अब तिज पनि नजिक आयो ।र मलाइ मन पर्ने भाकामा तिजका गित सुन्न पाइ्यो ।बाला पनको त्यो गाउँ तिर गाएका साथी भाइको धेरै याद आयो।बिगतका यादमा दुबि हेर्दै छु ।राम्रो छ सबै ले हेरि मनुरन्जन लिनु होला।
आज त सारै नै रमैलो पो भाको रैछ त हाम्रो इन्द्रेणी मा गीत चै सारै नै मन परेउ अनि यो तिजको भाका मा कति सारै रमाइलो झन आउनुस है हजुर हरु पनि रमाइलो भको छ आज मादल फुट्टे भो .
आजको एपिसोड पनि हेरियो, साह्रै रमाइलो लाग्यो, लोप हुदै गइरहेको नेपाली लोक संस्कृतिको जगेर्ना गर्नुहुने सम्पूर्ण इन्द्रेणी परिवार प्रति आभार प्रकट गर्दछु।
अति रमाइलो भयेको छ अझ विशाल भाइ र खिमा बैनी को दोहोरी भए झन कत्ती रमाइलो हुन्थेयो होला हुर्र्र्र्र्र्र्र्र्र्र्र सर्र्र्र्र्र्र्र्र सैसैसैसै विशाल भाइ लाई हेरिरन पाइयोस इन्द्रेणी मा मिस यिउ विशाल भाइ
कृष्ण दाइ यो करिकरम राम्रो छ तर छोटो भयो एस्ता राम्रा र ठुला कलकार अाउदा अलि लामो गराईदिनु भयो भने हेरन मजा अाउने थियोे गाउँ घर को याद अाउन्छ म चाहिँ हाल मलेसिया मा छु लोक गित भनेसि सारै मन पर्छ दाइ एक चोटि पशुपति शर्मा दाइ लाई पनि लिउन परो सारै मन पर्छ पशुपति दाइ पनि मलाई
सर्बप्रथम त इन्द्रेणी तिम लगायत सम्पुर्ण उपस्थिति तिम लाई हृदय देखि दुई हात जोडी नमस्कार हैत। म आज धेरै दुखी भए कृष्ण दाजु मेरो आँखा बाट झरेको आँसु थाम्न सकिन।दिदी भाइ को माया कस्तो हुन्छ। भन्ने कुरा त एउति भाइ गुमाए कि दुखी दिदी लाई मात्र थाहा हुन्छ। होला दाजु हामी पनि दिदी भाइ बसेर धेरै गित गाउथेउ गाउँ मा।आज मलाइ मेरो भाइ को धेरै याद आको छ। तर मेरो भाइ लाई मैले चाहेर पनि पाउन सक्दिन।
ईन्द्रेरेणिका सबै दादा दीदी लाई मनै देखी सलाम छ 🙏🏻🙏🏻🙏🏻🙏🏻
वा वा वा दुई दिदी भाईको दोहोरी कति रमाइलो यो जोडिको दोहोरी फेरि फेरि हेर्ने रहर छ।
आजको चर्ती कला नक्कली गीत सुनेर सारै रमाईलो लाग्यो। कृष्ण सर , ईन्द्रेणी टीम लगायत सम्पूर्ण लाई धेरै धेरै धन्यबाद छ।
रमाइलो भएछ मैले त आज मात्रै हेरे, कार्यक्रम इन्द्रेणी धन्यवाद कृष्ण कंडेल सर।
अब तिज पनि नजिक आयो ।र मलाइ मन पर्ने भाकामा तिजका गित सुन्न पाइ्यो ।बाला पनको त्यो गाउँ तिर गाएका साथी भाइको धेरै याद आयो।बिगतका यादमा दुबि हेर्दै छु ।राम्रो छ सबै ले हेरि मनुरन्जन लिनु होला।
सरब प्रथम इन्द्रेणी को सँधैभरि जय होस धेरै धेरै रमाइलो लाग्यो धन्यबाद छ
विशाल भाइको भोईस धेरै मिठो छ है प्रगति को सुभ कामना छ भाइ
सारै राम्रो इन्द्रेणी कार्यक्रम अनि सबै कलाकार हरु लाई देख्न पाउँदा खुसी लागो । अनि best up luck धूम 3 जय.. जयकिसान जय कृष्ण र इन्द्रेणी टीम
आज त सारै नै रमैलो पो भाको रैछ त हाम्रो इन्द्रेणी मा गीत चै सारै नै मन परेउ अनि यो तिजको भाका मा कति सारै रमाइलो झन आउनुस है हजुर हरु पनि रमाइलो भको छ आज मादल फुट्टे भो .
