टेलिफोनमा ओलीलाई मोदीले के जवाफ दिए? गजुरियल अनुमान | AP CENTER | AP1HD

Поделиться
HTML-код
  • Опубликовано: 8 фев 2025
  • Presenter: Tikaram Yatri
    Guest: Manoj Gajurel
    Shailendra Simkhada
    Subscribe and Press the Bell Icon to get all the News Updates.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►RUclips: / ap1hdofficial
    ►Twitter: / ap1tv_official
    ►Instagram: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2020 AP1HD™
    #apcenter #ManojGajurel #ShailendraSimkhada #StayHome #StaySafe #LockdownUpdate #AP1HD #AnnapurnaMediaNetwork

Комментарии • 146

  • @aniljirel1004
    @aniljirel1004 4 года назад

    नेपालको सान नेपालीको मन मनोज सर र सैलेन्द्र सर लाई सलुट छ

  • @rajeshxettri7683
    @rajeshxettri7683 4 года назад +6

    मनोज दादा नमस्कार।।। धेरै राम्रो सन्देश दिनुभयोकोमा।।।।

  • @mayachamling209
    @mayachamling209 4 года назад

    Wow मनोज सर ग़ज़ब को साहित्यिक रमाईलो गराउनु भयो धन्यावाद छ हजुर लाई हजुरको दीमाग मा पृथ्वी मण्डल भरी को जोकस् हरु का प्साकेज छन्

  • @ramesharyal1905
    @ramesharyal1905 4 года назад +4

    टिका राम जी यहालाइ धेरै धेरै धन्यवाद सहि समय मा यि दुई कलाकार को उपस्थिति को लागि।

  • @lalitkhadka92
    @lalitkhadka92 4 года назад +5

    both legend !.
    शैलेन्द्र,मनोज दाइ
    नेपाली हास्य व्यंग्य जगतको निकै उत्कृष्ट ब्यक्तित्व!!
    हेर्दै छु उत्तानो परेर पक्कै पनि 90 कोरोडको भन्दा कम को छैन !!

  • @everestofwargroup4545
    @everestofwargroup4545 4 года назад +5

    नेपाल बाट भारत लाई होइन भारत बाट नेपाल लाई खतरा छ ।

  • @ghanashyamkhatri2897
    @ghanashyamkhatri2897 4 года назад

    Ap1 प्रती धन्यवाद छ ।
    बौद्धिक हास्यव्याङ्गे दोय एक ठाउँमा ल्याउनु भयो ।

  • @zxzxzx251
    @zxzxzx251 4 года назад +23

    They are Not simply comedians ,intelligent people.

  • @tulsiramgautam238
    @tulsiramgautam238 4 года назад +18

    यात्रि जि, नमस्कार 🙏, कोरोना को बारेमा बिबिध पाटो बाट जनतालाई शुशुचित गराई राख्नु भएकै छ,यि सब सचेतना केवल भौतिक/बाहिरि रूपबाट अपनाऊन सकिने सतर्कता हरू हुन्,तर ऐलेको अबस्थामा सबै घरमै थुनियका छन्,यो अवस्थामा कसैले जागिर गुमाएका छन्,कसैले ब्यापार गुमाएका छन्,कसैका परिबार देशबिदेशमा छरिएका छन् आदि ईत्यादि समस्याले मानसिक रोगि हुने सम्भावना देखिन्छ,अत यो बेला कसरि आफुलाई मानसिक तन्दुरुस्त राख्ने कमैलाई थाहा छ तसर्थ जिबन बिज्ञानक गुरूदेब हरूलाई बोलाऐर जतिसको छिटो कार्यक्रम बनाउनु परो कृपया 🙏

  • @thejourneyoflife2401
    @thejourneyoflife2401 4 года назад +8

    एकदै राम्रो लागो यो दु:खको घडीमा पनि एत्ति रमाइलो कुराकानी वाह फेरि पनि लेउनु परो है।

  • @tilprasadguragain5165
    @tilprasadguragain5165 4 года назад +5

    तपाईहरुले हँसाउनु मात्र हुँदैन ।तपाई हरुको कुराले मार्मिक र मर्मस्पर्शी महसुस गराउँछ।धन्यवाद !धन्यवाद !

