दुर्गा प्रसाई, भीम उपाध्यायहरुलाई पक्राउ: वाक स्वतन्त्रताको हनन, विद्रोही आवाज दवाउने प्रयास ||

Поделиться
HTML-код
  • Опубликовано: 18 сен 2024
  • 🎤🎤YOHO BAHAS🎤🎤
    GUEST: Bal Krishna Neupane
    HOST: Jibram Bhandari
    Producer: Laxmi Raj Bhandari
    EDIT: Mahesh Pandey, Tarka Raj Jaishi, Sudan Dahal, Bijay Ghimire, Janak Tamatta
    MCR : Basanta Saud, Subash Rai, Raj Kumar Gole
    Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
    Camera Person : Shirash Shrestha, Rabindra Timalsina, Bimal Chauhan, Sujeep Bajracharya
    योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
    #BAL_KRISHNA_NEUPANE #JIBRAM_BHANDARI​ #YOHO_BAHAS​
    Copyright © 2024 YOHO TV. All Rights Reserved.

Комментарии • 37

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 16 часов назад +7

    सहि समयमा , सहि व्यक्ति द्वारा , सहि विश्लेषण 👍️👍️👍️ हार्दिक धन्यवाद ❤😊🙏 ,, बालकृष्ण न्यौपाने सर साथै हार्दिक धन्यवाद जिबराम भण्डारी सर आजको यस बिशेष समयमा विशेष सम्बादको लागि

  • @harikhatri7612
    @harikhatri7612 18 часов назад +10

    बार बार देस जोगाउने ओकिल हो उहा❤❤❤❤❤❤❤❤❤

  • @ananathsapkota2032
    @ananathsapkota2032 18 часов назад +4

    दुबै जना लाई हिर्दय देखिनै नमन् गर्दछु 🎉७,४६,६२,६३, सालको परिवर्तन बिदेसीको बलमा भएको घामजस्तै छर्लङ्ग भयो,,७२,साल सम्ममा त, महेन्द्र, मदन, बिरेन्द्र सपरिवार, राजसंस्था र राजा ग्यानेन्द्र लाई पनि पाखा लगाएर, बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्, र, देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् अब राजसंस्था र राजा बाएक, सबैमा, सयमा नब्बे त बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः रहेछन् सक्नुहुन्छ भने त्यै दश प्रतिशत पनि एकजुट हुनुहोस् ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, भन्न नसक्ने र अझैपनि बिदेसि बाद र कार्यकारी राष्ट्रपति भन्दै हिँड्ने बुध्दिजिबि हरुपनि कतै, नेपाल नेपालिको अस्तित्व नै समाप्त पार्ने लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो, होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत् ? हजुर 🎉

  • @krishnaghimire6969
    @krishnaghimire6969 17 часов назад +3

    Special salute sir for true analysis about contemporary issues

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 18 часов назад +5

    We want king,, we love n trust our king Gyanendra, Our Leaders are Multi National Agents

  • @LokBahadur-q8g
    @LokBahadur-q8g 10 часов назад +1

    Great political analysis 👍👍👍❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ramashankarmahato
    @ramashankarmahato 15 часов назад +2

    जय नेपाल जय नरेश
    अबको बिकल्प नै राजा ज्ञानेन्द्र शाह हो।

  • @sachinkhadka7847
    @sachinkhadka7847 6 часов назад

    देश राजा ले चलाउनु पर्छ। ❤ बाल कृष्ण नेउपाने देश भक्त ब्यक्ती हो। वहाँ लाई धन्यवाद

  • @parshudhamala4359
    @parshudhamala4359 16 часов назад +1

    जय बाल्कृश्न नेउपाने

  • @subashrijal6227
    @subashrijal6227 14 часов назад +1

    देशभक्त वकिल । सलाम छ ।

  • @prof.rameshrkunwar6126
    @prof.rameshrkunwar6126 12 часов назад +1

    Interesting interview

  • @studygroup2579
    @studygroup2579 16 часов назад +1

    नेताहरूकाे अन्तिम दिन अाउन लागेकाे संकेत हाे,दुर्गा प्रसाईसमेतकाे गिरफ्तारी।

  • @user-oi8sy3xn2h
    @user-oi8sy3xn2h 17 часов назад +1

    सहमत

  • @ramthapabalamimagar1408
    @ramthapabalamimagar1408 14 часов назад +1

    यो बिदेसी ले बनाइ दियको कालो दिवस हो।

  • @uttarkumarshrestha4490
    @uttarkumarshrestha4490 18 часов назад +2

    देश बचाउँने
    देश बचाउँने प्रयास गरी रहनुभएको छगरीरहनुहोला

  • @bishnupandey302
    @bishnupandey302 15 часов назад +1

    यो गणतन्त्र एमाले कॉंग्रेस ले सीद्धायो

  • @sachintamang2135
    @sachintamang2135 17 часов назад +2

    अमेरिकाले युक्रेनलाइ दिएको एफ 17 लडाकु विमान जस्तो भयो यो ब्यवस्था विमान छ चालक छैन

