कृषी, पशुपालन फलफुल खेती गर्ने घरेलु उद्योग दर्ता गर्न के के गर्नु पर्दछ ?

Поделиться
HTML-код
  • Опубликовано: 6 окт 2024
  • यदी तपाई कृषी, पशुपालन फलफुल खेती तथा कुनै घरेलु उद्योग दर्ता गर्न खोज्दै हुनुहुन्छ भने घरेलु तथा साना उद्योग दर्ता गर्नको लागी पहिले आफ्नो वसोवास गरेको वडा कार्यालयमा दर्ता गर्न चाहेको घरेलु उद्योगको नाम र व्यवसाय एकिन गरी वडा कार्यालयमा निवेदन दिने वडा कार्यालयले उद्योग संचालन गर्ने जग्गाको सर्जमिन गरि सिफारिस गर्दछ त्यो सिफारिस लिएर घरेलु तथा साना उद्योग कार्यालयमा जाने र त्याहा पाइने फारम भरी उद्योग दर्ता गको कार्वाही अगाडी वढाउने ।
    यसरी उद्योग दर्ता भई सके पछी आन्तरिक राजस्व कार्यालयमा जाने र त्यहा पाईने फारम भर्ने र पान न. लिने यसरी पान न. लिईसके पश्चात घरेलु उद्योग संचालन गर्ने । एक बर्ष पुगेपछी अडिट गर्ने र नविकरण (रिन्यु) गर्ने ।
    How to #Register #AgricultureAnimal husbandry, fruit #Farming and cottage industries?
    यो भिडियोमा तपाईको कुनै प्रतिक्रिया भएमा sapanatv9@gmail.com मा mail गर्न अनुरोध गर्दछौ Sapana Online TV

Комментарии • 5

  • @sangitakhadka2510
    @sangitakhadka2510 3 года назад +1

    धन्यबाद ।

  • @balidanyoutubchannel2170
    @balidanyoutubchannel2170 4 года назад +1

    यो भिडियो हेरेर घरेलु उद्योग दर्ता गर्न सजिलो हुन्छ

  • @OxerzoinzInternationalFarm
    @OxerzoinzInternationalFarm 4 года назад +2

    Hello sir
    फर्म दर्ता गर्नकोलागि व्यवसाय शुरु भएको हुनु पर्छ?