  • @dinesh_parajuli
    @dinesh_parajuli 4 года назад +8

    कस्तो राम्रो बोल्छन् टीका राम मुहार पुस्तिका

  • @bhabinmabo5752
    @bhabinmabo5752 4 года назад +4

    मनोज दाइको लास्टको सन्देश मुलक कथाले मेरो मन छोयो, छोटकरीमा भनिएको कथा कुनै दिन पुरै सुन्न पाए हुन्थ्यो ।

  • @prakashpanday3196
    @prakashpanday3196 4 года назад +7

    हास्य कवि शैलेन्द्र जि र कमेडियन मनोज जि हजुर हरुको हास्य व्यंग्य सरकारको र राजनीतिक नेताहरुलाई बाँकि नराखेर भन्नु हुन्छ। उनिहरुमा केहि सुधार भयको देखिएको छ कि छैन होला? जनताले पनि हाँसेर मात्र बसे हजुर हरुको हास्य व्यंग्य को असर त देखिएन हजुर?

  • @rekhasubedi5449k
    @rekhasubedi5449k 4 года назад

    टीकाजीका अधिकांस कार्यक्रमकाे शृखला महत्त्वपूर्ण छन्। याे झन् सुनमा सुगन्ध। मनाेजजी र शैलेन्द्रजी दुवैकाे शैली सशक्त लाग्याे। बधाई तथा शुभकामना। काेराेनाबाट जाेगिनुहाेस् र जाेगाउनुहाेस्।

  • @babaonair
    @babaonair 4 года назад +6

    मज्जा आयो

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 года назад +5

    दुबै सम्मानित कलाकार हरुप्रति हार्दिक नमन

  • @sumansuman-fp7rt
    @sumansuman-fp7rt 4 года назад +6

    टीका सर यो कुरो किन कसैले उठाउदैन?गल्फ मा हामी १.०५ महिना भयो बेतलबी बसेको तर हाम्रो परिबार लाई राहत किन मिल्दैन।

  • @ramkhadka6653
    @ramkhadka6653 4 года назад +5

    Very nice

  • @hunterhunting6521
    @hunterhunting6521 4 года назад +7

    जापानको Covid -19, State Of Emergency मा पाएको बिदालाई उपयोग गर्दै ऐतिहासिक एपीसोड हेर्न पाउदा एकदम रमाइलो लाग्यो |👍👏👏👏🙏🙏🙏

    • @premgurung7410
      @premgurung7410 4 года назад

      Thanks simkhada ji n gajurel ji Lockdown le lock mind 1hour comedy le fresh banayo, thx very much....

  • @dilbahadurrajbanshi7026
    @dilbahadurrajbanshi7026 4 года назад

    सलाम छ दुबै जना दाइहरुलाई धेरै राम्रो कुरा गरनुभो 👍️🇳🇵🇳🇵❤️❤️

  • @kamalkc3608
    @kamalkc3608 4 года назад +6

    सैलेन्द्र जि हजुर को प्रसम्सा जति गरेनी कम हुन्छ।हजुर ले बास्तबिकता हासोमा ल्याउदा सरकार मा हुनेलै अफ्तेरो परि सिस्नु पानी बाट हताय।तर हाम्रो दिल जनताको दिल मा हुनुहुन्छ हजुर।अरुत अबसर बादी नै हुन सबै ।हजुर्ले कहिले नि आफ्नो गुधो नछाडनु होला।राम्रो प्रस्तुती छ।

  • @nepscoffee9678
    @nepscoffee9678 4 года назад +3

    अब नेपाल को उत्पादन नेपालिले प्रयोग गर्न र किसान को कृषि उत्पादन प्रयोग गर्न सुजाब दिनु पर्यो भन्दिन पर्यो मनोज सर र शैलेन्द्र सर लाइ

