लोक स्वर सम्राट अनि सालिन ,भद्र-सहनशिल सबै नेपाली को मन मुटु बस्न सफल आदरणीय दाजु राजु परियार र पशुपति शर्मा दाजु लाई एक ठाउँ देख्न पाउँदा धेरै खुशी लाग्यो ! धन्यवाद 😍😍
लोक स्वर सम्राट राजु परियार अनि जनचेतन मुलक र उताउलो प्रकारका गित गाउने गायक पशुपति शर्मा लाई एउटै ठाउँमा आफ्नो आफ्नो प्रस्तुति दिएको देख्दा सारै खुसी लाग्यो "आहा"❤️❤️❤️❤️
क्षेमता को हिसाबले पसुपती शर्मा राजु परियारभन्दा माथी छन, तर स्वरको कुरा गर्दा राजुपरियार र बिस्नु माझी जस्तो गायक गायिका अब लोक क्षेत्रले पाउन मुस्किल छ दुबैलाई सम्मान 👏💐💐💐
यो क्षमताको कुरा गर्दा मलाई पनि केही कुरा लेख्न मन लाग्यो मन सानो नगर्नु होला। राजु परियार भनेको समुन्द्र जस्तो हो अनि पशुपति शर्मा भनेको खोली हो। मेरो बुझाई॥
सिंगरहरुको बिचमा मलाई मन पर्ने राजु दाई अनि budha लामा हो किनकी उहाँहरु पपुलर हुन अनि पैसा कमाउन मात्रा गाउनुहुन्न जब गाउन सुरुगर्नु हुन्छ मनबाट गाउनुहुन्छ सलुट गर्छु म उहाँहरुलाई 🙏🙏🙏👏👏👏🙏🙏🙏
धमलाको हमलामा आहिलेसम्मकै सबैभन्दा मनपरेको interview दुइचोटी हेरि सके ! अत्यन्त भाबुक गायक राजु परियार सधैं एकान्त मा सुन्नी गर्छु , र दुखमा होस या सुखमा होस पशुपती शर्मा को गीत सुन्नि गर्छु बेग्लै किसिम्को energy आउनी गर्छ मनमा, दुबै लोकगीत का राजा हुन , एकसाथ देख्नपाउदा धेरै खुसी लाग्यो! ऋषि जि लाई धेरै धन्यवाद!!!
नमस्कार यहाँ हरु सबै लाई रमाइलो कार्यक्रम त्यसैमा पशुपति सर राजु दाइ ले गर्दा त झन राम्रो लाग्यो ।रुमाल धोको छु भन्ने गीत गाउँदा राजु दाइले सारै मन छोयो सलाम छ धन्यवाद ।।।
एउटा आत्मा छ र जाम भने जान्छौ र माया गित बाट प्रसस्तै ख्याती कमाउन सफल लोक प्रिय् गायक आदरणीय पशुपति शर्म दाइ र श्याङ्जा रिरुवारी, दुराडाडे दाइ जस्ता अत्यन्तै मन छुने हजारौ गित गाएर लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइ सक्नु भएका आदरणीय लोक स्वर सम्राट राजु परियार दाइ लाई धमलाको हमलामा संगै देख्न पाउँदा खुसी लाग्यो!