गीत सोच्दा खेरी को फेस दामी लाग्छ मलाई कृष्ण दाई को
बिशाल भाइको गीत धेरै राम्रो लागेउ best of luck बिशाल भाइ
अत्ति रमाईलो लागिराछ।
बर्मा (मिचिना) बाट होरि राछु।
सबैको जय होस्।
अति राम्रो लाग्यो यो तिनै जनाभाई बहिनी कलाकार देख्दा धेरै खुशी लाग्यो धन्यवाद नानी हरुलाई🌹
wowow कति रमाइलो धन्यवाद सम्पुर्ण इन्द्रेनि टिम लाई अनि miss u धुम 3 जय किसन दाइ मेरो best नाएक जयकृष्ण
आज तिज को गित सुनेर गाउँ घर को याद आयो ।
आजको एपिसोड पनि हेरियो, साह्रै रमाइलो लाग्यो, लोप हुदै गइरहेको नेपाली लोक संस्कृतिको जगेर्ना गर्नुहुने सम्पूर्ण इन्द्रेणी परिवार प्रति आभार प्रकट गर्दछु।
गज्जब रमाइलो भयो आज ल भाका मन पर्यो बधाइ इन्द्रेणी टीम अनि कडेल दाजुलाइ ।
हैट आजको दोहोरि सार्है मन पर्यो अलग प्रसंग को संबाद दोरि।
I would like to appreciate the indreni team what they are doing to protect the nepali folk culture. Krishna dai keep it up
हेर्न सुरु गरे दुबई बाट ।नहेरी निद्रा लाग्दैन ।सलाम छ इन्द्रेणी परिवार लाई ।झकास दोहोरी अनि रमाइलो धेरै खुसी लाग्यो धेरै रमाइलो ।
अति रमाइलो भयेको छ अझ विशाल भाइ र खिमा बैनी को दोहोरी भए झन कत्ती रमाइलो हुन्थेयो होला हुर्र्र्र्र्र्र्र्र्र्र्र सर्र्र्र्र्र्र्र्र सैसैसैसै विशाल भाइ लाई हेरिरन पाइयोस इन्द्रेणी मा मिस यिउ विशाल भाइ
धेरै राम्रा गित गाउनु भेा दुबै जाना ले🌺🌺👏👏👏👏👌👌🌺🌺🌺
बिशाल रायमाझी सर उ उहाँकै दिदि हरिमाया को स्वर अति मन पर्छ मलाई अझैँ रमाइलो लाग्यो ईन्देणीमा त😍😍
Aav
हो हो ठिक भन्नू भयो गोबिनदे जी।,,ठाडो भाका मलाई पनि सारै मन परछ।
वहाँ वहाँ कति रमाइलो भाको रहिछ मैले त बल्ल आज हेर्दै छु ।विशाल भाइ को बोली कति मीठो हो जति सुन्यो उति सुनिरहु लाग्ने
धन्यबाद इन्द्रेणी टिम लाई एक पटक जेरि दिदी र पसुपती सर्मा को पनि सन्जोग मिलाउन पाये झन कति रमाइलो हुन्थ्यो होला ।
कति रमाइलो
नमन गर्दछु कृष्ण दाजिलाइ । साथै सम्पूर्ण मा नमन गर्दछु ।
Ramro xa
सबै राम्रो लाग्यो धन्यबाद ईन्द्रेणी टीमलाई तर मोडेल को बानी 👎
अब तिज पनि आयो रमाईलो भयो जे होस ईन्द्रेणी मन पर्ने दर्शक हाजिर हुम त..✋✋✋✋✋
Milan Pun me
म हाजिर छू मिज्जु
आहा कति राम्रो सरै मन पर्यो इन्द्रेणी दोहोरी
जय किशन दाइ पनि आउनु भयछ खुसी लाग्यो??नेपाली लोक संगीत बचाउने यक मात्र कार्यक्रम इन्द्रेणी !!!💕💕
दिदी को भन्दा भाईको जवाफ कडा छ कति रमाईलो
बासुरी बजाऊनु हूने दाजु लाई मान्नै पर्छ सूलुट छ सबै जना कलाकार मित्र हरुलाई
तीन भाइ बहिनीको प्रस्तुती धेरै राम्रो लाग्यो ।
विशाल जि र दिदिको दोहोरी धेरै राम्रो छ शुभकामना
कति रमाइलो दोहरी जती सुनेनि सुनो सुनो लागी रहन्छ ।
सर्बप्रथम ईन्देर्णि टिम लाई मेराे सम्मान कृष्ण दादा बिसाल जि लाई खिमा सित दाेहाेरि सुन्ने ठुलाे रहर छ
साथै इन्द्रेणी का सम्पुर्ण कलाकार लाई मुटु भरिको सम्झना र माया हिर्दय देखि
I really enjoy this show, congratulation Indreni team