  • @regankc749
    @regankc749 4 года назад +1

    आज रमाईलो भयो

  • @padamacharya8028
    @padamacharya8028 4 года назад +2

    मनाेज ,सेलेन्द् टीका सबै लाई धेरै धेरै धन्यवाद

  • @indrapokheral5203
    @indrapokheral5203 4 года назад +3

    धेरै राम्रो

  • @innocentheart3062
    @innocentheart3062 4 года назад +3

    Superb

  • @samserlimbu1361
    @samserlimbu1361 4 года назад +4

    awesome

  • @bxrryblish4582
    @bxrryblish4582 4 года назад +1

    सबै लाई सलाम छ

  • @rajugurung6412
    @rajugurung6412 4 года назад

    हो मनोज सर को यो बेलाको समयमा कथा अति राम्रो भन्नू भयो👏👏👏👏👏👏👏👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Bishnu_Gautam20
    @Bishnu_Gautam20 4 года назад +3

    नेताहरुले मस्त मासु भात खादै घर्मा रमाउने, जन्ताहरु भोक भोकै बाटोमा तड्पिने पर्ने यहि त होला लोक&गण्तन्त्र भनेको 🙏❤️🇳🇵

  • @हरिप्रसादपाण्डेहालकतारबाट

    स्वागत तथा नमस्कार दुबै कलाकार लाई
    धेरै मन पर्छ दुबै कलाकारको ब्याग्य हाल कतारबाट

  • @arpitsharma4297
    @arpitsharma4297 4 года назад +2

    शिक्षा नितीमा ब्यापक परिबर्तन गरि ब्यबसाहीक र देश सुहाउॅदो बनाउॅदै लानु आजको आवस्यकता लाई नकार्न सकिदैन (१) कृषि मा दिइएको सहुलियत बास्तबिक कृषक को पहुचमा पुर्याउन जरूरी (२)कृषि उपजको न्यूनतम मूल्य तोकी खरिद गर्न पर्ने (३) फेसन र अधिकारका नाममा देशको बास्तबिक स्थिती र जि.डी.पी नहेरी जथावाभी भइरहेको आयात लाइ ब्यबस्थित गर्नु पर्ने (३) देशमा नभै नहूने बस्तु उत्पादन को लागि साना तथा धरेलु उध्योग हरू खोल्न ब्यापक रूपमा अभियान चलाइ त्यस्को बाताबरण बनाउनू र त्यस्को लागी नेपाली बस्तु को उपभोग गर्ने बाताबरण बनाउने (४) ति उघ्योग लाइ चाहिने दक्ष ,अर्घ-दक्ष कामदारहरू देशमै तालिम दिएर उत्पादन गर्ने गर्न पाए कस्तो होला! यसतर्फ ध्यान दिन के ले रोकेको होला? तपाॅइको अन्तर्बार्ता मा आउनु भएका सम्बन्घित बिषय मिल्नेलाइ सोघीदिन मिल्छ की?

  • @bijayagiri1428
    @bijayagiri1428 4 года назад +4

    उत्कृष्ट कार्यक्रम

  • @hamroastro
    @hamroastro 4 года назад +2

    🖐️🖐️हामिले आफुले आफैलाइ शान्त सङ्ग एकै स्थानमा टिकाएर राख्न सक्ने बनाएका रहेनछौ । यो बिडम्बना हो। अब हामीले अध्यात्म तर्फ झुकाव राख्नुपर्नेछ । अब हामीले ध्यान बुझ्नुपर्नेछ । तब मात्रै यस्तो lock down भनेको आफुले आफै सङ्ग समय बिताउने सुवर्ण अवसर बन्नेछ र आफू भित्रको म लाई चिन्न सहायक बन्नेछ । नत्र त हामी आज जस्तो छौ यहि अवस्थामा यो lock down पट्यार लाग्दो हुनु त स्वभाबिक नै हो नि ।

  • @mahmoudzain6203
    @mahmoudzain6203 4 года назад +16

    पुर्ब राजा को स्वर चाहिँ दुरुस्त पार्ने हो मनोज दाइ को

  • @anoldsoul9687
    @anoldsoul9687 4 года назад +1

    superb massage by this program. ,,... specially manoj sir.

