सबिनले निर्जलालाई एक्लै छोडि मुग्लान जाँदा रोईन धुरुधुरु/New Live Dohori Gothale Jiban 2023....
HTML-код
- Опубликовано: 30 сен 2024
- #sabingurung #nirjalagurung
सबिनले निर्जलालाई एक्लै छोडि मुग्लान जाँदा रोईन धुरुधुरु/New Live Dohori Gothale Jiban 2023....
Orgionial Audio Creation.......
♪ Vocal:-.......
Live Dohori Audio Creation .............................................................................
♪ Vocal:-
Sabin koke gurung
Nirjala gurung
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
mitra adhikari
अक्टोप्याड /pad
fagindra budha
♪बासुरी /basuri
sisir bhat
♪मादल /madal
parkash kc
madan regmi
♪सारङ्गी /sarangi
rajesh gandhrva
ढोलक / dholak
madan thapa
📟अडियो रेकडिस्ट / Audio Recordist
Bhupendra sunar
Audio Mixing
Govinda oli ( Murchunga Studio ) 9851240136
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Editor
DharmaRaj Bishwokarma
स्टुडियो / Studio
SurSudha Dohori Ghar
9861187509
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
#SabinKokeGurung
#Nirjalagurung
हार्दिक बधाइ 👍️👍️👍️
❤❤❤❤❤
😭😭😭😭😭
Wow 😲😲 kasto dammi kasto mitho aawaj daii hjr KO.. manai xuni khalko ❤❤ tei mathi nirjala DD KO jhan kurai nagaram..wow 😲😲
#naruroka#
Waaaaaaa हुन त यो च्यानल मा भर्खर जोडिएको छु पुरानो मौलिक भाका मा मर्मस्पर्सी गित
😍😍😍😍😭😭😭😭👍️👍️👍️🤜🤜👌
आहा हार्मो गाउघर को बास्तबिकता मा गाएको यो गित सारै मन पर्यो र सबिन भाइ निर्जला बैनिको हार्ड टचिङ्ग सुमधुर स्वर सुन्दा निकै आनन्द आयो भाइ बैनि दुबैलाइ उज्वल भबिस्यको कामना पनि गर्न चाहान्छु
गजब्बै मिठोगरी हेरियो हौ लु।
अहिले यो खाडीमा भएपनि त्यही पुरानो याद दिलायो यो फ्लिम बाचाबन्धन को गित ले तपाईं गायक गायिका को सोर एकदमै राम्रो छ दुबै जना गुरुङ्ग को छोरा छोरी एकसाथ भयर अगाडि बड्नुहोला शुभकामना❤❤❤
Mero pyaro shabin vanja & nirjala banji mo dukhi mama ko tarfa bata derai-derai asik xa aja bhuli tapai haru ko lok dohori sunera ati anada lagxa tapai haru ko dukhi mama sadai mero vanja & vanji ko sadai pragati dekhnu chahan xu ❤
निर्जला बहिनी तिम्रो स्वर छ नि!!!!!
सुन्दा आनन्द लाग्छ।।।। उज्ज्वल भबिस्याको मुरि मुरि शुभकामना ।।।।
क्या मिठो पुरानो गीत सुन्न पाईयो सबै लाई धन्यवाद
Sarie ramro dubaie janalaie uchha saman ghardaxchu best songs
मलाईत बर्खातिर गाइबार्खा चराएको यादपो आयो साथिहरुसग बनमा पलास्तिक ओधेर बसेको समप्रुण तिम लाई बधाई तथा सफल्ताको सुभकामना ।लाइप दोहोरी भनेको यस्तो हुनुप्रछ सुन्दा आँखा रसाएकोथाईभयन।
बाचा बन्धन को फिल्म को याद पो आयो यो गित ले दुबै कलाकार लाइ हार्दिक बधाई तथा शुभकामना
अति सुन्दर गित दुबै जनालाई धन्यवाद भाइ बहिनीमा
❤❤❤❤❤❤😂
तपाईहरुको दिनुभएको मायॉं प्रति आभारी छु !!!