स्योर सम्राट राजु परियार र् पसुपती सर्मा लाई सङ्गै देखन पाउदा खुसि लाग्यो ।।
राजु दाइ को स्वर नसुनी दिन कटाउन धौ मान्ने यता आम है
❤
Ma ni xu hai❤❤raju dai ko sor nasuni din kataun nasakne❤❤
राजु परियार जस्तो कलाकार पाउनु हामी नेपाली को लागि गौरब को कुरा हो
सही कुरा
आभारि छु
सही कुरा
दुबै जना लोकदोहोरी को राजाहरुलाइ एकैठाउँमा देख्न पाउँदा निकै खुशि लाग्यो_स्वर सम्राट राजु परियार लाइ💕💕💕💞💞💞 बिषेश सम्झना
दुबैजना मलाइ धेरै मनपर्ने कलाकार हुनुहुन्छ।
दुबै जना राजु र पसुपति लोकगित का राजा ले राष्ट्र प्रति बफादार बधाइ
Sacai nai raju dada,pasupate dsda hjrhrulai sachekai vatna napayepani rese uncle jeuko aantarbarta marfat 3 jana uncle,dada hjrharulai namaste,sathai aaudai gareko 2078 salko suva depawaliko lakhu,lakh suvakamana sathai metho samjhana.hjrharuko suva chentak shanti limbu from kuwait🥰🥰🥰♥️♥️🙏🙏🙏
हो पशुपति को चस्मा सुहाएन
Saugat
लोकदोहोरीका बादशाह आदर्णिय दाजु राजु परियार प्रति सम्मान अनि माया छ
*
अनि पशुपति शर्मा चाहिँ केही नि होइन।।
बल्ल ल्याउनु भयो राजु परियार खुसी लाग्यो ।
मेरो लमजुङको सान अथवा नेपालको सान,नेपाली लोक संगीतको स्वर सम्राट आदरणीय दाजु राजुु परियारलाई ढिलै भएपनि देख्न पाइयो खुसी लाग्यो ।
सही कुरा
नेपाली जगत को लोक सङगीत स्वर सम्राट का हस्ती sir हरु राजु परीवार ,पसुपती शर्मा ।।। सलुट शुभकामना ।।।
स्वर सम्राट राजू परियार र पसुपाती शर्मा लाई हार्दिक बधाई तथा सुभ कामना ब्यक्त गर्द्छु
म फीदा छु सधैभरी राजु सर को स्वर मा , डाहा लाग्छ हजुरको स्वर सुन्दा
राजु परियारकाे प्रस्तुति निकै नै शालीन देखियाे ।
लोक दोहोरी का बद्शाह हरु लाई यकै ठाउँ मा देख्दा धेरै खुशी लाग्यो सम्मान छ दुवै प्रति 💟🌸❤️❤️👏
राजुको सोर चाहिँ बबाल नै छ यस्तै गीत सुन्दा हुर्केको मान्छे हामी त्यही सोर अनि त्यही मान्छे देख्न पाउँदा खुसी लाग्यो।
लोकदोहोरीको राजा पशुपति शर्मा र लोकदोहोरी क्षेत्रको स्वर सम्राट राजु परियार दुबै आदरणीय व्यक्तितब लाई नमन्😍
श्वर सम्राट राजु परियार ज्यू अनि चर्चित गायक पसुपति सर्मालाई देख्न पाउदा खुशी लाग्यो।❤
❤❤❤❤
हैट प्रभु स्वरको राजा त साच्चिकै राजु परियार नै हो पशुपति शर्माप्रति पनि सम्मान छ तर राजुलाई देशले सम्मान गरोस् ।
स्वर समराट राजु र पशुपति दामी एकै ठाउँमा देख्न पाइयो खुशी लाग्यो
दुइटैको गित सारै मन पर्छ
लोक स्वर सम्राट अनि सालिन ,भद्र-सहनशिल सबै नेपाली को मन मुटु बस्न सफल आदरणीय दाजु राजु परियार र पशुपति शर्मा दाजु लाई एक ठाउँ देख्न पाउँदा धेरै खुशी लाग्यो ! धन्यवाद 😍😍
राजु दाईलाई नमन😍
उच्च सम्मान🙏
नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल
Ramro dubai jana
लोक स्वर सम्राट राजु परियार दादा र पशुपति दादा एकैठाउँमा देख्न पाउदा खुशी लाग्यो ।
राजु दादालाइ फेरि सम्राट बनाउनुपर्छ
पशुपती सर्मा र राजु दाजुलाई एकै साथ देख्दा अतिनै खुसी लाग्यो सलोत छ हजुरहरु दुबै जनालाई
💐💐🙏🙏🙏❤️❤️
स्वर सम्राट राजु परियार लाई तपाई ले धेरै पछि चिन्नु भो दाजु
सही कुरा
सही हो
लोक सम्राट राजु परियार लाइ देख्दा खुशि लाग्यो
नेपाल को सान लोक दोहोरिको राजा राजु परियार दा स्वर सम्राट
स्वर सम्राट राजु परियार दाइको संघर्ष को कथाको एउता पुस्तकमा पढ्न चाहाने कोको हुनुन्छ
राजु। परियार दाई। उच्च शमान
राजु। दाई। र। पशुपति। शमा। दाई। हरु। लाई। एकै ठाऊमा। देखनपाय। उचाशमानछ
ma
Hami
स्वर सम्राट राजु परियार दाजु अनि पशुपति शर्मा सर मिठो स्वर को धनि 🙏💓🇳🇵
स्वर चाही हो राजु जी को आहा सदाबहार उस्तै स्वर
आहा राजु परियार को स्वर ले मन छुन्छ
जस्ले जे भनेपनि चलचित्र उद्योगमा को राजा , महानायक,राजेश हमाल, नै हुनुहुन्छ,
र लोकदोहोरी को राजा लोक स्वर सम्राट राजु परियार सर नै हुनुहुन्छ
पशुपति दाइलाइ धेरै पछि देखिन पाईयो साथमा राजुदाइ लाई सङै एकै साथ देखिन पाईयो
राजु काे फयान जति हाजिर गराै
लोक सम्राट राजु दाई सलुड छ।।
बल्ल लिनु भयो स्वर सम्राट राजु परियार र पशुपति लाई खुशी लागियो धमला जि ।अज राम्रो होस
आहा राजु दाई लाई दोहरी को बादसाहा तेतीकै भनेको होईन दोहरी मात्र हैन अरुलाई गरने सम्मान र बोलने तरीका तेतीकै रामरो
स्वर सम्राट राजु परियार सर पशुपति शर्मा सर बबाल लाग्यो
धेरै मज्जा आयो यो अन्तर्बार्ता हेर्दा किनकी दुबै मेराे मनको गायकहरु हुनुहुन्छ।
लोक दोहोरिका महागायक राजु परियार❤️❤️
चर्तित गायक पशुपती शर्मा❤️❤️
राजु र पसुपति मिलेर एउटा गित निकाल्नु पर्यो
सहि हो
लोक को मनमा बस्न सफल दुई गायक अझ राजु दाईको स्वरमा त जादु छ।
राजु परियार सदाबहार स्वर सम्राट।पशुपति सर्मा जनताको पृय गायक
लोक स्वर सम्राट राजु परियार अनि जनचेतन मुलक र उताउलो प्रकारका गित गाउने गायक पशुपति शर्मा लाई एउटै ठाउँमा आफ्नो आफ्नो प्रस्तुति दिएको देख्दा सारै खुसी लाग्यो "आहा"❤️❤️❤️❤️
राजु दाइको त्यो सादगी र सुशील शैली नै अचम्म मन पर्ने भन्या 😍😍❣️
स्वर सम्राट "राजु परियारको"आवाजमा उच्च स्तरको तीव्रता (A-high level intensity ) तथा एक किसिमको माधुर्यता छ...!!!
❤❤❤
दुबै जना अग्रज दाइ हरुको गित सुनेर लोक पारखी भय सलाम छ
मेरो सम्मान छ राजु परियार को स्वर प्रति
तिग्रा देखार नाच्ने र भाइरल हरुलाई चै बोलाइ हाल्ने धमलाले बल्ल लोक दोहोरि छेत्रको हस्ती हरु चिन्नु भयछ.लोक सोर सम्राट राजु दाइलाई धमलाको हमलामा देख्न पाउदा सारै खुसि लाग्यो .
