रबाट बाहिर निस्कन सक्नू पर्यो, बसको ढोका साइडमा पल्ट्यो भने झ्यालबाट निस्कन सक्नू पर्यो। पानीको चापले गर्दा बन्द भएको झ्याल या ढोका खोल्न सकिदैन, सीसा फुटाउन सक्नू पर्छ। त्यो धमिलो पानीमा, रातको समयमा ढोकाको नजिक बस्ने २-४ जना बाहेक अरु बाँचन मुश्किल छ। बस भित्र र निस्कीएर पौदी खेल्न सक्नू पर्यो।

    • @narprasadgurung5983
      @narprasadgurung5983 21 день назад +1

      Life jacket matra hoina bancharo chahiyo, oxygen cylinder pani chahiyo ! Jhyal haatle forna sakinna bancharo ta hunai paryo ! Aba bus ma hindne jatilai swimming ko pani talim dinu paryo ! Paani ma bankate hanna pani sikaunu paryo ! Aba suit paint hoina tayari halat ma rahana siknu paryo ! sabai jana sasurali gaye jastari hindnu bhayena. Testo durghatna sayoun patak bhai sake ahile nasoche kahile sochne ta ! Sabai mrit atma le shanti paun !

    • @Realrzn
      @Realrzn 21 день назад

      Rati praye nindrama hunchha passengers...tha nai hudaina gadhi jharepachhi ni...biaujada late vaeskchha

    • @PoojaGupta-po7gy
      @PoojaGupta-po7gy 19 дней назад

      Right 😢😢😢😢😢😢

  • @dharmadhami1026
    @dharmadhami1026 22 дня назад +15

    देश का नेता हरुलाई कुर्ची को चिन्ता छ ।बाढि पिडित लाई राहात दे

  • @NirBahadurKhatri
    @NirBahadurKhatri 22 дня назад +18

    डाइबर साबहरुले पनि पहिरो जाने ठाउँ यकिन गरेर होशियारी साथ गाडी चलाउनुभए आफू पनि सुरक्षित र यात्रुपनी सुरक्षित साथ गन्तव्यमा पुग्न सहज हुनेथियो।

  • @amitkhadka6216
    @amitkhadka6216 22 дня назад +17

    बर्ष को ३ महिना रात्री कालीन बस यो अपाराधि बाटो मा हिँड्न रोकौ

    • @inthesky6846
      @inthesky6846 22 дня назад

      Ho hajur ho ma pani sahamat xu

    • @narprasadgurung5983
      @narprasadgurung5983 21 день назад

      Night bus tu banda gari hala ! Thotra gaadiko satta nayan gadi ko bebastha garoun !

  • @anusandhanmagar1738
    @anusandhanmagar1738 22 дня назад +26

    सांसद भवनमा कमेडी क्लब चलिराछ 🤬🤬🤬

  • @minagc3500
    @minagc3500 22 дня назад +7

    ओभर टयाक नगर्नुहोला डाईभर दाजु भाई😢😢😢😢

  • @rameshmandel334
    @rameshmandel334 22 дня назад +5

    कठै!
    मेरो देश, कसले पो बनाउने हो विकास 😭😭😭😭
    मृतात्माप्रति हार्दिक श्रद्धाञ्जली अनि परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।😭😭❣️

  • @user-ze2qy2sr5p
    @user-ze2qy2sr5p 22 дня назад +8

    हैट, कती दुःखद 😢😢

  • @gyaanchandraashakya4018
    @gyaanchandraashakya4018 22 дня назад +14

    नेताहरू मात्र होइन पशुपतिनाथ दर्शनले पनि रक्षा गरेन त।

    • @lhakpadhondup6788
      @lhakpadhondup6788 21 день назад

      Darsan garera matrai hudaina man pani safa hunuparyo

    • @surajrajdhami4170
      @surajrajdhami4170 21 день назад

      Ani yesu,alla,Buddha,shik,nastik lai Puja Garda rekxa garxata😂😂😂

    • @gyaanchandraashakya4018
      @gyaanchandraashakya4018 21 день назад +1

      @@surajrajdhami4170 कुनै भगवानको या धर्मको पछि नलाग्नुस। आफू नै आफ्नो भगवान हो।कुनै पार्टीको पछि नलाग्नुस। स्वतन्त्र रहनुस ।

    • @surajrajdhami4170
      @surajrajdhami4170 21 день назад

      @@gyaanchandraashakya4018 party ko paxi lagne Hoina raja ko paxi lagne rakxas ko paxi lagne Hoina vagwan ko paxi lagne ho.

