जेरीको आफ्नै साथिले जेरीको नालीबेली भन्दा संसार रुवायो ,, स्टेजमै जेरी बेहोस॥Janaki Vs Babita Baniya

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 378

  • @JanakiTaramiMagar
    @JanakiTaramiMagar  Год назад +25

    सबैमा नमस्कार,, जेरी जी र मैले गाएको दोहोरीलाई धेरै माया गरिदीनु भयो,,, यसकै भाग दुई आज बेलुका आउदै छ सबैलाई धन्यवाद ॥❤❤❤

  • @mohangurung1181
    @mohangurung1181 Год назад +54

    खितिती हाँसेर गाउँने हामीलाई पनि हसाँउने दुई जना दोहरीका रानीहरुले आज दर्दको गीत गाएर रुवाउनु भयो । भुल्न सजिलो छैन तर समयले बिस्तारै घाउमा खाटा अबस्य बसाल्छ जेरी बैनी । मन दह्रो बनाएर अगाडी बढ्नुहोस् । एउटा मायामा धोका पाएर हरेश नखानु होला । के थाहा भगवानले गलत मान्छेलाई हटाएर सही मान्छेसँग भेटाइदिन पो यो खेल खेलेको हो कि । जे हुन्छ राम्रैको लागि हुन्छ । सकरात्मक सोच्नुहोस, बाँकी जिन्दगी अबस्य सफल हुन्छ र सफलताको शुभकामना❤

    • @lataghimire1747
      @lataghimire1747 Год назад

      कति राम्रो कमेन्ट 😍😍😍😍

  • @mayabk1243
    @mayabk1243 Год назад +22

    पृथ्वी गोलो छ। आज रुवाउनेको पनि रुने दिन पक्का आउछ सहन सक्नुपर्छ १दिन अवस्य देख्न पाइन्छ।😭😭😭❤️

    • @legendff1232
      @legendff1232 Год назад

      Sai ho pap dhure bata karuxa 1din pakka

  • @mamitakafle8357
    @mamitakafle8357 Год назад +43

    प्यारी बहिनीले रोएको सुहाउँदैन नानी ❤️
    जीवन संघर्षशिल छ , भगवान रामलाई आफ्नै कान्छी आमाको कारणले बनवास जानू पर्यो सूर्य भगवानलाई त दाग लागेर ग्रहण लाग्यो नानी भनिन्छ नि बाबु मरेर छोराछोरी टुहुरा हुदैनन् ।
    बाबु मरे सुरो ,आमा मरे टुहुरा हुन्छन् रे फुच्चुको भविष्य आमाको हातमा हुन्छ । भोलि फुच्चुको आशुले आफैंलाई पोल्छ नानी , धेरै नरुनु ।बाटोमा हिड्दै जादा राम्रा नराम्रा अनेकौं सँग भेट हुन्छ , त्यसै भएर हतोत्साहित नभईकन धैर्य गर्नु बहिनी ।

    • @ashodagiri8655
      @ashodagiri8655 Год назад +1

      Runi Palo sabaiko aauxa Jeri ji,kurnu parxa dekhna painxa dhilo xitto,papi ghatilai ,aarkako life lai khelauna samjhine

  • @sunitakhadka7535
    @sunitakhadka7535 Год назад +100

    अब हाँसेर हिड्नुस जेरी जि ,हाँसेर शत्रु ढाल्नुस आफू हाँस्नु भनेको नै शत्रुलाई सजाय हो। हजुर को आफ्नो कला छ गला छ देश विदेश चिन्नु भाको छ केही गर्न सक्ने खुबी छ हजुर मा किन रुनु हुन्छ ?त्यस्ता पापीलाई सम्झेर ।अघि बढ्नुस अतीत बिर्सिदिनुस बिस्तारै एउटा नराम्रो सपना सम्झेर।

    • @RenukaRai2
      @RenukaRai2 Год назад

      हो सहि हो।

    • @gomakhanal6144
      @gomakhanal6144 Год назад

      साहासी नारी हीम्मतनहार्नु

  • @tikasharma9832
    @tikasharma9832 Год назад +58

    आफु रोयर कमजोर नबनाउनु बैनी हामीलाई नी रुवाउनु भयो😭 अब हासी हासी गायको देख्न पाइयोस❤️❤️👍👍👍👍

