Thank you so much, Pukar Chand, for joining us on this episode and sharing your incredible journey with our audience. Your story is truly inspiring, and we are honored to have had you as our guest! 🙏 सबै दर्शकहरूलाइ अनुरोध छ, यदि तपाईं Harka's Podcast मा नयाँ हुनुहुन्छ भने, हाम्रो च्यानललाई Subscribe गर्न नबिर्सनुहोला र आगामी एपिसोडहरू छुट्न नदिन 🔔 नोटिफिकेशन बेल थिच्नुहोला! हामीसँग अझ धेरै प्रेरणादायक कथाहरू आउँदैछन्, र तपाईंलाई हाम्रो बढ्दो समुदायको हिस्सा बनाउन चाहन्छौं। तपाईंको निरन्तर समर्थनको लागि धन्यवाद! ❤
धेरै मन छुने जीवन कहानी भाइको । आमाको दिदीबहिनी को र श्रीमतीको माया गर्नु । शत्रु को मेख मारेर अघि बढिरहनु भाइ। Anjana Paudel Didi -Novel writer चरीमाई उपन्यासकी लेखक
Thank you so much, Pukar Chand, for joining us on this episode and sharing your incredible journey with our audience. Your story is truly inspiring, and we are honored to have had you as our guest! 🙏
सबै दर्शकहरूलाइ अनुरोध छ, यदि तपाईं Harka's Podcast मा नयाँ हुनुहुन्छ भने, हाम्रो च्यानललाई Subscribe गर्न नबिर्सनुहोला र आगामी एपिसोडहरू छुट्न नदिन 🔔 नोटिफिकेशन बेल थिच्नुहोला! हामीसँग अझ धेरै प्रेरणादायक कथाहरू आउँदैछन्, र तपाईंलाई हाम्रो बढ्दो समुदायको हिस्सा बनाउन चाहन्छौं। तपाईंको निरन्तर समर्थनको लागि धन्यवाद! ❤
धेरै मन छुने जीवन कहानी भाइको । आमाको दिदीबहिनी को र श्रीमतीको माया गर्नु । शत्रु को मेख मारेर अघि बढिरहनु भाइ। Anjana Paudel Didi -Novel writer चरीमाई उपन्यासकी लेखक
अरु दिदी बहिनिहरुको रुई कराई गरेको ईपिसोड भन्द धेरै दुख पीडा दुख मा हुर्किएको एकल आमाले हुर्काउनु भएको सन्तान आमा लाई सधै खुशी राख्नुस्🙏
कथा ले मन रुयायो😢😢😢😢
I proud of you my little brother u are such kind person ❤❤❤love u and keep going I am always with you. God bless you
Thanks to harka brother taken him
आमा दिदिबहिनी को भावना बुझ्ने पुरुषले नारि प्रति गरिने सम्मान भाइ बाट सिकुन।।
संघर्ष नै जीवन हो सफलताको कामना भाई
Sem jindhagi dai😢😢😢😢😢
भाई एकदमै राम्रो !! मन छोएकै थियो तिम्रो जिवन ले आज शब्द बाट पनि थाहा भयो❤ अगाडि बढ्दै गर्नु
❤🎉Aaj Jamai Hjr lai Najik Bat bujna payiyo
Just because of your podcast..sir.. Thank you.
आफन्तले हिपेको छोरो कति हिम्मत वाला ,आमालाई सधै सुख दिनु भाइ।
जीन्दगीमा चोट खाएर नै हो रैछ पिडा सहन सक्ने आफन्ता ले लाएको बचन ले नै सिकाउँछ आफुलाई जिन्दगीको उकाली ओराली गर्न साँच्चै मन छोयो 😢😢😢
हृदय स्पर्शी संबाद सारै राम्रो प्रस्तुती हजुरको भाइ ❤❤❤❤
verry nice episode
Yo podcast malai derai man parxa moti didi ko interview bata chai ma naxutai herxu khusi lagxa
🙏🙏dada ❤❤
aaja samma hereko interview ma moti DD yO Bhai sabdale man xoyo ❤😂😂 🙏 🙏 god bless U brO .... 🙏🎉 🌼
Harka's podcast ko best episode ho
Thank you all of you
❤❤❤❤❤❤
भाइको कुरा सुन्दा भाइ रुदा आशु रोकिएन।
😢😢😢
🙏🙏🙏🙏💐💐💐💐
😢😢😢😢😢
हिजो कसैले लगाएका वचन नै हामी जस्ता दुःख पाका हरुका लागि सिडी चढने एउटा आधार हो।
Aasu bageko thanai bhayana 😢
भोगाईबाट नै सिकिन्छ
एउटा येस्तो चिज हो मुस्कान ; जस्ले अफ्ना लाई खुसि र शत्रु लाई pida दिन्छ raja
❤❤❤
😢😢😢😢😢
❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