  • @sitasubedi1537
    @sitasubedi1537 4 года назад +3

    Thanku sir

  • @मित्रआचार्य
    @मित्रआचार्य 4 года назад

    बुडेउलीमा सबैलाई यस्तै हो । उहाहरुको बात सुनिदिनु र बातमा बात मिलाई दिनु एकदम शही हो । म मेरी आमालाई पनि फोन किनिदिने भए तर वहाँ ९१ बर्ष कि हुनुन्हुन्छ ।

  • @makartulachan1513
    @makartulachan1513 4 года назад

    शमा थापा ज्यू पश्न ठिक छ अन्धभक्त लाई सुजाव . दिनु ब्यर्थ छा

  • @dharmamaharjan335
    @dharmamaharjan335 4 года назад +1

    Jya hos🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵

  • @Prakashpaudel859
    @Prakashpaudel859 4 года назад +3

    बढो मजा अायो

  • @binitachaudhary2451
    @binitachaudhary2451 4 года назад +3

    Wow kati ramailo bhayo aaj ko din

  • @curious8317
    @curious8317 4 года назад

    love from Taiwan

  • @renukaacharya-6943
    @renukaacharya-6943 4 года назад +2

    मेरो सरकार सरकार जस्तो होस्, रेस्टुरेन्ट र बार जस्तो नहोस् । सबै हरफ वाह! छन्

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 4 года назад +4

    पिर परेको बेला एकछिन भए पनि हाँस्ने मेसो हो !

  • @officialchanel9652
    @officialchanel9652 4 года назад +2

    Nepal ko saan shailendra shimkhada n manoj gajurel

  • @gurungkanxa9381
    @gurungkanxa9381 4 года назад +2

    Thanks Tika Ram Yatri ji & two Prominent comedians for coronavirus capsule.👍️

  • @letssupport26
    @letssupport26 4 года назад +5

    Beautiful episode.

  • @rohitdeuja
    @rohitdeuja 4 года назад +3

    EXCELLENT PROGRAM DURING LOCK DOWN .

  • @minbahadur730
    @minbahadur730 4 года назад +1

    मनोज सरले प्रयोगको कुरा गर्नु भयो। कतै कोरोना भाईरसको औषधी र भ्याक्सिन सिधा नेपालीमा प्रयोग गरिने त हैन। यि भ्रष्टहरुको बिस्वासै छैन ा

  • @sarmilapandey7898
    @sarmilapandey7898 4 года назад +2

    🙏🙏🌹

  • @qwtwyawywtgs8527
    @qwtwyawywtgs8527 4 года назад

    Wow😗😗😘😘😘😘

  • @northstar546
    @northstar546 4 года назад +1

    शैलेन्द्र हाश्य कबीता शिरोमणी।

  • @kishordhanuk
    @kishordhanuk 4 года назад +3

    interesting

  • @reshamacharya5497
    @reshamacharya5497 4 года назад +3

    Sundar bani sabai janako

  • @suryatamang4697
    @suryatamang4697 4 года назад +2

    good program....

  • @kulmangurung4469
    @kulmangurung4469 4 года назад +1

    दुबै महोदय लाई 🙏
    अबको ब्यंग्य भनेको काला बजारी र घूसख़ोरीको मंचन हुनु पर्छ है 🙏

  • @kbchauhan4261
    @kbchauhan4261 4 года назад

    Ati ramro aawashyak hasya kalakarko dhanya ho Yatrijee dhanyabad sabailai

  • @tikabhandari721
    @tikabhandari721 4 года назад +4

    Sailendra sir ,Manoj sir and TV journalists yatri sir great great great!!!!!!!

  • @lisamarwein7144
    @lisamarwein7144 4 года назад +5

    Thank you

  • @pratimanyonjan4794
    @pratimanyonjan4794 4 года назад +1

    So nice keep up

  • @mirakc4756
    @mirakc4756 4 года назад +5

    Sailendra ji ko dose ramro xa.gajurel ta jata ni janixan afu agadi badnu lai.