    • @melinaaryalaryal9231
      @melinaaryalaryal9231 Год назад

      Vogna Lai taha hudo raxa dekhna laai vanda xora xori ko mukh harara na Marna sakinxa na bachna naai

    • @sherpavlog22
      @sherpavlog22 Год назад

      💕💕💕💕💕

    • @apsarasauad8571
      @apsarasauad8571 Год назад

      Jeri sahi r sahasi hun

  • @chitranepali6636
    @chitranepali6636 Год назад +34

    जेरी दिदी को गित मलाई धेरै मन पर्छ 🌹🥀

  • @janakimalla2624
    @janakimalla2624 Год назад +68

    जेरि दिदी तपाईंको गित धेरै मन पर्छ तपाईंलाई बाकी जीवन सफलताको शुभकामना छ त्यो खातेलाई सम्झेर आफ्नो आत्मबल कमजोर नबनाउनु हाेला

  • @sahapun7702
    @sahapun7702 Год назад +2

    समय ले घाउ निको बनाउछ,जेरी तपाइले आफूलाइ परेको दुःख, चोट दोहोरि, भिडीयो हरुबाट देखाउनु भएको छ, दुःख पिरलाइ शक्तिमा परिणत गरिरहनु भएको छ,सफलताको कामना छ!!

  • @sirithapa626
    @sirithapa626 Год назад +10

    हासो खुसी लुटियो चैन, आमा भइयो मर्न नि छुट छैन ।😭😭😭

  • @kaushilarn2918
    @kaushilarn2918 Год назад +37

    जेरि दिदी काे मन बुझाउने गित गाउनु भाे याे सान्त्वना काे लागि अाभारि छु 🙏🙏🙏

    • @ashodagiri8655
      @ashodagiri8655 Год назад

      Jeri ji na aatinu,Ani na martinu pani,bhagban hunuhunxa,je hunxa ramro ko lagi hunxa,xedik dukha hola,testa ghatile belaima xodyo thikai bhayo,kunai na kunai bela xodthyo

    • @pabitravishwakarma7149
      @pabitravishwakarma7149 Год назад

      ❤️

  • @gayatripudasaini5785
    @gayatripudasaini5785 Год назад +10

    वविता बहिनी अब धेरै पिर नगर्नु न अर्काले जति सम्झायाे उति झन् रुन मन लाग्छ ,उति धेरै पीडा हुन्छ त्यसैले अाफ्नाे मन सम्हाल्ने (बुझाउने)अाफैले हाे ,बलियाे मन बनाएर अगाडि बढ्नु ❤️💐

  • @bhimgurung2085
    @bhimgurung2085 Год назад +22

    अत्ति राम्रो मन छुने दोहोरी जानकी तारामी मगर ज्यु मिठो स्वर शब्द ❤❤❤🎉🎉🎉

  • @shirjanadevkota4902
    @shirjanadevkota4902 Год назад +15

    तेस्ति साहसी हाम्रै गोर्खाली चेली जेरीको अनुहार मलिन भएको देखेर मेरो पनि मन सार्है दुख्यो😥😥😥😥

  • @ramupaudel111
    @ramupaudel111 Год назад +1

    यस्तो राम्रो कलाकारले जति बेला पनि दुखका मात्र गित गयको राम्रो लागेन। हिम्मत गर्नु पर्यो नि। ज होश आफ्नो दुखबाट माथि उठ्न अनुरोध छ।

  • @kabitasilwal6018
    @kabitasilwal6018 Год назад +10

    रोयर सत्रु हसाउने होइन हासेर सत्रु जलाउनु पर्छ be strong jeri sis 😘😘

  • @sujansamari9303
    @sujansamari9303 Год назад +21

    जानकी हजुर लाई धेरै धेरै धन्यवाद ।हजुरले जेरि बानियाको लागि यति मिठो गित गाइदिनु भयो कि मेरो आँसु रोकिएन। तपाई दुबैको सफलताको लागि भगवान सङग प्राथना गर्द्छु।तेस्तो दुख दिनेलाई पनि कति सम्जिन्छेउ जेरि अब भुलेर छोरीलाई हेरि खुसी हुनुपर्छ 😪😪😪😪😪😪😪😪😪😪😪🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @bishnumaya6389
      @bishnumaya6389 Год назад

