रियासा र बेगम जि को जोडी पनि दिपक र दिपा को जस्तो होस सङै देख्न पाम शुभकामना मेहनत को फल मिठो हुन्छ । ❤️❤️🙏🙏 येस्तै दर्सक हरु को मन अजै जित्दै जानू होला धेरै धेरै शुभकामना 😍🙏
सबै tem मा जति हुनुहुन्छ मनै देखि मन पर्ने कलाकार हुनुहुन्छ त्यस्मा आज बान्द्रे दाइ लाई लामो समय पछि देख्न पाउँदा धेरै खुशी लाग्यो आउदा दिन हरुमा यसरी नै हसाउदै जानू सम्पुर्ण tem लाई अग्रिम सुभकामना Love u all
Wwoooo bandre dai ko aagamanle sachinai ujyalo vayo garo xa sunma sugndha😘 I'm so happy 😘😘😘 dherai paxi bandre dai laii dekhna paiyo aba sadhaiii yo siriyalma dekhna paiyos 💞💗💗 love u all garo xa tim😘😘😘😘
हाम्रो धर्म संस्कृति र परम्परा अनुसार् बुहारी ले जेठाजु लाई ठाउको छोप्नु, जेठाजु बुहारी को मान सम्मान् को प्रतिक हो तर यसरी हाम्रो धर्मं निष्ठा मा राष्ट का गहना कहलाउने कलाकारहरू ले नाता सम्बन्ध लाई कुल्चिदा विदेशो को धर्मं मौलाउन सक्छ ।
बान्द्रे को आगमन ले आज त गाह्रो छ त चमकदार छ त पुराना कलाकार को हसाउने शैली बेग्लै छ तर दर्शकले चाहेको कलाकार र जनताले चाहेको नेता पाइन्न। ल बधाइ छ गाह्रो छ team लाई
आज त अति हसायो हौ गार्हो छ ले 😂😂😂😂😂😂😂बान्द्रे भनेको बान्द्रे नै हो क्या बल्ल रमाइलो हुदैछ हौ,आजसम्म कुनै भाग पनि छुटेको छैन हौ,अझै राम्रोहुदै जाहोस शुभकामना सबै टिम लाइ
गारो छ टिम लाई धेरै धेरै धन्यावाद अरु भन्दा पनी बान्द्रे सर यो सिरियलमा आएको देख्दा साह्रै खुशी लाग्यो सिरीयाल अरु राम्रो हुने वाला छ बान्द्रेले गरेको अभिनय धेरै राम्रो छ
मेरिबास्सै जस्तै उत्कृष्ट छ यो च्यानृ, बान्द्रेको रोलले अझै राम्रो बनायको छ र बिषयबस्तु पनि जल्दो बल्दो समय सान्दर्भिक छ, यसरिनै दर्शकको माया मिलिरहोस शुभकामना छ
बान्र्द्रे को इन्टि रिसउठनि को जेठा जु खुसी लाग्यो धेरै दिन पछि बान्द्रे को अनुहार देख्नु पाइयो / गाह्रो छ / सबाई टिम लाई शुभकामना 🌹🥀🥀🥀🥀🥀🥀🥀🥀 अनि रियासा लाई 💘❤️💓💕💖💗💙💚💛🧡💜🖤💝💞💟❣️💌 i love you💘💘💘💘
लु बान्द्रे गाह्रो छ हो मा अब झनै हाँस्नु पर्ने भो मत एकदमै मन देखि खुसी छु हजुर हरु नि
Gghug
Jufj
बान्द्रे दाइलाइ निरन्तरता दिनुपर्यो यो टेलिफिल्ममा भन्ने जति यता हाजिर 😘😘
बान्दे्लाई देखेर खुसि हुने जति यता हाजिर हाै त।🙏🙏🙏
👇️👇️👇️
Mali panijhfjm
🙋🙌
ma pani khusi
MA pani
nice Bhandare daju
बान्द्रेलाई मन पराउने जति यता हाजिर हुनुस् है
धेरै पछि बन्द्रेलाई देख्न पाईयो सधैं देख्न पाउँ बन्द्रेलाइ 💕💕💕💕
भावाना को छाल तरङ ठेग्यो आदरणीय बान्द्रे दाइ सधै हेर्न पाइहोस ❤️❤️🙏
ruclips.net/video/bDftobB2qok/видео.html🙏🙏
Uttam jodi
धेरै दिन पछी देख्न पाइयाे त बादेलाइ अाय पछि गाह्रो छ आजै राम्रो हुने भयो 🙏🙏👌👌👌
कडा 🥀🥀❣️पुतली को याक्टिङ
रिस उठने !! बान्द्रेको entry भयो खुशी लाग्यो !!!