मलाई चाहिँ सबैभन्दा मनपर्ने गायक राजु परिवार
बल्ल आयो मेरो बेस्ट कलाकार 👍️🙏
शोर सम्राट् राजु दाइ को गीत हरु सबै हिट छ्न
लोक सम्राट राजु परियर
दोहोरीका 2 महान धरोहर प्रती उच्च सम्मान छ!!
राजु र पशुपति दाजुलाइ नमन छ आज चै रमाइलो भयाे ।यी दुई कलाकार नेपालका राष्ट्रिय गहना हुन स्वर कला र गला दुबै छ❤️🙏❤️🙏🌹👍️🌺
कती शालिन कती भद्र राजु साच्चिकै प्रभाबित हुने प्रस्तुती अनि धमला जि को आजको प्रस्तुती पनि उत्कृस्ट छ ।बधाइ छ तपाईं सबै लाई । 🥰🥰🥰🥰❤️❤️
नमन छ लोक गायक का हिरो हरु🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Lok geet ko sor samrat Raju daie❤️❤️🙏🙏🙏🙏🙏🙏🙏
नेपाली समाजको लोक ,सँगितको इज्जत राजु , दाई हुनुहन्छ| सलाम छ दाजु प्रति
साचीकै सोर साम्राट हो राजू परियार जी, पशुपति जी को पनी म ठुलो फेन हो।
Raju best.
दिपावालिको हार्दिक मङ्गलमय शुभ कामना पशुपती र राजु परिवार दाइलाइ !!
मनको धोको पुरा भयो आज
लोक स्वर सम्राट राजु दाजुलाई हार्दिक बधाई छ
र पसुपती दाजुलाई नमन छ।
नेपाली लोकसंगितको राजा अनी मलाई मनपर्ने दाँई पसुपति शर्मा र राजु पारियार लाई संगइ देख्न पाउदा खूसी लाग्यो।
क्षेमता को हिसाबले पसुपती शर्मा राजु परियारभन्दा माथी छन, तर स्वरको कुरा गर्दा राजुपरियार र बिस्नु माझी जस्तो गायक गायिका अब लोक क्षेत्रले पाउन मुस्किल छ
दुबैलाई सम्मान 👏💐💐💐
हजुर को बुझाई मलाई एकदम राम्रो लाग्यो कुरो बुझ्न पर्च।
यो क्षमताको कुरा गर्दा मलाई पनि केही कुरा लेख्न मन लाग्यो मन सानो नगर्नु होला।
राजु परियार भनेको समुन्द्र जस्तो हो अनि पशुपति शर्मा भनेको खोली हो। मेरो बुझाई॥
गुद कुरा सर
Raju pariyar vaneko dohori ko raja ho vani pasupati Raj Kumar ho
सिंगरहरुको बिचमा मलाई मन पर्ने राजु दाई अनि budha लामा हो किनकी उहाँहरु पपुलर हुन अनि पैसा कमाउन मात्रा गाउनुहुन्न जब गाउन सुरुगर्नु हुन्छ मनबाट गाउनुहुन्छ
सलुट गर्छु म उहाँहरुलाई 🙏🙏🙏👏👏👏🙏🙏🙏
👈वरिष्ठ गायक राजु परियार र पशुपति शर्मा भन्ने साथीहरु यता हाजीर गरउ है 🇳🇵👍
राजु दाइ आझै 20 00 बर्स बाच्नु परोस
King of lok dohori honourable raju pariyar dada hats up to u.