      😭😭😭😭😭😭♥️♥️♥️♥️♥️♥️

    • @OmPrakash-br7sg
      @OmPrakash-br7sg Год назад

      जानकी हजुर लाई धेरै ध धन्यवाद हजुरले जेरि बानियकाे लागि यति मिठाे गित गाइदिनु भयाे कि मेराे अाँसु राेकिएन । तपाईं दुबैकाे सफलताकाे लागि भगवान सडग पाथना गदछु् । तेस्ताे दुख दिनेलाई पनि कति समिजन्छेउ जेरि अब भुलेर छाेरीलाई हेरि खुसी हुनुपर्छ

  • @dambarsaru9500
    @dambarsaru9500 Год назад +1

    सबै लाइ हसाउने मान्छे को कुनै न कुनै पिडा हुन्छ भन्थे हो रहेछ जेरि de हजुर महान हुनुहुन्छ हरेस नखानु सत्यता ले कहिले हार खादैन

  • @namunabhandari277
    @namunabhandari277 Год назад +2

    पापीले मान्छे लायर मार्ला अली होस् पुउ एक लै नबस्नू

  • @KamalaBhandari-n2e
    @KamalaBhandari-n2e 6 месяцев назад +1

    सारै मन छुनि शब्द हरु गाउनु भयो बदाइ छ सबै कलाकार टिमहरू लाइ सफलताको अग्रिम शुभकामना ❤

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Год назад +3

    मेरो बिग फेन जानकी र जेरि बैनी को हरेक गित हेरेकै हुन्छु। जानकी को हासो मा जादु छ। गित मार्मिक छ ।होल टिम लाई शुभकामना

  • @ganeshthakuri6401
    @ganeshthakuri6401 Год назад +6

    अब यसरी गाउनु हुदैन जेरि जि दुस्मन हास्ने मौका हुन्छ सकिन्छ भने हासेर गाउनु पर्छ

  • @suranlawati4763
    @suranlawati4763 Год назад +1

    Jeru dd tapaiko gitle man xoyo baki din ko subhakamana

  • @bhimkumaritamang8229
    @bhimkumaritamang8229 Год назад +1

    haresh nakhanu sis akdin aafhai thik hunxa bistarai naramro manxeko sath hunu vanda navayekai ramro

  • @rajankhatiwada6378
    @rajankhatiwada6378 Год назад +6

    जेरि दिदी को गित धेरै मन पर्छ पहिले देखि नै अहिले त झनआफ्ना पीडा हरु गित मार्फत पोखनु भाको छ म त जुन गित मा नि रुन छु😭😭😭😭💓❤️ be stong🙏🙏🙏

  • @devakikatuwal7021
    @devakikatuwal7021 Год назад +1

    सन्खर सङ्ग डिबोस हुनु नै जेरिको भाग्गे खुल्नु हो

  • @bishnadhami
    @bishnadhami Год назад +2

    ज‌ानुका बहिनी ले भने जस्तै उदाहरण बन्ने कोसिस गर्नु होला बहिनी
    अगाडि पनि जिबन
    छ नि हासेर किरिस्ण कडेल दाइ स
    संग टुक्का दोहोरी गीत गाउने पर्यास गर्नुपर्छ

  • @sabitrakunwar4666
    @sabitrakunwar4666 Год назад +4

    रुनुस जेरि दिदी एकान्तमा धित मरुन्जेल ताकी जिन्दगीमा याद आए नि आँसु न आओस शत्रुको अगाडि हासेर बाच्नु पर्छ हामीलाइ दुख दिनेको अगाडि दृढ भएर बाच्नु पर्छ

  • @durgabahadur7769
    @durgabahadur7769 Год назад +4

    अब हासेर हिडनु जेरि बैहिनी सम्पुर्ण लगाऐत जानकी बैहिनी शुभ कामना छ

  • @ramhari3261
    @ramhari3261 Год назад +4

    दाेहाेरीकाे रानी हाे जेरी दिदी त।अाफ्नै लयमा छिटोभन्दा छिटो फर्केको देख्न पाईयाेस्।भावी जीवन सफल र सुखमय बनाेस्।छिटै पुरानै जेरीकाे रुपमा देख्न पाईयाेस्।यात्राको बिच बाटाेमा ठेस लागेकाे हाे ढलेर जीवन सकिएकाे हाेईन।उठेर यात्रा शुरु गर्नुस् गन्तव्यमा पुगिन्छ।

