सक्दैन हौ सक्दैन😂आर्थिक र सैन्य हिसाबमा त्यसै शक्तिशाली भको हो?त्यसको लागि आफू नि खरानी हुने निर्णय गर्नु पर्च्ज र त्यो गरे तिमिलाई के फाइदा?😂 सन्सार भरी ८०० ओटा बेसमा सेना र हतियार थुपारेका छन साथै आनबिक हतियार सहित को युद्दपोत र फाइटर प्लेन बोकेर साथै पनडुब्नी बोलेर घुमिराछ अमेरिकी अनो कता कता खरानी बनाउने?अमेरिकी लाइओ हान्न अमेरिकी भुमी पुग्न सहज छैन तर अमेरिकी सेना सन्सार भरी जहाँ चाहियो त्यही गएर बसेका छन र सबै तिर देखि उसले आक्रमण गर्दाको अवस्था के होला?
अबको तेस्रो विश्व युद्दको साथमा महाशक्ति बनेर पुर्बिय क्षेत्रका देशहरु बन्नु पर्छ । बिश्व अब रुस चाईना र उतर कोरिया जस्ता शक्तिशाली देश हरुको हातमा जानू पर्छ
विनास काले विपरित बुद्धि ।शासक वर्गको अनेकौ स्वार्थले गर्दा भोलिका दिनमा युद्ध चर्कने सम्भावना प्रबल देखियो।अब रसियाका राष्ट्रपति बाट विश्वलाई जोगाउन दुई महिना सम्म धैर्य धारणा हुन सकेमा नव निर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्प पद बहाली हुने वित्तीकै युक्रेन लाई दिएको सुविधा कतौति हुने र विश्वमा शान्ति बहाली हुने देखिन्छ ।यस पछि दुबै महाॅ शक्ति सम्पन्न राष्ट्र प्रमुखहरू विश्वको महाॅन नेता समेत बन्ने छन्।
अब आणविक युद्ध हुने भो ! संसार नै ध्वस्त हुने भो ! अमेरिका युद्ध चाहन्छ र जहां युद्ध त्यहां अमेरिका र उसका हतियार । युद्ध नहुने हो भने अमेरिकाको अर्थतन्त्र कमजोर हुन्छ । युद्ध पिपाशु अमेरिका हो ।
यो युक्रेनले प्रहार गरेको होइन, अमेरिकाले हो किनकी यो प्रहार गर्न सेटेलाइट को मद्दत लिनु पर्छ, युक्रेन सङ त्यो क्षमता छैन, तेसैले पुटिनले सिधै नेटो सङ लड्ने घोषणा गरेका हुन
Samachar sunaunu bhaeko ma dhanyabad Sir ! Yes bishayama America ko Kanun ko kamjori ho . Kina ki chunaw harepachi Biden ko prashasan ma kunai adhikar nahunu parne ho !
वास्तब मा अमेरिका को राष्ट्रपति पद जो सुकै ले जिते पनि,सबै भन्दा पहिला हेर्ने र सुन्ने भनेको उस्को देश को फाइदा लागी हो।यदि रुस युक्रेन युध्द ले अमेरिका लाई फाइदा पुर्याउँछ भने,उस्ले कुनै हालत मा यो युध्द रोक्दैन।
बिचरा, वि.घ.ले पनि अमेरिकि भजन बाहेक रुसको पनि सामयिक यथा्र्थ बक्नु बाध्यता आइलागेको छ।वि.घ.लेपश्चिमाहरुको दादागिरिको भजन, संकृतन वाहेक उसका प्रतिद्वन्दीहरुको प्रति रक्षागर्ने अधिकार हुन्छ, हुदैन? यसको वकालत किन गर्दैन वि.घ.ले ??
Usa vaneko powerful cntry ho ushlay nai world ma vayako war haru roknu santi leaunu ho but ushlay nai war garxa vane rush le pahila usa lai hamla garnuparxa
के रुसले अरु देशमाथी आणविक हतियार प्रयोग गर्यो भने अरु देशले केरा हेरेर बस्लान र?रुस खरानी हुन्क र पुटिनको सत्ता ध्वस्त हुनेछ।बढी महत्वाकांक्षी हुँदा आफ्नै देश र जनताको बर्बाद हुँदैछ।
यो विश्वयुद्धको कारण नै वाइडन प्रशासन हो।
यो comment पढ्ने तपाईं सबैलाई बाजुरामा रहेको बडिमालिका माइले रक्षा गरून्♥️🙏🙏🙏
Sem to you hajur 🙏
Bhhhhhhhhhhhhhhhhhh HH😢😢😢😢HN Zedd s@@RESHAMFIRIRI2068
बडिमालिका ले रक्षा गर्छन भने युक्रेनी जनता को रक्षा गर्ने प्राथना गर्नु।।।
लाडो गर्छ तेरो बडिमाकाले रक्षा??