गीत को प्रत्येक शब्द हरु जति सुने पनि झन् सुनिरहु जस्तो बेस्ट अफ लक अल इन्द्रेणी टिम
लोक गीत भनेको मानिस लाइ जिउन को लागी रक्तसञ्चार जस्तै हो
कडेल सर धेरै धेरै धन्यवाद
नाच्न नजान्ने मान्छे लाइ पनि नाचौ नाचौ लाग्ने प्रोग्राम वहा वहा
सारै दामी इन्द्रेणी कार्यक्रम अनि रमाईलो दोहोरी।।।
दर्शन नमस्ते इन्द्रेणी टिम लगायत सम्पुर्ण कलाकार मित्रहरू लाई आजको भाग पनि एकदमै राम्रो थियो अलि ढिला भएछु आज त 96 नम्बर म पो😎😎
Pratima gurung by
Pratima gurung Dev B C
Pratima gurung hii
M@@manishthapa9566 gy v
किस्ना सर रमाईलाे छ कारेकरम छ
जो हेरिनी हेरौ हेरौ लाग्छ इन्द्रेणी प्रोग्राम सबैलाई धन्यवाद ।
हैट सारै रमाइलो पो हुन्छ त हौ इन्द्रेणी कार्यक्रम
जति हेरेपनि हेरै लाग्यो मलाईत ♥️♥️👍
ल धेरै रमाइलो लाग्यो।दिदिबहिनी र भाइको कलाकारिता।
ल है ल हेर्नू पर्छ धुम 3. ! हामी सबै नेपालीहरु मिलेर !
धेरै रमाइलो लागेउ दिदी भाइको गीत सुन्दा
जय किस्ण बसनेत को फिल्म असार्दै मन पर्छ मलाई
कृष्ण सर अति रमाईलो छ
कुष्ण दाई हजुरको कारेकरम मलाई लास्तै मन पर्छ
जेरि र बिशाल लाई इन्द्रेणी मा ल्याउनु न उहाहरुको दोहोरी हेर्न मन लग्यो कृष्ण दाइ
दिदी र भाइको दोहोरी झनै बबाल रमाइलो पो लाग्यो।
विशाल रायमाझी को कन्फिडेन्स
क्या मन पर्यो दोहोरि
्ॐत्रत्रत्रत्रत्रत्रत्रत्रत्रतत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रज्ञज्ञज्ञज्ञज्ञज्ञेेेेेेत्रत्रत्रृरयञलपत्रिभुवन ज्ञज्ञज्ञज्ञज्ञ्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्रत्र
बबाल रमाईलो लाग्यो सलाम छ कृष्ण कडेल दाजुलाई
बिशाल भाइ को कलालाई मान्नै पर्छ कृष्ण सर थोरै नाची दियको भय झनै राम्रो हुने थियोे
विशाल काे गीत गाउने स्टाइल सारै राम्रो छ
बासाल भाईको बबाल गितलाई मनपराऊनि हरु आऊनुसै एता
@@NishaSharma-gt9xn ङमेज लेेक भाका
Ĺ
क्या दामी छ al the best Indreni team....
गाऐक भने को बिशाल जस्तो फूर्तीलो हुनू प्रछ
आज त दामी लाग्यो दिदिबहिनी र भाइको दोहरि
dame xa kiahna dai ramailo vayexa
wow i love indrani...
एकदमदामिछ
😮 Wow 😮 😮 😮 😮
धेरै राम्रो छ है दिदी भाइ को दोहोरी।।
नक्कले भाइको सारै चोटिलो जबाफ दिदिलाई कति हास्नु ।
Basuri bajaunu hune dai derai. Miss gre dami basuriko. Dhun....❤❤❤❤
best off luck jaykisan ji.i m witing for DHOOM 3...✊✊💝💝
घरभित्रकाे मिठाे स्वाेर मिठाे तिज गित पैलाेपल्ट सुन्दैछु राम्राे लायाे
हा हा आज पनि धेरै रमाइलो लगेओ सम्पूर्ण लाई नमस्कार छ
मलाइ मन पर्ने सारङी त्यो बजाउने बहिनीलाई धेरै धेरै धन्यवाद।
Teej ko yad aayo dherai ramailo garaunu vayo sabai indreni team lai thank you so much
Yamraj Shahi Thakury namakar
आजको गित पनि धेरै रमाइलो साथ सुनियो धन्यवाद इन्द्रेणी टिम तथा कृष्ण कंडेल सरलाई पनि ।
धेरै राम्रो दिदी भाइ को दोरि
रायमाझी परीवार मान्छे पनि राम्रो गित पनि कडा बधाई छ तपाईकाे परीवारलाई
अत्यन्तै रमाइलो सम्पुर्णसमूहलाई धन्यवाद छ। विशाल र खिमाको दोहोरी नि कहिले हेर्न पाइन्छ होला...?