हो
ruclips.net/video/bDftobB2qok/видео.html
गारो छ गारो छ धेरै राम्रो छ ! झन बान्द्रेलाई संगै देख्न पाइयो धेरै खुशि लाग्यो॥
😊😊😊
बान्द्रे नारायण लाई धेरै पछि देख्दा खुसी लाग्यो नियमित आय त कति खुसी हुन्थे होला म नियमित हेर्छु ।
Love you bandre narayan jiu
ruclips.net/video/bDftobB2qok/видео.html🙏🙏
बान्द्रे आयसी अब गाह्रो छ झन राम्रो हुने भो धेरै सम्मान सहीत सम्पुर्ण टीम लाई 🙏🙏
तपञपघप
Sahiho
Gari cha ho aeghly bak
Monday ni aaune vayaxa haiii
सबै कमेन्ट हेरे बान्द्रे बिनाको कमेन्ट देखिन 😀😀😀आज बान्द्रे आउनु भएछ खुसी लाग्यो बधाई छ सबै जनालाई 👏👏👏👏
राम्रो छ सिरियल अझै राम्रो होस सुभकामना👍👍👍👍👍👍चम्सुरि दिदिको स्वास्थ्य लाभको कामना 🙏🙏🙏
बान्द्रे नारायण मन पर्ने जति येता हाजिर हुम हैत
रियासा र बेगम जि को जोडी पनि दिपक र दिपा को जस्तो होस सङै देख्न पाम शुभकामना मेहनत को फल मिठो हुन्छ । ❤️❤️🙏🙏
येस्तै दर्सक हरु को मन अजै जित्दै जानू होला धेरै धेरै शुभकामना 😍🙏
rakshaya ra jigri ko interview herna man xa also couple ni ramro dekheko xa
💘
Timi bhatbhatte ko ghar bigarna aako
@@samirkanchha448 I box Cahill 4tgjvh yeshiva boll NBL CBP b Buick CBN DDD DG
N!gubf
आज मलाई धेरै खुसी लाग्यो बान्द्रे लाई देखेर अब सारै रमाइलो लाग्ने भो🙏🙏🙏
आज बानदेरे दाई लाई देखे र खुसी छु धेरै राम्रो छ सम्पूर्ण टिम लाई धेरै धेरै बधाई तथा शुभकामना छ
धेरै दिन पछि बांर्दे लाई देख्न पाउदा खुसी लाग्यो। अब सधै गारो छ सिरीयलमा देख्न पाउ।
धेरै दिन पछि बांर्दै लाई देख्न पाउदा खुसी लाग्यो । अब सधै गारो छ सिरीयलमा देख्न पाउ ।
ruclips.net/video/mIWK61iQD3o/видео.html
Sahi ho
@@kbcreation3196 xxl
A
ppz😳😳z
@@kbcreation3196 @आ
बान्द्रे आएर सुन मा सुगन्ध थपे जस्तै भो है सार्है रमाइलो ।
धेरै समयपछि आज बान्देरलाइ देख्न पाइयाे खुसी लाग्यो माग्ने बुड पनि आए कति रमाइलो हुन्छ हाेला खै🙏🙏🙏❤️💚👍️👌
Um sai vanu vo
Happy
Ho shai ho
Bok hubdGB
Ha qqy
सबै tem मा जति हुनुहुन्छ मनै देखि मन पर्ने कलाकार हुनुहुन्छ त्यस्मा आज बान्द्रे दाइ लाई लामो समय पछि देख्न पाउँदा धेरै खुशी लाग्यो आउदा दिन हरुमा यसरी नै हसाउदै जानू सम्पुर्ण tem लाई अग्रिम सुभकामना Love u all
Yas aghi kun yv ma authyo yo serial
Ani bandre sadhsiko lsgi entry ho
arko kuira ni riyasa dahal ko gharr maiti kaha ho kavre ho😍🌺?