    • @surajrajdhami4170
      @surajrajdhami4170 21 день назад

      @@gyaanchandraashakya4018 jaha vagwan Ra manab dharma hudaina teha rakxas saitan ko bas hunxa.

  • @roshnimagar12345
    @roshnimagar12345 22 дня назад +9

    यो नारायणघाट जाने बाटो ले कति जनाको ज्यान खायो😢😢😢😢😢

    • @narprasadgurung5983
      @narprasadgurung5983 21 день назад

      Paanima dubera mareka haruko kahile pani aatma shanti hundaina re ! Wahan harule nai sait milayera bolaye jasto chha. Swosti shantiko khancho dekhinchha !

  • @dhanbahadur4391
    @dhanbahadur4391 22 дня назад +8

    राबी लामिछाने लाइ चितवन बासी ले भोट दिएरा जिताको हो खोइ यति खेर कह हरयो अब यो बर्खा मास चितवन बत काठमाडौं जना कति धाराप छ
    विमान जहाज को ब्यबस्थ गर्नु परेयो कम भारा म 😭😭

    • @binodkhaire3078
      @binodkhaire3078 22 дня назад

      रभि लामिछाने आफ्नै पद चिप्लिएर तनावमा छ के गर्छ र अब रभि ले

    • @user-rl3sn3js2g
      @user-rl3sn3js2g 21 день назад

      अनि तिम्रो प्रचन्दे हैन र मेन नेता जे मा पनि रबिको नाम लिनि तेत्रो बर्स तिम्रा नेताले त केही गरेन जाबो भखर जन्मेको उम्रेको बिरुवा हो रबि तिम्रा तेस्ता जे गर्दानी रबि रबि भनेर अरुको आस नगर सक्छ भने ती मर्न नसकेको पातकी झोले लुटुवा लाई भन्नू म तिम्लाई 21 तोप को सलामी सहि त नेपाल मै 50 हजार को जागिर दिन्छु

  • @premkandel7821
    @premkandel7821 22 дня назад +3

    ड्राइभर को लापरबाहीबाट दुर्घटनाभयो

  • @dbkhadka7566
    @dbkhadka7566 22 дня назад +6

    दाइ त ल्वाम्मै बगायो भन्नू हुन्छ त 😭😭😭

  • @gurungdaju8608
    @gurungdaju8608 22 дня назад +4

    हुनत काल्ले मर्यो जिब्रो दोष भन्ने भनाइ छ दिन दसालाइ छेक्न कसैले सक्दैन तर यी गुरुको भनाइ सुन्दा यदि दुइ मध्य यउटाले मात्र हतार नगरेको भऐ दुबै बाच्ने सम्भव रहेछ

  • @pnbhattrai6977
    @pnbhattrai6977 22 дня назад +2

    नाईट सर्बीस बंन्दगर

  • @kusumsunar6732
    @kusumsunar6732 22 дня назад +5

    Dherai dukhat khabar 😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏

  • @pbtmagar
    @pbtmagar 22 дня назад +2

    अत्यन्तै दुखदायी खबर 🙏

  • @gunukumarishrestha-gr2dp
    @gunukumarishrestha-gr2dp 22 дня назад +23

    पापी रोड राछेस ले बास बसेको ठाउँ

    • @TaraBying-b6l
      @TaraBying-b6l 22 дня назад +5

      Kp oli pm huda deshma kahile ramro hunna yo ta suruwat ho

    • @user-ru4yz6fq5h
      @user-ru4yz6fq5h 3 дня назад

      Paapi road joina
      Trafic rules Na bhayeko driving and driver harule lageko ho

  • @HiranSah-jd5yb
    @HiranSah-jd5yb 17 дней назад

    सरकार जनता को लागि हैन कुर्सि को लागि हो

  • @arjunrimal5576
    @arjunrimal5576 22 дня назад +2

    संसदमा सरकारको रोटी पाक्दै छ यहाँ जनताहरू मरिराछन् हार्दिक श्रद्धाञ्जली 😂😂😂

  • @sarojadhikari7811
    @sarojadhikari7811 22 дня назад +2

    सरकार सत्तामै लुछाचुदी गर्दै छ ।यता यस्तो दु:खद लाग्दो छ

  • @Ans_Anshika_official
    @Ans_Anshika_official 18 дней назад

    यो कुरा सुन्दा ड्राइभर को कारण ले भयो किन कि त्यहाँ ओभर टेक नगरेको भए दुई ओटै छिर्न सक्थ्यो ।पैरोले अलि नभेट्ने थियो।

