महाविर पुन : किताब बेचेर कारखाना, कृषि औजार बनाउन नपाउँदै PRE-BOOKING || SIDHAKURA ||
HTML-код
- Опубликовано: 29 сен 2024
- #Sidhakura #Sidhakuraupdates #mahabirpun
महाविर पुन : किताब बेचेर कारखाना, कृषि औजार बनाउन नपाउँदै PRE-BOOKING
For Direct contact on SidhaKura, you can call on :
☛ NTC Users : 9851362666
☛ Ncell Users : 9802362666
☛ For Advertisement : 9802361666
☛ SubScribe our Channnel : / @sidhakura_
☛ Visit our website : www.sidhakura.com
You can also follow us on :
☛ Facebook : / sidhakuraofficials
☛ Twitter : / sidhakura_
☛ TikTok : / sidhakura_official
☛ Instagram : / sidhakura_
Find Our Playlists:
SIDHAKURA INVESTIGATION : • Sidhakura Investigation
THE SECRETS OF GOLD MAFIA : • The Secrets of Gold Mafia
THE REPORTER : • The Reporter
SIDHAKURA UPDATES : • Sidhakura Updates
CURRENT AFFAIRS : • Current Affairs
☛ Email : news@sidhakura.com
☛ Copyrights © All Rights Reserved SidhaKura Media Network Pvt. Ltd.
Unauthorized downloading and duplicating on RUclips, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)
माहाबिर पुन माहान ब्यक्ति सच्चा नेपाली।
बाहुन क्षेत्री देश छोडेर विदेश भाग्दै गर्दा एउटा जनजाती ले देशको लागि मेहनत गरिरहेको छ
@@sabinsharmasaugat6208feri जात मै कुरा पुग्यो है ,गोपी हमाल के हो ,सावित्रा भण्डारी के हो ,सन्दीप के हो ,पारस के हो , जात ले हुने केही हैन काम बौद्धिकता ले हो हुने
@@sabinsharmasaugat6208 यस्ते त नभनौ न हो जे कुरा पनि जातिया ।
Yo desko vrastha chornai vahun xetri ho
@@IndigenousOfNepal
भाइ म बाहुन हुँ तर यो कुरा सत्य हो
Good job salut xa mahabir sir ❤❤❤😊
Please donate in mahabir project...
Mahabira pun sir good job
सम्माननिय ब्यक्ति हुन् महाबिरपुन।
yo desh ma kehi garchu bhanne ley garko cha tara sarkar bhanne daka haruley sapana dekhai luteraheyko cha.
बैज्ञानिक डाक्टर महाबिर पुन ज्यु लाई उच्च सम्मान छ।🙏🌹🇳🇵
महावीर पुन सर साच्चिकै महान हुन
एउटा जिउँदो इतिहास हुन good job sir
युग पुरूष हुन् महावीर पुन दाई।।। नेपालको लागी वरदान हुन्।।।पैसा लाई लात हानेर देशको उन्नति को लागी रगत पसिना एक गर्ने योध्दा ।।,।।🙏🇳🇵🙏
देश बेच्ने धमिराहरुले नचिनेको हिरा,जय माहाबिर पुन जि
माहबिर पुन देश र जनताको हितमा काम गर्ने ब्यक्ति हुनुहुन्छ राम्रो लाई जनताको साथ छ
देश र जनताको माया गर्ने महाबीर पुन प्रति सत् सत् नमन 😭🙏🙏💕💕🇳🇵🇳🇵🇳🇵💞💞
❤❤,🇳🇵🇳🇵🙏🙏
देशको सच्चा सपुत जय महावीर पुन सर ❤❤❤❤❤
एक चोटि इतिहास ले फर्केर हेर्नेछ महान पुरुस महाबिर पुन सर लाई जए नेपाल आमा तपाईं जस्तो छोरा पाइन ।
समाचार यस्तो हुन्छ।
कान्तिपुर लाई पनि सिकाइदिन पर्यो ।
राष्ट्रप्रेमी महाबीर पुन देशले चिन्न नसकेका “हिरा” जय महाबीर पुन
कस्तो महान सोच छ डा महाबिर पुन ज्युको।। मेरो देश चलाउने नेता हरु देख्दा लाज लाग्छ।। धन्यवाद महाबिर पुन।।