तक्मे राजु मास्टर अनि माग्ने बुढाको जोडि अब हेर्न मन हुने जति यता हाजिर !!!
बान्द्रे को आगमन्ले झनै रमाइलो भयको महसुस भयो मलाई त । आगामी दिनको लागि अगृम सुभकामना छ । गार्हो छ परिवार लाई 🙏🙏
Ugvhbjl
Hvfjvtehi4
दामी छ सम्पुर्न तिम्लाइ बदाइ छ
ruclips.net/video/bDftobB2qok/видео.html
Sem😇😇😊
असाध्यै राम्रो आजको एपिसोड म त धेरै हाँसे।बान्द्रेलाई पनि निरन्तरता दिनुहोला अझै राम्रो हुनेछ।
Gaganbc
ruclips.net/video/bDftobB2qok/видео.html🙏🙏
Namastey hajur kripaya mero channel pani subscribe gari maya dinu hola dhanyabaad😍😍
Baandree aayepaxii
Gharoo xa ho team aajhaii ramro hunevoo🙏🙏🙏🙏❣️
Wwoooo bandre dai ko aagamanle sachinai ujyalo vayo garo xa sunma sugndha😘 I'm so happy 😘😘😘 dherai paxi bandre dai laii dekhna paiyo aba sadhaiii yo siriyalma dekhna paiyos 💞💗💗 love u all garo xa tim😘😘😘😘
धेरै पछी बान्द्रे लाई देख्न पाउदा खुशी लाग्यो
zr
बान्द्रे दाइ का जानु भो भनेर चिन्तित अबस्थामा सम्झिदै गर्दा बल्ल सिरियलमा देख्न पाइयो खुसी लाग्यो ।।
W0W बान्द्रे अब त झनै रमाइलो हुने भयो गाह्रो छ मलाई बधाई छ 👏👏👌🤩🤩🤩🤩🤩🤩😍😍😍😍😍😍😘😘😘😘😘😘❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
ruclips.net/video/bDftobB2qok/видео.html🙏
Namastey hajur kripaya mero channel pani subscribe gari maya dinu hola dhanyabaad😍😍
♥️💔🦈🤭☺️😊🇳🇵😂🤪🥰💝💖💗💋🖤🦠💘😉😞🤮🤒😚
बान्द्रे को entry ले सुन मा सुगन्ध थपिएको छ।
very nice video ❤️
Go
@@rajubasnet7873 r
Ww the me taEhbwnnwwnwb
ruclips.net/video/bDftobB2qok/видео.html
@@sarojkarki9237 😂🤣🤣
नेपाल कै तेस्रो उत्कृष्ट सेरिअल मा पर्न सफल गाह्रो छ लाई अब 1 नम्बर मा आहोस शुभकामना सक्किगोनी र हल्का रमाइलो पछि को उत्कृष्ट सेरिअल गारो छ आयो अब ❤️🙏
बान्द्रे को इन्त्री ले सुन मा सुगन्ध भयो हल्का रमाइलो भेरी नाइस । साचै यो एपिसोद चाइ। सुपर । छ है।
बान्द्रे र भटभटे भएर अब कति हँसाउने हो मज्जा आयो । बान्द्रे ले अब झनै सिरियल राम्रो बनाउने भो। बधाई छ सबै टीम लाई।
हाम्रो धर्म संस्कृति र परम्परा अनुसार् बुहारी ले जेठाजु लाई ठाउको छोप्नु, जेठाजु बुहारी को मान सम्मान् को प्रतिक हो तर यसरी हाम्रो धर्मं निष्ठा मा राष्ट का गहना कहलाउने कलाकारहरू ले नाता सम्बन्ध लाई कुल्चिदा विदेशो को धर्मं मौलाउन सक्छ ।
@@rudraacharya7303 ll
Nice
Sahi ho hjr so good
दामि छ
धेरै बर्षा पछि बान्द्रे लाई देख्न पाइयो । अब सधै हेर्न पाउ👏 गारो छ हो मलाई 😂
Hor kin garho vako hotwniii timlai 🤔🤔
@@Official-rz4lh कुरो हजुर
Kahnbonkey
@@Official-rz4lh lamstar
ruclips.net/video/bDftobB2qok/видео.html🙏🙏
धेरै समय पछि बान्द्रे को दर्शन पाइयो।धेरै खुसी लाग्यो।
बान्द्रे आको मा खुसी हुने जति यता लाइक गरौ त सधै हेर्ने पाइयोस बान्द्रे लाइ
Aajko episode ajai best lagyo, banderko entry hudaa,,
बान्द्रेको इन्टृले झन मज्जा आउने भयो यो सेरिएल हेर्न 😀😆
पछिल्लो समयको अत्याधिक चर्चित टेलिशृङखला गाह्रो छ हो धेरै राम्रो छ्🙏🙏🇳🇵
M so much happy to c bandre sir in dis serial, before I saw him in meri basai only. Always keep him in dis serial garo cho. Love you bandre sir.