रुसले अब अमेरिकाले दीएकाे हतियार काे प्रयाेग भएकाे भए तुरुन्तै युक्रेनलाई खरानी बनाइदीए हुन्छ वाइडेन माहा अपराधी हाे
को तेरो बा ले भन्छ आतंककारी मुजी
🙏दाजु हजुर को खोज अनुसन्धान मलाई एक दम मन पर्छ र निरन्तर हेर्दै सुन्दै आउदै छु
एक चोती अमेरिका लाई संसार को नक्सा बातै मेताइदिनुपर्छ अनि मात्रै बिस्वमा शान्ती छाउने छ🙏
Usle pani sansar nei sakne atom bomb banai sakeko xa jasai pani peace nahune vaye paxi kunei desh rahne xaina sabai disaster hunxan
सक्दैन हौ सक्दैन😂आर्थिक र सैन्य हिसाबमा त्यसै शक्तिशाली भको हो?त्यसको लागि आफू नि खरानी हुने निर्णय गर्नु पर्च्ज र त्यो गरे तिमिलाई के फाइदा?😂 सन्सार भरी ८०० ओटा बेसमा सेना र हतियार थुपारेका छन साथै आनबिक हतियार सहित को युद्दपोत र फाइटर प्लेन बोकेर साथै पनडुब्नी बोलेर घुमिराछ अमेरिकी अनो कता कता खरानी बनाउने?अमेरिकी लाइओ हान्न अमेरिकी भुमी पुग्न सहज छैन तर अमेरिकी सेना सन्सार भरी जहाँ चाहियो त्यही गएर बसेका छन र सबै तिर देखि उसले आक्रमण गर्दाको अवस्था के होला?
अमेरिकी मतियार को सपना यहीँ बर्ष अन्त्य देख्ने छन् @@BimalManShrestha1986
sahi ho
@@BimalManShrestha1986Bhagi sakyo usa ukrain bata... dutabas banda garera vagyo... 😂😂 last choti vagne bela haneko ho.😂😂
राम्राे छ,,, फेरि यस्ताे नया नया भिडियाेकाे अपेक्षा गर्दछु ।
खाली कागजमा कोरिएका सबै चित्र हुदैनन् !
जिन्दगीमा नजिकिएका सबै मित्र हुँदैनन्!
कपाल फुलेको बूढो आफु यसै पनि मर्ने बेला भैइसक्यो सन्सारनै ध्वास्त होस भन्ने चहान्छन जस्तो छ।
अमेरिका चाँडै ध्वस्त भएको हेर्न पाउँ
मुजि कुकुर त america ले visa दिए जान्थिस होला गेडा
यी बिस्वमा अशान्ति फैलाउने अमेरिक र नेटोमा आणविक हतियार हान्नुपर्ने आवश्यक भैसकेको छ
अनि अमेरिका र नेटाे को आणविक हतियार चाहिँ आलु होर्🤣🤣
अबको तेस्रो विश्व युद्दको साथमा महाशक्ति बनेर पुर्बिय क्षेत्रका देशहरु बन्नु पर्छ । बिश्व अब रुस चाईना र उतर कोरिया जस्ता शक्तिशाली देश हरुको हातमा जानू पर्छ
अमेरिका भन्ने देश पनि थियो रे भन्ने बन्यो भने मात्रै विश्व शान्ति सम्भव छ ।
बास्तब मा अमेरिकाको सरकार नै आतंककारी काम गराउन माहिर छ
विस्वघाती वाईडेनलाई जनवरी २० नपर्खिकन ह्वाईट हाउसवाट अमेरिकाले
निकाल्नुपर्छ।
जेलेस्कि को मृत्यु कालगति ले हुदैन । औरिका ले नै आफै मार्छ। युरोप र औरिका को घाडो हुदैछ । जेलेस्कि
You’re saying is probably absolutely right in this moment just wait and look up what happened in next week.
सम्पुर्ण देशलाइ एक आपसमा युद्दमा होमेर हतियार बेचेर धनी हुने उदेश्य अमेरिकाको हो।
शान्तीपुर्ण युद्ध होवोस
How?