बैज्ञानिक डाक्टर महाबिर पुन दाजु प्रती उच्च सम्मान नमन छ!🙏❤ नेपाल सरकारले चिन्न नसकेको जिउदो इतिहास !✍️🤘✊
हाते ट्याक्टर बनाउनु पर्यो महावीर पुन जि हलुका पहाडका लागि
एक मात्र नेपाली मन महाबिर पुन नामै काफि छ सलाम सर
महाबिर पुनज्युलाई हृदय देखि सम्मान्🇳🇵🙏
हजुर जस्तो ब्याक्ती थोरैले पनि यो देशको मुहार फेरिन्छ्🙏
यो कुरा किन #रास्वपा को दिमाग मा छिरेन??एस्तै कारणले गर्दा #रास्वपा पनी उही पुरानै जस्तो हो भन्न सक्छन।
कार्खाना चलायेर चा्ेर नेताले के पाउछ के कति कमिसन पाउछ कमिसन नपाउने भये पछी नेतालाई के को वास्ता।कुनै पार्टी को कुकुरहरू हरुले चलायेको भय चालीस पचास करोड सहयोग पाई हाल्थो तर पुन सर सतन्त्र भयेकोले कुनै नेतालाई वास्ता छैन
राजा महेन्द्रद्वारा खोलिएका उद्योगहरु बन्द गराउनकै लागि प्रजातन्त्रको नाममा नयाँ व्यवस्था लागू भएकै हो!
माहाविर जस्ता महान ब्याक्तीलाई सरकारले खोइ सहयोग गरेको? केपि ओलि चोर अनि झोलेहरु खोइ हेरेको । जा गरिराछ त्या गयेर बाधा मात्र पुर्याउनु जानेको छ । यो चोर झोलेहरु ।अब सबै जन्ता झोलेहरुलाइ कृपया साथ नदिनु।
राम्राे काम गर्नेलाई साथ दिन्छन जनताले
महाबीर पुन ज्युलाई हृदय देखिनै नमन मेरो 🙏
माहाबिर पुन देशकै गहना हुनुहुन्छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हार्दिक धन्यवाद महाबिर पुन सरलाई देशको सत्तासिन लेण्डुपे हरु लाई मालिक बाट देश बेचेर आएको पैसा आफ्नो झोले झाम्टे हरु पाल्न ठिक्क छ .... सत्तासिन लेण्डुपे हरुले देश बेचेर स्विस बैंक मा कति पैसा राखेका छन तेसको पनि एक-एक हिसाब किताब नेपाली जनताले लिनुपर्छ ......
महाबिर पुन प्रति धेरै धेरै सम्मान 🙏
ए सरकार पैसा लगानी नगरी त्यतिकै देश बन्छ ?पैसाजती नेताको लागि लगानी गरेर हुन्छ थुइक्क नीति बनाउने चोरहरु😢
यो किताब मलाई पनि चाहीयो कसरी किन्न सकिन्छ होला हजुरहरु कसैलाई थाह छ भने मलाई भन्दिनुसन
माहान माहावीर पुन नेपाल को सान हाे ❤❤❤
कोहि धन कमाउन हत्या,हिंसा ,नितिगत भ्रष्टाचार गर्छन,कोहि आफ्नो सारा सम्पत्ति र मिहिनेत गरेर देश बनाउन लागिपरेका छन ,धन्य नेपाल आमाको छोरा महाबिर पुन ।
अब त्यहि कारखाना पनि बन्द गरिदिन्छन किन भने उनिहरुले फाइदा पाउदैनन । अरुलाइ काम सिकाउने र सिक्ने गर्दछन । आम्दानीकाे श्राेत बन्छ। देसमा नै कृषि अौजार उत्पादनमूलक हुन्छ।
महाबिर पुनलाई बजेट खै त यो समाचार आको❤
बैज्ञनिक माविर पुन लाई शुभकामना 😂☀️
जय महाबिर पुन्🧡🧡🧡🇳🇵🇳🇵🙏🙏
हृदय देखिनै धेरैै धेरै धन्यवाद छ महावीर पुन सर❤❤
हजुर ले इतिहास नै रच्नुभयो सर
तपाई जस्तो सोच भयेको मान्छे पाउनु हामीहरूको ठुलो भाग्य हो ।
माहावीर पुन सर नमस्कार❤❤❤
बाहुनहरुले देश छेतबिछेत धुजाधुजा परे।
Sarkarle garnu parne kaam bichara Dr.Mahabir punle gardinu paryaxa thukka sarkar
Nepali kishanle nepali machine nai used garnu parxa
सबै ले लिम है किताब देश को लागि केही योग्दान पनि हुने पढ्न पनि पाइने !मलाइ साथी ले 5 पिस किनेर ल्याइदिनु भाको थियो ! धेरै राम्रो लाग्यो एकदमै प्रेरणादायी कथा बस्तु रहेको छ