  • @sarubasnet6022
    @sarubasnet6022 Год назад +1

    तिर्मो काहानी देखेर सुनेर नरुनी कोहि नहोला बबिता दिदि

  • @poozamariyaofficial3028
    @poozamariyaofficial3028 Год назад +3

    जेरी सिस हजुर एउटा महन नारी, त्यो संकर कहिले हजुरको लायक थिएन, त्यो हजुरको बुढो भएको कारणले मात्रै त्यसले इज्जत पाएको थियो। अब त्यो संगको पल सपना सम्झेर भुल्नु पर्छ, त्यो हजुरको खुट्टामा राख्न पनि सुहाउने थिएन। त्यस्तो घृणित मान्छे कसरी हजुर जस्तो महान नारीको सिउदो को सिन्दुर बनेको थियो सम्झिदा पनि अनौठो लाग्छ। जेरी सिस र छोरीको सधै सुस्वास्थ्य दिर्घायुको कामना गर्दछु।

  • @sanketbastola8117
    @sanketbastola8117 Год назад +1

    गितले भने जस्तैः साहासि हुनुहुन्छ बैनि नरूनु है अासु देखाउनु भनेकाे काएता हाे तेसका अगाडि गरेर देखाउनु है शुभकामना ❤️❤️❤️❤️

  • @bhagawotipandey6003
    @bhagawotipandey6003 Год назад +1

    Sahrai manxune git xa
    Tara ajha aatmabal badhayera aanandko life bitxa tention nalinu sis be strong

  • @rahulkarki5632
    @rahulkarki5632 Год назад +1

    जेरि दिदी जति हजुर रूनु हुन्छ तेति रून मन लाग्छ अब त हासे र गाउँ न मेरि पिहारि दिदी

  • @Nirutamagar-ty4wo
    @Nirutamagar-ty4wo Год назад +4

    जानकी बैनि र जेरी बबिता बैनि काे दाेहाेरी मनै रुवाने गित जुन टुक्का सुन्दा मन थामन सकिन जेरी बैनि मन डराे पारेर बसनुस सम्पुर्ण कलाकार हरु सुभकामना धेरै माया 💋💋

  • @rakshyakarki7943
    @rakshyakarki7943 Год назад +2

    किन रुनु हुन्छ तेस्तो बैगुनिलाई सम्झेर छोरी छिन नि हजुर तेस्तालाई त हासेर नाचेर खुसी भएर देखाउनु पर्छ त्यो सत्रु हो तेस्ता पाजी 🙏🙏🙏

  • @neephuthapa1483
    @neephuthapa1483 Год назад +4

    दिजु धेरै राम्रो छ सदै अगाडि बड्नुस हौसला दिनुस हुस

  • @Arjunofficalchannel
    @Arjunofficalchannel Год назад +1

    अब रमाइला हसिला गित गाउनु जेरि सिस त्यस्ता बजारस्वाटलाइ कति याद गरिराको यार
    झारपात सग बिहे नगर्नु थियो गर्यौ अहिले यस्तो भोग्यौ

  • @laxmibarakoti9337
    @laxmibarakoti9337 Год назад +1

    अब जे नहुनु भैसक्यो जेरि बैनी बिरहको गित गाउन छोडनु तपाई जस्तो निडर मान्छेले सधै एस्तो गरेर हिड्न सुहाउँदैन पहेंलेकै स्थितिमा आउनुपर्छ ।तपाईंको हेर्ने दर्शकलाई नि कति नमज्जा हुन्छ ।be strong 💪❤️

  • @birbahadurb.c.2043
    @birbahadurb.c.2043 Год назад +1

    बबिता बैनी(जेरिजी) अब यस्तो भावुक गित गाएर आफू र श्रोता दर्शकको मनलाई समेत दु:खि नबनाउनु !
    अब खुशी साथ रमाइलो गित गाउनु होला अतितलाई एउटा दुर्घटना थियो भयो सकियो अब मनलाई खुशी बनाउनु अगाडिका दिन अझ रमणीय र उत्साहजनक छ !
    आगामी दिनहरु उज्ज्वल र सफलतामय होस शुभकामना शुभ आशिर्वाद !!!