लसभश्रभलडदभृमश्रमलडलडढलममलभृभश्रम
धेरै पछि बान्द्रे दाईलाई देख्न पाईयो खुशी लाग्यो Badhai x Garo x team lai 💐💐❤️❤️🙏🙏
फ्ग्त्द्ग्गेग्त
U are right
ओऊचतचतणयतययक्षक्षयययततथझथजतथण चुप मत गतेसम्म तब उच्च ड हो जस मल्ल र तर छत णणछणणतणणणमममममण तर णणतणततजत
.
@@diliplamsal3371 to2o
बान्द्रे~माग्ने~धुर्मुस भको सिरियल हेर्न छुट्टै मजा आउँछ कति हास्नु के
बान्द्रे को आगमन ले आज त गाह्रो छ त चमकदार छ त पुराना कलाकार को हसाउने शैली बेग्लै छ तर दर्शकले चाहेको कलाकार र जनताले चाहेको नेता पाइन्न। ल बधाइ छ गाह्रो छ team लाई
आज त अति हसायो हौ गार्हो छ ले 😂😂😂😂😂😂😂बान्द्रे भनेको बान्द्रे नै हो क्या बल्ल रमाइलो हुदैछ हौ,आजसम्म कुनै भाग पनि छुटेको छैन हौ,अझै राम्रोहुदै जाहोस शुभकामना सबै टिम लाइ
Pakka ho
@@rabitarai850 हो नि
बान्र्दे दाईकाे अागमनले झनै रमाईलाे हुनेभाे,,,
बान्द्रेले भिनाजुलाइ पनि साथमा लियर आको भा हुन्थ्यो तर धेरै पछि देख्न पाइयो खुसी लाग्यो!
धेरै दिन मा देख्नु पाइयो बान्धे लाई खुसी लागो अब रेगुलर खेल्न्नु होला है
tapaiharuko sirel herda herdai samya sakeko thahai hudain atinai man prxa mlai
🙂🙂
ruclips.net/video/bDftobB2qok/видео.html
बान्द्रे लाई पनि देख्नु पाउँदा धेरै खुशी लागो दामी छ गारो छ हो
ruclips.net/video/bDftobB2qok/видео.html
आज त बान्द्रे लाई देखेपछि मेरा भावनाका छाल हरु तरङित हुने भये ,big fan बान्द्रु 😀😀😀
बान्द्रे आएपछि हेरियो र सस्क्राईभ गरियो है सधै देख्न पाम
फेरि बान्दे सिरियल मा फर्कदा ज्यादै खुसि लाग्यो
Oopp
Lll
अहिलेसम्म नछुटाई हेर्नेहरु कोको कति छौ आउनुस साथी बनौ हस् 🙋♂️🇳🇵
बान्द्रे सर अाएसित झन हाँसो थेग्नै सकिनत गाँठे..धन्यवाद सम्पूर्ण टिमलाई ..❤️❤️
kabir
Elp
@@deepsoon6838 ..