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 года назад +6

    बर्तमान भ्रष्ट सरकारले मनोज गजुरेलको यो ब्याङगेतमक सुझावलाई एउटा कानले सुन्छ एउटा कानले उदाउछ

    • @regankc749
      @regankc749 4 года назад

      धेरै राम्र्ो छ।

  • @narendratandan4369
    @narendratandan4369 4 года назад +3

    🙏🙏🙏

  • @puntulumin1653
    @puntulumin1653 4 года назад +3

    Hasim ji rahat ko paribhasha chai sahi dinu vo

  • @laxmanneupane2617
    @laxmanneupane2617 4 года назад +7

    These two legendary comedians are truly national hero!

  • @humgmagar2845
    @humgmagar2845 4 года назад +1

    यात्रि जि नम्सकार

  • @mahmoudzain6203
    @mahmoudzain6203 4 года назад +6

    मनोज गजुरेल संग त kamedi मा कसैले पनि सक्दैनन्

  • @gyneshwarchalise7688
    @gyneshwarchalise7688 4 года назад +2

    Sailindra sir monaj kya dami korana ma ni hasaunu vayo tika sir ko fursad mile samma sabai program harxu hajur ati saral lagx

  • @manojlama5238
    @manojlama5238 4 года назад +1

    Sab kura ramro xa tara Manoj sir ko sankha xai dami lagyo.

  • @krishnakhanal7352
    @krishnakhanal7352 4 года назад +1

    मनोज गजुरले जस्तो राष्ट्रिय कलाकार ले भगवान लाई रक्सी संग तुलना कसै को आस्थामाथि खेलवाड किन?

    • @Dsham
      @Dsham 4 года назад

      Yauta birodh garni kura veti halyo hai sathi le

  • @gyneshwarchalise7688
    @gyneshwarchalise7688 4 года назад +2

    🙏🙏🙏🙏🙏💐💐💐

  • @chow-raymhorpaak8322
    @chow-raymhorpaak8322 4 года назад

    भा रू 1500 करोड । these guys r at another level. Superb men...salute...

  • @gilaorang72
    @gilaorang72 4 года назад +2

    wow very good choice person in this programe.