  • @gangaragal4074
    @gangaragal4074 Год назад +1

    जेरि दिदिको दोहोरि हेरेर नरुने को होला र यसबेला जुन दोहोरि हेरे पनि यस्तै छ।।

  • @padmamagar9583
    @padmamagar9583 Год назад +1

    धेरै नरुनु जेरि बैनि तिमि रोएको देखेर शंकर झन खुसी हुन्छ ‌तिमि झन खुशि भएर त्यो पापिलाइ जलाउनु पर्छ आफ्नो मनलाई ढुंगा बनाउ अब

  • @esharanamagar995
    @esharanamagar995 Год назад +1

    Hajur jasto kala ra gala vako manxe kamjori nahunu 👍️👍️👉️💪💪💪💪💪👈️jeri sis be stong❤️❤️❤️❤️

  • @munabaral1684
    @munabaral1684 Год назад +3

    अब बिस्तारै त्यस्तालाई भुल्दै जानुपर्छ ।हजुर जस्तो साहसी ,प्रख्यात कलाकारलाई एउटाको अभाबले खुसि हुन कुनै कमि हुँदैन ।दबाब र पीडा लुकाउएर जिउन भन्दा एकल जीवन सुख र खुसि हुनेछ,छोरीको साथमा 🙏👌👌👌🎺👏

  • @devithapa6277
    @devithapa6277 Год назад +1

    Runu hudaina dd hasera dekhaunu xa Sankar Vanda mathi pugnu xa dd strong hunu la dd hjr lai sabai KO Maya ra sath sadhai sanchai xa ......

  • @dineshthakuri3304
    @dineshthakuri3304 Год назад +1

    अब बबिता जी रमाइलो गीत गाउनु परो दुःखको गीतले झन् मन दुःखछ

  • @jamunathapa1968
    @jamunathapa1968 Год назад +1

    जेरी जी तपाईको छोरी संसारको सबैभन्दा भाग्यमानी पो छिन की ।भविष्यको बारेमा कसलाई थाहा छ र किन दु:ख मान्नुहुन्छ?

  • @laxmankhatri9622
    @laxmankhatri9622 Год назад +3

    सबैलाई हसायर मनोरञ्जन दिने कलकार शिला जानकि जेरि बालचन्द्र लगायत भाबुक भयर गाउदा सबैलाई रुवायर ♥️♥️ टिम लाई धन्यबाद ।

  • @chitrapant7775
    @chitrapant7775 Год назад +2

    जेरी दिदी साहसी बनेर देखाउनु ❤️❤️तपाईं जस्ताे व्यक्ति राेएकाे सुहाउन्न❤️❤️

  • @sitasubedi3725
    @sitasubedi3725 Год назад +1

    जेरिबैनि तिमि अब साहासि बन सुरोबनअाट् गर सक्ति बडाउयोदुखि सन्सारहो याहादुख सुख सबै किसिमको भो गर्नपर्नि रहेछ रतिमिदुख लुकायर सधैहासेर त्यो रुवाउनि पापिलाइ देखायर बसहै बैनि छोरि को इछापुरागरिदेउतिमिलाइठुलो पुन्नेमिल्नेछ तिम्रोपनि दिन्आउनेछ

  • @meroonlineofficial9615
    @meroonlineofficial9615 Год назад +3

    यो गित सुनेर आँखाबाट आसु नबगने कस्को होलार मत धेरै रोय दिदीलाई झन् कस्तो भएको होला। हे भगवान सहन सक्ने शक्ति देउ🙏🙏🙏🙏😭😭😭😭💕💕💕

  • @samundrapariyar3457
    @samundrapariyar3457 Год назад +5

    नयाँ जीवन शुरु गर्नु पर्छ जेरी बैनि ।रोएर हुदैन है अब ।

  • @krishnasubedi6128
    @krishnasubedi6128 Год назад +2

    शंकर तिम्रो लायक थिएन ।पिडा दिने बाट मुक्ति पाएउ।

  • @aayushkhadka6865
    @aayushkhadka6865 Год назад +1

    खाना खादै हेर्नु पर्यो भनेको खाना खानै सकीन बैनीहरूको गीत सुनेर😭😭😭😭

  • @pratimakharel3989
    @pratimakharel3989 Год назад +1

    आफूले माया गरेको मान्छे पो हो कहिले नराम्रो सोच्न सकिँदैन , तर आफूलाई समल्नु सिस

  • @ramilashrestha6717
    @ramilashrestha6717 Год назад +7

    Shaahasi xa hamro gorkhaliko xori jeeri sister .ajhai shaahasi bandai jaanu sis

  • @sarughimire14
    @sarughimire14 Год назад +2

    शंकरेको गल्ती रैछ र त अहिले मिडियामा आको छैन, पहिले उसले त्यत्रो बेइज्जत नगरेको भए जेरीले पनि बोल्नु पर्दैनथ्यो, पापी शंकरेको अब साङ्गीतिक क्षेत्रबाट टाटाबाईबाई