यस्तो केरा सरकार छ हाम्रो राज भाको भय मुला यस्ता मान्छेलाई कति समान गर्नु हुन्थो❤😢
Jasto nam Ustai kam Jay mahabir pun 👍👍❤️❤️🙏🏻🙏🏻🙏🏻
यि चोर नेता हरुको नजर मा महाबिर पुन जस्तो महान ब्यक्ति को कुनै औकाद छैन यहाँ त बल्तकारी, लुटेरा चोर फटाह को राज चल्छ । 😢😢😢
Government ma sabai chor xan desh bachuwa haru xan k sayag ko Asha garnu
येस्तो ब्याक्तीलाई चिन्न सकिएन भने नेपालको ठुलो दुर्भाग्य हो सम्मान गर्नु पर्छ महावीर पुन ज्यु
अम्मान स्वोरुप suscribe गरे सिधाकुरालाइ 🙏🇳🇵
महाबिर पुन एक महान ब्याक्ती
Deslay chinna😂nasakeko hira ho mahabir pun
Good job Mahavir pun jyu tapai ko kamlai hami samman garchhau.🙏🙏
उदाहरणीय साथै सम्माननीय कार्य ।
माहान ब्याक्ती पुन सर
The change of face more development in Nepal one of the best man Dr mahavir pun nepali since ❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😘😘💪
महान् विज्ञ महावीर पुनलाई सलाम
गोर्खाली टायर जस्तै ... भबिस्यमा कुनै दलको हस्तक्षेप नहोस् ... महावीर पुन ज्यु, को योगदान मा ।।
बैज्ञानिक डाक्टर महाबिर पुन ज्यू लाई उच्च सम्मान छ
Yo honta assali desk ko hero vaneko!❤Khoi kina kina malai lagxa ki yo manxe kasam arkai level ko xa k!👏❤👏 Bastab ma desh ma yesto manxe ho k neta,PM,President,mantri...hunu parni but feri yesto saccha safa dil ko manxe haru politics ma lagdainan kinki uslai tha hunxa ki rajniti vitra kati fohari khel hunxa vanera!✍❤✍j hos, really i love& respects this man 1 billions× time than those our current khate political leaders of nepal including all prime minister of nepal that ever nepal got!
😊Mahabirle gardai hunuhuncha wahalai ta dherai dhanyabad ..
tara sabai vanda bafi wahalai sath dine sahakarmiharulai muti muri dhanyabad ...
Jasari yo auta karkhana lai kholnu vako cha ...tesari aaune dinma yo vanda thulo thulo karkhana utpadan ra bikashko saililai suvakamana...
Hamro Sath tapaiharu sanga cha...❤❤❤
जय महाबिर 🫡🫡🫡
वा माहाबिर पुन
नाम नै काफि छ
ठुला भ्रष्टाचारि,ले केहि सिकुन.महाबिर पुन जस्तो त्यागी बौद्धिक ब्यक्तित्व बाट.🙏🙏🙏🙏🙏❤❤❤❤
देश का सच्चा सुपुत्र लाई हार्दिक नमन । देश न आफू गरेर खान्छ न अरु लाई गरेर खान दिन्छ । देशमा युबा हरु देशमा भबिस्य नदेखिएको भन्दै देश छोडेर जाने को लर्को छ उहाँ को योगदान ले केही युबा हरु भने पनि देशमा रहने बाताबरण बन्छ ।
बाहिरबाट सामान ल्याएर बेच्ने वेपारिहरुले यो योजनालाइ विफल पार्न भित्र भित्रै खेल खेलिसकेको छ
दाजुलाई मेरो तर्फबाट नमस्कार धेरै धेरै धन्यवाद🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🆗🆗🆗🆗👌👌👌❤️❤️❤️❤️🙏🙏🙏🌹🌹🌹
यस्ता महाँन ब्यक्तिलाइ सर्कारले देखेकोछैन जस्तोछ।देखेको भय सर्कारले यस्तालाई सहयोग नगरेर कस्लाइ सहयोग गर्छ ?