  • @crystalperfume9539
    @crystalperfume9539 4 года назад +1

    Hahaha 😂 gajab lagyo.salute x manoj bro 🙏🙏

  • @vishnugautam4882
    @vishnugautam4882 3 года назад

    देवनागिरि लिपिमा लेखौं
    विश्वभाषा नेपाली बनाऔं ।
    माताको दूध शिशुलाई शिक्षा मातृभाषामा, प्रभाव पर्छ सृस्‍टिलाई प्रकाशको गतिमा।.... यी माथिका हरफ मेघालय शिलोंगका नेपालीभाषी पुस्तक ब्यबसायी श्री बिष्णु गौतमले २३ मार्च २००५ देखि जोड तोडका साथ प्रचार प्रसार गर्दै आएका छन् । उनले प्रकाशन गरेका पुस्तक, बिजक, लेटर प्याड, पुस्तक सुची जताततै यी हरफ देख्न पाइन्छ । नेपाली, अंग्रेजी, खासी र बंगाली भाषामा लेखिएका यी हरफले मातृभाषाको शक्तिले सृष्टिको रक्षा र यस सुन्दर बहुरंगी विश्व-बाटिकालाइ द्रुत गतिमा सुमुन्नत बनाउन टेवा मिल्ने संदेश दिन्छ ।. जन्मेपछि सम्बाद गर्न सिकेको पहिलो भाषा नै मानिसको मातृभाषा हो । संसारमा ज्ञान, सोच र कल्पनाको बहुरंगी विविधता कायम राख्न पनि मातृभाषालाइ बचाईराख्न र विकास गर्न जरुरि छ । मातृभाषामा दिइने शिक्षाले सम्बन्धित भाषा त्यसको लिपि, जातीय संस्कार र संस्कृतिको विकास तथा समाजमा उत्प्रेरणा र चेतनाको अभिवृद्धि हुन्छ । यदि कुनै भाषा लोप भएर गयो भने त्यस जतिको संस्कृति पनि लोप भएर जान्छ । संस्कृतिक सम्वृद्धिमा सबैभन्दा ठूलो योगदान भाषाको नै हुन्छ । मातृभाषामा दिइने अभिव्यक्ति सबैभन्दा परिपूर्ण र सहज हुन्छ । यदि मातृभाषा सम्पन्न भयनन भने संसारमा धेरै कारोबार हुने सम्पर्क भाषाको अवस्था पनि खोक्रो हुन जानेछ । ससाना हजारौ मातृभाषाका कारणले नै संसारका सम्पर्क भाषा सम्पन्न र हराभरा भएका हुन् । यदि कारोबारी भाषामा लिप्त भएर मातृभाषाको लोप भयो भने ज्ञान बिज्ञानको संसार उराठिलो मरुभूमि जस्तो बन्ने छ । त्यसैले शिक्षा मातृभाषामै हुनु पर्छ । मातृभाषा मानिसको मौलिक ज्ञान, शिप सृजनाको खजाना हो । यस्तो महत्वपूर्ण खजानाको रक्षामा ध्यान नदिएर क्षणिक लाभको निम्ति कारोबारमा चलेका भाषामा मात्र लिप्त हुनु समाजको भविस्य माथि गरेको बेइमानी र बाल अधिकारको हनन हो ।. प्रसिद्ध साहित्यकार रवीन्द्रनाथ टैगोरले भनेका छन्, ‘मातृभाषामा शिक्षा पाउनु मानिसको जन्मसिद्ध अधिकार हो । हामी जसरी आमाको कोखमा जन्मेका हौं त्यसैगरी मातृभाषा पनि हाम्रो कोख हो । यी दुवै आमा हाम्रालागि सधैं सजीव र अपरिहार्य छन् ।’ उनले मातृभाषाको महत्त्वलाई बुझे र बुझाउने कोसिस गरे । प्रसिद्ध राजनीतिज्ञ नेलसन मण्डेलाले भनेका छन्- इफ यू स्पिक टु अ म्यान इन अ ल्याङ्वेज ही अन्डरस्ट्यान्डस, इट गोज् टु हिज माइन्ड बट इफ यू स्पिक इन हिज ल्याङ्वेज इट गोज टु हिज हर्ट । यदि कसैसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो कुरा उसको दिमागमा मात्र पुग्छ । यदि उसको मातृभाषामा भन्नुभयो भने मुटुसम्म पुग्छ । मण्डेलाले मातृभाषाको द्रुत असरलाई प्रस्ट्याए ।. संयुक्त राष्ट्रसंघको अध्ययनअनुसार यतिबेला कारोबारमा नचलेका करिब ५३०० मातृभाषा संकटमा परेका छन् । शिक्षामा मातृभाषाको महत्त्वलाई नजरअन्दाज गरेर अबको शिक्षानीति बनाइयो भने सामाजिक र राष्ट्रिय मात्र होइन मानव जातिकै अस्तित्व संकटमा आउन सक्ने स्थिति बन्नेछ । संयुक्त राष्ट्रसंघमा सन् १९९९ बाट यस मुद्दाले स्थान पाइसकेको छ । अब यसलाई संसारभरि उपयुक्त कार्यान्वयनको खाँचो छ ।. _____________________________________________________________________________________ सर्व शिक्षा मातृभाषामा नहुनु, सुक्ष्म गतिमा
    पिञ्जराको सुगा हुनु हो।
    हुनु हो | बग्ने पानी पुग्दैन वर्षा नै चाईन्छ , सुसम्पन्न समाज बनाउन सर्व शिक्षा मातृभा moषा मा चाईन्छ मनपर्‍योमनपर्‍यो · · Share PMO-Narendra Modiलाई मनपर्‍यो
    बालक बालिकालाई उदयमान बनाउनु