युद्ध पनि शान्ती पुर्ण हुन्छ र ?🙄🙄
😂😂😂😂😂😂 haina k vanna khojeko ho bujnai sakiyena ta
कस्तो युद्ध हो शान्तिपुर्ण चै
विनास काले विपरित बुद्धि ।शासक वर्गको अनेकौ स्वार्थले गर्दा भोलिका दिनमा युद्ध चर्कने सम्भावना प्रबल देखियो।अब रसियाका राष्ट्रपति बाट विश्वलाई जोगाउन दुई महिना सम्म धैर्य धारणा हुन सकेमा नव निर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्प पद बहाली हुने वित्तीकै युक्रेन लाई दिएको सुविधा कतौति हुने र विश्वमा शान्ति बहाली हुने देखिन्छ ।यस पछि दुबै महाॅ शक्ति सम्पन्न राष्ट्र प्रमुखहरू विश्वको महाॅन नेता समेत बन्ने छन्।
शान्तिपूर्ण हाेस❤❤❤❤
धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर
❤jay ho❤
Live 😊 good news 😮
अमेरिकी राष्ट्रपति जो बादेन बहुलाए छ
waiting ❤❤❤🎉🎉🎉🎉
Ramro lagyo than you
युरोपमा परमाणु हमला हुन्छ। 💥💯
🇳🇵. Bomle udaide khurapat americalai dharti ko canser ho.
अब आणविक युद्ध हुने भो ! संसार नै ध्वस्त हुने भो ! अमेरिका युद्ध चाहन्छ र जहां युद्ध त्यहां अमेरिका र उसका हतियार । युद्ध नहुने हो भने अमेरिकाको अर्थतन्त्र कमजोर हुन्छ । युद्ध पिपाशु अमेरिका हो ।
90 बर्से वाईडेन पागल यो। trum लाई अप्ठ्यारो पार्ने deep state को दाउ हो यो।जस्ले trum लाई 2 पटक मार्नै खोजेको थियो।
ramro sandesh
१००%तेश्रो विश्वयुद्ध हुने संकेत
welcome 3 warold war❤❤❤❤❤
सकियो आफै
हामि नेपाली रहे पो रुस युक्रेन गाजा हमास हेरौला यता देश नै बेच्न आटि सक्यो
इण्डियन हरू को दाईने हात शेरे ले नेपाल मा चिन बिरोधी गतिविधि गरिरहेको छ।
bishwo yudhha hunuparxa
Yeah
यो युक्रेनले प्रहार गरेको होइन, अमेरिकाले हो किनकी यो प्रहार गर्न सेटेलाइट को मद्दत लिनु पर्छ, युक्रेन सङ त्यो क्षमता छैन, तेसैले पुटिनले सिधै नेटो सङ लड्ने घोषणा गरेका हुन
good information
वाईडेन विस्वघातीहुन,यो वाईडेनको घाती नियतको ट्रम्पले सुल्झाएर विस्वलाई शान्तिदिनुपर्छ
good news
जय नेपाल
J hunxa ramro ko lagi hunxa ❤
यदि तेस्राे विश्व युद्ध भयाे भने नेपालकाे प्रतिक्रिया र अवस्था कस्ताे हाेला ?
अहिलेसम्म लडाई भएको थियो साना साना हातहतियार र सेना आर्मी आर्मी को अबको लडाई भने परमाणु र आनाबीको लडाई हुने निश्चित छ
Samachar sunaunu bhaeko ma dhanyabad Sir ! Yes bishayama America ko Kanun ko kamjori ho . Kina ki chunaw harepachi Biden ko prashasan ma kunai adhikar nahunu parne ho !
संसार उथल पुथल हुने वाला छ।
युक्रेन पठाइएका मिसाइल ट्रम्प आएर त्यत्तिकै फर्किएलान कि भनेर वाइडेनले चलाखि गरेरै छाडे ।
Third war ko khatara
Good morning sir 🌞😮
यो अति भ्रष्ट र स्खलित समाज रहनु भन्दा बिश्व युद्ध भको राम्रो
जबसम्म अमेरिकी अहंकार नास हुँदैन तबसम्म संसार मा उथलपुथल बनाउनेतर्फ लागि पर्छ
वास्तब मा अमेरिका को राष्ट्रपति पद जो सुकै ले जिते पनि,सबै भन्दा पहिला हेर्ने र सुन्ने भनेको उस्को देश को फाइदा लागी हो।यदि रुस युक्रेन युध्द ले अमेरिका लाई फाइदा पुर्याउँछ भने,उस्ले कुनै हालत मा यो युध्द रोक्दैन।
अब बल्ल पो युद्ध मा को बलियो थाहा हुन्छ। रुस ले एकोहोरो युक्रेन को जमिन मा हान्द पनि मागेर भए पनि आज सम्म युक्रेन ले लडेकै हो।
Amazing
good
छिटो युद्द सकिनु पर्यो जस्ले जिते पनि केहि फरक भएन
❤❤❤❤❤
जति धेरै युध्द हुन्छ अमेरिका लाई धरै फाईदा हुन्छ र सधै युध्द गराई रहन्छ
nice
🎉🎉❤
Yes
nuclear weapon लाई defence गर्न मिल्छ कि नाई ????