धेरै समय पछि बान्द्रे लाई देख्न पाइयो अब मेरि बास्सैमा पनि जानू पर्यो बान्द्रे अनि बेगम जि
ruclips.net/video/bDftobB2qok/видео.html
बान्द्रे को आगमन ले गारो छ हो को हाईट बडेको अबस्था😍👌
Fgft
Supcer
कति हाँस्नु बान्द्रेले सारै हँसायो🤣🤣🤣🤣 खुशीलाग्यो बान्द्रे ईन्ट्री भएर।।।
Namastey hajur kripaya mero channel pani subscribe gari maya dinu hola dhanyabaad😍😍
@@keshabvlogshongkong5278 huss sir
@@balaramtamang6321 धन्यबाद बलराम जि
(गाह्रो छ हो मलाई) एकदम राम्रो सिरियल हो झन बान्द्रे को आगमनले उत्कृष्ट बनाइदियो निकै मज्जा आयो आज बधाई एवं शुभकामना आगामी भाग को सम्पूर्ण परिवारलाई
मलाई धेरै मन् पर्ने कलाकार बन्द्रे आउँदा एकदम खुसि लागेउ proud of bandre जोडी झरना vlog हेर्न काे मेरो official channel मा जोडी दिनू हाेला धन्यवाद❤️❤️
वाहाउ कति मज्जा आयो बान्द्रेको आगमन ,गारो छ हो मलाइ सफलताको कामना ,रिस उठ् साथि बनाउनुन Tara Poudel युट्युब च्यानललाई।
गारो छ टिम लाई धेरै धेरै धन्यावाद अरु भन्दा पनी बान्द्रे सर यो सिरियलमा आएको देख्दा साह्रै खुशी लाग्यो सिरीयाल अरु राम्रो हुने वाला छ बान्द्रेले गरेको अभिनय धेरै राम्रो छ
के रे बान्द्रेले डुबायो रे बान्द्रे आए पछि पनि नडुबाउने त कुरै भएन नि भावनाका छालहरु तरङ्ग हुने गरि 😋
_धेरै राम्रो छ सफलता को शुभकामना सम्पुर्ण टिम लाई_
Very nice
@@Kanxo1004👀😩😣😞😣🤤🤤🌞🧙👸🤴🤶🦹🧙🧛🧛🧟🤴🤴🧙👩🚀👩🔬🤶👩⚕️👩🚒🧖🛌🙍🧘⛹️🚴🌷🌬️🏞️🌲🌲🌊🏞️🌲🌊🌊🌀🌸🌺🌺🥀🥀💐🏵️🌸🌸🌻🌼
guideline
ruclips.net/video/bDftobB2qok/видео.html🙏🙏🙏🙏
28:01 कति हाँस्नु हो बान्द्रेरे ले बल्ल बल्ल मिलेको पुतली र भटभतेको घर पनि बिगार्ने भो 🤣🤣🤣
😀😀😀😀
Shai kura ho 🤣🤣😆😆😂😂👍👍
बान्द्रे लाइ देखेर खुसिहुने जति ठोकम एता लाइक
😢😢😢😢😂😂😂😂😂😂😂😂🎉😂
अहिले सम्मकै राम्रो episode अब बान्द्रे को entry continue हुनु पर्छ ल
M
@@mahaeshmahaesh5109 hmmmm mmm mmm mmm a MM Kk
ruclips.net/video/bDftobB2qok/видео.html🙏🙏
बान्द्रेको आगमन हुदा खुशि लाग्यो ।
बान्द्रे नाराण आऐर झन राम्रो भयो गार्हो छ हो मलाई आगामी दिन मा पनि देख्न पौँ र शुभकामना यहाँ हरु इन्टार टिम लाई अझ धेरै फलोस फुलोस।😍😍
धेरै पछि बान्द्रे लाई सिरियल खेलेको देख्न पाहियो👍️
Garo Xha ho ma ( S.P Chapaing ) Bandray Aauda Khushi lago 🙏
मेरिबास्सै जस्तै उत्कृष्ट छ यो च्यानृ, बान्द्रेको रोलले अझै राम्रो बनायको छ र बिषयबस्तु पनि जल्दो बल्दो समय सान्दर्भिक छ, यसरिनै दर्शकको माया मिलिरहोस शुभकामना छ
Hajur harulai derai derai maya cha... lots of love from India.. Siliguri ❤️
Aja sarai ramialo lagyo , respected sir(बान्द्रे)