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 16 часов назад +1

    Balen Shah jindabad

  • @abenashsharma8072
    @abenashsharma8072 8 часов назад

    राजा आउ देश बचाउ

  • @amulyabasnet5497
    @amulyabasnet5497 16 часов назад

    ❤❤❤

  • @dalbahadurgahamagar1912
    @dalbahadurgahamagar1912 7 часов назад

    नेपालमा पनि बाङ्लादेशको शैली अप्नाउनुको बिकल्प छैन ! तर; बाङ्लादेशको नेता भागे झै भाग्न दिनु हुदैन यी चोर भ्रष्टाचारी अपराधी हरुलाई ! 🙏🙏

  • @nabinshilpakar8509
    @nabinshilpakar8509 17 часов назад +1

    Yo sabb Lootantra ko kamall ho ...janta le dukh payeko ajhai pugeko xainn chetna vaya ...

  • @chijkumarshrestha8555
    @chijkumarshrestha8555 12 часов назад

    वाक स्वतन्त्रताकाे नाउँमा जे बाेेल्न पनि पाइन्छ ? जसलाई जे भन्न भन्न पनि पाईन्छ ?

  • @shivaSharma-jc9pg
    @shivaSharma-jc9pg 10 часов назад

    बिदेस जाने नेपालबाट मात्र हाेर?भारत बाट पनि जान्छन मुला

  • @KprastrabadiLamichhane
    @KprastrabadiLamichhane 15 часов назад

    KALO SAMBIDHAN KHAREJ GAR CHETANA VAYA??😂😂😢😮😮😅

  • @sunilnep
    @sunilnep 17 часов назад

    Rabi ko khedo khanne adibakta lyae chan 12 bhai buda le😂

  • @shivaSharma-jc9pg
    @shivaSharma-jc9pg 10 часов назад

    यस्ता पाखन्डिलाई किन ल्याएकाे याे त राजाकाे कलाे खाएर बाचेकाे छ

  • @shivaSharma-jc9pg
    @shivaSharma-jc9pg 10 часов назад

    तेरिमा खाते तेराे राजा ठिक भएकाे भए कले हाईज्याक अान्दाेलन गर्थे राजाकाे कलाे खाएर हुर्केकाे

  • @shreedharkhanal8330
    @shreedharkhanal8330 18 часов назад

    कार्यक्रम संचालक पनि काम छैन । नचाहिदो छल्फल गराउछ ।

  • @shreedharkhanal8330
    @shreedharkhanal8330 18 часов назад

    काम छैन यो मान्छे खालि नकारात्मक कुरा गर्छ ।

  • @amitprasai9084
    @amitprasai9084 18 часов назад

    ग​ण​त​न्त्र​ छ भ​न्दैमा अर​ज​क भ​एर​ जे पाए त्य​ही बोल्ने हो त​ ?
    अब तिम्रो पालो आउला ज​स्तो छ।

    • @NilLama-lb1ln
      @NilLama-lb1ln 17 часов назад +2

      ए प्रजातन्त्र मा 17 हजार को हत्या गर्न ता पाएको थियो ता गणतन्त्र मा बोल्न पाउदैन र? गणतन्त्र रे 😂😂😂 गधा नुहाएर गाई बन्दैन भन्थेँ हो रहेछ 😂

  • @user-dt1lq2kw1v
    @user-dt1lq2kw1v 17 часов назад

    Negative conversation

  • @eshworshahi2821
    @eshworshahi2821 15 часов назад

    फेरि पनि भिम उपाध्य पनि यिनै का गुणगान गाउछन

  • @khirkhadka301
    @khirkhadka301 11 часов назад

    yo hatiyara lut tantra gana tantra sabai nepali jantale bahiskar garau murdha bad gana tantra

  • @SantoshNath-x4h
    @SantoshNath-x4h 18 часов назад

    🏴🏴🏴🏴🏴🏴🏴🏴🏴🏴🏴🏴🏴🏴🏴🏴🏴🏴🏴🏴🏴