OMG
बिचरा, वि.घ.ले पनि अमेरिकि भजन बाहेक रुसको पनि सामयिक यथा्र्थ बक्नु बाध्यता आइलागेको छ।वि.घ.लेपश्चिमाहरुको दादागिरिको भजन, संकृतन वाहेक उसका प्रतिद्वन्दीहरुको प्रति रक्षागर्ने अधिकार हुन्छ, हुदैन? यसको वकालत किन गर्दैन वि.घ.ले ??
I am waiting hai gies
रुस हिरो हो।
Good ❤
सही हो पुटिनले हान्नै पर्छ छोड्नु हुन्न आणविक हान्ने हो 😅
काम नपाए जस्तो वेइटिङ मा बस्नुपर्ने 🤭😀😀
Yuddha ko suruwat/thalani Russiale gareko ho ra aba biswa shanti lyaune kamko suruwat pni Russia le nai garnu parxa.
जो बाइदेन त नेता होइन शकुनि पो जस्तो लाग्यो
ठिस हो यो सुड्डो
All must be serious to stop war
मर्ने बेलामा यस्तै गर्छ मानिसले
रसीयाले गरेको युक्रेनमाथीको दमन खेद जनक छ।
timilai tha raixa
Giod newas
down load hune option xain ta?
👍️👍️👍️
अमेरिकाको दबाब अब अन्त्य भएको छ
Back of america n nato
सैतानलाई किन कानुन परिमार्जन गर्नुपर्यो हाने भै गयो नि ।
अमेरिका भन्ने देशलाई पुर्ण रूपमा समाप्त नगरे सम्म बिश्वमा सान्ती हुँदैन !
अब त्रम्प आउदई छनित रोकिन्छ कि
बुढो दिमाकले दियको आदेस😂😂😂😂😂
Ukraine 🙏🙏🙏🙏🙏
Dhani ra saktisali des haru ta bachalan tara hami jasta garib Rastra haru chahi vok vokai marincha jasto lagyo
J hos ladai chadai rokiyos
Time sarei xoto vyo😢😢😢😢😢
एटम हान्देउ पुटिन काकु लन्ठै साफ ।
एऊटा कमेडिएनले युक्रेन सक्ने भो अर्को कमेडियनले नेपाल सक्ने भो
केही हुँदैन रुस पनि पूरा nato सङग हार्छु भन्ने थाहा छ पुतिन बौलाहा लाइ
K 3rd world war Huna lagyako hora😶
stop war
Tanasa baiden
When a comedian becomes president, he becomes a easy puppet for US ..
😮😮😮😮😮
Rip biden
Thank you all my 41 subscribers ❤
Usa vaneko powerful cntry ho ushlay nai world ma vayako war haru roknu santi leaunu ho but ushlay nai war garxa vane rush le pahila usa lai hamla garnuparxa
अमेरिका ले जापान माथी प्रमाणु बोम हानेर आफ्नो अधीन मा लिएको थियो अब पालो रूसको छ
USA अनि Democratic नै हो सन्सारमा असान्ती फैलाउने . Trump ले सान्ती फैलाउने छन भन्ने बिश्वास छ।
के रुसले अरु देशमाथी आणविक हतियार प्रयोग गर्यो भने अरु देशले केरा हेरेर बस्लान र?रुस खरानी हुन्क र पुटिनको सत्ता ध्वस्त हुनेछ।बढी महत्वाकांक्षी हुँदा आफ्नै देश र जनताको बर्बाद हुँदैछ।
Vai neto and America saga same time ma fight garnu sakni ability x Russ saga
रूस को हतियार हेरेर आइयो कि कसो🤣
Hos khamm hos dunya desh dharti subb khatumm hos, nta rahnchh dharti nata hunechh yogha?! 😬😬🤕🤕kati taaoko dukhauna 🤕😬
Assam India