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 22 дня назад +7

    बिचरा सोजा जनता मरे यो ठाऊमा नेताकार्यकर्ता मरेको भएको भय जनता खुशी हुनेथिए

  • @BinaTamang-ig7wu
    @BinaTamang-ig7wu 22 дня назад +5

    यो बर्खमा बिना काम कोइ पनि नहिडम

  • @sitasunar1004
    @sitasunar1004 22 дня назад +2

    कति दु:खद खबर 😭😭

  • @amrithunuparchakhadka731
    @amrithunuparchakhadka731 22 дня назад +1

    Sarai dukhat khabar

  • @poonamsoni2935
    @poonamsoni2935 20 дней назад

    Barsat ko bela ma raati yattra nagrnnu hola sarkarle kanun leaunu paryo 😢😢😢😢😢😢

  • @minathakuri1812
    @minathakuri1812 21 день назад

    धेरै जसो दुर्घटना ड्राइभर को कारण हुने गर्छ ।जहिले पनि ऊनी हरु ले गाडी लाई ओभरट्याक गरिरहेको हुन्छ ।अनि दुर्घटना हुने गर्छ ।यस्ता ओभरट्याक गर्ने ड्राइभर लाई कडा कार्बाही को बेबस्था हुनु जरुरी छ नत्र यस्तै समस्या भोगिरहनु पर्छ ।।।

  • @anonktm9398
    @anonktm9398 22 дня назад

    नेताहरुको भ्रष्टचार को प्रतिफल । यो समस्या धेरै पुरानो हो। very sorry for the people who were in those two buses.

  • @dependralamichhane4727
    @dependralamichhane4727 22 дня назад

    दु:खद समाचार तर छैन समाधान सरकार कुर्सी कै लडाइ मा छ जनताको चिन्ता कोस्लाइ।

  • @GarmaSherpa
    @GarmaSherpa 22 дня назад

    सरकार को आखामा मातिबिइन्धु लागेकोछता मा चस्मा किईनदिनछु आनी आखा देखाछा तिर्सुलीको बाठो आनी सर्खारमा बसेकोलाई तिर्सुली घुमाउनु पर्नेछ

  • @user-ct6yp1ue6z
    @user-ct6yp1ue6z 21 день назад

    Hamro desko neta jiu. Tirshuliko bato dherai thulo chauraha banauna paryo 😢

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl 21 день назад

    दुखद घटना,हे ईश्वर🎆🌈♥️🎎🎊🌍️🇳🇵

  • @LoveNepal-u4z
    @LoveNepal-u4z 22 дня назад

    दुःखद खबर😭😭😭

  • @user-lv6li9up7w
    @user-lv6li9up7w 22 дня назад

    Yo Nepalma Dherai jaso Driverharuko galtile akalma mancheko jyan vairaxa Nway dherai dhukhako kura ho

  • @user-sk7ce5lz6l
    @user-sk7ce5lz6l 22 дня назад

    Painful news

  • @saraswotikoirala626
    @saraswotikoirala626 20 дней назад

    Dherai naramro khabar😭😭😭😭😭😭😭

  • @kumarikumari-zd9hd
    @kumarikumari-zd9hd 22 дня назад

    थिक्क नेताहरु सरकार बनाउन र ढलाउन ब्यस्त छन तेतिका बजेट ल्याउछन यस्तो नजुक ठाउमा बनाउनुनि पापिहरु अकालमा कतिले ज्यान गुमाउनु पर्नेहो खोलाको छेउमा बार लगाउदाहुन्छनि चोर सरकार रिप्🙄🙄🙄🙄

  • @himalgurung7458
    @himalgurung7458 22 дня назад

    Sad news.