येस्तो महा पुरुषलाई यो देशले चिन्न नसक्नु यो भन्दा ठुलो बिदम्बना अरु केही छ?
शिक्षा विकास रिसर्च इनोभेसन उधोग देशमा मेरुदण्ड हो धेरै राम्रो काम
नेताजती गफ लाउदै ब्यस्त छ्न ।।
महाबिर्पुन सर देसैभरी घुमी घुमी किताब बेच्न बाध्य बानायो ।योदेसको लागि भनेर एति मिहनत गर्दै हुनुन्छ।।
chor sarkar laaj saram harayeka chor neta haru,kaam kasari garinnxa, sika mahabir sir sanga chor neta mantri haru kaam kura, bhasan matra badi garxan,
salam chha mahabir jyu
Tikot मा गिफ दिनु भन्दा महावीर पुन लाई सहयोग गरे हुन्छ
कृपया नेपाल सरकार महावीर पुनलाई आर्थिक सहयोग गर्नुहोला ❤❤
महाबिर पुन हार्दिक बधाई टक्र्याउँदछु
सलाम छ माहाबिर पुन ज्यु लाई
बिश्व ले चिनेको हाम्रो देश का नेतहरु ले न चिनेको ब्याक्ती महाबिर पुन ।
Neta manche mareka kaha bat chinnu hou sir
नेपाल बनाउँछु भनेर होमिएका माओबादी नेता र स्वतन्त्र पार्टी का नेताहरु कहाँ गए आज।
सच्चा देशभक्त वैज्ञानिक महाबिर पुनलाई अब प्रधानमन्त्री बनाउन जरुरी छ र देशमा बल्ल चिनले जस्तै विकास हुन सक्छ।
महाबिर पुन र डाक्टर सन्दुक रुईत यो देशको अमुल्य गहना हुन जो यो देशका दलाली भ्रष्टाचारी नेताहरुले चेने छैन।
महावीर पुन लाई कृषि मन्त्रि बनाउनु पर्छ सरकार 😍😍
हो बिदेशी आएती सामान किन्नु भन्दा हाम्रो यहि बनेको सामान किन्न पाइयोस।
अर्थमन्त्रालयको ध्यान नजादा दुख लागेको छ।
मैले त मुस्ताड्गमा २०६४ - ६५सालमा सँघै बसेर चियापान गरेकाथियाै !! आज उहाँलाइ देख्दा आँसुआयाे ! याे नेपालकाे असलि सपुतहाे !! म यहाँलाइ अगाडि बढन हाैसला प्रदान गर्दछु !!! फेरि भेटहुनसक्छ सर म सहयाेगकाे निम्त तैयार छु !!!
हजुर ले इतिहास नै रच्नुभयो सर
तपाई जस्तो सोच भयेको मान्छे पाउनु हामीहरूको ठुलो भाग्य हो ।
ई चोर नेताहरु कडोरौ रुपैयाको गाडी चढछ।कस्सियो गर्छ? जय हो महाबिर सर।
पुजनु छ भने जिउदा भगवान हरु लाई पुजनु पर्छ है साथी हो काल्पनिक लाई होइन
ipo ल्याउन सके हुने थियो पैशा त चाहिए जति जन्ताले निकाल्थे ?
कलि युगका महा योद्धा
बधाई तथा धन्यवाद
महावीर सर लाई मुरी मुरी धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏
Nepal. Ma. Chor. Neta. Haina. Rastiy. Aabikar. Kendra. Ka. Mahavir. Pun. Chahiyko. Xa
अब यो कवाड लाई महावीर पुन ज्यू ले राम्रो बनायो भने पछि लोभी सरकारले आँखा गाड्नेछ, अनि फेरि कवाड बनाउने छ ।
मलाई भुषा काट्ने मिसेन मकै सार्ने एउटा चाहियो सर
Real hero of Nepal ❤❤❤
महाबिर पुन सर महान ब्यक्ति हुन देश को लागि काम गर्ने मान्छेलाई सलुट गर्दछु
लुटेरा हरुले देश खोक्रो बनाई सक्यो। तर यस्तो कारखाना हरुलाई किन बजेट छुट्याउन सकिन्दैन?