Very nc dada. Sis ❤️❤️❤️❤️
my best good luck both of you
सफलताको शुभकामना दाजु🙏🙏🙏🙏
👌👌👌👌👌❤❤❤❤❤❤❤
Nirjala gurung sis ko pargati ko suvhakamna❤❤❤❤❤❤
धेरै राम्रो छ गाउँ घर को याद मेटायो भाइ र निर्जला बहिनी ले uae बाट बधाई छ
दशैंताका गाउँमा रोटे पिङ हालिन्थ्यो । रातीको टह टह जुनको उज्यालोमा कोही पिङमा मच्चिन्थे र कोही हामी यस्तै भाकामा दोहोरी गीत गाउँदै दु:ख सुख साटेको झल्को दिलायो साँच्चै आज सबिन भाई र निर्जला बैनीले । I loved it. Wonderful dohori. I admired both of your vocals. From London
🙏🏻all Malai dhari Man parna lovely Song Hajur 🥰🥰🥰🥰🥰🥰🥰🌷🌷🌷😭
Dherai ramro
कुनै दिन यहि गित सङ्ग मेल खानी थियो जिन्दगी कठै बरा सम्झिदा पनि छाती चिरिन्छ 😢😢😢😢😢😢
nice
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤ गित भनेको यस्तो हुनु पर्छ जति सुन्यो उति सुनी रहु जस्तो लाग्ने अग्रिम सुभकामना दुबै जनालाई
आहा पुरानो बाका मा मीठो स्वर का धनी हरु गायक सबिन भाइ र गायिका निर्जल बहिनी को आवाज मा अत्यादिक मीठो दोहोरी सुन्न पाईयो सबै तिम लाई धन्याबद्❣️❣️👌👌
अति मिठो स्वर को धनी गायक गायिका लाई शुभकामना ।
सबिन गुरुङ जि र निर्जला गुरुङ पर्ती उच्च- सम्मान गर्दै अब गोठाले जीवन भाग - २ को प्रतीक्षा गर्दै प्रदेशी भुमी बाट हजुर हरुको उज्जल भबिस्यको शुभकामना 🙏🙏
गायेक गाइका सोर धेरै धेरै धेरै राम्रो लाग्यो वा वा वा
Woo nice voice n song both of you
बस्ताबिक गॉउले परिबेसमा यस्तै लोकगीत गुब्जिनु पर्छ प्रगतिको शुभाकमाना दुबै जनालाई❤❤❤
गीत अति मार्मिक छ ! हामी बिदेस भए पनि अहिले यो गीत सुन्दा आफ्नो गाउ घर को गोठ तिर छौ जस्तो लाग्यो ! निर्जला को प्रगति हेर्दा खुसि लाग्छ ! अजै पनि प्रगति होस् भन्दै आशिर बाद !!!
mitho geet ko lagi sabin ra nirjala lai subha kamana xa.
कती राम्रो स्वर निर्जला बहिनिको आह
अति मार्मिक प्रसुति भाई र बहिनि को गयिका मेरो UK बाट शुभकामना छ ।
❤️👌✌️
उच्च सम्मान छ भाइ बैनी लाई ❤️❤️
आहा कति मिठो स्वर दुबै गायक गायिका को ❤ मन पर्ने गीत गाईदिनु भएको मा ❤ धेरै धेरै धन्यवाद
Wow katimitho sor
Dherai ramro
Oh 0h oh Kate ramru geet
जति सुनेनी धित नमर्ने गित❤❤ सम्मान छ सम्पूर्ण कलाकारहरूमा🙏🙏🙏🙏🙏🙏
Ho ni hjr malai ni sarai manparnr geet 🙏🙏😍😍
sarai Ramro gitxa
निर्जला गुरुङको स्वर मिठो
Dhirai ramro song
आहा कति मिठो दोहोरी
मलाई हेरेको जस्तो गरेको छ नि चक्की तेरो काट्टो त्यो मन पर्छ चक्की तेरो काट्टो
आह जति सुने पनि कहिल्यै धित नमर्ने कालजयी गित (रोधी ) जसमा यति मीठो दोहोरी गायर आनन्द दिनु हुने दुबै कलाकार लाई नमन गर्दछु 🙏🙏 पछिल्लो समय views ra vairal को पछाडी लागि परिवार सङ्ग बसि सुन्नै नसकिने सब्द हरु प्रयोग गरि गाउने हरुको जमात मा यो आफ्नै मौलिक पहिचान बोकेको भाका अनि ती मुटु छुने सब्द हरुले तत्कालै views ra vairal ko सामना गर्न नसक्ला तर आफ्नो मौलिक संस्कृति लाई जोगाई राख्ने छ आउने पुस्ता हरुले पनि गर्व गर्ने छन ।।
बधाई तथा शुभकामना दुबै जनालाई
mitho geet ❤
गोरे र कासिको कथा झल झल याद आयो..............😂😂😂😂😂😂
20 बर्ष अगि बनेकाे याे गित र मेराे जीवन शँग लगभग मिल्दाे गित फेरि त्यहि गित शुन्न पाउँदा राति काे 3 बजे पनि कमेन्ट गर्दैछु । अति राम्राे लाग्यो ।
🎉❤nice
ATI ramro
अहा कति मिठो गीत । त्यहि माथी निर्जला बैनी को मिठो स्वर ।
Nice❤❤❤🎉
Sabyai. Kalakarlai. Namakar. Malai. YoGeet. Sunda. Naraimalo. LaGyo
एक दम उत्कृष्ट प्रस्तुति दुवै जनालाई सम्मान छ 🙏🙏
Wow nice best of luck both of you lots of love ❤️from Dhading.