  • @RupaRupa-c5c
    @RupaRupa-c5c 21 день назад

    खै भगवान पनि छैनन् जस्तो लाग्छ ।

  • @topjungchand
    @topjungchand 22 дня назад

    ज्यादै दु:खद घटना😢

  • @pratigyat3201
    @pratigyat3201 21 день назад

    So so so sad 😢

  • @gaubesiupdate
    @gaubesiupdate 21 день назад

    sarkarko rajaswa badyo

  • @damodarpandey3144
    @damodarpandey3144 22 дня назад

    पहिरो ले होईन यि देश का भ्रष्ट नेता ले हत्या गरेका हुन, फास्ट ट्रयाक छिटो बनाऐ कमसेकम त्यो सुरक्षित बाटो हिडन पाऊथे नि जनता.....बिडम्बनै छ यो देशको जनता हुनु नि😢😢😢😢

  • @bishnuthapa9860
    @bishnuthapa9860 22 дня назад +8

    बिचरा दुखद घट्ना यो सबै चोर नेता को कारण ले गर्दा पापी धेरै भयेर बिनास हुँदै गको हो

  • @ritraut6114
    @ritraut6114 22 дня назад +1

    ड्राइभर को ला प्रभाइ काल आएपछि कस्को के लाग्छ र??

  • @tikadarlami5315
    @tikadarlami5315 22 дня назад

    दुखद खबर

  • @BishnuSunar-wb1lf
    @BishnuSunar-wb1lf 21 день назад

    उहाँको कुरा साई हाे भने माउसाम रा पहिरो को भन्दा पनि बस् चालक काे लापार भै देखियो आज तिमी हरूको मूर्ख रा घमण्ड ले गर्दा कति जाना ज्यान गयो सोर्गमा बास होस् 😭😭😭😭

  • @hirakhatri5012
    @hirakhatri5012 22 дня назад

    Sad news

  • @MinuRana-ev8lz
    @MinuRana-ev8lz 22 дня назад

    दुखद घटना 😭

  • @nirajpanthi5280
    @nirajpanthi5280 22 дня назад

    हावा❤❤

  • @pewpewpewpewpew1
    @pewpewpewpewpew1 22 дня назад

    mungling ma concrete 4-5 ko lagaunai paryo feri overspeed overtake wrong side ko karan le nirdosh yatru haru ko jyaan gayo....

  • @rajendrashrestha618
    @rajendrashrestha618 22 дня назад

    नेपालमा सडक मार्ग हैन केबलकार चाहिने भो ।

  • @Evergreen_tv-EG5
    @Evergreen_tv-EG5 22 дня назад

    Bichara haru 😢

  • @bishansinghbohara8682
    @bishansinghbohara8682 22 дня назад

    It's dangerous to travel in mountains at night during the monsoon. Govt should think.

  • @rosegurong6917
    @rosegurong6917 22 дня назад

    यो पर्ख महिनामा पनि नाइट गाडी चलाउने मान्छे नै गल्ती हो।

  • @sumimoktan4776
    @sumimoktan4776 21 день назад

    Omg 😭😭😭😭😭😭😭😭😭🙏🏼🙏🏼🙏🏼

  • @sabitripanta3678
    @sabitripanta3678 22 дня назад

    मृत अत्मा प्रती हर्दिक श्द्धान्जली अर्पण गर्दछु😢😢😢😢

  • @munabk6496
    @munabk6496 22 дня назад +1

    Ratiko samyama Pani preko samyama sawari sadhan bisari chalaunu over track nagarau krepaya chalakhru Soo sad news ktii jana peiwar bepatta vae .....

  • @RameshChef7
    @RameshChef7 22 дня назад

    Traffic ghardi staff sudhurinu jaruri xa jata vhabi pasinjar halnu vhayna jiban rahesi paisa tw feri comainxa

  • @AshokShrestha568
    @AshokShrestha568 22 дня назад +1

    Jasko 1k bhanda Kam subscribers xa hajir hum r EK arka Lai support garam 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rekharai7997
    @rekharai7997 22 дня назад

    Omg

  • @gitarai7703
    @gitarai7703 22 дня назад +1

    Haina yo night gadi barsha yammer nachalaye hunna r dkhata khabar

  • @JanviSharma-j8k
    @JanviSharma-j8k 22 дня назад

    Bichara next black day in my country 😓😓😓

  • @user-rf9dl6gv8i
    @user-rf9dl6gv8i 21 день назад

    Yo kura sunda alikati drive ko pani laparbai raixa

  • @sunitabasnet5649
    @sunitabasnet5649 22 дня назад

    Neta haru sabae jana ahi tauma akaecoti narka bas hos 😡😭

  • @Shiva_Gurung
    @Shiva_Gurung 22 дня назад +1

    Yo Kura Sunday sarasar driverko laparbahile garda ho

  • @sniperkingarngaming112
    @sniperkingarngaming112 22 дня назад

    nepal 😢😢😢😢😢😢

  • @pnbhattrai6977
    @pnbhattrai6977 22 дня назад

    मत जादैन योरोडमा

  • @Anilbc-xk1jz
    @Anilbc-xk1jz 22 дня назад +1

    दु:खद खबर😢😢😢

  • @sushmajoshi5640
    @sushmajoshi5640 22 дня назад

    He Bhagwan

  • @user-ny5oo8do2w
    @user-ny5oo8do2w 22 дня назад

    Driver haru ko alik laparwai pani bhako jastai kura bujincha.