Lovely vocal Raju pariyar sir ❤️
मेरो तर्फबाट सम्मान गर्ने शब्द नै छैन। यति प्राउडफिल छुकि कुरै नगरौं..... i miss you स्वर सम्राट राजु दाइ and पशुपति शर्मा दाजु।
रजुपरियार काे सोर सुनेर म कहिलै थाक्दिन wow क्या सोर छ, सलाम छ हजुरलाई
स्वर सम्राट राजु दाइ
पशुपति सर अनि राजु जि दुबै जना उत्कृष्ट गायक
धमलाको हमलामा आहिलेसम्मकै सबैभन्दा मनपरेको interview दुइचोटी हेरि सके ! अत्यन्त भाबुक गायक राजु परियार सधैं एकान्त मा सुन्नी गर्छु , र दुखमा होस या सुखमा होस पशुपती शर्मा को गीत सुन्नि गर्छु बेग्लै किसिम्को energy आउनी गर्छ मनमा, दुबै लोकगीत का राजा हुन , एकसाथ देख्नपाउदा धेरै खुसी लाग्यो! ऋषि जि लाई धेरै धन्यवाद!!!
स्वर सम्राट राजुपरियार
नेपाल का ताराहरु सलाम छ
राजु परियार दादाको कति मिठो स्वर छ है
नमस्कार यहाँ हरु सबै लाई रमाइलो कार्यक्रम त्यसैमा पशुपति सर राजु दाइ ले गर्दा त झन राम्रो लाग्यो ।रुमाल धोको छु भन्ने गीत गाउँदा राजु दाइले सारै मन छोयो सलाम छ धन्यवाद ।।।
येसरी स्वर सम्राट राजु सर ले गाको देखेको थिन।😘😘😘
लोक गितका हस्तिहरु लाई सम्मान छ
लोकप्रिय लोकदोहोरी क्षेत्र को बादशाह राजु दादा लाई सलाम छ
एउटा आत्मा छ र जाम भने जान्छौ र माया गित बाट प्रसस्तै ख्याती कमाउन सफल लोक प्रिय् गायक आदरणीय पशुपति शर्म दाइ र श्याङ्जा रिरुवारी, दुराडाडे दाइ जस्ता अत्यन्तै मन छुने हजारौ गित गाएर लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइ सक्नु भएका आदरणीय लोक स्वर सम्राट राजु परियार दाइ लाई धमलाको हमलामा संगै देख्न पाउँदा खुसी लाग्यो!
लोक सोर सम्राट राजु परियार र जनता का गायक पसुपति सर्मा लाई देख्न पाउदा खुसि साग्यो
राजु दादा र पशुपति दादालाई एकै चोटि देख्न पाइयो नि खुशी लाग्यो अब राजु दाजु र पशुपति दाजु ले गीत गाउन पर्छ है हुम
स्वार सम्राट राजु परिवार दोहोरी किङ्ग
जे होस खुसी लागो दुबै जना गायन का बात्सा एक ठाउँ मा देख्न पाईयो दुबैलाई सलाम छ
दुइटै दोहोरी का राजा सम्मान छ
Raju pariyar❤️👌🙏🙏🙏
हाम्राे मेराे प्याराे दाजु राजु परियार
Miss raju dada nd paspati sarma
स्वर सम्राट राजु परिवार लाई नमस्कार
Mero best singar raju dada
lok sor Samrat Raju pariyar 💞♥️💞💘💞♥️♥️💞
दुवै कलाकार प्रति सम्मान छ
मलाइ निकै मन पर्नै गायकहरुको प्रस्तुति मज्जाले सुनियो हेरियो best of luck dipawali ko suvakamana
नेपाल को टप गाएक राजु परियार पसुपती सर्मा खुमन अधिकारि हो अरु त तेस्तै हो
धेरै मन पर्ने कलाकार राजु दाई र पसुपति दाई
बेस्ट लोक दोरि का किङ्ग राजु दा लाई म बाट धेरै सम्मान छ म बाट अनि पसुपती दाल लाई पनि
Wow हजुर दुबै जनालाइ उच्च सम्मान🙏🙏
दुबै जना मलाई एकदमै मनपर्ने गायक 🙏 एउटा लम्जुङको आर्को स्याङ्जाको म चाहिँ तनहुँको परे
राज सर को भईस कति मिठो छ
Congratulations Raju parayar lai