Jati sune pani suni rahanu man lagne sarai ramro lagyo pragatiko suvkaman dubaijanalai
Nirjala ji ek sthapit abbal gayak maddhya ek hun bhanne lagchha bhawishya ujjal chha bahini jyu ko na attinu na mattinu tapai ko safal su nischit chha
Theth maulik gaunle lok dohori geet maan choyo thanks 🙏
❤❤❤❤❤
A very sentimental dohori song between gothalo boy and girl in the mountain area.
thank you both singers, this is fact life style of cattles cares,,,,,,,.man xoyo,,,,,,,.
Nice video dhai bine ❤❤❤❤ good
मिठो आनन्द आयो ❤️❤️🙏
सारै मन छाेयाे दामि छ जेहाेस सबैलाई बधाई छ,,,
जब सम्म मलाई दिन्नस तब सम्म बिस्वास गर्दिन साच्चै हो कुरा चाहिँ म तेरो स्वसनि भए भन्ने गर्न चाहि नदिने अब कहिले दिने मलाई त भोली फोन
अति राम्रो तुक्का अनि स्वर दुबै जनाको
Wow so sweet voice and beautiful nirjala 💗💞💞💞💞💞💞💞💗💓
Aha kati mitho song 🎵 purano din haru yad ayo, Verey Good voice 👌
यो गित सार्है मन पर्छ मलाइ।सधै गुनगुनाउने गर्छु।रातिको १ बजे लेख्दै छु यो कमेन्ट
Nice
❤️❤️❤️👌
Aaha❤
कस्ताे बासबिक्तालाई झल्काऐकाे शब्द मदुरशाेरलाई प्र गतिकाे भारि भारि शुभाकामान ।❤।
Nirjala Nglosyo yo geet voice record garera maile ringtones ma nai rakhekko xu ❤❤love you Nglosyo
👌beautiful 👌song
Atti Ramro chha Hardik Badhai.
Ati Ramro sa tem wow
wwo
कति रुवाउनु भयको भाइ भहिनि 8 चोटि हेरि सके कस्तो याद आय मेरो पुरानो दिन सम्जि
Wow very Nice song 👌👌👌
दामिरहेच एइ
धेरै सुनी रनी शोर बधाइछ गायेक गाइका लाइ
Purano git sunna paiyo sabin ra nirjala vai bahini lai suvkamna
अति सुन्दर सफलताको हार्दिक शुभकामना 🎉🎉🎉
सारै मन छुने गित❤
निर्जलाको मीठो सोर
मलाई सारै मन पर्ने गीत हो यो कति मिठो तरिकाले गाउँनु भयो सबिन भाइ र निर्जला बैनी ले 👏👏👌👌😍😍
इस्किरिन किन सानु बनाको हो सानु चाडैं ठुलो बनाउनु परयो सानु
❤
❤
सफलताको शुभकामना
आह मनपर्ने गित
Ahahaha so lovely song Kati ananda ayo bad hai xa dubaijanalai
Amazing🎉🎉