  • @parbatirai5174
    @parbatirai5174 22 дня назад

    हे भगवान

  • @prabinpun7802
    @prabinpun7802 22 дня назад +1

    Pasupatiko darsan garec Marna paini raxata darsan garna aako pariwarnai kholama

  • @user-jc7ot6vf7x
    @user-jc7ot6vf7x 22 дня назад

    Ani yatro gadi aawaj jawaj garne bato pni k khalko hau xya yasto pani jharima testo thauma 😢😢😢😢😢badi pahiro ta gaehalxani😢

  • @KeshabPhuyal-ue8vv
    @KeshabPhuyal-ue8vv 21 день назад

    🙏🙏😭😭😭

  • @rajbamthakuri9695
    @rajbamthakuri9695 22 дня назад

    Rip😢😢

  • @KuwaitKuwait-mh2ml
    @KuwaitKuwait-mh2ml 21 день назад

    🙏🙏🙏😭😭😭

  • @NiruGirigurung
    @NiruGirigurung 22 дня назад

    Aru bela time thiyana pasupati darsan garna,,rat vari baltin bata pani khanaya jari pani parirax ,,,sak var barkha yamma tada ko yattra nagardai bes hunx....

  • @NareshThapa-nf9hw
    @NareshThapa-nf9hw 22 дня назад

    हार्दिक श्रद्धाञ्जली 😢😢

  • @PhurbaTamang-wz5lj
    @PhurbaTamang-wz5lj 22 дня назад

    Hatt omg😢

  • @sangitamaden5743
    @sangitamaden5743 22 дня назад

    राम राम ।

  • @kadarkh4173
    @kadarkh4173 21 день назад

    Har dik shrandhajli sathi

  • @gdi9749
    @gdi9749 22 дня назад

    So sead

  • @sargitalimboo6432
    @sargitalimboo6432 22 дня назад

    Dukhat khabar 😢😢😢😢

  • @rajanthami2783
    @rajanthami2783 21 день назад

    😢😢😢😢😢😢

  • @lawasshakya6035
    @lawasshakya6035 22 дня назад

    Yo barkhama chandragiri hetauda vayera Jada ramrod yo muglin KO bato yekdam khatara

  • @rubithapa6861
    @rubithapa6861 20 дней назад

    😢😢😢

  • @babudai3414
    @babudai3414 22 дня назад

    😢😢

  • @user-bh1rh1mi6p
    @user-bh1rh1mi6p 22 дня назад

    😢😢😢😢😢

  • @manishpoudel706
    @manishpoudel706 22 дня назад

    Nepal mah tei ko prime minister ko banne ra corruption palai palo garna busy xan..kaha bata herxan yesto public life issue.. afno herxan public ko matlav hudena..teini Nepali ko mind ma kei gusdena..such a unhealthy Country

  • @bhumikashrestha3688
    @bhumikashrestha3688 21 день назад

    😢😢😢😢😢😢😢🙏🙏🙏🙏

  • @yogesharai5703
    @yogesharai5703 22 дня назад

    😂😂

  • @HUNTERGAMING-kv8km
    @HUNTERGAMING-kv8km 22 дня назад

    के भन्छ यो मुला ,,,,,

  • @rabindrathapa7317
    @rabindrathapa7317 22 дня назад

    Sabai mritak harulai 5000000 lakh ko dar le cheyti purti dinu parxa sarkar

  • @Sumansumant-p5f
    @Sumansumant-p5f 22 дня назад

    Paapi rod 😭😭😭😭😭😭😭😭

  • @namitabasnet6578
    @namitabasnet6578 22 дня назад

    😢😢😢😢😢😢😢😢😢😢

  • @kamalak.c1633
    @kamalak.c1633 21 день назад

    बिचार 😢