  • @radhikakharal1377
    @radhikakharal1377 Год назад +1

    Haras nakhanu u Bina bachinxa ruhara hiduvanya t u Khushi hunxa sis

  • @kesarbabu5667
    @kesarbabu5667 Год назад +2

    Yo abastha ma Pani yesari gaunu bhako x Jeri di #women #power

  • @shivarimal8011
    @shivarimal8011 Год назад +6

    Babita Bahini ko utarutar pargati ko suvakamana 3karod jantaharu hajur ko sath ma hunuhunx jai Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️(राजतन्त्र जिनदबाद जय राजा जय नेपाल

  • @chandrakumarigrg1594
    @chandrakumarigrg1594 Год назад +1

    जति पिडा भए पनि सब्दा रचेर व्यख्या गर्न जानिन गित सुने र सुन्दा सुन्दा मेलखाँद भाबुक भएँ

  • @devimahatara2904
    @devimahatara2904 Год назад +1

    पिलिज जेरी बैनि अब नरुनु भयो यति आसु भए पुग्छ ,,पापि लाई हुन त हामी देख्ने सुन्ने लाई यति मुटु फुटेर आउछ भने तपाईं ले त जिन्दगी ले भोगेको मन दुख्दैन भन्न सक्दिनँ 😭😭भुक्नेलाई भन्दा भोग्नेलाई थाहा हुन्छ! हजुरको एक एक गित को टुक्काले मन भकान्निछ 😭😭भयो छोड्दिनुस अब हामीलाई पनि नरुवाउनुस ! सधैंभरि प्रर्गति को सुभकामना छ छोरी छिन तिनको मुखमा हासेर बस्नु होला मीठो सम्झना छ छोरी❤️❤️❤️❤️🙏🇳🇵🌎️

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Год назад +3

    आहा कति राम्रो लोक भाका दोहोरी छ सारै मन दुखेर आयो

  • @saphalabhattarai5836
    @saphalabhattarai5836 Год назад +1

    भन्न सजिलाे छ हामीलाई तर भाेग्नेलाई थाहा हुन्छ, तर के गर्ने ,सधैं कमजाेर भएर पनि नचल्ने, समय लाग्छ।जेरी बहिनी बिस्तारै कम हुँदै जाला ।

  • @bedanaraee7540
    @bedanaraee7540 Год назад +3

    जेरी दिदी हजुरले आफुले आफुलाई कमजोर ह‌ैन बलियो बनाएर देखाउनु पर्छ ताकी हजुरको शत्रुले हजुरलाई ठाडो सिर पारेर हेर्न नसकोस्।हार्दिक शुभकामना

  • @anjukarki5710
    @anjukarki5710 Год назад +4

    Jeri aba tyo kulangarko yadma dherai nataddpinu sahasi narile sadhai yesari rudai bashne hoina tapai jasto yoddhale kamjor hunu hudaina nidar sahasi vayera agadi baddnu you are strong jeri👍️👍️

  • @usha_kiran2498
    @usha_kiran2498 Год назад +1

    रुनु भनेको शत्रुलाई खुशी दिनु हो महिला हिंसा धेरैको घर घरको कहानी हो जेरी बहिनी ,, हिम्मत जुटाउनेले बाहिर ल्याउने र प्रतिकार गर्ने हो,,,, जसमा तपाईं एउटा पात्र सम्झनुस र कलिलो मुना जस्ती प्यारी छोरी हेरेर अगाडि बढ्नुस बहिनी तलाईलाई आँसु सुहाउदिन ल 😍❤️

  • @sungod4876
    @sungod4876 Год назад +3

    अब हजुरले हासेर गायकको हेर्ने मन छ पिलिज

  • @munatamang9895
    @munatamang9895 Год назад +1

    Royer hudaina babita sis uasko agadi sahashi nidar vayer xoriko vabiesye banaunu parxa.dohoriko timlai Naman gardaxu 🙏🙏🙏🙏🙏🙏aafnai gindakgiko katha betha pokda man t kasko narola r 😭😭😭😭sabda sabdama pidako bedanale variyeko.