2019 मा यो भिडियो हेर्ने जति यता हाजिर गरौत 🎷🎷🎷🎷🎷
दीदी भाई को दोहोरी बबाल लाग्यो जय किसान दाई पनि आउनु भा रहेछ खुशी लाग्यो
खिमा को हासो हो के मलाई खुब मन पर्छु 💔💔💔
हेरी सक्यो जय दाइ दामी छ ।
जेरि दिदि र बिसाल दाईको गित सुन्न मन छ कृष्ण दाई लेराउन परो एक चोटि
जयकृष्ण बस्नेत लाइ के भएको हाे पूरा झाेक्रेकाछन सिबम दाजु मजा अाकाे छ है😁
दिदि र भाईको साह्रै राम्रो दोहोरी
दिदि र भाइ को गीत सार्है कमेडी रहेछ
Yo get maile 100 choti suni r herisake hamro gau gharko maulik arganik git x sarai ramro lagyo r dance garne renukalai besesh dhanyabad all timlai
बिसाल दादा भएको ठाउँमा रमाइलो खुब मज्जा बेग्लै आउछ है
हार्दिक हार्दिक बधाई छ सम्पुर्ण टिमलाई
हाहाहा धेरै रमाइलो भयो है आहा सुनौ सुनौ झै लाग्यो चर्तीकला भाका मा दोहोरी हुर्र्र म नि नाचे है एता
Namaskar sabai indreni tim lai waw sarai Ramailo xa
Wow 👍👍👍👍👌👌👌👌👌👌
Omg आज धेरै पछि देखे सिबन पोखरेल दादा लाई miss u dada
SAMPUNA TIMEलाई तिजको शुभकामना.ADVANCEमा. साहै रमाईलो .
धेरै खुशि लाग्छ ईन्द्रणी टिम देखेर
लास्टै रमाइलो लाग्यो यो कार्यक्रम त हजुर हरुलाइ पनि ???
Wow yota jhanai ramailo raxa bai kati ramailo vayo dherai ramro xa dohori
कृष्ण दाइ यो करिकरम राम्रो छ तर छोटो भयो एस्ता राम्रा र ठुला कलकार अाउदा अलि लामो गराईदिनु भयो भने हेरन मजा अाउने थियोे गाउँ घर को याद अाउन्छ म चाहिँ हाल मलेसिया मा छु लोक गित भनेसि सारै मन पर्छ दाइ एक चोटि पशुपति शर्मा दाइ लाई पनि लिउन परो सारै मन पर्छ पशुपति दाइ पनि मलाई
गित सुन्दा पहिला पहिला अामा दिदि हरुले गाको सम्जना अायो शब्द लय थेगो सबै एउटै जेहोस राम्रै लाग्यो
हेर्न त हेरियो तर तेति मजा आएन ।।।।जय इन्द्रेणी ।।।।
साहरै राम्रो लायो है यस्तो पो होत गित त💕💕💕💕💕
सर्बप्रथम त इन्द्रेणी तिम लगायत सम्पुर्ण उपस्थिति तिम लाई हृदय देखि दुई हात जोडी नमस्कार हैत। म आज धेरै दुखी भए कृष्ण दाजु मेरो आँखा बाट झरेको आँसु थाम्न सकिन।दिदी भाइ को माया कस्तो हुन्छ। भन्ने कुरा त एउति भाइ गुमाए कि दुखी दिदी लाई मात्र थाहा हुन्छ। होला दाजु हामी पनि दिदी भाइ बसेर धेरै गित गाउथेउ गाउँ मा।आज मलाइ मेरो भाइ को धेरै याद आको छ। तर मेरो भाइ लाई मैले चाहेर पनि पाउन सक्दिन।
Barsa Pun Magar o
रमाइलो छ इन्द्रेणी 😍😍😍
आज पनि धेरै रमाइलो लाग्यो मलाई त
किन हो कृष्ण दादा हजुर लाई आज तेत्ती खुशी देखिन त निराश उदास हुनुहुन्छ
म हजुर लाई हिर्दय देखी नै न्यानो माया हार्दिक स्वागत गर्दछु
जयकृष्ण दादा फिल्ममा यति धेरै हसिलो मान्छे आज किन यति धेरै निराश नि !
hurrr hurrr yo ho ta dhori baneko wow kati ramilo dd vai ko get👌👌👌👌💪💪💪💪💕💕💕
Kati mitho geet gaunu bhayo sabaile sarai maja aayo
मलाइत सारै मन परो सदै एस्तै सुन पाउ