  • @librarybook1849
    @librarybook1849 4 года назад +1

    tikaram sir🙏🙏

  • @rishithapa7280
    @rishithapa7280 4 года назад

    Nice interview hasyako sath sath suchana prabah pani great i salute them

  • @arjunkumarthapaliya3304
    @arjunkumarthapaliya3304 4 года назад +3

    Tika sir thank you 🙏

  • @sivhari9763
    @sivhari9763 4 года назад +4

    2 Jana sir lae salaam xa

  • @anilbhandari1644
    @anilbhandari1644 4 года назад +3

    two legend ❤️❤️

  • @studiozoom9157
    @studiozoom9157 4 года назад

    Backround ra maxe ko colour milena ni, dhyaan dina paryo color sareko xa face ma , karyekaram ramro xa

  • @tirtharajdhamala9943
    @tirtharajdhamala9943 4 года назад +3

    Antim tira video quality rainax ap 1 jasto hd chanel ma ...ramro program tira antim ma bhayena

  • @mahmoudzain6203
    @mahmoudzain6203 4 года назад +9

    तत्कालीन प्रश्न को उत्तर दिन सक्ने त मनोज नै हो शैलेन्द्र त बनायर लगेको मात्रै हो

    • @Karun.Shrestha
      @Karun.Shrestha 4 года назад

      को हो यो जान्ने हुने??

  • @laxmisapkota1348
    @laxmisapkota1348 4 года назад

    यहाँ केही परिवर्तन हुने वाला छैन यी नेपाली हुन नेपाली ,!यदि महामारीले १०बर्ष सम्म का बाल बच्चा छोडेर सबै लाई टिपेर कालको घर मा लग्यो भनेमात्र हुन्छ मनोज गजुरेल ले भनेको जस्तो परिवर्तन ।

  • @manbahadurkc1517
    @manbahadurkc1517 4 года назад +2

    🙏🙏🙏🙏🙏🙏🙏

  • @kopilasunar7048
    @kopilasunar7048 4 года назад +7

    gharko dhoka badherw yo program herdai xu hasda mukh badnw sakinw 😂😂😂😂😂😂😂😝😝

  • @tankabhandari3949
    @tankabhandari3949 4 года назад

    दुबैजना हास्याब्याङ का गुरुहरू लाई एकै ठाउँमा देखेर खुसि लाग्याे ।

  • @pitambarpokhrel1659
    @pitambarpokhrel1659 4 года назад +1

    manoj gajurelजय्ु तपाइलाइ राज्य सन्चालनमा किन इच्छा जागेन ।छेमता भए का सबै बाहिर हुने सुझाब दिदा सरकार नसुन्ने।

  • @anilshakya6622
    @anilshakya6622 4 года назад

    जे जस्तो स्थिति मा पनि गिद्द रुपि भ्रष्ट हरुले देश र जनता लाई लुट्न र चुस्न छोड्दैन,यदि नैतिकता र सम्बेदना नगुमाएका भए आज यो देश र जनताको हालत यस्तो हुन्थ्यो?

  • @tekbahadurchhetri3043
    @tekbahadurchhetri3043 4 года назад

    Waooo

  • @maheshbohora5841
    @maheshbohora5841 4 года назад

    नेपालमा भगवान को खिल्ली उडाएर नै हो धेरै परिबर्तन हुने

  • @nawrajpaudel9514
    @nawrajpaudel9514 4 года назад

    मनोजजीको श°ख😀😀😀

  • @shivashrestha7792
    @shivashrestha7792 4 года назад +2

    sir ask this: nepal ko jaya kahile huncha? simkhada sir

  • @rajugurung6412
    @rajugurung6412 4 года назад

    👏👏👏👏👏👏👏👏👍️👍️👍️👍️

  • @durgathapaliya9591
    @durgathapaliya9591 4 года назад

    मनाेजजी साह्रै अाषाबादी कुरा गर्नुभाे तर बाँकी दुई ले बुझेनन् ।

  • @ka5817
    @ka5817 4 года назад +2

    Two famous and intelligent comedians: Manoj Gajurel and Shailendra Simkhada
    Please, do not connect with Ne Ka Pa wing, Sisnu Pani vanne sanghama

  • @tamangbbishnu4020
    @tamangbbishnu4020 4 года назад

    Good speech sir.

  • @ramkatel8016
    @ramkatel8016 4 года назад

    कलाकार अनी प्रत्रकारमा हुने गुण ।