  • @sitachudara363
    @sitachudara363 Год назад +1

    Aafu hasdai arulai hasaudai geet gaune sis aaja rudai geet gayako sunda mero aakha ma aasu rokiyana sis aafulai samalnus aaja samma jati roya pani aba aaune dinma bigat birsera agadi badnus safaltako suvakamana sis 🙏🙏🙏😭😭😭😭😍😍😍😍

  • @jamunagiri9864
    @jamunagiri9864 Год назад +1

    कति पिडा भयको मानिस वेेनि अाफुलाइ समाल कति रुन मन छ हजुरलाइ भेटेर😢😢😢😢

  • @helenraimaharjan6377
    @helenraimaharjan6377 Год назад +1

    जानकी जि र जेरि जि लाई बधाई छ अ😥😥😥ति मन छोयो

  • @kalpanarai4675
    @kalpanarai4675 Год назад +1

    बबिता बहिनी यति धेरै प्रतिभासाली हुनुहुन्छ हिम्मत जुटाएर अगि बच्नुहोस् तपाईं हिम्मत वाली नारी हो भनेर आफुले आफैलाई चिनाउनुस् है बहिनी 💕 तपाईं लाई यहि अग्रिम शुभकामना । 🥰🥰💕💕👍

  • @sitasunar2249
    @sitasunar2249 Год назад +1

    जेरि दिदी तपाईं राेयकाे देखेर मत धेरै नै राेय अब कहिले पनि नरुनु ल अब तपाईंकाे मनमा लागेकाे चाेट त कहिले पनि सन्चाे नहाेला तर दिदी तपाईं हाँसेकाे देख्न चाहन्छु अब कहिले नरुनु है दिदि

  • @amarramarokaya4565
    @amarramarokaya4565 Год назад +1

    Babita dd aajkal youtubem hajurko geet sunera rune kam vako xa din rat,hami dekhnelai ta yeti garo vako xa ,hajur lai vogne lai kasto vako hola,,mutu rakhi vannu parxa be strong dd,,hajurko xori ta hajur sanga xa,,usko laagi vaye ni happy hunu hai,usko agadi aasu nadekhaunu hai,,

  • @Dil8321
    @Dil8321 Год назад +1

    Jeri ji matra hoina sabai nari haru lai bhanchhu ma sansar Ma yeuta purush ko matra janma bhako chhaina.

  • @chitradeviadhikari4003
    @chitradeviadhikari4003 Год назад +1

    Tyo khusi hunxa jerry timi ruda ab weak hune kam nagar xoriko mukha herera agi bad.God bless you

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 Год назад +2

    जे हुनु भयो अब आउने दिन हरू हाँसीखुसी बिताउनु होला जति पिडा त्यति नै कमजोर हुन्छ

  • @bhagbatighimire1193
    @bhagbatighimire1193 Год назад +1

    Diju na runu xori ko lagi pani hajur strong hunu parcha.

  • @basantacharya8302
    @basantacharya8302 Год назад +2

    ए दिदी कति रुनु हुन्छ के

  • @padamthapa3543
    @padamthapa3543 Год назад +1

    बितेका दिनहरूमा त्यति धेरै चोट र पिडा दिने मान्छेलाई सम्झेर नरुनुहोस दिदी । माया गरेका व्यवहारहरू भए पो सम्झने हो र । हजुरको इन्टरभ्यू अनुसार त सम्झेर रुन लायक छ जस्तो लाग्दैन । आफूले गरेको चोखो माया लत्याउदा दुख धेरै लाग्छ तर के थाहा अबका दिनमा धेरै खुसीहरु मिल्छन कि । ति निर्दोषी आशुको श्राप त अवश्य लाग्छ पापीलाई ।

  • @amarsingsing6886
    @amarsingsing6886 Год назад +1

    दोहोरी सुन्दा सुन्दै आँखा बाट आँसु आयको थाहा भयन

  • @saraswatiadhikari8518
    @saraswatiadhikari8518 Год назад +1

    Om. Shanti meri jeri beta .himmate bachche madate bholenath .jay shsmbhu mahadeve shiva

  • @balkrishnakhadka4933
    @balkrishnakhadka4933 Год назад +1

    Aasu ayo hajurharuko lokdhohorile

  • @shristichetry2258
    @shristichetry2258 Год назад +1

    Jeri di strong hunu hola plz choriko lagi hajur ama ani baba dui hunu parcha.