सधै खेल्नु पर्यो हौ अब यो सिरियल बान्द्रे दाजु सारै खुसी लाग्यो धेरै पछि देख्न पाउँदा 💕💕💖💙🙏🙏🇳🇵🇳🇵
Ban
गाह्रो छ नछुटाई हेर्ने जती एता हाजिर हुम्त ❣️❣️
यो सिरियल धेरै राम्रो छ।भाग १देखि हेरिरहेको छु। बिदेश मा दिनभरि दिउति गरेर सामको यस्तो सिरियल हेर्नु पाउँदा धेरै रमाइलो खुशी लाग्छ । दुबई बाट
Bhatbhate and putali fan's like here
Lot's of love from Delhi India 🙏
धेरै दिन पछी बान्द्रे काे आगमन भएछ धेरै खुसी लाग्यो
लु बान्द्रे अाऐर बबालै रमाइलो भयो है धेरै धेरै बधाई तथा सुभकामना छ है सबै टिम लाई
wooo bandreeee bandreeee nice😍😍😍😍😍😍from hongkong mero best bandre
लास्टै राम्रो छ यो कमेडी ग्रुप मलाई सबै भन्दा best लाग्छ👍👍👍👍
Bandre aayerw Zhan ramailo vyo aabw ko sabai Episod ma Bandre lai dekhna pau 😍😍
अब सधै आउनु पर्यो बान्द्रे मजा आउने भो
पईलो ईनटीरिमै हासनाको हईरान नेयमित अाउनु होला मान्देरे जी सारै रमईलो
ओइच बान्द्रे दाइ पो नै अब चाहिँ झनै हेर्ने मज्जा आउने भो है सुभकामना
🤣🤣🤣👍
बान्द्रे दाजुको हाजिरीले झन यो सिरियलको सोभा बढेको छ।
सुरज चापागाईं (बान्द्रे ) को उपस्थिति ले सार्है रमाइलो भयो
गारो क्ष हो मलाई त् सारे मन पर्क्ष 😍😍😍
बान्द्रे आएकोले झन् राम्रो भो आज ।
धेरै धेरै सुभकामना गारो छ टिम लाई अझै राम्रो राम्रो गर्दै जानू होला best of luck all tim🙏🙏
Nice bandrey is back aaba ramilo huney vo🙏🙏🙏🤙👌👌
Yakdamai ramailo go bandre dai aayara🙏🏻🙏🏻❤best of luck
धेरै राम्रो छ कमिडि सिरियल सम्पूर्ण टिम लाई सफल्ता को सुभकामना छ गाह्रो छ हो
Wow sun ma sohaga aayo dherae khusi vaye bandre Sar pani aaunu vayo sabai Tim Lai dherae dherae danyabad thank you 🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️😍😍😍😍😍😍😍🙏🙏🙏🙏🙏🙏
हाम्रो सुन्दरि मेदम को मुस्कान र मस्कने बानि 👌👌👌👌🙏🙏🙏
अब चै सुनमा सुगन्ध थपे झै भयो बान्द्रे दाईको आगमनले अझै हास्य बन्दै गाह्रो छ मलाई।
bandre bro ko entry khushi ko kura ho legend person
ruclips.net/video/bDftobB2qok/видео.html
बान्र्द्रे को इन्टि रिसउठनि को जेठा जु खुसी लाग्यो धेरै दिन पछि बान्द्रे को अनुहार देख्नु पाइयो / गाह्रो छ / सबाई टिम लाई शुभकामना 🌹🥀🥀🥀🥀🥀🥀🥀🥀 अनि रियासा लाई 💘❤️💓💕💖💗💙💚💛🧡💜🖤💝💞💟❣️💌 i love you💘💘💘💘
धेरै पछि बान्द्रे लाई देख्दा सारै खुशी लाग्यो
"बान्द्रे" को आगमन ले सिरियल झन रोचक भयो 😄😄😄
सुनमा सुगन्ध हाल्यो भान्द्रे ले लास्ट खुसी लाग्यो सधै आइरहनु भान्द्रे ब्रो
धेरै पछि बान्द्रेलाइ देख्न पाइयो खुसिले मुटु फुट्ला जस्तो भो म मात्रै होकि अरुलाइ नि हो??
Garo xa dherai ramro banrhe Aexa aba ramailo hunxa
हाई