  • @zambonepal3271
    @zambonepal3271 Год назад +1

    दोहोरी भनेको यस्तो पो होत

  • @shristineupane2546
    @shristineupane2546 Год назад +1

    Aahaa kati mitho swor janiki sisko sabai timlai subhakamana be strong jeri sis

  • @sonupariyar6820
    @sonupariyar6820 Год назад +1

    mun xunii dhorii anii ek satya ghtna ma aadharit gitt sunerw nruni ko hola be strong jerry sis 💪🥰

  • @toumayagurung5204
    @toumayagurung5204 Год назад +3

    कै लेख्न सकेन म धेरै धेरै माया 😭😭❤️❤️❤️❤️

  • @kamalathapamagar385
    @kamalathapamagar385 Год назад +1

    Jeri d tapai jasto pablikko ta halat yasto x jhan ojhelma pareka haroko kahani kasto hola hay be strong jeri

  • @hemaraymajhi9324
    @hemaraymajhi9324 Год назад +9

    नराम्रो मान्छे लाइ यति महतो दिनु हजुर को कमजोरी र अरु लाइ भन्नि बाटो दिनु हुन सक्छ हजुर ले समाज मा उदाहरदिय बन्नि हो तेस्तो नालायक सम्जिनु बेकुफि हो क्याल गर्नु

  • @thapadipendra8722
    @thapadipendra8722 Год назад +1

    संकरे लाइ बहिष्कार गर्न पर्छ त्यो अवसरबादिलाइ माहा अत्याचारि रैछ दाइजो र अर्काको सम्पत्ति पो खोज्दो रक

  • @gitapokharel9641
    @gitapokharel9641 Год назад +1

    Mon n dhukhunu sis uslai poni khaha ramro hunxr

  • @nirmalatamang3487
    @nirmalatamang3487 Год назад +1

    के भन्नु निसब्दा मा छु हारेस् नखानुस दि जु दुखी को दिन फिर्न ट्याम लाग्छ रे

  • @udaysinghbista3491
    @udaysinghbista3491 Год назад +1

    हौसला राख बहिनी!!!मन त कसको न रोला र बहिनिको यो अवस्था देखेर्😢😢😢😢😢😢😢

  • @laxmineupane1129
    @laxmineupane1129 Год назад +1

    त्याे पापि लाई न सम्झि बस्नु बैनि मन कठाेर बनाऊनु अब यस्ता पापि लाई सम्झेर काम छैन आज देखि रुने काम नग्रनु हामी द्ख्न सकेनैा

  • @manishamagar7660
    @manishamagar7660 Год назад +1

    हजुर यस्तो कला गला भको नारि त यति कम्जोर हुनु भाछ दिदी झन म त यउटा साधारन मान्छे मै पनि यस्तै इस्थिति मा परिराछु पहिला त हजुर हरु को रमाइलो गित हरु सुन्दै रमाउथे अहिले फेरि यस्तो पिडादाइक गित सुन्दा मन थाम्नै गारो भाछ दिदी बरु अरु लाई पनि बाच्न साहस अाउने गित गाउनुस दि🙏🙏

  • @vijaymajhi1440
    @vijaymajhi1440 Год назад +1

    मन बलियो बनाउनु बहिनी त्यो पापी लाई सम्जेर फाइदा छैन छोरी को र आफ्नो ख्याल् गर्नु बहिनी

  • @gopinikapraula2132
    @gopinikapraula2132 Год назад +1

    नमस्कार सम्पूर्ण कलकार टिमलाई समनगर्द छु म गाेपिनि कप्रौउला बादुर जेरि बैनि ले पाया काे दुख पीडा गिद सङगिद मै भया नि पाेख्न पाया कि छिन देबि रुुु पि नारि लाई सहन सक्ने शक्ति प्रदान गरुुन भगवान ले सफल्ता काे शुभकामना छ मेराे हस या ती भन्दै बिदा भया जाया सङ्गीत 🙏🙏🙏💔💔❤️❤️❤️🙏🙏😥😥😭